Maili माईली - Kouda - Mousam Gurung & Purnakala BC • New Nepali Kouda Song 2081 | 2024

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Mousam Gurung Presents:- New Nepali Song 2024
    #Mousamgurung
    #Purnakalabc
    #Mailikoudasong
    #Newkoudasong2079
    #nepalisong
    #newsong
    ------------------------------------------
    केटा:हाहा हौ माईली तिमि नै हो दिलको ढुकढुकी
    आउन यता संगै बसम नहेर न लुकी
    केटि:हाहा हौ माईला मुटु भित्र बस्न ठाम दिन्छु
    तिमीले मलाई थर देउ माईला
    केटा: हाहा हौ माईली यो जिबन मा तिमि आएत्
    हास्न सिक्थे बाच्न सिक्थे तिम्रो साथ पाए त्
    केटि:हाहा हौ माईला तिमि बिना मेरो के कुरा
    तिमीलाई पाए यो जिबन मा सबै हुञ्छ पुरा
    केटा:हाहा हौ माईली सागर जस्तो संगो मनैमा
    तिमीलाई बास राख्न पाए खुसि हुन्थे झनै म
    केटि:हाहा हौ माईला तिम्लाई पाए संसार भुल्छु म
    भिरमा मात्रै हैन कस्सम सिरमा पनि फुल्छु म
    माईली नौ डाँडा डाँडा काटौला
    संग संगै जोबन साटौला......
    🎶 Audio Credits 🎶
    ♪ Song:-माईली / Maili Kouda song
    ♪ Vocal:- Mousam Gurung & Purnakala B.c
    ♪ Support Vocal:-Kushal Bishwokarma/Sagar Bajurali/Rupi Singjali Magar/Prema Rana Magar
    ♪ Lyrics:- Rath Pun
    ♪ Music:- Mousam Gurung
    ♪ Madal:-Khadga Budha
    ♪ Khaijadi:-Durga Gurung & Manang Gurung
    ♪ Basuri:-Gopal Nepali
    ♪ Music Arranger:- Diwan Kinar
    ♪ Recording Studio:- Malashree
    ♪ Mixing:- Khadak Bajurali
    ♪ Recordist:- Rajendra Bajurali/Sagar Bajurali/Gobinda Parajuli
    ♪ Audio/video:-
    Shital Shijan Digital Pvt.Ltd.
    Phone +9779851041954
    ---------------------------------------------
    🎬️ Video Credits 🎬️
    🎬 Director:- Dip Gurung
    🎬 Artists:- Anand Gurung/Aswin Magar/Laxmi Gurung/Anju Gurung
    🎬 Cinematographer:- Rajesh Ghimire
    🎬 Edit:- Padam Subedi
    🎬 Poster:-Santosh Chauhan
    🎬 Coloring:-Milan Bishwokarma
    🎬 MUA:- Sharmila Gurung
    🎬 Technical Support:-Rajendra Aryal
    🎬 Post Production:- Shital Shijan Digital Pvt.Ltd
    © Shital Shijan Digital, 2022
    ----------------------------------------------
    Listen my songs on your favorite streaming platforms:-
    Spotify:- spoti.fi/3Bg4Imo
    iTunes:- apple.co/3J6feOY
    Amazon:- amzn.to/3z8EaAU
    Apple Music:- apple.co/3Oy2DVS
    Tidal:- bit.ly/3PCkU66
    Amazon Music:- amzn.to/3OB7CVU
    Sound Cloud:- bit.ly/3PONaC0
    UA-cam Music:- bit.ly/3RZqqRF
    Deezer:- bit.ly/3S30vZh
    Audiomack:- bit.ly/3cEulDn
    Qobuz:- bit.ly/3RYaTBw
    Napster:- bit.ly/3PB5L4I
    Social Links:-
    UA-cam:- tinyurl.com/Mo...
    Facebook:- tinyurl.com/Mo...
    Contact me at:- +9779851041954
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 3,7 тис.

