Muglin Pul Tari मुग्लिन पुल तरि - Mousam Gurung • Kalika Roka • Ranjita Gurung • New Lok Dohori 2080

Поділитися
Вставка
  • Опубліковано 2 лют 2022
  • ❤️ 🔔 SUBSCRIBE👉: / mousam Gurung UA-cam official
    #Muglingpultari
    #Newlokdohori2079
    #Mousamgurung
    #kalikarokamagar
    #Ranjitagurung
    #Anandgurung
    Mousam Gurung Presents:-
    ------------------------------------------
    🎶 Audio Credits 🎶
    ♪ Song:-
    Mugling Pul Tari
    ♪ Vocal:-
    Mousam Gurung & Kalika Roka
    ♪ Support Vocal-
    Kushal Bishwokarma,
    Rajendra Bajurali ,
    Rupi Sinjali magar ,‪@RupiSinjaliMagar‬
    Prema Rana Magar
    ♪ Lyrics:-
    Om Chhinal
    ♪ Music:-
    Om Chhinal
    ♪ Music Arranger:-
    Binod Bajurali
    ♪ Recording Studio:-
    Malashree Recording Studio
    ♪ Mixing:-
    Khadak Bajurali
    ♪ Recordist:-
    Gobinda Parajuli
    ♪ Audio/video:-
    Shital Shijan Digital Pvt.Ltd.
    Phone +9779851041954
    ---------------------------------------------
    🎬️ Video Credits 🎬️
    🎬 Director:-
    Dip Gurung‪@DipGurung‬
    🎬 Artists:-
    Ranjita Gurung /Anand Gurung
    🎬 Cinematographer:-
    Madhur Basnet & Team
    🎬 Edit:-
    Mek Thapa Magar
    🎬 MUA:-
    Anu Gurung
    🎬 Post Production:-
    Shital Shijan Digital pvt.ltd
    © Shital Shijan Digital, 2020
    ----------------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/MousamGurungYT
    Facebook:- tinyurl.com/MousamGurungFB
    Contact me at:- +9779851041954
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 1,4 тис.

  • @MousamGurungOfficial
    @MousamGurungOfficial  2 роки тому +289

    नमस्ते फेरी पनि लोक प्रिय सर्जक प्रिय भाई ओम छिनाल को सिर्जना मा चर्चित गायिका कालिका रोका ज्यु संग मुग्लिन पुल तरेर लिएर आएको छु आशा छ फेरी पनि पहिला को गीत लै झैँ यस गीत लाई पनि उतिकै मायाँ गरिदिनुहुन्छ भनि ठुलो आशा बोकेको छू,कृपया कमेंट्स लाइक शेयर गरि सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ,,,

    • @knppaudel8489
      @knppaudel8489 2 роки тому +13

      शुभकामना

    • @netragurung848
      @netragurung848 2 роки тому +9

      आहा सार्है आनन्दित बनायो गितको कति मिठास भाका त्यसैमाथि मन छुने रोधिको भिडियो हार्दिक बदाइ छ मौसम गुरुङ ङोलो मिह्थेब ज्यु यसैगरी कालिका रोका मगर जि लगायत सम्पुर्ण होल टिमलाइ सफलताको कामना गर्दछु ल

    • @RanjitGurungOffical
      @RanjitGurungOffical 2 роки тому +5

      एकदमै राम्रो लाग्यो ङोलो बधाई छ सम्पुर्ण टिमलाई😍😍😍

    • @baburamgurung9533
      @baburamgurung9533 2 роки тому +4

      😍😍😍😍😍😍😍🙏🙏🙏🙏

    • @deepashrestha3513
      @deepashrestha3513 2 роки тому +7

      Wow dhrai dhrai suvakamana nice voice so nice song🥰

  • @BNLiveDohori
    @BNLiveDohori 2 роки тому +17

    रन्जिता गुरुङ र मौसम गुरुङको फ्यान जतिले यता हाजिर ठोकम त
    👇️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому +2

