निरमाया ठुली-लाईभ रेकर्डिङ्ग | Niramaya thuli -Live Recording | Narayan Rayamajhi - Kamala Pokharel

Поділитися
Вставка
  • Опубліковано 30 лис 2024

КОМЕНТАРІ • 2,4 тис.

  • @parasrayamjajhi1
    @parasrayamjajhi1 5 років тому +1435

    याहा हरुको माया पाइरहेको छु तेसैलेत मेरो साङितिक यात्रा चलिराको छ आभारी छु मेरा सबै आदरणीय जन आदरणीय मन प्रती ।

    • @harikhatri2039
      @harikhatri2039 5 років тому +11

      Mero mutu chune geet gaunu bhayachha dai hajur mero sabai bhanda man parne singar ho but hajur sanga najik huna payako xain hajuko aabaajo fan hu

    • @mohankunwar9145
      @mohankunwar9145 5 років тому +8

      Hjrlai man dekhi naman gardaxu hjr🙏🙏🙏🙏🙏🙏

    • @prakashbhattarai847
      @prakashbhattarai847 5 років тому +17

      तपाईं जस्ता महान कलाकार हुनुहुन्छ र त लोकगीत प्रेमी हु भन्न गर्भ लाग्छ ।

    • @dontfollowme6759
      @dontfollowme6759 5 років тому +5

      Amrita jhedi ko ramdi pul tarane bittikai song lai highlight garnu paryo...sarhai ramro chha..bt tetikai harauna lagyo

    • @sujanchettri4819
      @sujanchettri4819 5 років тому +12

      याे गित सुनेर धरधर्ति राेय सर!!शब्द-शब्दमा अर्थ छ!!!20 पटक सुने तर पनि रुदै सुन्दै छु!!हाल j &k india!!दुस्मन ले झार्न नसकेकाे याे अाशु तपाईं काे गित ले म यति कमजाेर भएछु!!😥😥😥

  • @pragyanepal8330
    @pragyanepal8330 5 років тому +15

    एउटा आँखा कर्णाली उर्ली आउने भेल अर्को आँखा कोशी छ
    रहरैले हैन प्यारी म परदेशी भाको हाम्रै भाग्य दोषी छ ❤❤❤ कति मिठो शब्द 👍👍👍👍👌👌👌 सफलताको शुभकामना

  • @balchandrabaral6199
    @balchandrabaral6199 5 років тому +154

    दाइको हरेक सिर्जना ले मन रुहाउछ नारायण दाइको फयान यता हाजिर गरौ !!

    • @kamalgurung7800
      @kamalgurung7800 4 роки тому +2

      कति राम्रो हो यो गीत 100 बार हेरे होला

    • @heeralal5737
      @heeralal5737 4 роки тому +1

      Yes ho ni sir Narayan raimajhi sir Ko shor and kamala pokhrel didiko shor aaja Sunna pauda malai Khushi lagayo ma Hiralal budha thoki

    • @heeralal5737
      @heeralal5737 4 роки тому

      Good song and music shor

  • @kbthapa2648
    @kbthapa2648 5 років тому +21

    जति पटक सुने र हेरेनी कहिल्यै मन अघाएन । नारायण दाइको स्वरमा सांच्चिकै सरस्वतिको बास छ । संग संगै कमला जि को आवाज नि पहिलो पटक सुन्दा नि मन मुटुमा स्थान बनाउन कुनै कसर छाड्दैन । लय , संगित र शब्दहरुको अदभुत संमिश्रण । मन्त्र मुग्ध बनायो यो गितले । मेरो जस्तै सबैको मन मुटुमा उच्च स्थान हासिल गर्न कुनै कसर नछाडोस गितले । हार्दिक बधाइ एवं पुर्ण सफलताको हार्दिक शुभकामना ।

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 5 років тому +2

    यति मिठो र मार्मिक गीत पस्कनु भएकोमा हजुर नारायण माझी ज्यु र नब गायिका बैनी कमला पोख्रेललाई धेरै २ बधाई छ ।फेरि २ यस्तै २ हृदय बिदरक गीतहरु सृजना गर्नु होला।

  • @krishnakhand5895
    @krishnakhand5895 5 років тому +2

    कमला जि को म ठुलो फेन हो मलाई धेरै मन पर्छ उहाँको गीत अनि आदरणीय नारायण दाइ को झन सबै गीत धेरै मन पर्छ अँखा बाट आँसु नै खस्यो keep it up.

