RELKO BATO || रेलको बाटो || New Song 2077/2021 || Suraj Pandit || MV
Вставка
- Опубліковано 14 лют 2021
- RELKO BATO || रेलको बाटो || New Song 2077/2021 || Suraj Pandit || MV
रेलको बाटो...
शब्द
लेखराज गिरी
स्वर/संगीत
सुरज पण्डित
संगीत संयोजन
कमल सौराग
रेकर्डिङ्ग स्टुडियो
मारुनी डिजिटल
सम्पादन
लोकेश भाट
छायांकन
ट्राभलर अविनाश
रेशमराज रोकाया
दाने बोहरा
हरिश महरा
video credit:
Naresh Kushi
निर्देशन
सुरज पण्डित
दृश्य निर्माण
वल्र्ड कभर मिडिया प्रा. लि.
९८४१७८०१८६
बिशेष धन्यवाद
नवराज भण्डारी
सत्या थापा
अलिजा रोकाया
Technical Advisor
Kishor
Unauthorized re-upload of this UA-cam video is prohibited and will be reported if found to be. Copyright © Suraj pandit. - Розваги
नमस्कार म गायक सुरज पण्डित जति जनाले हेर्नुभयो मेरो याे भिडियाे पक्कै पनि हजुर हरु लाई आनन्द मिल्यो होला भन्ने आशा लियको छु अझै पनि यो भिडियाे अनि गीत लाई share, like, comment अनि मेरो Channel लाई Subscribe गरिदिनहुन अनुरोध गर्दछु अब को केही समयमा मनोरञ्जन दिने खालको गीत लियर आउदै छु कृपया साथ अनि सपाेर्टकाे आशामा छु!
निकै उत्कृष्ट गित छ सर
❣️❤️Best song daju
Git akdamai man xune xa Tik tok ma sunya thiy feri utube ma khuje
Akdamai mitho
सर गीत एकदम सानो भयो कमसेकम दश मिनेट को भए रमाइलो हुन्थ्यो।
उत्कृष्ट गित छ हजुर जती चोटि हेरेनी हेर्न मन् लागछ
देशका गद्दार नालायक चोर नेताहरुले यो गीत हेर्छन् कि हेर्दैनन् होला ?? यति राम्रो सृजनाको लागी सलाम छ ✊✊✊
बहुला दाइले फेसबुक्मा मात्रै हैन युटुभमा पनिदियो दनक दाइको हिम्मत लाई सलाम्💌💌😘🎂
खै दाई के गर्छन् उनहरूलाई सत्ताकै पिर छ
Sacha desh bhakti yatha hajir hu
Hansup
होतनि के बहुला दाजु
भुइँमा खुट्टा टेक्दा रातो कार्पेट ओछ्याउनु पर्नेहरुलाई यो गितको शब्दले छोयो कि छोएन। हृदय स्पर्शी शब्द ,सहित र स्वर ❤️❤️❤️
Thank you
kaha xunxa hajur lutera khanelai
Thula bada lai sukha xadai xa janata ko dukh kasle bujhne?
❤❤❤humla
गयक यस्तो पो हुनुपर्छ जस्ले जनताको मन छुने गित गाओस् सलाम छ हजुरलाई💕💕💕💕💕💕💕💕🌹🌹🌹🌹🌹
Share plz
गायक यस्तो पाे हुनुपर्छ जनताकाे मन छुने र यथार्थ चित्रण भएको सलाम छ सरजक र गायक लाई
Wow nice song
Very nice song
Vary nice song
जती हेरे पनि नथाक्ने जत्ती सबै यता हाजिर हौ है
कत्ती पटक हेरि सके जत्ती पटक हेरे पनि कहिलयै अगाएन कति मीठो स्वर सलाम छ दाजु😍🙏🙏🙏❣️❣️
Share plz
Share plz
हामि सबै नेपालीको तितो यथार्थ हो सर, गीतले मन देखि तँ जिरिङ्ग पार्यो एकदमै राम्रो गीत !
