Raniphool रानीफूल | Kushal Belbase & Sharmila Gurung | New typical lok dohori song 2076
Вставка
- Опубліковано 26 гру 2019
- Watch new Nepali lok dohori song Raniphool by Kushal Belbase & Sharmila Gurung only on Sharmila Gurung's official UA-cam channel.
Sharmila Gurung Presents :- New Nepali Lok Dohori Song
#KushalBelbase #SharmilaGurung #NewLokDohori #NewNepaliSong
----------------------------------------------------
Song:- Raniphool रानीफूल
Vocal:- Kushal Belbase & Sharmila Gurung
Lyrics / Music:- Sharmila Gurung
Audio Mixing:- Shyamswet Rasaily
Studio:- Prizma
Recording:- Kamal Thapa Magar
Director:- Prakash Bhatta
Cinematographer / Drone:- Rajesh Ghimire
Editor:- Bishnu Sharma
Technical Adviser:- Rajendra Aryal
Post Production:- Sai Vision Pvt. Ltd.
Special Thanks:- B.B. Anuragee
© Sharmila Gurung, 2019
-------------------------------------------
Subscribe us UA-cam:-
/ @sharmilagurungg
Please like, share & subscribe Sharmila Gurung's official videos.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
आहा कति राम्रो गीत, मार्मिक शब्द , मौलिक भाका र मिठो सुमधुर आवाजले साच्चिकै मन छोयो।गाउँ घर, उकाली ओराली, लेकबेशी र बनपाखाको आवाजलाई प्रतिबिम्ब गरेको छ यो गीतले।।यति राम्रो गीत लेख्न र मौलिक लय बनाउन सफल गायिका शर्मिला गुरुङ लाई धेरै धेरै धन्यवाद र भब्य सफलता को कामना!!
👌👌👌👌❤️❤️❤️❤️❤️😂😂😂
Wow wow wow wow wow man xune geet gaun vo
Oe
@@rishiram7583 m0
napali.gitsari.ramro.ldidi.mithoshor.chc.
syangja.dekhi.khum.malla
सर्मिलाको ऐले सम्मको गीतहरू मा यो नै सर्बाधिक हुन्छ जस्तो छ,दुबैजनाको सफलताको शुभ
फु्र्सत पायोककी यही गीत सुन्नी भईयो कतै यो गीत मोहनी त लाएन सारै मन छोयो भेरी पनी यस्तै कोसेली पस्किनु है शुभकामना
Oooloooolloloiolllooooiioolokioooookoooiooolooloiooolillooooooolokokoooiooooolioioiloiookoikooikiokkoloiiolkokookkokoioioooliiiooolikkooooiiioiliooikikkikoooioikooioioioilolikokoioiiokikkkkoiiiiiiioiikoiilkkkilkkiikkiiklikkkiikkikkkkikko
आहा निकै राम्रो लाग्यो यो गित ले कुशल दाइको साङितिक करिअर लाई थप उचाइमा पुर्याउने छ ।।😍😍
Me 😘😘👌👌👍️👍️
निकै मार्मिक,मनै कटक्क बनायो,तिम्रो माया नभाको कहाँ हो र आरुले फसायो
आहा निकै मार्मिक गित छ त्यसैमा सुरीलो स्वर कुसल सर र सर्मिला दिदिको शब्द पनि रुवाउने छन
आहा! बल्ल यो होनि मौलिख गित बधाई छ दिदि बेस्सरि सफलता मिलोस शुभकामना
👌👌🙏🙏🌷🌷🌹🌹🦋🦋
##ŕ9 ❤
बसेकी छौ यो मेरो आखैमा
लूटपुटिन मन लाछ काखैमा
रानिफुल बसायो
तिम्रो माया नभाको कहाँ हो अरुले फसायो
अत्यन्तै मार्मिक शब्दमा सजिएको गीत शर्मिला दिदी अनि कुशल ब्रो लाई सफलता को कामना
राम्रो छ दिदी हजुरको आफ्नै लय शब्द रहेछ।।मत हजुरको गीत सुनि सुनी हुर्केको हु दिदी।।।
शर्मिला दिदिको उत्कृष्ट गीत मिठो स्वरकी धनी वा अति राम्रो छ ।
अतिनै मनमुटुक छुने सब्दसंकलमा बनेको लोकदोहोरी भाका सर्मिला दिदी ज्यु को मिठो सोर हार्दिक सफलता को शुभकामना छ
आहा कति मिठो गीत ❤❤❤
2081 मा हेन्ने जति एटा हाजिर हुनुहोस् ♥️
माैलिकताको नयाँ इतिहास निमार्ण गर्ने गीत रानी फूल, बधाई छ आदरणीय दिदी शर्मिला गुरूङ लगायत यस गीत संग सम्बन्धि सबैलाई 😍😍😍
😘😘🇳🇵🇳🇵👌👌
अाह कति मीठो मौलिक सिर्जना असाध्यै राम्रो लाग्यो दिदि😍😍😍😍😍😍
vqerty.
