Hami pani 2078 chaitra ma gayeko Nepalgunj to Jumla flight ma and then gadi bata mugu. Farkine bela ma same yestai vako...return ticket thiyo nepalgunj samma..but broker le arkai lai ticket beckdiyecha.. and 3 din extra basnuparyo talcha airport ma. Dhanna hami sarkari quarter ma basna payau and extra kharcha vayena. So, feri Mugu bata jumla gadi ma and then nepalgunj flight ma gayam tyo pani 1 din jumla ma feri basera. Then, we went to CDO office Nepalgunj to report. but kei kaam vayena. So, better to use road transport if you are physically fit.
तपाईंको हरेक एपिसोड हेर्दै आएको छु। सबैभन्दा तपाईंको उद्घोष शैली गज्जब लाग्छ। प्रष्ट आवाज र बाटोमा पर्ने हरेक स-साना ठाउँको चिनारी सहीतको यात्रा।💝 यस्तो लाग्छ यात्रामा म आफैं पनि सहभागी छु।
नेपाल अधिराज्यको सुन्दर ठाउँहरु हजुरको video मार्फत हेर्न पाउँदा एकदम खुसी लाग्छ, साथै यो episode मा हजुरले पीडितहरु प्रति गर्नु भएको योगदान अति नै महान छ। धन्यवाद सचिन सर 🙏🙏🙏 हृदय देखि नै नमन गर्दछु ।
बिदेशि भुमिमा बसेर पनि आफ्नै देशकाे स्वर्ग जस्तै सुन्दर ठाउहरूकाे दर्शन गर्न पाइयाे, सम्पुर्ण टिमलाई मुरि मुरि धन्यबाद् छ😍😍🤗🤗😍😍🙏तर अन्तिममा त्यहाकाे केही स्थानियहरूकाे दर्दनाक समस्याले मन खिन्न बनाइदियाे,
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु हजूर हरु सबैलाई रारा ताल कति सुन्दर प्राकृतिक रहेछ मलाई मन परयो फेरि अर्को भिडियो मा अर्को दिन यसरी नै सुन्दर प्राकृतिक दृश्यहरु हेर्न पाइन्छ कि भनेर आशा गर्दछु हजूर हरु प्रति म दार्जिलिङ देखि हो। गीता गुरुङ।
आहा कति खुसी लाग्यो दादा हजुर ।मेरो जन्मभुमि मा गएर भिडियो बनाउनु भएको मा ।धेरै धेरै धन्यवाद दादाहजुर। म हजुर को सबै भिडियो हेरिरा हुन्छ ।big fan dada hajur.♥️🙏
साच्चै स्वर्ण स्वर्गको टुक्रा रारा ताल म बाजुरा बाट हिनेर चार पटक घुम्न गको छु स्वर्गिय आन्नद आउँछ रारा मा यताको प्राकृतिक सुन्दरता अति नै मनमोहक छ।। तर अपसोच राज्यको आँखामा पिछडिएको क्षेत्र भएकाले मुगालि जनताको जनजिवन त्यति सहज छैन राज्यको नजर चाँडै पुगोस धन्यवाद जय देश नेपाल ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🙏
# jai nepal🇳🇵🇳🇵 SWEZERDAIND# nepal🇳🇵# tara hamra# khate neta le nepal🇳🇵 khaye i love❤ sachin bhai thanks🙏 hajur le nepal🇳🇵 ko tuerijum dekha ko ma jai desh# jai naresh🙏 from new Delhi india# jai nepal🇳🇵🇳🇵
Sayad aaj samma pani rara ko sundarta bahek tehako samasya maile dekheko thiyena.daju hajur lai naman xa.yo kura harupani video ma samabes garnu vayeko ma
सचिन सर को सरल शब्दमा सबै ले बुझ्ने ब्यख्या र जुन ठाउँ भिडियो बनाये पनि सबै ले प्रस्ट ब्यख्या गर्नु हुन्छ तेहि भयएर हेर्न को मजा नै बेग्लै छ । शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏🙏
शुन्दर रारा ताल को भिडियो ले मन खुशी बनायो साथै मुगुबासी ले हवाई जहाज को टिकट नपाएर अकालमै मृत्यु हुने समयमा उड्न नपाउँदा को दुख देखेर मन खिन्न भयो । नेपाल वायु सेवा निगम लगायत अरू हवाई सेवाले उडान संख्या सिजन हेरेर घटाउने बढाउने गरे यो समस्या सायद हुने थिएन । सम्वन्धित निकायले ध्यान दिन आवश्यक छ । सचिन सर ले आवाज उठाएर स्थानीय हरु लगायत ति आमालाई जुन सहयोग गर्नु भयो एकदमै सराहनीय छ । धन्यावाद सर शुन्दर रारा ताल देखाई दिनु भएको मा🙏
waaaoooo तपाईंको भिडियो हरु नियमित हेर्ने गर्छु तपाईंले दिनु खोजेको सन्देश बिश्व भरी फैलियोस र चोर भ्रष्टाचारि नेता कार्यकर्ता र त्यहा काम गर्ने कर्मचारी हरुले बुजुन र सबै क्षेत्रहरू बाट तपाईंलाई साथ सपोर्ट मिलोस शुभकामना हजुरलाइ🙏🙏🙏🙏🙏🙏
very good job sir hjur ko vlog ma media and new le sun ma suganda thapeyako xa derai man pareyo hjur ko sabai vlog na xutai herne garxu ma Subba Gurung from Lamjung now dubai
अति दुर्गम ठाउँको कथा ब्यथा सुन्न पनि गाह्रो छ। नेपालमा पटक पटक व्यवस्था र सरकार परिवर्तन पछि पनि यस्ता समस्या समाधान नहुनु विडम्बना नै मान्नुपर्छ। यो दृश्यले नेपालको भौगोलिक र सांस्कृतिक झल्को देख्न पाउँदा खुसी लागेको छ।
Purvi blues ko team lai salute xa , Nepal ko aantarik paretak ko rup ma thou thou ko darsan gardai hami lai pani Ghar mai basi basi darsan garounu vako xa ra apat ma pareka, haru lai pani sakdo sahayog gardai agadi bardai Janus suvayatra ra shuvakamana 🙏 Pokhara bata.
Thank you brother for whatever you did for the people there at airport and left a beautiful message of invitation for there.पर्यटन मात्रै केन्द्रबिन्दु रहिरहदा स्थानीयहरुको पिडा-समस्या अनि तिनको त्यहाँ (रारा, मुगु) महत्त्व तुच्छ ठान्ने मुर्खता बोकेर संबंधित निकाय मौन रहदा सम्म, पर्यटन क्षेत्रमा दिगो समुन्नति हुन सक्दैन।
Mugli basko dukha d ekhda aashu nai aayo ,kati annyay gareka , anyway rara sworga nai rahexa thankyou purbi blues lai ,mandirharu dekhauda alkati bhagawanko anuhar pani 4/5 second dekhai deye aabhari hune thiyeu ,
तपाईंको भिडियो मलाई असाधै मन पर्छ। तपाईंको सरल भाषा र बोली मिठो छ। एउटा असल शिक्षक र नागरिक को गुण हजुरमा म देख्छु। कहिले वीरगन्ज आउने प्लान बनाउनुस्। अनि यहाँको जीवन शैली, खानपान र धार्मिक महत्व बोकेको अनुभव गरेर अाथित्व को मौका दिनुहोस्। तपाईंलाई स्वागत छ। धन्यवाद।
हाम्रो नेपाल भित्र मुटुको हिरा महेन्द्र ताल आज तेहि ठाउँ मा नपुगे पनि तपाईंको भिडियो हेरेर मन खुशिइ भएको छ र त्यहाँ पुगे जस्तै भयो ।आहा 😊 यो सुन्दर तालको बयान गर्न कुनै शव्द छैन , धन्यवाद सचिन सर ।
Hami pani 2078 chaitra ma gayeko Nepalgunj to Jumla flight ma and then gadi bata mugu.
