भाईरल अन्जु विश्वकर्माको पहिलो गीत | DORI BATERA | Kamal BC Maldai, Anju Bishwokarma New Dohori Song
Вставка
- Опубліковано 28 січ 2024
- New lok Dohori Song 2080/2024 भाईरल अन्जु विश्वकर्माको पहिलो गीत | DORI BATERA | Kamal BC Maldai, Anju Bishwakarma
-------------------------------------------------------------------------
#KamalBCMaldai
#AnjuBishwakarma
#newlokdohorisong2080
खुशी किन्न पैसाले पाईदैन
माया चाहिन्छ सम्पत्ति चाँहिदैन
CRBT- 0857004, NCELL- 70298105
शुभ समाचार सुन्छौ र आजको
रानी बन्न जान्छौ र आजको
CRBT- 0857008, NCELL- 70298113
साच्चै तिम्रो बे गर्ने छाँट छ झै
खास्सै लाएन यत्तिको आँट छ झै
CRBT- 0857007, NCELL- 70298111
लाउली साडी राजापुर बजारको
बे को दिन दस पन्ध्र हजारको
CRBT- 0857005, NCELL- 70298107
पछ्यौरीले नबस छेकेर
को लोभिन्न यत्तिको देखेर
CRBT- 0857006, NCELL- 70298109
काली मान्छे भैसके पहेली
खेल्न थाल्यो बैसले बहेली
CRBT- 0857016, NCELL- 70298103
============================
🎶 Audio Credits:-
♪ Song:-
DORI BATERA
डोरी बाटेर
♪ Vocal:-
Kamal BC Maldai
Anju Bishwokarma
♪ Lyrics:-
Bikrambabu Vishwokarma
♪ Music:-
Kamal BC Maldai
(9851240302)
♪ Music Arranger:-
Krishna Bk "Bhanja"
♪ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♪ Vocal Edit:-
Rajendra Bajurali
♪ Mixing / Mastering:-
Khadak Bajurali
♪ Studio:-
Malashree Studio
♪ Madal :-
Poshan Gharti
♪ Sarangi :-
Kamal Kumar BK
♪ Basuri :-
Ratna BK
♪ Audio/video:-
Kamal BC Maldai
+977-9851240302
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Cinematographer:-
Karan Chaisir
🎬 Edit / Color:-
Shiva Paudel
🎬 Technical Adviser:-
Rajendra Aryal
🎬 Special Thanks:-
Parash Bhattarai
Gobindra Saud
Krishna Kandel indreni
Min Bahadur Bishwokarma
Om Raj Dangi
Mahendra Gc
Sanjit oli
Man GC
Bhupendra Bahadur Thapa Magar - Brunei
Govinda Bhattarai
Bom Gurung
Biru Oli
Som Pandey- Gulariya
Bhoj Raj Lamichhane
Bhoj Raj Baral
Subash Kunwar
indrajit Budha Chhetri
Blessed :-
Man Bahadur Budha - Father
Topkala Budha Chhetri- Mother
jiban Budha Chhetri- Brother
🎬 Media Partner:-
Umanga TV
GS Khabar
Chautari TV
TV Krishnasar
Radio Rajapur Bardiya
Lyrics :-
Thego Male :-
Dori batera, janchheura mayalu dadai katera
Thego Female :-
Dori batera, Lanchhaura mayale dadai katera
subha samachar sunchheura aajako
Rani banna janchheura rajako
Sachchai timro be garne chhat chha jhai
Khassai layana yattiko aat chha jhai
pachheurile nabasa chhekera
Ko lobhinna yattiko dekhera
kali manchhe bhaisake paheli
Khelna thalyo baisale baheli
kanchho bhaini baau banne bhaisako
Raspan garna paina ma baisako
ramri dekhe tehi dilma fulchhauki
Swartha pura garera bhulchhauki
