परदशी चलचित्रको गीतमा भन्थेउ आमा भन्ने गीतमा ठुलो बाबुको रुपमा भुमिका निर्वाह गरिरहेका बाबु मनोजलाई ठुलो भएको देख्न पाइयो खुसी लाग्यो । मेरो आँखाबाट आँसु खसेको थियो ८/९ बर्ष अगाडि भने अहिले पनि गीत सुन्दा आँखाबाट अाँसु खस्छ तर सानो बाबू मनोज देख्दा अहिले खुसी लागेको छ । लोक दोहोरीका राजा, स्वरका खानी आदरणीय दाजु नारायण रायमाझीलाई मेरो हृदयदेखि नमन 🙏🙏🙏
आजका हजाराैं आमाहरुकाे ब्यथा भाेलीबा सन्तानहरुकालागि कथा बन्ने छ ,यस्ताे परिस्थितीकाे सृजना नहाेस्, स्वदेशमै सहज राेजगारीकाे ब्यवस्था हाेस् दुई छाक खानकैलागि ज्यु ज्यानकाे बलीदान दिन नपराेस कुनै नेपालीले ,यस्मा सराेकारवालाकाे ध्यान पुगाेस् !
सम्पूर्ण माननीय पर्मूख संगीत प्रेमी हरूको धनेबाद बधाई 🙏👍❤ नमस्कार शुभकामना 🙏🇳🇵 देश र जनता को सोषण ब्यस्थ र जनता जनता को दूखत्त बीसया सम्बन्धित रास्टयागीत ❤ हजूर देश को दूखत्त बिसय
❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay jay hos rastra jay nepal jay ghanti jay rabi sir jay ghanti om
परदशी चलचित्रको गीतमा भन्थेउ आमा भन्ने गीतमा ठुलो बाबुको रुपमा भुमिका निर्वाह गरिरहेका बाबु मनोजलाई ठुलो भएको देख्न पाइयो खुसी लाग्यो ।
मेरो आँखाबाट आँसु खसेको थियो ८/९ बर्ष अगाडि भने अहिले पनि गीत सुन्दा आँखाबाट अाँसु खस्छ तर सानो बाबू मनोज देख्दा अहिले खुसी लागेको छ ।
लोक दोहोरीका राजा, स्वरका खानी आदरणीय दाजु नारायण रायमाझीलाई मेरो हृदयदेखि नमन 🙏🙏🙏
नेपाली समाजमा सबैको मनछुने गित होयो बधाई हजुर लाई बर्तमान् परिबेस यस्तैछ
नारायण दाजु को स्वर अनि कला लाइ सधै सम्मान छ म पनि एउटा प्रदेशि आमा हु सारै गारो हुन्छ यो गित अझै धेरै सफलता कामना दाजु सम्पुर्न टिम लाइ❤❤
नारायण रायमाझिका अधिकाम्स गीत राम्रा र यथार्थपरक छन ! यो गीत त रुन्चे नै छ !मार्मिक !
बिचरा अस्ती कति सपना बुनेर इजरायल गयका हाम्रा नेपाली युवा कसरी अकाल मा ज्यान गुमाउनु पर्यो
आज यो गित सुन्दा आँसु आयो😢😢
🎉🎉🎉🎉😢🎉🎉🎉🎉🎉🎉🎉🎉
हाे नि । कति मार्मिक छ नि । हामी नेपालीकाे कथा ।
अत्यन्तै मार्मिक गीत देशको परिवेश सुहाउँदो नारायण दाइ सलाम छ तपाई लाई ।
सारै मिठो उत्कृष्ट्र स्वर लय मौलिक व्यवहारिक जीवनी समेटेर बनाइएको विदेशीने युवा युवतीको लागी ।
गायक नारायण रायमाझी को स्वर धेरै राम्रो छ धन्यवाद छ !
