अत्यन्तै सुन्दर ठाउँ नाम सुन्दा पनि मनै सिरिङ्ग हुने यो युगका काल पुरुष सचिन सरलाई धेरैधेरै धन्यवाद 🙏🙏 यति धेरै मिहिनेत र कस्ट गरेर एउटा बन्द कोठामा रहेको मनलाई त्यो सुन्दर ठाउ पुर्याइदिनु भाको छ अझै राम्रो राम्रो भिडियो को लागि शुभकामना सर 🙏🙏🌹
धेरै धेरै धन्यवाद सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई दुख भयनी सुख भयनी गारो भयनी सजिलो भयनी जुनजुनठाउमा पुग्नु भाछ तिई ठाउँहरूको सबै ब्याख्या बिबण दिदै माहान क्रर्यामा अगाडी बढ्नु भयका माहान देश प्रेमी सरहरूलाई सबै ठाउको शुभयात्रा सफल गराई दिनुस है भगवान र जिल्लात झन्डै पुरै घुमि सक्नै लाग्यो अब नेपालको पुरै कुनाकुना घुमिपुरा गर्नुछ भन्नु भयको थियो यो सबै पुरा हऊस हामिलेनि घुम्न नसकेनी एकठाउमा बसेर आफ्नो देश नेपालको पुरै घुमाई मनरन्ज दिनु भई हामि एकठाऊ बसि आन्नद दिईलाई रिनी छौउ हामि एक कुरा भन्न मन लाग्यो हजुरहरूलाई यदी गारो नहुने भय जिल्ला,अञ्चल र बिकाश त थाहा छ नेपाल भरिमा वाड पनि कती छ एक मुष्मा यती सय वाड छ नेपाल अधिराज्य भरिमा भनी थाहा पाउनु पाय हुन्थ्यो होला सर
बिभित चुनौतिको बाबजुद पनि निकै महत्वपूर्ण अनि रमणीय दृश्यहरुको भ्रमण गराउनुहुन्छ तपाइको यो प्रयासलाई सलाम गर्दै सानो गुनासो सोलुखुम्बुको यात्रा तपाइको सल्लेरी सम्मको मात्रै देखेको थिय,सोलुखुम्बुको विशेष आकर्षण भनेको माथिल्लो भेग हो तपाइको यात्रा सल्लेरी भन्दा माथी किन बढ्न सकेन?त्याहाको स्थानीय भयको नाताले मथिल्लो सोलुखुम्बु भ्रमणको लागि आवश्यक पर्ने साथ सहयोग पुर्ण रुपमा उपलब्ध गराउने बाचा सहिद तपाइँको को टिम लाई पुनः निमन्त्रणा यो कमेन्ट बाटै है हजुर।
यति धेरै दुःख कष्ट गरेर त्यस ठाउँमा पुग्नु भएर प्राकृतिक मनोरम रमणीय दृश्यहरु देखाउनु भएको सबै जना लाई धेरै धेरै धन्यवाद साच्चिकै कतिसुन्दर छ हाम्रो देश नेपाल
हजुर लाई धेरै धेरै धन्यवाद, सधै हामीलाई केहि नयाँ ठाउँ र दृश्यहरु देखाइ रहनु हुन्छ ताकि नेपालका विशेष ठाउँ जस्ले आफ्नै देशमा भएर पनि जो कोहीले अवलोकन गर्न पाईरहेको हुँदैन जुन दृश्यहरु तपाईंले हामीलाई देखाई रहनु भएको छ यसरी नै अरु विभिन्न ठाउँहरू पनि तपाईंले हामीलाई देखाउनु हुनेछ भन्ने पुर्ण विश्वासका साथ तपाइको पहिला अगाडि बढिरह्यो, कहिले नथाकुन, सधैं तपाईंको सफलता होस् धेरै धेरै शुभकामना।
स्वर्ग झै लाग्ने सुन्दर नेपालका स्थानहरू देख्दा ऐले नै उडेर पुगौ जस्तो लाग्छ। तर के गर्ने बाध्यता खाडीको मरूभूमिमा बसाई छ।😭 धन्यवाद "PURBALI BLUES" team🙏🏻🙏🏻 यति सुन्दर सामाग्रीको लागि। शरीर यहाँ भएपनि Video हेर्दा सँगै यात्रा गरेझै हुन्छ, विदा मागी छुट्टिँदा झसङ्ग हुन्छ।🥺😔😔
Yesh tourism place lae Road connectivity le jodna sakwy . Foreigners hru lae sahaj Ani desh ko economy lae jhan ramro baleyo support milthyo jsto ni lagx .🇳🇵
@@jungesinghsahi7345 Awoshya ho . Hami Nepali hru ko desh naturally roop maa susampanna x . Yesh susampannata lae ajha roads ,metro trains education , communication , health , Àgriculture , tourism hub, cable cars , infrastructure le adheek sajauna ko nimti desh sang yojana x . Problems che country haven't money 🏖️🏖️