अाहा कति राम्रो गित ।लय शब्द अनि स्वरकाे त झन के बयान गर्ने शब्द छैन दि ज्यु।all the best ❤️💕💕
😘😘😘👌👌👌❤️❤️
शर्मिला दिज्यु तपाईको गीतले मेरो मम मुटु असाध्यै स्पर्श गर्यो तपाई प्रति हृदय देखी नै आभारी छु ।🤞💛💚🧡❤️🤝💞💞💞💞
मम रे चाउमिन हैन😆😆
आहा कति मीठो सर्मिला सिस हजुर को गित हजुर हरु लाई सफलताको सुभकामना छ
तिम्रो तस्विर आँखैमा आउनी।
मेरो कान्छु साथमैछौ झै लाउनी ।।
कति मिठो छ शब्द अत्यन्तै मन छोयो।
👍️👍️👌👌
👌👌👌👌
अति मीठो गीत बधाई तथा शुभकामना दुवै जना लाई।
शर्मिला गुरुङको गीत निकै Melodious लाग्छ। सुनिरहु लाग्ने।
सुन्दा सुन्दै कति खेर आँसु झरे पत्तै भएन ! आहा यस्ता गित ले नै हो नेपाली मौलिक लोक गितलाई अझै माथी पुर्याउने ! सबै टिमलाई धन्यवाद !!!
tiktok lay garda suna pay yo get dame lagyo💞💞💞💞💞
कती मीठो गीत रैछ!! म त दोहोरी च्याम्पीयनमा सुनेर सर्च गर्दै आको❤️❤️❤️😍😍❤️
लास्टै राम्रो छन!! अली छोटो भईयो!! तरुनीहरु को याद आयो मार्मिक गीतछन? धन्यवाद 🙏
3 करोड नेपालीको मन मुटुमा बसेको गीत
बधाई छ सर्मिला दिदी लाई।
अाहा ,तिम्रो माया नभाकाे काहा हाेर
अरूले फसायाे ❣️❣️
आहा कति मीठो स्वर जति सुन्यो उति सुन्न मन लग्ने❤️❤️
अतिनै मीठो अनि मार्मिक छ ❤️❤️💘💘🌷🌷
Wow कति राम्रो छ
अति मिठो आवाज र शब्द बधाई छ सम्पुर्ण टिमलाई
राम्रो छ दुबै लाई बधाई ल ! 🎼✌👌👍
thank you for this amazing song 😍 hamro desh ko maulik geet ko vab nai arkai cha ananda aauni ani hajur haru ko swor ra kala lai thulo samman ra kadar cha ❤️ sadhai yestai maulik geet haru sunirakhna paiyos... thank you all teams for this wonderful song 😍
आहा कति राम्रो गीत दिदी सोर मा जादु छ कुसल भाई को नि बधाई छ हजुर हजुरहरुलाई।।।।
सार्है मिठो अनि मार्मिक मौलिक गित मन छुन सफल भएको छ मेरो जस्तै सबै को मन मन मा बस्न सफल होस शुभकामना
आहा आहा सार्है मन छोयो यो गीत ले legend is legend
शर्मिला दिदी हजुर गित मैले सानै हुँदा खेरी सुनेर हुर्किय अहिले पनि हजुर गित सुन्छु अति मार्मिक गित हरू हुन्छन्
हजुर को स्वर जादुमय छ दिदी सफलता को शुभकामना दिदी।।
अति नै मन छुन्छ मेरो पनि 😘😘
धेरै राम्रो गीत बधाई छ सबै टिम हरुलाइ बधाई छ मनदेखि
दिन के हो रात के हो था छैन , मैले पनि क्यै मेसो पाछैन, , वाह दिदि एक्दम मन खायो सब्द सब्द ले
आहा कति रमाइलो गित सम्पूर्ण कलाकार टिमहरुलाई धेरै धेरै बधाई छ 🍒🍍🙏🐒🎀🍇🎋🎋🎉🌹🌹🌹🙏🙏🙏
अत्यन्तै राम्रो गित 🌹🌹
कति राम्रो गित सोर पनि दुबैको राम्रो छ बधाई सर्मीला दिदी लाई
Kati ramro geet gaunu vako