man ko kura garnu voh
Share plz
@@SurajPanditOfficial ccxxg was
@@phadindrabhujel1839
011
@@phadindrabhujel1839 do ⁶wddwsssds6wdsddwddssds6
यो गित आको ३बर्ष भैसक्यो बल्ल आज ४ ५चोटि सुन्दै छु पैला थोरै मात्रै सुनेको थिए आज खोजेरै सुने जति सुने पनि नपुग्ने कति राम्रो सब्द
Thank you
Same here speechless ❤
Ttsssssssts
Same this time
❤यो गीतले ओस्कार पाउनुपर्छ 🎉
यथार्थ चित्रण हाम्रो देश नेपालको 😢😢
Thank you
@@SurajPanditOfficial good luck for your upcoming journey ❤️❤️
हामी लाई रेल पानी जाहाज चाहेन सरकार
यो बिकट ठाउँमा सडक यातायात शिक्षा हस्पिटल को बेबस्ता गर 🙏🙏🙏
Share plz
टिकटकमा यो गित सुनेर आएको
Ma pani
Ma poni
Mo pani
me too
म पनि दिपेन्द्र सर
यस्तो पो हो गीत भनेको देश यथार्थ चित्रण गरेको सदावहार संगीत रचनाको लागि धन्यवाद दिन चाहन्छु 👏🙏🙏
Share plz
२०४६ साल भन्दा अगाडि यो गित हुन्थ्यो भने , नेपालका फटाहा कम्युनिस्टहरूले मुलमन्त्र बनाउथे ।
🙏
I think this song deserves millions of views❣❣❣
@@devrajpaneru1444 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
More than million sir..
Awesome
Yes bro
Ramro reality lai kaha herxan ra aajkal hawade haru lay
आँखा बाट आशु खसेको मेरो मात्रै होला ।
अति मार्मिक
Mero pani 😭❤️🙏🙏
Mero ni
Mero ni
Gof ta nahana
Me to
सुन्छु घरी घरी, झनै सुन्न मन लाग्ने।।।
मन छुने शब्द, स्वर, संगीत।।।
वास्तविकता।।।
Thank you
अाहा कति मिठाे स्वर गितका शब्दहरु कति मार्मिक हुन् 50 पटक जति हेरिसकेकाे छु याे गितले त राष्ट्रिय अवाड पाउनु पर्छ।👍️❤️❤️❤️
Thank you
tiktok ma geet सुनेर आउने जेती यता
ma pani link magi magi aa ko
@@hikmatkhadka6191 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
@@Pandeykajioffical maaaa
@@manishsafarivlogs mero youtube chanel subscribe garidinu laaaa
@@manishsafarivlogs नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
The untold story of karnali pardesh😢emotional song❣️😍
The untold arory of karnali pradesh emotional songs 😍😍😍
@@a-neelsubedi863 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
Share plz
यो गित सुन्दा मेरो मन र आँखा नरोएको दिन छैन। मेरो देश र जनताको पिडा बुझेको छ यो गित ले 😢 नेता हरु को छोयो कि छोएन । यति मार्मिक र गहिरो शब्द प्रयोग गरिएको छ यो सबै मान्छे ले रचना गर्न सक्दैन ❤ सुरज जि लाई सम्झिदै धन्यवाद दिन चाहन्छु र अझै अरु पनि अपेक्षा राख्दछौँ ❤❤
Thank you
Same ❤❤❤❤❤
अति मार्मिक शब्द, संगित , गायनको संयोजन अति उतकृष्ट गित जति सुने पनि चित्त नबुझ्ने।साल्युट छ यो टिमलाई।उत्तरोउत्तर प्रगति को शुभकामना ।।
Thank you
दिनको ५/७ पटक यो गीत सुन्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ? 🙏♥️
Ma pani ho reality....
