तिमि बस्ने शहरैमा New Nepali Song Timi Basne Saharaima Raju Pariyar & Shila Ale 2080

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • Present :- तिमि बस्ने शहरैमा New Nepali Song Timi Basne Saharaima Raju Pariyar & Shila Ale 2080
    ----------------------------------------------------------------------------------------------------------
    स्वर
    शिला आले
    राजु परियार
    शब्द/संगीत (लय)
    राजु परियार
    एरेन्ज
    बिनोद बाजुराली
    रेकर्डिष्ट
    सागर बाजुराली
    गोबिन्द पराजुली
    मिक्सिङ
    खड्क बाजुराली
    स्टुडियो
    मालश्री
    DIRECTOR
    PRAKASH BHATTA
    ARTIST
    RAJU PARIYAR
    SHILA ALE
    CAMERA
    KARAN CHAISIR
    MUA
    SARITA MAGAR
    EDIT/CG
    TEKENDRA SHAH
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

КОМЕНТАРІ • 1,8 тис.

  • @shilaaleofficial
    @shilaaleofficial  6 місяців тому +472

    सम्पूर्ण नेपाली गीत संगीत प्रेमी आमा-बुवा, दाजु-भाइ एबं दिदी-बहिनीहरुमा म गायिका शिला आलेको तर्फबाट हृदयदेखि नै हार्दिक नमस्कार अनि धन्यवाद टक्र्याउंदछु ❤|
    हजुरहरुको आशिर्वाद र प्रेमको कारणले नै मेरो गायन यात्राले निरन्तरता पाइरहेको छ | नेपाली पन र मनलाई न बिगारिकन भर्खरै मात्र बजारमा ल्याइएको 'तिमी वस्ने शहरैमा' गीत प्रति आफ्ना सुझाव सल्लाह दिई धेरै भन्दा धेरै समक्ष पुर्याई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ❤❤।
    नेपाली लोक संस्कृति र गीतलाई माया गरौ आफ्नो पनमा रमाऔं | जय गीत | जय संगीत |❤

    • @mohansingh4208
      @mohansingh4208 6 місяців тому +12

      Nice song 🎵 👌 👍

    • @mohantamang3596
      @mohantamang3596 6 місяців тому +10

      सुन्दर प्रस्तुति❤ सफलताको शुभकामना🙏🙏🙏

    • @Subashbalamimagar
      @Subashbalamimagar 6 місяців тому +8

      ❤❤झोरले सिला दिदी ❤ यो गीत 5 पटक सुन्दा पनि धित नमर्ने भो 😮मिठो सम्झना र माया ❤

    • @suratchokhalchokhal5012
      @suratchokhalchokhal5012 6 місяців тому +6

      Raju pariyar dai ra Shila dd hajur hajur lai dherai dhannebad ramroo lagyo dherai paxi ramro lok git sunna❤ma dinu bhyo❤❤❤❤saflta ko shuva kamana sabai lai

    • @sitakandel-jd2ce
      @sitakandel-jd2ce 6 місяців тому +5

      ❤❤❤❤❤❤❤

  • @Saraswatimagar987
    @Saraswatimagar987 6 місяців тому +9

    काति राम्रो सुहाको अभिनय गर्नुभएको राजु दाई र सिला दिदिले ❤❤❤

  • @chintanmagar296
    @chintanmagar296 6 місяців тому +4

    राजु@शिला दिदी को यो गित ले सफलता ले चुलियोस शुभकामना छ❤❤❤❤❤❤❤❤

  • @gorkhalimagar
    @gorkhalimagar 6 місяців тому +5

    धेरै समय पछी आफ्नो मौलिकता झल्कीयको गीत ल्याउनु भयो धन्यवात 🙏🙏❤️❤️❤️
    साच्चिकै old is gold ❤️🙏🙏

  • @rajuchhinal6151
    @rajuchhinal6151 6 місяців тому +3

    ❤❤❤❤धेरै खुसी लाग्यो राजु दाजु को गित बजारमा आएको सुन्न पाउदा धन्नेबाद सिला दिदि ।

  • @user-zl2fv5jy7h
    @user-zl2fv5jy7h 6 місяців тому +12

    आहा अति मिठो मौलिक परिभासा मा गाउको याद आउने शब्द लय अनि थेगो अनि स्वर ले भरिपुर्ण लोक गीत अग्रिम सुभकामना

