पसिनाले पैसा साटेर-लाईभ रेकर्डिङ्ग || Pasinale Paisha Satera || Narayan Rayamajhi-Kamala Pokharel

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • पसिनाले पैसा साटेर-लाईभ रेकर्डिङ्ग || Pasinale Paisha Satera - Live Recording || Narayan Rayamajhi - Kamala Pokharel
    • गीतः- पसिनाले पैसा साटेर.. Pasinale Paisha Satera
    • स्वरः- नारायण रायमाझी/ कमला पोखरेल- Narayan Rayamajhi,
    Kamala Pokharel
    • रचना:- लक्ष्मण रायमाझी- Laxman Rayamajhi
    • लय- नारायण रायमाझी, Narayan Rayamajhi
    • रेकर्डिङ्ग मिक्सिङ्ग:- श्याम श्वेत रसाईली- Shyamshwet Rasaili
    • मादलः- उदिराम खड्का- Udiram Khadka
    • बासुरीः- रत्न बि.क.- Ratna B.K.
    • सरङ्गी धर्म गन्धर्व- Dharma Gandharba
    • गिटारः- राज कुमार समाल- Raj Kumar Shamal
    • मेकप:- बिर्मा खड्का
    • क्यामरामेनः- मिराज अर्याल/पारस रायमाझी/बिवेक खड्का-
    Miraj aryal, Paras Rayamajhi, Bivek Khadka
    • सम्पादनः- मिराज अर्याल- Miraj aryal
    धन्यवाद
    • सत्यवती कला केन्द्र
    • राघव आचार्य:- Raghav Acharya (RAM)
    • स्टुडियोः- रिमा रेकर्डिङ्ग - Reema Recording
    • उत्पादकः- रिमा फिल्मस् - Reema Films
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

КОМЕНТАРІ • 2 тис.

  • @parasrayamjajhi1
    @parasrayamjajhi1 4 роки тому +1520

    याहा हरुको माया पाइरहेको छु तेसैलेत मेरो साङितिक यात्रा चलिराको छ आभारी छु मेरा सबै आदरणीय जन आदरणीय मन प्रती ।

    • @balaramkhatiwada3058
      @balaramkhatiwada3058 4 роки тому +22

      Ekdam ramro xa narayan daju

    • @ganeshsunar4911
      @ganeshsunar4911 4 роки тому +9

      Very nice song daju

    • @saritasargam6352
      @saritasargam6352 4 роки тому +6

      Daaju hajur kati mitho giit malaini hjur sanga gaun mun lageyo

    • @खेमनलम्तरी
      @खेमनलम्तरी 4 роки тому +5

      धेरै राम्रो छ नारायण सर हजुर को गित स्वर सुने कैले थाकिन

    • @gaganpokhrel400
      @gaganpokhrel400 4 роки тому +6

      सांगीतिक क्षेत्रमा मुल्यवान सोभा र गौरवको मुकुट नारायण रायमाझी दाई नै हुनुहुन्छ ।
      दाईको गितले मन नछोयको कस्को मन होला र??
      दाईको गित ओठमा गुनगुनाउँदै आँखाबाट आँसु नखसाउने को नेपाली मन होला र??
      तपाईलाई उच्च सम्मान छ दाई ❤

  • @SarangiSansar
    @SarangiSansar 4 роки тому +42

    कालजयी सृजना,
    जहिले सुने पछि जिबन्त नै लाग्ने गर्दछन् ।
    आदरणीय नारायण दाजु प्रति सदा सम्मान छ ।

    • @Aadityamahatara
      @Aadityamahatara Рік тому

      यो गितको सुरुको लाइन के हो सरर......काटेर लदाक कि लड्डा?

  • @purshottamsigdel
    @purshottamsigdel 4 роки тому +179

    बालापनमा रेडियोमा बज्दा जहाँ भएपनि दौडेर रेडियो नजिक पुर्याउने यो गीत,जति सुनेपनि मन नअघाउने आदरणीय नारायण रायमाझी सरको आवाज मा उस्तै मिठो साथ कमला पोखरेल ज्युको हार्दिक सम्मान छ सम्पूर्ण टिमलाई ।

  • @jasminegurung8419
    @jasminegurung8419 4 роки тому +52

    नारायण दाईकाे प्रतिभाकाे कुरै नगरम । अाहा कमला बैनीकाे अर्गानिक स्वर । यस्ताे स्वरकी धनी अाजसम्म कता लुकेकी रैछिन

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f Місяць тому +2

    धेरै पछि मैले खोजेको गित पाइयो यो गित सुन्दा यति आनन्द हुन्छ कि भनेर भन्नै सकिदैन यक्दमै बचपन को याद अनि भावपुर्ण यो गितको शब्द संगित अनि समधुर स्वर 😢😢मनै भक्कानिन्छ धन्यवाद नारायण रायमाझी ज्यु

  • @uttamrasali6140
    @uttamrasali6140 3 роки тому +9

    नारायण दाजु को आयु 500 बर्श होस कति मीठो सोर यार गित सुन्दा पशिना नै छुटछ एसतै एसतै गित सम्पुर्ण नेपाली को कान मा गुन्जी रहोस सदा सद बैनी को पनि आयुस्भ भब

  • @sarmiladarji8946
    @sarmiladarji8946 4 роки тому +78

    कमला दिज्जु हजुर को आवाज ।।अति नै सुमधुर छ हजुर को अझै मिठो गीत हरु सुन्न पाउ ..

