पृथ्वीनारायण सहको ज्यान बचाएर आफू मर्ने साथी कालू पाण्डेको समाधी स्थल | Kalu Pandey Park

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024
  • पृथ्वीनारायण सहको ज्यान बचाएर आफू मर्ने साथी कालू पाण्डे | Kalu Pandey Park #parikrama
    PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal. in this video we are going to visit kalu pandey park. Kalu Pandey was one of the greatest kajis of Gorkha and a highly regarded military strategist, administrator, and diplomat. He was King Prithivi Narayan Shah’s right-hand man and most trusted advisor. he was elected as the Chief Minister of Gorkha by the Gorkhali people. Under his Leadership, Nuwakot was conquered by the Army of Gorkha. He formed the Fundamentals of the Gorkhali Military Strategy. He died in the Battlefield of the Battle against Kirtipur.
    #travelvlogs #travelandtours #visitnepal2024
    Channel WhatsApp- 9825952479
    Channel Hello- 9861983138
    Channel Mail- parikrama.path@gmail.com
    Instagram- dhungel_lax
    Facebook- / laxmiprasad.dhungel.71
    TikTok- tiktok.com/@parikramaa
    Page- / parikrama.tv

КОМЕНТАРІ • 405

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 3 місяці тому +36

    कालु पाण्डे को घर गोरखा दरबार मुनि सिधै तल दरौंदी को किनारमा छेपेटार भन्ने सानो बजार छ तेसैको पारिपट्टि खोप्लाङ भन्ने गाउँमा छ तेस सम्बन्धित पनि तपाई को परिक्रमा मार्फत जानकारी दिनुभयो राम्रो हुनेथियो

    • @parikrama1
      @parikrama1  3 місяці тому

      धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

    • @khadkasundas3315
      @khadkasundas3315 2 місяці тому

      Ati ramro lagyo 👈👍 hajurlai dhanyabad 🙏 E Vir Purus lai salam 💥👏💥 Jai Nepal Aama 💥👏💥🙏🇳🇵🙏

  • @dewanamrita
    @dewanamrita 3 місяці тому +43

    साह्रै सुन्दर हामी नेपालिले एकपल्ट दर्शन गर्नुपर्ने ठाउँ रहेछ। धन्यवाद लक्ष्मी सर। बसीबसी सबै ठाउँ घुम्न पाइएको छ।🙏

    • @parikrama1
      @parikrama1  3 місяці тому +2

      धन्यबाद अमृता जी

    • @Infinite_lovee
      @Infinite_lovee Місяць тому

      gtygy yggygggyyg VG v YG gggggvtgggvgggyggtgvvvvgvyggggggvggggvygvygggtgvyggvggvgggggvgyvg​@@parikrama1

  • @santoshkhadka6713
    @santoshkhadka6713 3 місяці тому +27

    राष्ट्रको नै ऐतिहासिक स्थलको यति राम्रो दृश्यावलोकनको साथै जानकारी दिनु भएकोमा हृदयदेखि नै धन्यवाद हजुरहरुको टिमलाई ।

    • @parikrama1
      @parikrama1  3 місяці тому

      धन्यबाद सन्तोष जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 місяці тому +8

    जय काजी कालुपाण्डे ।
    आज तपाईकै कारण बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने सपना पुराभएको रहेछ ।
    काजी कालु पाण्डेले नेपाल एकिकरणकोलागी दिएको बलिदानको कारण आज हामिले आफुलाइ गर्वको साथ नेपाली भन्न सक्छौँ ।
    काजी कालु पाण्डे अमर रहुन 🎉🎉🎉🎉🎉

  • @rlthapa811
    @rlthapa811 3 місяці тому +15

    आफ्नो गाउँको नाम सुन्दा सारै राम्रो लाग्यो ,धन्यवाद परिक्रमा टोलि

    • @parikrama1
      @parikrama1  3 місяці тому +2

      धन्यबाद थापा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @dineshanamani3398
    @dineshanamani3398 2 місяці тому +12

