Ramdi Pula || राम्दिपुल || Live Recording || By Narayan Rayamajhi - Sharmila Gurung

Поділитися
Вставка
  • Опубліковано 10 гру 2020
  • #Ramdi_Pula_Tarane #Narayan_Rayamajhi #Sharmila_Gurung
    Ramdi Pula || राम्दिपुल || Live Recording || By Narayan Rayamajhi - Sharmila Gurung
    गीतः राम्दिपुल
    स्वर : नारायण रायमाझी / शर्मिला गुरुङ - Narayan Rayamajhi - Sharmila Gurung
    शब्द रचना : कल्याण शेरचन / नारायण रायमाझी
    लय : कल्याण शेरचन
    रेकर्डिड्ड : मनोज खड्का
    मिक्सिड्ड : श्याम श्वेत रसाईली
    सारड्डी : धर्म गन्र्धव
    बासुरी : रत्न बि.क.
    मादल : उदिराम खड्का
    गितार : बिवेक खड्का
    मेकअफ : बिर्मा खड्का
    छायांकन : मिराज अर्याल / बिन्दु खड्का -
    सम्पादन : मिराज अर्याल - Miraj aryal
    केटा - राम्दी पुल तरने बित्तिकै, बाँचे भेट..मरे त यत्तिकै
    केटी - छुट्ने बेला आइसक्यो झन् झन्, के हुनी हो झस्किन्छ पापी मन
    केटा - बाँचे भने अर्को साल फिरने, मरे भने राइफलको सिरानी
    केटी - मिर्मिरेमै देउराली भाकेर, लैजाऊ प्यारा साथैमा राखेर
    केटा - चरी भए मै उडी आउथँे, धुरू धुरू..जुनेली रातैमा
    केटी - करिमको लाग्दैन भर, अधुरै छ..यो.मनको रहर
    केटा - ज्यान छ यहा“ उतैछ आत्मा, झल्को बाहेक रहेन केही साथमा
    केटी - झन झन छाती चरकियो बेसी, नरोउ सानु भनेर गएसी
    केटा \ केटी - राम्दी पुल तरने बित्तिकै, बाँचे भेट..मरे त यत्तिकै
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।
  • Розваги

КОМЕНТАРІ • 1,1 тис.

  • @himkc5708
    @himkc5708 3 роки тому +60

    वा नारायण दाइ कान नै मन्त्रमुग्ध भए । यस्ता पो लोकगित । साच्चिकै अाफ्नै गाउंघरमा पुगिन्छ यो गित सुन्दा । धन्यवाद र सफलताको कामना सबै टिमलाई ।

  • @narayanghimire7421
    @narayanghimire7421 11 місяців тому +18

    रातीको १२ बजे सात समुन्द्र पारी बाट भक्कानिदै सुनेको छु,रक्षा गर भगवान 😭😭🙏

  • @ajaybk3801
    @ajaybk3801 3 роки тому +38

    सुमधुर स्वोर कि धनी सर्मिला दिदी र नारायण रायमाझी अतिनै मार्मिक गीत सुन्दा त आझै बिदेश बाट आफ्नो गाउँ फर्किन मनछ तर के गर्नु एउटा बाध्यता छ

  • @gangarai5123
    @gangarai5123 2 роки тому +3

    समसामयिक बिषयलाई समेटेर बनाईएकाे गीत हाे सबैकाे मन त छुनेनै भयाे।मलाई पनि असाध्यै मन पर्छ याे गीत।पुर्बेली भएर पनि पश्चिमेली लय,भाका मनपर्छ।

  • @rajendrabaral6575
    @rajendrabaral6575 3 роки тому +22

    सदाबहार गीत, कहिल्यैपनि थाकिन यो गीत सूनेर।लोकसॅगीतनै नेपालीको मूटूहो। सल्यूट छ नारायण दाजूर सर्मिला दिदी।

  • @narbirale4298
    @narbirale4298 3 роки тому +15

    "आदरणीय गुरु नारायण रायमाझी सर र शर्मिला गुरुङ्ग दिदिमा उच्च सम्मान छ।यो गीत हेरिरहदा मैले जहिले पनि त्यहीँ रामदी पुलको झजल्को आउँछ।मेरो आखामा त्यहीँ परिकल्पना गर्दागर्दै सपना सरि गीत पनि सकिन्छ।सत्य मिठास वेदना संगै ।।❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @shivanagarkoti8704
    @shivanagarkoti8704 3 роки тому +25

    अत्यन्तै सुन्दर कर्णप्रिय र मार्मिक अनि मन नै चसक्क छुने शब्द सँगीत र स्वर!!!!