  • @arjunsharma4391
    @arjunsharma4391 4 роки тому +124

    ताई न तुईका बोरोचेते जस्तो स्वर भएका नखरमाउली हरु दोहोरी कुइन भन्दै युटुब हरुमा भाईरल हुन्छन् यति मिठो स्वर हुँदाहुदै इनि बैनी किन ओझेलमा ,धेरै प्रगती गर्नु बैनी मत तिम्रो स्वरको ठुलो फ्यान भए

    • @diparawalrawal8492
      @diparawalrawal8492 2 роки тому +1

      Shi kura garnu vayo chitta bujyo,❣️

    • @dhanrai4298
      @dhanrai4298 Рік тому

      😢

    • @krishnagurung2618
      @krishnagurung2618 Рік тому

      Me too❤❤❤🎉🎉

    • @2kvlogsnepal580
      @2kvlogsnepal580 Рік тому

      Ramro pratiba ra ramro awajlai manxele xutyunu nai bul ho best of luck hjr lai ❤❤

    • @ghisingkiran1223
      @ghisingkiran1223 Рік тому +1

      सारै मन छुने आवाज को धनी गायीका किन ओझेलमा परेको होला ।❤❤❤

  • @babulalkhadka7838
    @babulalkhadka7838 5 років тому +59

    10 paटक हेर्दा पनि मन सान्त भयना कुनै बयान नै छैन सोर सब्द आदरणीय दाजु पर्ती नमन कमला बहिनी लाई बधाई सुभकामना

  • @BisaunaTV
    @BisaunaTV 5 років тому +6

    आदरणीय नारायण रायमाझीको गीत राम्रो, मन छुने र सामाजिक हुन्छन् । प्रदेशीको जिवन्त कथा छ यस गीतमा । कमला पोखरेलको स्वरमा निकै म्याच खाको छ यो गीत सबै स्रष्टालाई नमन कमला बहिनीलाई शुभकामना

  • @bedkumartrai9928
    @bedkumartrai9928 5 років тому +2

    वा वावा वा वावा आहा कति राम्रो गीत उतिनै राम्रो शब्द best of luck with the all teme lai

  • @englishjoinpvtenglishjoinp7415
    @englishjoinpvtenglishjoinp7415 5 років тому +2

    नारायण दाजु को त कसरी तारिफ गर्नु र जति तारिफ गरेनी पुग्दैना कमला दिजु लाई चाहिँ नदेखेको होकि महिले नचिनेको एति मिठो सोर को धनी लाई एति बिबस उदास लाग्दो मिठो आवज मा सजियको मार्मिक गित
    सम्पुर्ण लाई बधाई छ

  • @bkashish1704
    @bkashish1704 5 років тому +8

    यस्ता हुन् हाम्रा मौलिक अनि लोक गीत। मनै चिसिक्क भयो, हार्दिक सम्मान आदरणीय नारायण रायमाझीज्युलाई अनि बधाई सम्पुर्ण टीमलाई।

  • @singerbibashdarlami2088
    @singerbibashdarlami2088 5 років тому +32

    आहा ! साच्चिकै गर्भिलो छ नेपाली माटोले जन्मायेको लोक गित आदरणीय दाजु नारायण रायमाझी दाजुलगायत सम्पुर्न टिमप्रती प्रणाम छ्😍😍😍😍😍🙂

  • @milanroka6572
    @milanroka6572 5 років тому +9

    यति मार्मिक गित ।।।धेरै अन्तराल पछि सुन्न पाईयाे ।।।अग्रज लाेक गायक नारायण रायमाझि ।।।काे त बयानै गर्न सकिँदैन।।।त्यस्तै कमला ।।पाेखरेल दिदी काे यति मिठाे स्वर सुन्दा अासु झरेकै पत्ताे भएन।।।सबै तिम प्रति अग्रिम शुभकामना

  • @ChandrakantBhattarai
    @ChandrakantBhattarai 29 днів тому +1

    कमला तिम्रो स्वर कतिमिठोहोके साच्चै सरस्वतीको बरदान मिलेकोछ तिमिलाइ

  • @मनिरामअबिष्मरण

    कति मिठो लय शब्द भाका सारै मन पर्यो ।अग्रज कलाकार ज्यु हरुमा हार्दिक नमन गर्न चाहन्छु। कमला जि ले अति भन्दा अति न्याय दियर गाइदिनु भयो ।सबैलाई धेरै-धेरै शुभकामना ।।।

  • @shreekrihnabammalla1954
    @shreekrihnabammalla1954 5 років тому +34

    सॉगितिक मन भरियर आयो नमन छ अग्रज श्र्ष्टा ज्यु नारायण रायमाझि दाजु , कमला बैनिको कोकिल कोईलिको जस्तो स्वर नेपालि सॉगितिक बजारमा जुन बनेर छाओस गितको पुर्ण सफलताको शुभकामना 💐💐🎼💞!!!

  • @thapadipendra8722
    @thapadipendra8722 5 років тому +75

    रहरैले हैन प्यारी म प्रदेसी भाको हाम्रै भाग्य दोशी छ निरमाया ठुली रातो भन्नू सिमृक टीका सिउदो सिन्दुर पहेलो बेसार सम्झी कट्ने महिना बर्स रुदै काट्ने जोवान आफ्नो भन्नू के छ र निरमया ठुली...वा क्या छ शब्द सलाम छ नारायण दाइ र सम्मान छ कमला बहिनी लगायत सम्पुर्ण टिम लाइ

    • @kamalkckhadka2671
      @kamalkckhadka2671 5 років тому

      Heart touching..

