काल ताल KAAL TAAL || गोर्खाको हिमालमा नुन पाउने रहष्यमयी ताल || Prok to Kaal Taal

Поділитися
Вставка
  • Опубліковано 12 лип 2023
  • नुन पाउने अचम्मको ताल, काल ताल । The Largest Lake of Gorkha
    Network Partner : www.websurfer.com.np/
    Please watch our other videos
    Thousand year Old house
    • हजार वर्ष पुरानो घर ॥ ...
    Upper Tsum Valley
    • तिब्बत छेउको गाउँ || अ...

КОМЕНТАРІ • 401

  • @pujandahal6691
    @pujandahal6691 Рік тому +145

    म जस्तै बीहिबार पर्खिने को को हुनुन्छ त ❤️

  • @RB00756
    @RB00756 Рік тому +21

    धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक यस ठाउँको बिकास र प्रबर्द्धन गर्न purvi blue टिमलाई धेरै धन्यवाद!

    • @BishnuThapaMagar-ok2un
      @BishnuThapaMagar-ok2un Рік тому

      सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई लाखुङलाख धन्यवाद वहाँहरूलाई गोरखकाली गोरखा नाथ र तीई कालताल भित्रका देवीदेउता र सिमेभुमे सबै गटहरूले कल्यार्ण गरून् भगवान हाम्रो नेपाल हाम्रो गोरखालाई प्राकृतिकले दिनु भयको यती सुन्दरता ले भरीपुर्ण हे भगवान हामी गोरखाका कती पय मानिसहरूका लागि मृर्गले आफै कस्तुरी बोकी खोजी हिनेको जतिकै लाग्यो हे भगवान तिमी कालताल कती मार्मिक पोखरी हो र समुद्र चौउर फूलहरू आआफ्नो नीयम रितीरिवाज परम्परा धर्म सँस्कृतिले भरीपुर्ण दृश्यहरुलाई क्यामराले कईदगरी सम्पुर्ण बीबर्ण अष्पष्ट दिनु भयकोमा फेरी पनि सचिन न्यौपाने सर र लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद छ ल सरहरू

  • @thapag2
    @thapag2 Рік тому +4

    नुन मात्र हैन सुन पनि पाईन्छ हिमाल तिर ❤❤

  • @roshankhatiwada9462
    @roshankhatiwada9462 Рік тому +4

    नेपालको अर्को लुकेको स्वर्ग। यो भिडियो बनाउन को लागी प्रयास साँच्चै महान छ। पूर्वी ब्लुज टिमलाई सलाम ।।

  • @kailashkhadka7320
    @kailashkhadka7320 Рік тому +8

    बास्तवमा भन्नु पर्दा हामि नेपाली हुनुमा गर्ब छ किनकी बिश्वको कुनै पनि भूगोलमा नभएको पर्यावरण हाम्रो देश मा छ बास्तवामा भन्नु पर्दा युवाले पनि केइ गर्न यहिँ देश मा गर्न सक्छन भन्ने वाक्यको ज्यालान्त उदाहरण सचिन सर र लक्ष्मी सर हुनुहुन्छ यि दुई हास्तिहरुलाई मेरो नमन जुन हाम्रो सरकारले यस्तो राम्रो प्रकृति को उपहारलाइ प्रचार प्रसार गर्न नसके पनि सचिन सरले तेस्को प्रतिनिधित्व गर्नु भको छ उहाहरुको जस्तो सोच हामि यो देशको पिलर युवाले गर्न आजबाट नै गर्न सकियो भने वास्तवमा विश्वाको स्विजरल्याण्ड भने केहि समयमा नै नेपाललाई चिनिन्छ धन्यवाद सर यस्तो हिमाल जस्तै कन्चन मनलाई आर्को भिडियोको लागि शुभकामना सर 🙏🙏

  • @babul..009
    @babul..009 Рік тому +9

    एउटै सपना छ हजुर नेपाल आयसी समय मिल्र हजुर को टिम सङ्ग एउटा यात्रा गर्न के होला त सफल धेरै माया सचिन अनि लक्ष्मी सरलाई पर्देस बाट😊

