बास्तबमै राम कुमार दाजु को स्वर सुन्दा लाग्छ कि राम कुमार जस्तो यत्ती मीठो स्वरको धनी कोहि छैन जस्तो# साच्चिकै बास्तमा राम कुमारले गाउँदा गाउँदै मन्त्रमुग्ध बनाईदिनु हुन्छ ! राम कुमार दाजुको गित संगित मा निकै नै प्रगती भएको देख्न पाईयोस!
राम कुमार नेपालीले आज झलकमान गन्धर्वको आत्मा खिचेर गाउनुभयो। आँखा बाट आँसु बगिरहेको छ किन की यस्तो प्रतिभाको कदर भएको छैन, नैपथ्यमा लीन भैरहेको छ। राम कुमार जी लोकगीतमा अझै अगाडी आउनुपर्यो। हजुर प्रति श्रद्धाले नतमस्तक छु ।🙏🙏
गला, स्वर र प्रतिभा भगवान ले नै दिएका हुन्छ्न, त्यो God gift को खानी हो राम कुमार नेपाली भाइ..धेरै धेरै बधाइ छ!! अब नेपाल टेलिभिजन ले "लोक च्याम्पियन " रियालिटी शो शुरु गर्दै छ रे त्यसमा अवश्य प्रतिस्पर्धा मा जानू होला!! अग्रिम शुभकामना 🌹🌹🌹
रामकुमार नेपालीजीलाई ओझेलमा पारिएको छ। यति मीठो गीत गाउने अर्ग्यानिक कलाकारलाई हामी सबैले संवर्दन गर्नुपर्दछ। सिरिङ्ग भयो उहाँको गीत सुनेर। हार्दिक नमन: रामकुमार नेपाली जी🙏
खोक्रो स्टार्डम देखि टाढा अनि सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा सुमधुर आवाज जसले मन मस्तिष्कलाई मात्रै हैन भित्री आत्मालाई पनि तृप्त बनाउने गर्दछन नेपालि संगितहरुप्रति सलाम छ्🙏
यस्तो प्रतिभा भयको व्यक्ति ले हाम्राे समाज मा किन ठाउँ पाउन सक्दैन अचम्मै लाग्छ मलाई साच्चिकै हामी नेपाली हरू ले प्रतिभा नचिनेकै होत ।धेरै धेरै सम्मान छ राम भाई।
राम कुमार दाइ को स्वरले मनै छुन्छ जुनसुकै गित पनि जस्ताको तस्तै गाउनु हुन्छ गर्व लाग्छ हजुर हुनुहुन्छ र यो कार्यक्रम निरन्तर हेर्न मन लाउछ।सधै सफल्ताको शिखर मा पुग्नु सफ्स्ल्ताको सुभकामना😍😍
यो भाइरल हरुको जमानामा येस्तो प्रतिभा पछि पर्नु यो प्रतिभाको कदर नहुनु कतातिर ढल्किदै छ नेपाली लोकसङ्गित?धेरै चोटि हेरे आँसु सम्हाल्नै गारो भो रुवायौ ठुल्दाई😭😭😭🙏
Mitra testo belama yasto emotional song sunne haina motivating song sunnu parxa k grnu mitra us junima sayad kunai paap gariyeko hola yasto deshma janmina pugiyo jaha janmeko hu bhanna bahek aru kei xaina
tiktok मा पुरै हेर्न पाइएन ! बल्ल आज पुरै हेर्न पाइयो ! आहा साचै कति मीठो सुमधुर स्वर र पिडादायी गित ! नरोउ भनेपनी आँसु झर्ने गरि गाउनु भाछ दाइ मुरि मुरि धन्यवाद 😢😍
You're diamond of Nepali Lok Sangit Ramkumar Ji, keep it up Forget that you didn't lift the trophy but you've started to lead from now on...huge respect..