भिडियो मजा लाग्यो धन्यवाद । कृपया म एउटैमात्र अनुरोध गर्द्छु कि यति राम्रो सुन्दर ठाउहरुमा पुग्नु को लागी बाटो छिटो भन्दा छिटो पुर्याउनु पर्यो । हाम्रो जन प्रतिनिधि ज्यु हरुले के हेर्दै बस्नु भएको छ । हो यस्तो ठाउँ हरु भनेको पैसा आउने देशको सम्पत्ति हरु हो । किनभने धेरै जसोको त त्यो ठाउँमा हिडेर पुग्ने तागत नै छैन । त्यसैले जे होस् सबैभन्दा पहिले बाटो बनाउन पर्यो हो अरु देशको मान्छे हरुले जवानामा चन्द्र मा पुग्ने रकेट बनाई सके हाम्रो देशको मान्छे हरुले अहिले सम्म यस्तो ठाउँ हरुमा बाटो पुर्याएर पैसा कामाउन जानेको छैन । भने के मुखले मात्र भासण गरेर हुन्छ नेता भनोउदा हो ??
पहिले त हजुरहरुको टिमलाई नमन 🙏🙏 छ हजुरले गर्दा हामी नपुगेको ठाउँ देखाई दिनु हुन्छ . धेरै खुशी लाग्छ . फेरि पनि यस्तै यस्तै भिडियो हरु लिएर आउनु होला शुभकामना छ
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद म दार्जिलिङ देखि हो हजूर हरुले साह्रै राम्रो प्राकृतिक दृश्यहरुको भिडियो देखाउनु भयो साथै ती दुई लोग्ने स्वास्नी एक्लो घरमा बसेर आफ्नो जीविका चलाइरहेको ताल पनि साह्रै राम्रो र स्वच्छ निलो देखिने मलाई यस्तो सुन्दर प्राकृतिक दृश्यहरु हेर्न साह्रै मन पर्छ हजूर हरुले सधैँ यसरी अप्ठ्यारो यात्रा गरेर हामीहरु लाई देखाउनु हुन्छ भगवानले हजूरहरुको यात्रा सधैँ सफल गरिदिनोस् मेरो बाट पनि शुभ यात्रा हजूरहरुलाई।
साच्चिकै दामी ठाउँ लागो अनि सचिन sir को मिठो आवाज सुनुम सुनुम् हेरम हेरौं लाग्ने मन नै लोभ्याउने ठाउँ साथै प्रदेशी को बिदा लिएर जाँदै गरेको देख्दा आँखै रसायो जस्तो भएनी आफ्नो जन्म भूमि छोडेर जानु गारो हुन्छ love you all प्रदेशी दाजु दिदि 🙏
धेरै राम्रो वस्तुस्थिति बुझाई दिनु भयो धन्न्यबाद हजुरहरुलाई । र अर्को सत्य कुरा एशिया को भूगोल लाई अलग भूगोल भनेर मान्नू बुझ्नु भयेन र हुँदैन पनि। भलै भूमिको नाम देश बने पछि अलग अलग नाम नामाकरण भए पनि एउटै समुदाय को वंश हरुले बनाएको हो।। जसरी ककेरेशी हरु पश्चिम भरी भरी फैलिएको छ। भने युरोपमा चाहिँ दुई ठूला मानव उत्पति महादेश कक्षीया र एशियाई समुदाय बीच भिडन्त हुँदा कक्षियासी काक रेशी ( श्वेत मानव जिन) हरुले जितेर कब्जा गरेको हो मंगोलिया का सम्राट तेमुजिन ( बुद्धिटससेस ) को पनाति कुब्लाई खान लाई लड़ाईमा हराएर ।। त्यही समय देखि तेमुजिन पट्टिका समुदाय हरु मुस्लिम बनेर बसेका छन् ।। त्यसैले म एसिया भूगोल लाई नेपालकै भूगोल भनेर मान्दछु। किन भने नेपाल मंगोलायड हरुको उत्पति भूमि हो र यहाँ बाट एशिया भरि फैलेर गएको थियो ।। युरोप त बुद्धिस्ट राजाको। नाम बाट बनेको देश हो जुन पछि स्वेतजिन का मानव कक्रेशी हरुले कब्जा गरी जितेका हुन । जिते पनि थाल्याण्ड देश चाहिँ मंगोलायाड को देश रह्यो।।
बल्ल एक साता बितेछ आजको इपिसोड पनि अति महत्त्वपूर्ण लाग्यो ,त्यहा बाट तिब्बती सिमाना सम्म कै यात्रा भएको अझै ज्यादा मजा आउने रैछ ।always thanks Sachin Sir and your enter team .🙏🙏
Never have seen this kind places in Nepal. It’s unbelievable, how beautiful the country Nepal is ! I love to visit this kind places of Nepal. Thank you for the videographer.