    • @KrishnaPrasad-iq5gu
      @KrishnaPrasad-iq5gu 5 років тому

      जति सुन्याे उति सुनि रहु जस्ताे लाग्छ दिन काे एक पटक त सुनेकै हुन्छु कति मिठाे आवाज नेपालि सङगित काे याे बैनि लाई बधाई छ

    • @ratnasinjalimagar525
      @ratnasinjalimagar525 4 роки тому

      Ho sir sabda chahi amulya xan

  • @prabhuramkarki4339
    @prabhuramkarki4339 5 років тому +1

    वाउ कति मीठो स्वर कमला पोखरेलको। कमला पोखरेलको स्वरले झनै मन छोयो। थप सफलताको कामना ।

  • @surendrasundas589
    @surendrasundas589 5 років тому +22

    कमला पोख्रेललाइ धेरै चोटि हेरिसके तर अझै अघायेकै छैन। रुप अनि स्वरकी धनी।👌👌

  • @barunbhat830
    @barunbhat830 5 років тому +58

    कमला पोखरेल निकै मिठो स्वोर लाग्यो ।मदनपोखरा लोकतारा धेरै सफलताको सुभकामना।।।

    • @biswassapkota1994
      @biswassapkota1994 5 років тому

      Exactly

    • @padambhusal5140
      @padambhusal5140 5 років тому

      कल्पना पोख्रेल आहा मिठो मन छुने गीत

    • @thapadipendra8722
      @thapadipendra8722 5 років тому

      Madan pokhara loktatako vidieo utube vetinna ta

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 років тому +27

    नारायण दाजुको जुनसुकै गित १० चोती सुनेपनी धित मर्दैन
    हार्दिक नमन छ दाजुप्रति लोकप्रिय भन्दा पनि भाइरल बन्न जे केही पनि गर्न पछि नपर्नीले जिउँदो इतिहास नारायण दाजु बाट केही सिकुन

  • @samjhanabhandari2796
    @samjhanabhandari2796 5 років тому +190

    आहा निकै मन छुने गीत सम्मान छ अग्रज दाजु अनि सिस लाई ।।।🙏🙏

  • @jitbahadurraskoti8539
    @jitbahadurraskoti8539 2 місяці тому +2

    दाईकाे मन छुने लाेकप्रिय लाेकगीत याे धर्तिमा सधै अमर रहने छ।

  • @shantirajbk9912
    @shantirajbk9912 4 роки тому +1

    Owao sir 40 पल्ति हेरी सके कति मिठो ठुलि धनयाबाद सर तपाईलाई।

  • @KrishnaReule
    @KrishnaReule 5 років тому +17

    आहा कति गहिराइ छ शब्द सङ्गीत अनि आवाजमा, जति सुने पनि मन नथाक्ने, मेरो पुजणिय गुरु नारायण रायमाझी एउटा सिङ्गो जिउदो इतिहास, हरेक कुराबाट हामीले सिक्नैपर्ने एउटा सफल जिन्दगीलाइ गतिलो पाठशाला हुनुहुन्छ पुजणिय गुरु नारायण रायमाझी। हजुरलाइ मेरो गुरु भन्न पाउदा पनि गर्व लाग्छ अनि बिशाल छाती अझै बिशाल हुन्छ अनि प्रेरणा पाउछु अगाडि बढ्ने सधै सधै... बधाइ छ गुरु यो सफल अनि वास्तविक नेपालीहरुको पिडालाइ यो गीत मार्फत सुनेर करोडौं नेपाली मनहरु हल्का बनाउने सिर्जनाको लागी।।

  • @kckc2159
    @kckc2159 5 років тому +350

    लोक गीत के हो ,
    लोक गीत कसरी गाइन्छ,
    आज भोलिका हावा कलाकार ले केही शिक्षा लिनु नि आदरणीय दाजु नारायण रायमाझी ज्यु बाट ।
    असाध्यै राम्रो छ है👌 🙏

    • @prakashbhattarai847
      @prakashbhattarai847 5 років тому +5

      अहिलेका हावालाई के थाहा यस्तो रौसीको तालमा गाउँछन 🙈

    • @mekhgurung1529
      @mekhgurung1529 5 років тому +9

      तीजको बेला हामी पनि नाच्नु पर्छ बीच बीचमा भन्दै गाउने अनि ह्याप्पी तिहार चिसो बियर जस्ता वाईयात गीत गाएर हाम्रो लोक संगीतको अस्तित्व नै धरापमा पार्ने स्वघोसित गायकहरु ले यस्तो खालको गीत बाट केहि पाठ सिकोस

    • @sumirjack1461
      @sumirjack1461 5 років тому +2

      Shai ho

    • @manbahadurbk4326
      @manbahadurbk4326 5 років тому +3

      एकदम सहि भन्नु भो ।उहाँको गितहरु सुन्दा आङै सिरिङ्गै हुन्छ।

    • @bikramthadamagar5021
      @bikramthadamagar5021 5 років тому +1

      Sachi nai yesto geet gauna ta huna paro damm hai waihaat geet nikalxan

  • @Arjun069
    @Arjun069 5 років тому +38

    लोक संस्कृतिका धरोहर आदरणीय नारायण दाइलाई लगातार यस्तै हृदयपर्शी सृजनाको लागि हार्दिक शुभकामना 🙏🏻