      Tq hajur

  • @anandgurung14
    @anandgurung14 2 роки тому +15

    तपाईंहरुको प्रतीक्षामा रहेको निकै नै मिठो गीत
    "मुग्लिन पुल तरी"आइ सकेको छ हेरेर प्रतिक्रिया दिनु होला र मन परेमा लाईक सेयर अनि च्यानल लाई सब्स्क्राइब गरिदिनु होला।।धन्यवाद।।

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому +2

      Tq raja good luck

    • @anandgurung14
      @anandgurung14 2 роки тому +1

      @@omchhinalmusician4070 🤗🤝🥰

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +2

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @anandgurung14
      @anandgurung14 2 роки тому +1

      @@MousamGurungOfficial 🥰🥰🥰

  • @user-lu7nq5zc9b
    @user-lu7nq5zc9b 2 роки тому +4

    आहा क्या दामी नेपाली गीत सार्है मन पर्यो

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @shitalgurungofficial7459
    @shitalgurungofficial7459 2 роки тому +15

    नमस्कार सम्पुर्ण मा!
    म शितल गुरुङ को तर्फबाट आदरणीय अग्रज मेरो प्यरो दाइ मौसम गुरुङ र आदरणीय अग्रज दिदी कालिका रोका मगर सुमधुर आवजमा निकै मिठो मौलिक ज्याउरे गीत मुग्लिन पुल तरि आदरणीय अग्रज दादा ओम छिनाल को निकै उत्कृष्ट सिर्जना मा तयार भएको यो मिठो गीत सबैले एक चोटि हेरेर कस्तो लाग्छ। सल्लाह सुझाव सहित गीत लाई share गर्दिनु होला।।।🙏🙏🙏❤️❤️❤️

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому +1

      Tq mero vai

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @westernnepal664
    @westernnepal664 2 роки тому +4

    आहा अति मीठो छ। सम्पुर्ण टिमलाई बधाई छ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @BimalPariyar
    @BimalPariyar 2 роки тому +8

    सोचे भन्दानी झन राम्रो बनेछ गित बधाइ छ दाजी अनि टिमलाइ

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      धन्यवाद मेरो भाई

  • @RADHASHARMA-ie1lj
    @RADHASHARMA-ie1lj 2 роки тому +6

    cangratulations dada sarai mitho geet badhai xa sampurna timlai safaltako dherai dherai suvakamana xa 🙏🙏🙏🙏👌👌👌👌👌

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому +1

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @RADHASHARMA-ie1lj
      @RADHASHARMA-ie1lj 2 роки тому

      @@MousamGurungOfficial welcome dada🙏🙏jarur garnexu dada

  • @Jeevan-Panta
    @Jeevan-Panta 2 роки тому +42

    साह्रै मीठो टिपिकल गीत। औधी मन पर्‍यो! सफलताको लाखौं लाख शुभकामना मौसम सर & टिमलाई😍😍😍😍😍

  • @shambhukunwar9307
    @shambhukunwar9307 2 роки тому +7

    सम्पुर्ण युनिट लाई सफलताको शुभकामना ।
    गीत राम्रो छ ।

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @radhikabagdash8257
    @radhikabagdash8257 2 роки тому +4

    Dami song मामिक गित छ सफुन टिमलाई बधाई छ

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @jagatbasnet9105
    @jagatbasnet9105 2 роки тому +4

    धेरै राम्रो सङ

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @mayathapa5568
    @mayathapa5568 2 роки тому +5

    आहा अति मिठो गित 🥰🥰🥰

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @rookbhandari3358
    @rookbhandari3358 2 роки тому +5

    टिकटकमा सुन्न बित्तिकै औधी मन पर्यो गित
    आहा यो होनि लोक गित भनेको ❤️🌹🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому +1

      Tq so much

  • @ramprasadgurung2019
    @ramprasadgurung2019 Рік тому +5

    प्रिय मित्र मौसम गुरुङ र कालिका रोका दिदिको सुमधुर स्वरमा नेपाली लोक साङ्गेतिक क्षेत्रमा एउटा गतिलो इट्टा थप्न सफल हुनु भएको छ सम्पूर्ण लोक गित प्रेमि टिमलाई मुरी मुरी धन्यवाद।।। जय लोक संगित