This is the greatest lok sangeet I've ever heard in my life.....Long live Nepali music.... These artists are our invaluable treasure... The story of sadness and grief of families by the loss of Lahurey dai is too emotional. ... 🌷🌷 🌷
@@nischaltamang4061 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
This is what the real nepali music is all about.... it has a great influence and real music taste of nepali music..... and voice is really so outstanding
सायद यस्तो गीत भन्दा अहिले मान्छे ले paint च्यात्तिएको लागायर द्यङ्दुङ गर्दै गायको गीत रुचाउँछन् यति मिठो प्रतिभा को कदर हुन् छोडे जस्तो छ म सम्मान गर्छु गित लगायत group teem लाई नै
यस्तो भाव विहोल बनाउने गित गाउनु हुन्छ नि दाई हजुरले भगवान कसम तपाईको तारीप जति गरे पनि कमै हुन्छ यसरीनै निरन्तर लागीरहनु होला भन्ने आशा लिएको छु सम्पूर्ण टिमलाई पनि उतीकै सम्मान र माया छ
Wao waoo Just got goosebumps by listening the very first phrase 🥲 Singer has actually didnt ruin the origional rather he made this song rebirth once again 👌🏻👌🏻👌🏻
कति मिठो गीत मेरो त मनै पिगलो तपाई को जानकारी हाम्रो नेपाली किताबमा लेखिएको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ झलकमान गन्दर्भ❤❤❤❤❤❤❤❤❤ मेरो फेब्रेट कथा हो तपाईँको यो गीत ridam❤❤❤ blue hard❤❤❤❤❤❤❤
बास्तबमै राम कुमार दाजु को स्वर सुन्दा लाग्छ कि राम कुमार जस्तो यत्ती मीठो स्वरको धनी कोहि छैन जस्तो# साच्चिकै बास्तमा राम कुमारले गाउँदा गाउँदै मन्त्रमुग्ध बनाईदिनु हुन्छ ! राम कुमार दाजुको गित संगित मा निकै नै प्रगती भएको देख्न पाईयोस!
मन थापनै सकेन ह्जुर धुरुधुरु आँसु आयो
great song 🙏
दोस्रो झलकमान हुन रामकुमार भन्ने को को हुनुन्छ । हात उठाउनु होला है ✋✋✊✊1000 चोटि हेरिसके अझै चित्त बुझेको छैन
M Sano huda deki suneko still fav ho hjur
😂🙏🙏🙏🙏👍👍👍👍👍
@@mayamochhu3527
Ĺ
Ĺ
Ĺ
Ll
L
Ll
Lĺlll
@@krishnadamai2698 eq'M
L y
Same dami xa sir
मन भक्कानिएर २५ किलोको घन छातिमा राखिए बराबर भयो 😢😢😢 राम जि एउटा कुसल गाएक मात्र नभएर एउटा मौलिक गीत संगीतक एक हस्ती हुँन ❤❤
ज
100%
राम कुमार नेपालीले आज झलकमान गन्धर्वको आत्मा खिचेर गाउनुभयो। आँखा बाट आँसु बगिरहेको छ किन की यस्तो प्रतिभाको कदर भएको छैन, नैपथ्यमा लीन भैरहेको छ। राम कुमार जी लोकगीतमा अझै अगाडी आउनुपर्यो। हजुर प्रति श्रद्धाले नतमस्तक छु ।🙏🙏
हे भगवान कती मिठासा पन सग गाउन सक्नु भको होल राम कुमार दाइ सुलुट छ 👌👌👌mixx u mero daiii❤️❤️❤️
यस्ताे मिठाे साेर अनि मन छुने गित सारै मन छाेयाे
Yes
@@hamropathshala5643Basanht poudel school Butwal 3:55
😢 मूटुभरिको धड़कन लाई समाल्न गार्हो छ बरै उराठ लाग्दो जिबनमा बिर्सनै नसकिने पिडा सहेर है 😢मिस यू
आहा कति मिठो गित कति सरल तरिकाले गाउनु भएको म त ठुलो फ्यान हो हजुर को ❣️❣️❣️
गला, स्वर र प्रतिभा भगवान ले नै दिएका हुन्छ्न, त्यो God gift को खानी हो राम कुमार नेपाली भाइ..धेरै धेरै बधाइ छ!!
अब नेपाल टेलिभिजन ले "लोक च्याम्पियन " रियालिटी शो शुरु गर्दै छ रे त्यसमा अवश्य प्रतिस्पर्धा मा जानू होला!!
