रहर हुँदाहुँदै पनि अन्यक कुराले साथ नदिएको कारण घुमफिर गर्न नसकिएला तर यी साथिभाइहरुले घुम्दै खिचेर हालेको दृश्य हेर्दा मनमा त म नै घुमेको जस्तो लाग्छ जुन कुरा प्रदेशमा हुँदा झन् धेरै महसुस हुदो रहेछ र प्राय हरेक ठाउँको दृश्यहरु नछुटाइ हेर्नेगर्छु त्यसको लागी मनै देखि नमन छ गुमन्ते मित्रहरु लाई 😊
हजुरहरुको टीमलाई धेरै धेरै धन्यवाद घरमै बसेर नेपालको विभिन्न ठाउँको बारेमा हेर्न पाइएको छ। त्यस्तै नेपालको अझै विभिन्न ठाउँको बारेमा जानकारी दिदै जानुस् । सफलताको शुभकामना छ।
बाटो सानो भए पनि अति सुन्दर मय ठाउहरु देख्न पाउँदा नेपाल पुरै घुमेको जस्तै अनुभव भयो ।यसरी नै नयाँ नयाँ ठाउहरु को भेडियोहरु upload गर्दै जानू होला ।यहाँहरुलाई हृदयबाट धन्यवाद दिन चाहे।
🌺🌺🌺🙏🏻🙏🏻🙏🏻 जय पाथिभरा माता ,अाज भन्दा ३ बर्ष अघि म पनि पाथिभरा माताको दर्शन गर्न गरेर अाएको थियो अाज फेरि दाजुको भिडियो मार्फत तेहि पुरानो यादहरु दिलाईदिनु भयो तपाईलाई धेरै धेरै धन्यबाद दाजु 🙏 पाथिभरा माताले यहाहरुको यात्रा सफल पारुन यहि कामाना गर्दछु धन्यबाद 🙏🙏 जय पाथिभरा माता 🌹🌹🌹🙏🙏🙏🙏🙏😊😊😊
@@munnidevi6246 i would prefer butterfly 🦋🦋🦋 to flower 🌺🌹💐 somehow or the other morning time the sun having risen butterflys began to fly in the flower garden look able to see places world 🌎🌍 of haritage view top tower you can see mounteverest makalu nupche loupche kanchanjangha mount tarbu other mountains from pasthar fidim Nepal jai Nepal
thanks to upload this video dai.. हाम्रो देश नेपाल् प्राकृतिक सुन्दरताले भरिएको देश हो । जून europe r switzerland भन्दा कम छैन ।। जय नेपाल् 🇳🇵🇳🇵🇳🇵 प्राकृतिक सुन्दरताले भरिएको देश नेपाल् 🇳🇵🇳🇵 जय नेपाल्
अघि अघि नेपालको दुर्गम क्षेत्र कस्तो होला जस्तो लाग्थ्यो तर अहिले स्वयं पुग्नु असमर्थ भएता पनि भिडीओ मार्फत हेर्नु पाइयो-नेपालको बाटोघाटो धेरै नै सुध्रिएछ खुशी लाग्यो।
भिडियो अत्यन्तै राम्रो लाग्यो । अत्यधिक दुर्घटनामा ग्रस्त क्षेत्र भनेको ठाँउ बाट केही कथम गाडी खस्यो भने काबेली नभई तमोर नदि मा खस्छ बाकी अरु सबै ठिक ठिकै भन्नू भयो ।
Video is nice but some information are worng nibu khola is not border of illam and panchtar its ranke bazar and its clearly written in welcome gate at ranke bazar.
परदेश को भुमी मा रहेर आफ्नो गाउँ घर को भिडियो देख्न पाउँदा आफै गाउँ घर मा आएको जस्तो अनुभव भयो।यो भिडियो अप्लोड गर्ने सम्माननिय ज्यु लाई हजारौ होइन लाखौ लाख धन्यवाद।एस्तो भिडियो फेरि पनि अप्लोड गर्नुहोला।
7:20 lalikharka bata phidim bazar ani pari varappa ko scene sarai ramro lagyo. Khannai 30 barsa vayecha afno ghar gaaun jana napayeko. Thanks for uploading this video.
Tapaiharuko sabai video hernegareko xu. Ati interesting. Euta anurodh, particular place ma stop gardai 360 d video lida camera ko movment ali slow garidinu bhae ati uttam hune thiyo. Thank you
Great video guys thanks a lot. Suketar is not only famous for airport.This tar is miraculous structure with huge turn and mode should take video from drone.
