Namuchhe Aama Dahima Tika |नमुछे आमा दहीमा टीका |Narayan Rayamajhi Ft.Anjali Adhikari-Devendra Bablu

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • Namuchhe Aama Dahima Tika | नमुछे आमा दहीमा टीका | Narayan Rayamajhi Ft. Anjali Adhikari-Devendra Bablu
    #Narayan_Rayamajhi #Devendra_Bablu #Anjali_Adhikari #Rachana_Rimal
    Song
    Namuche Aama Dahima Tika
    Lyrics
    Laxman Rayamajhi
    Vocal / Music Composer
    Narayan Rayamajhi
    Female Vocal
    Rachana Rimal
    Old Music Arrange
    Kundan Rai
    Additional Music Arrange / Sound Mixing
    Shyamshwet Rasaily
    Voice - Over
    Prakash Saput
    Narration Script
    Satish Chapagain
    Studio
    Reema Recording Studio
    Recordist
    Manoj Khadka
    Story / Concept
    Narayan Rayamajhi
    Director
    Devendra Bablu
    Bindu Khadka
    Cinematographer/Editor/VFX
    Miraj Aryal
    Artists
    Rama Thapaliya
    Devendra Bablu
    Anjali Adhikari
    Roshni Karki
    Rishi Ram Khadka
    Birma Khadka
    Mithila Ghimire
    Samana Devkota
    Dammer Batala
    Child Artists
    Prinsha Khadka
    Manjila Baniya
    Makeup
    Birma Khadka
    Publicity Design
    Pawan Simkhada
    Post Production
    Reema Films Pvt. Ltd.
    Lighting
    Bishal Ghimire
    Milan Katwal
    Thanks
    Bibek Khadka
    Satyawati Kala Kendra
    Jetendra Baniya
    Sandesh Rayamajhi
    नमुछे आमा
    नमुछे आमा दहीमा टीका नछरे जमरा
    दैवले पर्दा उठायो आमा आउँदिन फर्केर
    मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउने छिन्
    दैलाको तस्विर छातिमा टाँसी आँसु बगाउने छिन्
    नझारे आमा आँशुका ढिका मुल बाटो हेरेर
    जादैन दुःख आँशुका धारा बरबरी झारेर
    दाई मेरो काहाँ गयो
    मखमलि फूल ओइलायो
    झोलुङ्गा बाट उठेर छोरी खै बाबा भन्नेछिन्
    विउँझेर मेरी मुर्छिदै फेरी दाँतपो बाध्ने छिन्
    नफोरे प्रिया नारीका चुरा झ¥याम्म पारेर
    जादैन दुःख आँशुका धारा बरबरी झारेर
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

КОМЕНТАРІ • 1,7 тис.

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Місяць тому +108

    २०८१ मा कोकोले हेर्दै हुनुहुन्छ यो गीत❤❤❤❤

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 4 роки тому +225

    एउटा अमर कृति !! ❤️❤️❤️ अग्रज गायक आदरणीय नारायण रायमाझी दाईको सृजना अनि प्यारो भाई देवेन्द्र बब्लु को निर्देशन र भाई कै अभिनय !! 😭😭😭 उफ मुटु भक्कानियो !!

  • @openheart130
    @openheart130 4 роки тому +262

    यो गीत सुनेर आँखा रसाउने अनी मन रुनेहरु को को हुनुहुन्छ?❤️❤️❤️❤️video उस्तै 👌😢😢
    अनी सम्पूर्णलाई विजय दशमीको हार्दिक मंगलमय शुभकामना

  • @bharatbishwakarma
    @bharatbishwakarma Рік тому +213

    दिन भरि काम गरेर आउछु साझ यो गीत सुन्दै मरेको आमा लाई सम्झिदै भक्कानिएर रुने गर्छु 😢