  • @naranthami393
    @naranthami393 3 роки тому +19

    ओहो कति मीठो झरिलो सोरमा गित सुन्नु पाइयो नारायण रायमाझीसर र सर्मिला दिदिको आवाजमा धुरुक्कै आँसु आयो जति सुनेपनी सुनिरहु लाग्ने आवाज

  • @deewakarb.bchand643
    @deewakarb.bchand643 3 роки тому +171

    खै किन हो यो गीत ले पल पल रुवाउछ 😘😘😢😢😢नारायण दाजु तथा शर्मिला दिज्यु मा शिर निहुराइ नमन्🙏🙏🙏

  • @narupartel6398
    @narupartel6398 3 роки тому +64

    दुबई बाट पहिलो छुट्टी जादा सुने को गित , अहिले अठार पुगे र 19 लाग्दा सम्म यहि छु , गित पनि त्यही

  • @nirmalmagar4571
    @nirmalmagar4571 3 роки тому +7

    धेरैको मन मस्तिष्कमा बसिरहेको गीत अनि सबैको मन रुवाउने शब्दहरूको खानी भएको कलाकार आदरणीय बरिस्ठ लोक गायक नारायण रायमाझी दाजुलाई हार्दिक नमन र सदाबहार आवाजकी धनी शर्मिला गुरुङ दिदी पनि मेरो दुई हात जोडी प्रणाम।🙏

  • @Kajimagar6529
    @Kajimagar6529 3 роки тому +53

    सरस्वतीमाताले सधै सिरोपरी गरून् । हाम्रो माया त सधै छदैछ । 😍

  • @rajendrabk6802
    @rajendrabk6802 3 роки тому +58

    सरस्वतीको बास गलामा भएका नारायण सर र शर्मिला दिदी को गीत सुनेर खुशी लाग्यो ।

  • @mohanb.k.5949
    @mohanb.k.5949 3 роки тому +7

    आहाँ मलाई साह्रै मन गित राम्दी पुल तरने आदरणिय लोकप्रिय गायक नारायण रायमाझी र शर्मिला दीदिको यो मिठो स्वर सदाबहार कर्णप्रिय गीत।

  • @manuthapa8973
    @manuthapa8973 3 роки тому +24

    नेपाली लोक सङ्गीत को धरोहर को रूपमा परिचित आदरणीय नारायण रायमाझी दाजु र शर्मिला गुरुङ दिजु हृदय देखि नै सम्मान छ हजुरहरुलाई । 🙏🙏🙏🙏

  • @ekatadhakalrimal4003
    @ekatadhakalrimal4003 2 роки тому +7

    बालापन देखी ‌नै मन पर्न हजुर हरूको आवाज कानमा गुन्जि रहन्छ सर्मिला दिदि र सर‌ को सबैमा शुभकामना 🙏

  • @anjitpokharelanjit1605
    @anjitpokharelanjit1605 3 роки тому +10

    नेपाली गीत संगीत को जगतमा मलाई मन परेको कालजय गीत झन् आदरणीय शर्मिला गुरुङ्ग दिदि को मृदुल कण्ठ ले मन छुन्छ 🥰🥰🥰❤❤🌹🙏

