मान्छे तर्साउने ताल || छोरोल्पा तालका रहस्यहरू || The hidden Truths of Tso Rolpa Lake

Поділитися
Вставка
  • Опубліковано 22 лис 2024

КОМЕНТАРІ • 708

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +27

    नेपाललाई प्रकृतिले सबै चिज दियो तर एउटा
    असल देशभक्त नेता दिएनन् 🤔 जय घण्टी✊🔔

  • @sarusilwal6699
    @sarusilwal6699 Рік тому +5

    पैसा कमउन मात्र बिदस हाे यदि प्रकृतिकाे मज्जालिने हाे भने हाम्रो देश नेपाल नै सर्वश्रेष्ठ लाग्छ मलाई म आफै स्वयम् यात्रा गरेकाे अनुभव भयाे मलाई राम्रो छ keep it up

  • @DJ.8848
    @DJ.8848 Рік тому +5

    मर्नुभन्दा पहिले एकचोटी जानै पर्ने ठाउँ रहेछ
    तर क्यार्नु अभावै अभावमा जीवनको लिला समाप्त हुने हो कि भन्ने पिर😢❤❤❤😊😊❤❤

  • @kcraj4767
    @kcraj4767 9 місяців тому +10

    ओहो हाम्रो दोलखा नि पुग्नु भएछ खुशी लाग्यो दाजि❤🙏

  • @Mr.ironvlogs
    @Mr.ironvlogs 10 місяців тому +7

    लोकसेवा तयारीका लागि सुपर दुपर राम्रो याद गर्नु नि पर्दैन big fan sir 🙏🥰😊
    Take care for coming day ☺️❤️🙏

    • @ManuLama-zx9bo
      @ManuLama-zx9bo 8 місяців тому

      Batoko sabai gharna KO name tha PAYE jhan Kati ramro hunthyo😊

  • @gorkhatamang5366
    @gorkhatamang5366 Рік тому +4

    सचीन भाई लाई यो ठाउमा पुग्ने सहासीलाई सल्युट छ ।
    २५ बर्ष पहिले पुगोको थीयो त्यो भेलमा हीऊ थीएन । 👏👏👏👏🤝👍🙏

  • @ramkarki6961
    @ramkarki6961 Рік тому +10

    आफ्नै जन्मभूमि दोलखाको यति राम्रो दृश्यहरू हेर्दा सार्है खुशी लाग्छ उहीँ पुगेको अनुभुती हुन्छ । धेरै धन्यवाद सर यति राम्रो video upload गर्दिनु भयो

  • @sharbanchaudhary294
    @sharbanchaudhary294 Рік тому +3

    मलाई भिडियो त मन पर्छ पर्छ अनि यो बोलेको स्वर त बोल्ने तरिका साह्रै मन पर्छ मन धेरै ठाउँमा तारिफ गर्छु यो च्यानलको

  • @gobindatmg
    @gobindatmg Рік тому +12

    घरमै बसेर रमाइलो सुन्दर दृश्य हेर्न पाईन्छ हजुरहरुलाई लाखौ लाख धन्यवाद ❤

  • @romnrai8141
    @romnrai8141 Рік тому +3

    धुन कति राम्रो स्थान अनुसार ठ्याक्कै मिल्ने भिदियो हेर्दै मज्ज आयो तपाईंहरुलाइ झन कति रमाइलो भयो होला धेरै धेरै धन्यवाद यति भिदियो देखाउनु भएकोमा

  • @manojshrestha7721
    @manojshrestha7721 Рік тому +3

    एकदमै राम्रो कुरा गर्नु भयो सचिन जी .हामी नेपाली घुम्न विदेश जान्छौ.पहिला नेपाल घुमौ. स्वर्ग नै येही छ .सबै प्राकृतिक not yet made

  • @shantithapa608
    @shantithapa608 Рік тому +2

    हिमालि भेगहरुमा घुम्न सारै रमाइलो लाग्छ तर त्याहा सम्म पुग्न नपायनि हजुरकाे भिडियाे हरेर अान्नद लिन पाईयकाे छ हजुरलाई धेरै धेरै धन्यवाद अाशा छ यस्तै यन्य भिडियाे फेरि फेरि हेर्न पाउनेछौ❤