जय पाथीभरा माता मोबाईल मा भए पनि भक्तजन हरु ले आफ्नो पुरानो गाउँ हुँदै पाथीभरा सम्म देखाइदिनु भो वा हजुर लाई धेरै धेरै धन्यवाद जय पाथीभरा माता 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Mero ghar pani panchthar ko kabeli maa parxa but sab bazar dekhiyo tara mero ghar (ROSHANI HOTEL)xai video maa capture vayena xa 100 choti ohordohor gariyo yo bato aja dherai barsa paxi afno gau dekhna pauda khusi lagyo ♥️♥️ love from Denmark 🇩🇰 💕💕
खुशि लाग्यो
भिडियो मार्फत पाथिभरा माताको दर्सन गराउनु भयो
यसको लागि धेरै धेरै धन्याबाद नमन्
माङ् पाथिभरा माताले रक्षा गरून् हामी सबैलाई 🙏🙏🙏
रहर हुँदाहुँदै पनि अन्यक कुराले साथ नदिएको कारण घुमफिर गर्न नसकिएला तर यी साथिभाइहरुले घुम्दै खिचेर हालेको दृश्य हेर्दा मनमा त म नै घुमेको जस्तो लाग्छ जुन कुरा प्रदेशमा हुँदा झन् धेरै महसुस हुदो रहेछ र प्राय हरेक ठाउँको दृश्यहरु नछुटाइ हेर्नेगर्छु त्यसको लागी मनै देखि नमन छ गुमन्ते मित्रहरु लाई 😊
चाम्लिङ Rai ..ho ni👍👍🇳🇵🇳🇵
Sahikuro Nepal is tha best country in the world
Eftygbhsk
SCbhytoopcf😉😘😍😋😋
raj Rai
L,.,,,.
टच,, विि्
चाम्लिङ Rai
, नममॉあえるっp
हजुरहरुको टीमलाई धेरै धेरै धन्यवाद
घरमै बसेर नेपालको विभिन्न ठाउँको बारेमा
हेर्न पाइएको छ।
त्यस्तै नेपालको अझै विभिन्न ठाउँको बारेमा
जानकारी दिदै जानुस् ।
सफलताको शुभकामना छ।
हाम्रो देश नेपाल पनि जलस्रोतको दोस्रो धनी देश।भौगोलिक बिबिधता ले धनी।। अरु देश भन्दा के कम छ र।। अनि नेताहरू पो गलिता परेनन्
सहि हो सहि हो 100%
जीवनको कुनै कालखण्डमा पैदलै हिनेको डुलेको ठाउ देख्ता मन आनन्दित भयो। यो शृव्यदृश्य वनाउने टोलीलाई धन्यवाद
बाटो सानो भए पनि अति सुन्दर मय ठाउहरु देख्न पाउँदा नेपाल पुरै घुमेको जस्तै अनुभव भयो ।यसरी नै नयाँ नयाँ ठाउहरु को भेडियोहरु upload गर्दै जानू होला ।यहाँहरुलाई हृदयबाट धन्यवाद दिन चाहे।
Oplod को लागी धन्यबाद बाटाहरु राम्रा बनेछन् !
