Narayan Rayamajhi Audio "Jukebox " | Reema Entertainment Nepal
Вставка
- Опубліковано 25 лип 2020
- #Narayan_Rayamajhi #Jukebox
Narayan Rayamajhi Audio "Jukebox " | Reema Entertainment Nepal
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ । - Розваги
सकिन्छ भने नारायान दाइ को गीत सुन्तला को रस रोकिराखौ पोखरा बज्जार मा सानुपाल्पा जाने बस गीत अपलोद गर्नुस
आहा कति राम्रो स्वोर अनी लय शब्द सारै मन छुन्छ हार्मुनीयम बजाउन उतीकै सीपालु दाई को गित कहीले आउला भने र प्रतीछ्या मा हुन्छु म सानै देखी सुनेर आको हुं दाईको हार्मुनीयम संगै मलाई गीत गाउन सारै रहर छ दाई हजुर लाई पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस ईस्टकुल देवताले सदैव रक्षा गरुन बिन्ति छ 🙏 प्रभु प्रमेस्वर बिन्ति छ 🙏 🌹🌻❤️
अति सुन्दर मनै छुने मार्मिक गीत बधाई छ नारायण सर र पुरै टिम लाई 🎉🎈🎊💐
नारायण रायमाझी दाइको गितहरु हरेक दिन रात जति सुन्दा पनि नअघाउने म मात्रै होकि हजुरहरु पनि😘😘😍😘
मलाइ अति नै मन पर्ने स्वर मध्ये नारायण रायमाझी को जति सुने पनि धित नमर्ने।
पिरले गरुङ्गो होस कि बेदनाले पोल्दा जतिसुकै बेला पनि सुनेर मन हलुङ्गो बनाउन नारायण दाइको गितहरुको साथ लीने मध्य एक हु म। धन्यवाद दाइ मन मन्मा हुनुन्छ। गायिका ज्युको स्वर निकै खुलेको र तारिफ योग्य छ
काल झै सर्जक फिलिम निर्देशक अनि जादु मय स्वरको धनि नारायण रायमाझी सर को गित दसै पटक सुन्दा पनि तेतिकै सुन्न मन लाग्ने गित छ्न सर लाई लाखौं लाख शुभकामना छ।
99⁹99
हार्दिक बधाई लाखौ शुभ कामना
❤न
अति मार्मिक अनि मन छुने गित, नहि र पानी दरर आउने नहि र बादल फाटेर घाम लाग्ने वाला गित सुन्न मन थियो नारायण दाजुको, आसा छ उहासम्म पक्कै पुग्ने छ मेरो यो सन्देश , धन्नेवाद
आहा थकाई मेटाउने गित सगित हाम्रो नेपालि पहिचान 🥰🥰🥰🥰
लडाइ लडेको हामी लाहुरेको त आँसु नै आउँछ जति पटक सुने पनि धन्यबात छ दाजु लाइ
Hai
सधै तपाइको आवाज सुनिरहन पाउ सर....