धेरै मिठो शब्द र आवाज सारौ मन छोयो सर्मिला दिदी र बेलबसे दाजु को गीत ले... 😪😪😪😪
सर्मिला गुरुङ को स्वर कस्तो मिठो सँधैभरि...सानो छँदा देखि सुनेको,अझैपनि जस्ताको त्यस्तै छ
सारै राम्रो गीत 😍😍😍😍😍😍
साह्रै राम्रो गीत बनेको छ दिदी लगायत सम्पूर्ण समुहमा शुभकामना ।
सुमधुर स्वर कि धनि दिदी शर्मिला दिदी को मिठो स्वर रहेको गीत सुन्न पाउँदा खुसी लाग्यो ।।
सबै जना सुन्दर देखिनु भएको छ ।।
मादल कति राम्रो बजेको ।।
साह्रै मन पर्यो ।।
❣रानीफूल ❣
बैतडी बाट हेर्दैछौ
🙏स परिवार 🙏
हल्ला सुनेको
शर्मिला दिदीको स्वर संग मैले माया बुनेको ❤
रानी फूल ❤
9 बर्षको उमेर देखि हजुर्को गित सुन्दै आएको 22 बर्ष पुगि सकेछ सबै गितहरु धेरै राम्रा छ्न यो गितलेत झनै मन छोयो मेरो सम्माणिय दिदी अजै प्रगतिको कामना भाइको तर्फ देखि दिदि
गाउले दाजु को गित धेरै पछी आयेछ धेरै खुशी लग्यो सफलता को सुभ कामना छ दाजु
😘😘😘🌺🌺🌺👌👌❤️❤️
Ma pani Arghakhanchi ko ho
धेरै,राम्रो लाग्यो ।यस्तै मन छुने गीतहरू रचनाहरु रसंगीतह दिदै जानुहोस् ।धन्यवाद ।
आहा! कति सुन्दर गित। मलाई त सानैदेखि शर्मिला दिज्युको स्वर र गित सार्है मन पर्छ। ❤❤❤म दाङबाट कमला भण्डारी।
अाहा कति दामि गित सर्मिला गुरुङले गाएका प्राय सबै गितहरु मलाई अति नै मन पर्छन दिदी बधाई तथा हार्दिक शुभकामना " रानी फुल बसायाे "
Sweet voice Sharmila Gurung💟💟💟💟💟💟💟💟💟💟
आज मात्र लाईफ सुनेर यता आएको त साच्चिकै अजर अमर भाका सरॐमिला दिदी सलाम छः
असाध्यै राम्रो छ गित भनेकोत यस्तोपो हुनपर्छत..यस्तै गित लिएर अाउनुहोला कुशल बेलबासे दाजु र शर्मिला दिदि....धन्यवाद...।।
मारणमिक गित खुब मन पराे सलुट छ कलाकार साथिहरुलाईलाई🙏🙏
धेरै राम्रो भाका! त्यही माथी सलल बगेको स्वर सुन्दा त निद्रा भाग्छ हैट
😘😘😘😘👌👌👌🌺🌺🌺🥀🥀🥀🥀
यस्ता गित हरु लाई हो बल्ल अवार्ड हरु मिल्नु पर्ने
सारै मिठो गीत दिज्जु बधाई छ हजुर लाइ
अाहा स्वरकी धनी हाम्री शर्मिला दिदिकाे अावाजम गित सुन्ना पाउँदा धेरै खुशि लाग्यो अाज याे बिरानाे प्रदेशदेखि🙏🙏🙏😍😍😍😍🙏🙏🙏🙏
सार्है मन पर्ने मौलिक लोक भाका।यो गीत बर्षको सर्बोत्कृस्ट लोक गीत हुने छ।५०० पटक भन्दा बढी सुनेर पनि धित मरेको छैन।सफलताको शुभकामना दुबै जनालाइ।
Bhkhjh
कति मिथो गित उस्तै सब्दा😘😘😘😘👌👌👌👌👌
Aha Kya dami xa geet
मीठो स्वरकी धनि सर्मिला दिदिको यो गित अशाध्यै राम्रो छ
😘😘👌👌
मेरो दिदिको सं।गितिक छेत्र सधै भरि
यसरिनै दिगो रहिरहोस ह।र्दिक बध।ई अनि
सफलत।को शुभक।मन। दिदि जय गित😘
😘😘😘👌👌👌🌺🌺🌺🥀🥀🥀💐💐💐
अतिनै मिठो स्वर शब्द अनि प्रस्तुति दामी छ🎤