    • @efootballsun66
      @efootballsun66 11 місяців тому +5

      Be strong brother😢🙏 sabaiiko pida tehi ho😢

    • @SanojShankhar-du7zs
      @SanojShankhar-du7zs 7 місяців тому

      दाई खै के गर्नु यस्तै रैछ हामी नेपाली कि जिन्दगी 😢

    • @sushantvlogss.c1
      @sushantvlogss.c1 2 місяці тому

      😔😔😔😔😔😔😔

    • @sushantvlogss.c1
      @sushantvlogss.c1 2 місяці тому +1

      मन नै छुनुभयो दाइ 😭😭😭

    • @bharatbishwakarma
      @bharatbishwakarma 2 місяці тому +2

      ​@@sushantvlogss.c1 आमा बिना को जिन्दगी निकै कठिन हुने रहेछ। त्यही आमा को कोख बाट जन्म लिएको दाई दिदी हरु नि आफ्नो न हुने रहेछ 😢😢

  • @parasrayamjajhi1
    @parasrayamjajhi1 4 роки тому +600

    विभिन्न प्राविधिक कारणले गर्दा मैले यो गीत तोकेको समयमा रिलिज गर्न सकिन क्षमा चाहन्छु, साथै सबै मा बिजया दशमीको शुभकामना ।

  • @manishanepali885
    @manishanepali885 24 дні тому +30

    2081 मा यो गित सुनेर रुने को को हुनुहुन्छ 😭😢😢😭😭😭

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 17 днів тому +1

      @@manishanepali885 😍😍😍

    • @ranjitkumal8310
      @ranjitkumal8310 16 днів тому +1

      Ma😢😢😢😢

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 15 днів тому +1

      @@ranjitkumal8310 than?😍😍😍

    • @GajendraThapa833
      @GajendraThapa833 13 днів тому +1

      😢😢😢😢

    • @AmarSahu-se7nn
      @AmarSahu-se7nn 11 днів тому +1

      2081 मात्र हैन सर सधै भरी को लागि सम्झेर रुनु पर्छ 😭😭

  • @nabarajbhandari6235
    @nabarajbhandari6235 4 роки тому +324

    हेर्नै नसक्ने गरी कस्तो भिडियो बनाउनु भएकाे हे भगवान आफैलाई परेजस्ताे ठानी धरधरी राेएँ । Trending मा परोस् । शुभकामना ।।।।

    • @RakamShahi
      @RakamShahi Рік тому +1

      ❤❤

    • @Yahoosudip
      @Yahoosudip Рік тому +3

      आजका सामन्त हरूलाई खासै फारक पर्दैन यो गीत ले रेमीट्यान्स आकै छ ॥॥॥

    • @manbahbahadur
      @manbahbahadur Рік тому

      😢😢l😢

    • @munabikash3701
      @munabikash3701 Рік тому

      Malai parekai ho nii 😭😭😭😭

    • @premaryal3355
      @premaryal3355 Рік тому

      ​@@Yahoosudip😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @nil.k.thapa2023
    @nil.k.thapa2023 4 роки тому +75

    सुन्नै नसकिने शब्द, हेर्नै नसकिने अभिनय, सबैलाई बधाई, यो सिर्जना युगयुगसम्म कालजयी बनेर नेपालीको मनमुटुमा बसिरहनेछ। धन्यबाद नारायण रायमाझी र सम्पुर्ण टिमलाई🙏

  • @SubashBaral1996
    @SubashBaral1996 4 роки тому +113

    सुभकामना नारायण सर लगायत सम्पुर्ण टिमलाई ❤❤🎉
    साथै विजया दशमी को हार्दिक मङ्गलमय सुभकामना सम्पुर्ण हिन्दुु धर्माल्मबी हरुमा ❤❤

  • @bishnuthapa7401
    @bishnuthapa7401 4 роки тому +59

    दशै तिहार नजिकिदै गर्दा घर फर्किन नपाएका म जस्ता लाखौं प्रदेशी हरुको यो भिडियो हेरेर कति आँसु खस्यो होला😥😭😭

