Namuchhe Aama Dahima Tika | नमुछे आमा दहीमा टीका | Narayan Rayamajhi - Rachana Rimal
Вставка
- Опубліковано 1 жов 2020
- Namuchhe Aama Dahima Tika | नामुछे आमा दहीमा टिका | Narayan Rayamajhi - Rachana Rimal
#Namuchhe_Aama_Dahima_Tika #Narayan_Rayamajhi #Rachana_Rimal
First Recording 2055
Singer : - Narayan Rayamajhi
Second Recording 2058
Singer :- Krishna Bhakta Rai & Laxmi Neupane
Song
Namuche Aama Dahima Tika
Lyrics
Laxman Rayamajhi
Vocal / Music Composer
Narayan Rayamajhi
Female Singer
Rachana Rimal
Old Music Arrange
Kundan Rai
Additional Music Arrange / Sound Mixing
Shyamshwet Rasaily
Studio
Reema Recording Studio
Recordist
Manoj Khadka
Cinematographer/Editor
Miraj Aryal
Artists
Bindu Khadka
Bivek Khadka
Manoj Khadka
Puja Maharjan
Makeup
Birma Khadka
Post Production
Reema Films Pvt. Ltd.
Thanks
Satyawati Kala Kendra
Sandesh Rayamajhi
नमुछे आमा
नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर
मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउने छिन्
दैलाको तस्विर छातिमा टाँसी आँसु बगाउने छिन्
नझारे आमा आँशुका ढिका मुल बाटो हेरेर
जादैन दुःख आँशुका धारा बरबरी झारेर
दाई मेरो काहाँ गयो
मखमलि फूल ओइलायो
झोलुङ्गा बाट उठेर छोरी खै बाबा भन्नेछिन्
विउँझेर मेरी मुर्छिदै फेरी दाँतपो बाध्ने छिन्
नफोरे प्रिया नारीका चुरा झ¥याम्म पारेर
जादैन दुःख आँशुका धारा बरबरी झारेर
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ । - Розваги
Unko priti jastai yo gitlai pani maya garidinuhunexa vanne aash xa😊😊
Thank you so much Narayan sir yo awasarko lagi😊
sabbaijanale support gardinuhola hae😊
Sure
All the best
Sure👍️👍️
all the best ( बईनि )
ह्जुर को साथमा छु म पनि मलाइ ह्जुर को सोर धेरै मन पर्छ हजुर मान्छे pani butifull hunu hunxa
कमाउन नसकेकाे धन र
रमाउन नसकेकाे मन,
बिर्सन नसकेकाे दिन र
तिर्न नसकेकाे ऋण
सम्झिदा रात भरि छट्पटीले
अनिदाे बस्नुकाे पीडा
भाेग्नेलाई मात्र थाहा हुन्छ
महत जि मन छोयो👌👌👌
सहि हो!
😭😭😭😭
😤😤😭😤
Right
2081 सम्म नि हेर्ने कोको हुन्हुन्छ
This song was written and composed and sung in 2055 BS while LOC Cargil war between India and Pakistan was on its peak. Lots of GURKHA soldiers gave their life fighting against Pakistan for protecting the integrity and sovereignty of India. Lots of Nepali youths who were recruited in Indian Army during 2054/2055 never came back home!! This song carried the sentiments and emotions of those GURKHAS and their family during those days. This song is very much relevant at present day as well.'Lahure' culture still exists. Now moreover the song is relevant to 'Lahures' of Gulfs and Malaysia. I am here in UAE since 2016. Its been 5 years now I have not celebrated Dashain with my family. I haven't celebrated Tihar with my one and only Sister. In present day also many of us working in Gulf can relate ourselves with this songs. Thank you Laxman Rayamajhi Sir for writing such a soulful Lyrics, Thank You Narayan Rayamajhi Sir for composing such an evergreen tune/music. I was 11 years old when I heard this song for the first time, I wonder A young kid of 11 years could also feel the sentiments of the song. Now I am 33, time has changed now I can feel, relate and experience what it is like being away from Family for years!!
yes of course sir....it's hard to express those intemate memories of bygone days...dashain and lahure...even other field of working far from home...sir...i never yet cross my boundry of nation...but i always dissolved in the pond of reality of foreign country's working nepali cetizen....thank u....
