मेरो र काजल जोशीको आवाज, सुनिल क्षेत्री र विपाशा चडाराको अभिनयमा नयाँ लोक दोहोरी गीत "हेर त ऐनामा" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
छाडा गित संगीत एक पटकलाई मात्रै रमाइलो होला तर नेपाली मौलिक पारामा बनेको यो गितलाइ सम्मान छ आदरणीय दाइ छत्र अनि बहिनी काजल लाई तपाइँको यो जोडि सधै सुन्दर रहिरहोस शुभकामना
कर्णालीको मात्र नभई पुरै देशको साङ्गेतिक क्षेत्रको एउटा गहनाको रुपमा हेरिएको छ ।अझै यो गितले बजारमा तहल्का मच्चाएको छ । धेरै बदाइ को साथै आगामी दिनमा यस्तै राम्रो संगित बजारमा आइरहोस शूभकामना राजा ❤️❤️👏👏👏
गित ढिलो आउँछ तर कडा आउँछ महिना मा ४/५ गित बजार मा ल्याउनु भन्दा बर्ष मा एक दुई ल्याउने तर यस्तै राम्रो सान्दर्भिक र दर्सकलाई हुरुक्कै गर्ने गित आउनु पर्छ हार्दिक बधाई छ छ्त्र दाजु काजल भाउजू अनि मलाई निक्कै मन पर्ने कलाकार मोडेल दाजु सुनिल क्षेत्री लगायत सम्पुर्ण अभिनय मा आबद्ध अथवा यो गित मा आबद्ध सबै सबै लाई हार्दिक नमन 🙏🙏💖👌👌👌👌
छत्र भाई छत्र भाई को बुढी ले गायको यो गीत शब्द पनि राम्रो छ लय को त के कुरागर्ने बधाई छ छत्र जी, हाम्रो सुनिल जी र दिपिका पादुकोन जस्तै बैनी को डान्स सुपर से उपर छ !!!
पहिला देउडा गाएर सबैकाे मन जितेका दाजुका पछिल्लाे समय लाेक दाेहारि पनि सबैले धेरै निकाे मानेका छन् । याे गीत त झनै निकाे लाग्याे। शब्द गायन र अभिनय सबैकाे तालमेल मिलेको छ । सर्व प्रथम याे म्युजिक भिडियोमा जाेडिनु हुने सम्पूर्ण कलाकारहरुकाे गला गलाकाे सम्मान गर्दै बधाई दिन चाहान्छु । गीतले राम्रो बजार पावस् शुभकामना छ । मैले भिडियोमा लाईक कमेन्ट गर्ने सेयर गरि भिडियो बनाउँने काम गर्ने छु ।
जति सुने पनि मन नभरिने गीत मैले त 100 चोटि सुने यो गीत यति मीठो गीत बजार ल्याउनु भयको मा छत्र सर काजल सिस लाई धेरै धेरै धन्यवाद अाउने दिन मा पनि यस्तै मीठो मीठो गीत ल्याउनु हस् 🎉🎉🎉🎉सफलता को धेरै धेरै शुभकामना छ🎉🎉🎉🙏🙏🙏🙏
वाउ फेरि आएछ बजार तताउने गित।।। हो गित यत्तिको हुनुपर्छ मोम डेडि सङ्ग बसेर मज्जले हेरियो ।।। आज भोलि का गित त मोम डेड को अगाडी हेर्न लाई त होस पुर्याउनु पर्छ।।। त्यस्ता गित लाई यो गित सचेत गराउछ पक्कै।।।बधाई छ छत्र र कजल बैनी लाई।। आगामी दिनको सुभकामना
5 बर्ष पुग्नै थालेछ नेपालि बजारमा गीत संीतप्रति आएको ध्यान हुँदैनथ्यो धन्नै आज धेरै समय पछि हजुरको गीत हेर्ने सुन्ने माैका मिलेछ ❤❤ बधाइ छ सम्पूर्ण टीम हरूलाई
