श्रीमान् हुदा हुदै मैले अरुसित गल्ति गरे ! अब यस्तो गर्दिन मलाइ स्वीकार गर्नुस !! कसरि यस्तो भयो ?

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda
    🎬️Guest :
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

КОМЕНТАРІ • 1 тис.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +298

    गल्ती गर्ने भन्दा आफ्नो गल्ती स्विकार्ने महान हो
    छोराको भविस्यको लागी छोराको खुशीको लागी
    आमा बुवाको पुनर्मिलन होस् भन्न चाहन्छु😌😢
    तपाईंको संगितिक भविस्य उज्ज्वल रहोस्❤🙏

    • @GITAKCYas
      @GITAKCYas Рік тому +9

      Hajur hunu prne usko thau ma

    • @dineshsuyal-nf7xf
      @dineshsuyal-nf7xf Рік тому +2

      @@GITAKCYas sahi vannu vayo

    • @shobhaghale1492
      @shobhaghale1492 Рік тому +1

      ❤❤

    • @parliamentnewsnp
      @parliamentnewsnp Рік тому +5

      है आमा भय बहबिस्य बन्ने न भय न बन्ने तिम्रा सोच नारी हो।मैले 3 जना सन्तान आमाबिना पालेकै छु खुसी सङ्ग बसेकै छन त। बाउ गतिलो भय यस्ता नालायक आमा चाइदैनन ल

    • @dayalapm1014
      @dayalapm1014 Рік тому +3

      के हो?तपाइँ जत्तिको मान्छेले त्यो बृद्धलाई कानुनी उपचार गर्नु पर्छ नभन्ने😢😢😢

  • @Usahbohara
    @Usahbohara Рік тому +12

    भन्न अरुलाई सजिलो हुन्छ। कहिले काहीँ आफ्नै दातले जिब्रो टोकिन्छ।नचाहदा नचाहदै कहिले कस्तो मोड लिदिन्छ जिन्दगी ले,भाग्य भन्ने कि मति,,गल्ती हुन्छ मान्छे बाट,गल्तीको महसुस भयर माफ माग्नु ठुलो कुरा हो।
    बिचरा बहिन हिम्मत नहार्नु।।छोरा छ बुवा आमा हुनुहुन्छ।
    अरुले के भन्ला भनेर आफुलई कमजोर नबनाउनु सिस❤

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Рік тому +149

    यदि सत्य हो भने त्यो मान्छेलाई हद सम्मको कार्वाही होस त्यो राक्षस लाई नछोडनु सर तपाइलाइ हाम्रो साथ छ

    • @ranjanapariyar6338
      @ranjanapariyar6338 Рік тому +5

      Laja xana ahila mediyama aki maro dai laie dhoka deyara arusaga jani ahila arko poila xodara maro dai saga auni fari yasti lajxana aji pani thuka papinin😅😅

    • @parubhujel8313
      @parubhujel8313 Рік тому +4

      ​@@ranjanapariyar6338 एदि तिमीलाई पनि त्याे दिन नआउला भन्न सकिन्न मैसाब तेसैले सत्ते बुजेर माफ गर्नु उचित हुन्छ

    • @prabhuewai9905
      @prabhuewai9905 Рік тому

      Aparaadhi haru le esari nai sojha mahila ra balika haru laai dar dekhaayera ( pariwar maari dinchhu bhanera) yaun soshan garchhan

    • @dhankumar5019
      @dhankumar5019 Рік тому

      Xori manxe le galti gare paxi k ko karbahi

    • @dhankumar5019
      @dhankumar5019 Рік тому +2

      ​@@parubhujel8313 a hajur xori manxe le vanekai xata maile galti gare vanera , asto galti 1 patak galti vaye paxi sakiyo , aru galti ma maafi hunxa tara aru saga lagera galti ni gari sake paxi maafi hudaina hajur

  • @ambikakhanal1865
    @ambikakhanal1865 Рік тому +46

    गल्ती सुइकार गर्नु पनि ठुलो कुरा हो माफी मागे पछित छेमा दिनुपर्छ !