Such a nice saying. Back to Nepal soon.
Really heart touching song.... being serving in gurkha rifle... its been more than 6 yrs not celebrating dasain n tihar.... i undrstan how one feel being away from home......
The song was already so sad. After reading this, I can't stop crying. My dad was also a Gurkha. He barely came home to us when I was young. Thankyou for sharing.
मेरो साथी पनि शहिद भएको थियो
यो गीत सुनेर गाउँ घर सम्जेर रुने जति येता आउनुहोस
All the best whole team
❤️
♥️♥️😭
Mani haii
Mo xu
बर्षौ बर्ष देखि रुआउदै आको छ यो गीतले, सायद महान चाड दशै, तिहार मनाईरहदा सम्म यो गीत कहिले मर्दैन, यो दुई महान चाडको पर्याबाची शब्द यही गीत हो । सलाम छ हाम्रो सम्मानित आदरणीय नारायण रायमाझी दाजु !!
😭😭😭😭😭😭😭😭
Kati mitho shor testai git
Ruwayo geet ley😢😢😢😢
Absolutely right sir... Yekdam satya Kuro bhannu vyo.. Sadhai Dasai tihar MA sabai pardesi lai stabda banaune geet....
👍
मेरो प्यारी रचना कति राम्रो मिठो गीत हो के धेरै धेरै बधाई टक्र्याउँदछु नानि
2080 सालमा कसले कसले हेर्दैहुनुहुन्छ यो video
ma tw 81 maa hai tw
रचना रिमाल,नपत्याउने खोलाले बगाउछ भने झै भाको छ,नेपाल आइडल नभए पनि सबै भन्दा एक्टिभ उनी नै छिन आजकल,बधाइ अनि शुभकामना छ।
धन्यवाद
@@sulavnepalchannel9612 tapai lai np idol batw nai support gareko bt np idol navaya ni pargati ramro xa
Mai abhagi raixu Jun episodema vote gare tehi episod BATA out bhako heheheh
दशै तिहार नजिकिदै गर्दा, यो गीत सुनेर गहभरि आँसु नलिने कुन प्रदेशी होलार😭😭
😥😥😥
😥😥😥😔
😭😭😭😭😭😭😭
😭😭😭
@@bipanalama9217 ☹️😔😔😔😢😭😭
यो गित सुन्दा लाग्छ म समुन्द्रको गहिराईमा डुबिरहेकि छु🥺सम्झिरहेकि छु मेरि आमाको 12 फन्को सारि जति लामा उनका सपनाहरु अनि मेरा बा को च्यातिएको आस्कोट का रित्ता गोजि😭🥺
My heart has broken 😭😭😭just even seeing the trailer little bit...wow..Great work!!! Waiting for full music video
मेरी प्यारी बहिनी रचना लाई मन पराउने यात हाजिर हौ
🙋🙋🙋
🙋🙋🙋🙋🙋
👌👌
रचना रिमाल लाइ भोट गर्ने कोको थियौ साथी हो
Ma pani theni 😆😘😆
Me
Me
Aasu naye thamna sakiyan heart touching song
Sab la vot garako Vaya kasari out hunthi hau 😡😡😡
एक परिपक्क कलाकारको साथमा उदयमान कलाकारको मिश्रित कला प्रती सलाम love u both
रचना रिमाल
शब्द शब्दमा प्राण भरेर आउ तिमी
सबैको प्यारी मन मन्दिरमा छाउ तिमी
राष्ट्रको गहना बन्न बाँकीनै छ
गीत संगीतमा सातैसुर भरेर गाउ तिमी
जुन दिन मेरो अामाले याे धर्ती छाेडेरा जानू भयाे 😭 त्यो दिन देखि याे अामा भन्ने शब्द सुन्दै अाँसु अाउछ 😭😭🙏🙏
same probable 😭😭😭😭🙏
Same problem
अभागी मान्छे म पनि 😥
😢😢😢
Ma pani tei pida bata hurkiyeko manxe k garne jidagini nai aama nyano kakh ani maya ko khojima jane vayo. Soche jasto jiban ka paido raixa ra ☺☺☺
शरीरले आराम खोज्दै छ ,परिस्थितिले पैसा खोज्दै छ ,
दिमागले शान्ति खोज्दैछ अनि मनले परिवार खोज्दैछ।
जीवन येसै मा सिमित हुँदै छ।।।।।
- Pooja 🥺
😢
Something will always remain same and eternal even we cross the 21 century this songs gives us goosebumps!!!!! Why we still love the songs of real facts !!!!!