  • @premgurung627
    @premgurung627 2 роки тому +2

    निकै नै उत्कृष्ट कैडा गित #मौसम सोल्टी (सर) लय मिठो लाग्यो,हुन त शब्द पनि उत्तिकै राम्रो छ। अभिनयको त कुरै नगरौ! यो गितको सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना । जय गित जय संगीत । नमस्कार #मौसम्🙏🧡

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @tarathapa2397
    @tarathapa2397 2 роки тому +3

    साह्रै उताउतो भएर बुरुक्क बुरुक्क उफ्रेर नाच्ने एक छिन को आँखा लाई रमाइलो गीत हरु भन्दा त हो यस्तै गीत ले मनलाई शितल आनन्द दिन्छ । सधै भरी मन मा आनन्द महसुस गराउँछ भित्री आत्माबाट राम्रो लाग्छ हाम्रो मौलिक गीत, समपूर्ण टिम लाई धेरै धन्यवाद साथै सफलताको शुभकामना !!🙏❤🥰👌👌

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 2 роки тому +38

    आहा! कति मीठो अर्गानिक गीत। भब्य सफलताको शुभकामना मौसम सोल्टी हजुर🙏🙏😍😍😍😍

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +2

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому +1

      Tq hajur

  • @deepakbhatta7637
    @deepakbhatta7637 2 роки тому +9

    असाध्यै मार्मिक आवाज पनि सारै राम्रो सुनिरन मन्लाग्नी All the best सबै सबैमा....

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq so much

  • @premdevkota8511
    @premdevkota8511 2 роки тому +2

    सार्है मिठो र अर्गानिक गित सुन्न पाउँदा फेरि पनि सबै जनालाई भब्य सफलताको अनगिन्ती शुभकामना 🙏🙏🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @kalikarokamagarofficial7393
      @kalikarokamagarofficial7393 2 роки тому

      Tq hajur

  • @rudrapariyar5591
    @rudrapariyar5591 2 роки тому +4

    मौसम दाई को स्वर साह्रै राम्रो छ दाई अरु पनि यस्तै गित बजारमा उपलब्ध गराउनु होस् 😍😍

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq so much

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @balbahaduerbalbahaduer7440
    @balbahaduerbalbahaduer7440 2 роки тому +3

    धेरै राम्रो गीत सफलता को कामना सबै जाना लाई🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @Gurung_Keta
    @Gurung_Keta 2 роки тому +3

    सफल सांगीतिक जीवनयात्राको शुभकामना !
    💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @kk97gaming75
    @kk97gaming75 2 роки тому +2

    धेरै राम्रो गित ♥️♥️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @darshanatiruwaofficial5817
    @darshanatiruwaofficial5817 2 роки тому +7

    आहा निकै मीठो मीठो दाइ बधाइ छ सम्पुर्ण टिमलाइ 🙏🙏🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq so much

  • @omgurung6769
    @omgurung6769 2 роки тому +12

    रन्जिता गुरुङ को बिदेश पलायन ले लोक दोहोरी क्षेत्र मा उनको अभाब सदैब खड्किरहने छ्। यति मिठो स्वर, शब्द, लय प्रस्तुति को लागि यो टिम लाइ बधाइ तथा मिलियन्स भियुज को कामना।🙏🙏

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq so much

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @kumarrana8234
    @kumarrana8234 2 роки тому +6

    मौसम भाई अनि कालीका रोका बहिनी को स्वोर मा सजिएको यो गितले साच्चै नै भन्नु पर्दा अतित्को याद आयो सारै मिठो स्वरको धनी मौसम भाई र कालीका बहिनी लगायत ईन्टाएर टिम सबै उत्कृस्ट छन् । यो मिठो कृएसबको लागि धन्यवाद ।

  • @jitgurung3980
    @jitgurung3980 2 роки тому +3

    घरानी टाइपको राम्रो ❤️❤️❤️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @jitgurung3980
      @jitgurung3980 2 роки тому

      @@MousamGurungOfficial तपाइको धेरै गीतहरु सुनेको छु।झ्याउरे सालैज्यु होस या चुटका प्राय सुनेको छु र मन पर्छ।बेले छ्याब मु र ङ धि लम्जुङ्ग पर्दिम ।

  • @worldtechgroupinstitutegor3222
    @worldtechgroupinstitutegor3222 2 роки тому +12