अत्यन्तै कर्णप्रिय, मौलिक अनि समधुर शालिन शब्द संयोजन भएको यो गीतको लागी छत्र दाम्पतीलाई हार्दिक सलाम छ। गीतको एउटा टुक्कामा युगले जन्माएको एउटा अद्भूत साहस र दुरदर्शीता भएको छोरा मेयर "बालेनको सहरमा" भन्ने कुराले मेरो हृदय छोएको छ। छत्र शाही र काजलजीको जय होस।🙏🇳🇵
अत्यन्तै उत्कृष्ट कोसेली ल्याउने छत्र र काजललाई धन्यवाद र शुभकामना छ । मैले पटकपटक सुने हेरे र सुनी हेरि रहेको छु यसको शब्द र सङ्गीत दुबै उत्कृष्ट छ ।।
धेरै राम्रो लाग्यो म लाई यो गित सुन्दा भाइ छत्र शाहि अनि बुहारी काजल जोशी (शाही) लाई धेरै धेरै शुभकामना छ आगामी दिन हरुमा यस्तै गित हरु सुन्नपाउ धन्यवाद ।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
विशेष हेर त एनामा गितको टिमलाई नमन ! यति मिठो लय, शब्द, स्वर र यो गितलाई सुनिल क्षेत्री सर र विपाशा चडारा बहिनी ले अभिनय गरेर झनै सुनमा सुगन्ध बनाईदिनु भएको छ हजुरहरुको मेहनतलाई सम्मान छ ! सफलताको भव्य शुभकामना ! ! ❤👏🙏🙏🙏🙏
आहा धेरै राम्रो छ मेरो भाइ छत्र र बहिनि काजल लाइ सफल्ताको अग्रिम शुभकामना छ !गित सङ्गै सङ्गै एउटा सन्तान नि हेर्न सारै मन थियो छत्र भाइ यो बर्दान को लागि भगवान सङ्ग प्राथना छ❤❤❤❤
सार्है राम्रो गित छ , बधाई छ छत्र भाइ र बुहारी काजललाइ आगामी दिनमापनि यस्तै राम्रा गित ल्याउनुहोला अगृम शुभकामना छ । मलाइ यो गित सार्है मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै धेरै राम्रो छ शब्द लय आवाज सुमधुर कोहिली को जस्तो मेरो दाजु भाउजू को आगामी दिन मा पनि यस्तै कोसेली सुन्न देख्न पाउ मैलेत 10 पटक हेरे र पनि अझै हेरौ हेरौ लाग्छ 🙏❤️❤️❤️❤️❤️❤️
असाधै राम्रो छ, मैले त कति कति shorts videos बनाईसके यो गीतमा, अहिले सम्मकै उत्कृष्ट गीत छ 💓❣️🙏झन बालेनको सहर भन्ने सब्द मा त कुनै बयान गर्न सक्दैन, आगामी दिनमा यस्तै राम्रा प्रस्तुति, गीत संगीत ल्याउदै गर्नु, शुभ कामना 💓❣️
सब्द संगीत अभिनय उत्कृष्ट बनेको छ मेरो भान्जीलाई पर्दामा पनि देख्न पाइयो यो अवसर दिनुहुने सम्पुर्ण मा आभार प्रकट गर्दाछु । कलाकारितो क्षेत्रमा सफलता प्राप्त होस बधाई छ भान्जी बिपासालाइ र गित कोरोडौ कलबमा पुगोस 🙏🙏❤️❤️
मेरो र काजल जोशीको आवाज, सुनिल क्षेत्री र विपाशा चडाराको अभिनयमा नयाँ लोक दोहोरी गीत "हेर त ऐनामा" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
❤❤❤❤
❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ छत्र G र kajal G को geet safalta को धेरै धेरै शुभकामना छ म अहिले यूरोप देखि हेर्दै छु ❤❤❤
❤❤❤❤❤
❤❤❤❤
छाडा गित संगीत एक पटकलाई मात्रै रमाइलो होला तर नेपाली मौलिक पारामा बनेको यो गितलाइ सम्मान छ आदरणीय दाइ छत्र अनि बहिनी काजल लाई तपाइँको यो जोडि सधै सुन्दर रहिरहोस शुभकामना