  • @laxmanmagar6413
    @laxmanmagar6413 Рік тому +1

    गोर्खाली हुनुमा गर्भ छ
    गोर्खाली यता हाजिर हुम्त्🙏🙏🙏🙏🙏

  • @HamiBalbalika
    @HamiBalbalika Рік тому +10

    सारै नै रमाइलोसंग घुमाइदिनु भो
    फोटोग्राफरलाइ त मान्नै पर्छ
    सम्पूर्ण टिमलाई नै धेरै धन्यबाद l❤🙏

  • @tekbdr8787
    @tekbdr8787 Рік тому +2

    नानापाटेकर जस्तो देखिने गायड लाई सलाम छ यति राम्रो मन मोहक दृश्य देखाउंनु भएको

  • @sharmilabhandari1308
    @sharmilabhandari1308 Рік тому +6

    ३३ कोटि देवदेवताको आशिर्वाद प्राप्त होस यात्राका क्रममा कठिन परिरिस्थीति आई नपरोस शुभकामना सचिन सर❤❤❤

  • @sisnudhedo6187
    @sisnudhedo6187 11 місяців тому +4

    The entire team “Purvee Blues” must be given the highest recognition by our Tourism Board for their incredible contributions in promoting our extraordinary natural beauty both at home and abroad. They are the true ambassador of our country. Give credit where credit is due 🙏🌹🙏

  • @Milanbhatta.1994
    @Milanbhatta.1994 Рік тому +2

    सुन्दर गाेर्खा घुमेर भिडियाे मार्फत सबैलाई देखाईदिनु भयकाेमा purvi blus टिम र स्थानिय वडा अध्यक्ष ज्यु लाई धन्यबाद।

  • @arunoli2857
    @arunoli2857 Рік тому +5

    हरेक बिहीबारको प्रतीक्षा बित्छ दिन।साच्चै भनु पर्दा सचिन सर यो बोल्ने शैली आथाह मन मन पर्न मान्छे।हाल अफ्रिका महादेश सानो टापु देश सेसल्ल बाट 😍😍

  • @Denila_Dance
    @Denila_Dance Рік тому +2

    कास घाम लागि दिएको भए कस्तो राम्रो हुने थियो। जेहोस् राम्रो लाग्यो, रमाइलो लाग्यो।सेतो गुराँस बैजनि गुराँस अनि भुई फुल हरुले मन मोहक बनायो।

  • @pratimalamichhane178
    @pratimalamichhane178 Рік тому +5

    सर हजुर हरुको प्राय सम्पूर्ण भिडियो हरु हेर्ने गर्छु ज्यादै नै आनन्दित हुन्छु। हजुरहरुको अर्को यात्रा सफल रहोस् आउँदो भिडियो को प्रतिक्षामा है त 😊🙏

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 9 місяців тому +1

    अतिनै सुन्दर मार्मिक दिर्श्य हाम्रो गोरखा को कलताल सचिन न्यौपाने र लक्ष्मी सरको टिमलगायत प्रेरोप गाउका अध्यक्ष ज्य PURVI BLUES टिमलाई धेरै धेरै धन्यवाद बधाई जती दिऐनी नपुग्ने देश प्रेमी सरहरूलाई

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 Рік тому +4

    कति सुन्दर रहेछ काल ताल भिडियो मात्र हेर्दा पनि पुगेको मौसुस हुने यस्तै भिडियो को प्रतीक्षा है सचिन सर

  • @sushantbasnet3542
    @sushantbasnet3542 Рік тому +2

    मा कसम ब्लग भनेको यति को बनाउनु पर्छ के नेपाल कोई वेस्ट ब्लगर हुन जस्तो लाग्छ यो दाई❤️❣️👌