  • @sirjanakhatri4875
    @sirjanakhatri4875 6 місяців тому +2

    मेरो बच्चा बेला देखिकाे मन मुटुमा बस्न सफल राजु दादा र शिला दिदि❤❤❤

  • @nandagautam9522
    @nandagautam9522 6 місяців тому +7

    आहा!! कति मीठो शब्द संगित मा सृजना गरिएको गित 🎼🎵 भिडियो हेर्दाहेर्दै त गित सुन्दासुन्दै आँखा रसाएको पत्तै पाईएन ! हार्दिक बधाई राजु दाजु र सिला दिदि साथै सम्पुर्ण टिम लाई 🎉🎉

  • @shobhakhanal8253
    @shobhakhanal8253 6 місяців тому +4

    हेर्दा हेर्दै मेरो पनी आँसु झर्यो बधाई छ दुबै जना लाई सारै मार्मिक भिडियो ❤❤❤❤❤

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 6 місяців тому +15

    आदरणीय राजु दाई र शिला दिदिको सम्युक्त स्वर अनि अभिनयले भरिएको गित एकदमै राम्रो लाग्यो।❤❤🙏

  • @lokmagar3576
    @lokmagar3576 6 місяців тому +4

    राजु दाइ र शिला दिदी दुबैलाइ बधाई छ। उत्कृष्ट सृजनाकाे लागि धेरै शुभकामना ।🙏💐💐💐

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke 6 місяців тому +9

    धेरै लामाे बर्षपछि शिला बहिनी र
    राजुभाईकाे जाेडि फेरीदेखनु पायाे
    ❤❤❤❤❤❤ अहिलेकाे भाषा
    मा भनु पर्दा म Big fan

  • @PremMagar-rz5pf
    @PremMagar-rz5pf 6 місяців тому +4

    पुरानो शब्द लय भएको मार्मिक गित मलाई त धेरै नै मन पर्यो 😍 सबैले माया गर्दिनु है❤

  • @keshabsubedi776
    @keshabsubedi776 6 місяців тому +7

    ❤❤❤❤ सफल्ताको शुभकामना राजु दाइ र सिला दिदी,,,,,

  • @madhusudhan4023
    @madhusudhan4023 6 місяців тому +7

    लाेक दाेहाेरिकाे राजा राजु,शिलाकाे अति मनमाेहक गित धेरै राम्रो छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @GangaLohaniOfficial
    @GangaLohaniOfficial 6 місяців тому +10

    आहा !असाध्यै मिठो गित आदरणिय दाई राजु परियार अनि शिला आलेको दिज्जुको ❤❤
    सफलताको कामना🙏🙏

  • @user-qk3br1cc4z
    @user-qk3br1cc4z 6 місяців тому +3

    एकदमै मन छुने शब्द तथा मीठो लय सृजना । उत्कृष्ट सृजना पस्कनु भएको छ। हजुर हरु करोड क्लब को हकदार हुनुहुन्छ, पुर्ण सफलताको शुभकामना राजु दाइ अनि शिला दिदि🙏🙏🙏❤️

  • @motikc5194
    @motikc5194 6 місяців тому +14

    आहा आफ्नै शब्द ,लय र मिठो स्वर मा लोक गायक राजु र शिला काे दोहोरी गीत ! मनले खोजेको संसारले रोजेको ।

  • @tulsirana4884
    @tulsirana4884 6 місяців тому +7

    दामी कर्ण प्रीय लय शब्द हरु मार्मिक हार्दिक बधाई सम्पुर्ण युनिट लाई आकाश चुमोस 🙏🙏🙏

  • @jibandeuti1417
    @jibandeuti1417 6 місяців тому +8

    आहा अत्यन्तै मिठो गित राजु दा शिला दि 🙏🙏🙏❤️❤️❤️

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 6 місяців тому +11

    आहा!अत्यन्तै मिठो गीत सिला आले दिदी र राजुु परियारको साह्रै उत्कृष्ट गीत सुनिरहेको छु सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❣️🙏🇰🇼🇰🇼

  • @deepakrokay
    @deepakrokay 6 місяців тому +8

    निकै मर्मस्पर्शी गीत राजु दाई र शिला दिदिको सुमधुर स्वरमा
    कति मिठासपूर्ण शब्दले भरिएको गीत सुन्न पाइयो गायक जोडी सँगसँगै अभिनयमा पनि उत्तिकै सुहाएको छ दुवै जोडी
    साँच्चिकै राजु दाईलाई आर्मीको पोसाकमा कति राम्रो देखिएको बधाई तथा शुभकामना 💞 🎊 🎉