Farkine bela ma same yestai vako...return ticket thiyo nepalgunj samma..but broker le arkai lai ticket beckdiyecha.. and 3 din extra basnuparyo talcha airport ma. Dhanna hami sarkari quarter ma basna payau and extra kharcha vayena.
So, feri Mugu bata jumla gadi ma and then nepalgunj flight ma gayam tyo pani 1 din jumla ma feri basera. Then, we went to CDO office Nepalgunj to report. but kei kaam vayena.
So, better to use road transport if you are physically fit.
तपाईंको हरेक एपिसोड हेर्दै आएको छु।
सबैभन्दा तपाईंको उद्घोष शैली गज्जब लाग्छ।
प्रष्ट आवाज र बाटोमा पर्ने हरेक स-साना ठाउँको चिनारी सहीतको यात्रा।💝
यस्तो लाग्छ यात्रामा म आफैं पनि सहभागी छु।
One of my dream destination, पर्ख रारा, तिमिलाई हेर्न एक दिन म अवश्य आउछु 🙏❤️🙏
Llp moooaalqPĺ Maal Aziz aà0LPLlĺl zzzs9
U
ua-cam.com/video/TNzllCHsQf0/v-deo.html
Me to
Same here
Welcome brother
नेपाल अधिराज्यको सुन्दर ठाउँहरु हजुरको video मार्फत हेर्न पाउँदा एकदम खुसी लाग्छ, साथै यो episode मा हजुरले पीडितहरु प्रति गर्नु भएको योगदान अति नै महान छ। धन्यवाद सचिन सर 🙏🙏🙏 हृदय देखि नै नमन गर्दछु ।
साह्रै राम्रो ठाउँ रारा अनि असाध्यै राम्रो काम गर्नुभयो स्थानीयहरुलाई न्याय दिएर! उच्च सम्मान्❤️❤️
Ho sathi ramro kam Ho purvi bluja ko.
Pubg id number deauna tmro
@@mahendralimbu3083 qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
Parmilaa hami pani janu parxa hoi rara ghumna laii
बिदेशि भुमिमा बसेर पनि आफ्नै देशकाे स्वर्ग जस्तै सुन्दर ठाउहरूकाे दर्शन गर्न पाइयाे, सम्पुर्ण टिमलाई मुरि मुरि धन्यबाद् छ😍😍🤗🤗😍😍🙏तर अन्तिममा त्यहाकाे केही स्थानियहरूकाे दर्दनाक समस्याले मन खिन्न बनाइदियाे,
waw so wonderful my country 🇳🇵🇳🇵 💖💖💖💖😘
❤❤❤❤❤❤❤❤❤
सुन्दरता को भंडार सारा
के खनाय यसै रा रा मा
कर्णाली मा लुकेको हिरा देखाउनु भएको मा ध्यबाद।
धेरै राम्रो लाग्यो
मुगु बासिलाई धेरै गाह्रो रहेछ ।
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु हजूर हरु सबैलाई रारा ताल कति सुन्दर प्राकृतिक रहेछ मलाई मन परयो फेरि अर्को भिडियो मा अर्को दिन यसरी नै सुन्दर प्राकृतिक दृश्यहरु हेर्न पाइन्छ कि भनेर आशा गर्दछु हजूर हरु प्रति म दार्जिलिङ देखि हो। गीता गुरुङ।
रारा तालको दृश्य ले मन लोभ्यायो तर स्थानीय हरुको दुख देख्दा मन छोयो
ua-cam.com/video/TNzllCHsQf0/v-deo.html
हजुर र म सल्लाह गरेर जाम घुम्न😍😁
प्राकृतिक राराताल को सुन्दरता यकपटक अबस्य हेर्न आउनेछु❤❤❤❤❤
सारै रमाईलो ठाऊरहेछ राराताल र वरिपरीको द्रिष्य ।
स्वच्छ , सुन्दर , रमनीय , निलो राराको दर्शन गर्ने मौका मिल्यो ! मुगुबासीलाइ सारो -गारोमा पनि असहज हवाई यात्राको कथा व्यथाले मन खिन्न भयो !