  • @MousamGurungOfficial
    @MousamGurungOfficial  2 роки тому +1147

    नमस्ते 🙏 यहाँ हरु सम्पूर्ण भगवानरुपी दर्शक हरु प्रति हृदय देखि धन्यबाद ! ओई काली कौडा गीत यहाँ हरुले धेरै भन्दा धेरै मन पराउनु भयो त्यस पछि अर्को कौडा गीत लिएर आएको छु ! आशा छ पहिला को गीत लाई झैँ यो गीत लाई पनि उतिकै माया गर्नु हुन्छ भनि ठुलो आशा गरेको छु ! क्रिया के कस्तो लाग्छ UA-cam को Comments मा सल्लाह सुझाब दिनु होला धन्यबाद🙏🙏

  • @ramprasadgurung2019
    @ramprasadgurung2019 Рік тому +5

    मित्र मौसम गुरुङ विगत लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा अझ खासमा भन्नु पर्दा कौडा गीतलाई संसार भरिका लोकदोहोरी पारखी मनहरुलाई मन छुने शब्द, लय र सुमधुर आवाजमा साथै राम्रा राम्रा मोडेलहरुलाई गीतको कथा अनुसार ट्वाक्क मिलाउने खुबी प्रति गायक मित्र मौसम गुरुङ र गायिका पूर्णकला बिसी लगायत हजुरलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मनै देखि सहयोग गर्नु हुने सम्पूर्ण टिमलाई हृदय देखि नै हार्दिक नमन गर्दै माईली कौडा गीतको सफलताको मुरीमुरी शुभकामना छ नि हजुर 🌷🙏🌷

  • @nakulpaudel5713
    @nakulpaudel5713 7 місяців тому +10

    मगर गुरुङ को कौदा गित अतिनै राम्रो हुन्छ।सबै तिम लाई धन्यवाद ।आगामी दिन को प्रगति को कामना

  • @dipaktamang1247
    @dipaktamang1247 Рік тому +6

    wow कति राम्रो गित।मेरो त मन छोयो। यस्को शब्द,संगित त्यतिनै कर्णप्रिय छ।सायद यो गित सुन्ने जुन सुकै समुदाय किन नहोस,मन नपराउने कमै मात्र होलान।

    • @kay3132
      @kay3132 Рік тому

      हामी नेपाली हो र हाम्रो नेपाली संस्कृति जुन सुकै समुदायको होस, त्यस्को अर्कै महत्व, मिठास र फरकपन छ । नेपालमा नेपाली संगीत लाई हेला गरेर धोंति हरुको गीतको प्रचलन एकदम गलत हो l

  • @rashmigurung2524
    @rashmigurung2524 Рік тому +22

    यो गित सुनेर माइली हुनुमा proud feel गरेकी छु ❤️❤️धन्यवाद मौसम सर

  • @ShivaHamal
    @ShivaHamal Рік тому +7

    उत्कृस्ट मौलिक कोशेली "माईली" लाई अत्यधिक सफलताको शुभकामना।

  • @jayapandey1326
    @jayapandey1326 Рік тому +5

    Wow beautiful song❤️❤️ आगामी दिन हरुमा यस्तै राम्रा राम्रा गित लियर आउनु साथै सफलताको शुभकामना सर

  • @मिलनतमु
    @मिलनतमु Рік тому +7

    माईला+माईलीको शिर्षकमा बनेको शायदै अहिले सम्मको उत्कृष्ट गीत,अति मिठो मज्जा आयो।बधाई छ सम्पुर्ण टिमलाई!❤

  • @rajucentury8953
    @rajucentury8953 Рік тому +7

    कति मिठो सिर्जना रहेछ हार्दिक नमन सर्जक तथा गायक गायिका प्रति सुनेर कहिले नथाक्ने गित l

  • @ChohanMgr
    @ChohanMgr Рік тому +5

    यस्तो पो गित पुरा भित्री मन मुटूलाई तिखो बाँण हान्ने...अत्यन्तै मौलिक मार्मिक मिठो भाँका फेरि पनि यस्तै गित सिर्जना गर्दै गर्नु होला...Best wishes Mausam gurung ❤️❤️

  • @bishnupaudelbag
    @bishnupaudelbag Рік тому +11

    अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिने स्तरको गीत रहेछ । मौलिक उस्तै, कर्णप्रिय उस्तै ..............❤❤❤❤🙏🙏

  • @kamalabhandari8333
    @kamalabhandari8333 Рік тому +455

    साच्चिकै भन्नू पर्दा गुरुङ मगरहरुले निकाल्ने गित हरुमा आफ्नो कल्चर मौलिकता झल्किन्छ हरेक गित हरुमा छेत्री बाहुनहरु ले निकाल्ने गित जस्तो छाडा र उत्ताउलो हुदैन गित यस्तो हुनुपर्छ कस्तो मिठो गित सुन्दा पनि आनन्द आउने शुभकामना छ सम्पूर्ण टिम लाई मौसम गुरुङ को त स्वर नै दामी लाग्छ ❤️❤️

  • @subarnagurung717
    @subarnagurung717 Рік тому +5

    कला संस्कृति को संरक्षण हामी गुरुङ मगर को पारिवारिक संस्कृति मा बज्ने यो मिति गीत लाई अग्रिम शुभकामना सफलता ले शिखर चुमोस !!!!