धेरै राम्रो
Very good ❤❤❤❤❤
Good job good things ❤❤🎉🎉
बालेनको सहरमा भन्ने शब्द सारै राम्रो लाग्यो .गीत सुपरहीट छ बधाई छ छत्र /काजल सुन्दर जोडी❤❤
हाम्रो गीत लाई सबैले माया गर्दिनुहोल🙏🙏🙏❤️❤️❤️❤️❤️
Aati ramro❤❤❤❤❤
सबै मन पर्ने मान्छे छत्र भाइ काजोल बहिनी र सुनिल भाइ सुभ कामना सबैलाई
❤❤❤❤
मत हेरि राको छु बैनी
गीत धेरै राम्रो छ सफलताको शुभ कामना🎉🎉
गीत र नाच साह्रै राम्रो छ। सम्य शब्द चैनले सबै को मन जितोस शुभकामना ।
कर्णालीको मात्र नभई पुरै देशको साङ्गेतिक क्षेत्रको एउटा गहनाको रुपमा हेरिएको छ ।अझै यो गितले बजारमा तहल्का मच्चाएको छ । धेरै बदाइ को साथै आगामी दिनमा यस्तै राम्रो संगित बजारमा आइरहोस शूभकामना राजा ❤️❤️👏👏👏
गित ढिलो आउँछ तर कडा आउँछ महिना मा ४/५ गित बजार मा ल्याउनु भन्दा बर्ष मा एक दुई ल्याउने तर यस्तै राम्रो सान्दर्भिक र दर्सकलाई हुरुक्कै गर्ने गित आउनु पर्छ हार्दिक बधाई छ छ्त्र दाजु काजल भाउजू अनि मलाई निक्कै मन पर्ने कलाकार मोडेल दाजु सुनिल क्षेत्री लगायत सम्पुर्ण अभिनय मा आबद्ध अथवा यो गित मा आबद्ध सबै सबै लाई हार्दिक नमन 🙏🙏💖👌👌👌👌
गित मिठो छ है छत्र जि काजल को फ्यान जति एता हाजिर ❤🎉
❤❤❤🎉🎉🎉🎉🎉
kajal बहिनीको स्वर असाध्यै मिठाे अनि उत्कृष्ट लाग्यो धेरै धेरै सफल हास्
ए जबयउङप॥॥क्षकङइपपन्तको
काजल दिदि र छ्त्र दाइ कोको लाई मन पर्छ नि❤❤❤❤❤
😅
@@sarmilashrestha1393 😍😍😍
छत्र भाई छत्र भाई को बुढी ले गायको यो गीत शब्द पनि राम्रो छ लय को त के कुरागर्ने बधाई छ छत्र जी, हाम्रो सुनिल जी र दिपिका पादुकोन जस्तै बैनी को डान्स सुपर से उपर छ !!!
राम्रो शब्द ,सुन्दर स्वर एवं संगीत युक्त गीत सार्है मन पर्यो। गीतमा जोडिएका सबैलाई धन्यबाद यस्तो राम्रो गीतको लागि।
पहिला देउडा गाएर सबैकाे मन जितेका दाजुका पछिल्लाे समय लाेक दाेहारि पनि सबैले धेरै निकाे मानेका छन् । याे गीत त झनै निकाे लाग्याे। शब्द गायन र अभिनय सबैकाे तालमेल मिलेको छ । सर्व प्रथम याे म्युजिक भिडियोमा जाेडिनु हुने सम्पूर्ण कलाकारहरुकाे गला गलाकाे सम्मान गर्दै बधाई दिन चाहान्छु । गीतले राम्रो बजार पावस् शुभकामना छ । मैले भिडियोमा लाईक कमेन्ट गर्ने सेयर गरि भिडियो बनाउँने काम गर्ने छु ।
L
मैले हजुर को गित मा tiktok बनाएकी छु राम्रो कमेन्ट गर्दिनुन फेरि बनाउछु , धन्यवाद सम्पुर्ण टिमलाइ यति राम्रो गित को लागि
Tiktok देखि आउनेहरु यता हाजिर गरौ त!! शब्द अनि लय 101% दामी साथै स्वर को त कुनै नगरौ आगो🔥🔥!