  • @deepakbhul8775
    @deepakbhul8775 11 місяців тому +2

    Dai म सुदूर पश्चिम अछाम बाट पुरै नेपाल को भर्मन त गर्न संभब छैन तर पनि हजुर को वीडियो हेरेर नया नया ठाउ को दृष्य हेर्न मिल्दा सारै खुशी र मन आनंद मिल्छ

  • @jackmilan6750
    @jackmilan6750 Рік тому +7

    नेपालको प्राकृतिक सौन्दर्य देख्दा अचम्म लाग्छ😍😍 Jai Nepal

    • @jayaramthapa970
      @jayaramthapa970 Рік тому

      अचम्मै मान्नु पर्दैन नि हजुर हाम्रै देश नेपाल 🇳🇵🇳🇵हो नि ।।।।

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 Рік тому +2

    Nice video 🎉🎉🎉 🎉🎉 🎉🎉suruma CMT garna pauda ati Khushi xu hai

  • @kamalasamal3862
    @kamalasamal3862 Рік тому +1

    यहि टिम, यहि क्वालिटि, यहि उर्जा यहि प्रश्तुति ले सगरमाथा ट्रेक काे भ्लग हेर्न अातुरछाैभनेर।बिनम्र अनुराेध।।

  • @sushmasubba4535
    @sushmasubba4535 Рік тому +3

    Sansar ma yesta yesta jagga haru pani rahexa hjr haru le khojera dekhai dinu vayeko ma "Purvi Blues "ko team lai a big salute 👍🙏lots of love from India 🇮🇳♥

  • @natureselfie
    @natureselfie Рік тому +6

    बिहीबारको लागि जुन पर्खाइ हुन्छ त्यो जति आनन्ददायी अरु बार हुनै सक्दैन। हार्दिक आभार तपाईंहरुमा। कालताल जस्तो स्वर्गीय स्थानको बारेमा थप जानकारी पाउनु र भिडियोको माध्यमबाट देख्न पाउनु पनि अहोभाग्य हो । जिन्दगीमा

  • @bishnualemagar9050
    @bishnualemagar9050 Рік тому +2

    एक दम रमाइलो दृश्य का साथै , जान्कारी मुलक बर्णन बधाई छ ।

  • @shivarajkatuwal6038
    @shivarajkatuwal6038 Рік тому +1

    तपाईं सचिन जि लगायत पोर्क गाउँ पालिका अध्यक्ष ज्यु लाई पनि धन्यवाद छ ।

  • @hempun4492
    @hempun4492 7 місяців тому +2

    जति हेर्दा रमणीय लाग्छ ! यो ठाउमा जिउन धेरै गाह्रो छ ?

  • @heemadulal5721
    @heemadulal5721 Рік тому +1

    Finallly😍😍
    Watching it from taplejung😍

  • @sisnudhedo6187
    @sisnudhedo6187 11 місяців тому +3

    Yet another finest episode from the team “Purvee Blues” under their belts. We all love watching nature. However, as a strong animal lover I found it bit distressing watching poor little horse carrying so much load in turn throughout. In the hindsight they may have been given the best care by their compassion owners. However, unless there is a strong duty of care is exhibited in practice to these poor animal it will make many people like me upset !!

  • @narendranepal5135
    @narendranepal5135 Рік тому +3

    पुर्वि बुल्ज मेडियाले जसरी शँसार माझ नेपाललाई देखाउनु चिनाउनु भएकाेमा धेरैधेरै धन्यवाद छ ।जसलाई देश र जनताले चिनेपनि शासकले नचिनिदिदा दुख लाग्छ ।
    पशुपति नाथले रक्षा गरुनु ।

  • @shankardhungana9951
    @shankardhungana9951 Рік тому +2

    Sachin sir ra laxmi sir lai namaste, maile harek video Jamaica desh bata herxu,aaj comment ma pahile vaiyo , like 3 number,aaj mazz lihinxa video herera

  • @user-xr6co2nm3s
    @user-xr6co2nm3s Рік тому +2

    नेपालको अनेकौं भूगोल अनुसार को प्राकृतिले दिएको हरेक ताल मठमन्दिर हरु छ धेरै रमाइलो लाग्यो सचिन सर नौलो नौलो दृश्य हरु देख्न पौदा 🙏🙏🙏🙏🙏🙏