  • @nabarajpaudel5010
    @nabarajpaudel5010 Рік тому +7

    आहा!! स्वर अनि शब्द दुबै उत्कृष्ट ,,सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।।

  • @ceo_dream_yt3555
    @ceo_dream_yt3555 Рік тому +72

    म सुदुर पुर्बको मान्छे तर म सबै क्षेत्रको गित सुन्ने गर्छु जस मध्ये पनि गण्डकी भेगमा गाइने यो कौडा गित सारै मन पर्छ ! यो कौडा गित त जति सुने पनि कहिल्यै धित मरेन हजुर हरुलाइ धेरै शुभकामना ❤️

    • @tulbdr1279
      @tulbdr1279 Рік тому

      Im also very very happy by view of this video....

    • @pubinpunk7871
      @pubinpunk7871 Рік тому +2

      😎😎😎😎😎😎😎

    • @SanjayaThapa-gl5jw
      @SanjayaThapa-gl5jw Рік тому

      ​@@pubinpunk7871AAAAAAAAAAAAAAA😢🎉à2w

  • @ramkumargurung3562
    @ramkumargurung3562 Рік тому +3

    अहा एकदम मिठो लय उस्तै स्वर अनि कौडा गीतमा सबैभन्दा नौलो पर्स्तुती लाग्यो मलाई ।धन्यवाद अनि बदाइ छ सबैलाई

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Рік тому +4

    कति मिठाे गित उस्तै नृत्य पनि बधाई माईली टिमलाई 👌👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @laluthapa6626
    @laluthapa6626 Рік тому +6

    राम्रो छ गित हाम्रो गण्डकी छेत्र तिर चल्ने कौदा गित खास गरि मगर गुरुङ मा चल्ने गित हो छितै करोद करोद कलब पार गरुन धन्यवाद

  • @sandeepchand3432
    @sandeepchand3432 Рік тому +5

    निकै मिठासयुक्त कौडा शैली को यो गीत अनि नृत्य अति उत्तम लाग्यो। सम्पूर्ण टिम लाई हृदय देखी धन्यबाद छ।

  • @su-z-na2496
    @su-z-na2496 Рік тому +27

    TikTok बाट खोज्दै आए। मलाई चाहिँ एकदम राम्रो लाग्यो 🥰🥰

  • @kumaryonzan3670
    @kumaryonzan3670 Рік тому +8

    मैले त टिकटकबाट सूनेर सारै मन पर्यो यूटूबमा गएर खोजेर सूने ! जत्ति सून्यो उत्ति सूनूसूनू लाग्ने 🙏🙏🙏💕🌷

  • @thapajk4800
    @thapajk4800 Рік тому +5

    आहा कति राम्रो कौरा गित गुरुङ मगरको मौलिक बचाउन चाहाने कोको हुनु हुन्छ जय सङ्गित्🙏🙏🇳🇵

    • @mangaltamang6928
      @mangaltamang6928 Рік тому +1

      जे होस माईली भएर सबै मजा भाईरल चै भयो परिवार ईsट मिsत्रा बाट नभएको माया अनि सादा पाउदा रहेछ भनि आस लगियो मोलाई त यो माईले सङ लेउनु हुने सम्पुर्ण टिम !पर्ती रिदै देखि नै धेरै धेरै धन्यवाद छ sup song👌👌❤️❤️💔🎤

  • @khemshreesmagar377
    @khemshreesmagar377 Рік тому +4

    माईली र माईला ले टिकटकमा नौडाडा काटिसक्यो यता युटुब तिर पनि टहल्का मच्चाउनु पर्‍यो 👍️ यति मीठो गितको लागि हार्दिक बधाई छ मौसम भाईलाई सफलताको शुभकामना

  • @uxifmjdjcj2497
    @uxifmjdjcj2497 Рік тому +4

    मगरहरुको लोकप्रिय कौडा गीत आहा कति मिठो नृत्य

    • @chandraprakash15
      @chandraprakash15 Рік тому

      मगरहरुको कौडा भन्दा अलि अन्याय हुन्छकी ?