Sem
तर टिकटक चाहिँ कसरी चलिराछ आज भोलि
Aago r fire 🔥chha sir
Instagram dekhi aako
❤❤
२०८१ शुभ दिपाबलि तथा छट पर्व को सम्पूर्ण नेपाली दाजु भाई तथा बुवा आमा मा शुभ कामना
पैले पनि कमेन्ट गरेको छु/सबै राम्रो छ। बिपासालाई पहिलो पटक हेंरे र पहिल्यै मन जितिन् । यो कमेन्ट बिपासाको लागि।
श्रीमान श्रमती काे मिठाे स्वरमा बनेकाे म्युजिक भिडियाेले सबैकाे मन जित्न सफल हाेस अग्रिम शुभ-कामना❤❤❤
छत्र शाहि भाइ र काजल बहिनिको नयाँ गितले देश खायो बधाई छ।सम्पूर्ण टिमलाई 🎉🎉🎉🙏🙏🙏
नयाँ तिजको गित आएको रहेछ । हाम्रो देशमा यस्ता युवाको धेरै खाचो छ। जय बालेन सर।
छ्त्र शाइ र काजल को फेन यता हाजिर हुनुस ❤❤❤❤ करोडौं को शुभ कामना 🎉🎉🎉🎉
जति सुने पनि मन नभरिने गीत मैले त 100 चोटि सुने यो गीत यति मीठो गीत बजार ल्याउनु भयको मा छत्र सर काजल सिस लाई धेरै धेरै धन्यवाद अाउने दिन मा पनि यस्तै मीठो मीठो गीत ल्याउनु हस् 🎉🎉🎉🎉सफलता को धेरै धेरै शुभकामना छ🎉🎉🎉🙏🙏🙏🙏
छत्र दाजु कति साथीहरू लाई मन पर्छ।।💖💖💖❣️❣️मन पराउने जति ले मात्र लाइक गर्नु होला.....
Kati ramo sabda laye video pani kati ramro heri rahu lagne.💖
वाउ फेरि आएछ बजार तताउने गित।।। हो गित यत्तिको हुनुपर्छ मोम डेडि सङ्ग बसेर मज्जले हेरियो ।।। आज भोलि का गित त मोम डेड को अगाडी हेर्न लाई त होस पुर्याउनु पर्छ।।। त्यस्ता गित लाई यो गित सचेत गराउछ पक्कै।।।बधाई छ छत्र र कजल बैनी लाई।। आगामी दिनको सुभकामना
गीतले मिलियन कटाउने बेलानी किन हिट नगराअको साथीहरु
बधाई छ छत्र र काजल लाई लय शब्द सारै मीठो अब मोडेलको लागि छोरा छिटो जन्माउन परो आशिर्वाद
शब्द,सङ्गीत,गायन,अभिनय सबै राम्रो छ।सफलताको शुभकामना।
गित राम्रो बनेको रहेछ , ढिलै भएपनी हेरियो , कलाकार सम्पुर्णलाई प्रगतिको कामना छ ❤️🙏
5 बर्ष पुग्नै थालेछ नेपालि बजारमा गीत संीतप्रति आएको ध्यान हुँदैनथ्यो धन्नै
आज धेरै समय पछि हजुरको गीत हेर्ने सुन्ने माैका मिलेछ ❤❤ बधाइ छ सम्पूर्ण टीम हरूलाई
काजल जि को फेसबुकमा देखेर राम्रो लागेर आको यता ❤❤❤
धेरै मन खायो यो हजुर को कला ले छ्त्र जि❤❤❤❤ वाउ छ अनि हामि सबै लोक पारखि को मन जित्न सफल भयको मा मनै देखि सफलता को शुभ कामना❤❤❤
यस्तो हुनुपर्छ गित भनेको । अब तिजमा बज्ने भनेको यहि गित हो । किनकि गित न्याय पुर्वक तरिकाको अनि उस्तै मिठास् स्वरमा आहा उत्कृष्ट गित ❤️❤️
मीठो गीतलाइ सफलताको धेरैधेरै शुभकामना ❤️❤️🌷
धेरै राम्रो छ निकै उत्कृष्ट बनोस् शुभकामना छत्र दाइ काजल भाउजु❤
Tapailai ne subhakamana like dheraile garexan aba hjr viral hunuvayo hawa
K vayo shati k bigare r maila comment garera @@kamalrajkhadka123
