मेरो त लेकैमा घर छ Lekaima Ghar | New Nepali song 2080,2023 | Shanti Shree Pariyar & Ganesh Century

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Presenting New Nepali song 'Mero Ta Lekaima Ghar Chha' by Ganesh Century & Sh anti Shree Pariyar Featuring Ganesh Century, Asmita Chand & Tara Bhatta Only on Ganesh Century's Offical youtube Channel.
    #MeroTaLekaimaGharChha
    #ShantiShreePariyar
    #GaneshCentury
    #AsmitaChand
    #TaraBhatta
    #ViralSongs
    #NewDancingSong
    #LiveDohori
    #NewLokDohori
    #NewNepaliSong
    🎶 Audio Credits:-
    Song - Mero Ta Lekaima Ghar Chha
    ♪ Singer
    Shanti Shree Pariyar
    Ganesh Century
    ♪ Group Vocal
    Rodiya Shree
    Rosnika Budhathoki
    Bhupendra Sunar
    Gobinda Oli
    ♪ Lyrics/Music
    Ganesh Century
    ♪ Arrange/Mix
    Sanjay Shreepal
    ♪ Studio
    Murchunga
    ♪ Record
    Govinda Oli
    ...............................................................................
    🎬️ Video Credits:-
    🎬 Cinematography
    Marubhumi Narayan
    🎬 Direction
    Ganesh Century
    🎬 Mua
    Mohan Lama
    🎬 Light
    Krishna Maharjan
    🎬 Edit/Color
    Roshan Dhital
    🎬 Cast
    Ganesh Century
    Asmita Chand
    Tara Bhatta
    🎬 Post
    Dhital Films pvt. ltd
    For Feedback
    Ganesh Century 9860325767
    © & ℗ Ganesh Century, 2023
    Don't forget to like and share with everyone if you liked this video!
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 782

  • @ganeshcentury9920
    @ganeshcentury9920  Рік тому +302

    नमस्कार म यसै गित को शब्द संगीतकार ,गायक ,निर्देसक गणेश सेन्चुरी । फेरि पनि नया मौलिक गित लियर आयका छौ। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। मन परे सबै ले शेयर गर्दिनु होला है।❤❤❤

  • @PrashantBk-f6e
    @PrashantBk-f6e Місяць тому +2

    आह कति राम्रो गीत अजई पनि यस्तै गीतको रचना भाको देखन पाउ ❤❤

  • @BikashGurung-vm6bd
    @BikashGurung-vm6bd 6 місяців тому +13

    रियल म गाउघर मा नै छु जस्ताे लाग्छ याे गित सुनेर अति राम्रो गित दामी छ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना

  • @केपीचौलागाइ

    अर्गानिक अनि मौलिक गित अतिनै आनन्द आयो यो गित सुन्दा !!गाइकी पन लाई झन उच्च सम्मान छ!!!

  • @MohanmadhapKathayat-sq2eb
    @MohanmadhapKathayat-sq2eb Рік тому +5

    मलाइ चाइ यो Music Video यति धेरै यति धेरै यति धेरै कि म बयानै गर्ने सक्दिन यति मन पर्यो गित होस यसो Congratulations Sampurna team lai🎉🎊🏆✅

  • @rajkumaradhikari7887
    @rajkumaradhikari7887 Рік тому +12

    मिठो माया अटूट सम्झना रमाईलो परिकारको मिठास सब्दमा सजिएको सुन्दर प्रस्तुति सम्मान गर्दछु हांसी खुशी उन्नति प्रगती सम्पुर्ण टिमलाई सफलताको शुभ कामना आउनी दिनमा अझै सुन्दर गीतको पर्खाईमा 🙏🌹

  • @bhimtmg_waiba
    @bhimtmg_waiba Рік тому +5

    अति सुन्दर भाकामा सुन्दर गीत ! गाँउघरकाे याद संझना दिलाउने मार्मिक गीत🙏🙏🙏

  • @bhimbibasaashu7090
    @bhimbibasaashu7090 27 днів тому +2

    कति राम्रो गित भाका लय एस्तो हुनु पर्छ छ गित मौलिकता झल्काउने खाल को ❤❤❤सारै आनन्द आयो यो सुनेर ❤️❤️❤️❤️💖💖💖💖🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @padamkhadka7639
    @padamkhadka7639 Рік тому +8