  • @indrapoudel6203
    @indrapoudel6203 6 місяців тому +2

    गीत मिठो छ ,सफलताको शुभकामना यो सांगीतिक जोडीको प्रस्तुतिलाइ

  • @bindasgurung5431
    @bindasgurung5431 6 місяців тому +11

    जीवनमा मेल खाने गीत जति सुने पनी सुनी रहन मन लागने
    सम्पूर्ण टीम लाई हार्दिक बड़ाई तथा सफलता को सुभाकमाना ❤❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 6 місяців тому +4

    अाहा सारै राम्राे गाउनु भयाे अर्गज राजु दादा अनि सिला दिदी लाई समाण छ बधाई छ 👌👌👌👌♥️💔🇳🇵🌹

  • @Nareshsapana47
    @Nareshsapana47 6 місяців тому +11

    कति राम्रो गित हो के मेरो त मनै छोयो ।❤❤❤❤❤❤❤best of luck all hole team ❤❤❤❤

  • @kalbahadurgurung9720
    @kalbahadurgurung9720 6 місяців тому +3

    अति नै मार्मिक गीत छ अग्रिम शुभकामना सम्पूर्णलाई धन्यवाद ❤️❤️💐💐

  • @krishnabudha-sd4sn
    @krishnabudha-sd4sn 6 місяців тому +9

    हार्दिक बधाई तथा शुभकामना राजु दाई अनी शिला दिदीलाई 🎉🎉🎉🎉🎉

  • @HemrajAgr-mg1rd
    @HemrajAgr-mg1rd 6 місяців тому +11

    आहा कति मिठो स्वर राजु सर शिला जी को ❤❤❤🎉🎉🎉

  • @santoshruchal3540
    @santoshruchal3540 6 місяців тому +18

    यहाँहरु ले गर्दा नै नेपाली लोकदोहारी नेपालीपन बाँचेको अनुभव हुन्छ अत्यन्तै राम्रो छ यहाँहरु सम्पुर्ण लाई अग्रिम शुभकामना #बाग्लुङ्ग_हाल_युएई🙏🙏

  • @user-vv8hw1xt6n
    @user-vv8hw1xt6n 6 місяців тому +7

    अहा कति राम्रो मौलिक गित राजु दाजि शिला दिजुलाई धेरै धेरै शुभकामना

  • @khemgurung932
    @khemgurung932 6 місяців тому +5

    हाम्रो तनहुँको सिला आले दिदी र लम्जुङको राजु परियार दाई को निकै राम्रो आवाज़ ।❤❤

  • @saugatgurung243
    @saugatgurung243 6 місяців тому +6

    आहा कति मिठाे गित शिल ज्यु र राजुु ज्यु काे धेरै धेरै शुभकामना छ सफलताको ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bishnusubedi1653
    @bishnusubedi1653 6 місяців тому +7

    आहा अती सुनिरहु लाग्ने हजुर हरुको स्वर र गीत ❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @user-uy5vr2yn6e
    @user-uy5vr2yn6e 6 місяців тому +9

    धेरै समयपछि प्रस्तुत हुदा पनि तन उस्तै,मन उस्तै अनि आफ्नो पन उस्तै,आहा आहा लमजुङ्गे र तनहुङ्गे आदरणिय कलाकारहरु प्रती सम्मान साथैसम्पुर्ण टिमलाइ सफलताको शुभकामना🙏🙏🌹💕👏

  • @santasunar75
    @santasunar75 6 місяців тому +9

    आहा कति राम्रो गीत🎵 राजु दाई&शिला दिदी अनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤❤❤🙏🙏🙏

  • @ramkumarbk2503
    @ramkumarbk2503 6 місяців тому +6

    लोक दोहोरिका बादसाह राजु भाइ र दोहोरिको रानी शिला बैनिको अभिनय र गित उत्कृस्त छ दुबै जनाको जय होस