यो गित संगितमा एऊटा टिकटोक बनाएर यता यूटुब तिर पनि ऊपस्थित भैयो है, संगै यूगल जोडि लाई अग्रिम शुभकामना ।❤🎉🎧️🎤🙏
अत्यन्तै कर्णप्रिय, मौलिक अनि समधुर शालिन शब्द संयोजन भएको यो गीतको लागी छत्र दाम्पतीलाई हार्दिक सलाम छ। गीतको एउटा टुक्कामा युगले जन्माएको एउटा अद्भूत साहस र दुरदर्शीता भएको छोरा मेयर "बालेनको सहरमा" भन्ने कुराले मेरो हृदय छोएको छ। छत्र शाही र काजलजीको जय होस।🙏🇳🇵
छत्र जी 10पतक हेरे जति हेरे पनि हेरिरहु लाग्ने सारै राम्रो बेस्ट ओफ luck
आहा कती राम्रो गीत र साेर हाम्रो छत्र&काजल काे👌🥰👏 सफलताको शुभकामना
पश्चिमको छोरिको कलालाई सलाम छ बधाई छ छोरी काजल
गीत भनेको यस्तो हुनुप पर्छ धेरै राम्रो छ प्रगति उन्नति प्रगति गर्दै जानुहोला❤❤
मीठो गीत , उत्कृष्ट म्युजिक , भिडियो र कोरियोग्राफी झन बबाल । सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ।।
असाध्यै राम्रो लाग्यो मलाई त बधाई छ छत्र काजल टिम सबैलाई गित सुपर डुपर हिट बनोस् धेरै सुभकामना सबैले पटक पटक हेरेर धेरै माया गरिदिनु पर्छ यो गित लाई
छत्र शाही र काजल जोशी को अहिले सम्म को उत्कृष्ट कोसेली सबै टीम लाई अग्रिम शभकामना जय गीत जय सङ्गीत 🎉🎉
आहा कति मीठो गीत र नृत्यकालागि सबै कलाकारलाई धन्यवाद ।
यो होनी तरिका
नयाँ धार नयाँ टेष्ट उत्कृष्ट श्रृजना, उत्कृष्ट भिडियो concept उम्दा लाग्यो। सफलताको कामना
यो गीत ले हामी सबै को मन मस्तिक मा बस्न सफल बनाएको छन छ्त्र अनि काजल जोशी ले सफता को शुभकामना
धेरै राम्रो गित अत्यन्त राम्रो भिडियो सफलताको शुभकामना काजल र छत्र हजुर लाई🎉🎉🎉
अत्यन्तै उत्कृष्ट कोसेली ल्याउने छत्र र काजललाई धन्यवाद र शुभकामना छ । मैले पटकपटक सुने हेरे र सुनी हेरि रहेको छु यसको शब्द र सङ्गीत दुबै उत्कृष्ट छ ।।
छत्र र काजल लाई मन पराउनेहरु यता हाँजिर हुम है साथिहरु।।।।।
आहाँ ❤❤ क्या मिठो गीत "हेर माया हेरत ऐनामा" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
एकचोटी महिनामा होइन दैनिक हेरेको छु सार्है राम्रो लाग्यो शुभकामना दुबै जनालाइ
उत्कृष्ठ प्रस्तुति 🎉
उदाउँदै गरेको कलाकारहरुलाई सबैले साथ सपोर्ट गरौं।
Nex कोसेली पनि छिट्टै आउँछ भन्ने पूर्ण विश्वास छ
क्या राम्रो फनफनी नाच्ने मार्मिक गीत । बधाई छ पुसाई छत्र शाहीका बुढाबुढीलाई ।।❤
पुसाइ भने भाषा मगरको होइन र फुफ्याजु लाइ ❤❤
धेरै राम्रो लाग्यो म लाई यो गित सुन्दा भाइ छत्र शाहि अनि बुहारी काजल जोशी (शाही) लाई धेरै धेरै शुभकामना छ आगामी दिन हरुमा यस्तै गित हरु सुन्नपाउ धन्यवाद ।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