  • @Bullet_Raja45
    @Bullet_Raja45 4 роки тому +26

    सानै उमेर देखि निकै मन परेको गीत हो यो !!!! सबैमा दशै तिहारको शुभकामना छ 👍️👍️👍️👍️

  • @Dikshyan999.
    @Dikshyan999. 2 роки тому +13

    दशै, तिहार नजिकिदै गर्दा गितहरु सुन्दै गर्दा बारम्बार यहि गित बजिरहदा छोरोल्पा हिमताल झै टिलपिल अाखाँ भरि अासु भए तर पनि अन्तिम सम्म हेरीरहे अासु बरररर झरेर भुइमा बिलाए ...... यसपालि यस्तै भयो अर्को साल अाउछु है बा,अामा र प्यारी😘😘😘😘

  • @Nepaliyodda
    @Nepaliyodda 4 роки тому +35

    सक्कली नेपाली को दुख पर्दामा उतार्न सक्ने क्षमतावान्, निर्देसक नारायण सर लाई सलाम्🙏🙏🙏🙏🙏

  • @parassubedi5066
    @parassubedi5066 4 роки тому +16

    जिन्दगी अनि समाज एकतर्फी कोल्टीरहन्छ अनि रहर र समस्या अनि परदेशी जिवन अन्तै हराईदिन्छ 👍🏾
    मन रुने मात्र दिल टूटने पनि गर्छ यो गीतले❤️

  • @rupbahadurshahi9633
    @rupbahadurshahi9633 4 роки тому +157

    आज फुलपाती को दिन, प्रदेशी भुमि बाट आँसु झार्दै भिडियो हेरेर सकाए , धन्यवाद सम्पुर्ण टिम लाई,🙏🙏

    • @sardakc2848
      @sardakc2848 4 роки тому +2

      😭😭😭😭😭😭😭😭

    • @rupbahadurshahi9633
      @rupbahadurshahi9633 4 роки тому +2

      @@sardakc2848 😥😥😥

    • @m416shrestha7
      @m416shrestha7 4 роки тому

      के गर्नु हामी ढुखि हरुको को नै छ र हो देशमा

    • @RamitaShahi-zx4uq
      @RamitaShahi-zx4uq 11 місяців тому

      😂😂😂

  • @ramlama3716
    @ramlama3716 18 днів тому +2

    कृष्ण भक्त राईको गीत हो यो

  • @sagarbohara5650
    @sagarbohara5650 4 роки тому +59

    जति जे भने पनि यो गित कहिले पुरोनो भऐको महसुस पाएको छैन

    • @ritkatuwal2045
      @ritkatuwal2045 4 роки тому +2

      Sahi ho bro malai ni testai lagxa jati sune pani napugne xa hai

  • @ramesh.udash.rasaili.
    @ramesh.udash.rasaili. 4 роки тому +4

    यि दुइ भाइ लाइ सजय दे सरकार ।जनता लाइ रुवाउनु रुवाय।
    बास्तबमा कलाकार याहा हरुनै हो💖💖
    प्रकश सपुत/देबेन्द्र बब्लु🙏🙏

  • @prem7384
    @prem7384 4 роки тому +44

    जब सम्म यो गीत सुन्दै न नी दशैं नै आको जस्तो लाउदैन जमरा लगाउन न पाएको नी 8 वर्ष भयो दशैं तिहार आउँदा सारै मन रुन्छ आदर्णिय दाई नारायण रायमाझी ❤️❤️❤️❤️❤️ प्रति हृदय देखि नै उच्च सम्मान् छ

    • @matimromaxahumansingh6447
      @matimromaxahumansingh6447 4 роки тому +2

      मेरो पनि हजुर को जस्तै हो सर कगरनु

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому +1

      @@matimromaxahumansingh6447 wukhbhxdseo8

  • @santoshkhatri1989
    @santoshkhatri1989 3 роки тому +8

    😭😭😭😭 जति बेला सुने पनि यो मनलाई समाहल्नै सक्दैन।।।।love it

  • @punmagar7727
    @punmagar7727 4 роки тому +81

    यसको भिडियो को पर्खाईमा म मात्रै हो कि अरु पनि हुनुहुन्छ....