    जे होस साधन नभएपनि नेट त छ हेर्न लाई
    धन्यवाद

  • @arjungautam-f2l
    @arjungautam-f2l 3 місяці тому +24

    अति सुन्दर प्रस्तुति
    हाम्रो दार्जीलिङ जिल्लामा नगरी अर्थात नयाँ गडी भन्ने स्थान छ , भारत नेपाल बीच भएको सुगौली सन्धि पछि त्यहा रहेको निसान नेपाल फिर्ता लगिएको थियो । अहिले त्यस स्थानमा देबि मन्दिर छ भने उक्त देवि मन्दिर मुनि पाडे काजीको सेनाको हतियार भएको किम्बदन्ती छ ।केही महिना अघि अध्यनको लागि नेपाल बाट ईतिहास बिद्धहरुको टोलि पनि आएको थियो ।

    • @parikrama1
      @parikrama1  3 місяці тому

      कहाँ नेरि हो, कसरी पुगिन्छ?

  • @poshanchetriee4767
    @poshanchetriee4767 2 місяці тому +13

    पहिले का बिर सहिद हरु को नाम काम सबै मेटिदै छ दुखः को कुरा 😔😔

  • @roshankc1128
    @roshankc1128 2 місяці тому +6

    कालू पाडे हाम्रो हरेक नेपाली को मन मा आज पनि जिउदो हुनु हुन्छ

  • @BikramKerung-zy2ux
    @BikramKerung-zy2ux 2 місяці тому +8

    हाउ दाजु सेवारो हाइ हामी सपनिमा पनि नपुगेको ठाउँहरुमा पुराउनु हुन्छ हजुरलै धेरै धेरै धन्यबात।।।

    • @parikrama1
      @parikrama1  2 місяці тому +1

      जिन्दगीमा 🤗

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 2 місяці тому +8

    महत्वपूर्ण ऐतिहासिक एवं धार्मिक स्थानहरुकाे रमाइलाेयात्रा।शुभकामना ।

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यवाद सिब जी

  • @ganbahadurgurung5546
    @ganbahadurgurung5546 2 місяці тому +6

    Gorkhalyko maan kalu pandeyko samman ma ta Gorkha ly paryo hai

  • @A.k.Timsina
    @A.k.Timsina 2 місяці тому +6

    जान र पुग्न नसकेको ठाउं लाई पनि हेर्ने र सुन्ने मौका मिलाउनुहुने परिक्रमा टोलि लाई सधै सफलता मिलोस शुभकामना सम्पुर्ण टिम लाई

    • @parikrama1
      @parikrama1  2 місяці тому +1

      धन्यबाद तिम्सिना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 3 місяці тому +7

    यो तपाई को परिक्रमा मा हाम्रो गोरखा जिल्लाको गोरख काली र मनकामना माई को बारेमा पनि प्रकासित गरिदिनुहुन अनुरोध गर्दछु सबै ले थाहा भएको त हो भए तापनि अझै राम्रो हुनेथियो कि

    • @parikrama1
      @parikrama1  3 місяці тому

      @@manbahadurgurung6322 धन्यबाद गुरुङ जि, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

    • @sandipbhatta2835
      @sandipbhatta2835 2 місяці тому

      ❤❤❤❤❤

  • @rajugurung677
    @rajugurung677 3 місяці тому +8

    "सुन्दर प्रस्तुती"

    • @parikrama1
      @parikrama1  3 місяці тому

      धन्यबाद राजु जी

  • @gopalguragain126
    @gopalguragain126 2 місяці тому +3

    सलाम नेपाल एकीकरण का महान योद्धालाई

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 2 місяці тому +13

    बड़ा राम्रो शून्दर ठाऊ रहेछ यस्ता बिर हरु को स्थल लाई अझै सुन मा सुगंध बनाउनु पर्छ , हाम्रा देसका बिर हरु सदा सदा अमर रहुन:

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @kapirajkhatri7018
    @kapirajkhatri7018 3 місяці тому +5

    Tq laxmi sir yeti ramro thauko yeti ramro sanga hajurle video banaedinu vo hajurlae dhannebaad .ani hajurlae Jo kohile hamro thauko barema video banaedinus vannu vo uhalae Pani tq🙏🙏🙏🙏

  • @tankalama8637
    @tankalama8637 3 місяці тому +15

    beautiful place and dami prastuti

  • @BharatKumarShrestha-e4g
    @BharatKumarShrestha-e4g 2 місяці тому +3

    ऐतिहासिक ठाँउको चिनारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद छ !

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद भरत जी🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 3 місяці тому +5

    🫵,
    _____
    रमणीय, ऐतिहासिक साथै जानकारिमुलक;👍👍👍

  • @punamstha1789
    @punamstha1789 2 місяці тому +4

    Beautiful aani pouranik katha vaya ko nice place waauuu❤

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद पुनम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @NikyLama-r1t
    @NikyLama-r1t 2 місяці тому +2

    यो ठाउँ मा त म पुगेको छु अत्यन्तै सुन्दर ठाँउ छ इन्द्र दह देखी थोरै माथी छ

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 2 місяці тому +3

    deshbhakta kalu pandey laai salam garchu🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵

  • @ramkumarrai6598
    @ramkumarrai6598 2 місяці тому +17

    अहिले त सरकारमा बस्नेहरू आलुपाँणे।

  • @nisanchettri493
    @nisanchettri493 2 місяці тому +2

    Kalu pande ko etiyas sadhai Amar rows 🙏🙏🙏🥰🥰

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik 2 місяці тому +4

    आहाँ कति सुन्दर ठाउँ रहेछ। कुनई दिन अबस्या घुम्न जानपाउनेछु।
    Thanks for the video guyss.

  • @RozyMagar-h9y
    @RozyMagar-h9y 26 днів тому

    हजुरकाे याे एपिसाेडमा हामी पनि देखिएछ।किनकि,पुर्वी ब्लुजमा देखेको तपाई हाे झै लागेर हामी नियाल्द‌‌ै थियौँ ।अन्तमा हजुरकाे प्रस्तुति एकदम राम्राे छ लक्ष्मि दाइ। good job

    • @parikrama1
      @parikrama1  26 днів тому

      धन्यबाद रोजी जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @sumanmaharjan-o9r
    @sumanmaharjan-o9r 2 місяці тому +3

    very nice history about kalupanda and movies thanks

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 місяці тому +3

    बिर सहिद कालु पिर्थिनारायण सलाम छ जय नेपाल आमा❤❤❤❤❤

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद दिपक जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @ritakarki7153
    @ritakarki7153 2 місяці тому +1

    धन्यवाद रमाइलो ठाउँ देख्न पाईयाे सबै भन्दा कालू पान्डे डाडा झनै रमाइलो ❤❤

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद रिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @parbatirai5174
    @parbatirai5174 2 місяці тому +1

    वीर सहिद कालुपाण्डेको नाम सदा अमर रहोस।

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद पार्बतीजी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Місяць тому

    इतिहास लाई भुल्ने हैन फैलाउन पर्छ धन्यवाद ब्रदर

  • @bipanashresta3810
    @bipanashresta3810 2 місяці тому +4

    Aati sundar

  • @JanakBhattarai-nj4tz
    @JanakBhattarai-nj4tz Місяць тому +2

    🕉️Bir purush sada sarbada jaya hosh🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @humlalthapa6776
    @humlalthapa6776 25 днів тому

    Janchetanaa ko lagi hjr Lai Dhanyawad

  • @MilanBantawa-c6b
    @MilanBantawa-c6b Місяць тому

    म पनि पुगेको छु यो ठाउँ सारै मनमोहक छ 😍😍

  • @rameshsinghbhandari9801
    @rameshsinghbhandari9801 2 місяці тому

    एतिहासिक ठाउ हेर्न मन छ।जै नेपाल

  • @parsadtej1314
    @parsadtej1314 2 місяці тому +3

    Nice palace jay nepal 🎉🎉❤❤❤❤

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद तेज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @chunrayamajhi4347
    @chunrayamajhi4347 2 місяці тому