  • @KhadkuKami-ko6od
    @KhadkuKami-ko6od Рік тому +32

    यो बैनी को श्रीमान जहाँ पनि हुनुहुन्छ तुरन्तै श्रीमती लाई सम्भल्नुस तपाईं हरुको जिन्दगी धेरै छ गल्ती मानिस बाट नै हुन्छ भाइ यी बैनी लाई सम्भाल्नुस

    • @Vlogsaayush200
      @Vlogsaayush200 Рік тому +1

      यो बैनिलाई स्वकारेर अाफ्नो परिवारलाई समालेर रहनु होला यदि तपाईं यो ठाउमा भये पनि यहि हुन्थ्यो अब तपाईले अर्को बिवाह गर्दा पनितेस्तै होला भन्ने के ग्यारेण्टि हुन्छ र गल्ति स्वकार गरिसके पछि माफ दिनुहोला बाटोमा गाडि एक्सिडन हुन सक्छ

  • @lungelimagar8705
    @lungelimagar8705 Рік тому +69

    गल्ती मानिस बता हुन्छ गल्ती गर्ने भन्दा माफी दिने ब्यक्ती महान हुन्छ यहाँ को सिरिमान जहाँ हुनुहुन्छ पिलिच अब यस्तो गल्ती गर्दैन होला अब गल्ती को मसुस बहिनी ले गर्नु भको छ उहाँ को सिरिमान लाई झिकाउनु र मिलाउनु होला पत्रकार सर ह्जुर लाई धेरै धेरै धन्यबद छ ।

    • @bimalathapaliya821
      @bimalathapaliya821 Рік тому

      good

    • @rajanbhattarai3751
      @rajanbhattarai3751 Рік тому +1

      उहाँको स्रिमान् बुद्धिजीवी हाे भने फाेन गर्नु बच्चा अामालाई फाेन गर्नुहाेला ।

    • @Anujjungbasnyat
      @Anujjungbasnyat Рік тому

      Phone garnnu hunna

    • @ranjanaangbop0093
      @ranjanaangbop0093 Рік тому

      @@Anujjungbasnyat bahini galtiko mahasus garin ta ek chotilai mafadida kso hola

    • @avantikak549
      @avantikak549 Рік тому

      Natak

  • @umeshadhikari6436
    @umeshadhikari6436 Рік тому +16

    दबाबमा आएर परपुरुषसँग लागेको होइन जस्तो लाग्छ इन्टरभ्यु हेर्दा माफी धेरै माग्नु भयो बाकि जिवन मिलेर बस्नु सु:ख पाउदा नमातिनु र दुःख पाउदा बुढा लाईसम्झि नआत्तिनु हजुरको बाकि जिवन सहज रहोस

  • @jaibahadur6313
    @jaibahadur6313 Рік тому +26

    श्रीमान कति महान हुदोरहेछ जुनसुकै तरिकाले पनि वरपरका मान्छे संग भन्न सकिन्थ्यो तर भन्नू भएन रहेनछ तेइत हो कुनैकुनै श्रीमतीको बिस्वास नहुदो रैछ

  • @sanubaniya6613
    @sanubaniya6613 Рік тому +35

    गल्ती को नतिजा यस्तै हुन्छ श्रीमान् परिवार भनेर बाहिर दुख गर्ने श्रीमती नराम्रो काम गरे पछि यस्तै दुख भोग्न पर्छ न्याउरी मारी पछुतो भनेको यही हो ।

  • @चिरायुमगर
    @चिरायुमगर Рік тому +29

    मान्छे देख्दा त माया लाग्छ कुरा बनावटी गर्दै छ देखिस बुढा र अरुमा कति फरक रैछ भनेर।।

  • @dilkambang98
    @dilkambang98 Рік тому +28

    गल्ती सुईकारिन त्याे नै महान कार्य हाे। सलाम छ चेलिलाई

  • @dilprasadkumaki6672
    @dilprasadkumaki6672 Рік тому +30

    त्यो बुवा सरि काे कुढा लाई कडा भन्दा कडा कारभाई गर्नु पयो मिडिया कर्मी गय र ईन्टरबीउ गर्नु पर्यो

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny Рік тому +38

    हावा कुरा नगर पहिले नै सोच्नु पर्दैन अर्काले बुडा छोड भन्दा छोडने आफ्नो सोच्नु पर्दैन ।

  • @goodwiii8477
    @goodwiii8477 Рік тому +77

    बहिनिको बोलिमा सिधापन, निस्वार्थ भावना भएको जस्तो लाग्छ मेरो विचारमा।सकेसम्म बहिनिको श्रीमानले हेर्नुभाको छ भने एकपटक लाई माफ गरि मिलेर बस्नुहोला सानो उमेरमै दुइजनाले माया गरेर बिहे गर्नुभाको रहिछ।त्येसैले मायामा त इज्जत संमान सहनसिलता छेमा बलिदान प्रायस्चितको होनि हैनर?