    मौलिकताले भरिपूर्ण भएकाे काेशेलीकाे लागि सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद ।

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq so much

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @netragurung848
    @netragurung848 2 роки тому +9

    आहा सार्है आनन्दित बनायो गितको कति मिठास भाका त्यसैमाथि मन छुने रोधिको भिडियो हार्दिक बदाइ छ मौसम गुरुङ ङोलो मिह्थेब ज्यु यसैगरी कालिका रोका मगर जि लगायत सम्पुर्ण होल टिमलाइ सफलताको कामना गर्दछु ल

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому +1

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @karnasingrawot1946
    @karnasingrawot1946 2 роки тому +6

    सारै राम्रो अभिनय रहेको गित सफलथाको सुभकामना

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @ygrg78
    @ygrg78 2 роки тому +5

    आह! सानू तिमिलाई मुटु भो बैना यो मुटुमा तिमी छौ कोही छैन,आए सानू मुग्लिङ्ग पुल तरि तिम्रै माया भएर मन भरी ....धेरै धेरै धन्यवाद सम्पूर्ण मुग्लिङ्ग पारीको टिमलाई प्रदेशी हरुको माया मा समेटेर बनाएको यो सुन्दर प्रस्तुति अति उत्कृष्ट लाग्यो। मौसम गुरुङ सर सबै गीत राम्रो लाग्छ र लगातार हेर्ने पनि गर्छु।यस्तै यस्तै गीत को प्रतीक्षा मा रहने छौ।अर्को सार्‍है मन पर्ने गीत हारे मैले हारे पिरतिको बाजिमा हारे मैले हारे।🙏🙏

  • @premarana6770
    @premarana6770 2 роки тому +8

    आहा यो गित को प्रतीक्षा मा थियो धेरै मिठो छ गित जति सुनियो उति सुन्न मन लाग्ने सफलता को सुभकामना होल तिम लाई

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 роки тому +6

    टिपिकल मौलिक झ्याउरे तपाईहरूको सिर्जनाले फेरिपनि लोक पारखि मनहरूलको मन जितेको छ शुभकामना😍😍😍

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

  • @krishnarana7252
    @krishnarana7252 2 роки тому +7

    अति नै मिठो र समधुर स्वर को धनि मौसम गुरुङ भाइ र बैनि कलिका रोका ज्यु को यो गित ले लोक पारखी हरु को मन मुटु मा बस्न सफल भएको छ! धन्यवाद सम्पुर्ण टिम लाइ!

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому +1

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @sharmilagurung2988
    @sharmilagurung2988 2 роки тому +4

    Beautiful song and vdo congratulations Daju 💖🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @bikrambudhamagar4929
    @bikrambudhamagar4929 2 роки тому +8

    मौलिक ताको झलक सम्बन्धी हाम्रो मौसम दाइ ले अहिले पनि अतिनै मार्मिक गित निकाल्नु हुन्छ हजुर लाई भब्री सुभ कामना हैदाइ🇳🇵🙏🇳🇵

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @mommagar6669
    @mommagar6669 2 роки тому +4

    अाहा क्या मिथाे लाेक गित तेसै माथि रन्जिता दिदी काे मुस्कान

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @prachitripathi6374
    @prachitripathi6374 2 роки тому +3

    असाध्यै राम्राे स्वर हाम्राे दाजुकाे 😍😍अपार सफलताकाे सुभकामना

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @manishasubedi7265
    @manishasubedi7265 2 роки тому +4

    कति मिठो स्वर..गीत पनि तेस्तै राम्रो..धेरै मन छोयो ❤️❤️

  • @Sandesh833
    @Sandesh833 2 роки тому +7

    आहा कति मार्मिक गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @khementertainment4099
    @khementertainment4099 2 роки тому +15

    गोर्खाली गायक नायक मखमली आवाजको धनि हाम्रो जेठान साहेप मौसम गुरुङ जि को मिठो गीत आयो मन छोयो हार्दिक बधाई तथा उच्च शुभकामना🎶❤️🙏

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @milan8691
    @milan8691 2 роки тому +12