  • @pramodunity417
    @pramodunity417 Рік тому +6

    अहा यति मिठो गित मेरो त मन नै हरर भयो 😍हाम्रो मौलिक गित यस्तो पो

  • @tulgurung261
    @tulgurung261 2 роки тому +24

    वा क्या बबाल गीत छ👍 बधाई छ सम्पूर्ण टिमलाई।साथमा मौसम गुरुङ्ग को सुमधुर स्वर💓💞

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

    • @dilliramdahal9332
      @dilliramdahal9332 Рік тому +1

      बधाई छ सम्पुर्ण टिमलाई।

  • @susitatamang3193
    @susitatamang3193 Рік тому +6

    ऐले सम्मकै सुपर हिट कौडा गित सम्पुर्ण टिमलाई सुभ-कामना 🙏👏👏💕

  • @rameshghartighartiramesh1509
    @rameshghartighartiramesh1509 Рік тому +7

    यो गित सुनेर पुरानो दिनहरु याद आउँछ आफ्नै बुदि सङ्ग नाचेको

  • @sharmilathakuri1698
    @sharmilathakuri1698 Рік тому +5

    Dauseri haru nachako dakhara UA-cam Tira aako ....ahaaaa❤️❤️❤️❤️❤️

  • @neupanemaya821
    @neupanemaya821 2 роки тому +6

    आहा! कति राम्रो गित हो तेसमा पुर्णकला बहिनिको कोकिलकन्ठे आवाज पुर्ण सफलताको कामना छ है।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @sujitgurung1922
    @sujitgurung1922 Рік тому +4

    नया जेनेरेसनमा नया kauda गीत राम्रो लाग्यो 👌👌👍️👍️👍️🖐️❤️💘💕💖

  • @manumagar9025
    @manumagar9025 2 роки тому +4

    Maili 9 dada kataula sang saggai joban sataula aaha kati mitho kauda geet sarai man paryo.....Mousam grg bhai ra Purna kala bc bahini ko voice ma sarai mitho geet baneko raixa safal ta ko shuvakamana sabai unit lai....

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @prakashmagar25
    @prakashmagar25 Рік тому +5

    उत्कृष्ट प्रस्तुती शब्द उत्तिकै मीठो लय उत्तिकै मधुर मौसम गुरुङ ज्यु र पुर्नकला बिसि ज्यु को गायकी उस्तै मिठो अनि उत्कृष्ट भिडियो ले सुन मा सुगन्ध थपेको छ कहि कतै खोट लाउने ठाम छैन हृदय देखि आभार यति मठो साङ्गितिक कोसेली को लागि 🙏🙏🙏 सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा सफलताको शुभकामना

  • @krishnamagar2336
    @krishnamagar2336 Рік тому +4

    एकदमै राम्रो कौरा गित।
    गुरुङ मगर हाम्रो मौलिक कला संस्कृति
    हाम्रो पहिचान।

  • @pratimamagar8505
    @pratimamagar8505 Рік тому +9

    वाव कति मीठो गीत जति सुन्यो उतिनै सुन्न मन लाग्ने! मौसम गुरुङ्ग सर लगाएत सम्पुर्ण टीम लाई सफलताको शुभकामना 🙏🙏🙏🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Рік тому

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @tarkabahadursoti8936
    @tarkabahadursoti8936 Рік тому +5

    मौलिक कौडा गित मा अहिलेसम्म कै उत्कृष्ट 🙏🙏🇳🇵🇧🇭💕🙏🙏🌍️🤘

  • @sagargurungjanga1059
    @sagargurungjanga1059 Рік тому +6

    याे गीतले मेराे मनै छाेयाे सम्पूर्ण टिमलाई
    हृदय देखि नै धन्यवाद ।साथै आउने दिनहरुमा पनि यस्तै गितहरु सुन्नु र हार्ने पाउने आशा राख्दछु ।🙏🙏🙏

  • @ranginnepal977
    @ranginnepal977 Рік тому +4

    सारै मिठाे लाग्यो गित शुभकामना ।।

  • @DineshKumar-wu1rf
    @DineshKumar-wu1rf Рік тому +6

    जसले जे भनेपनि गीत भनेको यस्तो हुनुपर्छ ❤😊

  • @chokthapa2056
    @chokthapa2056 Рік тому +5

    tiktok मा देखेर बल्ल पो हेर्दै छु म त OMG पुर्णकला बि.सि को स्वरले त कलेजो नै छियाछिया बनायो त हौ,अति सुन्दर कौरा ल्याउनु भएको रहेछ मौसम गुरुङ धन्यवाद ।

  • @khagacharya9499
    @khagacharya9499 Рік тому +6

    मैले त आजमात्र सुनें । माइला भएकोमा सबैले थोरै महत्त्व दिन्थे,तर वास्तवमा त्यसो रहेनछ , बल्ल आज बुझें माइला हुनुको मिठास त अर्कै पो रैछ । सबैलाई चेतना भया...