    • @manojlimbu6660
      @manojlimbu6660 4 роки тому

      म पनि हज्र

    • @niranjanagm8286
      @niranjanagm8286 4 роки тому

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      ua-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @Kamalchhetri7
    @Kamalchhetri7 4 роки тому +4

    नेपाली गीत हेर्दा पहिलो पटक आँसु झर्दियो मेरो यो गीत ले😰😰😰what a song❤️❤️🇳🇵🇳🇵

  • @rajanrasaili9409
    @rajanrasaili9409 4 роки тому +13

    आँसु नझारी भिडियो हेरिसक्छु भनेको।तर सकिन।आखिर झरेरै छाड्यो।💕💕💕💕धेरै धेर सुभकामना सम्पुर्ण टिमहरुलाइ।

    • @niranjanagm8286
      @niranjanagm8286 4 роки тому

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      ua-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @BikramBohora-c9y
    @BikramBohora-c9y 21 день тому +1

    याे गीत सुन्दा आफुले बिदेशमा दिउँस भरि काम गराे तेही समझेर मलाई घर को आमाको याद आउछ र मेरो मन छुने गरी आखा बाट आसु झर्छ ।

  • @Juniorgurkhas
    @Juniorgurkhas 4 роки тому +42

    यो गीत मुठु मै राखने खाल्को छ।
    हजुर ...🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🎶🎵🎵

    • @niranjanagm8286
      @niranjanagm8286 4 роки тому

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      ua-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @khemjoshi3641
    @khemjoshi3641 4 роки тому +8

    मर्म भरिएको गीत
    मिठो स्वर दादा
    Happy Dashai
    ♥️♥️
    हार्दिक💐 शुभकामना💐 सम्पूर्ण टीम लाइ।

  • @princesamirlakandri373
    @princesamirlakandri373 4 роки тому +9

    फेरि रुवाउने भिडियो आयो है
    अगृम शुभकामना 😘😘😘😘😘

    • @niranjanagm8286
      @niranjanagm8286 4 роки тому

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      ua-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @SN_MY_NAVU
    @SN_MY_NAVU 17 днів тому +1

    नेपाली गीत संगीत कोही यस्ता पनि छन् जुन सुरुमा हेर्दा नै आँसु थाम्न सकिन्न 😢😢😢

  • @rbgamer5341
    @rbgamer5341 4 роки тому +44

    devendra bablu director actor such a good

  • @sumanmijar-mn8px
    @sumanmijar-mn8px Рік тому +3

    म एउटा सङित प्रेमी आज सम्म कति गित हेरे सुने vdo पनि हेरे तर आजसम्म एस्तो मार्मिक गित यो आखाले किन देखिन रोकियेन आँसु आफैलाइ परे जस्तो 😢😢😢नेपाली दाजु भाइ दिदी बहिनिमा एस्तो घटना कैले नघटाेस 🙏🙏🙏

    • @prabinrokka82
      @prabinrokka82 Рік тому

      Yo git sunera herera naruney ko holara 😢😢😢😢😢mitho cmt ko laghi😢😢😢

  • @rajboharaofficial6974
    @rajboharaofficial6974 4 роки тому +17

    ईन्डिया bata हेर्ने कोको छौ म मात्रै होकि😭😭 हामी पर्देसी लाई सारै रुवायो

    • @chirangivipokhrel3122
      @chirangivipokhrel3122 4 роки тому +1

      Delhi

    • @krishnaAdhikar335
      @krishnaAdhikar335 4 роки тому

      @@chirangivipokhrel3122 फैजावाद

    • @taragurung933
      @taragurung933 3 роки тому

      पर्देशीहरू पर्देशमा रूने हामी घरमा पर्देशीलाई सम्झिँदै रूने । कस्तो कर्म रैछ नि!