  • @pratiklamichhane4548
    @pratiklamichhane4548 4 роки тому +68

    एउटै दिल त छ दाजु कति पटक जित्नु हुन्छ?? गायिका को श्वरलाई सलाम 👌👌🌹

  • @mohangurung1892
    @mohangurung1892 4 роки тому +52

    हामी प्रदेशीको मन रुवाउने गित हो योत नारायण दाजुको मत धुरुधुरु रुन्छु यो गित सुनेर..असाध्यै मन पर्छ र झन गायिका चेलिबेटीको भ्वाइस त कस्तो कस्तो मनै कटक्क खाने...कती मिठो....

  • @hemkumarthapa1571
    @hemkumarthapa1571 4 роки тому +4

    धेरै सुन्छु धेरै हेर्छु कहिलै मन बुझ्दैन।अनि हरेक पट्क भावुक हुन्छु।धन्यवाद आदरणीय नारायण रायमाझी दाई हजुरको हरेक रचनामा परदेशिको यथार्थ पिडा भेट्छु।

  • @shyamgautam7493
    @shyamgautam7493 3 роки тому +6

    परदेशिको मुटु दुख्ने गीत मिठो स्वरमा गाउनु भएका नारायण रायमाझि कमला
    पोखरेल मा हार्दिक नमन्।

  • @bishnuthapa7401
    @bishnuthapa7401 4 роки тому +70

    खै कुन शब्दले सम्मान अनि प्रसम्सा गरौँ नारायण सर... शब्दकोशमै भेटाउदिन तपाइँलाई सम्मान गर्ने सब्द अर्थात जुन कुनै सब्दले सम्मान गरेपनी अपुग नै रहन्छ जस्तो लाग्छ। त्यो स्वर शब्द लय आहा कति मिठो हो। अनि कमला दिदी को स्वरमा पनि निकै मिठास छ। अबको पुस्ताले नारायण सर बाट केही सिकुन अर्थात सिक्न जरुरी छ यद्यपि आउदो दिनमा नारायण सर जत्तिको गाएक पाइने छ जस्तो चै लाग्दैन।

    • @Bharat12331
      @Bharat12331 4 роки тому

      बिल्कुल सर नारायण रायमाझी सर जस्तो कलाकार पाँउन धेरै गाहारो छ। यति मात्र नभएर दशै तिहार आउँदा पनी नारायण रायमाझी सरको देउसी भैलो गीत नसुनेसी तिहार आए जस्तो नी लाग्दैन ।।

    • @arjunkarki7080
      @arjunkarki7080 4 роки тому

      yo dhartika subhatara bhaneka narayan kamala mera piyara bhai baini hun. ma mare paxi sorgama yinai 2 janaka geet sunna pau bhagaban. goad bless narayan and kamal baini.

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 4 роки тому +421

    परदेशीको मुटू दुख्ने गीत कसरी बयान गरु❤️❤️

    • @samirthapa5021
      @samirthapa5021 4 роки тому +7

      Nice song kasle bujxara yesto vka bujera hera katti man runexa

    • @abirambalram8703
      @abirambalram8703 4 роки тому +3

      Surya sir ko kura hjr ko ne astai hunxa

    • @rokabir7793
      @rokabir7793 4 роки тому +5

      हो सुर्य सर।।।

    • @belbahadurbelbahadur4270
      @belbahadurbelbahadur4270 4 роки тому +4

      Dai man xunxa ni hai

    • @wakeup8123
      @wakeup8123 4 роки тому +3

      मैले पहिले पहिले पनि भन्दै आयको छु! सुर्य सर तपाईं र नारायण रायमाझी को आबाज यस्तै गितलाइ बनेको छ के! अरु गित गाउदा तेति मजा आउदैन!

  • @madhavgaire8643
    @madhavgaire8643 4 роки тому +13

    धेरै वर्ष पछि सबैभन्दा मनपर्ने गित सुन्दा धेरै खुसी लाग्यो ।वास्तवमा नारायण रायमाझी प्रदेशीका मर्म का लागि सर्वोत्कृष्ट कलाकार हुनुहुन्छ तपाईंको गुणगान होइन तपाईंको बारेमा लेख्ने शब्द नै भेटिदैन यति सबै प्रदेशीको प्यारो तपाईंलाई 🌷🌷🙏🙏

