आहा लामो समयपछि राजु दाइ र कालिका दिदी को प्रस्तुति तेसैमा झन मिठो मनपर्ने भाका प्राय लाइभ दोहोरी मा एउटै भाका धेरै बजेको पाइन्छ तर आजाको भाका फरक छ यसरि अरुपनि पुराना भाकाहरु प्रस्तुत गर्नुहोला दिपक सर सम्पुर्ण टिम र कार्यक्रम लाइ सफलताको शुभकामना छ 🙏👍👏❤️
कति मिठो दोहोरी छ आदरणीय दाजु राजु परियार गायिका कालिका रोका मगरलाई धेरै धेरै धन्यवाद।
सारै मिथो गित हामी बुदोहरु लाई दाकाटोपीले सुहाछौ ! म पनि लाउछु ! सेवारो राजु दादा & कालिका रोका मगर साली दुबै जनालाइ बधाई छ ! ❤❤❤❤❤❤❤
आहा लामो समयपछि राजु दाइ र कालिका दिदी को प्रस्तुति तेसैमा झन मिठो मनपर्ने भाका प्राय लाइभ दोहोरी मा एउटै भाका धेरै बजेको पाइन्छ तर आजाको भाका फरक छ यसरि अरुपनि पुराना भाकाहरु प्रस्तुत गर्नुहोला दिपक सर सम्पुर्ण टिम र कार्यक्रम लाइ सफलताको शुभकामना छ 🙏👍👏❤️
कती मिठो दोहोरी सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई
अति सुन्दर पुरानो सभत्या सस्कार झल्काउने निर्त्य को साथमा गित को बोल ले मन छ्यो सम्पुर्न तिम लाइ बधाई तथा सुभकामना
काती रमाइलो दोहोरी गयो राजु र काली बैनी लाई धेरै धेरै धन्यवाद जय नेपाली संगीत
आहा मिठो दोहोरि💐💖👌👌
आहै राजु दाजै र कालिका सालीको रमाईलो दोहोरी❤❤बधाई छ सम्पूर्ण टिमलाई🌺🌺
झकास मिठो स्वर मिठो रमाईलो दोहोरी।
Waa beautiful singing 🎤🎤👏👏👍👍bhai and Bhani
धेरै राम्रो छ
आहा कति रमाइलो दोहोरि❤❤❤🎉🎉🎉
Nice raju dai ko aawaj
❤❤nice song kalika didi Raju dai❤❤❤❤❤❤
सोर सम्राट राजु दादा & बागलुङनि सारै हसिली गायिका कालिका रोका भाउजू दुबई जनालाइ सफलताको शुभकामना छ !!! ❤❤❤❤❤
Kati mitho dohori Malai man parne vaka❤❤❤❤❤
Dipak ji very good❤🎉
Ramailo dohori👌👌👌
Yo honita geet vaneko ta Sarai maja ahayo
कति मिठो दोहोरी❤️❤️❤️🎉🎉❤️🎉❤️👌👌
Nice dohori
दुबै कलाकारलाई नमन्❤❤❤
❤❤❤❤ nice 😊
कहिले होला तिमीसँग सुहाउने मर्स्यान्धीको पानीले नुहाउने। धागो राम्रो रेसम किराको आउँठी राम्रो सुनचाँदी हिराको माया राम्रो सालैजो लमजुङ तिरको❤
❤❤❤❤❤❤❤❤❤❤❤ati methho song
Nice song Raju ra kalika sister
मन त थियो कालीमा पस्नु त चैत सम्म के कुरी बस्नु त धागो राम्रो रेशम किराको
❤❤❤❤❤❤❤❤आहा
मिठो भाका अाहा निकै मिठो दोहोरी❤❤
Good. Sang. Kalieka
Ekdum ramro
wawo daami❤❤❤❤
Owwwo
Raju🎉
Nice song
❤❤❤❤
Koti ramro song
वा मनै आनन्द भयाे। गीत त यस्ताे पाे हुनपर्छ।बाले जस्ताे टुक्कैपिच्छे हाहा गर्नेकाे गीत जिन्दगिमा कहिल्यै सुन्दिन हाेला!
गाउने मायग बाहिर बाहिर अाउट गयो अलि राजु दाइ को स्वर किलियर दियन कसरी स्व छोप्ले जित्यो अलि मजा भयन
Nice
Wow❤❤
Aaha
Wow
Shila aale, Sarmila gurung ani Bhima Kumari dura lai ta dd bhanxa Raju le kalika junu bhupu hun k ho hahaha
Lu garekyo mero pani garnu
केटिहरुले सिर्फुल भन्न पर्निहो सालैजो भनेर गाडे
Nice
❤❤❤❤
Nice
❤❤❤❤
Nice