  • @nischalthapa6632
    @nischalthapa6632 Рік тому +3

    एकदमै सुन्दर एवम् मनमोहक दृश्य।
    साच्चिकै यो पर्यटकिय क्षेत्र देखेर म पनि निशब्द र चकित छु।यसरी नै राम्रो र सुन्दर ठाउँको दृश्यअवलोकनलाई हामीमाझ जस्ताको त्यस्तै शर्लकै क्यामरामा कैद गरेर देखाउनु भएकोमा म पुर्बी ब्लुज टिमलाई धन्यवाद तथा सलाम भन्न चाहन्छु।💕🙏💕

  • @sabitrigurung2668
    @sabitrigurung2668 Рік тому +1

    यी अकल्पनीय प्राकृतिक दृश्य हरू र तपाई हरू लाई हेरेर आफ्नै शब्द हरू आफैलाई कमती भये झै छ ,र के भनौ तपाई हर लाई ,बस धन्यवाद ❤❤❤

  • @renurai8653
    @renurai8653 8 місяців тому +2

    जिन्दगिमा पुग्ननसके पनि हेर्नपाइन्छ धन्यवात छ भाइहरुलाई,यात्रा सफल रहाेस❤❤❤

  • @prajwalthapa5401
    @prajwalthapa5401 22 дні тому +1

    Singapore बाट हेरियो अत्यतै सुन्दर लाग्यो ! Video को लागी धन्यवाद !

  • @sudarshanregmi1036
    @sudarshanregmi1036 Рік тому +3

    Wae so beautiful place
    Hardai Kaila hola jana jasto Lago
    Nice video proude of Nepal

  • @Sunilkvlog2
    @Sunilkvlog2 Рік тому +3

    साचिकै सराहनिय काम छ
    नेपाल भित्र को नेपाल चिनाउने काम
    ❤❤❤❤❤❤❤❤❤

  • @sastikaregmi8065
    @sastikaregmi8065 Рік тому +1

    Wow amzing,झापाली हो नि मान्नुपर्छ सलाम छ🙏हिमाल तल तपाईं हरु माथी खुशिको सिमानै छैन आफू पुगे जतिकै लाग्यो ❤❤

  • @bikalsardar5453
    @bikalsardar5453 2 місяці тому +1

    दाजु हजुर हरुकाे टिम नेपालकाे सबै हिमाल पाहाड भ्रमण गरिसक्नु भाकाे हाे ।सबैभन्दा नेपालकाे सुन्दर ठाउँ कुनचैहाे भनिदिनु पराे सारै रमाइलाेर सुन्दर दृश्य हर्नु पाउँदा खुसि लाग्छ।❤🙏🙏

  • @damodarbaral7854
    @damodarbaral7854 Рік тому +1

    भिडिओ उत्तम छ।दृष्य अनि प्रस्तुति उदाहरणिय छ ।भिडिओको लागि हार्दिक शन्यबाद।

  • @kalyanthapaliya9662
    @kalyanthapaliya9662 Рік тому +1

    मेरो दोलखा प्यारो दोलखा पुरै देश भरी मा पाउने प्रकृति यहि छ स्वोर्ग झै सुन्दर दोलखा परदेश देखि खुबै सम्झिराको छु

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 Рік тому +1

    ओ धेरै राम्रो । हो नेपालमै छ सबै नै सो त्यसैले बिदेश होईन नेपाल् मै भ्रमण गरौ ।धन्यवाद छ यो टिमलाई ।

  • @ambikagurung4936
    @ambikagurung4936 Рік тому +1

    नमस्ते, म गीतकार अम्बिका गुरुङ,म अमेरिका बाट हेर्दै छु हाम्रो नेपालमा धेरै सुन्दर ठाउँहरू छन्, आफु जान नसकेर पनि भिडियो हेरेर मेरो चाहना पूरा गरे, धेरै धेरै धन्यवाद दाजुभाइहरुलाइ , नेपालका सबै सुन्दर र प्रख्यात ठाउँको भिडियो बनाएर अपलोड गरिरहनु होला ।