  • @roshandahal3080
    @roshandahal3080 Рік тому +2

    लुकेका क्षेत्र लाई दृष्य मा लियाएर सवै सामु प्रस्तुत गर्ने पूर्वी ब्लुस् लाई सलाम। दृश्य हेर्न निकै सजिलो र रमाइलो भए नी यो दृष्य तयार गर्न निकै गाह्रो छ। दाजु हरको मेहनत को कदर गर्दै र कॉल ताल लाई सबै ले शेयर गर्दिम

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h Рік тому +1

    मलाई यहाँ काे भिडियो हरू साहै मन पर्छ।
    सायद समय मिले भविष्यमा कुनै दिन संगै यात्रा गराैँला।

  • @ayushranabhat8991
    @ayushranabhat8991 Рік тому +1

    सचिन भाइलाइ लाखौ लाख नमन टक्राउछु

  • @bimalrai8792
    @bimalrai8792 Рік тому +2

    Best part you avoid riding horse on unstable way. Love your compassion over innocent animal.

  • @anilkhanal7602
    @anilkhanal7602 Рік тому +1

    Hamro gorkha lai yasari dekhaidinu vayako ma sir lai dherai dherai dhanyavad.

  • @narendranepal5135
    @narendranepal5135 Рік тому +2

    अति राम्राे स्वर्गभुमि हाम्राे नेपाल ।
    अाज कुन अपराधिले याे देशकाे बेहाल पारि रहेकाे छ ।

  • @artsmile4348
    @artsmile4348 Рік тому +1

    सर हजुर हरुको प्राय सम्पूर्ण भिडियो हरु हेर्ने गर्छु ज्यादै नै आनन्दित हुन्छु। हजुरहरुको अर्को यात्रा सफल रहोस् आउँदो भिडियो को प्रतिक्षामा है त

  • @arjundahal7818
    @arjundahal7818 Рік тому +1

    म पनि हिमाली पर्यटन अाैधी मन पराउँनेमा परें ।
    तपाईंहरुकाे भिडियाे एक पछि अर्काे झन् झन् रमाईलाे हुँदै गईरहेकाे छ ।
    हिमाली परिवेश संगै त्यहाँकाे ऐतिहासिक र धार्मिक महत्य पनि याे भन्दा अझै गहिराे अध्ययन गरेर प्रश्तुत गर्नुहँन अनुराेध गर्दछु !
    हामी दर्शकहरु पनि तपाईंहरु,संगै यात्रा गरुकाे अनुभव गर्दै समयले भ्याए पनि हेर्ने गरेकाे छु !
    आफ्नै स्वर्ग भूमी भन्दा पवित्र , सुन्दर र प्याराे याे संसारमा मलाई अरु केही लाग्दैन !
    हार्दिक धन्यबाद सचिन न्याैपाने जी !🥀🌹🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏😍

  • @ritamainali6319
    @ritamainali6319 Рік тому +2

    कती राम्रो ठाउँ देखाउनु भएको 😅😮

  • @mrndkbhandari5445
    @mrndkbhandari5445 Рік тому +2

    हजुर को धरै video हेरियो तर प्युठान तिरको देखिएन हजुर लाई चाहिने धरै ठाउँ हरु छन् ।

  • @narayanghimire2865
    @narayanghimire2865 11 місяців тому +2

    एकपटक लमजुङ भिरकोट ( भृगुकुट ) र गोरखा र लमजुङको सिमा हुँदै बग्ने चेपेखोलाको मुहान अवस्य जानुहोला जहाँ च्यावन ऋषिको आश्रम छ 👍️

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Рік тому +8

    our country very much much I'm proud to be nepali🇳🇵❤️lots of love purvi blues team I'm from Qatar🇶🇦🇳🇵❤️