  • @durgabahadur7769
    @durgabahadur7769 6 місяців тому +16

    साहारै मिलेको अभिनय राजु भाइ शिला बैहिनी शुभ कामना🌺❤️❤️

  • @akendrasony8243
    @akendrasony8243 6 місяців тому +15

    राजु दाई र शिला दिदी को स्वर र अभिनय देख्दा यो मन साहै खुसी र उमङग भयो सम्पूर्ण टिम लाई धेरै माया र मिठो सम्झना आगामी दिनहरु मा पनि यस्तै मिठा मिठा लोक गित सुन्न र देख्न पाई योस ❤❤

  • @Aryandahal555
    @Aryandahal555 6 місяців тому +17

    अती सुन्दर प्रस्तुति राजु परियार दाई र सिला दी को गीत यस्तै गीत सधैं सुन्न पाइराखु अती राम्रो अभिनय दाई र दी ले फेरि पनि सुन्न पाइयोस् यो गीतको सफलता को शुभकामना❤❤

  • @singgurung7206
    @singgurung7206 6 місяців тому +2

    Dherai ramro lageu saarai mann chhoyo geet le ❤❤❤❤❤ hat’s up raju ji ra sila jee laai best of luck both ❤❤

  • @manishasenchuri6765
    @manishasenchuri6765 6 місяців тому +11

    मन छुने अति मिठो गीत बधाई छ राजु दादा अनि सिला दिजु😮😮😮❤❤❤❤❤❤❤

  • @Poojamagar230
    @Poojamagar230 6 місяців тому +11

    आहा कति सुमुधुर मार्मिक गीत राजु दाई and शिला दिदी हजुरहरुलाई मेरो पनि शुभकामना छ सधैं यस्तै गीत संगीत सुन्न र हेर्न पाम 🙏🙏🙏🙏

  • @dolraskoti6324
    @dolraskoti6324 6 місяців тому +8

    राजु र सिला आले दुबैको गीत धैरै सुनियो तर जति उमेर बध्दै जान्छ त्यति मिठा गीत बजारमा आउँछ त 🎉🎉🎉🎉राजु शिलाको best fan❤❤❤❤❤

  • @rameshbiswokarma4912
    @rameshbiswokarma4912 6 місяців тому +3

    सफलता को धेरै शुभकामना ....शिला दिजु अनि राजु परियार सर यस्तै मौलिकता पुर्ण गित अझै निरन्तर सुन्न अनि हेर्न पाईयोस..🙏

  • @durpataupadhyaya831
    @durpataupadhyaya831 6 місяців тому +20

    जति चोटि हेरेनी सुनेनि धितै नमर्नै यो गितको शब्द लय दाजु र दिदी को स्वर र अभिनय कुनै शब्द छैन मसँग। 🙏🌹♥️बदाई छ सम्पूर्ण टिमलाई फेरि फेरि फेरि यस्तै सिर्जना सुनिरहन पाऊ मेरो दाजु 🌷🙏♥️🌸💕👏🌹।

  • @chakranarayankarki7646
    @chakranarayankarki7646 6 місяців тому +6

    सारै मिथो गीत 👌👌बिग फ्यान राजु दाइ सिला दि 🙏

  • @kretishaofficial4816
    @kretishaofficial4816 6 місяців тому +14

    सोर सम्राट राजु दाजु र सिला दिजु को आवजमा कति मीठो गीत 👌👌👌👌

  • @bhuwanpathak7021
    @bhuwanpathak7021 6 місяців тому +7

    लाग्छ नेपाली समाजले भोग्न र ब्यहोर्न परेका कथाहरुमा आधारित गीत सबै श्रोतागणको मन मुटु छोएको हुनु पर्छ।

  • @bhimmagar03
    @bhimmagar03 6 місяців тому +9

    old is gold .भन्छ सायद यहि हाेला। लाेकदाेहाेरिकाे यि दुई हस्तिहरुकाे गित सुन्दै हुर्केकाे म।उच्च सम्मान साथै सफलताकाे शुभकामना 🎉🎉

  • @bikrammagar4267
    @bikrammagar4267 6 місяців тому +5

    आहाँ कति राम्रो हो गित,
    राजु दादा र सिला दिजु सफलता हासिल
    को शुभकामना 🎉

  • @yelbisongs1744
    @yelbisongs1744 6 місяців тому +12

    अाहा दिदि कस्तो राम्रो गित पुरानाे लाेक लयकाे याद अायाे वास्तविक नेपाली लाेकगित भनेको नै यिनै हुन यस्तै हुन हजुरहरु हुनहुन्छ र नेपाली लाेकगित संस्कृति छ बधाई छ सफलताको शुभकामना छ।👏👏👏🙏🎶🇳🇵