  • @himghale6332
    @himghale6332 Рік тому +2

    अति सुन्दर स्थान हाम्रो देश जस्तो अरु कुनै ठाँउ छैनन् हाम्रो आफ्नो देशलाई माया गरौं

  • @lekhnathshrestha
    @lekhnathshrestha Рік тому +1

    पुर्वी ब्लुज को भिडियो हेर्दा मनै आनन्द आउँछ । साथ साथै घुमेको अनुभूति हुने

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh Рік тому +2

    साउदिमा बसेर नेपालकाे भुगाेल देख्नपाउदा साेरगनै गाेईयाे 🙏♥️♥️♥️♥️♥️♥️♥️

  • @diparai3951
    @diparai3951 Рік тому +2

    Sarai ramro so sweet ❤❤❤❤❤sathai sarai ramro bachan aafhai tyo gantabye samma pugeko anuvhuti dilaunuvhakoma dhanyabad❤❤❤❤❤

  • @dipeshgurung648
    @dipeshgurung648 7 місяців тому +1

    आहा बयान गरेर गरिनस्क्नु छ सर आहा कति सुन्दर ठाउँ जति हेर्यो उति राम्रो धेरै धेरै धन्यबाद सर तपाई को टीम लाइ

  • @khagendragm2262
    @khagendragm2262 Рік тому +1

    रोचक रोचक कहिले हिमाल कहिले पहाड india का विभिन्न भागका मन्दिर दर्शन जस्ता video हेर्नु को मज्जा छुट्टै छ ।।

  • @mangalbahadur3988
    @mangalbahadur3988 Рік тому +1

    जय होस् सबैको हिमालि भेगमा रहेका हाम्रो नेपालका बिश्व सम्पदाका दृश्य हरु देखाउनु भएकोमा यहाँ हरु सम्पूर्ण टिम लाई धन्यवाद छ् 🙏🙏

  • @gaurishankarotv3757
    @gaurishankarotv3757 Рік тому +1

    हाम्रो ठाँउ एतिधेरै सुन्दर तर धेरैलाई थाहा छैन सुन्दर प्राकृतिक दृश्य देखाउनु भएको मा विषेश धन्यवाद । अझै दोलखाका चिनारि ठाउँहरु देखाउनु होला आगमि दिन शुभरहोस धन्यवाद

  • @Delight10-s4u
    @Delight10-s4u Рік тому +1

    दोलखा बाट हेर्दै छु है दाइ।
    आफै न घुमेको ठाउँ अति नै सुन्दर

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm Рік тому +1

    नेपाल धर्तिको स्वर्ग अनि छ्योरोल्पा बगैंचा ,भिडियोका लागी मित्रहरुलाइ साधुवाद,

  • @sajgautam
    @sajgautam 11 місяців тому +1

    अति सुन्दर प्रस्तुति ...जानकारी मुलुक , धेरै मेहेनत गरेर बनाउनु भएछ 🙏🕉️

  • @uttambaburegmi3262
    @uttambaburegmi3262 Рік тому +1

    बेदिङ र ना गाउँ पुग्ने रहर भयो। अतिनै सुन्दर!

  • @KalpanaRai-uy3yu
    @KalpanaRai-uy3yu Рік тому +1

    अति सुन्दर ठाउँ रहेछ छौरोलपाताल

  • @Entertainments.506
    @Entertainments.506 Рік тому +1

    एकदमै सुन्दर र सबै नेपाली हरूले हेर्ने पर्ने भिडियो सामग्री छ है सर।❤😊

  • @wangdupgamer6455
    @wangdupgamer6455 Рік тому +1

    हजुर को सबै भिडियो नछुटाई हेर्ने गर्छु हजुरलाई धेरै धेरै धन्यवाद यस्तो मनोरम दृश्यहरु देख्न पाएको मा 🙏🙏🙏

  • @purushottambhattarai1212
    @purushottambhattarai1212 Рік тому +1

    धेरै रमाइलो छ यो ठाउँ अझै रमाइलो त पैदल यात्रा वाउ 😊
    म पुगेको छु २ पटक यो तालमा र १ पटक जाँदा चाहिँ २ -३रात त्यहि तालको किनारमा रहेको भवनमा बिताएको छु ।
    धेरै रमाइलो ठाउँ छ 😊