प्रकाश सपूत दाइको तारिफ गर्ने शब्द छैन / म सग वसन्त टिमलाई सफलता को शुभकामना छ।
हजुर हरुलाई एसताे गित रचेको मा धेरै धन्यवाद छ याे सम्जिदात सारै नमिठाेलागछ
मर्मस्पर्सी गितले सबैकाे अाँखा रसाउछ!
आजका हजाराैं आमाहरुकाे ब्यथा भाेलीबा सन्तानहरुकालागि कथा बन्ने छ ,यस्ताे परिस्थितीकाे सृजना नहाेस्, स्वदेशमै सहज राेजगारीकाे ब्यवस्था हाेस् दुई छाक खानकैलागि ज्यु ज्यानकाे बलीदान दिन नपराेस कुनै नेपालीले ,यस्मा सराेकारवालाकाे ध्यान पुगाेस् !
सुमधुर स्वर को धनी आदर्णिय नारायण दाईको गीत सुनेर कहिल्यै अघआउँदिन म
मलाई सारै मन पर्ने लोक गितका सुपरिटेन्डेन्ट ज्यु नारायण दाइ 🙏🙏🙏🙏🙏
गीत यसै मिठो छ आमासँगै श्याम भाईलाई सँगै देख्दा मन रमायो🙏🙏🙏🙏🎈🎈
यो गीत जती हेर्छु त्यती आंसु आउछ 😂😂दाई लाई धेरै धेरै सम्मन छ 🙏❤️🌹
जति प्रसंसा गरे पनी कमैहोला नारायण ज्यू को 🙏🙏🙏❤️❤️❤️
साच्चै मन छुने सगित नारायण सरको
साच्चै नै मन छुने सगित नारायण सरको
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
yo git suner katikhera aasu आऊछ थाई हन्न dherai dherai dhanne बाद नारायण सर हजूर को स्वर मा sadai सरस्वती भगवान बास garun ❤
यो गित र संगितले सांचिकै आँखा भरी आँसु बनायो।🙏🙏🙏
सम्पूर्ण माननीय पर्मूख संगीत प्रेमी हरूको धनेबाद बधाई 🙏👍❤
नमस्कार शुभकामना 🙏🇳🇵
देश र जनता को सोषण ब्यस्थ र जनता जनता को दूखत्त बीसया सम्बन्धित रास्टयागीत ❤ हजूर
देश को दूखत्त बिसय
आमा सब्दनै काप्फि❤❤❤❤❤❤
मैले पनि हेरेको थिए याद छ दाजै ❤❤❤
मेरो देश को कलाकार जहिले उच्च पगति को सुभकामना
नारायण रायमाझी को कति मिठो स्वर नमन छ हजुर
म प्रदेशि हु तर यो गितले मुटु नै फुटायो
सारै मनछुने गित धेरै राम्रो ❤❤
कोलाकार र कन्डोकारको हाई हाई गर्ने समाज छ तर यस्ता मूर्धन्य कलाकार छायामा छन्😢
Aha Kati mitho sabda aha 😔🙏😔 pradeshi kanxi ❤❤
Heart touching song samman xa hjr lai
Dami dada hajur ko song
भाइलाई शुभकामना
Good morning dada ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ nice song ❤❤
धेरै धेरै धन्यवाद.