    बधाई छ । गणेश दाइ गित एक्दम राम्रो छ ।

  • @parveenGurung-p3s
    @parveenGurung-p3s 24 дні тому +2

    मन छुने गीत सारै राम्रो छ

  • @rosnikabudhathoki368SHOVA
    @rosnikabudhathoki368SHOVA Рік тому +9

    बधाई छ सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ 🎉🎉🎉❤❤❤

  • @prakashadhikari1729
    @prakashadhikari1729 Рік тому +3

    Ramro raexa geet daju ko😊

  • @sureshsinchury
    @sureshsinchury Рік тому +2

    ल दाजु यसरी नै चुलिदै जानू सफलताको धेरै शुभकामना सबैलाई 🎉🎉🎉🎉❤

  • @nimrajbasnet2699
    @nimrajbasnet2699 Рік тому +6

    निकै मौलिकता बोकेको गित सारै मन पर्यो👍️👍️🙏🙏

  • @yashodabhandari5827
    @yashodabhandari5827 Рік тому +5

    अतिनै मन र्पयाे बधाई छ सम्पुर्ण टिम्म लाई

  • @mankumarmagar6532
    @mankumarmagar6532 Рік тому +4

    धेरै मन्पर्यो मलैत जतिसुनेपनी सुनिरहुजद्तो lakxa धेरै राम्रो सोङ

  • @devineupane3418
    @devineupane3418 Рік тому +4

    असाध्यै मन पर्यो 'हार्दिक वधाई तथा शुभकामना ।

  • @chitrasunar6453
    @chitrasunar6453 Рік тому +6

    धेरै राम्रो गित जति सुने पनि सुनम सुनम लाग्ने बधाई छ 👍️👍️🙏🙏🌹🌹 सबै टिम लाई ???

  • @ShreeRam-eg6ii
    @ShreeRam-eg6ii Рік тому +4

    सुनी रहु जस्तो गीत 😍सफलता को सुभाकामना🙏🙏

  • @mangrg7280
    @mangrg7280 Рік тому +3

    नेपालीको ढुकढुकी लोकप्रिय संगीत
    मलाई त असाध्यै मन पर्ने लोक गीत।
    🌹❤️🌹

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Рік тому +4

    धेरै मिठो स्वर धेरै मिठो गित छ बधाई छ सबै टिम लाई सफलता को शुभाकामना♥️♥️♥️♥️♥️♥️

  • @reshamshahi3571
    @reshamshahi3571 Рік тому +3

    ❤❤❤ल बधाई छ हजुर र हजुर को सबै टिमलाई आगामी दिन हरु पनि यसरी अगाडि बडेको देख्न पाइयोस❤❤🎉🎉🎉🎉

  • @mohanbaral7767
    @mohanbaral7767 Рік тому +7

    Wow derai samaiy poxi mohulig mityo geet suna pay safaltako suvakamana ❤🎉🎉🎉❤🎉❤❤❤

  • @dhanapatibhattarai479
    @dhanapatibhattarai479 Рік тому +19

    आफू पनि गाउँमै हुर्केको मान्छे ! शब्द ,स्वर सबै अत्यन्तै राम्रो लाग्यो ! आगामी दिनमा पनि यस्तै गीत आइ रहुन ! शुभकामना !

  • @phattakumar4
    @phattakumar4 5 годин тому

    supper song नाचु नाचु जस्तो लाग्यो ...🙏

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk Рік тому +3

    अती दामी मीठो गीत छ सबै लाई धन्यवाद बधाई हो🙏 नमस्कार

  • @bishnuadhikari3054
    @bishnuadhikari3054 Рік тому +3

    धेरै राम्रो छ सबै टिम लाई सफलता को शुभ कामना💞💞💞

  • @opendrabudhathoki9899
    @opendrabudhathoki9899 Рік тому +4

    अती राम्रो गीत सफलता को शुभकामना 🙏

  • @SuryaBahadurAdhikari-u2b
    @SuryaBahadurAdhikari-u2b 2 місяці тому +2

    दिन ५ चोटि सुन्छु नत्र निद्रा लग्दाहिन के गर्नु गाउँले परियो बबाल मच्चाउने ❤❤❤❤❤

  • @animdahal
    @animdahal 6 місяців тому +5

    दोहोरी गीत मलाई अलिक कटाक्ष प्रहार गर्नेजस्तो मात्र लाग्छ। केही केही उत्कृष्ट गीतहरू: सालको पात टपरी...., डाँडाघरे साइँली... खैरेनीमा गेट जस्ता गीत भने खुब मनपर्छ।
    हिजो पुतली सडक जाँदा नेपाल यातायात सार्वजनिक बसमा यात्रा गर्दा यो गीत बज्यो, सार्है मन परेको थियो। अहिले खोजी गरेर हेर्दैछु सुन्दैछु।
    धन्यवाद सबै कलाकार र सम्बद्ध टोलीलाई। नेपालीपन र शुद्ध नेपाली सुगन्ध आउने अर्गानिक लोक दोहोरी गीत! कृपया यस्तै पस्कनुस है।❤