  • @mahendrakhati8765
    @mahendrakhati8765 Рік тому +1

    सचिन सर लगायत सचिन को टिम लाई धेरै धेरै धन्यवाद हाम्रो दोलखा जिल्लाको मनमोहक दृश्य आफ्नो केमरामा कैद गरेर संसार भरि पुर्याउनु भयो र साथै पर्यटन प्रवद्र्धन का लागि पनि निकै टेवा पुर्याउने छ।म जिल्ला वासी को नाताले भन्छु फेरि पनि धेरै धेरै धन्यबाद।

  • @khempanth3388
    @khempanth3388 Рік тому +1

    ज़िन्दगी मा नपुग्न सक्ने ठाउ देखाउनो भो हजुर को युटुब चेनल लाई धेरै धेरै धन्यवाद छ हजुर राम्रो प्रगति को कामना

  • @doorsdoors9920
    @doorsdoors9920 Рік тому +2

    Mero pani sochai ma chha.. daju haru gayera.. sab. Kura ko barey ma vandinu vayo.. ekdum sahi lageyo.. jana jhan sahaj banai dinu vayo.. Dhanybaad dajuharu lai❤❤

  • @anjugurung6807
    @anjugurung6807 Рік тому +1

    हामी आफू जान नपाएनि तपाईहरुको माध्याम बाट भएनि छोरल्पा हिमताल भिजिट गर्न पाइयो एकदमै खुशि लायो keep work good luck

  • @manbahadurtamang3995
    @manbahadurtamang3995 Рік тому +1

    नमस्कार। सचिन न्यौपाने सर र सम्पूर्ण टिमलाई। म हजूरहरूको भिडियो भरसक नछुटाई हेर्ने गर्छु। असाध्यै रमाईलो र आनन्द लाग्छ। अरू धेरै नया स्थानहरूको भिडियो बनाउन थप ऊर्जा मिलोस्।

  • @ManjitaaDahal
    @ManjitaaDahal 4 місяці тому +4

    म दाेलखालि छाेरि भएरनि धेरै खुसि लाग्याे छाेराेल्पा देख्न पाउदा

  • @subasharyal684
    @subasharyal684 Рік тому +1

    ओछ्यानमा सुतेर हेर्दा पनि त्यहि पुगेको अनुभव भइ रहेको छ।।। कति राम्रो ठाउँ 10:27 आहा अनि दाजुको प्रस्तुति दिने र वयान गर्न कला पनि पाएकै हुन लौ

  • @omthapamagat3293
    @omthapamagat3293 Рік тому

    बिबिध कारणले गर्दा धेरै दिनपछि उपस्थित जनाईयो #सचिन सर,,
    अाहा कति सुन्दर दृश्य 👌👌

  • @dumirai730
    @dumirai730 Рік тому +1

    धन्यवाद सचिन दाजु।हजुरले म र हामि मद्ये धेरै जना नपुगेको ठाउहरु तपाइले आफ्नो भिडियो मार्फत रमाइलो र मनोमोहक ठाउहरु घुमाइदिनु हुन्छ।

  • @madhavkc3007
    @madhavkc3007 Рік тому +1

    आहा सचिन दाजु तपाई हुनुहुन्छ र सुन्दर प्रकृतिको बसेरै भए पनि आन्ननद लिन पाइएकोछ ।

  • @RameshBt-cw1fo
    @RameshBt-cw1fo Рік тому +1

    जुम्ला पनि एऊटा अदभुत ऐतिहासिक जिल्ला हो
    यता पनि आखा जाओस सर।

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Рік тому +1

    अति अतिनै सुन्दर प्राकृतिक दृश्यलाई मनै लोभ्याउने मनै मन्त्रमुग्ध बनाउने
    धेरैमा धेरै धन्यवाद सचीन न्यौपाने सर्💝💝💝❤️❤️❤️💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @indrathapa3955
    @indrathapa3955 Рік тому +1