  • @pradippaudel509
    @pradippaudel509 Рік тому +8

    नारायण रायमाझी प्रति आभारी छौं। लोक स्रष्टाप्रति सदैव सम्मान छ। 🙏

  • @tekbahadur4426
    @tekbahadur4426 3 роки тому +4

    आदरनिय नारायन राईमाझि सर र हाम्रो मेदम सर्मिला गुरुङ्ग साचिकै पाल्पा र स्याङ्गजा जिल्लामा रहेको राम्दि पूलको र जति पोरानो भएपनि सधै नया लागछ हामिलाइ र नारायन दाजु जे होस ह्जुरले हाम्रो पाल्पालिको नभै अन्न्य नेपालीको नाम राखिदिनु भएको छ धेरै गर्भ लाग्छ ह्जुरहरु होलतिम्लाइ धेरै धन्यबाद

  • @basantkc5695
    @basantkc5695 3 роки тому +17

    नि शब्द हुन्छु हजुरहरूको गित सुन्दा उस्तै शब्द उस्तै लय नमन छ हाम्रा अर्जकहरूमा🙏🙏🙏🙏

  • @PaNDa-eq6tu
    @PaNDa-eq6tu 3 роки тому +10

    सुरुको त्यो सारङ्गी र बासुरिको तालमा हराए झै भयो ❤

  • @subashbogati4225
    @subashbogati4225 2 роки тому +3

    अादनिय दाजु अग्र्ज नारायण रायमाझि प्रती सम्मान छ 20 चाेटि सुनेर पनि अगायन साथै सम्मान छ अादनिय स्वर कि धनी सर्मिला गुरुङ दिदी मा पनि👍️👌🙏🙏🙏❤️❤️❤️😊

  • @rupbahadurshahi9633
    @rupbahadurshahi9633 3 роки тому +13

    कति मिठो गित, आँखा पनि रसायो। सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना ।

  • @janakthapa2938
    @janakthapa2938 3 роки тому +48

    यति मिठो स्वरका धनीहरुलाई हृदय देखि नै सलाम !! संगीतकर्मीमा नि उत्तिकै सम्मान

  • @mahabubvlogs412
    @mahabubvlogs412 3 роки тому +51

    आहा कस्तो मनै मन्त्रमुग्ध बनाउने गित्। जति सुन्यो उति सुनुं सुनुं लाग्ने गित्। धन्यवाद आदरणीय नारायण रायमाझि दाजु अनि शर्मिला दिदि 🙏🙏 गित त यस्तो अनुसासित र शभ्य भयर पो गाउछन त आजकल का भुराभुरी लाइ के थाह? ? जय लोक दोहोरि 🇳🇵🇳🇵🙏

    • @rai_44468
      @rai_44468 Рік тому +1

      Manai chune geet jati sune pani sunau sunau lagne ❤❤❤

  • @user-gg4gt8gv7k
    @user-gg4gt8gv7k 2 роки тому +4

    बाल्यकाल देखि अहिलेसम्म पनि मन पर्ने गित अादणिय दाइ नारायण राइमाझी र दिदी सर्मिला 🙏🙏

  • @bijaygurung9832
    @bijaygurung9832 3 роки тому +4

    साह्रै मिठो गीत ।नारायण सर र शर्मीला बहिनिलाई बधाई।

  • @sheskantsubedi4787
    @sheskantsubedi4787 3 роки тому +41

    नारायण रायमाझी सर र शर्मिला दिदी को स्वर सारै राम्रो लाग्छ

  • @spoudel41
    @spoudel41 3 роки тому +8

    कति मिठो गीत। सुन्दै आङ जिरिङ्ग हुने।

  • @rimbaburana1055
    @rimbaburana1055 3 роки тому +14

    आहा !
    ऐतिहासिक गीत ।
    आदरणीय नारायण रायमाझी र शर्मिला गुरुङज्यूलाई हार्दिक नमन !!