  • @foxgamer2553
    @foxgamer2553 Рік тому +3

    धेरै राम्रो छ कौडा गित 👍️🙋‍♂️🙏

  • @minthapa1713
    @minthapa1713 Рік тому +3

    मलाई असाध्यै मन पर्ने मध्ये को एक मौलिक भाका आहा 😘 यस्तो मौलिक गित जति सुनेपनि सुनिरहन मन लाग्छ मलाई त

  • @RemGurung
    @RemGurung 2 роки тому +5

    मौसम दाई, दिप जी, आनन्द बाबु लगायत सबै टिमलाई बधाई अनि शुभकामना ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @mansingsony6364
    @mansingsony6364 Рік тому +5

    साईलो साईली गित धेरै सुनेको थे माईला भन्ने गित कमै सुनेको थिय मतु छोयो म पनी माईलो भयको मा धेरै खुसी लागेयो।

  • @jitbahadurlamichhane9405
    @jitbahadurlamichhane9405 Рік тому +3

    अति सुन्दर र मिठो प्रस्तुती।

  • @kamalamagar7924
    @kamalamagar7924 2 роки тому +9

    अति राम्रो गित रथ दाजुको रुकुम पूर्वको सान हाम्रो दाजु🙏बधाई छ सम्पूर्ण टिमलाई 🙏❣️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @jitgurung3980
    @jitgurung3980 Рік тому +5

    जति पटक सुने पनि धित मर्दैन,अर्कको मुलुकमा रात दिन काम गर्दको पीडा भुल्ने औषधि जस्तै भाको छ खोइ किन हो।

  • @devgurung2450
    @devgurung2450 Рік тому +4

    जीवन मा माइलो हुनु को गर्व आजा पोइलो चोती यो गित हेरेर महसुस भै राछ सम्पुर्न यो गित का तिम हरुको भबिस्य उज्ज्वल होस्स्🤩🤩🤩🤩👌👌👌

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 2 роки тому +6

    माईली गितले सबैको मन मुटु छुन सफलता रहोस् सबै टिम लाई बधाई तथा सफलताको शुभकामना धेरै माया गरिदिनुस है

  • @suryathapa2039
    @suryathapa2039 Рік тому +4

    कति राम्रो कउदा गित मिठो मौलिकता लाई झल्काउने आउने समय मा पनि यस्तै गीत हरु आइरहने छ भन्ने आशामा रहने छु।
    मौसम Sir अनि पुर्नकला मेम लाई
    धेरै भन्दा धेरै शुभकामना।

  • @mppratel182
    @mppratel182 Рік тому +4

    आहा गीत मलाई मौसम गुरुङ ज्युको हरेक सिर्जना एकदमै मन पर्छ ❤️❤️

  • @bikashregmi2588
    @bikashregmi2588 Рік тому +5

    10 चोटि भन्दा बढि ! सुनिसके यो गित अझै धित मर्दैन्❣️❣️❣️❣️❣️

  • @balbahadurpun3626
    @balbahadurpun3626 Рік тому +4

    झकास दामी छ गित शुभकामना छ अल तिम लाई

  • @KrishnaPrasad-iq5gu
    @KrishnaPrasad-iq5gu Рік тому +5

    सार्है राम्रो आवाज र मिठाे गित धन्यवाद सबै कलाकारलाई

  • @balajipunmagar5177
    @balajipunmagar5177 Рік тому +7

    मौसम गुरुङ भाई र पु्र्णकला बहिनि लाई म एउटा मगर को कल्चर भाका लाई सम्मान को साथ अाफ्नो कला झल्काईदिनु भएकोमा मुरि मुरि धन्यवाद 💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘❤️

  • @मिगिनथापामगर

    सेच ले कानराह ,कौरा लिहिङ्🙏 झोर्ले🙏🙏🙏

  • @birthapa7143
    @birthapa7143 Рік тому +3

    निकै माैलिकता झल्काउने काैडा गित । दाजु काे स्वरमा जादु छ।

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 Рік тому +5

    आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎊

  • @manjupariyar6663
    @manjupariyar6663 Рік тому +7

    टिकटकमा सुनेर हेर्न आको आहा कति मिठो गित जति सुन्यो सुनिरहु लाग्यो ❤️❤️सफलताको सुभकामना सम्पुर्ण टिमलाइ🙏❤️❤️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Рік тому +3