ताप्लेजुङमा पनि यति सुन्दर हिम ताल वा पोखरि भनौ एक दमै स्वच्छ हेर्दै आनन्दित लाग्ने ठाँउ छ भन्ने कुरो म लगायत धेरै लाई सायदै थाहा थिएन होला। तर अब सचिन दाईको यो सुन्दर भिडियो आइसके पछि यस ठाँउको पर्यटनमा पक्कै टेवा पुग्नेछ। त्यसको लागि सचिन दाइ र तपाईको सम्पूर्ण टिमलाई धन्यवाद ।👏👏👏❣️❣️ यो कामलाई अझै धेरै निरन्तरता दिनु होला सचिन दाई🙏🙏🙏 हामि पुग्न नसके पनि हेरेर मनोरञ्जन लिने छौ।
बिचरा ति चउरिहरु लाइ कति दुख छचाडो बाटो बनाउनु पर्छ कि पसु लाइ भारि नबोकाउनु परोस बे जोबान पार्णि बोल्न सकदैनन 🙏😭😭रमाइलो भिडियो बनाउनु भएको मा धन्यबाद जान न सके नि हेर्न पाइयो 🙏🙏🙏
Purvi blues का समपुर्ण टिममा नमस्कार छ ।तपाईहरु यो भिडियोले हामी जस्ता निम्न र मध्यम वर्गमा जन्मेका लाई नेपाल देश नक्सा मात्र देखिएर हुर्किएका लाई हाम्रो देशका बिभिन्न स्थानमा रहेका मानिसका रहन सहन देखाउनु भएको छ र हामी हाम्रो नेपाल हेर्न पाएका छैौं यति धेरै दुख गरि हाम्रो नेपाल प्रस्तुत गरि दिनु भएकोमा धेरै धेरै धन्यवाद र अझै धेरै सफलताको शुभकामना छ ।
धेरैमा धेरै सुन्दर राम्रो मनमोहक मनैलोभ्याउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य !!!घरमै बसेर देखन हेर्न पाइयो !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
हजुरहरुको blog नियमित हेर्ने गरेको छु हिमालतिर यात्रा गर्दा मन्दिरतिर पुजा लुङ्दा लगाउन अति नै राम्रो हो मन पर्यो लुङ्दा चै जति सक्दो सुति कपडाको लगाएको उत्तम हुनेछ
This series is nothing short of a Web series . I salute to Sachin bhai and his team for their courage , grit and determination to show these untouched parts of Nepal
अत्ति सुन्दर, खुशि लाग्यो अब हाम्रो नेपाली हरु पनि पैदल यात्रा मा आकर्षित हुदै गएको देख्नपाउदा खुशि लाग्छ तर कति जस्तो खर्च लाग्छ होला ताप्लेजुङ बाट जादा ।???