    अती सुन्दर ठाऊ देखन पाईयो हजूर हरू लाई धन्यवाद 🌹🌹💕💞💕👌👌👍👍

  • @jibrajkarki
    @jibrajkarki Рік тому +15

    Wow Our Dolakha❤
    Thank you Sachin Sir for promote our place.🎉

  • @DhirendraBohara-z6t
    @DhirendraBohara-z6t 2 місяці тому +1

    आहा ! यति राम्रो जानकारीका लागि धन्यवाद सर ।

  • @sanjusharma84273
    @sanjusharma84273 11 місяців тому +2

    तपाईंको विडियो मेरो मनलाई लोभ्यायो है हजुर ❤❤❤❤❤❤❤😍😘😍🌄

  • @bikkylama3906
    @bikkylama3906 Рік тому +1

    साह्रै सुन्दर भिडियाे हेर्न पाइयो। भाइको टिम लाई मुरीमुरी धन्यवाद ...

  • @DurgaPariyar-y3y
    @DurgaPariyar-y3y Рік тому +1

    हेर्दा अति रमाइलो लाग्यो त्यो ठाँउ पुग्न पाय धन्यवाद हजुर हरुलाई

  • @chandragurung2429
    @chandragurung2429 Рік тому

    वाउ आज छोरोल्पा ताल जाने रमणीय स्थल बाटो हिमाल अनि ताल देख्न पाउँदा आफै पुगेको महसुस गरे धन्यवाद छ।सर 🙏🙏🙏

  • @rijanmagar4932
    @rijanmagar4932 Рік тому +1

    घरमै बसेर यो संसार घुम्नु भनेको हामी सायद भाग्यमानी नै छौ धन्यवाद छ पुर्बी ब्लुज लाई 🙏🙏

  • @ayushranabhat8991
    @ayushranabhat8991 Рік тому +1

    सचिन बाबु म हजुर्लाइ धेरै धेरै नमन र सलाम टक्राउछु हजुर ले गर्दा नेपाल हेर्न पाइएको छ

  • @जिबनचाम्लिङ्गराई

    आहा सारै राम्रो अनी रमाईलो ठाउँ 😃

  • @rajgurung84
    @rajgurung84 Рік тому +1

    sachin sir...हजुरको blog हरुमा मलाई मनपर्ने भनेको नै treking video हरु हो।।हेर्न त म सबै blog हरु हेर्छु तर यो हिमालय हरुको video ले मलाई गर्व लाग्छ।।।thank u so much...keep it up...अझै राम्रो blog को पर्खाइमा ।।।

  • @BIKASHADHIKARI-f3y
    @BIKASHADHIKARI-f3y 4 місяці тому +1

    एस्तो राम्रो देश नेपाल सोर्ग भन्दा कम छैन जय नेपाल

  • @arjunlimbu2507
    @arjunlimbu2507 Рік тому +1

    वाह कति सुन्दर ठाउँ सचिन र अर्को चुलबुले सरलाइ धेरै धेरै धन्यवाद छ

  • @bhaktabahadurchhetry6539
    @bhaktabahadurchhetry6539 Рік тому

    घर बसी बसी यस्तो अकल्पनीय दृश्य र नेपाल का विभिन्न स्थल हरुका बारे मा रोचक र मनमोहक, ज्ञानवर्धक जानकारी उपलब्ध गरी दिनु भयेलो मा सचिन जिऊ लगायेत साथी हरु मत कोटी कोटी धन्यवाद।

  • @rairam6851
    @rairam6851 Рік тому +1

    जे होस् म जना नसक्दा पनि हजुरको भिडियो म हेरै चित्त बुझायो हो अति सुन्दर लाग्छ हजुर को भिडियो

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Рік тому

    अति अतिनै सुन्दर राम्रो धेरै धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य हेर्दाहेर्दै नथाक्ने घरमै बसेर हेर्दा पनि आफैंले गर्‍ प्रत्क्षय देखेको जस्तो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵

  • @shauravkhadka6026
    @shauravkhadka6026 Рік тому +1

    अाहा कति राम्राे मनमाेहक दृश्य साह्रै रमाईलाे 😍😍🎉🎉🎉❤️❤️❤️

  • @jamiiacharya5220
    @jamiiacharya5220 4 місяці тому +1

    अति सुन्दर दृश्यहरू देखाउनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद

  • @narendrabahadurbudhathoki3122
    @narendrabahadurbudhathoki3122 Рік тому +1

    साच्चिकै कति सुन्दर छ है हाम्रो देश नेपाल् प्राकृतिक को धनी ❤❤❤❤❤❤

  • @dineshdayar7
    @dineshdayar7 Рік тому +4

    Wow good job all team of Pruvi blues❤❤❤❤
    अनि धेरै धेरै धन्यवाद कतै नगई धेरै ठाउँको भ्रमण गराएकोमा ❤❤❤❤❤❤❤❤

  • @sushilagiri5671
    @sushilagiri5671 Рік тому +2

    🙏🙏❣️❣️🇳🇵🇳🇵🇳🇵 सबै हेरियो हजुराहरुको यात्राको दृश्य । भौगोलिक बिबिधताले भरिएको हाम्रो देश रमाइलो छ।

    • @SMN_44
      @SMN_44 9 місяців тому +1

      घुम्नलाई आउनु होला बन्धु हाम्रो दोलखामा हार्दिक निमन्त्रण🥰😜

    • @sushilagiri5671
      @sushilagiri5671 9 місяців тому

      @@SMN_44 धन्यवाद!! हजुर मौका मिले पक्का पनि आउछु🙏❣️

  • @topthapamagar2476
    @topthapamagar2476 Рік тому +1

    आनन्द आउँछ सर को भल्ग हेर्न पाउदा

  • @jangarai5791
    @jangarai5791 Місяць тому

    सचिन सर बुढेस्काल मा सारै मन रुन्छ होला है यो भिडियो हरु हेर्दा त

  • @birendrathakuri7525
    @birendrathakuri7525 Рік тому +1

    अति सुन्दर, मनमोहक अति आन्नद आउने। छाती फराकिलो भयेर आउँछ । नेपाली हुनुमा! हाम्रो देश स्वर्गको एक अंश नै हो। purvi blues को प्रतेक भाग नछुटाइ हेर्ने गर्छु । Thank you sachin sir.

  • @GitaShrestha-k1e
    @GitaShrestha-k1e Рік тому

    घरमा बसिबसि यति राम्रो ठाउँ हेर्न पाउँदा अति खुशी लागा्े😊😊

  • @RajKumar-bs5ui
    @RajKumar-bs5ui Рік тому +1

    दाइहरु सङ गुमने रहर छ दाइ हुरुलाइ भिडियोको लागि धेरै धेरै धन्देवाद छ❤❤❤❤

  • @devalsinghthapa3227
    @devalsinghthapa3227 Рік тому +1

    वाउ धन्यवाद छ 🙏🏻 हजुर लाई सुन्दर भिडियो मार्फत स्वर्गको दर्शन गराउनु भयो।

  • @harikhanal4849
    @harikhanal4849 Рік тому +1

    आहा मन मोहक ठाउँ दुई चोटि हेरे ।

  • @S.2Vlogs
    @S.2Vlogs Рік тому +5

    आहा ❤❤❤ लक्ष्मी सरको थेगो मिसाएरै भनौ ... जीन्दगीमा पुगिएला नपुगिएला तर सचिन सरको क्रिपाले घर कोठा मै बसेर नेपाल घुम्न पाइएको छ 🙏🙏🙏

  • @laxmieppler7079
    @laxmieppler7079 Рік тому +1

    आहा कति सुन्दर हाम्रो नेपाल धेरै धेरै धन्यवात हजुर हरु सबैलाई हामी घर माइ बसी बसी हेर्नपाउनी बनाई दीनु भयकोमा 🙏❤❤