पाचर नगयनी पाचथरको दृस्य देखियो धेरै खुसी लाग्यो आफै गयर घुमेको महशुस भयो तपाईं हरुलाइ धेरै धेरै धन्न्याबाद
यो ठाउ,बाटो धेरै छोटी हिडेकी छु इलाम, फिदिम,जोरसालमा आफ्नो फूपुहरू भएको कारण ताप्लेजुङ मावली ठाउ बढो रमाइलो👍
जता हेरे पनि पुर्वै रमाईलो त्यसै भनेको होईना रहेछ, कति शान्त र सुघर ठाउँ बाटा घाटा हरु, धेरै धेरै धन्यवाद छ भिडियो बनाउनु हुने मित्र हरुलाई
दामी छ हौ दाजुहरु अब खोटाङ र भोजपुर तिरको प्रख्यात ठाँउहरुको पनि दर्शन गराउनु पर्यो।
जय पाथीभरा माता 🌹🌹धेरै धेरै धन्यवाद छ है भाइ हरु लाइ अब फेरि पाथीभरा माताको दर्सन को यात्रा लगायत सम्पुर्ण यात्रा को पनि भिजल देखाउनु होला है ✋
🌺🌺🌺🙏🏻🙏🏻🙏🏻 जय पाथिभरा माता ,अाज भन्दा ३ बर्ष अघि म पनि पाथिभरा माताको दर्शन गर्न गरेर अाएको थियो अाज फेरि दाजुको भिडियो मार्फत तेहि पुरानो यादहरु दिलाईदिनु भयो तपाईलाई धेरै धेरै धन्यबाद दाजु 🙏 पाथिभरा माताले यहाहरुको यात्रा सफल पारुन यहि कामाना गर्दछु धन्यबाद 🙏🙏 जय पाथिभरा माता 🌹🌹🌹🙏🙏🙏🙏🙏😊😊😊
Oiii
@@munnidevi6246 i would prefer butterfly 🦋🦋🦋 to flower 🌺🌹💐 somehow or the other morning time the sun having risen butterflys began to fly in the flower garden look able to see places world 🌎🌍 of haritage view top tower you can see mounteverest makalu nupche loupche kanchanjangha mount tarbu other mountains from pasthar fidim Nepal jai Nepal
thanks to upload this video dai.. हाम्रो देश नेपाल् प्राकृतिक सुन्दरताले भरिएको देश हो । जून europe r switzerland भन्दा कम छैन ।। जय नेपाल् 🇳🇵🇳🇵🇳🇵
प्राकृतिक सुन्दरताले भरिएको देश नेपाल् 🇳🇵🇳🇵 जय नेपाल्
अघि अघि नेपालको दुर्गम क्षेत्र कस्तो होला जस्तो लाग्थ्यो तर अहिले स्वयं पुग्नु असमर्थ भएता पनि भिडीओ मार्फत हेर्नु पाइयो-नेपालको बाटोघाटो धेरै नै सुध्रिएछ खुशी लाग्यो।
म ताप्लेजुङ को ठिटो कतारबाट हेर्दै छु । गाउँमा छु जस्तो लाग्यो।
Vv
maile suru dekhi antim samma here yo video sarai sarai ramro lagyo yo video,
येस्तो पाहादको गाउँ घर देख्दा त मनै कति आनन्द हुन्छ हौ
एक पटक इलामको धार्मिक तथा पर्यटकिय स्थल माइपोखरी पनि पुग्नु होला !
पवनजिकाे पाँचथर तापलेजुङकाे यात्रा जे हाेस् रमाईलाे रछ
भिडियो अत्यन्तै राम्रो लाग्यो । अत्यधिक दुर्घटनामा ग्रस्त क्षेत्र भनेको ठाँउ बाट केही कथम गाडी खस्यो भने काबेली नभई तमोर नदि मा खस्छ बाकी अरु सबै ठिक ठिकै भन्नू भयो ।
wow so mucha gireen,cool,many Evarest mauten,most good fidim tapalejung omg woooo
Kanyam bahek kun thau picnic ko lagi best xa
Thank you so much for uploading this video vlog pardeshmavayeni afno janma thau panchthar dekhnapaiyo...
Ekdam Ramro cha. Afno janma bhumi dekhna pauda ekdam khusi Lagyo. waiting for Next video.
I may be physically far from Phidim here in U.S.
But my heart is still in Phidim.
सुन्दर भिडियो निर्माण गर्नु भएको रैछ सारै रमाइलो
ताप्लेजुङ को नाम शुनेको थीय दर्शन गराउनु भयाे टाडै बाट भयनि देखियाे धन्न्यबाद सबैलाई !!
भर्खरै 2 महिना अगाडी इलाम पाचथर हुँदै ताप्लेजुङ् पथिभरा को दर्शन गरेर आइयको थियो यो भिडयो हेरेर फेरि एक पल्ट ताजा गराइ दिनु भयो धन्यबाद पवन साम।
Video is nice but some information are worng nibu khola is not border of illam and panchtar its ranke bazar and its clearly written in welcome gate at ranke bazar.