  • @gitagurung3122
    @gitagurung3122 Рік тому +1

    नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस Purvi Blues channel को साह्रै राम्रो प्राकृतिक दृश्यहरू भएको र सुन्दर र स्वच्छ ताल देखाउनु भयो म दार्जीलिङ्ग देखि हो।

  • @nabinalemagar3394
    @nabinalemagar3394 Рік тому +1

    बाचा बंधन फिल्म हेरेको याद आयो ❤❤❤

  • @diliprokaya4297
    @diliprokaya4297 Рік тому +2

    Beautifull place

  • @sunuwa6206
    @sunuwa6206 Рік тому +1

    आयो आयो🎉🎉🎉

  • @santoshsedhai4867
    @santoshsedhai4867 Рік тому +2

    My favourite youtuber❤❤❤

  • @khagengautam8064
    @khagengautam8064 Рік тому +1

    सचिन सर मैले हजुर को सबै भिडियो हेर्छु यो खाडिमुलुक बाट आफ्नो देश यति सुन्दर नेपाल को ठाउँ हरु हेर्न पाउँदा प्रदेसी पीडा सबै भुल्छु हजुलाई धेरै धेरै धनियावाद🙏🙏❤️❤️🇳🇵🇳🇵❤️❤️

  • @lamubhutia9021
    @lamubhutia9021 Рік тому +1

    ATI sunder dharmik sthal rhexa yas tgau na pryadtak aunh tfalyi vnne fhohor mhila vyera tall lupt hjna sakxa plzz save the nature sudden holy place should let them be their own natural beauty n safe .. thanks to the team bros 🙏

  • @jayaramthapa970
    @jayaramthapa970 Рік тому +1

    सारै सुन्दर अनि मनमोहक मन सान्त अनि प्रफुल्ल भयो हौ मेरो त ........🎉🎉🎉🎉❤❤❤❤🇳🇵🇳🇵💐💐🙏🙏🍀🌿🌿🌱🌿🍀🌲🌲मेरो देश-नेपाल 🇳🇵🇳🇵❤️🙏

  • @anilkatuwal6906
    @anilkatuwal6906 Рік тому +1

    ठाउॅंको सुन्दरता आफ्नो ठांउॅंमै छॅंदैछ। अनि यसको सुरक्षाको लागी स्थानियले गरेको पहल पनि अति सुन्दर।

  • @dhamchosangmolama6116
    @dhamchosangmolama6116 Рік тому +7

    Wow 🤩 thank you so much for this beautiful video 🎉🎉 missing my village prok

  • @SDR2024
    @SDR2024 Рік тому +1

    गजब.... गजब.... गजब..... शुभकामना छ❤❤❤
    #SDR2024

  • @jagatbahadurwaiba4467
    @jagatbahadurwaiba4467 Рік тому +1

    अति राम्रोलाग्यो धन्यवाद सचिन सर यस्तै नयाँ नयाँ भिडियो ल्याउनु होला।

  • @ganeshk.c.9554
    @ganeshk.c.9554 Рік тому +4

    Thanks purviblues for bringing the hidden gem of Gorkha district.

  • @shibaprasadsapkota8786
    @shibaprasadsapkota8786 5 місяців тому

    सारै नै रमाइलोसंग घुमाइदिनु भो
    सम्पूर्ण टिमलाई नै धेरै धन्यबाद l❤🙏 Gorkhaliko tarpha bata thank you so much.

  • @pembatamang8311
    @pembatamang8311 Рік тому +2

    Frist comment l like your whole video

  • @ambikarana7014
    @ambikarana7014 Рік тому +2

    सारै राम्रो छ । नेपाल भाईलाई घर बसेर हेर्न पाईएको छ ।

  • @prishabasnet9457
    @prishabasnet9457 12 днів тому +1

    Wow it’s amazingly beautiful our country

  • @rambmji
    @rambmji Рік тому

    नेपाल प्रकृतिको सुन्दर सिर्जना हो जहाँ गयो रमणीय स्थल त्यहि प्रशस्त छन् । नेपालीको क्रय शक्ति पनि बढेकै छ त्यसैले घुमफिर बढेको छ तर विडम्बना नेपालीको फोहोर व्यवस्थापन गर्ने बानी नभएकोले जहाँ गयो त्यहि फोहोर बढेको छ । त्यसैले फोहोर व्यवस्थापन सम्बन्धि पनि सँगै सचेतना फैलाउने सन्देश दिनोस् है । ❤❤