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

    • @sarudon2171
      @sarudon2171 Рік тому

      you

  • @indrashah9052
    @indrashah9052 Рік тому +6

    धेरै राम्रो पुर्णकला दिदी को सुभचिन्तक हरु को लागि उपहार स्वरुप आयो है मजा ले हेरम 🇳🇵🇳🇵🇳🇵👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨💞💞💞🌹🌹🌹

  • @DeepSagarBudhaMagar
    @DeepSagarBudhaMagar 2 роки тому +17

    मिठो कौडा गित रथ पुन माइतीराजा र सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ❤❤

    • @paru593
      @paru593 2 роки тому +1

      ua-cam.com/video/XyUbBk9-1Vg/v-deo.html
      New नुवाकोटे Sex Hot Rap

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @SanjitaDhakal-sanju
    @SanjitaDhakal-sanju 6 місяців тому +6

    आहा कति मीठो शब्द अनि अभिनय हुन त म काठमाडौ वरिपरिको काठे हु तरपनि मलाई मेरो देशको सबै भाषा कला गला भेष भाषा मन पर्छ सबैकिसिमको गित सुन्दा हेर्दा सारै मन रमाउछ यो भिडियो हेर्दै गर्दा म धम्पुस भन्ने ठाउमा छु मलाई यो गित सुन्दै गर्दा आफुलाइ सारै आनन्द फिल गरेकी छु 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪💃💃💃💃💃

  • @DolrajPariyar
    @DolrajPariyar Рік тому +3

    aahaa jati mitho git sunerahu jasto 🎉congratulations dada

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial Рік тому +4

    एकदम मन परेको गित🥰

  • @Nsp933
    @Nsp933 2 роки тому +5

    गित त असाध्यै राम्रो कुन शब्दले बयान गरु कुनै ठाउँ छैन् माैलिक गित हरु लाई सबैले माया गरिदिनु हाेला र गर्नु पर्छ"हाम्रो हामी सबैकाे दायित्व रहेकाे छ ! #Oe काली पछि झनै धमकेदार🔥🔥 #माईली सफलताको शुभकामना 🖤🙏सम्पूर्ण कलाकार Whole team #Mousam_Gurung Daju🖤🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      dherai dherai dhanyabaad mero bhai prati

    • @Nsp933
      @Nsp933 2 роки тому

      @@MousamGurungOfficial w/c Mero Daju😊🙏

  • @LAMA-im1zc
    @LAMA-im1zc Рік тому +4

    गर्व लाग्छ यसरि अफ्नो सस्कार झल्किदा 🧡💛❤️🧡🧡

  • @arturmagar3866
    @arturmagar3866 Рік тому +5

    💋💘तिम्ले मलाई थर देउ माइला महिले तिम्लाइ नाम दिन्छु,मुटु भित्र बस्न ठाउँ दिन्छु कस्तो राम्रो सब्द दाजु💋💘

  • @anmoltamang7362
    @anmoltamang7362 Рік тому +3

    सारै मन् परेउँ ❤️❤️ god bless you beutiful people's ❤️❤️

  • @ujwalsunar01
    @ujwalsunar01 Рік тому +4

    टिकटकमा सुनेर युटुबमा यो गित खोज्न आयको ।कस्तो आनन्दित बनाउने गित रहेछ। सम्पुर्णलाई बधाई सङै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु🙏।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +5

    माईली जस्तै उत्कृष्ट शब्द संगीत भरिएको गित
    अझै अर्को पनि चाँडै सुन्न पाउ शुभकामना💐🙏

  • @prabhuramkarki9388
    @prabhuramkarki9388 Рік тому +12

    जहिले साइला साइलिको मात्रै गीत आउथ्यो माइला माइलिको पनि आए छ। गीत औधी राम्रो मिठो सारै मन पर्यो। tik tok मा हेरेर सुनेर आउने को को हुनुहुन्छ???