परदेश को भुमी मा रहेर आफ्नो गाउँ घर को भिडियो देख्न पाउँदा आफै गाउँ घर मा आएको जस्तो अनुभव भयो।यो भिडियो अप्लोड गर्ने सम्माननिय ज्यु लाई हजारौ होइन लाखौ लाख धन्यवाद।एस्तो भिडियो फेरि पनि अप्लोड गर्नुहोला।
thanks channel mero gaun thau yaad dilaunu bhayo karib 17'18 sal paxi yo drisya dekhna paye mero aakha rasayo
यो मन त मेरो नेपाली हो 😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thanks very much lovely bro m sudurpaschim ko manxe sudur purb herne vedio marfat mauka paya
Dherae yad aaux yo bato ko .....yti ramailo x ni kurai ngarau vagge le saath diyo vne feri jane xu phidim
साह्रै खुसी लाग्यो ।। आफ्नै गाउघरको भिडियो देखेर।।।म हाल दुबई बाट
धन्यवाद हजुर. नमस्कार मलेशिया बाट हेर्दै हो म पनि.
Wow kati ramro thau rahexa thank you hajur haru lai nice video upload garnu vako ma.
साचै सारै राम्रो छ इलाम 👌👌🇳🇵🇳🇵🌹🌹💖💖
दामी छ हजुर म तपाईको भिडियो हरेक पल्ट नछुटाई हेर्ने गर्छु ।
Rake bajar..... my carrier begin......know in uk......... I enjoy very much....thanks for lovely video 👌👌👌👌👌👌
nepal ma na base pani kate ramro laageo i love nepal.ajjai naya video banawnu hola .from...kalimpong.
A bijay lathuwa k bhaneko thaitt?gadi liyera afai ghumnu janu ni baru hawa singh moro👈️👈️rai uncle,topkhana
@@prabhatchamlingrai2095 о. .
7:20 lalikharka bata phidim bazar ani pari varappa ko scene sarai ramro lagyo. Khannai 30 barsa vayecha afno ghar gaaun jana napayeko. Thanks for uploading this video.
Aafnai gauthau dhekhana pauda sarai khuse lage nice veido
hello PawanSam
Tapaeko video sarai ramro lagyo. Tapaeko 360° camera ko details dinu saknuhunchha.
धन्यबाद हजुर हरुलाई हाम्रो गाँउ ठाउँको भिड्यो राखनु भो
Dherai राम्रो थाउको यात्रा हजुर् हरुको।म पनि गको छु।इलाम फिदिम
धेरै राम्रो दृस्यरहेछ सर हजुर हरुको यात्रा सफल होस बधाईछ
सुरु देखि अन्तिम सम्म अति नै रमाइलो लाग्यो
khusi lagyo mero gaung herna bauda hajur harulai dhanyabad
हाम्रो नेपाल जता हेरो सुन्दर्ता ले भरिपुर्ण भयको हारो नेपाल खुसिलागेयो ।
बहुतै राम्राे लाग्याे हाै पवन जि तपाईकाे भिडियाे
म आफै घुमे जस्तो अनुभव भयो। धन्यवाद सम्पुर्ण मित्रहरूलाईम
Pawansam sir dukha garayra sharing garayko ma dahrai dahrai danyabad
ramrai lagyo video ra aafnai desh gau thau tar dherai tada rahe xa
Very nice 👌 next Time srijunga 5 pedang Ko video ranu Hola sewaro 🙏
म पनि ताप्लेजुङ को मान्छे हो हाल चाहिन( युके) मा छु जेहोस सारै राम्रो लाग्यो ।
It amazing to see beautiful places persons should be trevel visit it seems to be I would like to be further to want
अति राम्रो, म पनि याबाटो हुँदै पाथिभरा मन्दिर पुगेको छु,
Video ek damai Ramroo lago ,ramari thouhoru dekhayera bujai dinu vo ,India bato herdai xu .
मलाइ पनि आफ्नो देसको ठाउँ ठाउँमा घुम्न असाधै रहर छ
Dami video bro specially PAWA bhanjyang Lai moh dherai mis garxu TEHA BATA dekhiyeko Kanchanjunga ko himshrinkhala le manai AAnandit banai dinxa 💞
gyz enjoy म पनि ताप्लेजुङ पुगे तर पुरै video हेरेर ।
मैले पनि धेरै पहिलो सफर गरेको थिए तर आज बिगतका ती दिन हरु लाई सम्झाना स्वरूप दिलाइ दिनु भयो खुशी लाग्यो मित्रहरूलाई सध्न्यबाद मित्रहरू लाई
नेपालको अती सुन्दर ठाँउ पुर्बको इलाम देखि ताप्लेजुङ सम्म हेर्दै खेरी मन प्रफुल्ल भयो धन्यवाद।
अनुप दाहाल हाल दुबई
Nepal ko places Kati beauti bull
@@bijaybista3869 ho ne hajur
NIbu Khola bata haina, Ranke bazar half Ilam and Pancthar half parcha .
hait babal lageyo hajur haru le thau ko nam vhanda puge jastai lageyo sabai tem lai thank you cha hai ta
very nice n beautiful documentary. thanks bro. go ahead. we will waiting your's next video.........thanks a lot for beautiful video and it's quality.