Ma pany xu hai
Ma
Mapani Sunxu Sir Dina Ma 4Patak
Ma pani ho
यति राम्रो सिर्जनालाई unlike गर्नेहरुलाइ रास्ट्रघाती घोषणा गर सरकार 😡
sahi kura sir
ओलिका साइबर सेना होलान
Yo song share navayara vanejati views aako chhaina no 1 song mero man ma basna safal aailesamma ko
Tai bhanako khata haru 1 2 kuyako aalu la country nai khatam banae sakyo
Share plz
कलाकारले देशको पीडा बुझ्छन्, नेता बुझेको भए हुम्ला जस्ता दुर्गम ठाउँमा रेल नपुगे नि, भरपर्दो मोटर बाटो त पुगथ्यो नि
Thank you
#यथार्थ रेलको बाटो मार्मिक गीत ......रेलको बाटो सबै सिरिज अप्रतिम छन् .....सुरज सर लाई सुभकामना
निकै उत्कृष्ट गित
Tq
सबै लागेर यो गितलाई Trending मा पुर्याअौ । सक्दो लाइक, कमेन्ट तथा सेयर गरौ । यो गितले कर्णालीको दुख बेदना मात्र नभएर कर्णाली सुन्दर छ भनेर पनि शन्देश दिएको छ ।
Share plz
दाउरा घास खाली खुट्टा छैनन चप्पल जुत्ता ।
रातो कार्पेट ओछ्याउछन रे तिम्ले टेक्दा उता ।
कति मार्मिक शब्द❤❤❤❤
Thank you
Both songs should get a national award.
Thank you
गित सुन्दा सुन्दै आँखा बाट आँसु आएको थाहा नै भएन अति मिठो शब्द र यो यथार्थ हो
😭😭😭😭😭😭😭😭😭😭😭sachai nai aakha bat aashu jhareko thaha nai vayen
Sachai nai😭😭
Real heart touching
Share plz
This song really deserve more than million view... godbless yu SUraj Sir❤!
🤗🤗
Lyrics 🙏🏻
Ani mero channel ले चैं 1 m subscribe deserve garxa ki nai Hjr 😂😂😂
Writer is best 😍
More one million queen
@@tilakpurclub6535 tye,q\,hd qz
कर्णाली काे बस्तविकता यहि हो,हजुर ।
मनै छुने शब्द, लय तथा संगीत । नमन सबै प्रति ।
Thank you
यो गितले त national award पाउनै पर्छ
Thank you
टिकटक मा क्लिप हेरेर यता आएको! गीत साह्रै राम्रो लाग्यो।
Ma ni
@@user-mf1rj3nz8i नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
same here
@@karunalamichhane5067 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
@@Pandeykajioffical mero ni gardinus ma ni garxu
माग तिम्रो नि माग नै हो मेरो नि माग नै हो 😓 फरक यत्ती छ कि तिमी रेलमार्ग को माग गर्दै छौ भने म मोटर बाटो को माग गर्दै छु 😓😨
यो यथार्त घटना लाई गित मा परिणत गर्ने सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।
शब्द सापटीलिहै krishna जी
Share plz
मर्मस्पर्शी गित😢करोडौं शुभकामना सुरज भाई💕💕
Thank you
I have watched this song many times in different versions ( Male/Female/Child). It is well written and presented the reality of remote ares of western Nepal. Great effort and big respect to the Composor and the entire team. 👏
Thank you
😊😊
😊
😊😊
😊😊
यो एउटा गित मात्र होइन हामी कर्णाली बासिको यथार्थ पिडा बोकि एउटा गतिलो सन्देश मुलक बाण हो नेपाल सरकारलाई । thank you broo ..keep it up.
Share plz
i love it
@@SurajPanditOfficial on it I you as
आहा कति राम्रो शब्द यथार्थ मा आधारित
e the
नेपाली संगीत जगतमा सामाजिक यथार्थलाई समेटेर एउटा नयाँ गहनाको सृजना भएको छ। सम्पूर्ण श्रजकहरुलाई धेरै बधाई अनि आगामी दिनहरूमा पनि यसरी नै सफलता पाउदै जाउन्।।
Share plz
No words to describe this song.....❤️❤️
मन छुने गित
आज सम्म यो गित मैले 10/15 पटक सुनेको छु ❤❤❤
I like this song 😊❤
Thank you
यो खालको शब्द सङ्गीत कहिले हराउँदैन राम्रो लाग्यो suraj ji
Thank you
अति मार्मिक गित ✊✊नेपालको वास्तविक चित्रण 😑😑धन्यवाद सबै जनालाइ🙏🙏
Share plz
अति सुन्दर शब्दहरूको प्रयोग। यो गीत मा dislike गर्नेहरुलाई कस्तो प्रकारको गीत मन पर्दो रहेछ।(जिज्ञाशा)
Dislike hanne haru bhastachari ho desh ko net ko jhole ho.........
hoho
कमाउनिस्टहरुले अरुले जत्ती राम्रो कला सङीत सिर्जना गरे पनि value दिदैनन ! नाक खुम्च्याउछन उनिहरुलाई लाटा सोझाको रगत उमालेर भाबनामा बहक्याएर,मराएर सत्ताको भरयाङ बनाउने सङीत मन पर्छ!