    • @yambahadur8334
      @yambahadur8334 Рік тому

      100% hoina dherai galti kamjodilai mafi dina milxa vane thorai galti haru asta xan jyanjala mafi dinai mildaina2

    • @tirthabastakoti2212
      @tirthabastakoti2212 Рік тому

      गल्ती गर्दा एक पटक सोंच्नु पर्थेन होला, थाहा पाए श्रीमानको मनमा कस्तो चोट पर्ला भनेर ।

    • @फुलमाया-ङ2स
      @फुलमाया-ङ2स Рік тому

      Adi yo kura hajur Mathi aako Vaya k garnu hunthiyo hola

    • @yambahadur8334
      @yambahadur8334 Рік тому

      @@फुलमाया-ङ2स k garxau maggu le aafanoi dhangga le

    • @mandiprai1051
      @mandiprai1051 Рік тому +1

      हो यो बैनिले सत्य बोलेको रैछ भने त्यो खाते को नाम खुलाइनन् गल्ती को महसुस गरिसकेकी छिन बैनिले तर त्यो खातेलाइ चै जसरी पनि झिकाउनु होला पत्रकार साथीहरु हामी पनि साथमा छौ।

  • @FasterDrowsyRM
    @FasterDrowsyRM Рік тому +26

    तेत्तिकै केताले तेस्तो अवस्थामा पार्दैन
    केटिले स्वीकार गरेरै हो काम बिग्रेको
    जे भए पनि गल्ती स्विकार्नु राम्रो हो।
    मिलेर बसेको राम्रो।

  • @IndramanGurung-e9f
    @IndramanGurung-e9f Рік тому +8

    दुबै को फ़ेरि मिलन होस मेरो येहि भगवान सित प्रर्थान छ ।

  • @RishiChapagain-x4n
    @RishiChapagain-x4n Рік тому +6

    यहि त फरक छ महीला र पुरूष मा यदि यो ठाउमा महिला भएको भए केही नभनी कन श्रीमान् सुईकारथीन बिचरा नारी, महिला न परिन,,दाई तपाईं जहाँ भएपनि आफ्नो श्रीमती र छोरा लाई सुईकार गर्नु होला यती धेरै माया गर्ने श्रीमती पाउनु हुन्न गल्ती सबैबाट हुन्छ आफ्नो श्रीमती लाई माफी दिएर सुईकार गर्नु होला 😘😘 तपाईं दुबै मिलेको हेर्न मन छ

    • @romankarki6323
      @romankarki6323 3 місяці тому

      मायाको नाटक हो हजुर मृधु भासाको सब्द शब्द मा अपराध लुकेको हुन्छ हजुर ! यो महिलाले प्रेमको भ्रम छरेकी हुन ! मेरो बुझाइमा अन्यथा नलिनु होला !

  • @bharatkhatri7257
    @bharatkhatri7257 Рік тому +3

    के भनै बैनी लाई सुरु र अन्त गर्ने शब्द छैन
    आफ्नो कुनै पनि कुरा श्री मान लाई भन्न सक्नु
    पर्छ पहिलेको जमना जस्तो छैन भने सबै बाट सहयोग मिल्छ न्याय मिल्छ अहिले नेपाल मा

  • @mayarana6729
    @mayarana6729 Рік тому +236

    यहि त छ फरक पुरुष र महिलामा यदि यो ठाँउ मा पुरुष भएकोे हुन्थ्यो भने महिलाले सहजै स्वीकार गर्थिन तर बिचरी महिला न परिन्

    • @yambahadur8334
      @yambahadur8334 Рік тому +3

      Hjr ko soch bichar vanai ra yo dharatall dherai farak xa maya farak k ta wa k ti ma hoina kura aarunoi xa jannu sunna chahanu hunxa vane ma paxi vanxu la

    • @parliamentnewsnp
      @parliamentnewsnp Рік тому +5

      लौ लौ हजुर सुइकार्नुस सुभकामना छ

    • @dipuaryal38.
      @dipuaryal38. Рік тому +6

      Galti garer mahasus garnu nai thulo Kura ho.