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Рік тому

    धेरैमा धेरैमा धेरै राम्रो सुन्दर अति राम्रो सुन्दर प्राकृतिक दृश्य प्राकृतिक दृश्यले मनै प्रसन्नता बनायो मनै लोभ्याउने मनै रमाउने मनमोहक
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramkajidarai2365
    @ramkajidarai2365 Рік тому +1

    gorkha ko dharmik prakitik thau visit gari yasko barema prachar garidinu vayakoma dhanyabad purbi blue team

  • @SumanChaudhary-vv1nv
    @SumanChaudhary-vv1nv Рік тому +4

    Very beautiful place sir.

  • @nanukhapunga
    @nanukhapunga Рік тому +2

    Dhanbad tapaaiharulai. Nayaaa thau ra gau ghumaunu vayekoma.
    Sadhai khusi rahanuhos tapaiharu❤❤
    .
    .
    Tapaiharuko video ma prayog huni yooo sangit.. ani yo praakritik drusyaa..
    Tapaiharu sangai po xuki jasto lagne..🙏🙏.dhanyabad🙏🙏

  • @user-tc2rw7ln6g
    @user-tc2rw7ln6g Рік тому +3

    I use to watch ur episodes every week. Very delighted to see the exploration u have made. Keep doing good work,

  • @shivaramrana4140
    @shivaramrana4140 Рік тому +1

    Good information kall tal gorkha District .

  • @rajulama390
    @rajulama390 Рік тому +2

    निकै राम्रो भिडियो
    अत्यन्त रमणीय ठाउँ अर्को भिडियोको प्रतीक्षामा धन्यवाद हजुरलाइ👏🙏🇳🇵

  • @pb9916-c8s
    @pb9916-c8s Рік тому +2

    काल ताल जादाको बाटो को रमाईलो दृष्य देख्न पाईयों ।

  • @millantamang7404
    @millantamang7404 Рік тому +5

    Very good compliments and another good lesson of yours is that you speak Nepali language very well. Much more love.

  • @shishirthangamba7921
    @shishirthangamba7921 Рік тому +1

    म चाहान्छु यो मनोरञ्जनको यात्राले क्षितिज पनि छुनेछ छुनेछ गगन पनि बेहद आशा र खुसी साटन सकिने यो blues लाई सदा सम्मान । एउटा अनुरोध से- फोक्सुण्डो तालको यात्रा यहि purbi blues बाट हेर्ने ठूलो धोको भब्य अनुरोध पनि । 🙏🙏🙏नमस्कार !

  • @rajubasnet4666
    @rajubasnet4666 Рік тому +1

    Sachai sir ko fam jati yata hajir hum ta ❤

  • @honeymgr6625
    @honeymgr6625 Рік тому +5

    My country is so beautiful in the world ❤️🌍🇳🇵🥰

  • @devtamu2175
    @devtamu2175 Рік тому +2

    Wow really beautiful place village. Akdin janu cha sir good jobs sir 🇳🇵🇶🇦💐🙏

  • @Subashsadasankhar
    @Subashsadasankhar Рік тому +1

    Sabai video ramro lagx

  • @Nembangnisa
    @Nembangnisa Рік тому +1

    Pung gumba paxadi ko view kati ramro ho 👌😊

  • @amritalimbu4872
    @amritalimbu4872 Рік тому +6

    Our country is so beautiful in the 🌎 ❤❤

  • @samizayn37
    @samizayn37 Рік тому +1

    Wow Sarai Ramro Lago M li video Dai ❤️ Hajur ko

  • @dipaktamang4923
    @dipaktamang4923 Рік тому +1

    Feri pani Sachin Sir ra Laxmi Sir lai bishes dhanyawad...❤❤❤Xittai arko bihibaar aawos...Jay Gorkha...Jay Gorkhali

  • @mahendralimbu3083
    @mahendralimbu3083 Рік тому

    Good job purvi bluj pariwar thanks 4 video.