Wow awesome , पहिला पनि हेरेको तर पनि अहिले हेर्दा आफै पुगे जस्तो लाग्यो स्वर्ग कै टुक्रा हो रारा
अब यसरी नै स्थानिय बासिन्दा जाग्नुपर्छ।।दाजुले उनीहरूको यात्रा सहज बनाइदिनु भएकोमा हृदय देखिनै नमन गर्न चाहन्छु।।।🙏🏽🙏🏽🙏🏽🙏🏽
राराको शुन्दर्तामय प्रसंशा सँगै मुगु बासीको दुःखेसो ले गर्दा खुशी पनि दुःखी पनि दुवै महसुश गरियो
PURVI BLUES teams lai thank you....
आहा साचिनै स्वर्गकै एक टुक्रा झै लाग्ने अतिनै सुन्दर साथै रमणीय ठाउँ रारा😍😍👌👌
स्वर्गको टुक्रा ... सवैभन्दा खुसी लाग्यो मुगुबासीको आवाज उठाइदिनु भएकोमा
हजुरको सबै यात्रामा साथ दिई रहको छु । सबै उत्कृष्ट । यो यात्रामा मुगु बासी लाई केही मात्रामा भए पनि उडानमा सहयोग गर्नु भयो सलाम हजुर लाई ।
कुनैदिन माैकामिलाेभनने रारा घुम्न अबस्य जनेछु राराको मनोरम दृस्य हेर्नपाएको मा धन्यवाद भाइलाई
रारामा आएका हरूले बनाएका जतिपनि भ्लगहरू छन् याे भन्दा उत्कृष्ट तथार्त केही काेहि छैन मन छाेयाे । यसटिमलाई हार्दिक आभार ब्यक्त गर्दछु ।
आहा कति खुसी लाग्यो दादा हजुर ।मेरो जन्मभुमि मा गएर भिडियो बनाउनु भएको मा ।धेरै धेरै धन्यवाद दादाहजुर। म हजुर को सबै भिडियो हेरिरा हुन्छ ।big fan dada hajur.♥️🙏
यो भिडियो हेर्दा सर मन सारै कतै आँसु पनि आयो र कतै रमाइलो पनि लाग्यो
मन्त्र मुग्ध हुने ठाउँ। भिडियो उस्तै दामी ।
नेपाल बिस्वकै एक नमुना देश र स्वर्ग नै हो।
सुनि रहु लाग्ने प्रस्तुति छ तपाइको अनि साथमा सबै जानकारी अनि सुचना हरु ।
Wow ati ramro yeslai Vanxa dhartima swarga.. beautiful 🥰🥰🥰🥰❤️❤️❤️❤️❤️.
saroii mtramukta hune rara taal rhexan affaii nai puge jasto anubhau vyera ayo swargya jhai sunder and sital feeling nostalgic wish to visit one-day 😍
साह्रै राम्रो रारा ताल हजुर हरुको भिडियो नछुटाई हेर्छु- बिदेश मा बसेर नेपाल देख्न पाउदा मनै फुरुङ हुन्छ l
आहा आजचैखोजेकै भीडीयो हेर्न पाईयो
स्वर्ग को एक झलक रारा ताल love you sir 🌹🌹🌹
स्थानियहरुले न्याय पाय छन धेरै खुसी लाग्यो सचीन सर !