Ho jhole nai ho
thaha payera k garne? kati le like gareko and 1% le dislike garyo.. kina dislike ma focus? like dherai raicha bhanna sakincha hola ni?
यस्तो पो गीत , यस्तो पो सङ्गीत ,,,
आहा! कस्तो मन छोयो,,,,,,😢😢😢😢😢🙏🙏🙏🙏
Thank you
म चाहिँ आज हेर्दै छु वास्तविक चित्रण गरेको गित अनि मिठो स्वर ❤❤❤❤
Thank you
सुरज पण्डित लाई क- कस्ले चिन्नुहुन्छ ।चिन्नु हुने जति हाजिर गरुम त!
*** सुरज पण्डित जुम्ला **
Ma
Ma ni
Share plz
My villege humla thank you so much hjr lai
Yestai xarw hjr humla ma realmai horw
Nice humla
Share plz
When I saw this video I was cried..So heart touching video and song.. salute this singer🙏🙏... seriously in some places people's are struggling in nepal🥺🥺
Share plz
सुन्न हेर्नै गाह्रो।शक्तिशाली सिर्जना सर्जकहरुलाई नमन🙏🙏🙏🙏
Share plz
गित भनेको यस्तो हुन पर्छ ,यस गित मार्फत हजुर ले नेपाल को भित्री पीडा देखाउनु भयो हजुर लाइ धेरै धेरै धन्यवाद र आउदो दिनमा पनि यस्तै गित को अपेक्षा राखेका छम 🙏🙏🙏❤️
Share plz
aaha man mastishk sabai chhoyo sir ..hats off to u sir
Share plz
टिकटक मार्फत यता आएकोमा गित अती नौे राम्रो जय गित जय संगित 🎉🎉❤❤
Thank you
निकै दमदार र क्रान्तिकारी छ यो गीत❤❤
Thank you
WOW! यो गीत सुनेर शरीरमा काडा पलायो। कर्णाली प्रदेसको दुर्गम कुना कन्दरा बिकट गाउँ ठाउको यथार्थ चित्रण गरिएको गीतले सारै मन छोयो। त्यसमाथी मीठो स्वार शब्द सङ्गीतको समायोजनले झनै उत्कट लाग्यो। सम्पुर्ण टीमलाई हार्दिक बधाई 🙏
Share plz
एक दिनमा 10भन्दा पटक यो भिडियो हेर्ने को को छौ 🙏🙏
🖐🖐
Mai Le 15 choti heryaxau
Ma xu
कोठामा हुदा यूटुुब डिउटको लागि डाउनलो गरेर हेरचम हामिलेत ,,,
@@Thunder212 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
नेपाल को यथार्त लुकेको छ यो गित मा😢😢
Thank you
The song that represents exact condition of people of humla and jumla. Thanks to song writer and singer and whole team for this awesome creation.❤❤❤❤
Thank you
सबै नेपालीको माया चाहियो यति राम्रो उत्कृष्ट सृजना को लागि सपोट 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Share plz
1000 हेरे पनि नअघाउने यो गितलाई म एक दिनमा १० चोटि सुन्नेछु आजका दिनदेखी।।❤️❤️❤️❤️
best of luck
Tq
@@happinesswithkids-sk नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
@@SurajPanditOfficial नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
देश र जनताकाे गीत यस्ताे हुन्छ भनेर इन्द्रेणीकाे दाेहाेरीवालालाई कसले भन्देकाे भए हुन्थ्याे ।
यति मिठो गित सुनेर मन आनन्दित भयो ❤️😘
Thank you
Being a citizen of Humla (karnali). It is really heart touching 😭
What a great music.
Salute to the Singer
Share plz
I am sure this song will get a national award.
But, it is against Nation holder, KP n Bidhya :) so alik garo vayo!
But desreved!