  • @khatrichhetri837
    @khatrichhetri837 Рік тому +5

    आहा कति राम्रोगित बधाई छ धन्यवाद ❤

  • @SombdrGurung-po1qc
    @SombdrGurung-po1qc Рік тому +5

    धेरै राम्रो छ मलाई मन छुने गीत 👍🙏

  • @bhismakarki10
    @bhismakarki10 8 днів тому

    आज भोलि येस्तो किसिमको गित सुन्न बिरलै सुन्न पाइन्छ wow अति राम्रो गित

  • @sitakarki3423
    @sitakarki3423 Рік тому +7

    yo git sabai vanda dherai herne ra sunne ta mai holaa gauma huda love napareni gauko yad khub aayo

  • @purnadeepsigdel2333
    @purnadeepsigdel2333 Рік тому +2

    गितको लय भाका निकै राम्रो छ।यहि अनुसारको दृय अझ राम्रो भयको भय उत्कृष्ठ हुने रहेछ।❤❤

  • @Dikshyan999.
    @Dikshyan999. 9 днів тому

    परदेशी का वास्तविक ब्यथा समेटिएको गित असाध्यै राम्रो छ❤❤❤

  • @Bishalkalyal
    @Bishalkalyal Рік тому +5

    जति सुनेपनी धित नमर्ने अत्तिनै लोकप्रिय गित संगीत धन्यवाद सम्पूर्ण टिमलाई ❤❤❤

  • @reshampurja6996
    @reshampurja6996 Рік тому +8

    मीठो गीत, Congratulations🌹🌷❤️💝🕺💃👏👏👌👌👍️👍️

  • @rabioli
    @rabioli Рік тому +4

    मिठो ❤❤ गीत 🎉

  • @dhurbshahi4906
    @dhurbshahi4906 11 місяців тому +1

    सोचे भन्दा रार्मो छ धेरै मन पर्यो नि हजुर 💞💞💞💞👍️👍️👍️👌👌👌💖💖💖💖

  • @TulsiramPaudel-c9h
    @TulsiramPaudel-c9h Рік тому +2

    गितमा माैलिकता छ शुभकामना सम्पुण टिमलाई

  • @binodkc4152
    @binodkc4152 Рік тому +2

    काम गरै 42 चाेटी सुन्दानि मन भरिएन का कति मिठो गित भनाएका हुन्का ।

  • @mssaud35
    @mssaud35 6 місяців тому +3

    मीठो गीत❤

  • @darshanregmi7645
    @darshanregmi7645 Рік тому +6

    Congratulations team🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @फेरि-भेट-हाैला123-p5f

    अर्गानिक भिडियाे लाग्याे। ❤❤❤❤❤

  • @mohanbhandari5615
    @mohanbhandari5615 9 місяців тому +1

    गीत सारै मिठो छ ।शब्द हरु ,भाका पनि उस्तै छ ।यो गीत को सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।

  • @banuragi1310
    @banuragi1310 Рік тому +2

    लोक दोहोरी असाध्यै मन पर्यो💖बधाई छ गायक गायिका द्वय लाई💖💖🌷🌷🌷सु प बुडर,डोटी 🇳🇵

  • @nicefoo2125
    @nicefoo2125 Рік тому +1

    धेरै राम्रो गित छ ।बधाई छ सम्पुर्ण टिम लाइ

  • @sitabc3163
    @sitabc3163 Рік тому +4

    Wow so nice venaju yakdam ramro lagyo hai ❤❤congratulations 🎉🎉🎉🎉ajhai dherai ramro geet sangit video haru banayarw ajhai pragatiko subhakamana ❤❤❤hai venaju🎉🎉🎉

  • @ravishrestha9297
    @ravishrestha9297 Рік тому +1

    आहा कति राम्रो शब्द सकलन धेरै मौलिक पन झल्काउने गीत छ धन्यवाद ।

  • @krishnamagar3437
    @krishnamagar3437 Рік тому +6

    daami soung❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KrishnaAdhikari1234
    @KrishnaAdhikari1234 14 днів тому +1