    • @चिरायुमगर
      @चिरायुमगर Рік тому +14

      पोइ लाई छोडेर अरु संग पल्किदाको नतिजा हो यो।।

    • @yambahadur8334
      @yambahadur8334 Рік тому +2

      @@dipuaryal38. mahasush garyo mafi magyo vandaina jasto sukai gartilai maf dina mildaina deepu usle diyani samaje maff didana asta harulaii

  • @laligurashtravel
    @laligurashtravel Рік тому +5

    कथा चेली को के गर्नु समय र जवानी ले गर्दा दुख पाउने कर्म बिचरा त्यो चेली न हो हाम्रो नेपाली समाजमा हुने घटनाहरू

  • @ramrijal2516
    @ramrijal2516 Рік тому +8

    म छोरी चेलिको सम्मान गर्छु🙏🙏❤️र गर्नुपर्छ किन कि धर्ती हुन.यो हेडिङ हेर्दा चाहि बोल्न मन लाग्यो आफैले भनिराख्या छ श्रीमान हुदाहुदै गल्ती गरे भनेर अनि कसरी हेरोस श्रीमानले?

  • @kanxakhambu406
    @kanxakhambu406 Рік тому +19

    अाफ्नाे परिवारलाई सुन्दर बनाउनु त होइन अरुकाे परिवारलाई राम्रो बनाउने खेलाडी लाई साह्रै ठिक गरेछ।

  • @kumgurung2186
    @kumgurung2186 Рік тому +21

    एक चोटी माफी दिएमा फरक पर्दैन भाई यदि तपाईं ले आर्को विवाह गरे को छैन भने यहि नै माहान हो धन्यवाद।

  • @balarampaudel9428
    @balarampaudel9428 5 місяців тому +7

    धेरै झुट बोल्नु भयको छ दबाबमा होइन आफ्नै इच्छाले सम्बन्ध बनाउनु भयको हो दबाबमा कसैले सम्बन्ध बनाउदैन तर मनै आत्मै बाट माफी माग्नु भयको छ उहाको श्रीमान ले माफी दियर सगै राख्नु पर्छ दूध आगोमा राखेर तताउन सुरु गरेपछी तेहि उभियर चलाइ रहनु पर्छ नत्र पोखिन्छ जवानी पनि तेस्तै हो🙏♥️

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Рік тому +25

    मान्छे बाट गल्ती हुन्छ,,केही बितेको छैन,,मिलेर बस्नु,सुभकामना

    • @jeevanramtel3378
      @jeevanramtel3378 Рік тому

      ho hai vai taso manxa bata galti hunxa hoena sir malai pani garna man lagyo taro budi sanga sutna dinxas machikni khata yasto galti garnalai buda dharai sida ho aru vya mararw faltha randi lai

    • @aryanrai-rh5xy
      @aryanrai-rh5xy Рік тому +2

      भन्न सजिलो छ राजा आफुलाई परेपछी थाहा हुन्छ

  • @bikkythapa3839
    @bikkythapa3839 Рік тому +18

    गल्ती भनेको मान्छे बाट हुन्छ उहाँको श्रीमान लें यहाँ को भिडियो हेरी मिलेर बस्दा बाबु को पनि भबिसे उजल हुने छ धेरै माया गर्नु हुँदो रहिछ त्यसैले सके सम्म मिलेर नयाँ जीवन सुरुवात गर्नु होस जिन्दगी मा मरेर लान्नु केही छैन र हजुर हरुको मिलन भएको देख्न पाइयोस यही सुभ कामना 🙏

  • @misuraz
    @misuraz Рік тому +12

    मति बिगारेर दुख पाइन । कला र गला छ, एकपल्ट इन्द्रेणीसम्म पुर्याई दिनु होला पत्रकार भाइ।