  • @jokhbdrrana9668
    @jokhbdrrana9668 6 місяців тому +3

    निकै मार्मिक शब्द रचना अनि अति नै मिठो स्वरमा सु-सजित गित जति सुने पनि सुनि रहुं जस्तो लाग्ने हजुरहरुमा बधाई छ यो गित चरमचुलीमा पुग्न सफल रहोस शुभ-कामना छ 🎉।

  • @KtmNirmansewa-ig1wl
    @KtmNirmansewa-ig1wl 6 місяців тому +12

    राजु र शिला को अमर सम्बन्ध लोक दोहोरी सन्सार मा ❤

  • @resammagar4481
    @resammagar4481 6 місяців тому +4

    आहा कती मीठो गीत ❤❤❤❤

  • @parashbc1010
    @parashbc1010 6 місяців тому +7

    आहा कति राम्रो सिर्जना राजु &सिल्ला जि ❤❤

  • @user-fs3nm2gw4u
    @user-fs3nm2gw4u 6 місяців тому +5

    आहा लाहुरेको भेषमा कति सुहाएको राजु भाईलाई❤🎉

  • @gomabista9819
    @gomabista9819 6 місяців тому +17

    सबैभन्दा राम्रो सुन्दर मार्मिक उत्कृष्ट अभिनय ले सजिएको भिडियो ल्याउनु भयो हजुर❤हार्दिक बधाई शुभकामना छ राजु भाइ र शिला आलेलाई❤❤❤❤

  • @surajalemagar9726
    @surajalemagar9726 6 місяців тому +12

    आहा क्या मीठो, राम्रो गीत जती सुनेपनी सुनौ सुनौ लाग्ने विडियो त झन जती हेरे पनी हेरौ लाग्ने शीला दि र राजु दाई लाई सलाम छ । आगामी दिनमा पनी यस्तै गीत को कामना गर्छु ❤❤❤❤❤

  • @arjunpoudel5541
    @arjunpoudel5541 6 місяців тому +6

    आहा कति मीठो गित मनै छुने सफलताले शिखर चुमोस शिला दिदी राजु दाजुलाइ बधाइ तथा धेरै धेरै शुभकामना ❤️❤️🙏🙏🙏💐

  • @saranmagar4977
    @saranmagar4977 6 місяців тому +9

    जब म गीत सुन्न सुरुगरेदेखि मन पर्ने ❤️❤️❤️ढोहोरीका दुई हीरा पर्ती उच्च सम्मान 🤔फेरी अर्को गीत हामीलाई दिनु भएको रहेछ तेस्को लागी धेरै धेरै धन्यवाद ❤❤❤❤

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 6 місяців тому +30

    यत्रो समय बित्दा पनि राजु दाईको शिला दिदिको स्वर उस्तै❤
    उच्च सम्मान छ 🙏

  • @Bishnu4524
    @Bishnu4524 6 місяців тому +33

    जब सम्म म रहन्छु शिला दिदी र राजु दाइको गीत सुनिरहन्छु ,
    चाहे त्यो एल्बम होस चाहे दोहोरी भाका होस ।।।।
    सहमत हुनेहरु हाजिर हौँ ।।

  • @balbahadur1827
    @balbahadur1827 6 місяців тому +21

    राजु दाइ र सिला आले दिदि को कुनै सब्द छैन बयान गर्ने लोक संगीत को राजा रानी हो दिदि दाइ ।कति राम्रो उत्कृष्ट छ ।राजु दाइ बल्ला अभियानमा देखिदै छ ।अती राम्रो पस्तुति

  • @shankardamai2441
    @shankardamai2441 6 місяців тому +4

    दामी बनेको गीत छ राजू भाई र सिला सिस लाई बधाई छ ❤❤❤🎉🎉

  • @user-hn8cc1ed7d
    @user-hn8cc1ed7d 6 місяців тому +8

    आफू त राजु दाइ र शिला दिदि को गित सुने र हुर्केको मान्छे बल्ल मन खाने लोक गित आयछ खुसी लाग्यो बधाइ छ सम्पुर्ण टिम लाइ❤❤❤