    • @kathayatPrem
      @kathayatPrem 25 днів тому

      Gress dakhi

  • @rama-bk12
    @rama-bk12 11 місяців тому +2

    आसु रोक्न सकिएन यो गीत हेरेर😢
    सारै राम्रो गीत ❤❤🙏🙏

  • @tulalibra5206
    @tulalibra5206 4 роки тому +13

    आशधे मन परेको थियो जब अडियो आउँदा भिडियोको पर्खाइमा थियौं एकदमै राम्रो लाग्यो

  • @Pulami000
    @Pulami000 3 роки тому +1

    आह सरै मिठो गीत

  • @sangampariyar792
    @sangampariyar792 4 роки тому +25

    फासी देको र लास घरमा ल्याको seen देखिन्थ्यो भनी अज राम्रो हुन्थ्यो ।
    मन छोयो 😥😥😥।।अति राम्रो छ गित र भिडियो

    • @niranjanagm8286
      @niranjanagm8286 4 роки тому

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      ua-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @dineshbarali2663
    @dineshbarali2663 4 роки тому +1

    आफूसंग कहि कतै यस्तै त जोडिन्न ? भन्ने डर लाग्यो
    Nice creation entire team😌😍
    thanks a lot....

  • @itsmyshow29
    @itsmyshow29 4 роки тому +9

    यो dish like गर्ने खाते हरु काे हुन । यति राम्रो मन छुने नेपाली जनताको जीन्दगी लाई मन न पराउने त कसम नेपाली नै होईन 😥😥😥i salute all team members धेरै राम्रो छ 🙏🙏🙏

  • @giritulasi941
    @giritulasi941 4 роки тому

    Waiting is over.

  • @dambarkarki7413
    @dambarkarki7413 4 роки тому +5

    सबै कलाकारको अभिनय मार्मिक उत्कृष्ट 😮😥

  • @moc_netrashrestha6179
    @moc_netrashrestha6179 4 роки тому +6

    सम्पुर्ण प्रदेशी दाजुभाई को मनै रुवाउने गीत अति नै भावुक बनायो निसब्द भए कुनै शब्द नै आएन 😭😭😭😭

  • @Maskedmassage
    @Maskedmassage 4 роки тому +20

    साँच्चै आँशु नै आयो आँखा बाट 🥺मेरो बाबा पनि साउदी मा हुनुहुन्छ 🥺यो भिडियो हेर्दा मन मा एक प्रकार को दर पनि पैदा भयो ।

    • @AARATIBudha-dm5rw
      @AARATIBudha-dm5rw 21 день тому

      बाउ आमा सबै को भाग्य मा हुदैनन हजुर हुदा सम्म कदर गर्नुस 😢😢😢

  • @romanchettri2318
    @romanchettri2318 4 роки тому

    DAMI XA

  • @Indujoshi15
    @Indujoshi15 4 роки тому +4

    याे भिडियाे हेरेर अाँखा बाट अाशु राेक्न सकेन 😭😭😭😭 Heart touching vdo😢😢

  • @birkhasingh4655
    @birkhasingh4655 Рік тому +2

    Sachai yo git ma Abinaye gare jai katipaye Nepali Daju Bhai bedesh ma faseka xa yo git sunda suda man sarai runxa ❤❤

  • @sharmahari5022
    @sharmahari5022 4 роки тому +15

    साच्चै हामी प्रदेशि लाई बिना गल्ती सजाय भोग्न बाध्य पारिएको छ यो एउटा गित भएता पनि बास्तबिकता झल्किन्छ सरकार कहिले सम्म हामी पराई भुमि मा रगत पसिना बगाउने हो अब त केही सोच्नै पर्ने होइन र।।

  • @yougeshrana9497
    @yougeshrana9497 2 роки тому +3

    हरेक वर्ष दशैं तिहार आउँदा यो गित सुनेर दुई थोपा आशु बगाउने गर्छु नेपाल मै बसेर जागिर गर्दा पनि घर 🏡🏠 जान नपाउँदा कस्तो हुन्छ होला यो मलाई नै थाहा छैन 😢😢😢😢