  • @nirmalbudhathoki743
    @nirmalbudhathoki743 5 років тому +1

    आदरणीय दाइ नारायण रायमाझी को त गित सङ्गीत को कुनै बयान गर्ने ठाउँ छैन यति मीठो मौलिक गित अनि साथ मा दिदी को सोर पनो उतिकै मिठो छ

  • @धरमदैलेखिरावतकोट

    आहा न यो गीत जती सुनेपनी नअगाइने भो जती हेरे पनी जती सुने पनी सुनम सुनम लागीरन्छ उहा नारायण राइमाझी दाई का गीत हरू भिडीयो हरू सारै मिठा मिठा नै छन तर उहा गायीका दीदी को स्वर पनि सारै मिठो रहेछ आज पहीलो चोटी देखीयो बधाई तथा सफलता को शुभकामना सम्पुण लाई

  • @पाल्पालीसेन
    @पाल्पालीसेन 5 років тому +17

    नारायण रायमाझी दाजु त लोकसङ्गितको यो युगको एक मुर्धन्य कालजयी गीतहरु पस्कने व्यक्ती नै हो
    कमला पोख्रेलको पनि पहिलो पट्क श्रवण गरेको अति सुमधुर मन छुने स्वर बिष्णु माझीको जस्तै जस्तै लाग्यो।

  • @binoddhital1322
    @binoddhital1322 5 років тому +50

    गितको लय,शब्द ,स्वर र संगितको बयान गर्ने बाक्य नै भेटिन झन् कमला दिदिको आवाजको त कुरै छोडौ । साथै नारायण रायमाझि सरको आवाजको त जति प्रसंशा गरेपनि अपुर्ण हुन्छ।सफलताको शुभकामना सम्पुर्ण युनिटलाइ🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bimalkumar8141
    @bimalkumar8141 5 років тому +139

    यो गाइका दिदी लाई त पहिलो पटक देखे Omg कति मिठो आवज होतनी मन छोयो मेरो त

    • @kajiram250
      @kajiram250 5 років тому +4

      कति मिठो स्वर हो यो दिदिको झन्

    • @heerathapa1083
      @heerathapa1083 5 років тому +3

      Hoooo. Maelayyy niii

    • @b.b.gurung4922
      @b.b.gurung4922 5 років тому +1

      मलाई नि यो बैनी को शोर सारै मन्परेयो👌👌😍😍

    • @santoshgiri4544
      @santoshgiri4544 2 роки тому +1

      Maile ni first time dekhera search gari khojeko aru ni gaunu vako x

    • @sanjivchapagain7249
      @sanjivchapagain7249 2 роки тому +1

      मेरो पनि र्सारई मन छोयो

  • @rameshorpoudel2568
    @rameshorpoudel2568 2 роки тому

    परदेशिको को प्रतिनिधि आवाज र सान्स्कृति धरोहर पात्र रायमाझी सर प्रती नमन

  • @prabhuramkarki4339
    @prabhuramkarki4339 4 роки тому +28

    वाउ जति सुने पनि कहिलै धित नमर्ने गीत झन कमला पोखरेल आवाजको त जति बयान गरे पनि कम हुन्छ।👌👌👌👌👌 😍😍😍😍

  • @minakhadka8423
    @minakhadka8423 5 років тому +21

    साएद धेरै पछि जति सुनेपनी अझै सुनौ लाग्ने गित आयो ।नारायण रायमाझी जि को कुरै छोडौ ।गाइका बैनिको आवाजपनी निकै मीठो छ ।सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना ।साथै सम्मान 👏👏

  • @MagarOfficialNar7302
    @MagarOfficialNar7302 5 років тому +9

    धेरै राम्रो गित अग्रिम सफलताको शुभकामना छ नारायण रायमाझी दाजु लगायत सम्पुर्ण टिमलाई👏👏👏👏🌺🌺🌺🌺🌺💃💃💃💃💃💃💃💃🙏🙏🙏🙏🙏

  • @ashokgurung3289
    @ashokgurung3289 5 років тому +16

    जति सुनेनी चित्त नै बुझेन बार बार सुनी रहु जस्तो लाग्ने गीत ल्याउनु भयो आदरणीय दाजु नारायण रायमाझी दाजु ले धन्यवाद दाजु हजुरलाई 😥😥😥 र अझ झन कमला दिदी को आवाज ले मन्द भय😘😘😘😘आज सम्म हजुर को गीत सुनेको थिईन आज पहिलो चोटि हजुर को आवाज सुन्दै छु अनि सर्च गरे हजुर्को गीत हरु हेरे सबै भन्दा हजुर ले गाउनु भयको गीत भन्दा यो गीत को आवाज ले हजुर को आवज लाई सारैनै मिठास आवाज मिलेको महसुस पाया आगामी का दिन हरु मा हजुर ले यस्तै यस्तै गीत गायको सुन्न पाउ कमला दिदी को आवाज मा🤗🤗🤗आदरणीय दाजु नारायण रायमाझी दाजु लाई धन्यवाद छ दाजु हजुर ले यो गीत को लागि कमला दिदी लाई छान्नु भयको मा दिदी को स्वोर ले म आज कयौं पटक यो गीत री गरि गरि सुनीरहे मन नै बुज्दैन 😍😍😍😍हजुर को त झनै कुरै न गरौ दाजु को लय शब्द स्वोर 😍😍😍😍 दाजु को गीत आज सम्म हजुरले गाउनु भयका गीत धेरै सुने तर यो गीत ले धेरै नै मन छोयो सायद हामी प्रदेसी भुमी मा भयर होला सारैनै मन छोयो धन्यवाद सम्पुर्ण टिम लाई😘😘😘 धन्यवाद आदरणीय दाजु नारायण रायमाझी दाजु लगायत सम्पुर्ण टिम लाई😍😍😍😍😍😍