  • @nirmayagurung1955
    @nirmayagurung1955 2 роки тому +1

    आहा एकदमै मन छुने गित 😘😘😘😘😘😘😘

  • @bistkrishna3568
    @bistkrishna3568 3 роки тому +13

    कालजयी गीत जति सुनेनी सुनिरहु लाग्ने । झन नया नया अनि फरक फरक कलाकार सङै फरकपनको साथमा 😍

  • @rksamarpanchannel3563
    @rksamarpanchannel3563 2 роки тому +6

    यो गीतको धुन सुन्ने बित्तिकै स्वर्ग भन्दा प्यारो जन्म भुमी , मातृभुमी र आमा लाई खुबै सम्झन्छु , यो पराइको देश बाट 💖💖🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khemanthapa4595
    @khemanthapa4595 3 роки тому +7

    आफू बाहिरी देशमा भइएता पनि त्यहि बाटो ओहोरदोहोर गरेको महशुस भइराखेको छ । अति नै उत्कृष्ट स्वरमा राम्दी पुल गितका सम्पुर्ण टिम प्रति धन्यवाद तथा शुभकामना ।

  • @user-lw9cg9tf6v
    @user-lw9cg9tf6v 3 роки тому +2

    वाउ अतिनै अतिनै राम्रो लाग्यो सर्मिला दिदी र नारायण दादाको प्रस्तुति

  • @bhimsonyofficial3050
    @bhimsonyofficial3050 3 роки тому +7

    नारायण रायमाझी सर नेपाली गित संगीतका एउटा अब्बल र खम्बा हुन उहाका हरेक रचनाले सारै मन छोईन्छ जय गित जय संगीत 🙏🙏🙏

  • @premmagarrolpa1304
    @premmagarrolpa1304 3 роки тому +4

    आहा कति राम्रो छ सर मलाई त घरको याद आयो सारै मन छोयो के गर्नु प्रदेशिको जिवन ✈️✈️✈️✈️✈️

  • @gaireg714
    @gaireg714 3 роки тому +21

    उत्कृष्ट गित, मन छुने गित, सुनिरहु लाग्ने गित!!
    लोक संगीतको एक हस्ती नारायण रायमाझी सर शर्मिला गुरुङ म्याम!!❤️

    • @like5samratnepali342
      @like5samratnepali342 2 роки тому

      साह्रै नै मीठो गित नारायण रायमाझी अनि शर्मिला गुरुङ बहिनिको

  • @tejindranepal476
    @tejindranepal476 3 роки тому +2

    याे गित सुनी रहदा त मनै कता कता बैरागीन्छ। खाेई किन किन नारायण सर लाई जति तरिक गरे पनि कम हुदैन र सर्मिला दिदि लाे जगत काे धराेहर हुनुहुन्छ ।

  • @yamoli3759
    @yamoli3759 3 роки тому +14

    धेरै पछि सुन्न पाइयो सर्मिला र नारायण दाई को आवाज मा यादम खुशी लाग्यो अझै यस्तै गीत को प्रतीक्षा मा बने छु धन्नेय बाद

  • @tulashtha1792
    @tulashtha1792 3 роки тому +3

    आहा कति राम्रो गाना संधै स को निरहुं जस्तो ।

  • @bhombahadurbishwo6522
    @bhombahadurbishwo6522 3 роки тому +19

    सदैव महान गुरु( गीत - सङ्गीतका पुजारी )🙏🎹🎤🎶🏹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivrajghimire8870
    @shivrajghimire8870 3 роки тому +3

    नारायण रायमाझी दाजुको र शर्मिला दिदीको स्वर साह्रै मनपर्छ ।

  • @ombahadur6169
    @ombahadur6169 3 роки тому +3

    नारायण रायमाझि दाइ र शर्मिला दिदी काे स्वर साह्रै मिठाे अनि शालिन र भद्र स्वभावका द्वय अग्रज कलाकारहरू प्रति मेराे शिर झुकाई साङ् गितिक नमन् गर्दछु ।

  • @saritasargam6352
    @saritasargam6352 3 роки тому +8

    Aaha❣️❣️❣️❣️❣️❣️❣️❣️❣️😍😍 अती मिठो कुन शब्द ले बयान गरु म्❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @filmisongupdated2690
    @filmisongupdated2690 3 роки тому +3