    धेरै राम्रो ठाउँ ऐतिहासिक चिनारी गराउनुभयो धेरैधेरै धन्यवाद ।

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @jivenlamichhane600
    @jivenlamichhane600 2 місяці тому +2

    अति राम्रो रहेछ

  • @Alishabhattarai23
    @Alishabhattarai23 16 днів тому

    हाम्रो सुन्दर नेपाल❤

  • @GaneshKumarPun-nepal
    @GaneshKumarPun-nepal Місяць тому +1

    Your video is good, the tune of the song edited by you is very good.

  • @BalkumariFridgeMaintenanceCent
    @BalkumariFridgeMaintenanceCent Місяць тому

    God bless you🎉🎉 Balkumari Fridge Marmat center

  • @monnasubba5259
    @monnasubba5259 2 місяці тому

    हजुरहरूको मेहेनत ले हामीलाई बसी बसी यति सुन्दर दृश्य देखाउनु भयो धन्यबाद हजुरहरूको जय होसू

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @devendrathapa6161
    @devendrathapa6161 2 місяці тому +2

    जय हो

  • @JitendraChhetri-h7l
    @JitendraChhetri-h7l 2 місяці тому +11

    कालू पाण्डे हाम्रो खलक हो र कालू पाण्डे मरे र गयनि सलाम छ मेरो पुर्खा कालू पाणडे लाई

    • @parikrama1
      @parikrama1  2 місяці тому +1

      धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

    • @riteshsaru7384
      @riteshsaru7384 2 місяці тому

      हाम्रो मगरहरूको बीउ हो थाहा छ कि छैन सर?

    • @lifeline10
      @lifeline10 2 місяці тому

      🤣🤣😂😂

    • @MohanBist-k5j
      @MohanBist-k5j Місяць тому

      ​@@riteshsaru7384बिडम्बना हजुर तर राजा पृथ्विनारायण शाहलाइ मगर जातिले हत्यारा भन्छ्न। मगरसङ्ग त धेरै नजिकको नाता थियो ।

  • @motirajrai8749
    @motirajrai8749 2 місяці тому +2

    beautiful country Nepal 🌹🌹🌹🌲🌲🌲🌲🌲❤️❤️❤️❤️

  • @lalitoli3730
    @lalitoli3730 Місяць тому +1

    खासमा पाण्डे होईन पाँडे क्षेत्री हुन ।

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 2 місяці тому +2

    कालुपाण्डेको लाश गाडेको शालिक छ। किर्तिपुरमा

  • @MagarHem-cc9bp
    @MagarHem-cc9bp 2 місяці тому

    ठाँउ धेरै रमाइलो लाग्यो ❤️❤️❤️

  • @ganeshacharya8334
    @ganeshacharya8334 2 місяці тому

    जानकारी को लागि हजुर लाई धन्यवाद

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद गनेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @lilarana1685
    @lilarana1685 2 місяці тому +1

    Parikrama ramailo ❤❤🙏🙏🙏🌹🌹

  • @SantoshSundas-u6u
    @SantoshSundas-u6u 2 місяці тому

    Wow kasto aanada aayo

  • @JanardanSharma-gq3jx
    @JanardanSharma-gq3jx 2 місяці тому

    Aitihasik Sthalko Video marafat Jankaree Garaunubhaykoma Hajurharuko Teamlai Koti_Koti Badhai.❤🎉❤🎉

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद जनार्दन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @Acharya1234
    @Acharya1234 2 місяці тому

    राम्रो ।असल कार्य।यसरी नै पर्याटक भित्र्याउन सकिन्छ ।

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद आचर्य जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @shantikandel90
    @shantikandel90 Місяць тому