Sarai ramroo geat suni rakham jasto lagney she is a legend singer salute sarmila Gurung dd bachpan jhalkayoo
Resham nirdosle gaya paxi balla heriyo. Sahrai ramro xa dd
Hear touching songs
आहा कति मीठो ! दोहोरी च्याम्पियन मा हेरेर आइयो हेरियो मज्जा आयो।
गीतको शब्द शब्दले मन छुन्छ। ❤❤❤
मिठो स्वरको धनी बहिनी शर्मिला गुरुङको गित मन पर्ने जति यता हाजिर
गहन छ सारै मन पर्छ ।
@@ramnathsubedi5938 ĺ0might y Fight
लोक गीत भाब मर्म के हो यस्तै गीत बाट सिक्दा हुन्छ महोत्सवमा दो अर्थे गाउने अग्रज ,देखि अनुजले सिक्ने कि शैली ?? अहा!!! कति राम्रो सबै पक्ष शर्मिला दिदी 🎸🎹🎹🎹
really nice kushal da
फेसबुक मा सुनेर खोज्दै युटुब मा आको सर्मिला दि को गित सुन्नलाइ
आहा! कति सुरिलो स्बरमा माैलिक गित हो।सार्है मन पर्यो।बधाई तथा शुभकामना छ।
जमानाकि सुपर हित गाइका सरमिला दिदी को नया जोसर जागर सहित ल्याउनु भएको गित दमदार को छ
😘😘👌👌🌺🌺💐💐
दिदी र भाइ नमस्ते अति मन छुने यो गित जतिसुकै सुनेपनि मन कहिले भरिदैन बिशेष धन्यवाद दिदी 💕💕💕💕💕💕💕💕
मिठो गित
dherai ramroo
कति राम्रो गीत गाउनु भाको सर्मिला बैनी र कुसल बेल्बासे भाई ल़े हार्दिक धन्यवाद
Molai dherai ramro lageyo geet sunda ta kasto Aakha bata aasu pani aaayo di an da
Aha dami xa sang
Aaha kati ramro song suni rakhu jasto 🙏🤩🤩🤩
Wow that's a song 😱❤❤
धेरै धेरै बधाई तिमरो माया नभाको काहोर
Sarai ramro geet didi
Nice song
Akedam ramro x dijyu hajur ko voice n song 😍😍
जति सुनेपनि तेति सुनि राख्नु मन्लाछा हजुर हरुकाे रानि फुल बस अायाे 🌋🌋🌋🌋💐💐💐💐💐💐👏👏👏👏👏👌👌👌👌👍👍👍👍🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷
I love this song
नेपाली संगित हाक्ने ,कुशल सर बधाई शुभकामना ,,
All the best kushal bhai dami song
sarai mitho geet dd ❤❤❤🙏🙏
अाहा राम्रो छ गित अालि साेलाे भयो फास्ट्रक मा भएको भए जन राम्रो हुन्थ्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना
मिठो तथा सुमधुर स्वर
छैनाउ तिमी साथमा अहिले! छटपटति मै रात काट्छु महिले यता हाजिर हुम है शर्मिला दिदी को फयानहरु
✋✋
0
Lll
@@sitamalla27600
@@sitamalla2760uh 7
Atti ramro dubai ko vocal aani visual r video
Aha kati ramro geet..thank you so much for beautiful song sarmila di and all entire team lai..
अतिं सुन्दर गाना धन्यवाद
Mama shree dherai ramro lageo,
Sharmila Ji you are the legend of nepali lok sangeet ,
Aaha kati mito songe sachi purana yad taja hunxa yo song sundha all tim la badhai xa 💐💐💐