  • @pushkalacharya8919
    @pushkalacharya8919 4 місяці тому +3

    साङिगितिक छेत्र मा आधा हिस्सा ओगट्नु भयको आदरणीय सर नारायण रायमाझी सर लाई 2 हात जोडी नमन गर्दछु🙏🙏🙏🙏

  • @bishnuacharya4749
    @bishnuacharya4749 4 роки тому +19

    जति सुने नि धित नमर्ने कालजयी स्वरका धनी पल्पाली दाजु नारायण रायमाझी र कोईलीको जस्तो स्वरकी धनी उदीयमान गायिका कमला पोखरेललाई दिलैदेखि नमन!

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 5 років тому +25

    दूध माथी लाग्यो तर ,नीर माया ठुली, मनको धोको मन मै रह्यो रहर मरि गयो अब लाउनी छैन कर !! जति सुन्यो उति सुनु सुनु लाग्ने गित ।।।।।लोक गित संगीतको अग्रज कलाकार नारायण रायमाझी जि लाई नमस्कार ।

  • @harimagar69
    @harimagar69 5 років тому +27

    यति राम्रो गितको शृजना गर्नु भएको मा नारायण रायमाझी सरलाई आत्मा देखुन सम्मान प्रकट गर्न चाहन्छु साथै उहालाई साथ दिन अत्यन्तै स्वरकी धनी कोइली को जस्तो आवज भएकी गायिका कमला पोखरेल जिलाई पनि बधाई दिन चाहन्छु

  • @bhadurlama2235
    @bhadurlama2235 4 роки тому

    कति मीठो स्वर कमला बैनिको,,अाहह,,नारायण सरको त कुरै नगरौं

  • @gopalpandey5617
    @gopalpandey5617 4 місяці тому +1

    मर्म स्मृति गीत दाजु हजुरलाई सांगीतिक यात्राको शुभकामना सलाम छ। सलाम छ।

  • @SarangiSansar
    @SarangiSansar 5 років тому +31

    आहा मन नै तरङ्गित बनायो ।
    यस्ता खाले गितलाई अलि बढि प्राथमिकताका साथ सुनौँ र हेरौँ पनि
    यसरी नै त हो हाम्रो लोक संस्कृति बाँच्ने र बचाउने ।
    कृपया एक सेयर गरिदिनुहोला ।
    धन्यवाद ।

  • @rabbilmiya6528
    @rabbilmiya6528 5 років тому +9

    नारायण रायमाझी को रचना मा आज पनि उत्तिकै दम छ ।
    हार्दिक सम्मान छ ।।।

  • @Dhru987
    @Dhru987 6 місяців тому +3

    हराइ सकेको लोकभाकालाई खोज्न गाह्रो हुन्छ । हराउन नदिन को लागि बेलैमा संरझण ,जगेर्ना र सम्वर्धन गर्नु पर्छ। यस्तो कार्य मेरा भाइ नारायण रायमाझी बाट भईरहेको छ।
    ध्रुब रायामाझी ,पोखरा ।

  • @Jhammayapun
    @Jhammayapun 5 місяців тому +1

    आनन्द आयो सुन्न । मर्मस्पर्शी गीत धन्यवाद छ सर्जक ज्यु।

  • @sumankoushal8245
    @sumankoushal8245 5 років тому +56

    नारायण सर को गित सुन्दा मुटु भक्कानिन्छ अनि अर्कि बैनी दोश्रो बिष्णु माजि

  • @kamalmagar1386
    @kamalmagar1386 4 роки тому +3

    कमला पोख्रेल जि को पनि अति नै कर्णपृय आवाज।क्या कम्बिनेशन छ।सम्मान छ दुवैलाइ

  • @purnasherchan121
    @purnasherchan121 5 років тому +15

    अत्तिनै मार्मिक वास्तविक कालजयी गीतका सर्जक नारायण सर प्रती हार्दिक नमन ।।हजारौं पटक सुन्दापनी कहिले धित नमर्ने हजुरको कृति अजर अम्मर 😘😍😍😍😍😍

  • @youthnepal224
    @youthnepal224 5 років тому +11

    नारायण दाइ क्या मीठो शब्द अनि निरमाया ठुली कमला जि को जादुमय स्वरमा चुर्लुम्मै डुबेर आज मन बिरक्त भयो बरै