satna paina biheko harsa
Jante bakhro bhaisakyo pach barsa
chahana chha sindurle rangini
Timrai namle jiskauchhan sangini
Lauli sadi rajapur bajarko
Beko dina dash pandhra hajarko
khusi kinna paisale paidaina
Maya chahinchha sampati chaidaina
Lyauli thalma masu bhat paskidai
Khamla sangai maskidai maskidai
kati basnu ma ajhai piraima
Dilko manchhe sajauchhu siraima
डोरी बाटेर, जान्छेउ र मायालु डाँडै काटेर
डोरी बाटेर, लान्छौ र मायाले डाँडै काटेर
शुभ समाचार सुन्छेउ र आजको
रानी बन्न जान्छेउ र राजाको
साँच्चै तिम्रो बे गर्ने छाँट छ झैं
खास्सै लाएन यत्तिको आँट छ झैं
पछ्यौरीले नबस छेकेर
को लोभिन्न यत्तिको देखेर
काली मान्छे भैसके पहेली
खेल्न थाल्यो बैशले बहेली
कान्छो भाईनी बाउ बन्ने भैसको
रसपान गर्न पाईन म बैसको
राम्री देखे त्यही दिल्मा फुल्छौ की
स्वार्थ पुरा गरेर भुल्छौ की
साट्न पाईन बिहेको हर्ष
जयन्ते बाख्रो भैसक्यो पाँचबर्ष
चाहाना छ सिन्दुरले रंगिनी
तिम्रै नामले जिस्काउँछ्न संगिनी
लाउली सारी राजापुर बजारको
बेको दिन दश पन्ध्र हजारको
खुशी किन्न पैसाले पाईदैन
माया चाहिन्छ सम्पत्ति चाँहिदैन
ल्याउली थालमा मासुभात पस्किदै
खाम्ला संगै मस्किदै मस्किदै
कत्ती बस्नु म अझै पिरैमा
दिलको मान्छे सजाउछु शिरैमा
© Kamal BC Maldai, 2024
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/KamalBCYT
Facebook:- tinyurl.com/KamalBCMaldaiFB
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
नमस्कार म गायक कमल बिसि माल्दाई🙏
लुकेको प्रतिभा अन्जु बिश्वकर्मा बैनी र मेरो आवाजमा अन्जु बैनिको पहिलो गित "डोरी बाटेर" सार्वजनीक गरेका छौं।
आशा छ सबैले माया गरिदिनु हुनेछ ।
दामी छ कमल दाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ल बधाई छ अन्जु बहिनि लाई❤ kamal bc maldai daju 💕💐
Ramro xa kamal❤️❤️best of luck😊
धेरै राम्रो छ दाजु धेरै धेरै धन्यबात आज मात्र हैन सदै साथ सपोर्ट दिनुस है मनकामना माताले सबैलाई रक्छ्य गरून् आटेको सबै पूरा हुन जय गित जय होस
Geet derai ramro video shutting chai rodi ghr base jasari gareko vaya Aja ramro hune thiyo 🙏🙏 anyway song ko lagi suvakamana
अन्जु बिस्वकर्मा फ्यान जति यता हाजिर हुम त 🙏
Ma xu
❤❤❤
🎉🎉
Big fan boine ❤❤❤❤❤best wish
मिथो गित अन्जु बिस्वकर्मा बहिनी 🎉🎉🎉🎉🎉🎉best of luck😅
दैलेखि चेलि अन्जु बहिनीलाई सफलताको शुभकामना यो अबसर प्रदान गर्नुहुने कमल सर हजुरलाई हार्दिक नमन🙏🙏
धेरै धेरै धेरै राम्रो प्रस्तुति सफलताको धेरै धेरै शुभकामना ❤👏🌺🌹❤
❤❤ छाडा गित भन्दा यस्तो नया प्रतिभाशाली नव गायिका हरुलाइ साथ सपोर्ट गरौ देश खाने गित ❤🎉🎉
Mani sapot garxu boine lai
♥️❤️❤️💖💕💕💝
म नी सपोर्ट गर्छु
❤❤❤❤
Mo ni xu
You are right😊
अन्जु बिश्वकर्म बहिनीको स्वर मन पराउने को को हुनु हुन्छ ?👍️
Ma xu 💕
W0w w0w❤❤❤❤❤, ❣️💞❣️💞❣️❣️💞❣️❣️💞
म नि छ नि हजुर
Ma xu ni
Those who dislike her so sweetest and sonorous voice are ,in true sense , are beast.