अत्यन्तै सुन्दर ठाउँ नाम सुन्दा पनि मनै सिरिङ्ग हुने यो युगका काल पुरुष सचिन सरलाई धेरैधेरै धन्यवाद 🙏🙏 यति धेरै मिहिनेत र कस्ट गरेर एउटा बन्द कोठामा रहेको मनलाई त्यो सुन्दर ठाउ पुर्याइदिनु भाको छ अझै राम्रो राम्रो भिडियो को लागि शुभकामना सर 🙏🙏🌹
स्वर्ग नै छ हाम्रो देश नेपाल .तर विकास ले गति नलिदा पिछडिएको ठाउं.सचिन जी धन्नेबाद हजुर लाई मा ठुलो फ्यान एस च्यानल को
धेरै धेरै धन्यवाद सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई दुख भयनी सुख भयनी गारो भयनी सजिलो भयनी जुनजुनठाउमा पुग्नु भाछ तिई ठाउँहरूको सबै ब्याख्या बिबण दिदै माहान क्रर्यामा अगाडी बढ्नु भयका माहान देश प्रेमी सरहरूलाई सबै ठाउको शुभयात्रा सफल गराई दिनुस है भगवान र जिल्लात झन्डै पुरै घुमि सक्नै लाग्यो अब नेपालको पुरै कुनाकुना घुमिपुरा गर्नुछ भन्नु भयको थियो यो सबै पुरा हऊस हामिलेनि घुम्न नसकेनी एकठाउमा बसेर आफ्नो देश नेपालको पुरै घुमाई मनरन्ज दिनु भई हामि एकठाऊ बसि आन्नद दिईलाई रिनी छौउ हामि एक कुरा भन्न मन लाग्यो हजुरहरूलाई यदी गारो नहुने भय जिल्ला,अञ्चल र बिकाश त थाहा छ नेपाल भरिमा वाड पनि कती छ एक मुष्मा यती सय वाड छ नेपाल अधिराज्य भरिमा भनी थाहा पाउनु पाय हुन्थ्यो होला सर
बिभित चुनौतिको बाबजुद पनि निकै महत्वपूर्ण अनि रमणीय दृश्यहरुको भ्रमण गराउनुहुन्छ तपाइको यो प्रयासलाई सलाम गर्दै सानो गुनासो सोलुखुम्बुको यात्रा तपाइको सल्लेरी सम्मको मात्रै देखेको थिय,सोलुखुम्बुको विशेष आकर्षण भनेको माथिल्लो भेग हो तपाइको यात्रा सल्लेरी भन्दा माथी किन बढ्न सकेन?त्याहाको स्थानीय भयको नाताले मथिल्लो सोलुखुम्बु भ्रमणको लागि आवश्यक पर्ने साथ सहयोग पुर्ण रुपमा उपलब्ध गराउने बाचा सहिद तपाइँको को टिम लाई पुनः निमन्त्रणा यो कमेन्ट बाटै है हजुर।
धन्यबाद दिलिप सर, सोलुखुम्बु को मथिल्लो भेगको यात्रा गर्ने हाम्रो पनि सोच छ, तपाईको सम्पर्क न. पुर्भी ब्लुज पेजमा ईनबक्स गर्दिनु होला !
malai yo video le ruwayera xodyo
मैले पनि बेला बेला भ्याए सम्म सचिन सरको भिडियाे हेर्ने गरेकी छु हेर्ने कथा पछि हेर्न मन लाग्ने दोस्रो कार्यक्रम यहि हो
पूरा नेपाल घुमाउमे टिमलाई धन्यवाद! नमन!!
यति धेरै दुःख कष्ट गरेर त्यस ठाउँमा पुग्नु भएर प्राकृतिक मनोरम रमणीय दृश्यहरु देखाउनु भएको सबै जना लाई धेरै धेरै धन्यवाद साच्चिकै कतिसुन्दर छ हाम्रो देश नेपाल
हजुर लाई धेरै धेरै धन्यवाद, सधै हामीलाई केहि नयाँ ठाउँ र दृश्यहरु देखाइ रहनु हुन्छ ताकि नेपालका विशेष ठाउँ जस्ले आफ्नै देशमा भएर पनि जो कोहीले अवलोकन गर्न पाईरहेको हुँदैन जुन दृश्यहरु तपाईंले हामीलाई देखाई रहनु भएको छ यसरी नै अरु विभिन्न ठाउँहरू पनि तपाईंले हामीलाई देखाउनु हुनेछ भन्ने पुर्ण विश्वासका साथ तपाइको पहिला अगाडि बढिरह्यो, कहिले नथाकुन, सधैं तपाईंको सफलता होस् धेरै धेरै शुभकामना।
अत्यन्त सुन्दर भिउ भएको हाम्रो देश नेपाललाई चिनाउने काम गर्नु भएकोमा न्यौपाने भाईलाई धन्यवाद आगामी दिनमा पनि यस्तै काम गर्नु हाेला धन्यवाद भाई।
स्वर्ग झै लाग्ने सुन्दर नेपालका स्थानहरू देख्दा ऐले नै उडेर पुगौ जस्तो लाग्छ। तर के गर्ने बाध्यता खाडीको मरूभूमिमा बसाई छ।😭 धन्यवाद "PURBALI BLUES" team🙏🏻🙏🏻 यति सुन्दर सामाग्रीको लागि। शरीर यहाँ भएपनि Video हेर्दा सँगै यात्रा गरेझै हुन्छ, विदा मागी छुट्टिँदा झसङ्ग हुन्छ।🥺😔😔
हजुरकाे भिडियो हेर्दा आफू पनि सँगै यात्रामा रहेको भान हुन्छ सर धन्यवाद।
जति हेर्यो हेरिरहु लाग्ने सुन्दर हाम्रो नेपालको सुन्दर भुभाग
wastawo Mae Jado maa thrraa body kmpanna hune another types of experience kamta hoina . Beautiful lake .🏖️🏖️🏖️🏖️🏖️