  • @kamalghimire2822
    @kamalghimire2822 5 років тому +1

    अति मार्मिक सब्दमा सजिएको निकै राम्रो गीत दुवै गायक लगायत बध्यबादन सम्पूर्ण टिमलाई धन्यबाद
    कमला पोख्रेल ज्युको आबाजले निकै मन् छोयो l

  • @tulashtha1792
    @tulashtha1792 3 роки тому +2

    कति राम्रो स्वर हो त नि सुनेरै नथाक्ने भईयो यस्तै नँया लोक गितहरु सुन्न पाईयोस दुबै गायक हरु लाई धन्यबाद सँधैभरि सुन्न पाईयोस् ।

  • @tangobravo554
    @tangobravo554 5 років тому +5

    नारायण सरको त यसै पनि स्वर्निम स्वर हो लोक गीतको लागी तर कमला पोखरेल जी को पहिलो पटक सुनेको स्वर हो। अति सुमुधुर लाग्यो। गीत असाध्यै मिठो छ सर।

  • @Ramprasad98
    @Ramprasad98 5 років тому +12

    वु । नारायण रायमाझी दाजु को यसरी गीत आयो । मन नै खुशी भयो। बेला बेला मा पस्कँदै गर्नुहोस दाजु।

  • @Kajimagar6529
    @Kajimagar6529 5 років тому +5

    आहा 😍😍😘😘😘😘कति मार्मिक जति सुने पनि मनै नभरिने मनै नअघाउने ।
    त्योभन्दा पनि हामी अरबे लाहुरेको मन कस्तो भयको होला ?
    त्यो पीडा त हामिलाई थाहा छ ।
    हाम्रै मन भित्रपट्टी पसेर गित सिर्जना गर्ने गाईदिने सर्जक नारायण ज्यु नमन मनै थामियन हजुर ज्😘😘😘😘😘😘

  • @khatrichiran4131
    @khatrichiran4131 4 роки тому +2

    नारायण दाजु को कला गला पर्ती उच्च सम्मान तथा उतिकै स्वर कि धनी कमला पोखरेल ज्यु लाई पनि उतिकै सम्मान को दर्जा दिन चाहान्छौ यो गित को लागि

  • @kamalmagar1386
    @kamalmagar1386 4 роки тому +8

    अब्बल सर्जक दाजु।हरेक नेपालिको मनमा बस्न सफल।सदैव सम्मान

  • @mansinghkhadka817
    @mansinghkhadka817 5 років тому +26

    आदरणीय अग्रज गुरु नारायण रायमाझी ज्यु लगायत सम्पुर्ण लाई सम्मान छ

    • @dambarkc728
      @dambarkc728 5 років тому

      बैनीको अावाज कति मीठो हो मैले पहिलो चोटि सुनदैछु नाम के होला तर सोर रामरो छ ।

  • @kailashgm97
    @kailashgm97 5 років тому +20

    हार्दिक नमन नारायण सर, अति मर्मस्पर्शी गित पस्कनु भएकोमा धन्यवाद साथै सम्पुर्ण सफलताको कामना

  • @shakuntalathapa2372
    @shakuntalathapa2372 5 років тому +19

    अादर्णिय दाजु को सबै गित सारै मार्मिक छन।🙏जति सुने उति मनै छुनि दाजु लगाय सबै लाई सफलताको शुभकामना।🙏🌹

  • @jeevanthapa6866
    @jeevanthapa6866 3 роки тому +2

    नारायण रायमाझी दाजु का लोक् गीत अथवा दोहोरी गीत सबै उत्क्रिस्ट त्यती कै छन् झनै लोक् गीत सुन्दा झनै दुख्ख सुख्ख का दीन हरू को याद आउँछ, दाजु हजुर का हरेक गीतहरु अम्मर छन र रही रहेछन् हृदयदेखि सम्मान छ

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 4 роки тому +2

    अत्यन्त राम्रो लाग्यो कति मिठो स्वर नारायण रायमाझी र कमला पोखरेल बहिनी को

  • @gungurung9546
    @gungurung9546 5 років тому +8

    लोक गित भनेको केहो लोक गितमा कस्तो किसिमको शब्द चयन गर्नु पर्छ त्यसको लय संगित कस्तो हुनु पर्छ भन्ने कुरा आज भोलिका लोक गायक गायिका भन्नेहरुले नारायण सर सगँ सिक्नु एक दमै जरुरी छ ह्र्दय देखिनै धन्यवाद भन्न चाहन्छु नारायण सर तथा गायिका बैनिलाई यति मीठो गित सुन्न पाईएकोमा

  • @chirangiri4170
    @chirangiri4170 5 років тому +4

    मौलिक लोक गीत अति सुन्दर मर्मस्पर्सी शब्दहरू , धन्यवाद अनि बधाई नारायण दाजु र बहिनी कमला लाई आगामी दिनहरुमा यस्तै यस्तै गीतहरू सुनिरहन पाऊ ।