  • @rabinapandey4275
    @rabinapandey4275 4 роки тому +10

    Devendra babu always fvt actor ❤️❤️

  • @meeralama9021
    @meeralama9021 4 роки тому +3

    कति राम्रो अभिनय ❤️❤️❤️ संगीत र सब्द त त्यसै राम्रो झन अभिनय ले कति सुहाएको मैले त आसु नि थाम्न सकिन 😞😞😞lots of love from portugal happy dashai to everyone miss my family badly 😭😭😭😭😭

  • @bibekbhatt3483
    @bibekbhatt3483 4 роки тому +14

    A masterpiece in the history of Nepali music. This song has created such an emotional feeling among all of us.

  • @kamalalex3162
    @kamalalex3162 4 роки тому

    Damizzz

  • @reshamlal3385
    @reshamlal3385 4 роки тому +5

    omg Hurt tought song🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍 aankhai rashayo😭😭😭😭

  • @APMEDIAHUB
    @APMEDIAHUB 4 роки тому

    #wow Daammmii

  • @aakritikharel7049
    @aakritikharel7049 4 роки тому +27

    Heart touching 🥺😰loved it❤️❣️

  • @rajuthaparaju7396
    @rajuthaparaju7396 4 роки тому

    Ramro ramro

  • @pkvlog007
    @pkvlog007 4 роки тому +6

    I am here before this song will be in trending

  • @BistaShekher55
    @BistaShekher55 11 місяців тому +2

    Aama nepali haru ko mutu xune katha😢😢😢😢😢

  • @bishalhamal7528
    @bishalhamal7528 4 роки тому +35

    यो गित सुनेर आँखा बाटा आसुको धारा नै गयो तर गित कति खेर सकियो थाहा नै भयेन

    • @niranjanagm8286
      @niranjanagm8286 4 роки тому

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      ua-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @bikalsirpali9538
    @bikalsirpali9538 4 роки тому

    Supop

  • @bikasharana6538
    @bikasharana6538 3 роки тому +6

    हेर्दा हेर्दै आँसु आको थाहै भएन हाल बहराईन बाट

  • @smilkwait9512
    @smilkwait9512 4 роки тому +1

    कस्तो मनै छुने भिडियो अनि गित नि तेस्तै हामी प्रदेशी को जिन्दगीमा कहिले के हुन्छ भनेर सोच्न नि सकिन्न 😂😂💕💕💕💕💕

  • @bulbulshahi2065
    @bulbulshahi2065 4 роки тому +58

    Rip for those who lost their life in foreign countries 😭😭😭😭😭😭

  • @puskarking7095
    @puskarking7095 4 роки тому +1

    La damii x

  • @dreamproject8790
    @dreamproject8790 4 роки тому +6

    सुरु देखि अन्तिम सम्म आँसु झार्दै गित हेरियो। हेरि सके पछि आमा अनि बहिनिलाइ सम्झेर भक्कानो छोडेर रोए😭😭😭

    • @SankarSankar-fj6xs
      @SankarSankar-fj6xs 2 роки тому

      अनि बाबा खोइ त दाइ ?! 😓😓😔😔😭😭😭😢😢😭😭😭😭

  • @sudipvhai175
    @sudipvhai175 4 роки тому

    DAMI XA VIDEO

  • @langhalisolty4510
    @langhalisolty4510 4 роки тому +42

    निकै लामो समयको प्रतीक्षा समाप्त हुँदै
    म सानो हुदा हाम्रो घरको रेडियोमा दशैको बेला खुब बज्थ्यो,आज आफैले यसरी प्रत्यक्ष अबलोकन गर्न पाउँदा साह्रै आनन्द आउछ
    सबैले share गरेर सहयोग गरौ🙏🙏🙏

    • @manbayambumgr5399
      @manbayambumgr5399 4 роки тому +1

      Sachai na Ho year miss goldai chhu sano hudako

    • @niranjanagm8286
      @niranjanagm8286 4 роки тому +1

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      ua-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @hemthapamagar1347
      @hemthapamagar1347 4 роки тому