Sachinji, thank you for your tooris yatra . Malai dherai khu si lageko xa ki tanpai Naya thanu(pleces)haruko visiting garaunu hunxa.
Dharan dhankuta hudai sankhuwasabha ko pani video banaunu paro dai
Ho sir sankhuwa sabha ko pani herne man xa
Dheri ramro Lago video hajur ko.
I watched all your videos waiting for pathivara video also Thank you#😊👍 pawansam
Tapaiharuko sabai video hernegareko xu. Ati interesting. Euta anurodh, particular place ma stop gardai 360 d video lida camera ko movment ali slow garidinu bhae ati uttam hune thiyo. Thank you
ना हेरे को ठाँउ पनि हजुर हरु चही देखाउनु भयो धन्यवाद फथिभरा माता कि जै होस
निबु खोला देखि होइन राके देखि हो पाँचथर सिमाना प्रारम्भ
Pathivara chetrama kun mahina Bata hiu parna thalxa hola ?
Sachei sundar xa hamro Nepal bro haru lai thank you so much 😍😍😍🙏🙏🙏
Great video guys thanks a lot. Suketar is not only famous for airport.This tar is miraculous structure with huge turn and mode should take video from drone.
डार्लिङ सर हरुलाई स्वागत गर्दछ पाँचथर ,
Kati ramro thau ho akdam wel come hjr harulai yesari video gardai janu Vayeko ma
THANK YOU HAJUR LAI BIDESH MAA BASER PANI AAFNO GAAU GHAR DEKHNA PAIYO thank YOU SIR
Thank you once again for lovely video.lookjng forward to next video...
जय पाथीभरा माता मोबाईल मा भए पनि भक्तजन हरु ले आफ्नो पुरानो गाउँ हुँदै पाथीभरा सम्म देखाइदिनु भो वा हजुर लाई धेरै धेरै धन्यवाद जय पाथीभरा माता 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हेलो यो भिडियो गो प्रो वाट लिएको कि क्यामारावाट हो सर सारै राम्रो छ
Hello hello sir
How are you doing now a days? Long time no see.
afu jana nasakya thau haru dekhai dinu bhacha thank you.
Tapai haruko yo vlog herda dherai khusi lagcha. Tapai haru lai thau thau ma police/checkpoint le ke shod cha?
तियो ठाउत मेरो गाउँ हो सर हरू लाई चिसो लाकछहै सारै पो चिसोछनि
tapae le kun camaera le khich nu vako sir ani kun dron le khichnu vako kripaya batai dinu hola.
ranke bata uta chai ho panthar nibu khola bata haina hai sir nibukhola bata simana kaila vayo
Ma ra sathi haru sagh mandir aaune ho ab so mero bidesi sathi haru sagh so yaha raati basne Thau katiko ramro lodge haru chann hola????
Aailey ta dherai ramro vayeko ho yo bato natra ilam katey pachi bato yeti khattam thiyo.kabeli samma matra bus ko route thiyo jamana ma.
पाँचथर र इलामको सिमना निबुखोला होइन , राके बजार हो है हजुर ।
3 mahina agadi ma ni gako tiye.. sabai yaad haru taza vayo
thanks for this video especially to get a chance to see my taplejung
Dharai khusi lagyo yo road na hideko 10 barsa vo ajhai ustai raxa ghar pachther hal Malaysia
Mero ghar pani panchthar ko kabeli maa parxa but sab bazar dekhiyo tara mero ghar (ROSHANI HOTEL)xai video maa capture vayena xa 100 choti ohordohor gariyo yo bato aja dherai barsa paxi afno gau dekhna pauda khusi lagyo ♥️♥️ love from Denmark 🇩🇰 💕💕
Ma hajur ko harik epsode herni garxu...ra ghumna na payani..herna payeo I am so happy...thanks all team.....🌝🗺🗺🗺🗺
जय पाथिभरा माता अनि स्वागत छ ताप्लेजुङ्ममा
नीबु खोला बाट पाँचथर अरे हैट ।। राके बाट चाई हो
Bro nibu khola haina rake bazar dakhi pancthar ko sima parcha