  • @khageshworgiri1593
    @khageshworgiri1593 5 років тому +14

    आहा कति राम्रो गित। सारै मन् छोयो नारायण दाजु। धेरै पटक हेरे। सफलताको हार्दिक शुभकामना

  • @samyogdhakal9413
    @samyogdhakal9413 5 років тому +1

    बल्ल नारायण दाजुको स्वर शीत यो बैनिको स्वर म्याच भो,निकै खारिएको स्वर रहेछ बधाई छ बैनी अनि यो गेर्त त सबैको मन मुटुमा बस्ने छ सफलता को शुभकामना

  • @sarifmiya3707
    @sarifmiya3707 5 років тому +1

    सुरु देखि नै मेरो मन मुटुमा बस्न सफल गाएक दाजु नारायण रायमाझी का हरेक सब्द र स्वोर एक्दम मन पर्छ ! यस गीतमा साथ दिनु हुने दिदि कमला पोखरेल को सुमधुर स्वोर ले सुन मा सुगन्धित बनाइ दियेको छ ! तपाइ हरु को उत्त्रोतर पर्गति को कामन !

  • @rockboy5947
    @rockboy5947 5 років тому +19

    आहा कति राम्रो गित जति सुनौ उति सुनिरहन मन लाग्ने ❤️❤️❤️ कालजयी गितका पिता आदरणीय दाजी शिर नुगाइ ढोग छ 5 पटक सुनेर चित्त बुजेन र डाउनलोड गरेको छु My best of one song thanks narayan rayamajhi dada❤️❤️

  • @ranenderkc6659
    @ranenderkc6659 5 років тому +7

    डोरी फुर्काले , सररर लठ्ठाकाटेर, राम्दीपुल तरेर ... सबै गीतहरु सुन्दै आएको छु सबै उत्कृष्ट छन यो झनै आनन्दै आउने खालको रहेछ। जादु छ सर तपाइको आवाज मा।
    ह्रदय देखि नमन सम्पूर्ण टिमलाई।

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 5 років тому +8

    Aha kasto kasto bhayo man pani Katy mitho

  • @sunaulosansar9964
    @sunaulosansar9964 5 років тому +2

    उहिलेदेखी अहिलेसम्मको हजुरको अनवरत साङ्गीतिक यात्रालाई हृदयदेखी नै संमान छ। गायिका बैनीको स्वर बेजोड छ । साङ्गीतिक क्षेत्रमा उज्वल भबिस्यको कामना !

  • @nisanta1
    @nisanta1 5 років тому +22

    राम्रो गीतको सिर्जना भएछ। बधाई छ ,नारायण सर लगायत सम्पूर्ण महानुभावहरुलाई।

  • @CPMagar
    @CPMagar 5 років тому +60

    म गीत रिलिज हुदा सौल यात्रामा थिए!रेल ट्रान्सफर गर्ने बेला गीत सुनेर ४ वटा रेल छोडे पनि।जति सुने पनि धीत नमर्ने गीत।हार्दिक बधाइ दाइ

    • @dineshranamagar4718
      @dineshranamagar4718 5 років тому

      C.P. Magar दाई मलाई सुमन थापाले सुरुवातमै समर्पण गर्नुभएको अनि खजेर सुने यति माठो अनि मार्मिक लाय अनि मौलिक शब्द अन्तिम सम्म सुने अनि गीतमै हराएछु म त🙂😍

    • @bishnupokharelprasad5209
      @bishnupokharelprasad5209 5 років тому

      अाहा कति राम्राे गित

    • @nabinvlogs4989
      @nabinvlogs4989 5 років тому

      ma ni korea ma nai chhu, ekdam man paryo balla sunna paye maile

  • @bhimmagar3942
    @bhimmagar3942 5 років тому +37

    जात्ती सुने पनि सुनी रहु जस्तो लग्ने कति मिथो सोर कति मिथो गीत घर्देशी र पर्देशि दुबाई को मन छुने गीत

  • @bishnupandey
    @bishnupandey 2 роки тому +2

    यति मीठो स्वर हुनि दिदी/बहिनी खै अरु ले सपोट गरेको ? अरु गित सुनिदैन त ? लास्टै दामी लाग्यो कमला पोखरेल जी को स्वर त । best of luck

  • @mahabubvlogs412
    @mahabubvlogs412 5 років тому +21

    वाह!! मन छुने गित।। नारायण दाजु । तपाईं महान हुनुहुन्छ।

  • @shersirpali5046
    @shersirpali5046 5 років тому +10

    कमला जी काे स्वर कति बुलन्द नारायण सरकाे पहिला देखि नै फ्यान हाे। आजबाट कमलाकाे पनि फ्यान भईयाे।

  • @maanalemagar9022
    @maanalemagar9022 5 років тому +4

    आहा नि निकै मन छुने मार्मिक गीत सम्मान छ अग्रज नारायण रायमाझी दाजुलाई।

  • @padambagale7153
    @padambagale7153 5 років тому +2

    नारायण रायमाझीले गाउँनु भऐको गित लय र शब्द मनछुने हुन्छ

  • @durgashahi123
    @durgashahi123 3 роки тому +1

    नारायण दाइको स्वरको त म धेरै पहिलेदेखि नै फ्यान थिए र रहनेछु । साथै उदयीमान गायिका बैनी कमला पोखरेलको स्वरले कुनै दि एकछत्र राज गर्नेमा शंका छैन । यति मीठो र मार्मिक गितका लागि रिमा टिमलाई बधाई अनि शुभकामना ❤️