  • @ganeshnepali7219
    @ganeshnepali7219 4 роки тому +8

    आखा रसाएने गीत गाऊनू भो हुजूर धैरै धन्यवाद छ सबै कलाकार लाई 👌👌👌👌💞💞💞💖💖💖💞💗💖💕

  • @Farak-Yatra
    @Farak-Yatra 4 роки тому +6

    जीवनलाई बोल्ने गीतकार रायमाझीप्रति नमन , बहिनी कमला पोख्रेललाई शुभकामना ।

  • @sherbahaduracharyagaine
    @sherbahaduracharyagaine 4 роки тому +34

    नारायण रायमाझी लोक संगित को देउता हुनुहुन्छ ,उंहाको सिर्जना र आवाज सुन्दा यस्तो लाग्छ घर नजिकै हुन्थ्यो भने संधै बिहान उठेर गएर उहाँको चरण छोएर फर्कन्थें।दुई वटा लाइभ गित सुन्दा कमला पोख्रेल सङ्ग एउटा गित रेकर्ड गर्ने ठूलो इच्छा मन मा पाल्याछु,कस्तो मौलिक ठेट आवाज हो

  • @premkatawal6231
    @premkatawal6231 4 роки тому +40

    जीवनमै पहिलोपटक मन परेको गीत र जीवन्तसम्म मन परिरहनेछ।
    हार्दिक बधाई यहाँहरु सम्पूर्णमा 🙏

  • @mohanb.k.9983
    @mohanb.k.9983 4 роки тому +16

    आहाँ दामि छ है शब्द सङ्गीत र स्वर के बयान गरु हजुर बबाल छ हो ।नारायण रायमाझी नामै काफि छ हो ।सम्पूर्ण टिमलाई बधाई ज्ञापन गर्दछु ।

  • @sukarajtamang7894
    @sukarajtamang7894 5 місяців тому +28

    २०८१ सालमा सुन्दै, हेर्दै को को हुनुहुन्छ लाइक गर्नुहोस् है

    • @NabarajGautam-sw2wu
      @NabarajGautam-sw2wu 4 місяці тому +3

      Yes i am watching now.

    • @KiranThapa-g2t
      @KiranThapa-g2t 8 днів тому

      म पनि हेर्दै छु सार्है नै मन छुने गित ❤❤❤❤❤

  • @KabirTechnologyandKabirblogs
    @KabirTechnologyandKabirblogs 4 місяці тому +2

    जिउ नै सिरिङ बनायो यो गीतले ।
    सम्पुर्णमा तिम मा हार्दिक नमन 🙏

  • @nisanta1
    @nisanta1 4 роки тому +14

    पुरानो लोकप्रिय लोकगीतलाई फेरि लाईभ छायांकन गरेर विश्वभर छरिएका नेपाली लोकगीत प्रेमीहरुलाई धेरै गुन लगाएको अनुभूति भएको छ। नारायण सर ,कमला बैनी,बाध्यबादकहरु तथा टिममा हुनुहुने सम्पूर्ण महानुभावहरुलाई धेरैधेरै धन्यवाद छ। फेरि पनि यसैगरि नयाँ सृजनाको अपेक्षा छ ।

  • @dengerkarki19
    @dengerkarki19 4 роки тому +56

    एउटै हिउद पर्खेर हेर
    धन बोकेर अाउने छु फर्केर ! बास्तब मा यो शब्द एकदमै लोक हामी जस्तै गाउबाट प्रदेश अाएका लाई मुटु छिया छिया बनाउछ

  • @wakeup8123
    @wakeup8123 4 роки тому +22

    कमला जि र नारायण जि लाई धेरै धेरै सम्मान छ! मुटु छिया छिया बनायो आँखा रसायो! हाम्रो बास्तबिकता झल्काउने यश गित्😭

  • @lopchanprins5603
    @lopchanprins5603 4 роки тому +3

    Woow कस्तो मीठो अवाज कमला पोख्रेल दिदी को ।यो होनि त गायिका भनेको। पैसाले बनेको गायिकालाई के थाहा गायिकी भनेको। म त fan नै हो अवाजको कमला दिदिको😍😍😘😘

  • @kamalsapkota4021
    @kamalsapkota4021 4 роки тому +4

    आहा कति सुमधुर अनि सदाबहार आवाज नारायण दाई को ।।।। कमला पोखरेलको आवाज को पनि fan भएको छु आजकल

  • @chhabimuskan3657
    @chhabimuskan3657 4 роки тому +20

    प्रदेशी भुमिमा नारायण दाइ को गीत सुन्दा म धेरै चोती रोको छु मेरो दुख सुख को सारथि हो नारायण दाइ को हरेक गीत मेरो हृदय देखिनै नमन गर्दछु आदरणीय दाइ नेपाल को बादशाहा अनि समधुर स्वर कि धनी प्यारी बहिनी कमला लाई पनि माया अनि आशीर्वाद छ

  • @yamanpun
    @yamanpun 4 роки тому +46

    सानो हुँदा रेडियो मा सुनेको गीत आज आफै प्रदेशमा बसेर मुटु गाठो परेर सुन्दै छु😣😒कमला पोखरेल बहिनिको आवज एक्दमै मिठो छ धेरै सफलताको सुभकामना बहिनि🌹🌹

  • @shantithapa5202
    @shantithapa5202 3 роки тому +2

    जति हेरे पनि धोका पुग्दैन मलाई 😍😍😍सार्है राम्रो गिद

  • @arlenerennell2516
    @arlenerennell2516 4 роки тому +5

    प्रदेशीकाे मुटुमा छुने अाधारीतमा छ जतिसुकै बयान गरेपनि कम हुन्छ सलाम छ अादरणीय दाज्यु श्री नारायण रायमाझी अनि कमला पाेखेरेल दिदि लाई