    निकै मिठो स्वर सर्मिला दिदीको

  • @sureshsapkota3420
    @sureshsapkota3420 3 роки тому +2

    तब न नारायण रायमाझी! कोरीयाबाट प्रणाम 🙏🏼🙏🏼

  • @paksanwasantosh3087
    @paksanwasantosh3087 3 роки тому +1

    सारै मिठो कोमल सुरिलो स्वोर र संगीत wowwwwww

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 3 роки тому +4

    नेपाली समुदायको पीर ब्याथालाई समसामयिक शब्दलाई सृजनालाई लय तथा संगीत भरेर लाखौं नेपाली मन, नेपाली पनको वास्तविकता संग कथा वस्तुमा ढालेर गीत संगीतको माध्यमबाट तपाईं बहु आयामिक गीत संगितका धरोहर एवं गहकिला शब्द सृजनाका भण्डार हुनु भएका आदरणीय दाजु नारायण रायमाझी ज्यु र शर्मिला गुरुङ्ग दिदी द्वयको आवाजमा पुनः हामीलाई मनोरञ्जन गर्ने अवसर जुर्यो तपाईंलाई अनगिन्ती सलाम छ । नारायण रायमाझी सर🙇‍♂️
    जय गीत संगीत
    जय (पाल्पाली)

  • @user-rm2lj8ys3d
    @user-rm2lj8ys3d 3 роки тому +4

    शुभकामना दाजु नारायण रायमाझि ज्यु

  • @arjunrana3170
    @arjunrana3170 3 роки тому +2

    आहा क्या मिठो गीत अझै मिठो हजुर दुबैको स्वोर मनै छोयो 💕💝💕💝

  • @dreamskynepal1
    @dreamskynepal1 3 роки тому +5

    आहा कति मिठो गित । मैले सानै देखि गुनगुनाउने भाका । यो गीत मन पर्ने जति यता हाजिर हुनु है ।

  • @anujabiral9210
    @anujabiral9210 3 роки тому +18

    जीवन मा एउटै रहर बासुरी बजाउने कहिले पूरा भएन जति सिके पनि

    • @mamab4120
      @mamab4120 3 роки тому +2

      Ho Vai meroni

    • @karkimarketing3115
      @karkimarketing3115 3 роки тому +1

      pura hunxa daju kosish garnu parxa

    • @nirajanjaisi1563
      @nirajanjaisi1563 3 роки тому

      Ohhh yo song ko voice and dhun shunya poxee sabbai dukha birsheyara ramauna thalxu🤗😍😍😊😊👌👌

  • @shivaroka5543
    @shivaroka5543 3 роки тому +21

    राम्दी पुल तर्ने बितिकै ।।याद आउद घर तिर पटकै

  • @prembc6480
    @prembc6480 3 роки тому +1

    बासुरि धुन हो रत्न भाई बधाई छ सलाम छ

  • @chandrabahadurtimilsina6193
    @chandrabahadurtimilsina6193 2 роки тому +1

    Sarai ridayasprsi geet dai didi lai नमन manchuyo🎈👏🎉💝🙏

  • @mankosathi9683
    @mankosathi9683 3 роки тому +13

    कति मार्मिक छ यो गीत 😍💝🌹 जति सुनेपनि कहिल्यै नपुग्ने 💓🎵🎶

  • @SunGava.1810
    @SunGava.1810 3 роки тому +315

    जिम्मेवारीको बोझले थिचिए पछि प्रेमका गाथा भन्दापनि संघर्षका कथा नै मीठा लाग्दा रहेछन।

    • @niranjandhakal265
      @niranjandhakal265 3 роки тому +10

      ए हजुर सोह्रै आना सहि कुर भन्नुभो🙏🙏

    • @birbahaduryekten2611
      @birbahaduryekten2611 3 роки тому +6

      मिठाे गीत सँगीतले आनन्दले आफु हराए जस्ताे म कहा छु तर गीत सकिए पछि पहिले कै ठाउमा रहेछु ।
      पुर्ब झापाबाट पनि गहिराे सम्झना

    • @mingurung6221
      @mingurung6221 3 роки тому +1

      यो गीत संगीतले कसैको जीवनमा मेल खान सक्छ

    • @kailashshrestha6632
      @kailashshrestha6632 Рік тому

      ​@@niranjandhakal265you want me too and I'm not happy about the election results k you happy to be there by soon I will let her get q