  • @badri.official4587
    @badri.official4587 6 місяців тому +14

    🙏❤️❤️❤️🙏नेपाली गित संगित को माहा राजा राजु दाइ दिदि सिला आले प्रति धेरै संमान छ अत्यन्तै मीठो जति सुने पनि धित नमर्ने नेपाली समाजको यथार्थ चित्रण आमा हार्दिक बधाई छ।🎉🎉🎉

  • @yubrajchapagain5727
    @yubrajchapagain5727 6 місяців тому +11

    सारै राम्रो छ गित शिला दिदी सफलता को शुभकामना ❤🙏🙏🙏🇳🇵🇳🇵

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 6 місяців тому +13

    सुमधुर स्वर अनि मिठो गीत त्यहीँ माथी तपाइँहरु मन पर्ने कलाकार दुबैले एकै साथमा गाएको गीत झन राम्रो लाग्यो ।

    • @TulshiBasnet
      @TulshiBasnet 5 місяців тому

      No😂 I'm😢😢❤😢

  • @narayanpariyar4755
    @narayanpariyar4755 6 місяців тому +14

    Wow iam big fan , क्या राम्रो रोजेको र खोजेको दमदार , क्या आनन्द आयो।।

  • @begbahadur4526
    @begbahadur4526 6 місяців тому +12

    सफलता ले सिखर चुमोस राजु भाइ र सिला बैनी गित धेरै राम्रो लाग्यो

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 6 місяців тому +8

    आहा कत्ती मिठो गीतमा अत्ति राम्रो अभिनय लाल जोडी को ।🎉

  • @RK_Chhetri_Sudarsan_Official
    @RK_Chhetri_Sudarsan_Official 6 місяців тому +9

    Wow very nice sons 🙏🙏🙏
    बधाई छ शिला दिज्जु र राजु दाइ 🙏🙏🙏❤️❤️❤️💞💞💞🇳🇵🇳🇵🇳🇵👍️

  • @milanpariyar6180
    @milanpariyar6180 6 місяців тому +6

    Sarai mitho geet❤❤❤raju dai always ❤❤❤sila diju❤️🙏🙏🤗

  • @ranavlog5699
    @ranavlog5699 6 місяців тому +3

    म त उहाँ हरुको गित सुनेर नै ठुलो भएको हो ।मलाई धेरै मन पर्छ ।अहिले त उहाँ हरुकै गित अनि भिडियो मा पनि उहाँ हरुनै ❤❤

  • @mahendrakmr.budhamagar9442
    @mahendrakmr.budhamagar9442 6 місяців тому +23

    गीत राम्रो लाग्यो शिला आले , राजु परियार नामै काफि छ।

  • @rupachhetri9245
    @rupachhetri9245 6 місяців тому +2

    यईसा डेरेसमा कति राम्रो देखिनु
    हुन्छ राजु दाइ सबै टिम्म लाई धेरै
    धेरै धन्यवाद म ओमन देखि हेन्दै
    छु ?🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @goremagar6765
    @goremagar6765 6 місяців тому +4

    सिला दिदि र राजु दाइ को मा बच्चा देखि को फ्यान फेरि आज सुपर गित आउदा मेरो मनै देखि सम्मान ❤❤

  • @aniljoshi1691
    @aniljoshi1691 6 місяців тому +12

    मलाई सबै भन्दा मन पर्ने लोकदोहोरिको राजा रानी आदरणीय दाजु राजु र आदरणीय दिदी सिला जति सुने नि मन न अघाउने

  • @sakuntalagiri7402
    @sakuntalagiri7402 6 місяців тому +6

    सफलताको शुभकामना आदरणीय दाइ र दिदिलाई 🎉❤🎉🙏🙏

  • @Kapilkaushiki-br2ck
    @Kapilkaushiki-br2ck 6 місяців тому +4

    सफलताको शुभकामना राजु दाई सिला दि दुबै जनालाई

  • @gyanupun8282
    @gyanupun8282 6 місяців тому +12

    आहा सारै मिठो स्वर शब्द पनि त्यस्तै राम्रो सम्पुर्ण तिमलाई सफलताको शुभकामना सिस🙏🙏🙏🙏

  • @krishnabahadur1278
    @krishnabahadur1278 6 місяців тому +6

    Dherai paxi king and queen haruko superhit lok dohori Sunna paiyo congratulations Raju sir and shila diju