  • @soniyathakuri9851
    @soniyathakuri9851 Рік тому +2

    यदी यो कुरा सत्य हो भनी तपाईं अन्यायमा परेको रहेछ आफ्नो बारे यसरी मिडिया सामु भन्दै गर्दा त्यो पापिलाई चिनाउन किन डराउनु पर्यो गर्नुस सार्वजनिक

  • @भक्तप्रसादरिमाल

    यो बहिनिको कुरा सुन्दा मेरा आँखा रसाए
    त्यो सानु गल्ती को कारणले बिछोड हुनुहुदैन् बरु त्यो साले पिपासु लाई फासि हुनु पर्छ😢😢😢😢

  • @narbdrdarji5328
    @narbdrdarji5328 Рік тому +3

    इनि बहिनिको कुरा सुन्द गल्ती को महसुस भैसकेको छ् गल्ती मनिस बात नै हुन्छ येक चोती माफ दिनु पर्छ र बहिनी को श्रीमन तपाई ले बच्चा को लागि स्वकर्नु राम्रो हुन्छ माफ दिनु नि ठुलो महान हो मिलेर बस्नु होल खरो मिडिया लाई thank you

  • @laxmigharti6217
    @laxmigharti6217 Рік тому +8

    खुलाउनु पर्छ सत्य हो भने नत्र किन कुरा गर्नु हो त्यहि भयर आफू गतिलो भय अरुको केही लाग्दैन यति गल्ति भय पछि बुढा ले किन राख्नु त नि छोरी मान्छेको ईज्जत् भने को त्यहि हो अरु हैन हजुर छोरी भयर अरु संग गय पछि सकियो नि अब यार

  • @ganeshsunar9547
    @ganeshsunar9547 Рік тому +13

    बहिनी हजुर गायिका बन्न धेरै मेहनत गर्नुपर्छ। बलियो हुनु राम्रो काम गर्नु।

  • @punyaghimire7960
    @punyaghimire7960 Рік тому +9

    इ चेलिलाइ सबैले सहयोग गरौं ।

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 Рік тому +8

    धेरै धेरै राम्रो छ सोवर बैनि सबैले साथ सपोट गरनु परछ❤❤❤

  • @sabitasabita6175
    @sabitasabita6175 Рік тому +6

    यस्तै हाे हामी छाेरि मान्छेकाे जिन्दगी बैनिकाे कुरा सुन्दा सारै नरमाइलो लायाे 😞😞😞

  • @nabinmagar9233
    @nabinmagar9233 Рік тому +20

    बिचरा,,,कुरा सत्यहो भने त्यो मान्छे कोहो काँछ त्येस्लाई कार्वाहि हुनु पर्छ

  • @subbuthapamagar2837
    @subbuthapamagar2837 Рік тому +14

    यो पीडा मैलेपनि भोगेको थिए केहिबेला दुख पर्दा कोहिपनि नहुदोरैछ उल्टै हेला नराम्रो वचन सँसारमा कसैको केही हैनरैछ बस दुनियाँलाई पछि हटाएर आफू अगिबढनु पर्दो रैछ सिस😢😢

  • @bhawanamagar2187
    @bhawanamagar2187 Рік тому +18

    बाबुको लागी पनी मिलेर बसेको ठिक हुनछ

  • @amarthapa9278
    @amarthapa9278 Рік тому +10

    छोराको लागि भए पनि मिलेर बस्नु राम्रो हुन्छ।

  • @gyanthapa7923
    @gyanthapa7923 Рік тому +5

    त्यो बन्दी बनाई राख्ने मान्छे लाई कानुनी कारबाही हुन पर्छ

  • @khatrichhetri837
    @khatrichhetri837 Рік тому +5

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ ❤

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 Рік тому +6

    काँचो उमेर , काँचो बुद्धि । गलती मान्छे बाट हुन्छ , विगत विर्सेर पुनः जीवन सुरुवात होस् शुभकामना बहिनी । ❤

  • @sirjanasunuwar5767
    @sirjanasunuwar5767 6 місяців тому +5

    त्यो घर बार बिगार्दिने सुड्डोलाइ कार्बाही हुनुपर्छ

  • @basudevadhikari1039
    @basudevadhikari1039 Рік тому +32

    स्वाद भेटिस् मंगले आफ्नै ढंगले भनेको यही हाे

  • @narayanbabu3036
    @narayanbabu3036 Рік тому +8

    हेर्नू दिदी भन्दै मा पहिला बुदो मान्छे सम खुशी अनि पैसाको आश मा खुशी भयेर जाने अहिले रियेर केनै हुन्छ र बिचरा दाजु ले कहाँ सुईकार्छ्हो लार