अग्रिम शुभकामना 🌹🌹🌹
अतिनै भावुक अनि सुमधुर सोर्को धनी रामकुमर जिउ लाई सधै सम्जी राखनेछु
2081 सालमा हेर्ने जति यता हाजिर हौं ❤🎉😢
दारि सगै सरिरका रौ सिरिङै गरायो बयान गर्न मेरो अौकातले भ्याएन अझै सफलताको सुभकामना भई राजा
रामकुमार नेपालीजीलाई ओझेलमा पारिएको छ। यति मीठो गीत गाउने अर्ग्यानिक कलाकारलाई हामी सबैले संवर्दन गर्नुपर्दछ। सिरिङ्ग भयो उहाँको गीत सुनेर। हार्दिक नमन: रामकुमार नेपाली जी🙏
यती मीठो स्वर मैले सुनेको नै थियन अहिलेसम्म!!❤️❤️
हो हो सहि हो
@@bhimdhamena488Basanht poudel school Butwal 5:49
खोक्रो स्टार्डम देखि टाढा अनि सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा सुमधुर आवाज जसले मन मस्तिष्कलाई मात्रै हैन भित्री आत्मालाई पनि तृप्त बनाउने गर्दछन नेपालि संगितहरुप्रति सलाम छ्🙏
Poila mah bidesh ma huda birami vyko bela khali yehi gana suntye....nice ... amazing.... ramkumar dai....miss you love u
आँखा भरि आँसुनै आँसु भयो ।बाचेर यो लोकप्रिय गित सुन्न पाइयो हैन भने बास्तबिक यस्तै हुने थियो । Love you bhai . Dukhi lahure .
Durga
@@shivkumardhawal3970 me 0op01
😭😭🙏
@@dipikashahi1281
Yo
=Pi 1d ma 8th
गर्व ले छाती फुलेर आउँछ यति मिठो सुरिलो आवज,,, लोक सङ्गीत को एक दरिलो खम्बा,,, सधै सफल रहोस् शुभकामना रामकुमार सर।।।
..
@@manishkumarkcavtise7553 yes
१ौौ१ौ१ौ१
१११ौ११
१स१ौौ
गायक राम कुमार नेपाली लाई मैले vote दिएकै हो , यो गित सुनेर आँसु नै झर्यो..., अझै अगाडी बढदै जानु धेर धेरै बधाई छ्🇳🇵👍️🌷🙏
What
Ur right sir
Salute once again
यो गीत कहिल्यै मर्दैन। स्व. झलकमान ज्यूलाई हार्दिक श्रध्दाञ्जली। गायक भाईलाई स्यालुट।
Yeahh
@@puspakhanal7084 j f
@@puspakhanal7084 j f
अ।ज झलकमानकाे जन्म जयन्ती हाे
आहा कति राम्रो सुन्दर भिडीयो रहेछ शुसी लाग्यो प्रगतिको लागि कामना गर्दछु ।
यस्तो प्रतिभा भयको व्यक्ति ले हाम्राे समाज मा किन ठाउँ पाउन सक्दैन अचम्मै लाग्छ मलाई साच्चिकै हामी नेपाली हरू ले प्रतिभा नचिनेकै होत ।धेरै धेरै सम्मान छ राम भाई।
Tiktok बाट खाेजेर हेर्न आईपुगे हई😍😍😘
same
Same ❤️❤️
Mo poni yar
Ma pani ta ho ni
@@jamunakarki8692Basanht poudel school Butwal 4:55
राम कुमार दाइ को स्वरले मनै छुन्छ जुनसुकै गित पनि जस्ताको तस्तै गाउनु हुन्छ गर्व लाग्छ हजुर हुनुहुन्छ र यो कार्यक्रम निरन्तर हेर्न मन लाउछ।सधै सफल्ताको शिखर मा पुग्नु सफ्स्ल्ताको सुभकामना😍😍
धेरै धेरै धन्यवाद मेरो हजुर
Aamale sodlen~dada kati metho sour hajurko
Relly ho bro bt yo karekarm ko name thyexai love all
@@ramkumarnepali2182 i
Hiday
आशु रोक्नै नसकिने गरी स्वर र शब्द सबैलाई बधाई तथा शुभकामना
Basanht poudel school Butwal 4:31
नेपाली लोक संस्कृतिको जय होस्, कलाकारहरुलाई बधाई तथा शुभकामना
*पहिलो शब्द हे बरै सुन्ने बित्तिकै पुरै आङ्ग नै सिरिङ्ग भयो मेरो त* 😳😳
Ln
Same😭😭
😭😭😭😭😭😭
सुनेर कहिल्यै नथाक्नि भए कस्तो मोठो आहा
कुन शब्दले बयान गरु सरिरै सिरिङ भयो मुटु नै थर थरायो । सम्मान छ हजुरको स्वर लाई ।