    Aati man paryo yo song lāå sabaii tim lai congratulations🎉❤❤

  • @oldmusic554
    @oldmusic554 Рік тому +4

    wow dami 👌👌👌👌👌❤️❤️❤️g. Sir big congrats. All teem 🌹🌹🌹🌹🌹🌹

  • @ShyamPariyar-my3vy
    @ShyamPariyar-my3vy Рік тому +1

    मीठो मौलिक गीत दामी दी र दाजु

  • @uttamjungchettri2382
    @uttamjungchettri2382 3 місяці тому +1

    शब्द शब्दामा गाउँको भाषा परिवेश छ यो मौलिक गित सर्वाधिक हिट गर्नु पर्छ सारै राम्रो छ 👍️👍️❤️❤️🇳🇵🇳🇵

  • @arjunbc3949
    @arjunbc3949 Рік тому +1

    बधाई छ सबै टिम पर्ती

  • @ManbdrKhatri-p1j
    @ManbdrKhatri-p1j Рік тому +2

    आहा क्या दामी गित शुभकामना सम्पुर्ण तिम लाई ❤❤

  • @mahendramagar8173
    @mahendramagar8173 Рік тому +3

    धेरै राम्रो गीत ❤

  • @prameshwornyaupane
    @prameshwornyaupane Рік тому +3

    एक मजबुत घर बन्न गुणस्तरीय इट्टा,बालुवा र सिमेन्ट लगाएतका निर्माण सामग्रीको आवस्यकता परेझै यो गित यो यति राम्रो हुनमा आवस्यक सबै कुरा १०० %पुरा छ ।

  • @shahkshitiz3662
    @shahkshitiz3662 Рік тому +2

    सारै राम्रो गीत ।

  • @arjundawadiofficial1444
    @arjundawadiofficial1444 Рік тому +1

    Tiktok bata yahaa samma aae pugyaa aahaaa sarae mithoo🙏🙏❣️❣️

  • @SUBASHSINGRANA3116
    @SUBASHSINGRANA3116 Рік тому +1

    ल बधाई को साथमा सुभकामना सम्पुर्ण लाई सबै सिरन्थारेपो देख्छु भेट घाट न भय पनि यो भिडियो मार्फत हेर्न पाये खुसी लाग्यो🙏🙏🙏🙏🙏🙏

  • @netraprasadnepal5938
    @netraprasadnepal5938 9 місяців тому +1

    आहा कति मिठो गीत मलाई असाध्यै मन पर्यो

  • @gurungpritamsing4885
    @gurungpritamsing4885 Рік тому +4

    अति रमाइलो अर्गानिक गीत बधाई को साथमा अग्रिम सफलता को सुभ कामना ❤❤❤

  • @मौसमरावतसुर्खेत

    अत्यन्तै उत्कृष्ट मार्मिक

  • @dhanrajpun6937
    @dhanrajpun6937 3 дні тому

    अति नै राम्रो गित

  • @shyamlal4127
    @shyamlal4127 6 місяців тому +1

    दामी छ् हजुर हरु को गित मिथो I ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ganeshrawat7004
    @ganeshrawat7004 Рік тому +4

    आहा म गाउमा हुर्केको मान्छे साच्चिकै त्यो बन पाखा त्यो लेक अनि बेसिको के बयान गर्नु र सर अझै प्रगति को कामना सम्पुर्णमा❤❤

  • @harishbusinessdairies
    @harishbusinessdairies Рік тому +1

    ल दामी छ है।♥️♥️♥️

  • @SudipGhisingTopic
    @SudipGhisingTopic Рік тому +1

    गीत धेरै राम्रो छ हजुरको लय शब्द संगीत स्वर असधाइ राम्रो छ बधाई छ सम्पुर्ण टिम लाइ