    गाउघरको धेरै याद र झल्को आयो यस्तो गित सुन्दाधेरै खुसि लाग्यो सफल्ताको कामाना छ हजुरलाई😍😍😍😍😍😍

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому +1

      Tq hajur

  • @durgavlog5441
    @durgavlog5441 2 роки тому +6

    यो गित मैले मेरो गाडी मा 500 पटक त बझाय होला सब्द स्वर लय त्यो मौलिक पन आहा मनमै गडेर बस्यो

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @preamkc7369
    @preamkc7369 2 роки тому +4

    Congratulations 👍👌😍👏👏👏👏 very very nice ❤️ आहा कति राम्रो snog हो नि mito song dammii xa super congratulations 🎉🎉🎉🎉❤️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @sanishstha7238
      @sanishstha7238 Рік тому

      ंः

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 2 роки тому +2

    कति मीठो गीत रहेछ मैले आज टिकटकमा सुनेर युटुबमा हेर्न आको,मौसम दाजु हाम्रो बागलुङे चेली आदरणीय दिदी कालिका रोका लगायत सम्पुर्ण टिमलाई बधाई साथमा धन्यवाद यति मीठो गीतको लागी❣️👍️🌺🇳🇵

  • @ganeshgurung7672
    @ganeshgurung7672 2 роки тому +3

    What a nice song of Mausam Gurung again. Excellemt video.
    Beautifull Ranjita Gurung forever.

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @KhumBahadur-qh3yi
    @KhumBahadur-qh3yi 2 роки тому +4

    निकै राम्रो शब्द, स्वर र अभिनय 😍😍।
    एकदम मिठो गित सुन्न पाइयो ।
    यस्तै मिठो सिर्जनाहरु सुन्न पाइ रहियोस ।। सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना 🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

  • @gorkhesolta7
    @gorkhesolta7 2 роки тому +4

    sadhai vari yestai geet sunirahana pau congratulations all team#mousam gurung

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому +1

      Tq hajur

    • @gorkhesolta7
      @gorkhesolta7 2 роки тому

      @@omchhinalmusician4070 must welcome

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @anugurungjuna4637
    @anugurungjuna4637 2 роки тому +12

    धेरै राम्रो गीत ,मौलिकता झल्किएको छ,#त्यसैमाथी हाम्रो मौसम जि को स्वर वाहा 👌👌👌👌💓💓💓💓💓💓💓💓सफलता सुभ कामना💞💞💞😥😥

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq so much

  • @jagatbasnet9105
    @jagatbasnet9105 2 роки тому +4

    तिम्रो के हाल छ भनेय गितमा पनि अबिनय गरनु भाछ रनजिता गुरूङले मलाई मन परनेय कलाकार

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @gautamguloong4790
    @gautamguloong4790 2 роки тому +3

    best of lock and congressional all team❤️❤️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @sunilsagar4993
    @sunilsagar4993 2 роки тому +6

    बधाई एबम शुभकामना सम्पुर्ण टिमलाई

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @bikashnepali8402
    @bikashnepali8402 2 роки тому +2

    गित सारै मन पर्यो गित को पुर्ण सफलता को शुभ कामना मौसम दाइ लगायत सम्पुर्ण लाई

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @girirajpandey1779
    @girirajpandey1779 2 роки тому +5

    आहा उत्कृष्ट गित 9 नम्बर मा cmnt गरेको छु plz रिप्लाइ 😍😍

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @sanjibtiwari7012
    @sanjibtiwari7012 2 роки тому +7

    गीत मीठो लाग्यो खासमा टिकटक हेर्दै थिए यो गीत बजेको हुनाले youtube नहेरी बस्न सकिन

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @rumangurung503
    @rumangurung503 2 роки тому +3

    आहा कति मिठो गीत

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @kalikarokamagarofficial7393
      @kalikarokamagarofficial7393 2 роки тому

      Tq hajur

  • @kl_vlog1695
    @kl_vlog1695 2 роки тому +2

    कति मीठो आवाज😘😘
    सफलताको शुभकामना 👍️👍️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @kamaljyoti2890
    @kamaljyoti2890 2 роки тому +4