Ruye ma ta derai choti
Hats off Ramkumar Nepali dai. त्यो स्वर को fan नै हु म🙏
यो भाइरल हरुको जमानामा येस्तो प्रतिभा पछि पर्नु यो प्रतिभाको कदर नहुनु कतातिर ढल्किदै छ नेपाली लोकसङ्गित?धेरै चोटि हेरे आँसु सम्हाल्नै गारो भो रुवायौ ठुल्दाई😭😭😭🙏
Agree
लोकसंगीत पनि बा तिर ढलकिदै छ की विचार गरौ
Ksto man samlan garo vyo malaini
नेपाली मौलिक गित संगीतमा तपाईंको आगमनले अब्बल साबित बनाइदिएको छ। म तपाईंको कलाको ठुलो प्यान हु राम कुमार जि बधाई छ।
Gahiraima sunnele ek thopa ashu chai najhari man thamna sakena........heart touching
राम कुमार एक मात्रै गायक हो नेपालको हरेक बिधाका गीत गाउन सक्ने क्षमता भएको कलाकार!!♥️♥️
Pal ollkp
Aatoi ramro geet thank you
@@hbgurung5684u
Hrtyeu😅
My fav song ❤❤😊
खै कुन सब्दले बयान गरु यो गित को। नेपाली को यथार्थ पिडा बोके को गित्🙏🙏🙏👌👌👌👌👌😢😢😢😢😢
लाेक स्टारमा प्रथम हुने मान्छे कसरी त्यहा चौथाे भयौ राजा दामि छ तिम्रो भ्वाइस ।सफलताकाे शुभकामना
sor jati sune pani sunam sunam lagne xo vai hamro lagi ta tapai 1st nai ho👍🎵🌷🏠🌟✔
राम राम आँसु नै झार्यो डाम्ना 😥😥शब्द त सबैलाई थाहा छ यो गित को तर स्वर को मिठास सारै राम्रो छ धेरै गहिराई मा पुर्याइदिन्छ
L
@@lekhbasnet8877 hùkkkkkkkkkkkkkkkkkkkkkkkkkkk
.
U
Awsdsd
गीत गाउने शैली मन पर्याे ।
@@lekhbasnet8877 CNY h here
म मात्रै होइन होला दोहोराएर सुन्ने अरु पनि पक्कै हुनुन्छ होला सर को स्वर मुटु मै लाग्ने छ प्रगाति को सुभकामना सर
Ma pani ho daju suni rahana man lagchha
Yata 20 choti vanda badi hoi
Aum lafa Esai Lheen-g Sabdanai Secha le 👌✌🤘🤙
ma sajha pakha sadhai jaso ram komar dai ko swor ma gayeka git haru sunney garchu
हजुर म पनि छु धेरै र सधै सुन्न मन पराउने
कतिमिठाे मनछुनेगित सलाम छ रामकुमार जि तपाईं लाई तपाईं काे अावाज पूरा देशले चाहेकाेछ सधा सफलता मिलाेस धन्यबाद
हामी नेपालीको काथा यस्तै छ राम राम हजुर ।यी पापी नेता र ईन्का झोलेलाई मजाक छ !!!
जे भए नि पुरानो भन्न्या पुरानै हो... र उहाले पनि मीठो गाउनु भको छ
कठै कठ जब हामी प्रदेश मा एक्कासी बिमारी पर्छु अब साच्चिकै यस्ता गित ले मनै रुवाउने गर्छ 😭😭 सलाम छ हजुर लाई यति मिठो स्वर ❤️😘😭😭
धेरै भावुक गित छ ।।सलाम छ ह्स्जुरलाई
Mitra testo belama yasto emotional song sunne haina motivating song sunnu parxa k grnu mitra us junima sayad kunai paap gariyeko hola yasto deshma janmina pugiyo jaha janmeko hu bhanna bahek aru kei xaina
@@rameshgywali2809 xxx0xx0x
@@ramchandranepal89 xx
@@ramchandranepal89 @@
रेकर्डिङ प्रस्तुति भन्दा लाइभ कार्यक्रम एकचोटी हेर्नू पर्छ रामकुमार दाइले गाउदा ज्यान मा काडा उमृन्छ्🌹🌹🌹🌹🌹
जिन्दगीभर नरोयेको मान्छे म आज यो गीत सुनेर आँसु आयो ।।।।।😘😘😘
Wow😘😘dherai ramro geet 🙏🙏🙏dherai dherai pragati hudai jaos hjrko💐💐💐💐🙏🙏🙏
सारै मीठो प्रतिभा दाजाईको सरै मीठो कला गाला सरै आनन्द आयो👍 best wishes for your future ❤️❤️❤️
यो दाइले गाको यानी माया भन्ने गीत सुनम त गुजबम्ब निस्किन्छ झन❤️❤️❤️❤️😋😋😋