    • @kailashshrestha6632
      @kailashshrestha6632 Рік тому

      ​@@niranjandhakal265you want me too and I'm not happy about the election results k you happy to be there by soon I will let her get q

  • @user-qj9ve7om4g
    @user-qj9ve7om4g 3 роки тому +12

    दिल दिल छिया छिया हुने गर्दछ प्रत्येक पल।जति सुनुँ उत्तिकै मन बहलाउछ अनि बहेली खेल्छ अनि सागर जस्तै बिना आवाज दबिरहन्छ सो यहाँ दुबै ब्यक्तित्व प्रती नमन अनि समूह बाधक प्रती धन्यवाद ।

    • @dhirajgaihre8999
      @dhirajgaihre8999 2 роки тому

      10)12 kam garda ni man le mandaina yo geet le bhabuk bnaaucha

  • @SagarBkOfficial1997
    @SagarBkOfficial1997 3 роки тому +8

    आहा,,,,जति सुन्यो उतिनै सुन्न मन लाग्ने जति यता हाजिर हौँ त,,,🙏🌹🌹

  • @yamgurung4357
    @yamgurung4357 3 роки тому +5

    मार्मिक गीत छ त्यस माथि पनि बासुरी बादक झनै राम्रो।

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 3 роки тому +137

    यो गितको धुन सुन्ने बित्तिकै स्वर्ग भन्दा प्यारो जन्मभुमि अनि आमालाई खुवै सम्झन्छु यो पराइको देशबाट 😂💘❤️

  • @chiranjibikunwar6334
    @chiranjibikunwar6334 3 роки тому +1

    कालजय गीत सुन्दा भावुक नै हुन मन लाग्छ अझै यही बेला कोरोना र baadee आउने आदरणीय ब्याक्तीत्व कलाकार सर्जक सम्मानीय नारायण अन्कल ज्यु प्रती सदा सर्बदा सम्मान 🌺🌺🌺♥️♥️♥️🌷🌷🌷🙏🙏🌻

  • @padammagar8027
    @padammagar8027 3 роки тому +1

    Feri pani purano yad dilayo yo gitle salam xa narayan rayemajhi ra sarmila di lai

  • @poshgurung2906
    @poshgurung2906 2 роки тому +18

    Tears started to drop from my eyes, once I heard this song from Sharmila dd. Thank you dd and Narayan dai this song.

  • @manojshrestha7721
    @manojshrestha7721 2 роки тому +21

    Such a evergreen song. I heard this song at radio Nepal 22 year ago. So sweet

  • @cbale5216
    @cbale5216 3 роки тому +2

    वरिष्ठ गायक तथा सर्जक आदरणीय दाई नारायण रायमाझी प्रति सधै सम्मन छ ।

  • @khemjoshi3641
    @khemjoshi3641 3 роки тому +1

    निकै लोकप्रिय गीत
    मार्मिक लय शब्द हरु ले सु सज्जित
    राम्दीपुल तरने बितिक्कै
    धेरै धेरै मिठो स्वर ले भरिपुर्ण
    मिस् यु दादा दिदी
    ♥️

  • @nischalsarumgr7516
    @nischalsarumgr7516 3 роки тому +4

    जब लोक गीत सुन्छु तब गित सुने जस्तो महसुस गर्छु । डाँडापाखा खोला भञ्ज्याङमा रम्दै गाउने म यस्तै लोक भाका मा सजिएको गित हरु एकदमै गाउन मन छ । नारायण रायमाझी सर लोक भाका ,, platform banaunu pryo

  • @user-vs9xq1fy8k
    @user-vs9xq1fy8k 3 роки тому +3

    याद हुदा देखि सुन्दै आएको यो मार्मिक गित अझै सुन्दा पनि साह्रै आनन्द आउँछ 😍नेपाली लोग गाइन क्षेत्रका आफैमा एक धरोहर नारायण दाजु र शर्मिला दिदिमा सधै उच्च सम्मान रहि रहने छ ।🌷🙏