      Pahilaa radio nepal bata saano chhada suneko ball po video herna milyo hoit

  • @AneeshatheengAneeshatheeng
    @AneeshatheengAneeshatheeng 13 днів тому +1

    म हेर्दै छु😢

  • @bishalmagar5230
    @bishalmagar5230 4 роки тому +7

    सुन्न त पहिले पनि सुनेको यो गीत तर आज फेरि न्यु भिडियो सृजना सहित हेर्दा सायद म प्रदेशि भाको कारण ले होला एकदमै मन छोयो 😭😭 दशै मा घरमा आउँछु भनेको आज ५ महिना बिति सक्यो यो Cvd19 ले गर्दा यतै थप्प रोकेको छ कम्पनी ले..! कठै बरा हामि प्रदेशिको जिन्दगी एकादेशको कथा भाको छ साँचिकै..😭😭

    • @niranjanagm8286
      @niranjanagm8286 4 роки тому

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      ua-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @dansurampoudel2598
    @dansurampoudel2598 13 днів тому

    पहिले पहिले रेडियो नेपालमा घरमा सुनिन्थ्यो कृष्णणभक्त राइको स्वरमा!
    अहिले भिडियोसहित नारायण/लक्ष्म्ण जीले ल्याउनुभएको रहेछ अति राम्रो लाग्यो मन नै धर्केर आयो। (२०८१ को बडादशैं/तिहारको शुभकामना।)

  • @WorldMusicp
    @WorldMusicp 4 роки тому +5

    One of the sad life of abroad people ..shows the every emotion lovely Soooo heart touching 😢😭😭😭🙏

  • @ParbatiBamrel
    @ParbatiBamrel 23 дні тому +1

    हरेक वर्ष जब dashin र तिहार आउँछ त्यति बेला म पनि मेरो प्रदेश मा रहेका baba र दाई लाई सम्झी धेरै runxu😢😢

  • @umeshsubedi4043
    @umeshsubedi4043 4 роки тому +8

    really heart touching I can't control my tears best whises all enter team

  • @santchhetritv9655
    @santchhetritv9655 3 роки тому

    Damiii song

  • @mcgorkhe8
    @mcgorkhe8 4 роки тому +5

    Great work for remaking this song
    This is my favourite song from childhood
    I usually listen rap song but this song is my favourite
    When dashain come
    I listen this song

  • @samrageeghimire4707
    @samrageeghimire4707 11 місяців тому

    यो गित कहिल्यै पुरानो लागेन जति सुन्यो तेति सुन्न मन लाग्छ ❤❤❤

  • @trisarathapamagar152
    @trisarathapamagar152 3 роки тому +5

    देशविदेशमा रह्नु भएको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई बडा दसैंको धेरै धेरै शुभकामना 🙏❤️

  • @humnathkandel2783
    @humnathkandel2783 12 днів тому

    Kati ramro Geet Sarai man xoyo

  • @amarbc5520
    @amarbc5520 4 роки тому +4

    भिडियो ले रुवायो
    सारै गाउँ को याद आयो

  • @reshmarai3431
    @reshmarai3431 4 роки тому

    Wowowowowowowowow

  • @smzna800
    @smzna800 4 роки тому +4

    Hearttouching song..love it ❤️❤️

  • @umeshsunar1473
    @umeshsunar1473 4 роки тому +2

    राम्रो छ भिडियो धन्यवाद सम्पुर्ण कलाकार टिमहरु लाई 🙋

  • @santosh8621
    @santosh8621 4 роки тому +4

    really touched mine heart.😞😞❤❤

  • @saugatbhandari5959
    @saugatbhandari5959 4 роки тому

    Daami.....