  • @faudathapa1802
    @faudathapa1802 4 роки тому +20

    डिउटी ले थाकेर हैरान परेको बेला मा हजुर को यस्तो मार्मिक सोर सुन्नु पाउदा धेरै आनन्द आउँछ नारायण रायमाझी दाई सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद

  • @एस्तरकुँवर
    @एस्तरकुँवर 4 роки тому +41

    यो बैनिको भविष्य राम्रो छ ,खारिएको स्वर छ,सफ़लताको शुभकामना ।

  • @nakkaltamang9781
    @nakkaltamang9781 4 роки тому +19

    आदरणीय सर्जक निर्देशक नारायण रायमाझी दाईमा मेरो शिर झुकाई नमन:सुरिलो स्वरको धनी कमला पोखरेल ज्यू लाई उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना अनि बाद्य बादक मित्रहरू मा मेरो सम्मान"हाल:मलेसिया

  • @tejeshoptv4932
    @tejeshoptv4932 4 роки тому +3

    नारायण दादा र कमला बहिनी को सार्है मिठो श्वोर यो अवाज सिधै मन भित्र पुग्यो

  • @mahendragurung6611
    @mahendragurung6611 3 роки тому +4

    आदरणीय नारायण दाइ सङसङ्गै स्वर कि धनी कमला बैनी लाई हार्दिक आभार

  • @bhandarishiva9518
    @bhandarishiva9518 4 роки тому +5

    आहा मन नै भक्कानियो सलाम हजूरहरु लाई 🙏यती मीठो गीत कल्पना गर्नु भएकोमा यो गीत सुनेर नरुनी कमै होलान बीसेस प्रदेशी

  • @dipendraranamagar4416
    @dipendraranamagar4416 4 роки тому +242

    अहिलेको सुर न ताल लोक गीतको नाममा बिकृति फैलायेर गायेर युटुबमा 2,4 दिन भाइरल हुने हरुले सिकुन आदरणिय दाजु नारायण रायमाझी सङ्ग लोक गीत के हो भनेर

    • @lokbahadurmagar6205
      @lokbahadurmagar6205 4 роки тому +2

      100% sahi ho shathi.

    • @bijayagautam2176
      @bijayagautam2176 4 роки тому +3

      मन मुटु नै छुने शब्द र लय सुनिरहन मन लाग्छ

    • @deltajames5814
      @deltajames5814 4 роки тому +1

      Hotane

    • @gokarnachand4044
      @gokarnachand4044 4 роки тому +1

      100% right

    • @heeralal5737
      @heeralal5737 3 роки тому +2

      Good song and music video yo geet pashinale Paisa sater vanne song malai manpareko ho ni pahile dekhi ma Hiralal budha thoki salyan Nepal

  • @khadkagurung4283
    @khadkagurung4283 4 роки тому +10

    नारायण गुरु र बिमा दिदि को यो गीत रेडियो नेपाल बाट सुनेको सानैम ।आज प्रत्यक्ष नव कलकार ।कमल sis सङ सुन्ने र हेर्ने मौका पाए १२ घन्टा भने जस्तो लाग्थ्यो तेस्मा किनकि म नारायण गुरुको हरेक गित गहिर्यएर सुन्ने गर्छु । नमन गुरु ।।।।।।

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 4 роки тому +4

    मलाई धेरै भन्दा पनि धेरै नारायण दाजु को यस्तै यस्तै गीत हरु मन पर्छ किना एक दम म्न छुने सब्दाहरु हुन्छ !!! i m big you sr

  • @sdtvnepal
    @sdtvnepal 4 роки тому +1

    आदरणीय दाजु नारायण रायमाझीको यो गीत निकै उत्कृष्ट छ दिनमा १,२ पटक सुनिरहु लाग्छ । र Kamala Pokharel जी को स्वर ले पनि मन छोयो ।

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 4 роки тому +4

    आफ्नै आबाजमा एक जामाना निकै रुचाईएको र नेपाली जनजीवन सङ्ग मेल खाएको मर्मस्पर्शी गीत लाई आज पुनर्ताजगी गराईदिनु भै हामिलाई सुन्ने अबसर दिनुभएको मा दाजु नारायण रायमाझी लाई धेरै धेरै धन्यवाद ।

    • @rajendragiri9325
      @rajendragiri9325 4 роки тому

      अत्ति मन् छोयो आखिर मै पनि त परदेशिनैँ त भैराछु नि !