सुमधूर स्वरकि धनी रचना बैनीको अावाज सुनेर रुनेहरु एता हाजिर हुनुसत।
Mero tw man samal nai sakina ksm baba ko ko yad le 💔😭😭😭😭😭😭😭
सम्झनु पर्छ सबैले बाबा हरुलाई।
😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏
😰😰😰😰😰😰
कालजयी सदबाहार गीत पुन नारायण सर र रचना बहिनिको आवाजमा फेरि एकदम मीठो सुनियो। वधाइ छ टिमलाइ ।❤️🙏
हरेक पटक रुन आउँछ यो गीत ले ।😢
Love this music ❤️
And salute to the whole entire team👏👏
हाल म प्रदेशमा छु । यो गित सुन्दा मेरा आँसु रोकिएनन अबको केही दिनपछि नेपाल आउदै छु। 💖💖😭😭😭💖💖💖
😢😢
जन्मे देखि आमाको मुख हेर्न पाएको छैन कस्तो थिन मेरी आम थाहा पनि छैन तर यो आमा भन्ने शब्द सुन्दा मन् भकानेर आउँछ 😭😭👈
😭😭😭😭😭😭
@@mrphoenix799 😭😭😭😭
😢😢😢
sachai ho raixa nata aama nata vai charbar kina aauxa hola man dukhauna
Tapaeko comment le ruwayo ma lae really 😭😭😭
rachana bahini lai mannu parxa sarai ramro lagyo
कुनै सब्द छैन बर्णन गर्नुलाई!रचना,बैनि नेपालको नम्बर एक गायिका !!!😍😍😍
She is the only singer who can give a true tone of old melody ♥️♥️♥️♥️
ua-cam.com/video/pErVOVog8bg/v-deo.html orginal songs
कति मिठो voice मन नै छोयो बाबा आमाको धेरै याद आयो यो गित सुनेर ।।।
सलाम छ नारायण रायमाझि सर अासु अायाे सुन्दा सुन्दा याे गित 😥😥😥
यो गित धेरै पुरानो हो तर अहिलेको नयाँ गितहरु भन्दा कम छैन जत्ती बर्ष बित्दै गयो उति सुनुसुनु लाग्ने अत्ति मार्मिक गित अब फेरि एउटा यस्तै मार्मिक गित निकाल्नु पर्यो नारायण दाई
दसौं पनि आउदै छ बिरानो यो भुमिमा बसेर यो गित सुन्दा मन देखि भकानो फुतेर आँसु आउँछ समालन गाह्रो छ हो मन thanks so much #narayan dai rachana dd lai यति मीठो स्वोरमा गित सुनाउनु भएकोमा
रचना बुनु तिम्रो सफलता सगरमाथा को उचाइ भन्दा पनि अग्लियोस शुभकामना अनि धेरै धेरै आशीर्वाद ल।
नेपालिहरुकाे बास्ताबिक पीडा बाेकेकाे यस गित ले सारै मन छाेयाे ।
सानो छँदा आमा बिदेशमा
ठुलो भयसि छोरा छोरी बिदेशमा
हरेक जना नेपालीको खोजी छ बिदेशमा
Mis u aama n xhora
नारायण रायमाझी राम्रो मान्छे रहेछन कृष्ण कडेले पनि उहाको सहयोगको कुरा गर्नु भयको थियो अझै उत्कृष्ट त मलाई अाजभोलि नया पुस्तालाई कालजयी गित रेकड गर्न लगायर ती गितहरुलाई पुर्न जन्म दियका छन,,,
कृपया हाम्रो च्यानल लाइ पानि सब्स्क्राइब गरेर मदत गरि दिनु भए आभारी हुने थिए
Narayan Rayamajhi ramra manchhe rahechhan re? . He's the superior one. He doesn't need Krishna Kandel's validation.