  • @anilbhatta6184
    @anilbhatta6184 5 років тому +15

    जति सुनेनी धित नमर्ने भो ।धन्यवाद नारायण सर यस्तो सृजना सधै सधै सुन्न पाइयोस।गायिका को स्वर धेरै राम्रो छ।शुभकामना 💘💘💘

  • @sagarpokhrel1792
    @sagarpokhrel1792 Рік тому +3

    धेरै संझना पृय दाजु नारायण रायमाझी र दिदी कमला पोख्रेललाई!♥♥♥♥♥

  • @Garbuja
    @Garbuja 5 років тому +5

    वाह क्या मिठाे बिरह काे गित ,नारायण दाइ लाई धेरै सलाम छ🙏🙏बैनिलाई पनि धेरै धेरै सफलताको शुभकामना साह्रै मिठाे छ स्वर🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @premthesametime2762
      @premthesametime2762 5 років тому +1

      niky man xuna maarmik lok gana daju didiko suniru lago

  • @mohanraut2051
    @mohanraut2051 5 років тому +1

    सार्है मर्मस्पर्शी गीत रचना उतिनै सार्है सुरिलो स्वर सुनिरहन मन लाग्ने।नारायण रायमाझी दाजु र कमला वहिनी को स्वर मा सजिए गित उत्कृष्ट छ।गायिका कमला को सांगितिक यात्राले नयॉ उचाई लिदै गरेको मा खुशी लागेको छ।निरन्तर का लागि वधाई तथा शुभकामना ।

  • @takbdursunarsunar5998
    @takbdursunarsunar5998 5 років тому +2

    अतिनै मिठाे गीत अनि सुमधुर अावाज मन छाेयाे

  • @kulchandrabasnet4273
    @kulchandrabasnet4273 5 років тому +5

    अग्रज दाजु नारायण रायमाझीको अर्को मर्मस्पर्शी गीत। सुन्दा मनै भक्कानिएर आयो

  • @narayanipahari5330
    @narayanipahari5330 5 років тому +5

    कति मिठो लय कति मिठा शब्द जति सुने पनि धोकै पुग्दैन हरेक क्षण प्रत्येक पाइलामा सफलता नै सफलताले अझ अगाडी बढ्न सक्ने प्रेरणा मिलिरहोस् मेरो दाजीलाई हृदयदेखि सदैव प्रगतीको कामना गर्दछु दाजी साथै सम्पूर्णलाई पनि

  • @चन्द्रघर्तीमगर

    सहि दुख लाक्दो छ गित सर यस्तै हो हामि प्रदेसी ले सुन्ने गितहरु

  • @gummagar6172
    @gummagar6172 Рік тому +2

    हाम्रो पाल्पाको आदरणीय स्वोर, शब्द र सङ्गितका होनहार गायक ❤❤❤❤

  • @karnarana3927
    @karnarana3927 2 роки тому +1

    आहा कति मिठो स्वोर आनन्द आयो यो गित सुन्दा हजुर को गाएन छेत्र अझै फलोस फुलोसधेरै धेरै सुभकामना

  • @padamrana1591
    @padamrana1591 5 років тому +34

    मैले पहिलो चोटि देख्दै छु सुन्दै छु बहिनी को स्वोर अति मीठो रहेछ अझै अगाडि बढ्दै जानू शुभकामना

  • @kamalkhanal9409
    @kamalkhanal9409 5 років тому +5

    नारायण दाइ हजुरलाइ हृदय देखि आभार प्रकट गर्दछु र हजुरको गित लाई आफ्नो मुटु जत्तिकै माया गरेको छु

  • @balekrochyoune
    @balekrochyoune 5 років тому +20

    रहरले हैन प्यारी म पर्देशी भाको , हाम्रै भाग्य दोषी छ , always मर्मस्पर्शी गित हरु , Narayan Rayamajhi ज्यु 🙏

  • @meetvlog3111
    @meetvlog3111 5 років тому +1

    कति मीठो सोर हो ? मनै छोयो anyway lovely voice both of

  • @KeepItSimple7377
    @KeepItSimple7377 5 років тому +5

    Kamala pokhrellai pahilo patak sunna pae sarai motho swar rahix. Keep it up hajur 🙏

  • @AmarRajPun
    @AmarRajPun 5 років тому +4

    thuli git sarai ramro xa. im fans of Narayan Rayamajhi. best of luck.

  • @arjungurung7768
    @arjungurung7768 5 років тому +3

    नारायण दाइ लाई उच्च समान र बहिनिको स्वरले सारै मन छोयो👈️👈️👍️👍️

  • @jbkanxagrg8082
    @jbkanxagrg8082 5 років тому +1

    आहा यो बैनी को स्वोर कति मिठो रहेछ पहीला चोटी सुन्दै छु