    गीत संगीतले कहिले कहिँ आफ्नो संस्कृति भुल्नै खोजेको पो हो कि,,भन्ने बेलमा यस्ता यस्ता गीत हरु बजारमा आउछन् अनि मन खुसी हुन्छ। गीतहरू जस्तै = मुग्लिन पुल तरी,,बन्दिपुरैमा,,कर्मै रुनिछ,,जस्ता अन्य केही गीत हरु पनि ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @kumarrana4131
    @kumarrana4131 2 роки тому +5

    सानु तिम्लाई मुटु भो बैना,यो मुटुमा तिमी छौ कोही छैन,आए सानु मुग्लिन पुल तरि...... सुनेर थाकिन, बढाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई 👏👏👏👏👏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @lilagurung1941
    @lilagurung1941 2 роки тому +5

    बहुत बहुत राम्रो लाग्यो हाम्रो गुरुङ्ग हरु पनि यति राम्रो नाचेको देखेर रा खास गरी हाम्रो गोर्खा को बहिनी रञ्जित गुरुङ लाई रा मौसम गुरुङ्ग ज्यू लाई पनि धेरै धेरै राम्रो लाग्यो रा यो गीत हेरेर गोर्खा को गाउँ को याद बहुत आउँछ मा हाल मा इण्डिया army मा करायत छु

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @jamuthapa4959
    @jamuthapa4959 2 роки тому +3

    Wow congratulations🙏🙏🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @krishnakarki2389
    @krishnakarki2389 2 роки тому +3

    मौसम गुरुङ सरका हरेक सृजना उत्तिकै रसिला हुन्छन् यो सृजनाले पनि मन छोयो त्यसमाथी हाम्रो बाग्लुङको चेली कालिका रोका दिदिको आवाज आहा!हामी दर्शक कृतज्ञ छौँ सम्पुर्ण युनिट प्रती!

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @Nsp933
    @Nsp933 2 роки тому +13

    हामी प्रतीक्षा मा छाै,,😊
    अादणिय दाजु om chhinal दाजु काे सिर्जना मा सुपर दुप्पर गायक माैसम गुरुङ सर काे चर्चित गायिका कालिका राेका मगर स्वरमा सजिएको ,,चर्तित माेडल actor अन्तिम भिडियो गरेर usa पलायन जानू हुने रन्जिता गुरुङ दिदी साथै अान्नद गुरुङ साथै सम्पूर्ण टिम लगायत शितल शिजन प्रा'ली,सफलताको शुभकामना धन्यवाद 😊💜🙏

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @tulgurung261
    @tulgurung261 2 роки тому +2

    वा उस्तै शब्द संगीत,उस्तै रचना,उस्तै स्वर 💘💝 उत्तरोउत्तर प्रगतिको कामना दाजु👍👍👍

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @sukramgurung797
    @sukramgurung797 2 роки тому +2

    अर्गानिक नाच् पनि चर्चित् कलाकार रन्जिता लगाएत सम्पुर्ण कलाकारज्युहरूमा हार्दिक सम्मान् 🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @purnagurung1818
    @purnagurung1818 2 роки тому +3

    really very beautiful babu congratulations keep continue

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @shreegurung9068
    @shreegurung9068 2 роки тому +4

    मनै छूने मिठो गीतको लागि मौसमजी सहित सम्पूर्ण यूनिटलाई धेरै धेरै धन्यवादको साथमा सफलताको शुभकामना👍👍🙏🙏💖💖

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 2 роки тому +2

    आह कति मीठो लोक कोसेली हार्दिक बधाई सफलताको शुभकामना, रन्जिता दिदिमा सम्झना!!

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @aaitaramgurung8319
    @aaitaramgurung8319 2 роки тому +8

    बिशेष सर्जक ज्यु र सम्पुर्ण टिम अनि लोक गायिका कालिका रोका लाई पनि धेरै धेरै धन्यवाद धेरै राम्रो स्वर शब्दमा यो गीत बजारम लेउनु भएको सबैले माया गरि दिनु होला सरै राम्रो लायो यो गीत्🙏🙏😘😘😘😘😘😘😘😘😘😘😘😘💕

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq so much hajur

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 2 роки тому +5

    धेरै राम्रो छ गित कालिका जि मौसम जि बधाई छ सबै तिमलाइ 💐💐💐💐

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @birbahadurmagar4977
    @birbahadurmagar4977 2 роки тому +4