बब्बाल छ गित बधाई छ सबै टीमलाइ!
बहिनी अन्जु सफलता को धेरै धेरै सुभकमना आगामी दिन्हरुमा अझै धेरै पर्गती गर्दै जानु❤
यो गीत धेरै राम्रो छ यो गीतलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो गीत ले पनि 10M पार गरोस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
बधाई छ बहिनी अञ्जु बिश्वकर्मा। अझै धेरै प्रगति गर्नु । पहिलो गितले सफल्ताको सिखर चुमोस शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
साच्चैनै अन्जु विश्वकर्मा स्वर कि धनीनै हुन उनि👌👌👌👌👌👌👌👌
गीत बबाल राम्रो छ स्वर मिठो रहिछ सफलता धेरै धेरै शुभकामना 🎉🎉❤❤
आहा कमल बिसि माल्दाई र अन्जु बिश्वकर्मा बैनिको आवाजमा रहेको देश खाने लोक दोहरी गित🎤 सुन्न्न पाउँदा आज भन्दा 18/20 बर्ष अगि त्यो दिनहरुको झ-झल्को आयो धेरै माया बच्चा देखिको साथी kamal bro❤️
छिट्टै करोड क्लबमा प्रवेश गरोस् शुभकामना बहिनी अन्जु
राम्रो छ शुभकामना आशिर्वाद
दुवै जनालाई अग्रिम शुभकामना सफलताको।❤❤
यो गीत trending मा जानु पर्छ भन्ने जति यता हाजिर हम 🤗❣️
हाम्रो दैलेखको बहीनिले हाम्रो दैलेखको नाम रोशन गरेको छन्। एकदम धेरै खुशी लाग्यो बहीनीको यति मिठो अवाज सुन्दा। बधाई छ बहिनी अजै प्रगति गर्दै जानु।
सफलताको शुभकामना कमल बिसि माल्दाइ ❤🎉
God bless you बैनी उत्तर उत्तर पर्गती को शुभ कामना !
आहा कति मीठो गित अन्जु बहिनी लाई र कमल दाइ लाई अग्रिम शुभकामना🎉❤
अन्जु बि क आहा कति मीठो आवाज 15 बर्ष को उमेर मै सबैको मन मा बस्न सफल गायिका स्थापित भएको मा सुभकामना छ
कहाँ १५ होला हो!
सारै मिठो लोकदोहोरी❤🎉सफलता को सुभकामना......