  • @tekmagar6719
    @tekmagar6719 4 роки тому +4

    🙏🙏🙏उबेलाबाट सुन्दै गरेको फेरि पनि ताजै छ साह्रै मन छोईदिन्छ झन प्रदेशी❤️❤️❤️👌👌👌🎤🎤🎤

  • @Karangaha-m1u
    @Karangaha-m1u 4 роки тому +22

    धेरै राम्रो नारायण दाजु अनि कमला sis को voice धेरै राम्रो छ

    • @rupagurung9229
      @rupagurung9229 4 роки тому

      Man chune geet thank you hajur haru sabai lai. Ramro 6

  • @ammarranabhat2236
    @ammarranabhat2236 4 роки тому +15

    क्या मिठो शब्द र स्वर जति सुने पनो धित नमर्ने , सलाम छ हजुरहरुलाइ

  • @debdhami914
    @debdhami914 4 роки тому +4

    Ati marmik 😢😢😢 thanks 🙏 sarjak ani sampurn team 💕💕💕 best forever 🙏🙏🙏

  • @CURRENT111ff
    @CURRENT111ff 4 роки тому +5

    आदरणिय दाजु नारायण राईमाझी हार्दिक नमन अनि सम्पुर्ण टिम प्रति हार्दीक नमन अत्यन्त राम्रो प्रस्तुती अग्रिम शुभकामना...

  • @bikramtamang1005
    @bikramtamang1005 4 роки тому +5

    नारायन दादा हजुरलाइ नमन।पैला जस्तै यो गितले पनि फेरि मन छुयो।हरेक सब्दले पर्देसिको मन छुन्छ आँखा बाट आँसु रोकेन गितको अबती भर।lovely songs

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 4 роки тому +4

    नारायण रायमाझी नेपाली लोक साङ्गेतिक क्षेत्रकाे एक सदाबहार धरोहर हुनुहुन्छ ।तपाईंको गीत जति सुन्यो उत्ति नै मार्मिक र हृदय स्पर्सी छ तसर्थ तपाईंको प्रत्येक कृतीलाई सलम गर्दछु ।आसा छ आगामी दिनहरुमा अझै मिठो २ गीतहरु पस्कनु होला।

  • @neemnepali3017
    @neemnepali3017 4 роки тому +3

    निकै मिठो सुमधुर कर्णप्रिय गित्❤️धन्यवाद छ कमला जि र नारायण सरलाई अनि हार्दिक सम्मान पनि❤️❤️🙏🙏🙏🙏🙏

  • @drbikalpasingh4346
    @drbikalpasingh4346 4 роки тому +2

    याे गितले अाम श्रमसिल बैदेशिक राेजगारमा गएका तथा अन्य श्रमजिबि नेपाली युबाहरूकाे मनकाे ढुकढुकिलाई प्रतिबिम्बित गर्दछ र अाज पनि याे गित उत्तिकै चर्चित छ । सलाम छ दाजु नारायण रायमाझीलाई ..यस्तै मार्मिक र मुटु छुने गित अागामि दिनहरूमा सुन्न पाउने अासाका साथ पुन स्यालुट गर्न चाहन्छु । जय हाेस् ...

  • @romanadhikari5973
    @romanadhikari5973 4 роки тому +41

    मुटु टुक्राटुक्रा पार्ने यो गीत जति सुन्यो उति मन फुलेर आउँछ।।

  • @kumarkhadka7491
    @kumarkhadka7491 4 роки тому +9

    अब को पुस्ता ले नारायण सर ले जस्तो गीत गाउन गाह्रो पर्छ भोईस मा के छ छ सर को 👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bimalkumar8141
    @bimalkumar8141 4 роки тому +110

    घर को याद आयो यो गीत ले अनि यो गीत गाउने दिदी किन हिट हुनुहुन्न ?????? छाडा गाउने हरु रातरात हिट हुनि

    • @tarabahadur2764
      @tarabahadur2764 4 роки тому +3

      kì-xìnko lagèè hìt hunxa. tara yaha narayan r.... dajuko jasto long-life ko lagee hudaina sar.

    • @nagendrakhatri9605
      @nagendrakhatri9605 3 роки тому +1

      Aaahaaa..PRADISI..LAI..GHAAR..KO..Yaaaad..NAMAN..Chaaa..NARAYAN..JIU..TEEEM...Laii

    • @tulasikhatiwada9073
      @tulasikhatiwada9073 3 роки тому

      स्वोर अनि गित उस्तै गायक र गाइका याहारुको गाएअ पनले अत आसुरोकिए

  • @dronagaule7739
    @dronagaule7739 2 роки тому +1

    यो गीत,जति सुनेपनि मन नअघाउने आदरणीय नारायण रायमाझी सरको आवाज मा उस्तै मिठो साथ कमला पोखरेल ज्युको हार्दिक सम्मान छ

  • @gumrana4662
    @gumrana4662 2 роки тому +2

    कलाकार हरु ले जस्तो मार्मिक गित गाय पनि मुतु माथी धुङ्गा राखी हास्नु पर्या छ भने जस्तै। अमिलो मन भये पनि देश बिदेश गरि आफ्नो परिवार लाई खुसी र सुखी बनाउनु बाध्यता नै परेको छ । खुसी लाग्यो नारायण राय माझी को गीत सुन्दा अति नै भाउपुर्न लाग्यो सोलुत छ कलाकार बर्ग हरु लाई। धन्यवाद ।

  • @tejale9412
    @tejale9412 4 роки тому +6

    धेरै मिठो छ गित नारायण दाजु । लोक गित प्रतिको तपाइको योगदान अतुलनिय छ । निरमाया ठुली झै मिठो छ यो गित पनि