    सिखर चुमने खालको गित छ सारै राम्रो ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @nareshboharaanu414
    @nareshboharaanu414 2 роки тому +6

    आहा सुनी राखौ लाग्ने गायक मौसम गुरुङ को आबाजमा

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @tulbaral2382
    @tulbaral2382 2 роки тому +3

    निकै राम्रो लय शब्द अभिनय सहित सफलताको अग्रिम सुभकामना

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @sitagautam6641
    @sitagautam6641 2 роки тому +5

    So sweet song daju 🙏💐💐 Congratulations 🎈

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @saugatalemagar6792
    @saugatalemagar6792 2 роки тому +4

    नमस्ते दाइ उही हजुर गाउँ ले भाइ सौगात आले मगर मैदी ग्याल्मा बाट दाइ हजुर गीत हरु जति पनि बजार मा आएको छ ती सबै गीत हरु मार्मिक र मिठो छ सबै गीत हरु को सम्मान गर्छु दाइ अहिले को यो गीत त झन सारै राम्रो छ दाइ अब यस्तै गीत लेर आउनु है दाजै बजार मा हस दाजु

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @amishagurung9129
    @amishagurung9129 2 роки тому +3

    राम्रोलागछरन्जिताकोअभिनय

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @krishnathapamagar6743
    @krishnathapamagar6743 2 роки тому +3

    Very nice song hjr

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @gauprasadgahamagar1403
    @gauprasadgahamagar1403 2 роки тому +10

    नमस्कार,🙏🙏🙏 अति मिठो बनेको छ गीत मौषम जी लगायत सबै टिमलाई बधाई तथा सफलताको शुभकामना,🌹🌹🌺 म मलेसिया हेर्दैछु।

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому +2

      Tq hajur

    • @gauprasadgahamagar1403
      @gauprasadgahamagar1403 2 роки тому +1

      @@omchhinalmusician4070 नमस्कार हजुर 🙏🙏गीत अति मिठो छ आउँदो दिनहरूमा यस्तै यस्तै नयाँ र मीठा कोशेली पस्कँदै जानु होला उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना।🌹🌹❤️❤️❤️🙏🙏🙏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +2

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @gauprasadgahamagar1403
      @gauprasadgahamagar1403 2 роки тому +1

      @@MousamGurungOfficial नमस्कार 🙏🙏 हजुरहरुको लागि सधैं साथ सपोर्ट अनि माया रहिरहनेछ हामी प्रदेशीहरुको दुःख पीडा भुलाउने एक आधार बनेको छ गीत संगीत यसको लागि फेरि पनि उच्च सम्मान अनि धन्यवाद छ । सधैं भरी सफलता मिलोस शुभकामना 🙏🙏❤️❤️🌹💕

  • @amarpun7679
    @amarpun7679 2 роки тому +2

    👌दामी छ👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @bhomkc7857
    @bhomkc7857 2 роки тому +5

    1दिनमा 3/4 पल्ट यो गीत सुन्न्ने मै हुम्ला सायद

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

  • @dilpunmagar8768
    @dilpunmagar8768 2 роки тому +6

    मौसम गुरुङ / कालिका रोका मगरनीको स्वरमा रहेको गित एकदम मिठो छ , मन पर्यो 👌👌👌 करोडौंको भिउँ हार्दिक बधाई तथा शुभकामना छ 👏👏👏

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq so much

  • @rishinarayanshrestha9025
    @rishinarayanshrestha9025 2 роки тому +3

    लाख २ शुभ कामना याे गितकाे सर्जक लाई अति मन पर्यो ?

  • @gangarana8652
    @gangarana8652 2 роки тому +3

    Wow Dherai Ramailo Zatti Herda Pani Maan Bhariyena.Kalika ji ra Mousam ji lai Dherai Dherai Badai Chha.Ani Sampurna Team lai pani.Yhanks Lots.