Yesh tourism place lae Road connectivity le jodna sakwy . Foreigners hru lae sahaj Ani desh ko economy lae jhan ramro baleyo support milthyo jsto ni lagx .🇳🇵
@@jungesinghsahi7345 Awoshya ho . Hami Nepali hru ko desh naturally roop maa susampanna x . Yesh susampannata lae ajha roads ,metro trains education , communication , health , Àgriculture , tourism hub, cable cars , infrastructure le adheek sajauna ko nimti desh sang yojana x . Problems che country haven't money 🏖️🏖️
@@_-_-__WHY__-_-7 Nepal ko samaya aaux aaux , jarur aaux 🇳🇵
सारै मनमोहक ठाउ दृश्य ।।अनि त्यही जन्न्मियेर आफ्नो ठाउँ छोड्दा को भाबुक ता ।।।so love ....born place...tq sachin sir
भिडियो मजा लाग्यो धन्यवाद ।
कृपया म एउटैमात्र अनुरोध गर्द्छु कि यति राम्रो सुन्दर ठाउहरुमा पुग्नु को लागी बाटो छिटो भन्दा छिटो पुर्याउनु पर्यो । हाम्रो जन प्रतिनिधि ज्यु हरुले के हेर्दै बस्नु भएको छ । हो यस्तो ठाउँ हरु भनेको पैसा आउने देशको सम्पत्ति हरु हो । किनभने धेरै जसोको त त्यो ठाउँमा हिडेर पुग्ने तागत नै छैन । त्यसैले जे होस् सबैभन्दा पहिले बाटो बनाउन पर्यो हो अरु देशको मान्छे हरुले जवानामा चन्द्र मा पुग्ने रकेट बनाई सके हाम्रो देशको मान्छे हरुले अहिले सम्म यस्तो ठाउँ हरुमा बाटो पुर्याएर पैसा कामाउन जानेको छैन ।
भने के मुखले मात्र भासण गरेर हुन्छ नेता भनोउदा हो ??
पहिले त हजुरहरुको टिमलाई नमन 🙏🙏 छ हजुरले गर्दा हामी नपुगेको ठाउँ देखाई दिनु हुन्छ . धेरै खुशी लाग्छ . फेरि पनि यस्तै यस्तै भिडियो हरु लिएर आउनु होला शुभकामना छ
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद म दार्जिलिङ देखि हो हजूर हरुले साह्रै राम्रो प्राकृतिक दृश्यहरुको भिडियो देखाउनु भयो साथै ती दुई लोग्ने स्वास्नी एक्लो घरमा बसेर आफ्नो जीविका चलाइरहेको ताल पनि साह्रै राम्रो र स्वच्छ निलो देखिने मलाई यस्तो सुन्दर प्राकृतिक दृश्यहरु हेर्न साह्रै मन पर्छ हजूर हरुले सधैँ यसरी अप्ठ्यारो यात्रा गरेर हामीहरु लाई देखाउनु हुन्छ भगवानले हजूरहरुको यात्रा सधैँ सफल गरिदिनोस् मेरो बाट पनि शुभ यात्रा हजूरहरुलाई।
सचिन सरका प्राय सबैभ्लगहरु मैले हेर्ने गरेकाे छु रमाइलाे लाग्छ हाम्राे प्रकृति
मेराे गृह जिल्ला ताप्लेजुग सदैव गर्व गर्न लायक छ ।
आहा कति रमणीय सुन्दर ठाउँ
सारै रमाइलो धन्यवाद छ सचिन भाइ यसरी नै नेपालका हरेक पर्यटन सम्भावना भएका ठाउँ हरुको हरेक नेपाली सामु पुगोस 🙏🙏
धन्यवाद सचिन सर अनि लक्ष्मी सर हजुर दुबाई जाना लाई🙏 एति सुन्दर सुन्दर ठाउँ देख्न पाइयो
धन्नेबात हजुरको यात्रले नेपाल आमाको अनुहार देख्न पायो मेरो भन्दा पनि नेपाल आमा को धेरै धेरै आसिर्बात पाउनु हुनेछ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
प्रकृतिको सायद मातृभुमी नै होला नेपाल् यस्ता दृश्य हरु देखन पाएको मा धन्यवाद ।
साच्चिकै दामी ठाउँ लागो अनि सचिन sir को मिठो आवाज सुनुम सुनुम् हेरम हेरौं लाग्ने मन नै लोभ्याउने ठाउँ साथै प्रदेशी को बिदा लिएर जाँदै गरेको देख्दा आँखै रसायो जस्तो भएनी आफ्नो जन्म भूमि छोडेर जानु गारो हुन्छ love you all प्रदेशी दाजु दिदि 🙏
राम्रो अगयो हजुर ठाउ। धन्यवाद सर भिडियो को लागि।
सारै सुन्दर पर्यटकिय स्थल रहेछ नेपालको पुर्वी पहाडी जिल्ला ताप्लेजुङ सेन्जेन ताल जाने पद यात्रा🌹🌹🙏🙏
जति हेर्यो त्यति नै मन मोहक बनाईदिने तपाईंले भिडियो धन्यवाद सचिन दाइ हजुर लाई 🙏🙏
सारै रमाइलो लाग्यो शर तपाईंको भिडियो रमनिय ठाउँ देखाउनु भयो एकदम रमाइलो
प्रकृति ले भरिएको शोर्गको टुक्रा हाम्रो देश नेपाल 🇳🇵❣️
सचिन सर सम्पुर्न दृस्य अनि जान्कारिको लागि धन्नेबाद 🙏
धन्यवाद राम्रो ठाउँ हेर्नु पायको मा.