Correct, but bro, National award dine byakti haru political leader ko sh*t lai pani puja garchhan, yo song le reality lai picturized gareko chha, so didainan.
@@ganeshadhikari748 Yes It is against KP nad Bidhya but it's not against Nepali. It's show reality of Nepal so I hope they will get National Award
@@Amar_8848 Yes sir. A reality-based song couldn't get an award. other songs get award our society is going to where
Or it will be banned by corrupt leaders
Very nice song Suraj Bhai
अत्ति राम्रो उत्कृष्ट स्वर गायक ज्यु को अनि गाउँ बेसि र समय बरिबेस कथा बस्तु सथै सुन्दर भिडियो दृश्य... सदाबहार आम नेपालीहरुको मन मुटु छ्ने गित मलाई असाध्यै पर्छ!! 50 पल्ट भन्दा बढी हेरिसके होला दिक्कै मर्दन❤❤
Thank you
सरकारले प्रगति विवरण रेल धरहरा र रेल देखायो मान्छे भोकै नागै छ रीनले चुर्लुम्बै डुबेको छ व्यवसाय छैन कोरोनाको रहरले मरौ मरौ जस्तो लाग्छ यस्ता चील्ला रोड र ठुला ठुला पुल धनीका लागी मात्र हुन गरीबले तीरेको करको मुल्य पनी पाउदैन । यो गीत मार्मिक साह्रै मन छोयो । कसको मन नरोला र !!
tara tyo rail pani paperma matrai aako xa.
साथि यथार्थ गीतमा भेटाए।
Share plz
कति राम्रो स्वर १०० चोटि सुन्दा पनि नअघाउने छ यो गितको
Share plz
कर्णालीबासिको यथार्थ चित्रण ।।So nic!❣️❣️❣️
Thank you
यथार्थ परक । सूरज भाई लाई शुभकामना
Thank you
दाउरा घाँस खाली खुट्टा छैनन चप्पल जुत्ता , रातो कार्पेट बिच्छ्याउछन रे तिमले टेक्दा उता ,कति मर्म स्पर्श शब्दहरु नेपालको वास्तविकता लाई चित्रण गरेको छ यो गीतले सम्पुर्ण सर्जक हरुमा हार्दिक आभार ।
Share plz
Tik tok बाट यो गित सुन्न आउनी को को हुनु हुन्छ सारै राम्रो शब्द सङ्गित छायांकन जति सुने पनि सुनाै सुनाै लाग्नी धिक मरेन यो गित पालो अब trending मा जाने ❣️❣️🙏🙏🙏🙏
तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
Ma man chhoyo yo geet le.😘😘😘
Ma Pani aayko ho
@@deepakrawal8933 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
@@dharmendrasunar1 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
बधाई छ बन्धु 7.6 M पुगेकोमा
Thank you
येस्तो पो गित हिर्दय्#####देखि नै नमन यो गित का गायक अनि रचनाकार जिउ लाइ🙏🙏🙏❣️❣️❣️❣️🎊🎉
Thank you
This song goes straight into heart. Love from Bhutan 🇧🇹
Share plz
This song deserve to national Award ❤️🥀❤️
Share plz
@@SurajPanditOfficial Ofcourse brother 💓 💫
Yes you are right..I am appreciative with you..