प्रदेशीको आँखा बाट आँसु चुहाउने गीत अति मिठो स्वरमा
"कुनै-कुनै गित यस्तो हुन्छ कि न अतितलाई सम्झेर मनको भेगलाई समाल्न सकिन्छ न थामेर थाम्न सकिन्छ यो गितले बिगत एक बर्ष अगाडि देखि मेरो मनलाई कटक्क मनको कुना भरी समाल्नै नसक्ने गरि घोच्ने गर्छ किन कि मेरो आमाको याद यस गितको भाकाले दिने गर्छ। मेरि आमा यो सन्सारमा नरहे पनि म यो गित एकदमै सुन्ने गर्छु किन कि मेरि आमा मेरो मनतनमा हुनुहुन्छ तेसैले न मेरि आमालाई भुल्न सक्छु न बिर्सननै सक्छु....❤️ अनि सारा गितको भाकाले मेरो मनलाई बुझाउने गर्छु यो गित सुनेर"
सर्ब प्रथम यति मीठो गित लेख्ने सर्जक उति नै मीठो स्वरका धनी नारायण रायमाझी प्रती हृदय देखि नै धेरै धेरै सम्मान छ सायद यो गित दुई दशक भन्दा पनि पुरानो जस्तो लाग्छ तर पनि मलाई यो गित जस्तो लोकप्रियता अरु कुनै गितमा छ जस्तो लाग्दैन अनि नारायण रायमाझी लाई स्वरमा साथ नानीलाई पनि धेरै धेरै सम्मान अझै पनि यस्तै यस्तै गितको प्रतीक्षा छौ दाजु।।
शब्दहरु यति मार्मिक छ कि 😥😥 सिदै मन छुन्छ 😭, Any way Happy Dashain in Advance 🤗🤗
😢😢😢😢
😭😭😭😭
Love this song😥♥️❣️अझै लामो भए नी कति राम्रो हुन्थ्यो झै लाग्यो मन कटकै खायो💔 हाम्रा पसदेशी दादा दिदी हरु🙏 परीवार को खुशी खोज्दै सन्तानको सुनौलो भबिस्य खोजी भोलीको लागि जानू पर्ने 😥💔बाध्यता अनि नी देश🇳🇵 र जनताको ⛷️👨👩👦👦लागि दीन रात🌌 नभनी हाम्रो रक्षा मा खटीने सेना जवान अनि प्रहरी जवान को बास्तबिक कहानी हो यो 😥🙏❣️😥♥️हार्दिक नमन यो गीत को लागि यो टीमलाई भीडीयो हेर्न पाउने आसामा छु म 🙏❣️♥️
#नारायण दाजु को स्वर को के तारीफ गरौ खोइ म शब्द नै छैन म सग ♥️
#रचनाबुनु को स्वर अत्यन्तै मन पर्छ keep it up ♥️❣️
यो गित प्रतिको धारणा तपाईं सङ्ग मिल्यो ! अनि अर्याल नै हुनुहुदो रैछ ! खुशी लाग्यो ..... कहाँ देखी हुनुन्छ ?
आँखा बाट आँसुको धारा बग्यो अत्यन्त मर्माहिक गीत सुन्दा।घर नगएको पनि 2 बर्ष हुनथाल्यो ।आमा तिम्रो आशीर्वाद सधैभरी र सन्तानप्रतिको माया यसरी नै रहोस्। हाल खाडी
Yestai geet haru feri feri pani sunna pau
Heart 💓 touching song❣️❣️
नेपालको यादले प्रदेशमा बसेर आँसुको धारा बगाउदै छु😢😢 ।। नारायण रायमाझी दाइलाई हृदय देखि नै धन्यवाद ।
Nice geet
Anju pant
गीत सुनेर आशु झार्ने, तथा गीतले मन छोएका जति यता हाजिर गरौं । को को हुनुहुन्छ ?