मलाई सरै मन पर्ने कार्यक्रम .. यात्राको खोजि
Great videography. The lead Yak look majestic.
Mo lai poni herne katha nikai mon Prada t'aime mile smma herne grxu hjur haru sbbai tim lai derai dherai danneya bad good luck
म धेरैको vlog हेर्छु तर सबैभन्दा बढी मन पर्ने Vlog सचिन सरको ।।
आज फेरि अर्को स्वर्ग देखियो
सचिन सर र सम्पूर्ण टीम लाई बिशेष धन्यवाद
कसम्,
#यो_धर्ती;
अर्थात्~हाम्रो~देशको~यो~भूभाग~स्वर्गको~टुक़्रै~हो ।👍
wow❤❤❤❤❤senjemba tal..तालको बनावट प्राकृतिक भएपनी किराँत हरुको वाबुक,चिन्डो आखार को देखियो।आहा!!!❤❤❤❤कस्तो मन आनन्दित बनायो।
Nepal is the most beautiful country in the world. We r so lucky.
wow कुनै शब्द नै छैन प्रकृति सुन्दरता को
धेरै राम्रो वस्तुस्थिति बुझाई दिनु भयो धन्न्यबाद हजुरहरुलाई ।
र अर्को सत्य कुरा एशिया को भूगोल लाई अलग भूगोल भनेर मान्नू बुझ्नु भयेन र हुँदैन पनि। भलै भूमिको नाम देश बने पछि अलग अलग नाम नामाकरण भए पनि एउटै समुदाय को वंश हरुले बनाएको हो।। जसरी ककेरेशी हरु पश्चिम भरी भरी फैलिएको छ। भने युरोपमा चाहिँ दुई ठूला मानव उत्पति महादेश कक्षीया र एशियाई समुदाय बीच भिडन्त हुँदा कक्षियासी काक रेशी ( श्वेत मानव जिन) हरुले जितेर कब्जा गरेको हो मंगोलिया का सम्राट तेमुजिन ( बुद्धिटससेस ) को पनाति कुब्लाई खान लाई लड़ाईमा हराएर ।। त्यही समय देखि तेमुजिन पट्टिका समुदाय हरु मुस्लिम बनेर बसेका छन् ।।
त्यसैले म एसिया भूगोल लाई नेपालकै भूगोल भनेर मान्दछु। किन भने नेपाल मंगोलायड हरुको उत्पति भूमि हो र यहाँ बाट एशिया भरि फैलेर गएको थियो ।। युरोप त बुद्धिस्ट राजाको। नाम बाट बनेको देश हो जुन पछि स्वेतजिन का मानव कक्रेशी हरुले कब्जा गरी जितेका हुन । जिते पनि थाल्याण्ड देश चाहिँ मंगोलायाड को देश रह्यो।।
अत्यन्तै खु:सि लाग्यो हाम्रो जिल्लाको पर्यटकिय स्थलको प्रचार भएको देखेर मलाइ पनि एक पटक जान मन लाग्यो।
जतिनै बिकट भएपनि आफ्नो गाउँनै हिर्दयमा बस्ने रहिछ।अति सुन्दर ताल घरै बसेर हेरियो।ॐ
हेरेर रमाइलो लाग्यो अन्तिम को दृश्यले मन भावुक बनायो।।।
सारै नै रमणीय स्थल,मन सारै आनान्दित भयो।
अत्यन्तै सुन्दर ठाउँ छ। म नि गएको छु। एकपटक समय मिलाएर घुम्न मन् पराउने पैदल यात्री हरू जानु हाेला त्यस तर्फ।
तिब्बत बोर्डर तिर जानुहुन्छहोला भनेर आश गरेको त, जानुभएन। २ घण्टाको बाटो त बाकी रछ। जे होस, तपाईहरुको भिडियो हेर्दा आनन्द आउँछ।