  • @samirneupane7377
    @samirneupane7377 Рік тому +1

    ❤❤❤❤ wow thank you so much Sachin sir

  • @harkarajsampang3560
    @harkarajsampang3560 Рік тому +1

    नेपालको हरेक कुना कप्चा पुगेर भिडियो बनाउनु हुने सचिनलाई मुरि मुरि धन्यवाद है मलेसियाबाट हेर्दै छु

  • @sagarmagar9144
    @sagarmagar9144 Рік тому

    सारै रमाइलो सङ्गले घुमियो video हेरिरहदा❤

  • @laxmiwonem3869
    @laxmiwonem3869 5 місяців тому +1

    Wow Verry Nice kaltaal

  • @Tenzin636
    @Tenzin636 6 місяців тому +2

    Proud to be nubri Tokpa ❣️🌈🙏🏻🪔

  • @user-cu9bw6td2d
    @user-cu9bw6td2d Рік тому

    प्राकृतिले भरिपुर्ण यस्तो प्रकारको भिडियो हेर्न मनलाई आनन्द, शान्ति, सुखानुभुती मिल्छ। सचिन सर लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद।❤❤

  • @lamasherpa3980
    @lamasherpa3980 Рік тому +1

    Sachin sir every thursday Nepal ko dherai thaw haru freema haami lai ghumai dinu hunchha dherai dherai dhanyabaat 🙏🙏🙏

  • @chevalakpa9435
    @chevalakpa9435 Рік тому +1

    Hajur ko video herera dherai khusi hunchhu....sir portugal dekhi herdai chhu la...yastai yastai video haru liyera aaunu hola...🙏🙏🙏

  • @wana803
    @wana803 Рік тому +3

    The notification from your channel makes me happy 💗

  • @denijangrai361
    @denijangrai361 Рік тому +2

    असाध्यै सुन्दर ठाँउ र video ❤❤

  • @bblimbusanba8773
    @bblimbusanba8773 Рік тому

    सारै राम्रो लाग्यो।।

  • @user-dd7qo4mp5e
    @user-dd7qo4mp5e Рік тому +1

    Thanku babuharulai yatra subha hos gharama baser kal tal dekkna paiyo

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 Рік тому +1

    Very nice traveling destination.

  • @pghalewarrior
    @pghalewarrior Рік тому +1

    अति सुन्दर भिडियो

  • @tokgurung2035
    @tokgurung2035 Рік тому +1

    मज्जा आयो सर भिडियो हेर्न🎉🎉

  • @arbindbhattarai7710
    @arbindbhattarai7710 Рік тому +1

    Waw nice tal vagya ma xavane ek palt hernu parla❤❤❤❤❤

  • @atengabu7048
    @atengabu7048 Рік тому

    अति रोचक लाग्यो। ठाडो उकालो शितल यात्रा शहरबासीको लागि कठिन देखियो। स्थानीय पथप्रदर्शक अनिवार्य गर्नु उचित निर्णय छ। हिँड्न सक्ने जो भए नि हुने। ताल ठुलो र गहिरो जस्तो लाग्यो। वरिपरिका डाँडाकाँडा सुन्दर छ। lunch spot कति मजाको। घुम्न लायक ठाउँ तर अलि टाढा। डोल्पाको भाइ झन्कार भिडियो बनाउने भाइ जस्तै छ। पुरा रुचिले हेरी पठाएँ।

  • @thapasarkarvlogs
    @thapasarkarvlogs Рік тому +1

    One of my fav storyable video...❤

  • @Mrmdhu
    @Mrmdhu Рік тому

    दिन प्रति दिन यो channel को मोह बडदै छ।