जय देश जय नेपाल म तपाइको सबै भिडियो हेर्ने मान्छे
सुन्दर दृष्यहरू मात्र होइन दुःखी हरुको मनमा मल्हम लगाइदिनु भएकोमा धन्यवाद ।
साच्चै स्वर्गको एक टुक्रा हो हाम्रो नेपाल 🇳🇵🙏
Swarga ko tukra Lai narka banaudai chan
Namaste didi
तेहि साेर्गकाे अप्सराहरु मध्येको एक हुनुपर्छ तपाई पनि ,,
Igu
नेपालको स्वर्ग रारा ताल साच्चै कत्ति सुन्दर ।
Wooow # nepal🇳🇵 ko SWEZERLEND# jai desh# jai naresh🙏 mero pyaro desh# nepal🇳🇵🇳🇵 from new Delhi india
mugu ka janta ka samsaya lai nepal sarkar le hernuparo ani rara apisode ekdam ramro lagyo
अपार प्रकृती सुन्दरता ले भरिपुर्ण मेरो देश । अनि बिडम्बना त्यही भित्र लुकेका कतिपय समस्या हरु।
नाच्ने गाउने कलाकार हरु ले
थकाई गजबैले मेटे , रमायो ++++🌺🌺
साच्चै स्वर्ण स्वर्गको टुक्रा रारा ताल म बाजुरा बाट हिनेर चार पटक घुम्न गको छु स्वर्गिय आन्नद आउँछ रारा मा यताको प्राकृतिक सुन्दरता अति नै मनमोहक छ।। तर अपसोच राज्यको आँखामा पिछडिएको क्षेत्र भएकाले मुगालि जनताको जनजिवन त्यति सहज छैन राज्यको नजर चाँडै पुगोस धन्यवाद जय देश नेपाल ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🙏
akdamai ramro lagyo..tapai le garnu bhako upakar..pani ekdamai man xoyo..
# jai nepal🇳🇵🇳🇵 SWEZERDAIND# nepal🇳🇵# tara hamra# khate neta le nepal🇳🇵 khaye i love❤ sachin bhai thanks🙏 hajur le nepal🇳🇵 ko tuerijum dekha ko ma jai desh# jai naresh🙏 from new Delhi india# jai nepal🇳🇵🇳🇵
आफ्नै शहर आफ्नै जिल्ला हेर्न पाइयो।साथै रारा ताल देख्नपाइयो निकै खुशिलायो।
सुन्दर रारा र मुगुबासीको कष्टकर यातायातको समस्या दुबै हेरियो। स्थानीयको दु:खलाई आत्मसात गर्ने र आवाज उठाउने सचिन सर र टिमलाई हार्दिक नमन!
बाहिर बाट हेर्दा प्रकृति सुन्दर देखिए स्थानीयको पिडा देख्दा खल्लो लाग्यो
आहा स्वर्गकी अप्सरा रारा ।सुन्दर,मनाेरम,मनमाेहक,स्वर्गकै टुक्र्ा ।
अाहा क्या दामि रारा ताल 👍️👍️👍️
Ho niluji sachinai kati ramro rahe6a. Dulna janae parne rai6a. Sewaro.