अति नै मीठो भाकाहरु💚💚💚
❤
दाइका हर सिर्जना उतिकै मार्मिक उतिकै मिठास्❤️🙏🙏
L
Nm@@tilakrambhusal.9776
X factor 8
अति नै सान्दर्भिक र मार्मिक गीत
Love this song very much##🙏🙏🙏🤔🤔🙏🙏🙏🙏🙏i use to listen everytime##tq u so much Narayan dai n entire team##
@@er.pramodjmsbasnet6554 w#
मलाई असाध्यै मन पार्ने गायक लाई मेरो नमन्🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
Old is gold
thx for your lyric #नारायन_रायमाझि
आदरणीय कलाकार नारायण रायमाझी दाजुलाइ हार्दिक नमस्कार ! मैले हजुरको एउटा गीत आज सम्म पनि कतै भेटेको छैन सकिन्छ भने post गर्नुहोला नि दाजु त्यो गीत हो ,,,,उडाओस हुरिले रुझाओस झरिले पिजडामा सुरक्षा चाहन्न चरिले ।
आहा कति राम्रो आवज सुन्दर गीत ❤️💓💖👋👋👋
कार्गिल को गीत सुन्दा मेरो आँखा आसु झर्छ दाजु मेरो बुवा पानी कार्गिलको 1999 को लडाइँ मा पर्नु भएको हुहुहुहु ।।।।।।
मैले सबै भन्दा रूचाएका गायक नारायण रायमाझि सर 💞💞💞
आजको लागि खुराक पुग्यो एति भयसी
धन्यवाद दाजु अपलोड गर्नु भयको मा
नमन छ दाइ लाइ💝🙏🙏🙏
जहिले दुख पर्दा एकान्तमा बसेर सुन्छु दाजुको गित मन शितल बनाउछ
अति मार्मिक भावुक मन छुने गित!# सलाम छ नारायन रायमाझी ज्यु को गित संगीत प्रति।
यो गित जति पुरानो भो तेति लोकपृय छ त्यसैले त संगीतले मनोरञ्जनका साथ पुराना दिनहरुको झ झल्को मेताउ छ
हुन त अरुलाई लोक सम्रात भन्छन तर नारायण दाइ हो लोक सम्रात हो दाईको स्वोर ले धित मार्दैन❤❤❤❤❤❤❤❤❤
Very nice n heart touching dong salut for Narayan rayamajhi brother
धन्यवाद ।
He is the one of the legendary heroes of Nepali folk song ❤
रायमाझि लोक गीत मा मह हुन
आहा कति राम्रो है सुनदै आनन्द आउने
¹1
10
धेरै राम्रो दादा
सबै गीत हरू पूरै सुन्न पाइयो।।❣🇳🇵❣💐💐
💚💚💚💚💚 wow wow...
धन्यावाद म यो भिडियोलाई विगत ५ वर्ष अगाडी देखी खोज्दै थिए ।
कहिले कता हो कसैको अन्जान घरमा यो गित सुनेको थिए । त्यसपछि मेरो
मनमा यो गितले निकै छोयो । यो संगीत खोज्न मैले कति कष्ट गरे गरे ५ वर्ष सम्म ।
आज बल्ला पायको छु । गायक नारायण राईमाझी ज्युलाई हृदयदेखी सम्मान छ ।
अति मार्मिक गीत , मलाई अति मन पर्यो।
Old is gold ❤
राम्रो छ
sarai राम्रो लाग्छ dhaju hagur को git
अतिनै सुन्दर गित छ हजुर को सर साएद अबको दिनमा कमै भेटिएला तपाइ जस्तो गाएक सर
धेरै राम्रो
अझै आर्काे लहुरे गित पनि सुन्न मन थिय नारायण दाज
धेरै मन छुने गीत हजुर को।
good
nice song
अति राम्रो
धेरै राम्रो छ दाइ हजुरको गित सुन्दा रुन मन लाग्छ यस्तै गित सुन्न पाइयोस
म सानो हुदा लाहुरे दाइ ले क्यासेट वजाउदै प्रदेश बाट फर्किदा यी गित सुन्ने गरिन्थ्यो र पछिपछी लागिन्थ्यो।।लाग्छ म मरेर चितामा दागबत्ती दिने बेलामा यो आवाज बज्यो भने पनि एक पटक विउझन्छु होला जस्तो लाग्छ। आदरणीय नारायण रायमाझी दाजु प्रर्ती उच्छ सम्मान ।पाउ छोएर ढाेग छ।
Wooooo hjr ko yo sabda le manai xoyo samjana xa hjr tapailai mero
Q
❤❤❤❤
My heart touching song
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
Best दाजु
मेराे दाजु नारायण रायमाझी सललाम छ हजुर लाई !!!!!!!😊🎉🎉🎉🎉🎉🎉
कृष्णभक्त राई र नारायण रायमाझी लाई मेरो सम्मान
आखाँ भरि आँसु नै आँसु जति सुने पनि सुनौ सुनौ भईरहने ।
मन छुने गितहरू दाईलाई धनयवाद छ ईवरले लामो आयु दिईन🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Ati ramra ramra geet
जति सुने पनि उति सुन्न मन लाग्दछ ❤
Old is gold
सुन भन्दा नुन को महत्त्व हुन्छ ।
wow dada hajur ko get junpani marmik xa dai miss u khusi laak xa hajur ko get sundaa
😍😍
Hiko
Sarai nice song
Kati sumadur geet xan sir ko lockdown ma sundaixu nikai alone feel vairako thiyo sathi vako xa malai ta sab geet
Wow ATI ramailo
साह्रै मीठो गित।
नारायण दाईलाई स्वर सम्राट ऊपाधी दिईयोस् 👇👇👇👇👇👇
Dai Namaste katiramro git
नारन जी तपाइको नीरमयाठुलीलेसारैनभुलायो
दाजुको गित जति सुन्यो मन नै बुझ्दै न आवाजमा कति मिठास र हासो सारै मन पर्छ ❤❤
Songs of king raymajhi
एक मात्र वास्तविक लोक गीत सर्जक र गायक मर्मस्पर्शी गीत गाउने सवको मन छुने ।
Such A Heart Breaking Collection !