    हो रमाइलो छ

    • @parikrama1
      @parikrama1  Місяць тому

      धन्यबाद शान्ती जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @RamRai-x6v
    @RamRai-x6v 2 місяці тому

    Beautiful place Thanks india of assam Lakhimapur

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद राम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @yograjdhakal-br9xe
    @yograjdhakal-br9xe 2 місяці тому

    जय श्री बिन्दबासीनीमाइ कि जयहोस अतीसुन्दर दृस्य

  • @krishnakunwar6200
    @krishnakunwar6200 3 місяці тому +61

    हामी स्कुल पढने बेलामा इतिहासको किताबमा काजी कालू पाण्डेको बारेमा पनि पढने गरेका थियौ ।

    • @parikrama1
      @parikrama1  3 місяці тому +14

      धन्यबाद कृष्ण जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

    • @hariprasadkhanal5487
      @hariprasadkhanal5487 2 місяці тому +2

      😊

    • @maheshworshrestha8192
      @maheshworshrestha8192 2 місяці тому

      ​@@parikrama1ee###❤❤\\!!\\\\😮😅

    • @naruthapa8763
      @naruthapa8763 2 місяці тому +1

      पाण्डे हैन हजुर पाँडे हो ।

  • @uddhavthapa9314
    @uddhavthapa9314 2 місяці тому

    ma more than 10 rime gaisakey. Very beautiful place.

  • @dhamiraju1585
    @dhamiraju1585 23 дні тому

    ईतिहास को जानकारी दिनु भो धन्यवाद🙏💕

    • @parikrama1
      @parikrama1  23 дні тому

      धन्यबाद राजु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @ambirtv497
    @ambirtv497 2 місяці тому

    beautifully visit namqsty sir

  • @Parubasnet97
    @Parubasnet97 2 місяці тому

    धेरै राम्रो ठाउँ छ हामी पनि गएको थियो हामी चाहिँ हिड्दै गएको थियो कति गार्हो नि भएको थियो रमाईलो पनि भएको थियो

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद पारु जि🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @pasanglama8077
    @pasanglama8077 2 місяці тому

    Aaha...yo documentryma dekhaiyeko kati pay thauharu maa ma sainik talim ko silshilama haat hatiyar thulo jhola sahit hidne daudine gareko thauharu pani dekhiyo tee biteka palko jhalko aayo dhanyabaad sir hjr rw hjr ko sampurna team lai..🙏🙏🙏🙏🤩🤩😍😍😊

  • @BhimThakuriBhimThakuri
    @BhimThakuriBhimThakuri 3 місяці тому

    Thanks hai Sr hajur lai All Npl ghumaunu Bhakox

    • @parikrama1
      @parikrama1  3 місяці тому

      धन्यबाद भिम जी

  • @rudradarlami1870
    @rudradarlami1870 2 місяці тому +1

    Ma pani ghumna janechhu . Jankaari garaunu vaekoma dhanyabad !

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद रुद्र सर 🙏

  • @hardikff438
    @hardikff438 Місяць тому

    नमस्कार । कालू पाँडे हुन । तर तपाईंले बारम्बार पान्डे भनिरहनु भएको छ । पाँडे भनेको छेत्री र लगभग पाण्डे हरु उपाध्याय बाहुन हरु हुन्छ्न ।।।

  • @KanchanaBasnet
    @KanchanaBasnet 3 місяці тому +2

    Ramro video 👌👌

  • @worldwidescene5469
    @worldwidescene5469 2 місяці тому

    Wow dami lagyo Herrera ❤

  • @ZjDh-f3w
    @ZjDh-f3w 2 місяці тому

    अति सुन्दर ठाउ

  • @Rameshgammer-u1i
    @Rameshgammer-u1i 2 місяці тому

    मैले पनि नेपालगञ्जबाट हेर्दै छु हजुर 🙏🙏

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यवाद 🙏

  • @sitaramdharel6886
    @sitaramdharel6886 2 місяці тому

    Good program thanks bhai

  • @renaisserai4146
    @renaisserai4146 3 місяці тому +1

    Aahi histry ramro

  • @sitaramdharel6886
    @sitaramdharel6886 2 місяці тому

    Patrakar bhai kati ramro bolnetarika good

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद सिताराम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @Mevlogs-r
    @Mevlogs-r 2 місяці тому