राम्रो छ अगाडी बढनु सफलता को शुभकामना ।
हाम्रो दैलेखी नानी सफलता को शुभकामना छ , बिकट ठाउबाट काठमाडौं सम्म ल्यायर साथ सहयोग गरी यो प्रतिभा को कदर गर्दै मिठो गित मा अवसर दिनुहुने दाइहरु प्रती सम्मान छ , मिठो सिर्जना बिक्रम दादा🎉❤❤
यकदमौ राम्रो छ
❤❤❤
Ni by
नयाँ प्रतिभाको कदर गरनूहुने कमल बीसी भाईलाई सफलताको शुभकामना🎉🎉🎉❤❤
Bahini lai shubhakamana❤❤❤❤❤🎉🎉🎉🎉🎉
सफल्ताको शुभ कामना
दाइ बहिनी हजुरको आवाज कस्तो धामी हो।❤❤❤
यस उत्कृष्ट गीतले इतिहास रच्न सफल होस् कामना गर्दछु
❤❤ हाम्रो दैलेख बाट पनि आयो हैत कलकार❤अन्जु बहिनिलाइ धेरै धेरै धन्यवाद छ है 🎉🎉🎉🎉🎉
आहा कती राम्रो प्रतिभा मन ❤ रमायो गित अन्जु बिस्वकर्मा लाई थ्यान्स 😊🎉🎉🎉🎉🎉🎉
अतिनै मिठाे भ्वाइस बैनि
दुबै जनाको स्वर एकदम राम्रो छ र यत्तिकै गित पनि राम्रो छ आगामी दिनहरुको सफलता को शुभकामना छ❤❤
आहा गित भनेको यस्तो पाे हुनुपर्छ सुमधुर स्वरकी धनि अन्जु बहिनीलाई सफलताको लाखौं लाख शुभकामना छ
सेम ❤❤🎉🎉
ua-cam.com/video/Vd-IH5FovhY/v-deo.htmlsi=UytoF0egWpQwCgkH
शुभकामना बहनि अन्जु विश्वकर्मा लाई
सच्चिकै नेपाल काे नाम राख्ने कला छ अन्जु पेयारि
जादु छ अन्जु बहिनीको स्वरमा बधाई छ सफलताको सुभ कामना ❤❤❤❤
ल राम्रो मिठो स्वर कि धनी बहिनी लाई उज्ज्वल भविष्यको शुभकामना ।
आहा कति मिठो स्वर अन्जु बहिनी
धेरै मिठो स्वर अञ्जु नानी दैलेख जिल्लाको नाम राखेकाेमा बधाई छ।
अन्जु बैनिकाे स्वर नै जादुमय
साङ्गितिक क्षेत्रमा शुभकामना
हामी अरू प्रतिभाको प्रतिक्षामा रहने छाै ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अन्जु बहिनि को गला र कलालााइ सलाम छ❤️❤️❤️
🎉❤❤\*@@karunapariyar6859!#!😂😂!!
ल बधाई छ बैनी अन्जु सारै मार्मिक छ सफलता ले सिखर चुमोस बुनु अन्जु
धेरै रामरो गित छ सफल ता को सुबकाना छ Good luck
सफलताको शुभकामना
बधाई छ अन्जु बैनी लाई। बिशेश धन्यवाद कमल बिशी माल्दाई जि सम्पुर्ण लाई। बैनी लाई यो अबसर दिनु भयो।
दुर दराजमा लुकेर रहेको प्रतिभा र अबसरको खोजिमा रहेका गायक गायिका लाई लिएर अबसर दिने कलाकार नै बस्तबिक कलाकार हुन यो बहिनिलाइ अबसर दिनुहुने सबैलाइ मेरो आत्मै देखि नमन !
शार्है राम्रो छ अञ्जुबिस्वकर्मा बैनि।को गित🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉
❤❤पैसा फालेर आउनेलाइ भन्दा यस्तै गरिब दुखिलाइ साथ दिनुपर्छ राम्रो छ❤❤❤❤बबाल
❤
१००% सहि कुरो 🙏🙏👏👏
❤❤❤❤❤
🙏🙏🙏🙏🙏
👌👌🙏🙏🙏🙏
बधाई छ बहिनी अन्जु बिश्वकर्मा ।। अझै धेरै प्रयास गर्नु ।। पहिलो गितले सफल्ताको शिखर चुमोस शुभकामना छ।।