3 years पछि यति मिठास गीत ल्याउनु भएको एवम सुन्न पाएमा खुशी लाग्यौ यसरी नै आजै आगामी दिन हरुमा सफलताको शुभकामना
जय गीत जय संगीत❤
wow hamro naya kajal vauju ko frist song kasto lagyo harara rw partikroya dinu hola thank you so much all evyone ❤
धेरै मिठो राम्रो गित बनाउनु भए छ, छत्र शाही र काजल बहिनी लगायत सम्पूर्ण टिमलाई बधाई छ 💐🙏
विशेष हेर त एनामा गितको टिमलाई नमन ! यति मिठो लय, शब्द, स्वर र यो गितलाई सुनिल क्षेत्री सर र विपाशा चडारा बहिनी ले अभिनय गरेर झनै सुनमा सुगन्ध बनाईदिनु भएको छ हजुरहरुको मेहनतलाई सम्मान छ ! सफलताको भव्य शुभकामना ! ! ❤👏🙏🙏🙏🙏
धेरै मिठाे छ गित काजल बुनु छत्र भाई लगायत सम्पुर्ण तिम लाई बढाई छ🎉🎉
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ ❤ भगवानले उहाँको परिवारको कल्याण गरून् 🎉🎉🎉🎉
❤❤❤
बधाई छ छत्र शाही र काजललाई एकदमै इन्द्रेणीको चकलेटी हिरोको🎉🎉🎉
Wow हाम्रो जुम्ला को गहना आदरणीय दाजु भाउजु प्रती अत्यधिक धेरै माया छ। गित मिठो लाग्यो यो गित सफलता मा पुगोस ❤🙏
हाम्रोनी मैया पाँचतले घर छ बालेनको सहरमा this line just wao❤❤
धेरै राम्रो छ गित अझै उतर उतर पर्गती को कामना छ्त्र ए काजल जोशी लाई
आहा कति मिठो गीत सम्पूर्ण कलाकार सफलताको शुभकामना।
आहा धेरै राम्रो छ मेरो भाइ छत्र र बहिनि काजल लाइ सफल्ताको अग्रिम शुभकामना छ !गित सङ्गै सङ्गै एउटा सन्तान नि हेर्न सारै मन थियो छत्र भाइ यो बर्दान को लागि भगवान सङ्ग प्राथना छ❤❤❤❤
अत्यन्तै धेरै शुभकामना व्यक्त गर्दछु येति मिठो भिडियो बनाउनु भएकोमा
धेरै मन पर्यो❤❤ ticktok मा देखेर youtub मा sharch gari १० चोटि भन्दा धेरै हेर्यो❤❤❤
अब अर्को गितमा मोडल नि बुढाबुढी खेल्नु पर्छ ।।शुभकामना ।।
सहि हो👍️👍️
काजल त ठिकै हो छत्र लाई त सुहाउदैन अभिनय गरेको
सारै राम्रो छ सफलताको शुभकामना अझै राम्रो राम्रो गितहरु लिउनु❤❤❤❤❤
डान्स गर्ने केटा कोहो बबाल डान्स छ +सुमधुर स्वरकी धनि काजलको स्वर +रचना छत्र् शाही होला बबाल छ
तपाईंको महेनत ले सफलता पावस धेरै राम्रो छ गित 🎉🎉❤❤
धेरै राम्रो गित बनेको छ सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤❤❤
गीत चाहिँ बबाल आयो त हौ ।सफलता को शुभकामना सम्पूर्ण टिमलाई
सारै मीठो गीतको शब्दहरु छत्र र काजलको आवज त भन्नै पर्दैन एकदमै मनपर्ने दोहोरी गायक गायीका स्वरको धनी हरुलाई सलाम छ मेरो🙏🙏
नयाँ गितको दाजु भाउजू लाई बधाई तथा सफलताको शुभकामना छ ❤❤❤
सार्है राम्रो गित छ , बधाई छ छत्र भाइ र बुहारी काजललाइ आगामी दिनमापनि यस्तै राम्रा गित ल्याउनुहोला अगृम शुभकामना छ । मलाइ यो गित सार्है मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै धेरै राम्रो छ शब्द लय आवाज सुमधुर कोहिली को जस्तो मेरो दाजु भाउजू को आगामी दिन मा पनि यस्तै कोसेली सुन्न देख्न पाउ मैलेत 10 पटक हेरे र पनि अझै हेरौ हेरौ लाग्छ 🙏❤️❤️❤️❤️❤️❤️