My
Me
Me
Me
अन्तिम इच्छा आमाको मुख हेर्ने हुन्छ❤
यो गित ले सयोै बर्ष सम्म परदेशि लाई रुवाई रहने छ ।।। कालजयि गित###सलाम
सुभकामना सम्पुर्ण टिमलाई निकै नै राम्रो र मिठो गित अघिल्लो गितलाइ जसरी यो गितलाइ पनि माया गरिदिनु है ❤❤🙏
म आज जे छू जहाँ छू यो सब हजुरहरुले दिनु भएको साथ र मायाको कारणले हो।।।
Thank you all from bottom of my heart ❤
Big fan ✋
😍😍😍😍😍😭
best wishes bro..
Yo geet hajur ko voice ma sunnu man xa plz
Yo geet ko cover song banaunu
Yes
Your songs are so beautiful and your voice its a gift of God. So heart touching song. Love you Rachana dee❣❣
This song always makes me cry.
Every single lyric touches heart.😢❤️
Thank you so much to this team.
Sristip0khrel
फेरि पनि दसै आयो आज सम्म 4 बर्षा भयो मनाउन न पाएको म जस्तै धेरै हुनुहुन्छ होला है
Rachana Rimal fan jati yata hajir hum ta
Rachana your voice so sweet❤️❤️ i am your big fan❤️❤️ i always support you
I can't control my tears; 3:12 to 3:25 "Dai mero Ka gayo makhamali full oilayo"😭😭
May you live as long as your wish Hero ❣️
Love you Dada♥️
😓😓😓
I also mam , मिऊजिक भिडियो आए के हुने हो। हैरान छू
Omg
No problem ,you my favorite singar
Man xun x yo Geet sunda❤️🇳🇵🇦🇪 happy dasae2079 pida x desh ghar tir k garnu man na bigarnu hola
मेरो आमा आज यो दुनियाँमा भयेको भये
म कती खुसी हुने थिए
Same
हाम्रा कालझै लोक स्रष्टा तथा लोक सङ्गितका एक होनाहार,अजर अमर नक्षेत्र गायक,सङ्गितकार,रचनाकार,नारायण रायमाझी प्रती कोटि-कोटि नमन छ्🙏🙏💐💐
हजुरका गीतहरु हाम्रा मन र मस्तिष्क मा अबिरल रहिरहने छ्न,!💐🥀🙏
साच्चोै कति भाग्यमानी छम हामि नेपाली ।।
नेपाली जनता मा एकता एकमत सधै रहोस ।।
सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनी आमा बुवा लाइ आउँदै गरेको बडादसैँ काे हार्दिक शुभकामना ❤️
सचेत रहुनु होला , सुरक्षित रहनु होला
कोरोना बाट आफू नी बचै अरूलाई नी सक्दो सहयोग गर्नुहोस ।।
खासमा यो गीतको रचना गर्ने दाजु लक्षमणलाई मुरिका मुरि धन्यवाद! अनि पहिलो चोटि हजुरले गाउदा राम्रै चर्चामा आएको थियो तर त्यो भन्दा पनि कृष्ण भक्त राइले अति न्यायपूर्ण गाएको कारण झनै यो गीतले चर्चाको शिखर पायो आभार
जसरी हुन्छ यो गीत लाई सबै मिलेर त्रेन्दिङ1मा लेउनु पर्छ बचै देखि सुनेको गीत😭😭😭😭
यति राम्रो कालजयी गित लाई पुन रचना रिमाल बहिनि र नारायण सरको आवाज मा सुन्न पाउदा अति नै खुसि भए जति सुनेपनि धित नमर्ने गित बधाई छ सम्पुर्ण टिमलाई💓
पहिले को जस्तो मिठास लागेन है
Best of luck rachana baini keep it up. 🥰❤️❤️❤️❤️
Ek due sabda sundae aakha BATA aanshu jharxa,sabdae niskina😢😢