यती मिठो स्वर की धनी आन्जु बहिनी लाई सफलता को शुभ कामना 🎉❤❤❤ सहयोग गरी दिनुहुने सबै जना लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
ua-cam.com/video/Vd-IH5FovhY/v-deo.htmlsi=pjovsGyVVqx0Dixz
👍,डोरी बाटेर योलोक दोहोरी राम्रोलाग्यो बधाई,छ,🙏,
अन्जु बिश्वकर्माको आवाजमा यो गीत सुन्न पाउँदा म हृदयदेखी नै खु:शि छु,❤🎉
यो गित कहिले आउँछ भनेर पर्खाइ मा बस्ने हरु को को थियौ ।यता आउ त❤❤
सच्चिकै बैनीको आवाजमा जादुनै छ यसरी नै दर्सकलाई मनोरञ्जन दिदै जानु अझै प्रगति गर्दै जानु र थप प्रगति को मन देखि नै अनगन्ती शुभकामना बैनी
दैलेख को शान अन्जु दिदि ❤❤❤❤❤❤❤wow ❤❤❤❤
@chakra.saud123
3 weeks ago
कति मिठो स्वर
बधाई छ अन्जु बहिनीलाई
विशेष कमल बिशि दाजुको साथ र माया
सम्पुर्ण टिमलाई 🙏🙏
धेरै राम्रो छ
साच्चै राम्रो गित बनेको छ अन्जु बैनी लाई धेरै धेरै शुभकामना ।
यो गीत को खुब पर्खाइ मा थिए ❤भौत दामी गीत शुभकामना सम्पूर्ण टीम लाई भेषश शुभकामना बैनी अन्जु बिशोक्रमा ❤
करोइ क्लब मा प्रवेश निश्चित छ बधाई हजुर मिठो छ बैनी को आवाज अनि यो गित राम्रो छ
अन्जु सिस को म नि सबै भन्दा ठुलो फ्यान हु
खायो खायो अञ्जु बहिनीको आवाजले नेपाल खायो कति मिठो स्वर 👏👏 बधाइ छ अञ्जु बहिनीलाई 🎉
मिठो स्वर कि धनी अन्जु बहिनी लगायत सम्पुर्ण टिम लाई सफलताको अग्रिम शुभकामना छ।🎉👌😍
दुबै जनालाई सफलताको शुभकामना 🎉
@chakra.saud123
3 weeks ago
कति मिठो स्वर
बधाई छ अन्जु बहिनीलाई
विशेष कमल बिशि दाजुको साथ र माया
सम्पुर्ण टिमलाई 🙏🙏
सारै राम्रो सफलताको शुभकामन अन्जु बैनि
@chakra.saud123
3 weeks ago
कति मिठो स्वर
बधाई छ अन्जु बहिनीलाई
विशेष कमल बिशि दाजुको साथ र माया
सम्पुर्ण टिमलाई 🙏🙏
नेपाली सङ्गीत क्षेत्रमा अब देखि दैलेखी चेली अन्जु जि को आवाज सधै यसरी नै गुन्जी रहोस शुभकामना ...❤
दामी दामी दामी धेरै दामी गित देशै खान्छ गितले। थप सफलताको शुभकामना!
हार्दिक बधाई अन्जु बहिनी लगायत सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछु 🙏🌹🙏
धेरै रमाइलो लग्यो हजुर हरुको सुर दमि छ अजै धेरै धेरै सुभकामाना है हजुर
बाल प्रतिभा लाई सलाम छ।यो प्रतिभा सन्सारभर पुर्याउने गाउँ गाउँ मा पुगेर ल्याउने पारस सर लाई धन्यवाद छ ।
राम्रो छ माल्दाइ गित। अञ्जु बैनिलाई साङ्गितिक शुभकामना ।
कति मिठो स्वर हो बहिनि धेरै अगाडी बढ्नु❤❤❤
धैरै राम्रो छ अभै राम्रो होसअनुजु बहिनि❤❤❤❤❤❤❤❤❤❤
दैलेखी चेली अन्जु बैनी लाई पर्गतिको सुभकामना🎉❤❤❤❤
❤❤❤❤ अब पुराइ नेपाल हल्लाउने भयो अन्जु बिस्वकर्माको यो सुमधुर आवाजले
Hami nepali ko Shaan vannus hjr ,c is too good