  • @BishalGurung104
    @BishalGurung104 4 роки тому +4

    फेरि पनि पर्देशी को मन भक्निने निकै मन छुने शब्द रहेको नारायण दाजु र कमल प्रोखेल को शोरको गीत अति मन पर्यो सरै मन छोयो

  • @abishekdc1631
    @abishekdc1631 4 роки тому +8

    मेरो प्यारो गायक सर्जक नारायण रायमझीको सर पर्ती नमस्कार
    भगवान ले सधै रक्षा गरुन्

  • @ganeshabiralnirdosh6663
    @ganeshabiralnirdosh6663 4 роки тому +3

    सबैको भग्यमा नारायण दाजुको गित गाउन लेखेको हुदैन भाग्यमानी हुनु रैछ दिदी।

  • @RamailoSalyan
    @RamailoSalyan 4 роки тому +8

    Narayan Sir हजुरको Natural स्वर सुन्दा मन बहकिएर आउँछ , गह भरिएर आउँछ , Kamala Miss You are too beauty
    lots of Love and respect to both of You ❤️❤️❤️❤️❤️

  • @mekhgurung1529
    @mekhgurung1529 4 роки тому +10

    आहा जति सुने पनि झन् झन् सुनौ सुनौ लाग्ने गीत रहेछ दाजु
    बधाई तथा सफलता को शुभकामना हजुर

  • @prempariyar8048
    @prempariyar8048 4 роки тому +7

    प्रदेशिनुको कारुणिक पिडा समेटिएको अत्यन्तै मर्मस्पर्शी गित। साच्चिकै मन मुटु छोयो ।

  • @tankrijal3559
    @tankrijal3559 4 роки тому +3

    सरर रानी बनैमा दाउरा घाँस गरौला निरमाया दिलमा चएन छैन धनैमा यस्तै मार्मिक शब्दहरुले भरिपुर्ण गित सुन्दा सिरानी भिजेको थाहा नै भएन।प्रदेशिको यथार्थ कथा ब्यथा समेटिएको गित गाउनु हुने नारायण सर कमला मेडमलाई हार्दिक नमन गर्न चाहान्छु।आगामी दिनहरुमा यस्तै यस्तै मिठा मिठा गित सुन्न पाईयोस नमस्कार

  • @बलरामभट्टराईमिर्मी

    नारायण जि त बरिस्ठ नै हुनु भो । कति राम्रो स्वर कमला पोखरेल को ।सुनी रहुँ जस्तो लाग्यो

  • @sumanneupane6430
    @sumanneupane6430 4 роки тому +9

    एक पछी अर्को उत्कृष्ट सृजना नमन छ दाजु दिदि लाई

  • @ghostriwas5400
    @ghostriwas5400 4 роки тому +10

    यति मार्मिक गीतको लागि लोक दोहोरीको तिनै बिधाका बादशाह आदरणीय दाई नारायण रायमाझी प्रति हार्दिक नमन।🙏🙏🙏😍😍😍

  • @nikeshrai2051
    @nikeshrai2051 4 роки тому +5

    निक्कै रुए,,😭😭😭
    सायद लोक संगीको पराखी भएर होला, नारायण गुरु,, लोक संगीतको महपुरुष हुनु हुन्छ! गायिका ज्यु पनि उतिकै अब्बल हुनु हुदोरहेछ हजुरहरु सबै 🙏🙏🙏🙏

  • @ChudamaniKhatiwada-l3k
    @ChudamaniKhatiwada-l3k 4 дні тому

    यो गित सुन्दा बालापन्को याद धेरै आउँछ येस्ता सर्जक अब त जन्मिदैनन होला हार्दिक नमन छ नारायन रायमाझी प्रति

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 4 роки тому +1

    स्वरको धनी नारायण सरको गितले अखा रसायको थाहा नै भएन छ अति मार्मिक छ यो गित।हार्दिक नमन छ नारायण सर लाई।

  • @grxsudanmagar
    @grxsudanmagar 4 роки тому +4

    अति मार्मिक लाग्यो कर्ण प्रिय आवाज जति सुने पनि नअघाउने वास्तवमै मिठो लाग्यो।❤️🧡💛💚💙💜

  • @kiranbabutiwari1370
    @kiranbabutiwari1370 4 роки тому +4

    सारै मिठो गीत र स्वर । जति सुने पनि सुनीरहु लागिरहने । कलाकार, सर्जक र प्रबन्धक हरु सबै प्रति सलाम ।
    Extremely pleasant song/melody. Salute to all artists/singers/composers/arrangers!