  • @thakuribishnusingh7193
    @thakuribishnusingh7193 3 роки тому

    स्वारका धनी दुबै दाजु नारायण रायमाझि र दिदी सर्मिला प्रती साङ्गीतिक नमन

  • @mangurung1864
    @mangurung1864 3 роки тому +1

    आदरणीय नारायण रायमाझी प्रती मेरो नमन।हजुरको यो अमर गीत अमर सृजना।मलाई सबै भन्दा मन पर्ने यो गीत।

  • @subashbogati289
    @subashbogati289 3 роки тому +5

    अाहा जति सुने पनि
    धित मरेन गित अग्रज दाजु सम्मान छ र स्वर कि धनी दिदी बदाई छ सबैमा👌👌👍️ 🙏🌹❤️❤️

  • @anjeetkumarparajuli2449
    @anjeetkumarparajuli2449 3 роки тому +42

    Salute Narayan sir n sarmila sis & wish you all the best for whole entire team.

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 3 роки тому +2

    साच्चिकै मन छोयो हाम्रो वास्तविक जिवनमा आधारित यो सुरिलो भाकाले।रात बितेको नि पतै भएनछ। सलाम छ हाम्रा अग्रज कलाकार प्रति🙏🙏🙏

  • @amritmagar9012
    @amritmagar9012 5 місяців тому +1

    शब्द चयन अनि शृजना त्यसमाथि श्रद्देय गायक गायिकाको सुमधुर स्वरको गायकीले लाखौं युवाहरुको जीवनमा ऐना बनिरहेको छ ।दुबै जनामा हार्दिक नमन्।🙏🙏

  • @preciousopal6582
    @preciousopal6582 3 роки тому +3

    नेपाली लोकसंगित क्षेत्रको दुई महान हस्ती यसरि सँगै बसेर पुरानो भाका गुनगाउँदा मन नछुने त कुरै भएन

  • @indrapaudel2660
    @indrapaudel2660 3 роки тому +81

    वाहा ! ! ! अझै पनि नारायण दाइ र शर्मिला दिदिको स्वर ! रातिको 2 बजेर 3 मिनेट गयको छ । प्रदेशमा छु साथिहरु सुतिरहनु भयको छ म भने गित सुन्दै भक्कानिदै छु उफ ।

  • @SeJongmagar7154
    @SeJongmagar7154 3 роки тому +1

    अाहाँ नी सार्है राम्रो गित अायाे बधाई छ नारायण दाजु लाई।

  • @shyamgautam7493
    @shyamgautam7493 3 роки тому +1

    अति मार्मिक गीत भाबमा डुबेर सुन्दा त आसु धरर हुन्छ्। शर्मिला गुरुङ र नारायण रायमाझि को स्वर नै मिठो छ्।

  • @sunitaadhikari4689
    @sunitaadhikari4689 3 роки тому +197

    सानो बेला देखि आजको दिन सम्मा आइपुग्दा पनि उत्तिकै मन पर्छ यो गीत।आदरणीय नारायण सर,सर्मिला गुरुङ दिज्जु अनि उदिराम खड्का सर प्रती उच्च सम्मान 🙏🙏

    • @sentisundar486
      @sentisundar486 3 роки тому +7

      दिदी मिठो सम्झना🙏🙏

    • @purnarana9866
      @purnarana9866 3 роки тому +2

      I have I

    • @nirmayagurung5349
      @nirmayagurung5349 3 роки тому +1

      @@purnarana9866 दिदी हजुर को गीत सुन्दा मेरो त आसुझरी हाल्छ,,👍❤️❤️🙏🙏

    • @muskanentertainmenttv4005
      @muskanentertainmenttv4005 3 роки тому +1

      ua-cam.com/video/aEo9d-BViOM/v-deo.html

    • @tulashapoudel7088
      @tulashapoudel7088 3 роки тому +1

      @@purnarana9866 hi

  • @user-ks9bh5kd5t
    @user-ks9bh5kd5t 3 роки тому +5

    Narayan Dai & sarmila Didi ko voice sunau sunau lagne hajir Gara tw❤️❤️

  • @SPRIMAL-MUSIC
    @SPRIMAL-MUSIC 3 роки тому +1

    कालजयी गीत हो यो
    जहिले जसरी सुनेपनि
    न धित मर्छ,
    न त पीडाबोध कम हुन्छ!
    नारायण रायमाझी सर लगायत सबैलाई हृदय देखिनै उच्च सम्मान!