हेर्न पालो मेरो छ आज भोलि नेपाली यति सुन्दर रहिछ भन्ने हजुर हरु ले छर्लङ्ग पारिदिनु भयो मेरो त मन नै आतियो ❤❤❤❤❤
आहा कति राम्रो सुन्दर ठाउँ जति हेर्यो उति राम्रो धेरै धेरै धन्यबाद होल टिम लाइ
फश देखी अन्तिम सम्म नछुटाई हेरियो
एकदम मैं राम्रो छ
बल्ल एक साता बितेछ आजको इपिसोड पनि अति महत्त्वपूर्ण लाग्यो ,त्यहा बाट तिब्बती सिमाना सम्म कै यात्रा भएको अझै ज्यादा मजा आउने रैछ ।always thanks Sachin Sir and your enter team .🙏🙏
आहा! असाध्यै रमाइलाे ठाउँ
आहा कति सुन्दर धेरै रमाइलो लग्यो
धेरै सुन्दर ठाउँ
धेरै धेरै बधाई हो
Never have seen this kind places in Nepal. It’s unbelievable, how beautiful the country Nepal is ! I love to visit this kind places of Nepal.
Thank you for the videographer.
साहै राम्रो भिडियो।अरु भिडियोहरु पनी स्तरिय छन ।
विश्व समुदाय सामु नेपालको हिमक्षृङ्ग्खलाको बारेमा अवगत गराइदिनु भएकोमा मुरिमुरी धन्यवाद।
सर तपाईको भिडियो धेरै हेर्छु यो पटक भने म झन धेरै हर्सित छु मानाङ र यो ताप्लेजुङ भिडियो भनेको मेरो सपनाको यात्राहरु हुन
सेङ्जेमा सुन्दर ताललाई कोटिकोटि नमस्कार 🙏🙏
मलाई पनि अति नै मन पर्यो । हेर्दै छु ।
अलौकिक दृश्य साथै सुंदर बर्णन
बहुत राम्रो छ यो भिडियो
ताप्लेजुङ फक्तान्लुङ गाबिस, गोला हुँदै सिन्जेमा ताल को हाम्रो यात्रा अबस्मरनिय रह्यो ।🙏🙏🙏
धन्यवाद upper Taplejung भ्रमण गराउनु भएकोमा ।
Sachikai manmohak drisya ,watching from malaysia.
सच्चीन सर, तपाईलाई धेरै धेरै धन्यवाद अत्ति नै राम्रो दृश्य देखाउनु भयाे ।
ताप्लेजुङमा पनि यति सुन्दर हिम ताल वा पोखरि भनौ एक दमै स्वच्छ हेर्दै आनन्दित लाग्ने ठाँउ छ भन्ने कुरो म लगायत धेरै लाई सायदै थाहा थिएन होला। तर अब सचिन दाईको यो सुन्दर भिडियो आइसके पछि यस ठाँउको पर्यटनमा पक्कै टेवा पुग्नेछ। त्यसको लागि सचिन दाइ र तपाईको सम्पूर्ण टिमलाई धन्यवाद ।👏👏👏❣️❣️ यो कामलाई अझै धेरै निरन्तरता दिनु होला सचिन दाई🙏🙏🙏 हामि पुग्न नसके पनि हेरेर मनोरञ्जन लिने छौ।
बिचरा ति चउरिहरु लाइ कति दुख छचाडो बाटो बनाउनु पर्छ कि पसु लाइ भारि नबोकाउनु परोस बे जोबान पार्णि बोल्न सकदैनन 🙏😭😭रमाइलो भिडियो बनाउनु भएको मा धन्यबाद जान न सके नि हेर्न पाइयो 🙏🙏🙏
सबै भाग हेरे हामी कति सुन्दर देशमा छौ तर बिकाशले पछी पर्यौ,यसमा यातायात सुबिधा भएको भए अझ कति सुन्दर हुन्थ्यो होला।
very interesting program Sachin bhai
thank you
Thanks to Sachin and whole team its great coverage of this beautiful place.