Lekher rakhnus yo KT Pani kehi din KO pahuna ho 😊😊🖤
हार्दिक बधाई बधाई कमल भाइ❤
Thank you so much dear daju🙏❤️
अन्जुबईनिको सुमदुर सोरकतिमीठो
घर दैलेख गरिब परिवार मा हुर्केकि अन्जु बिश्वकर्मा को फ्यान हाजिर हुम 🤚
म नि हो अंजू दीदी को फयान
Haajir xu hai
❤❤
❤❤❤❤❤
❤❤❤
आहा मेरो जिल्ला कि अन्जु बहिनि दैलेख को गीत संगीत को सान हुनुहुन्छ बधाई छ्👌👌🇳🇵🇳🇵🇳🇵
सारै मिठो स्वर छ अन्जु बहिनीको❤ सफलताको शुभकामना ........🎉
साङ्केतिक यात्राको सफलता को शुभकामना
कति खेर सुन्न मिल्ने हो भन्ने लागेको थियो अति सुन्दर प्रतिभा दुवैलाई बधाई छ ।
सफलता को धेरै धेरै सुभकामना🎉🎉 अति राम्रो
Desh hallayo yo song la congratulation 🎉
आहा कति सुन्दर छ गीत,सुमधुर आवाज सफल्ता को शुभकाना छ अन्जु बहिनीलाई । 🎉🎉🎉🎉
अन्जु बहिनीको आवाज अति मिठो छ उज्ल भबिस्यको शुभकामना छ 🙏
अत्ति नै सुन्दरताले भरिएको यो मीठो आवाज अन्जु बैनिको सबैले सपोट गर्ने छौ अनि माया र साथ पनि दिने छौ म बहराइन बाट हेर्दै सुन्दै छु ❤❤❤❤
राम्रो आवाज कि धनी बहिनी लाई सफलता को शुभकामना छ है
बधाई छ अञ्जु बैनि र कमल सर लाइ सोर मा अति मिठास छ,,
वाउ जादु छ बैनीकाे स्वर मा सफलताकाे कामना🎉🎉🎉🎉🎉
धेरै धेरै राम्रो गित बधाई बैनिलाई अझै नया नाया गित सुन्न पाउ❤❤❤
अन्जुलाई मन पराउनु हुने जति यता हाजिर हुनु है❤❤❤
सबै ले गीत सुनेर अनुज लाई साथ सपोर्ट गरौं गीत राम्रो छ।।
भगवानले मीठो स्वर गलामा हालेर यो धर्तिमा पठाएका रहेछन् । यो बहुमुल्य स्वर आकाशे तरङ्गमा युगयुग सम्म गुन्जी रहने छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌍️🌍️🌍️
Anju amazing voice ❤❤
Best wishes vai ❤❤
आहा कति राम्रो जोडि मिलेको छ यो गित को लय शब्द गायकार कमल माल्दाइ अनि हाम्रो प्यारी चेली अन्जु सधै प्रगती होस
नयाँ मान्छेलाई अवसर दिनु हुने माल्दाई विशेष धन्यवाद छ र साथै अन्जु बैनिलाई उज्ज्वल भबिस्यको अग्रिम शुभकामना छ❤❤❤❤❤
आहा अत्यन्तै मीठो भ्वाइस, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, मज्जा आयो हेरेर, बधाई छ गायक/नव गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजनाको लागी, नव गायिका अन्जु बैनिलाई साङ्गितिक यात्रामा सफलताको कामना❤️❤️❤️❤️💃🕺💃🕺👍️👍️👍️👍️🌺🌺🌺🌺👏👏👏👏👌👌👌
सम्पूर्ण टिम लाई बधाई तथा कार्यकालकाे शुभकामना छ❤❤❤❤
अन्जु बिस्वकर्म बहिनिको आवाज र कमल बि सि माल्दाइ को डोरि बाटेर गित धेरै राम्रो छ। अझै सफल्ताको हार्दिक शुभकामना
waw पुरानो कला लाई सम्मान नयाँ कला लाई प्रोत्सहान गर्ने कमल बिसिलाई बधाई अन्जु voice दामी छ❤❤❤❤🎉🎉🎉🎉