  • @dengerkarki19
    @dengerkarki19 4 роки тому +30

    अजर अमर गित हरु कारगिल एल्बम बाट ! साच्चै भन्नू पर्दा लोक गित को एउटा जङ्गे पिलर नाराएण दाइ नै हो

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 3 роки тому +4

    कमला बहिनि लाई विशेष धन्यवाद यति मीठो आवाज भर्दिनु भएकोमा हजुरलाई साङ्गितिक यात्राको हार्दिक मङ्गलमय शुभकामना God bless u sis 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @bindassmagar4791
    @bindassmagar4791 4 роки тому +1

    सारै मन छोयो यो गितले लोकगित भनेको येस्तो हुनु पर्छ नारायन दाइ जस्तो लोक गित को सुरिलो आवाज भाको सायद कमै होला धेरै धेरै धन्यवाद र बधाई छ आदरणीय दाजु लाई र कमला जि लाई पनि आउने दिन हरुको सुभकामना

  • @bambahadur2163
    @bambahadur2163 4 роки тому +8

    नारायण दाजु कमला बहिनी रत्न भाइ एबम सम्पुर्ण अनुशासित टिम लाई मेरो तर्फ बाट हार्दिक नमन मीठो सुमधुर प्रस्तुती आहा

  • @muskanentertainmenttv4005
    @muskanentertainmenttv4005 4 роки тому +8

    नारायण रायमाझी दाइको स्वर सुन्दा आनन्द लाग्छ,अनि कमला बहिनिको मधुर स्वरको बयान नै गर्न सक्दिन।

  • @Khadkags1
    @Khadkags1 4 роки тому +4

    नेपालि लोक संगीतमा अति आवश्यक स्वर बहिनी हो वा दिदी कमला पोख्रेल लाग्यो मलाई 😍😍😍😍😍

  • @chandradhungana341
    @chandradhungana341 4 роки тому +6

    आँहा नारायण दाजु हजुर को गीत सुने पछी सारै मन रुन्छ हजुरको गीत सुनेर कहीलै अगाउदीन दाजु 🙏🙏

  • @9851129937
    @9851129937 4 роки тому +4

    धेरै गीत सुने नारायण राइमाझी दाजुको र कमला दिज्युको । वास्तवमा कमला दिज्युको स्वर नारायण दाजुको संग मिल्दो रहेछ।

  • @broo620
    @broo620 4 роки тому +4

    नारायण दाजु को गीत हमेशा मुटु छुने हुन्छ नै अहिले कमला पोख्रेल ज्यू को स्वर नै मिठो छ हजुर सपै टीम लाई बधाई दिन चाहन्छु साथै फेरि पनि यस्तै गीत हरु सुन्न पाइयोस् भन्छु ..

  • @romanadhikari5973
    @romanadhikari5973 4 роки тому +50

    नमस्ते नारायण सर म शम्सेर अधिकारी।।यो गित ले भने झै आज तेस्तै छ मेरो हाल । गित सुन्दै हिउद फर्खदै छु।अनि घर जाने दिशा तिर फर्कदै छु।मेरो मन भुलाउने यो गीतको फेरि सुन्न पाउँदा अत्यन्त खुसी छु।।

  • @birbahadur4536
    @birbahadur4536 4 роки тому +6

    आदरणीय, सम्माननीय नेपाली लोकगीत क्षेत्रका अग्रज दाजु नारायण रायमाझी दाजु तपाईंको लोकगीत प्रतिको अथाह लगाव निरन्तर रहिरहोस् ।कमला पोखरेल दिदी मैले त भर्खर-भर्खर चिन्दैछु उत्तर उत्तर प्रगतिको कामना
    लोकगित हाम्रा लागि आमा समान हुन अामालाई सम्मान गरे जस्तै लोकगितलाई सम्मान गर्नु हामी सबैको दायित्व

  • @bhimraj4039
    @bhimraj4039 4 роки тому +1

    नारायण दाजु बास्तबमा भन्नेहो भने तपाइको हरेकगीतहरुमा यउटा यथार्थ लुकेकोछ मलाइ हजुरको सम्पुर्ण गीतहरु औधी मनपर्छ अहिलेसम्म मैले हजुरको कुनैपनी गीत हेर्न छुटाकाे छैन मपनी यउटा लोकगीत पारखी हो!!!🌹🌺🌷🌹जयगीत जय सङ्गीत!

  • @bkashish1704
    @bkashish1704 4 роки тому +4

    हामी नेपाली समाजको यथार्थ बोकेको सबैको मनमुटुमा बस्न सफल यो कालझै लोकगित अझैपनी उस्तै सुरिलो, मिठास अनि सान्दर्भिक लाग्छ। हार्दिक नमन सम्पुर्ण टिमलाई ❤️🙏😥

  • @gnmannu764
    @gnmannu764 4 роки тому +28

    आदरणीय नारायण राईमाझी दाजुको यत्ती मिठो गित सुन्न पाउनु भनेको हामी एक दमै भाग्यमानी हो ठान्दा छु सलाम छ दाजु हजुर लाई 🙏🙏🙏🙏👌👌👏👏

    • @dhanamayamagar2824
      @dhanamayamagar2824 3 роки тому +1

      कति।मिठाे।अाहा

    • @anshuhawari904
      @anshuhawari904 2 роки тому

      yo get sunda saray runxa man❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhanyonghang8781
    @dhanyonghang8781 4 роки тому +71

    नारायण दाईसँग त उहिले देखि नै नतमस्तक छु । आज कमला पोख्रेलको स्वरले भक्कानो छुटायो । दुबै जनालाई कसैको नजर नलगोस ।