नमस्कार हजुर
धन्यवाद जय नेपाल 🌷🇳🇵🇳🇵
आहा अति सुन्दर
Daaamiii laaageyo tara Mohan tira phohor tatipisap nagare ramro thenk you very much so beautiful place 👍👍👍👍
Sayad aaj samma pani rara ko sundarta bahek tehako samasya maile dekheko thiyena.daju hajur lai naman xa.yo kura harupani video ma samabes garnu vayeko ma
सचिन सर को सरल शब्दमा सबै ले बुझ्ने ब्यख्या र जुन ठाउँ भिडियो बनाये पनि सबै ले प्रस्ट ब्यख्या गर्नु हुन्छ तेहि भयएर हेर्न को मजा नै बेग्लै छ । शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏🙏
गर्व लाग्छ मलाई म नेपाली हुनुमा जय नेपाल
शुन्दर ठाउँ अनि शुन्दर बिचार हजुरको 🙏
शुन्दर रारा ताल को भिडियो ले मन खुशी बनायो साथै मुगुबासी ले हवाई जहाज को टिकट नपाएर अकालमै मृत्यु हुने समयमा उड्न नपाउँदा को दुख देखेर मन खिन्न भयो । नेपाल वायु सेवा निगम लगायत अरू हवाई सेवाले उडान संख्या सिजन हेरेर घटाउने बढाउने गरे यो समस्या सायद हुने थिएन । सम्वन्धित निकायले ध्यान दिन आवश्यक छ । सचिन सर ले आवाज उठाएर स्थानीय हरु लगायत ति आमालाई जुन सहयोग गर्नु भयो एकदमै सराहनीय छ । धन्यावाद सर शुन्दर रारा ताल देखाई दिनु भएको मा🙏
धेरै राम्रो, अति सुन्दर , रारा अनि प्रस्तुति ।
आहा! मनै आनन्दित बनायो।पुग्न सकिएला या नसिकिएला। पुर्वि ब्लुसद्वारा मनोरन्जन मिल्यो।
ल दामि छ जस्ताे छ
दामी लाग्यो हो सर
धेरै राम्रो दृश्य
Kati sundar chha ho hamro Desh jati tarip .gare pni kamai xa jay Nepal 🇳🇵 thank u sanchin Neupane sir
धेरै धेरै धन्यवाद भाइ आज रारा पनि पुगियो ।
तपाईंको सेवाको भाबनापनी बुझियो ।।
namaskaar hjr. Musatang jhomsom bata rara tal tira sundar mero desh.. ko jhalak herna pauda khusi lagyo.
आहा सारै राम्रो ठाउँ छ रारा। हजुरको यात्रा त मुस्ताङ लिगलिग हुँदै रारा तिर पुगेछ त
Mugu ka janata ko samascha dekhayedinu vayeko ma tapai lai dhanyabad
अाहा कति राम्रो हाम्रो देश नेपाल
waaaoooo तपाईंको भिडियो हरु नियमित हेर्ने गर्छु तपाईंले दिनु खोजेको सन्देश बिश्व भरी फैलियोस र चोर भ्रष्टाचारि नेता कार्यकर्ता र त्यहा काम गर्ने कर्मचारी हरुले बुजुन र सबै क्षेत्रहरू बाट तपाईंलाई साथ सपोर्ट मिलोस शुभकामना हजुरलाइ🙏🙏🙏🙏🙏🙏
My second Dream रारा ताल (मुगु ❤)
मेरो birth place निकै राम्रो छ ।।।हाम्रो रारा राम्रो रारा 🌹😘😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
जान नपाएपनि हेर्न पाइयो मिडिया कर्मि बाबु हरुलाई धेरैनै धन्यवाद सेलुट सेलुट सेलुट सेलुट जय नेपाल
सारै राम्रो दृश्यअवलोकन सर
सारै राम्रो ,शुन्दर दृश्यले मन लोभायो अनी हजुर ले गरेको काम परती सलाम छ😍
Sachin sir ko bolne saili ani dherai ramro thau dekhaunu hunxa ani laxmi sir lai naman garxu
Good job purvi bluj pariwar thanks 4 video.
हेर्न सारै मन छ
Dhanne xa purbi blue channel lai dhannebadh xa yo video ko lagi sachin sir lai
very good job sir hjur ko vlog ma media and new le sun ma suganda thapeyako xa derai man pareyo hjur ko sabai vlog na xutai herne garxu ma Subba Gurung from Lamjung now dubai
Keep it up brother. धेरै राम्रो काम गर्नुभयो / तपइको भ्लग जति राम्रो छ त्यतिनै काम पनि /
अति दुर्गम ठाउँको कथा ब्यथा सुन्न पनि गाह्रो छ। नेपालमा पटक पटक व्यवस्था र सरकार परिवर्तन पछि पनि यस्ता समस्या समाधान नहुनु विडम्बना नै मान्नुपर्छ। यो दृश्यले नेपालको भौगोलिक र सांस्कृतिक झल्को देख्न पाउँदा खुसी लागेको छ।
Proud of you sachin sir for helping for mugu basi.Really nice 👍 video I am from USA 🇺🇸.