  • @ramdhakal8847
    @ramdhakal8847 4 роки тому +5

    हतपत नरुने मान्छे म यो भिडियोले धेरै नै रुवायो ॥ विदेशमा धेरै नेपालीहरु आफूले गर्दै नगरेको गल्तीको सजाय भोगिरहेका छन् ॥ यस भिडियो ले यर्थाथ परिवेशको चित्रण गरेको छ ॥

    • @sardakc2848
      @sardakc2848 4 роки тому +1

      😭😭😭😭😭😭😭😭

    • @niranjanagm8286
      @niranjanagm8286 4 роки тому +1

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      ua-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @ramdhakal8847
      @ramdhakal8847 4 роки тому +1

      @@niranjanagm8286 ok suscribed gareko xu

    • @ramdhakal8847
      @ramdhakal8847 4 роки тому +1

      @@sardakc2848 k garnu yestai xa aabasta😢😢😢😢

  • @nisanta1
    @nisanta1 4 роки тому +1

    धेरै राम्रो लाग्यो।गीतले मन छोयो।बधाई छ नारायण सर लगायत सम्पूर्ण टिमलाई !!!

  • @jojotamang6889
    @jojotamang6889 4 роки тому +3

    Heart touching song and pure culture song....

  • @RanjitaChepang-i5h
    @RanjitaChepang-i5h 16 днів тому

    अँखाबाट आशु रोक्नै सकिन यो गितको सब्द सुनेर😭😭😭सारै मन छोयो ❤❤❤

  • @Keshav_PKR
    @Keshav_PKR 4 роки тому +3

    Congratulations for the wonderful version of this song.

  • @sewanta9588
    @sewanta9588 4 роки тому +1

    💚💚💚

  • @tingtong2240
    @tingtong2240 4 роки тому +43

    Acting level is so pure

    • @saughatsunar7393
      @saughatsunar7393 4 роки тому

      Acting is very good

    • @saru307
      @saru307 4 роки тому

      कासरि

    • @saluzvai3559
      @saluzvai3559 4 роки тому

      Wow acting is great men

    • @birendrakhanalkhanal2383
      @birendrakhanalkhanal2383 4 роки тому

      Yes you rite

    • @niranjanagm8286
      @niranjanagm8286 4 роки тому

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      ua-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @muktisubedi3245
    @muktisubedi3245 4 роки тому +1

    Oww! Perfect video. Keep it up all team.

  • @jibanrkgulf7499
    @jibanrkgulf7499 4 роки тому +6

    I was awaiting this video from last two weeks and i received the notification today morning of video released and had opened immediately...watched i really could not control my sudden tear on eyes. appreciate the effort you all have put to compose such great creation. all the best whole team from Dubai

  • @sushantpradhan4383
    @sushantpradhan4383 4 роки тому

    Sachaii aakhai rujaayoo video kateyrw herxu soceyko theyhh tara purai 5patak herna mann lagyo such a heart touching 😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @bikrambabu8487
    @bikrambabu8487 4 роки тому +8

    Heart touching song i can feel the pain..😭😭😭😭😭

  • @anitalove9562
    @anitalove9562 11 місяців тому

    Sampurn nepali harulae badha dashiko suvakamna ❤❤❤❤❤❤❤😢😢😢

  • @moonlight_selenophile
    @moonlight_selenophile 4 роки тому +4

    Incredible Heart-touching life of Nepalese in foreign....

    • @niranjanagm8286
      @niranjanagm8286 4 роки тому

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      ua-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @chandrashrestha3114
    @chandrashrestha3114 2 роки тому

    dherai ramro xa

  • @gautamhoman
    @gautamhoman 4 роки тому +3

    It's too sad and painful to watch and listen this song. I miss my mother and my village😪

  • @bommenkshhetri8435
    @bommenkshhetri8435 4 роки тому

    अति मर्मस्पर्शी छ।।

  • @gopigc1025
    @gopigc1025 4 роки тому +5

    i m crying right now what a concept 😭😭😭 many nepali people are facing same problem i m proud of you narayan rayamaji respected uncle 🙏🙏🙏🙏🙏

  • @thambhadhur3958
    @thambhadhur3958 3 роки тому

    wow dami video and song babal