All time favourite❤❤❤
Absolutely loved every second of it. Sending all the love to people abroad who can't be with their family this Dashain ❤️
I.like..you.song
😁😁😁
hey i found you!! 😂😂
@@mr.khanal9522 Mahesh dai 😁
@@roshangaha4254 oh shitttt 😂
यो गीत मेरो मन पर्ने गीतहरुमा एक हो। भिडियोको प्रतीक्षामा छु।
सधै रुवाउने गित ।😥😥😪😴😪
सानो छदा पढाईको लोभमा आफू देखि टाढा राखि छोराको भविष्य उज्ज्वल बनाउने आसमा पराई बनाउ आमा आज न त भविष्य उज्ज्वल भयो आमाको साथमा हुने हुने बेला प्रदेशी भए आमा
Narayan bhinaju ramro xa☺
Estai ajai geet haru nikalnu paryo😊
Hajur ko sabai geet haru suneko xu ani hajur mero favourite singer ho😃
Lots of love to you narayan bhinaju, reema entertainment and whole team💖💗
She is so lucky who get a chance to sing with original singer of this song🔥❣️❣️
Great Salute to the Song Creater as well as all Presenting whole team Members.Evergeen Song... that's denotes all of us...... those who are far away from sweet home and beloved family members.Happy Dashain 2079. Our Country Nepal Political System has been Changed but Situation never had been Changed...... ill-fated this Song will be Listening until Coming..... More Dashain.Thanks alot for Reema Entertainment whole team members once again.
Hajr ptk sunna man lgxa Kati CHOTI ta aakha bata aashu nai jharxa 😢😢heart touch music❤❤❤❤❤❤❤❤
लोक गित सम्राट नारायण रायमाझी सर को गित संगीत मा दिएको योगदान अतुलनीय छ करोड क्लब को शुभकामना छ हजुर लाइ
(नमुछे आमा दहिमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउदिन फर्केर /2
मखमली फुल्दा मार्सिधान झुल्दा बहिनी आउनेछिन
दैलाको तस्वीर छातिमा टाँसी आँसु बगाउनेछिन)2
नझारे आमा)2आँसुका ढिका मुलबाटो हेरेर
जादैन दु:ख आँसुका धारा बरबरी झारेर )2
(दाइ मेरो कहाँ गयौ
मखमली फुल वैलायो)2
झोलुङ्गा बाट उठेर छोरी खोइ बाबा भन्नेछिन
बिउँझिदै मेरि मुर्छिदै फेरि दातै पो बान्नेछिन)2
( नफोरे प्रिया !)2 नारिका चुरा झरयाम्म पारेर
जादैन दु:ख आँसुका धारा बरबरी झारेर )2
नमुछे आमा दहिमा टीका ..........
दैवले पर्दा .............................
🤨🤨🤨🤨🤨🤨🤨🤨🤨🤨🤨😐️😐️😐️
Bhat
Thanks for lyric
Wow 😍
रुदै video हेर्न्र को-को हुनुछ।😫😫😫😫😫😫😫😫😫😫😫
खोइ किन यो गीत सुन्दाआँसु आउछन्न सायद मेरो दाइ बिदेशी भयेर होकि म जसतै अरुधेरैको बुवा दाजु पनि बिदेशमा भयेर हो।❤️❤️
😔😔😢😢😭
म ठुलो fan है नारायन दादा को
रचना रिमाल साच्चिकै अत्भुत कला गला,आधुनिक होस या लोक,या पप सबैमा फिट स्वर कति मीठो गायको!एक घण्टा मै 45हजार भिउज!एक नम्बर टेर्निङ्ग मा 100% पर्छ!!