Purvi blues ko team lai salute xa , Nepal ko aantarik paretak ko rup ma thou thou ko darsan gardai hami lai pani Ghar mai basi basi darsan garounu vako xa ra apat ma pareka, haru lai pani sakdo sahayog gardai agadi bardai Janus suvayatra ra shuvakamana 🙏 Pokhara bata.
Dharai ramro video sachin daju dharai ramro kam garnu vayo hajur ley 🙏🙏🙏🙏🤙🤙🤙🤙🤙🤗🤗👌👌👌
रारा घुमेकाे अनुभूति भयाे
Hjurko vlog 👌👌👌👌♥️♥️♥️♥️
तेहा को दुनियाँ नै अर्कै होला जस्तो लाग्ने कति राम्रो
लास्टमा गएर अन्त्यमा चै सारै नमजालाग्यो
Hamro nepal swarga nai ho dhanyabad banna chahanchhu ajai ramro vidio herna pau subhakamana....👏👏👍👍🙏🙏💐💐🇳🇵🇳🇵ma hal saudi arab khobar bata herdaichhu
स्वर्गको एउटा टुक्रा झै लाग्ने मातृभुमी !
Watching from U.S 🙌 Thanks to PURVI BLUES 🙏🙏
अाहा कति सुन्दर रारा ताल,।
दामी छ
Thanks for the post letting people know about most beautiful place and also about the trouble of local poor peoples and their suffering.
Thank you brother for whatever you did for the people there at airport and left a beautiful message of invitation for there.पर्यटन मात्रै केन्द्रबिन्दु रहिरहदा स्थानीयहरुको पिडा-समस्या अनि तिनको त्यहाँ (रारा, मुगु) महत्त्व तुच्छ ठान्ने मुर्खता बोकेर संबंधित निकाय मौन रहदा सम्म, पर्यटन क्षेत्रमा दिगो समुन्नति हुन सक्दैन।
Mugli basko dukha d ekhda aashu nai aayo ,kati annyay gareka , anyway rara sworga nai rahexa thankyou purbi blues lai ,mandirharu dekhauda alkati bhagawanko anuhar pani 4/5 second dekhai deye aabhari hune thiyeu ,
Rara ko vlog with mugu basi pidit ko kura lai uthan gareko ma haridik naman purvi team lai,🙏🙏
The way you explain is clear and under standable.... thank you
आहा कति रमाइलो सिन्दर देश नेपाल
तपाईंको भिडियो मलाई असाधै मन पर्छ। तपाईंको सरल भाषा र बोली मिठो छ। एउटा असल शिक्षक र नागरिक को गुण हजुरमा म देख्छु। कहिले वीरगन्ज आउने प्लान बनाउनुस्। अनि यहाँको जीवन शैली, खानपान र धार्मिक महत्व बोकेको अनुभव गरेर अाथित्व को मौका दिनुहोस्। तपाईंलाई स्वागत छ। धन्यवाद।
अाहा हाम्राे रारा राम्राे रारा
धन्यवाद सर राम्राे जानकारिकाे लागि
हाम्रो नेपाल भित्र मुटुको हिरा महेन्द्र ताल आज तेहि ठाउँ मा नपुगे पनि तपाईंको भिडियो हेरेर मन खुशिइ भएको छ र त्यहाँ पुगे जस्तै भयो ।आहा 😊 यो सुन्दर तालको बयान गर्न कुनै शव्द छैन , धन्यवाद सचिन सर ।