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 Рік тому +1

    धेरै राम्रो लोक गित सुपर

  • @NanuMaya-xb8mt
    @NanuMaya-xb8mt Рік тому +1

    अाहा कति राम्रो छ गित

  • @PratikshyaBishokarm
    @PratikshyaBishokarm Рік тому +4

    Wow mitho geet❤

    • @sarswata444
      @sarswata444 Рік тому

      आहा कति मिठो हो के ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😊

  • @Yuvraj-KC
    @Yuvraj-KC 3 місяці тому

    अहिले गाउँघरमा छु भन्ने महसुस गराउने गित 😍♥️ दामी छ

  • @_gyalzayn
    @_gyalzayn 6 місяців тому +2

    मेरो बुवालाई मन पर्ने गीत ❤

  • @kanxavai5095
    @kanxavai5095 Рік тому +5

    Sarai ramro x yo song ❤❤

  • @SARPAJIT-vz1kz1jf9n
    @SARPAJIT-vz1kz1jf9n Рік тому +3

    Nice song🎵 badai 🎊🎊xa sampurna timlai

  • @harithapathapa4139
    @harithapathapa4139 11 місяців тому +1

    आहा गाउघरको धेरै याद आयो यो गित सुनेर ❤❤❤ 6:13

  • @nonnon8105
    @nonnon8105 2 місяці тому

    आहा सारै मीठो गित❤❤

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 Рік тому +3

    सारै मिठो छ

  • @DhanPulami-d6w
    @DhanPulami-d6w Рік тому +1

    दामि छ❤❤❤❤❤❤❤

  • @nayachautari
    @nayachautari Рік тому +1

    आहा कति मिठो गित

  • @NimBudathoki-fx7jr
    @NimBudathoki-fx7jr 2 місяці тому +1

    सफलताको शुभकामना

  • @HariBhahudar
    @HariBhahudar 8 місяців тому +1

    दामि गित छ शुबकामना

  • @RamPrasadKumal-e8i
    @RamPrasadKumal-e8i Рік тому +1

    आहा मिठो झ्याउरे भाका

  • @krishnarana7252
    @krishnarana7252 Рік тому +3

    समधुर स्वर को धनि शान्ति बैनि को स्वर मा सजिय्को गित अति नै मन पर्छ बधाई तथा शुभकामना सम्पुर्ण टिम लाइ ❤

  • @jibankingmagar2044
    @jibankingmagar2044 Рік тому

    आहा कति रमैलो गित झनै सान्ति श्री परियर को भोइश 😮😊

  • @santoshdawadi6901
    @santoshdawadi6901 Рік тому +2

    मिठो गीत भाइ दाईलाई गाउन नदिएनि करोडौं शुभकामना 🎶🎼❤️

  • @NamanRanabhat
    @NamanRanabhat 6 місяців тому +2

    Aaha kati ramro geet🙏🙏

  • @yamgurung6533
    @yamgurung6533 Місяць тому

    गणेश भाई गीत अति नै राम्रो छ,जति सुने पनि अघाउदैन, धेरै बधाई छ।

  • @deepakthapaxetri8210
    @deepakthapaxetri8210 9 місяців тому

    कति मिठो गित सुन्दा आनन्द आयो हार्दिक बधाई सुभकामना हजुरहरु लाई ❤️🙏

  • @punratnabahadur4406
    @punratnabahadur4406 9 місяців тому +1

    अाहा मीठो भाका छ

  • @TekBk-f4o
    @TekBk-f4o 9 місяців тому +1

    Kati मीठो geet ho ❤❤

  • @Dani23229
    @Dani23229 9 місяців тому +2

    Best wish boini asu ramroxa geet aajhai pargati ko kamana nani🎉🎉🎉🎉🎉

  • @krishnapraja6449
    @krishnapraja6449 6 місяців тому +1

    ❤❤❤गाउँ घर को झल्को झल्काउने गीत 😔🙏🙏🙏

  • @anmolgurung8160
    @anmolgurung8160 Рік тому +3

    Congratulations all team music dami ❤👍👏🙏🏼

  • @abrialasuo4352
    @abrialasuo4352 Рік тому +2

    Wow nice 🎉🎉very 🎉🎉cute 🎉🎉🎉song 🎉🎉🎉good 🎉🎉bless🎉🎉you 🎉🎉all 🎉🎉team

  • @preetipariyar6455
    @preetipariyar6455 9 місяців тому +1

    धेरै राम्राे छ यो गीत जति सुने पनि धित नमर्ने गीत ❤

  • @bharadwajbharadwaj185
    @bharadwajbharadwaj185 4 місяці тому

    नेपालकी नं १ लोकगायिका : शान्तिश्री परियार
    नमस्कारको पुरस्कार छ तिमीलाई

  • @Babin3153
    @Babin3153 Рік тому +2

    गीतको शब्द छनोट उत्कृष्ट छ ।🥰