    • @deepakmgr162
      @deepakmgr162 Рік тому

      karki g हजुर माईला हो कि??😋😄
      anyway nice song❤️

  • @lokhermel5285
    @lokhermel5285 Рік тому +4

    सुनी रहे सुनी रहे, अझै सुन्दै छु। मन अझै भरिएको छैन ।

  • @mahendrashah5934
    @mahendrashah5934 Рік тому +5

    लोभ लाग्दो गित ,टिम लाई बधाई छ।

  • @nandarajthapachhetri9789
    @nandarajthapachhetri9789 Рік тому +5

    मेरो देश को बिबिधता कति राम्रो छ। गन्दकी को कौदा राम्रो सुदुर पश्चिम् को देउदा कति राम्रो सबै भुगोलको कला सस्कृती को जगेर्ना गर्नु पर्यो। यो हाम्रो देसको पहिचान हो। धन्यवाद ।

  • @dilmayahermel1032
    @dilmayahermel1032 Рік тому +4

    गायक गायिका सर्जकहरुमा हार्दिक बधाई छ। यो गित सदावहार बन्दै छ।

  • @suryashrestha6007
    @suryashrestha6007 Рік тому +10

    यो गीत १० पटक सुनिसकेँ अझै सुन्ने तृष्णा मेटिएको छैन । दुईजनाको स्वर यो गीतको लयमा साह्रै मिलेको छ ।

  • @dankarki3557
    @dankarki3557 Рік тому +6

    म यो लोकगित सुनेर हेरेर यति खुसी भएको छु। सबै लोक सरजक ,गायक ,गायिका र अभिनय गरनेलाइ हृदय देखि माया र अभिवादन छ तर हामी बाहुन,क्षेत्री ,राई,मगर ,तमाङ को नाममा किन लडिरहेका छौ यसतो घटना हेरदा र सुनदा नरमाइलो लागछ हामी बिदेश मा वसेका दाजुभाइ दिदिबहिनी लाई तेसैले सबै मिलेर बसौ सवैको भावना को कदर गरौ। हामी सवप्थम नेपाली हौ भनने जानौ।हामी बिच कहिले फाटो नआअोस जातको कुरामा र अरु यसतै सिर्जना को परखाइमाछौ। धेरै माया

  • @nirumagarnirumagar4438
    @nirumagarnirumagar4438 10 місяців тому +3

    आहा कति मीठो गित संगै अति सुन्दर अभिनय ❤❤❤❤❤❤🎉🎉🎉

  • @jacyjacy4480
    @jacyjacy4480 2 роки тому +6

    प्रदेशमा भएर पनि असाधै मिठो मिठो गित सुन्ने गर्छु मोैसमि सर को अावाजमा गुनेजेको गितहरु बधाई छ ।सबै जनालाई

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Рік тому

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

  • @premchapagain8720
    @premchapagain8720 Рік тому +7

    I am माइलो 🖐️😀😂
    माइला & माइली जति यता आम्त कति छ्म 🖐️

  • @ArjunKGrg
    @ArjunKGrg Рік тому +3

    जति सुन्दा पनि धित नै नमर्ने🎶🎶🎶🎶

  • @santoshmagar3409
    @santoshmagar3409 Рік тому +4

    आहा गित भनेको त यस्तो पो हुनुपर्छ मौसौम दाइलाइ 🙏🙏🙏🙏

  • @mrbkgamer3648
    @mrbkgamer3648 Рік тому +2

    हजार सलाम यस्तो गित लाई म पुर्बी नवलपरासी बाट थर दिन्छु नाम दिने हाजिर यता

  • @anishkarki7368
    @anishkarki7368 Рік тому +4

    अति मिठो गित सुन्न पाउँदा मन आज धेरै खुशी छ मेरो सफलता को सुभकामना सबै टिम लाई 🙏🙏🙏❤️❤️

  • @rameshthapa6571
    @rameshthapa6571 Рік тому +7

    मिठो गित बनेको छ तर यो माईला माईली भन्ने शब्द लुप्त हुने तरखर मा छ हाम्रो नेपाल अन्तरे जन्तरे राईलो काइलो साईलो र माईलो भन्ने नाता आउने शताब्दी सम्म लुप्त भएर जाने छ पक्कै पनि।

  • @RamBahadur-lx5su
    @RamBahadur-lx5su Рік тому +3

    🌹🌹🌹🌹 माैलिकता बाेकेकाे अमर गित काे सिर्जना गर्नुभएको मा माैसम जि धेरै धेरै शफलता काे कामना 🎉🎉🎉🎉♥️♥️♥️♥️♥️