कुनै पनि भाग नछुटाई हेर्दै गर्दा आज यो यात्रा मा म नि सगै यात्रा गर्दै छु जस्तो महसुस भयो ❤️
Purvi blues का समपुर्ण टिममा नमस्कार छ ।तपाईहरु यो भिडियोले हामी जस्ता निम्न र मध्यम वर्गमा जन्मेका लाई नेपाल देश नक्सा मात्र देखिएर हुर्किएका लाई हाम्रो देशका बिभिन्न स्थानमा रहेका मानिसका रहन सहन देखाउनु भएको छ र हामी हाम्रो नेपाल हेर्न पाएका छैौं यति धेरै दुख गरि हाम्रो नेपाल प्रस्तुत गरि दिनु भएकोमा धेरै धेरै धन्यवाद र अझै धेरै सफलताको शुभकामना छ ।
लु है सचिन सर प्रचार गरेर सबै माझ पुर्याउनु होला नमन सर
Wow sadai Herne sabai Mon parne yo tapai haruko porgam tau dammi cha lakcha pani good luck all team 💐🙏⚽
No words for praise for such important expedition. It is a kind of brilliant work to explore our hidden and unknown natural geographical aspects.
मलाई पनि अति नै मन पर्यो । हेर्दै छु ।😮
नमस्कार सबैलाई ,
हजूरहरू कति भाग्यमानी। म पनि कतै जानु पाउनु नि जस्तो लाग्यो। कति चोखो र पवित्र स्थान।
निकै राम्रो ठाँउ हरु हेर्नू पाउँदा आन्नद आउछ हजुर को vlog हरु
धेरैमा धेरै सुन्दर राम्रो मनमोहक मनैलोभ्याउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य !!!घरमै बसेर देखन हेर्न पाइयो !!!
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
बिहिबार कुरेर बस्ने म मात्र होला कि यो चोटि सचिन भाइ लाई अलिक चिसो गडे जस्तो छ धेरै धेरै धन्यबाद सबैजना लाई 🙏
हजुरहरुको blog नियमित हेर्ने गरेको छु हिमालतिर यात्रा गर्दा मन्दिरतिर पुजा लुङ्दा लगाउन अति नै राम्रो हो मन पर्यो लुङ्दा चै जति सक्दो सुति कपडाको लगाएको उत्तम हुनेछ
वाह सर अति सुन्दर थाउ
Really i love my birth place taplejung.Its really full of beauti
व्यग्र पर्खाइ पछिकाे प्राप्ति । भिडियाे हेर्दै रमाउदै ।
धेरै राम्रो ठाउँ रैछ
वाह! क्या राम्रो ताल रहेछ।
कति सुन्दर छ है हाम्रो नेपाल्😍😍
This series is nothing short of a Web series . I salute to Sachin bhai and his team for their courage , grit and determination to show these untouched parts of Nepal
,
Like heaven bro...
@@krijalkhadka2426 . .
आफ्नै जिल्ल भए नि नपुगेको ठाउँ अनि मेरो पू्र्खाहरु आएको ठाउँ
खुशी लागेउ बधाई आगामी दिन को यात्राको शुभकामना 🌾🌴🌳
सेनजेम्बा ताल अति सुन्दर ठाउ रहेछ ।
अत्ति सुन्दर, खुशि लाग्यो अब हाम्रो नेपाली हरु पनि पैदल यात्रा मा आकर्षित हुदै गएको देख्नपाउदा खुशि लाग्छ तर कति जस्तो खर्च लाग्छ होला ताप्लेजुङ बाट जादा ।???
आखामा💋राख्दा💚पनि💚नबिजाउने💚हजुरको💋यति💚सुनदर💋भिडियो💋मुटुको💚कुनामा💚लुकाएर💚राखन💋मन💚 लाग्छ 💋 अझै 💚सफलताको शुभकामना हजुर
छेर भन्ने ठॉउमा खेतीपाती त केही देखिएन, बिचरा बुढाबूढीले कसरी जिवन विताई रहेका छन होला? यात्रा बडो कठिन रहेछ , सचिन सरको टिमलाई धन्यबाद
Sundar voice ko Dhani sachin sir 🙏💐🙏💞💞💞
Wonderful journey and beautiful presentation, Thank you purvi blues team
ओलाङ चुङ गाेला म पनि गयकाे छु राम्रो छ
कहिले आउँछ भनेर कुरेर बसेको हुन्छु सर धेरै रमाइलो राम्रो लाग्छ घरमा बसेर नेपालको जिल्ला हरु रमाइला ठाउहरु हेर्न पाउँदा
ल राम्रो छ