  • @TaraSingh-xb8wr
    @TaraSingh-xb8wr 6 місяців тому +10

    Aha Kati mitho Geet all the best Raju Pariyar and Shila ale❤❤❤❤❤❤❤❤❤❤

  • @MilanMagar-
    @MilanMagar- 6 місяців тому +6

    हैन राजु दाजु र सिला दिदी ले के खानु भएको कहिले बुढो नहुने है गित चै दामी लाग्यो ❤❤❤

  • @gomabista9819
    @gomabista9819 6 місяців тому +11

    आहा बल्ल ल्याउनु भएछ राजु र शिला आलेको दर्शकले खोजेको भिडियो❤शुभकामना छ❤️❤️🙏❤️❤️

  • @kamalmani9267
    @kamalmani9267 6 місяців тому +4

    अति राम्रो छ राजु दाई सिला दिदी अभिनय दमदार छ सफलता को सुभकामना छ 🙏🌹❤️

  • @arunff4865
    @arunff4865 6 місяців тому +11

    कति मार्मिक शब्द सफलता को शुभकामना दुवै जना लाई

  • @takbahadurmagar4599
    @takbahadurmagar4599 6 місяців тому +7

    सधै 🙏यसै गरि आकाश 🌋चुमिरहाेस दाेहाेरीकाे राजा 🌹रानी शिला दिदी र राजु दाजु धेरै धेरै शुभकामना मिठो काेसेली प्रति

  • @dangibimal139
    @dangibimal139 6 місяців тому +76

    सार्है मनछुने गीत,आदरणीय दाई राजु परियार र आदरणीय दिदी शिला आले तथा सम्पूर्ण टीमलाई हार्दिक शुभकामना

    • @rambudhathoki1063
      @rambudhathoki1063 6 місяців тому +3

      ❤❤❤❤❤ राजु दाई 🎉🎉🎉🎉🎉🎉

    • @ParkashRasaily
      @ParkashRasaily 6 місяців тому +3

      Panas ma batti baleko raju pariyar ko awaz ma layuna pareyo

  • @uttampratapjbr8596
    @uttampratapjbr8596 6 місяців тому +8

    मित्जु हजुरको र शिला सिस्टरको स्वरमा सजियको अत्यन्तै मार्मिक मन छुने शब्द हजुर

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 6 місяців тому +20

    छाडा र नाङ्गो गित चल्ने समाजमा यति मौलिक गित सुन्दिने हेर्दिने को आहा कति मीठो शब्द उस्तै आनन्दीत लाउने स्वार wonderful जय होस राजु र सिला दिज्यु को🙏🙏🙏

  • @Freefire927yt
    @Freefire927yt 6 місяців тому +9

    आहा सारै रार्मो गित,,सफलताको शुभकामना 🙏🙏🙏🌹💐💐

  • @singhkaur4758
    @singhkaur4758 6 місяців тому +66

    कति राम्रो देखिएको दाइलाई किङ भनेको त किङ नै हो नि हर कुरामा पर्फेक्ट

  • @dilipmagar2943
    @dilipmagar2943 6 місяців тому +17

    बल्ल आयो अरगानिक लोक दोहोरी गीत 👏
    सफलताको सुभकामना 👍️🌹

  • @SantaBardewa
    @SantaBardewa 6 місяців тому +19

    सारै राम्रो लाग्छ हजुरहरू को सबै गितहरू धेरै धेरै शभ कामना❤❤❤❤❤

  • @Hirajangbista1989
    @Hirajangbista1989 6 місяців тому +1

    राजू परियार को जति राम्रो स्वर अर्काे कसैको छैन लोक गीतको लागि त😊😊

  • @somutamu9577
    @somutamu9577 6 місяців тому +7

    गीतको शब्द अनि गायक गायिकाको सुन्दर अभिनयको बयान गर्ने शब्दै भेटाएन मैले !!❤

  • @amritapariyar-lf9bs
    @amritapariyar-lf9bs 6 місяців тому +2

    अती राम्रो गित राजु दाइ र सिला दिदिको गीति यल्बम को अपार सुवकामना सम्बु परियार चितवन कान्तिपुर

  • @kamalregmi2112
    @kamalregmi2112 6 місяців тому +51

    धेरै पछि बबाल गित सुन्न हेर्न पाइयो बधाई छ। यो गित ले करोड क्लब पार गरोस शुभकामना छ