यो हो नेपाली लोकगीत सफलताको शुभकामना रामकुमार जि अती मीठो स्वर छ
Sarai mitho sor nepali ko kthalay jhalkauni gana best of luck ramkumarji
यस्तो गाना कसैको जिन्दगीमा मेला खान्छ सारोइ मोन रोयो 😢😢😢😢😢😢😢😢😢😢😢
रामकुमार दाईकाे स्वरमा जादुछ जुन गितमा पनि अाफ्नाे शैलिमा बेजाेड प्रस्तुति दिनु हुन्छ। साह्रै मन छुने अावाज छ दाईलाई सफलताको शुभकामना ।
टिक टोक बाट देखेर खोचदै आइपुगेको मत सारै मन पर्यो हजुर
Same here 😁💗💞
ma pani ho hai
sem
Me
Same 😭😭😭😭
आखा बाट आँशु झरेको थाहै भएन कति मिठो स्वर😘😘😘
कस्तो आँशु झार्ने गीत छ। वच्चा देखी सुनेको आज बिदेशिएका हरेक नेपालीको पीडा अझै यस्तै छ
पुराना कलाकारले यिनै बाट सिक्नु पर्ने जस्ताे देखीन्छ बाई ।
यस्तै गित दाइ ले लोक स्टार मा गाउनु पर्ने हो दाइ
Right vannuvayo.
He was top 5 last year in lok star
tiktok मा पुरै हेर्न पाइएन ! बल्ल आज पुरै हेर्न पाइयो ! आहा साचै कति मीठो सुमधुर स्वर र पिडादायी गित ! नरोउ भनेपनी आँसु झर्ने गरि गाउनु भाछ दाइ मुरि मुरि धन्यवाद 😢😍
You're diamond of Nepali Lok Sangit Ramkumar Ji, keep it up Forget that you didn't lift the trophy but you've started to lead from now on...huge respect..
आहा कति मीठो स्वर अनि कति अर्थपूर्ण गीत.. भारत बाट मन भित्र बाट अदर र नमस्कार
वास्तव मा जसलाई यो घटना ले छोएको छ उसैलाई थाहा छ कति मार्मिक छ।
लोकगीत गाउनकै लागी भगवानले पठाउनु भाको राम भाईलाई
यो रामकुमार केटो ❤️❤️❤️❤️मेलो दाइ keep it up love uu so mchh
सफलता को धेरै धेरै शुभकामना छ है मेरो भाइ अझै अगाडी प्रगति गर्दै जानू भाई🙏🙏🙏🙏🙏
गर्व ले छाती फुलेर आउँछ यति मिठो सुरिलो आवज सुन्दा ❤
वास्तबमै यो गीत ले मनै रुवायो यति मिठो शब्द संगीत तेसैमा सुन मा सुघन्द जादुमय राम कुमार जि को स्वर ले झनै मर्म स्पर्सी बनायो
This is the greatest lok sangeet I've ever heard in my life.....Long live Nepali music.... These artists are our invaluable treasure...
The story of sadness and grief of families by the loss of Lahurey dai is too emotional. ... 🌷🌷 🌷
Omg! What a fantastic voice you have... My goosebumps comes out 👏👏💖
👍👍👍👍👏👏👏👏❤️❤️❤️❤️
@@nischaltamang4061 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
L
सारै राम्राे
कति मिठो हो आवज पनि कति सुन्दर हो गाउने शैली जय गीत जय सङ्गीत ।।।@ 🇸🇬🇳🇵
😢😢😢😢😢🙏🌹❤️ missyou aama baba yo geet sunda dherai hjurko yaad aayo aama
यी गाएक कता छन अचेल म खोजिरहेछु.......
यतै छन त है झन राम्रो राम्रो सग लियर आको छ्न
निस्ब्द भएर टोलाऊन बाध्य हुन्छु मुटु छुन्छ हजुर मेरो idol हो सम्मान छ तपाइको आवाज तपाइको कला तपाइको सरलता लाई Iam biggest fan😍😍😍😍😍😍😍
This is what the real nepali music is all about.... it has a great influence and real music taste of nepali music..... and voice is really so outstanding
Ac were try’s try usass as c 1:54
@@binuthapa3879😢😢😢😢😅
@@hemlalsir L
@@binuthapa3879 ..