मलाइ पनी गाऊन आउछ तर अबसर पाको छैन
Great salute Narayan sir..hajurko geet jati sune pani aakha thakiyena...🙏🙏🙏
🎉धेरै मार्मिक गित ।
धेरै धेरै धन्यवाद ❤❤❤❤🎉🎉🎉🎉🎉
म केही बोल्न सकिन गीत संगीत को जय होस❤❤❤❤❤❤❤❤❤
सारै मन छोयो
नेपाल र नेपाली को यथार्थ ब्यथा
ताई न तुइका कलाकार आजभोलि युटुबमा छ्याप्छ्याप्ती छन तर यति मीठो स्वरकि धनी कमला पोखरेल भने भेटिदैन । साच्चीकै कमला पोखरेल माथी अन्याय भएकै हो ।
मार्मिक गित
अत्यन्तै भावनात्मक गित नारायण दाई
❤निकै मार्मिक गित
निकैमार्मिक गीत ❤❤❤❤
Suva kaaman hai dada maa namaste
Jai gorkha
Pradesko Birano Thaunma Rojirotiko Lagi Bhautarindai Chhu Narayan Daju Hajurko Sabai Githaru Sunirahane Srota Hun Mutu Bhakkaninchha
सारैनै रूवाउने गाना
समय सान्दर्भिक छ हजुर ।
Mother ❤️
मलाई नि दाेहाेरि आउछ गाउने ठाउँ पाकाे छैन
Well
गोठ तिर जानु गाउले
गाईबस्तु हेर्दा जङ्गलमा मजाले गाउनुस है
Kukur mantri janta bidesnu paro
Namaskar 🙏 marmik git gaunu vayo
My fevret singar Narayan daju
नारायण शर को गीत ले भाबुक बनायो😢😢😢😢❤❤❤❤❤
Geet suni rahada aakha bat aasu rokiyen yo geet KO rachana garnu hune vocal dinu hune ma Hardik samman🙏🙏🙏
को
Sarai ramro xa hamlai pani git gauna maan xalocation vaediye hunthyo
हैट नरोइ धरै पाइएन्😥😥❤❤
Ritesh
Very good congratulations ❤❤❤
गएऊ आमा जहाजमा फर्किएऊ बाकसमा ❤❤❤❤❤❤❤❤
मन छोयो नमन छ
अति सुन्दर प्रस्तुति
Sarai man xuni geet xw dhanyabaat narayan sir hjrlai😭😭😭😭😭
हाे नी ।
दामि झकास, माहान गेटर नेपालको जय ,🇳🇵🌍️🎆❤😂🎉😅
मर्मस्पर्शी गीत । " फर्केउ बाकसमा "
🥇🏆🥇☝️अति मार्मिक गीत संगीत कोटि-कोटि नमन 👑💎👑🪷🙏🙏🪷 🎪ओम शांति 🔱
साह्रै राम्रो गीत
most awaited video ❤❤. very emotional and soothing❤❤
दुरदराजका दुखी मनहरू जितेर सांस्कृतिक रूपमा समाज सेवाको ढोका खोल्नुहोस शुभ पल 🎈
Nice sung
Salam chha Narayan sir lai, kaljai geet!!!
❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay jay hos rastra jay nepal jay ghanti jay rabi sir jay ghanti om
वा उ सुन्दर 🎉🎉🎉🎉🎉
Yo gauge lai mero solot
सबिछोरि धेरैमामिँगितगायौ
Jaya s ram Jaya MA Yasoda
Wow very nice👌👌
Wow nice songs
Naran dai Herrera maja lagyo but Iwant to talk with u later. Iam your bhai mukta pyuthani.
Yasari sabailai Ruwauna paidaina hai dai😀
मार्मिक
अति भावुक बनायो
Nice ❤
Heart touching song ❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤
आफ्नो दिन त एउटै हो तर जाहा अन्ते हुन लेखेको हुन्छ त्यहीँ पुग्नुपर्ने रहे छ र मात्रै हो काल टार्न सक्ने को छ र 🙏🙏
🙏🙏👌👌😭😭😭🌹🌹💕💐💕
रातो साडिमा सजिएको दिदि त कति रुनु भयो।
Raamro❤
😢😢😢😢❤❤❤❤सबद छैन
Manaii ruhaune geet
Namaskar.narayard.raimajy
😳😳❤❤❤❤❤🌷🌷🌺🌺
🌹🌹🌹🌹👌🙏🙏🙏🖐🖐🖐✌👌👌❤Very Very Nice Song I love
Good song ❤❤❤❤❤
sarai vabuk gitt
Sachai nai hami nepali ko dukha
❤❤❤