  • @mangalgurung4011
    @mangalgurung4011 Рік тому +5

    अति राम्रो गीत, मौसम सर, यसरी नै नयाँ नयाँ प्रस्तुति दिँदै गर्नु होला🙏

  • @babulalsunar9092
    @babulalsunar9092 Рік тому +5

    यो गितले चाहिँ मलाइ मोहनी लगाइ दियो यार जति हेर्यो तेति हेर्न मन लाग्छ यार अनि गर्व लाग्छ माइला छोरो भएको मा

  • @akendrasony8243
    @akendrasony8243 Рік тому +2

    अति नै सुन्दर कौडा गित मौसम सर लगाएत सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु❤️

  • @karunakhatri1745
    @karunakhatri1745 Рік тому +3

    super song bhadai xa all tem lai😍🎉🎉🎉

  • @thamankayat2865
    @thamankayat2865 Рік тому +133

    जिबनमा माईला हुनमा पहिलो पटक खुशी लाग्यो,धन्यबाद सबैलाई❤️❤️🇦🇪🇦🇪

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  Рік тому +6

      हजुर को हामी प्रति मायाँ को लागि हृदय देखि धन्यबाद छ,सधै यसरि नै मायाँ गरिराख्नुस है

    • @thamankayat2865
      @thamankayat2865 Рік тому +4

      हस,पक्का❤❤

    • @bikramwaibatmg
      @bikramwaibatmg Рік тому +7

      मेरो त झन बुढाबुढी नै माइला माइली परेको छ।
      😁

    • @sthananuofficial2875
      @sthananuofficial2875 Рік тому

      बिचरा 😁😁😁😁😁😁

    • @sthananuofficial2875
      @sthananuofficial2875 Рік тому +2

      @@bikramwaibatmg हामी चै बुडा माइला म कान्छी 😁😁😁

  • @harkbahadurkhatri987
    @harkbahadurkhatri987 Рік тому +3

    अति दामी❤️ सम्पुर्ण मा हार्दिक बधाई तथा कोटिकोटी नमन🙏

  • @rajgorkhali494
    @rajgorkhali494 2 роки тому +5

    सम्पुर्ण मा नमस्ते म राज गोर्खाली उत्तरी गोरखा बाट...🙏🙏🙏
    गित अति नै सुन्दर अनि राम्रो छ दाइ..... सर्वप्रथम त हजुर लगायत यस गित का सम्पुर्ण टिम लाई सफलता शुभकामना व्यक्त गर्दछु ।
    छोटो सुझाव पनि दिन मन लाग्यो हजुरलाई
    गित यो घासे मैदान मा भन्दा पनि एउटा गुरुङ सस्कृती ले भरिपुर्ण भएको घरको ठुलो आगन मा गरेको भए सुन मा सुघन्त हुन्थ्यो कि भन्ने मात्र हो दाइ ।
    Anyway best of luck ... All entire team....

  • @dineshchemjong9531
    @dineshchemjong9531 Рік тому +4

    अहिलेसम्मको अती उतकृष्ठ कौडा गीत।छायाङ्कन गरेको ठाँउ कहाँ हो सारै सुन्दर दृष्य लाग्यो।पूर्णकला र मौसम जि को क्यामिस्ट्री मिलेको छ।मोडलहरू पनी छानेरै हालेको हो।सबै प्रफेट छ यो गीतले राम्रो कमाई पनी गर्नेछ।

  • @shreyanshigurung9746
    @shreyanshigurung9746 Рік тому +5

    Sarai ramro lagyo geet

  • @WKI722
    @WKI722 Рік тому +7

    Absolutely amazing kauda song!! Best wishes to the team!!

  • @sirukhanal8805
    @sirukhanal8805 Рік тому +4

    सबै को मन मुटुमा गुन्जिएको सुमघुर गित ले सफलता हासिल गरौस हजुर लगायतका सम्पूर्ण टिमलाई प्रोत्साहन स्वरुप दिपावलीको शुभकामना व्यक्त गर्दछु 🙏 साथै मिठो माया 🙏❤️

  • @baltamang9038
    @baltamang9038 Рік тому +1

    पूर्णकला बहिनी र मौसम भाईलाई बधाई सङ्गै सम्पूर्ण टिमलाई शुभकामना।।
    आफनो संस्कार संस्कृतिलाई यसरी नै सदाबहार देख्न पाउँ।।🙏।।

  • @kalikarokamagarofficial7393
    @kalikarokamagarofficial7393 2 роки тому +4

    आहा कती राम्रो गीत सफलता को कामना❤ मौसम जी