What a masterpiece lyrics and voice 💜 I can't hold my tears 🙏 each words gives goosebumps!
जति सुने पनि कहिल्यै धित नमर्ने तपाइको आवाज ।। प्रगतिको शुभकामना ।।।
सायद यस्तो गीत भन्दा अहिले मान्छे ले paint च्यात्तिएको लागायर द्यङ्दुङ गर्दै गायको गीत रुचाउँछन् यति मिठो प्रतिभा को कदर हुन् छोडे जस्तो छ म सम्मान गर्छु गित लगायत group teem लाई नै
Aasu rokna sakina hjur ko geet Lee maro dil xoyo sarai mhitho voice sampurah tem lahi salam garna cahnxu 🙏🙏🙏🙏🙏🙏🙏💓💓💓💓💓💓💓💓
Sarhi man xoyo ramkumar vai ko aawaj lae👌👌
आहा कति राम्रो प्रस्तुति।।।
आँसु नै थामिएन 😭😭 शब्द सबैलाइ याद त छ तर सब्दलाई गहिलाइमा लगेर गाउनु नै एउटा कला हो सलाम छ हजुरलाइ 👏👏👏
यस्तो भाव विहोल बनाउने गित गाउनु हुन्छ नि दाई हजुरले भगवान कसम तपाईको तारीप जति गरे पनि कमै हुन्छ यसरीनै निरन्तर लागीरहनु होला भन्ने आशा लिएको छु सम्पूर्ण टिमलाई पनि उतीकै सम्मान र माया छ
Wao waoo
Just got goosebumps by listening the very first phrase 🥲
Singer has actually didnt ruin the origional rather he made this song rebirth once again
👌🏻👌🏻👌🏻
very nice song
Nice sang 🥰😊😊 ram dai Sarai mitho shor dada
maro dai tapaiko sor ma jadu xa 😍😍😍😍 love you daii 😍😍😍
धेरै पछि येति मीठो स्वरमा मीठो गीत सुन्न पाइयो अनायास आँसु बगेछ
मानव जीवनको यथार्थता नै यस गीतको शब्द शब्दमा गुन्जेको छ🌹💖🙏 एकदमै मार्मिक गीत सुन्दा कसैको पनि आँखाबाट आँसु थामिदैन ।😂😂
Yo Dai chai Nepal ko top one hunu parx rw jaj hunu parni ho❤️❤️❤️😥😥lop u bro so amazing voice ❤️
Wonderful vanja
Tq so much mama
You’re great Ram Kumar. Your voice is really so beautiful & melodious. I wish add new speed in your music carrier.
कति मिठो गीत मेरो त मनै पिगलो तपाई को जानकारी हाम्रो नेपाली किताबमा लेखिएको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ झलकमान गन्दर्भ❤❤❤❤❤❤❤❤❤ मेरो फेब्रेट कथा हो तपाईँको यो गीत ridam❤❤❤ blue hard❤❤❤❤❤❤❤
कुन शब्दले बयान गरुँ म । तपाईंको स्वरमा जादु छ भाइ । जय होस् !
Yo geet Banda garnu parxa
हजुर जस्तो कलाकार काेही जन्मेको छैन दाइ मन समाल्न सकिन सलाम छ हजुरलाई
Heart touchable❤🇳🇵jay nepal❤🇳🇵
Aarko song koile aauxa daji❤️❤️
मैले पनि धेरै गित सुन्ने गर्छु तर रामकुमार दाई को जस्तो गित कसैले बनाउन सक्दैन वा 🎊🎉 सफलता को सुभ कामना गर्दछु दाइ
स्वर निकै मीठाे छ ।याे गीतले बालापनकाे संझना गरायो
सारै मिठो स्वर छ राम कुमार को
While I listened this song,I felt emptiness, till our heartbeat exist keep sharing love without any discrimination and selfiness
Goosebumps performance
Best wishes
आहा!यो गित कति सुन्छु सुन्छु दिनमा एक पटक नसुने त के बिर्से झै लाग्न थाल्यो दाइको मीठो आवाज छ ।
बयान गर्ने कुनै शव्द नै छैन सुन्दासुन्दै आँखा रसायको पत्तै भयन बिरानो मुलुक बाट सुन्दै छु है दाजु!❤
yo git sunira naruni ko holarrr
wow kati mitho voice❤🙏
👌👌👌👌👌👌👌
आहा 👌❤️