In 2023, it hit 5+ Millions of views ❤️❤️
Love and respect your work and vocal ❤️❤️
Love from Kailali, Nepal sir ❤️❤️❤️❤️❤️❤️❤️❤️
Thank you
याे गित ले हुम्ला बासिन्दा को माँमिक दुख पेखेको छ ।
सारै मिठो गित।
Thank you
यो गितको शब्द, मर्म, गायन र संगित सम्योजन भन्नै ब्रमहाण्ड स्तरको छ। सम्पुर्ण स्रष्टाहरुलाई हार्दिक सलाम बधाई👏🙏
Share plz
मुटु छुने शब्द अनि स्वर तेस्तै सर म चही Tiktok बाट आएको 🙏🙏❤️❤️❤️
Kata ho yo TikTok vanni thu
@@milangurung508 tik.vanne desh bata hola 😂😂😂
Share plz
सायद यो गित ले सम्पुर्ण बर्तमान नेपाल को अवस्था लाई बुझायको छ😢😊
Thank you
नेपालको विकट ठाउँहरुको यथार्थमा प्रस्तुत भएको यो गीत राज्यका ठूला बडा भनौदाहरुको कानमा छिटोभन्दा छिटो पुगोस् ।।।
Thank you
यो सृजनाले कस्को मन नछोला..😥😥 सम्बन्धित नियाक ध्यानाकर्षण होस🙏🙏🙏
Share plz
Government need to give first priority for this Pradesh. love this song and music video it’s so emotional keep it up god bless you
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
Love this song.keep it up
@@milantamang123official8 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
Share plz
के गर्नु नेपाल को दुर्गम क्षेत्रका कुरा कसले सुनिदिने गित ले मन छोयो बधाई तथा शुभकामना सर आगामी दिनहरुमा अझ रामो् सिर्जना सुन् पाईयोस्।
Thank you
Appreciate you for capturing natural beauties of Nepal and more than that you have reflected the reality of Nepal . It touched me and hope you will keep on moving with such inspiring stories in future too. Best videos I have ever seen
Thank you
Yo geet maa ni dislike garne haru yei धर्ती का हुन कि अरु कुनै ग्रह का😠😡
Ma pani yai nai comment garna aako thya
कि नेताको झोलेहरु हुन कि नेताको परिवार कि नेतै हुन भ्रष्टाचारिहरु 🤨
Pakai kp ra bedhaya ko chala haru holan😡😎
@@numasamsohang948 ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
Share plz
We are waiting for "Relko Bato-2"
Tq
This song has been added to my list of best song heard ever. When ever I travel, I always listen to this heart touching song.What a lyrics. Many congratulations and keep going. Wish to hear many more such lyrical compositions in your voice.
👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।
Qqq
बहुत सुंदर ❤
Thank you
Tq so much all off u
so nice songe dai
❤️
सारै मन छोयो यो गीत ले 🙏🙏🙏❣️❣️❣️सलाम छ संगीतकार दाइ लाई ❣️❣️❣️
Tq
तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
Heart touching song 😢😢 attinai mitho geet ❤❤❤❤
Thank you
शब्द र संगीत एकदमै मार्मिक ❤❤
Thank you
लास्टै मन पर्यो गित।
धन्यवाद सर्जक।
Share plz
यति राम्रो सन्देशमुलक गित हुदाहुदै पनि गित Trending मा किन आएन? दुख लाग्यो।
New channel vayara ho bro
@@Bishal53343 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
Share plz
Awesome song... No doubt it's a national award-winning song and very nicely described western Nepal's struggling daily life. I am listening to the song in a loop I like the writer well present and active mind and thanks to them at least they will understand the situation and difficulties faced by these people.
Once again thank you so much for this lovely song. Also, I would like to request the Nepal government please give some importance to these places because these are the real beauty of Nepal full of Greenery with big mountains.
Thank you
He will not get National award because this song exposes those who give awards in the country, it exposes the fake, so called Jana Andolan ,sad reality
😊
सुरज जि तपाईं को गित ले येस्तो लाग्यो कि अर्को जन्म चाहिँ हुम्ला मा जन्मिन पाउ ।अनि दोस्रो पनि सुने सार्है राम्रो रेलको बाटो जति सुनेनी अघाउदिन सारै मीठो छ।
Thank you
कर्णाली को वेदना अब कर्णाली बासिले क्रान्ति लाउन पर्छ जय कर्णाली 🇳🇵🇳🇵🇳🇵
Share plz
आज first time comment गर्दैछु youtube को कुनै video मा सार्है मन छुने गीत ❤️🌸 आँखा त रसायो रसायो शरीर मा काडा नै उठ्यो हरेक शब्द अनि video ले
Share plz
नेपाली माटो सरी सुन्दर गीत 🙏👏♥️🎉🎊🇳🇵🎼🎵🎶
Thank you
Yo git sabai nepali le yek xoti hernai parne ho ❤❤❤
Thank you
हुम्लाबासी हरुको पीडामा अत्यन्तै मर्माहीत गीत बनाईदीनु भएकोमा धेरै धेरै बधाई दीन चाहन्छु यो आवाज समबन्धीत नीकाए सम्म पुगोस
Share plz