    • @baburamkhanal3935
      @baburamkhanal3935 4 роки тому +1

      Dhan Yonghang hooo

    • @binitasunuwar2589
      @binitasunuwar2589 4 роки тому

      नारायन दाइ को सोर त वो दुनिया मा कसइको चइन वा वा कति मितो

    • @पठबिरबिष्ट
      @पठबिरबिष्ट 4 роки тому

      एकदमै राम्रो गित आज पनि गाउँ घरको याद आयो।पदेशिको पिडा जस्तै ।

  • @sharanthakuri3573
    @sharanthakuri3573 4 роки тому +1

    नेपाली गीत संगीत क्षेत्रको अभिभावक हजुरको अरुपनी यस्तै समय सान्दर्भिक र मिठास पुर्ण नयाँ नयाँ गीतहरु सुन्न पाइरहुं। हजुर को बौद्धिक उन्नयन को शुभकामना।

  • @dillirampandey3399
    @dillirampandey3399 4 роки тому +1

    अति मिठो नेपाली गित याे सुनेपछि अहिले अाखा भरि अाशु अाउछ म हाल खाडीमा याे गित दाजु नारायण ,रायमाझी दाजु तथा अरु मा मन भित्र बाट धेरै धेरै धयनबाद छ

  • @sayasohai8979
    @sayasohai8979 4 роки тому +37

    हजुर हामी मलेसियामा
    यो गीत सुनेर मन अमिलो भयो

  • @chandradarlamimagar3587
    @chandradarlamimagar3587 4 роки тому +17

    दाजी हजुरको कुनै पनि गितको बयान गर्ने शब्द भेट्दिन म। अथाह मन पर्छ हजुरको प्रत्येक गित। मन छोइदिन्छ मेरो

  • @Pariyar250
    @Pariyar250 4 роки тому +18

    मर्न लागेको मान्छे पनि यो गीत सुन्नको लागि केही समय बाँच्न बाध्य हुन्छ।

    • @dhyanudevi6519
      @dhyanudevi6519 4 роки тому

      Salute both of you for sweet heart touching folk song

    • @gpsbro624
      @gpsbro624 6 місяців тому +1

      यो गीत मैले आज मात्रै सुनेको दिन भरी सुनिर पनि धित मरिन हामी परदेशि को परिस्थिति ले हजुर्ले पोख्दिनु भको छ हजुर्लाइ 21तोप्को सलाम छ है नारायण जि

  • @rsbishwakarma3630
    @rsbishwakarma3630 4 роки тому

    पटक पटक सुनी रहन मन लाग्छ शब्द तेस्तै नारायण सर र कमला बैनी को सोर ले शरीर नै सिरिङ्ग हुन्छ गीत नसकिने सम्म अर्कै दुनियाँ मा छु कि जस्तो महसुस हुन्छ

  • @DG.51299
    @DG.51299 Рік тому +1

    नेपाली लोक गीतको अग्रज नारायण रायमाझी ज्यू लाई सलाम छ

  • @Arjun069
    @Arjun069 4 роки тому +5

    नारायण दाइ हुनु हुन्छ र त हामीले लोक गीतमा आफ्नो हांसो, खुसी, आंशु र पिडा सबै महसुस गर्न पाएका छौं। तपाईंको संपूर्ण टिमलाई सतत् नमस्कार दाइ ।

  • @gaganpokhrel400
    @gaganpokhrel400 4 роки тому +6

    नारायण रायमाझी दाई र कमला पोखरेल दिदी लाई सम्मान छ 🙏🙏

  • @समुन्द्रथापा

    तपाईका हरेक भाकाहरुले काम गरेर थाकेको शरिरलाई आराम दिन्छ । उ बेलामा खुब गाईन्थ्यो बनपाखा अनि मेलापात गर्दा आज त सम्झनामा मात्र सिमित छन ति दिनहरु। मन त लाग्छ ठुलो स्वरमा सप्पैले सुन्नेगरि गाईदिउँ तर त्यो सबै कहाँ सम्भव छ र यो पराईको भुमिमा अनि कस्ले सुनिदेला र खै यो वेदनाले भरियको गित ।
    जय नेपाल 🇳🇵
    जय गित 🎵 💞
    जय संगित 🎶 💖

  • @ganeshrana8065
    @ganeshrana8065 4 роки тому +3

    नारायण दाइको गीत र प्रस्तुति स्तरीय हुन्छन्। आशा छ छिटै अर्को गीत सुन्न पाइने छ।

  • @kharelkharel617
    @kharelkharel617 4 роки тому +2

    वा कति राम्रो स्वर हो दुबै को नतमस्तक भए , watching from dubai

  • @toyabagalemagarmagartoyaba4767
    @toyabagalemagarmagartoyaba4767 4 роки тому +19

    नमस्कार नारायण दाजु हामी प्रदेशिको लागि साह्रै राम्रो एपिसोद सुरु गर्नु भकोमा धन्यवाद दुबै जनाको स्वोर पनि अति मिथो छ

    • @dipakpradhan8050
      @dipakpradhan8050 4 роки тому

      आत्यन्तै मार्मिक सुमधुर भाका.❤️❤️❤️💔💔

  • @tankanathpaudel9102
    @tankanathpaudel9102 4 роки тому +14

    Ladies sound is outstanding!!! Narayan dai is father of folk sound! Waiting to see u next video