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @sbpariyargulmeli03
    @sbpariyargulmeli03 2 роки тому +7

    धेरै राम्रो गीत ❤️❤️❤️❤️❤️

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @amarmagar5849
    @amarmagar5849 2 роки тому +3

    good luck Mausam dada & kalika lafaaa yo geet aaudhhii man parx malai hole tim lai suvakamana

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @Milanshrestha1212
    @Milanshrestha1212 2 роки тому +8

    आहा सारै मन छुने शब्द अनि स्वरले मलाई त लठ्ठ बनायो ।सफलताको लागि शुभकामना।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq so much

  • @Pulami000
    @Pulami000 2 роки тому +3

    Dherai ramro chha

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @kalikarokamagarofficial7393
      @kalikarokamagarofficial7393 2 роки тому

      Tq hajur

  • @solomi625
    @solomi625 2 роки тому +4

    Ani niwu safaltako subhakamana xa ji ok

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @radhashrestha7541
    @radhashrestha7541 Рік тому +4

    सारै राम्रो गित धेरै मन परयो सम्पुर्ण टिमलाई बधाई chh❣️❣️❣️❣️

  • @khilrajmagar9921
    @khilrajmagar9921 2 роки тому +4

    काली को पहिलो प्रस्तुति झै लाग्यो। 👌 👍

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @bijaykumarraumagar8994
    @bijaykumarraumagar8994 2 роки тому +2

    हाम्रो नेपालका लोक संङ्गित हरुले उचाइका सिखरचुम्ने क्रममा यश गित एक कोसे ढुङ्गाको रुपमा सावित हुनेछ किन भने अत्यन्तै सरल,टिपिकल,मर्मस्पर्शी,शब्द सङ्गीत,सुमधुर स्वर र नेपालीका बास्तविक तितो सत्य आफ्नै आफन्ति लाई छाडि बिदेशिनु पर्ने कहानि। तर जे भयपनि गित उत्कृष्ट छ शुभकामना ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @pradeepshrestha60
    @pradeepshrestha60 2 роки тому +2

    अादर्णिय मेराे गाउँले मौसम गुरूङले बजारमा ल्याएको गित मार्मिक र धेरै राम्रो हुन्छ।नम्बर १मा पुग्न सफल रहाेस शुभकामना साथी ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @dineshchemjong9531
    @dineshchemjong9531 2 роки тому +21

    नेपालको लोक संगीत र संस्कृतिलाई माया गर्ने अत्यान्तै सुन्दरी मोडल रन्जिता गुरुङ्ग प्रती हार्दिक सम्मान ब्याक्त गर्न चाहान्छु ।गायक गायिकालाई पनी शुभकामना छ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +2

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому +1

      Tq so much

  • @rajumagar1434
    @rajumagar1434 2 роки тому +3

    धेरै राम्रो भाई अर्को पनि है यस्तै गीत छिटो।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому +1

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @gopilalchhetry6796
    @gopilalchhetry6796 2 роки тому +2

    सारै हृदय ईसपरसी गीत मौसम गुरुगं र रंजिता लाई मेरो हृदय भरिको माया छ ।दामि छ कलाकार टोली लाई मेरो गोरखे सलाम छ।

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @rejinachhinal1465
    @rejinachhinal1465 2 роки тому +3

    गित अनि भिडियो दुवै ऊत्कृष्ठ 😍सफलताको शुभ-कामना सम्पुर्ण टिमलाई❣️❣️💞

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq so much

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @nitishthapa4201
    @nitishthapa4201 2 роки тому +6

    Dherai man pryo dai estei ramro ramro content laudey rehnus aafnu sanskriti sbaila man prXas ani Lots off Love ❤❤❤ from uttrakahnd

    • @omchhinalmusician4070
      @omchhinalmusician4070 2 роки тому

      Tq hajur

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ

  • @meharmantamang5483
    @meharmantamang5483 2 роки тому +2

    नमस्ते ! अति नै मिठो गीत अनि अति नै राम्रो प्रस्तुती रन्जिता जि को🌹❤️❤️❤️🌹

  • @ravigurung2325
    @ravigurung2325 2 роки тому +2

    ATI mitho geet tesaima ATI ramro swar dui jana ko congratulations Mausam and kalika ma'am with all team members

    • @MousamGurungOfficial
      @MousamGurungOfficial  2 роки тому

      यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
      मौसम गुरुङ