    Beautiful

  • @munajabegu4018
    @munajabegu4018 29 днів тому

    Beautiful vlog 🙏🙏😍😍😍😍

  • @rjaypandey5925
    @rjaypandey5925 2 місяці тому

    Sundar prastuti

  • @ganbahadurgurung5546
    @ganbahadurgurung5546 2 місяці тому +1

    Indra thanko tamang basti goun pani dekhaunu la

  • @madanthapa9078
    @madanthapa9078 3 місяці тому

    Jankari ko laagi tq sir

  • @starrukum2050
    @starrukum2050 2 місяці тому

    म गयको छु असाध्यै राम्रो छ,,❤

  • @sureshrai1494
    @sureshrai1494 2 місяці тому

    हैट सचिन ब्रो को भिडियो होकि कस्को हो? गारो छ! पुर्बेलि😎🙏🙏🙏

  • @RamKumar-nm8ig
    @RamKumar-nm8ig 2 місяці тому

    Nice

  • @ramuThulung-s7e
    @ramuThulung-s7e 2 місяці тому

    मैले पनि हेरे है भिडियो पुमाथुम्का बाट

  • @yugeshshrestha815
    @yugeshshrestha815 3 місяці тому +1

    हजुर सर सुने 😍😍

  • @sitalchettri2503
    @sitalchettri2503 2 місяці тому

    Wow❤❤❤ nice volg sir hajur bholne saile dherai bhanda dherai man parxa wow nai xanii volg laxmii sir........

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद सितल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @kapilbhattachhetri8157
    @kapilbhattachhetri8157 2 місяці тому

    Khusi lagyo

  • @jhalakrai4912
    @jhalakrai4912 2 місяці тому

    Very nice place

  • @Shyangbo_rider
    @Shyangbo_rider 2 місяці тому

    Mho school padha gayeko tiyo picnic 😊 nice place with beautiful memories ❣️

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 2 місяці тому +1

    vyre nise

  • @CHHATRABAHADURMAGAR-r9i
    @CHHATRABAHADURMAGAR-r9i 25 днів тому

    यो episode मा हामी पनि छौ है सर

  • @kasukirati7974
    @kasukirati7974 2 місяці тому

    हामीले ईतिहास पढ्दा त कालु पाँडे थियो।अहिले चाहिँ पाण्डे रे?

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 2 місяці тому

    Great 👍❤❤

  • @netrathapa6161
    @netrathapa6161 2 місяці тому

    पार्कको नाम स्वीजरल्याण्ड नराखेर नेपालीमै राख्नु पर्छ...

  • @Nitabhorvlog
    @Nitabhorvlog 4 дні тому

    Lovely Nepal

  • @sitabudha4208
    @sitabudha4208 2 місяці тому

    Shaman ra shalam xa sir harulai afu jana napayapani akha la dekhana payo thanku simucj rolpa

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @sunitagautam8445
    @sunitagautam8445 2 місяці тому +2

    Kasto deslai kasto banai dia e narpisacha harule samjhada pani vakkano futer asu thamna garo huncha . Jay des

    • @parikrama1
      @parikrama1  2 місяці тому

      धन्यबाद सुनिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @Nayagoreto
    @Nayagoreto 3 місяці тому

    हैट कडा 🎉🎉🎉🎉🎉

  • @anilpandey3755
    @anilpandey3755 2 місяці тому

    Jay mero desh 🫡 Jay Kaji Kalu Pandey jee 🙏🕉🙏

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 3 місяці тому

    amazing video

    • @parikrama1
      @parikrama1  3 місяці тому +1

      धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