आखा वाट आसु आएको पतै भएन यो गीत सुन्दा😢😢😢😢
wow dami sir hju ak dam sor KO dhani Hune hunxa I miss you all of you sir
jab yo git sunxu mero aakha bat aasu khasako thaha paudain 😢😢😢😢😢❤❤
I can't control tears .... miss you so much mom 😘
Khadka Punam oh god
सबै परदेशिलाई रुवाउँछ यो कालजयी गीतले विशेष गरि हिन्दुहरुको महान पर्व दशैं तिहार आउँदा,,,,,मन छुन्छ यो गीत अनि रचनाको आवाजले वाह😘😘😘
Dherai Mitho geet
आहा कति मिठो स्वर कति राम्रो गित यसलाई भनिन्छ गित❤️❤️
अति नै सुन्दर र मार्मिक गित गाउनु हुन्छ यस्तै पुराना लोक संगित हरुको जगेर्ना गरि अझ राम्रो र सुमधुर गित गाउनुहोला सफलताको शुभकामना ।
Rachna rimal is outstanding singer
Lovely 😊 song 👍
My heart is full of tears.
यो गीत सधैँ सधैँ अमर गीत हो शब्द संगीत सबै मर्म स्पर्शी छन् यही गीत त हो म जस्तो परदेशीको कथा बोल्ने
This song struck me so badly that I could not even control myself, without realization, tears were rolling down my cheek. Each powerful words sang by both artists beautifully was such a soothing tonic like honey mixed with divine juice. A great song to listen to in the early weeks before auspicious Dashain.
Don't worry sir shame to me
Your word touches my heart too. Thanks for choosing Powerful and touchy word.
Same here
सारै मन छोयो यो गीत ले😭
त्रेन्दिङ no.1 आउनुपर्छ
शुभकामना छ 😍❤️❤️❤️
यो गीत सुन्दा .मन मा ठुलो ढुंगा आफै बसेको जस्तो लाग्छ .ति दिन रेडियो नेपाल बाट सुन्दा .दशैं को आगमनको आभास हुन्थियो ..अहिले दशैँ न आए नि हुन्थियो जस्तो लाग्छ ..😥😥😥
साचै हामी परदेशिहरु को मन को ब्यथा बोलेको छ
HEART breaking
i THING IT HEART TOUCHING SONG. KEEP IT UP RACHANA SIS.
I don't know why I become so nervous and start to cry after listening this song 😥😥💖
The reason is emotion.
If you listen from your Ears and watch from your Eyes but the Pure Feelings which is coming inside from your Heart ❤️ you Become So Nervous and Emotional 😭
Heart Touching and Reality of every Nepali specially who is Far from Family they Feel more😭😭😭
Don't dive too deep any silence ocean n sentiment.Anyway feelings arrive to anyone.
Sorry I have gf 😎😎😎😎🖤
Same to u
महान पर्व को खुबी नै येहि छ।सबै लाई मिलाउछ ।नमिले सबैलाई रुवाउछ। पर्देसी र नेपालीको ऐना जस्तै छर्लङ्ग देखायेर झनै मन नै कुटुक्कै पारेको छ यो गीत ले 😐️💌💌💌💌💌💌😐️ घरको यादमा।
बिमल डाङ्गी सर को गित फापर को पिठो पठाई देउ अामा यहाँको चामल सारै नै महङ्गो भन्ने गित नारायण सर र रचना सिस्टर को स्वर मा सुन्ने लहर छ मलाई
लोक गित चेत्रकै अभिभावक नारायण रायमाझी यो गितले हरेक बर्स प्रबासिको अँखा रसाउछ यो साल नि अझ नया सैलिमा सुन्न पाउँदा धेरै खुसी छौ बुनु रचना रिमाल को सुमधुर सोर नि मिसियको रहिछ सम्पुर्ण टिमलाइ सफल्ताको सुभकामना 🌺💐💐🌺
Rachana Rimal you’re a great girl and your voice is amazing 😍
Feri pani dashain ko mukh ma yo geet sunna man lagyo
Such a masterpiece
जति नै दशैेंका तडकभडक गित अाए पनि यो काल झै गित नसुने सम्म दशैं अाएको महसुस हुदैन । नयाँ भर्जिन फेरि फेरि अाउनु पर्छ । सुभकामना
Rachana Rimal is already star singer lots of love🌻❣