  • @m.bastola1274
    @m.bastola1274 Рік тому

    सचिन सर तपाईंको टीम काे अदम्य साहस काे लागि एक चोटि स्यालुट छ। तर अलिकति के नपुगेको जस्तो भने त्यति ठूलो ताल को छेऊ मात्रै देख्दा खल्लो चाहिँ लाग्यो। तर पनि जुन साहसिलो उदाहरण तपाईंहरूले दिनु भयो त्यसको मूल्याङकन गर्नै सकिँदैन। जिन्दगीमा 😂
    यो भाग हेर्नको लागि बिहीबार कहिले आउँछ जस्तो मात्र भएको थियो। आज यो भाग हेरेर निकै खुशी लाग्यो। फेरि पनि स्यालुट छ तपाईंलाई अनि यो टीम लाई

  • @yubaraj7806
    @yubaraj7806 Рік тому +1

    जिन्दगीमा खुब रमाइलो लाग्यो

  • @gitagurung3122
    @gitagurung3122 Рік тому +1

    Good evening Purvi Blues channel को सबै सदस्यहरूलाई साह्रै राम्रो भिडियो देखाउनु भयो हजुर हरुले यात्रा गरेर हिउँ मा हिँडेर साथै छोरोल्पा ताल र वरिपरिको क्षेत्रको प्राकृतिक दृश्यहरुको म दार्जीलिङ्ग देखि हो।

  • @bambahadurdc3513
    @bambahadurdc3513 11 місяців тому +1

    सुन्दर प्रस्तुति । अति मन पर्याे।

  • @sachendrakathayat8717
    @sachendrakathayat8717 Рік тому +1

    अत्यन्तै सुन्दर प्राकृति 🙏❤
    धन्यवाद भ्रमण टोलि लाइ💐

  • @sushilasapkota9489
    @sushilasapkota9489 Рік тому +1

    अती रमाइलो आफै गएजस्तो लाग्यो।

  • @rbbogati6236
    @rbbogati6236 Рік тому

    पैला नेपाल घुमौ पछि बिदेश घुमौ यो भनाई एकदमै जायज लाग्यो सचिन सर

  • @aryalanu05
    @aryalanu05 Рік тому +1

    हेर्दा आनन्दै आउने पुरै हेरे भिडियो

  • @sushmasubba4535
    @sushmasubba4535 Рік тому +1

    'Purvi Blues ' ko sab videos herda sarai ananda awnxa tesmathi yo background music le ta jhanai man नै सन्तुष्ट hunxa ओ हो हो हो👌👌lots of love from India 🇮🇳♥

  • @ratnalama9725
    @ratnalama9725 Рік тому +1

    अति सुन्द्रर हामो देश नेपाल जय नेपाल हजुर हरूलाई पनि येतिराम्रो दृसेदेखाई दिनुभाको मा पुर्बि निउज लाई 💜💜🙏🙏🙏🙏🙏🙏💜💜💜

  • @bhojrajsapkota7549
    @bhojrajsapkota7549 Рік тому +1

    अति सुन्दर दृश्य साथै प्रस्तुति पनि ।
    धन्यवाद छ

  • @narjeetrai505
    @narjeetrai505 Рік тому +1

    अति लोभलाग्दो मनमोहक दृस्ये

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Рік тому +1

    छ्वो-रोल्पा वास्तवमै अकल्पनिय ।

  • @sangitakhadka5598
    @sangitakhadka5598 Рік тому +2

    Hamro Dolakha ramro Dolakha ❤❤

  • @Sanjitshrestha40
    @Sanjitshrestha40 Рік тому +1

    मनै आनन्द आउने ठाउ रहेछ
    Thanks to all the Purvi Blues team

  • @harimayagurung6213
    @harimayagurung6213 Рік тому +1

    Wow 😲aati Sundar thou Dolpa, dherai samay pachi yo video herera aati maan ananda vayo. Sachai nai Sorga ho k hamro Nepal 🇳🇵, dhanebad 🙏 sampurna Purvi blues ko team lai yeti Sundar thou haru ko darsan garne mouka dinu vako ma.

  • @rajendragumanju214
    @rajendragumanju214 Рік тому +1

    Very very nice and wonderful videos....

  • @manakamanakoserophero
    @manakamanakoserophero Рік тому +1

    जिन्दगीमा -लक्ष्मी सरको थेगो 🤘जिन्दगीमा एकपटक पुग्ने पर्ने ठाउ रचेछ नि