हेर त ऐना मा आहा ! अत्ति मिठो गीत ।। सफलताको शुभकामना छ❤❤🎉🎉🎉
नेपाली ढिलाे अाउछ तर दुनिया हल्लाउने तरिकाले कढा अाउछ कसम ❤❤❤❤❤❤❤❤
आहा कति मीठो परस्तुति लोकगित लेख पाखा भन्ज्याङ चौतारिमा मेल खाने लोकगित अब देश खायो यो लोकगितले 100% सम्पूर्ण युनिट परिवारलाई सफलताको शुभकामना ❤❤❤❤❤❤
बैनी काजल जैसी र जुवाइ साप छत्र लाई धेरै धेरै सुभ कामना🎉🎉 यो गिद मन पराउने सबै यता हाजिर हुम त🎉🎉
यो हो नि तीज गीत बधाई छ यो गीतको टिमलाई❤ 😊पिछल्ला 😂 पिछ्ल्लो😅😅 पछिल्लो समयमा तीज गीत पनि घोच्ने कोच्ने मात्रै आउछ 😢😢😢😢।
गीत अत्यन्त राम्रो लाग्यो छ्त्र सर।सफलताको शुभकामना छ।
झकास मिठो स्वर मिठो गीत लय संगित सबै पक्ष राम्रो लाग्यो।
साह्रै राम्रो छ सफलताको शुभकामना अझै राम्रो गर्दै जानुहोला।🎉🎉
Dami Dami Dami ❤🎉
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
❤❤❤❤❤❤❤❤❤❤
Me
Me
❤❤❤nice song
कता हुन्छ हौ भगवान
गित सारै मन पर्यो । यसरी नै अरु गित पनि निकाल्नु होला छत्र अनि काजल जि।
साहै् राम्रो छ गीत chhatra daju r kajal dizu ko❤❤❤
असाधै राम्रो छ, मैले त कति कति shorts videos बनाईसके यो गीतमा, अहिले सम्मकै उत्कृष्ट गीत छ 💓❣️🙏झन बालेनको सहर भन्ने सब्द मा त कुनै बयान गर्न सक्दैन, आगामी दिनमा यस्तै राम्रा प्रस्तुति, गीत संगीत ल्याउदै गर्नु, शुभ कामना 💓❣️
असादै राम्रो गित आएछ wow wow❤❤❤❤म त सुनेको सुनैइ भए❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा मिठ्ठो छ गित ।
सफलताको सुभकामना सम्पूर्ण टिमलाइ 🎵🎵🎵🎶🎶🎶🎶❤️❤️❤️❤️
छत्र शाही र काजल जाेसिकाे स्वर सारै मिठो र गित पनि सुपर छ।सुनिल क्षेत्रीकाे डान्स मलाई सारे मनपर्छ सम्पूर्ण कलाकारहरुलाइ मेरो नमन छ🙏🙏🙏👍️👌🎉🎊
जो यो गित भिडियो सङ्ग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिनु भयेको सबैमा अभार व्यक्त गर्दछु।
गित भनेको यस्तो हुनुपर्छ बधाई छत्र र काजल को जोडिलाई
धेरै राम्रो गीत छ बधाइ छ दुबै जनालाई कस्को आवाज रहिछ भनेर हेरेको त छत्रको रहिछ काजलको त सुरुमै चिने 👍️👌🌹
सब्द संगीत अभिनय उत्कृष्ट बनेको छ मेरो भान्जीलाई पर्दामा पनि देख्न पाइयो यो अवसर दिनुहुने सम्पुर्ण मा आभार प्रकट गर्दाछु । कलाकारितो क्षेत्रमा सफलता प्राप्त होस बधाई छ भान्जी बिपासालाइ र गित कोरोडौ कलबमा पुगोस 🙏🙏❤️❤️
Sunil ji ko dance chai ho Kya 😳😄😅❣️❣️
balen को सहर मा सुन्न को लागी आउनू भयको यता हाजिर हुम तो😂😂😂
Balen is brand 😊😊
ma ni ho hai
😂
Ma ni ho
Honi