Sarai mitho git xa
Hunata howw afno pani astai xa jindagi k garni
नारायन सरको दिल भित्रको आज सम्मकै मै मात्र हो
Nice
Best collection
अति अति मार्मिक गित जत्ति सुने पनि सुनि रहु लाग्ने मेरो रोजाइको गित हो यो।तेस्मा पनि नराय्ण रायमाझी दाइको आवाजमा सुममा सगन्ध झल्काउछ।
I have heard this song more than hundred times.
5yu6t6yucyyh
Sadabahar git jati sunau teti sunna man lagne
यो गित सयौं चोटि हेरे सुने मन भरिदैन हृदय देखि नै सम्मान छ दाजु हजुर को टिम लाइ
Nice songs derai Mon chancha 😍😍😍❤️❤️❤️
नारायण दाइको के कुरा गराइ भो र तर यी नानी पनि केही कम छैनिन उनले अझ सफलता गरून् कामना
Very nice song 👌👌
Nice songs
Dai Namaste Kati Ramiro git haru
अति मार्मिक अनि अधिकाम्स प्रदेसी दाजुभाइ को जिन्दगी सङ्ग मेल खाने गित जति सुन्यो तेति सुनौ लाग्ने
Nice.song.all
Narayan rayamaji daiko dieheart fan ma matrai hola...❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
ati mitho awwaj narayan sir ko
Very besþ
अति मार्मिक अनि अधिकाम्स प्रदेसी दाजुभाइ को जिन्दगी सङ्ग मेल खाने गित जति सुन्यो तेति सुनौ लाग्ने love you dazu
very Nice
Hiko
R
best song jiwan
लाेगगितका बादशाह नारायण रायमाझिकाे गित जति सुन्याे उति सुनुसुनु लाग्छन् ।
Jati sunyni suna man lagny ...daju ko song
कहिल्लै अत्यार नमेटिने गित..
मैले सबै भन्दा धेरै सुन्ने गित यिनै हुन .....
साहेद म पर्देशि भयर होला ....
दाई सङ्ग एउटा लाहुरे गित गर्ने धोका छ।
यस्तै यस्तै सिर्जनाको थप शुभकामना हजुरलाई...
हजुरको यो आवज सधै सुनिरहन पाईयोस हजुर साह्रौ मन पर्छ❤❤❤❤❤❤❤❤❤
Atti mitho & marmik song...😍😍👌👌👍👍
खोजे जस्तो ........ आनन्द आयो ।
super Aatti sundar laye bhaka song mitho manai lobaynee 🌹🌲🕊️🌾🐦️🌻🐓🌴🥀🌼🌷🌿🍁
ati marmik ani samaya sandarvik geet malai asadhyai man parxa narayan rayamajhi daika sabai geet
धेरै राम्रो छ दाजु धन्यवाद
Aru le git gai die bajauni matrai hoki afu le ni gainxa ho dharma guru
नारायण दाजुका गीतमा वास्तविक लोक पन पाउन सकिन्छ।।
Narayan sir samman cha
hajur haru ko yo vocal eaty mitho xa ki kuny bayan xaina .ma dinko 2 xoti yo vidio herne garxu
Narayan is our pride of palpa
He is the one of the legend in the reality folk song and very naturally jay hos
Nice vaka