  • @teklama9502
    @teklama9502 3 роки тому

    सॉंच्चिकै संगित जस्तो भल्ल आज सुन्न पाईयो। धेरै धेरै धन्यबाद नारयण दाई र शर्मिला दिदि

  • @roshangurung9540
    @roshangurung9540 3 роки тому +10

    Kati power xa ajhai sarmila Dd ko voice ma 👍👏

  • @shawanbistavlogs8531
    @shawanbistavlogs8531 3 роки тому +10

    Really appreciate to Naryan sir for this so amazing song this music deserves to more than 10 million views

  • @santoshthapa1144
    @santoshthapa1144 3 роки тому +1

    कर्णप्रीय सुमधुर मौलिक नेपाली शब्दजाल मीठो गीत

  • @ramghimire4498
    @ramghimire4498 3 роки тому +2

    अति नै दिल छोयो सम्पूर्ण टिम लाइ नमन ।

  • @user-ux4xz5oo2t
    @user-ux4xz5oo2t 3 роки тому +3

    Dherai din paxiko parkhai ma aayo dai thanks.senior singer narayan dai n sarmila didi🙏🙏🙏❤❤❤ pillar of nepali music🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nabagyanbad6428
    @nabagyanbad6428 3 роки тому +4

    पहिलाकाे भन्दा अझ सुमधुर ,अझ मार्मिक अझ सुरिलाे।यति श्रुति मिठास भएकाे गित मलाई अरु लाग्दैन,हिजाेपनि अाजपनि।

  • @aletilak8351
    @aletilak8351 3 роки тому +1

    हाम्रो गाउँ ठाउँ तिर राम्दी घाटा जिबनको अन्तिम यात्रा मानिन्छ (धेरैनै मार्मिक)येस्तै हो जिबनमा ।

  • @krishnadangi439
    @krishnadangi439 3 роки тому +1

    सलाम छ दुइटै बरिस्ट कलाकारलाइ
    वाह!!!!!!!!!!

  • @arjun17289
    @arjun17289 3 роки тому +2

    शर्मिला गुरुङ को आवाज सुन्न पाउने हामी भाग्यमानी हौ ।

  • @bhimchetry8839
    @bhimchetry8839 3 роки тому +4

    दिनको एक पल्ट सुन्दा मात्र आनन्द आउछ

  • @yubrajgautam444
    @yubrajgautam444 3 роки тому +1

    आहा!
    निकै उत्कृष्ट शब्द अनि स्वर👌👍👍👍

  • @gumrana4662
    @gumrana4662 3 роки тому +2

    Dherai maarmik git chh. Yo swor ra laye sathai bhaakaa ma yo mero manpasand ko geet ho good narayan dai ani baini sarmila laai solut chh. Aaj bhanda 20 yrs ago dekhi nai sundai aai rakheko chhu. Thank you .

  • @krishnaprasadchapain1038
    @krishnaprasadchapain1038 3 роки тому +7

    kati mitho aawaj and heart touching words! Keep your sprit up to provide musical satisfaction!!

  • @helloworld9934
    @helloworld9934 3 роки тому +9

    Amazing voice thank you Narayan sir for this awesome music 🎶

  • @prempratel1218
    @prempratel1218 3 роки тому

    किन किन यो गीत सुन्दा मन कस्तो कस्तो र शरीरमा काडा उम्रेको जस्तो हुन्छ उच्च सम्मान आदरणीय नारायण सर र शर्मिला दिज्यु लाई गीत त पहिले मिठो थियो अहिले झनै मिठो भएछ पहिले सबै को मन मा बसेको गीत अझै सबैको मन छुन सफल होस सफलताको शुभकामना

  • @ramkumarthapa8789
    @ramkumarthapa8789 3 роки тому +1

    अति नै मीठो कालजयी गीत! मुरी मुरी धन्यवाद नारायण सर र शर्मिला बहिनीलाई!!!