  • @fzre5di300
    @fzre5di300 Рік тому +1

    मान्छे भन्ने गर्छन क्या पाप धुरी बाट कराउँछ भनेर हुनत एउटा चेली त्यसै माथि पनि आफ्नै दिदीको छोरी यसो भनी राख्दा आफैलाई राम्रो लाग्दैन तर पनि मिरा आज यो भिडियो हेर्दा कता कता सत्यले अझै साथ छोडेको छैन है भन्ने भयो जवानी र बास सबै लाई आउँछ रूप पनि सबै लाई आफ्नो आफ्नो भाग को ईश्वरले दिनु भको हुन्छ आज तिम्रो यो भिडियो हेरेर मलाई एउटा कुरा भन्न मनलाग्यो कैले कसैलाई न राम्रो नजरले न हेर्नु र आमा लाई पनि सम्झाउनु की छोरी हुने मान्छे ले कैले पनि अरुलाई न राम्रो गर्नु भन्नु हुन्न भनेर सायद तिमी हरुले उति बेला गरेको परिश्रम को फेल हो नानी हाम्रो भाइ सोझो थियो त्यही सोझो पनको फाइदा उठाएर मन धोका दियौँ हेर अहिले उसैलाई सम्झेर रुन परेको छ

  • @dhurbathapamagar6938
    @dhurbathapamagar6938 Рік тому +13

    कस्को बाउ को के खाछ र कस्को के दबाब मा बस्नु परो र

  • @naranshrestha5218
    @naranshrestha5218 Рік тому +11

    अझै त्यो वृद्ध लाई कारबाही को कुरै छैन ! माया त त्यो वृद्ध को माया रहेछ ! वृद्ध ले डाेज पुराउनु सक्न छाडेको कारण ! यो नाटक गर्नु परेको हुनुपर्छ ! वा त्यो वृद्ध को पैसा को पछि लाग्दा यो अवस्था आको हुनुपर्छ ! 100%

  • @rabindrapandey3896
    @rabindrapandey3896 Рік тому +9

    बहिनि को सोर राम्रो छ भोलि को दिनमा श्रीमान बाट टाढा भय पनि आफ्नै हिम्मत ले अगि बढ्नु पर्छ छोरा को भबिस्य को लागि पनि

  • @prashantoli6240
    @prashantoli6240 Рік тому +9

    जवानी छंदा धेरै चुमुक चुमुक गरेपछि यस्तै हुन्छ,,छोरी चेली भनेपछि सहानुभूति मायां त लाग्छ नि तर आजकाल महिलाहरु कसरी गतिछाडा भैरहेका छन् घर परिवारको लागि विदेशमा रगत पसिना बगाउन गएका श्रिमानहरुलाई कसरी तड्पाईरहेका छन् दुनियाँले देखेकै छन्।
    बिरामीको बहाना पारेर अरुसंग लसपस गर्ने यस्ता आइमाई लाई ठिक भयो।

  • @tradakomar9086
    @tradakomar9086 Рік тому +6

    छोरी मानिस एक रात हराए जुठो,छोरा मानिस दस रात हराए पनि चोखो,हाम्रो समाज र सोच,,साहेद त्यो रोदनले परिवार एक हुने छ🙏🙏🙏

  • @bantawadhumla6127
    @bantawadhumla6127 Рік тому +51

    अँखामा आँसु देखाउदै माफी मागेपछी नाटक पूरा हुने, बजारमा भाडामा बस्दा बोसो बढी भको ।

    • @paudyalkushal9322
      @paudyalkushal9322 Рік тому +2

      त्यो बेला श्रीमान लाई भनेको भए यो कुरा हुन्थिएन सब केटी मान्छेको गल्ती हो।

    • @paudyalkushal9322
      @paudyalkushal9322 Рік тому +3

      एक चोटि फुटेको गिलास पुन उस्तै हुँदैन त्यही भएर माफ न गर।

    • @surajthapasurajthapa881
      @surajthapasurajthapa881 Рік тому +1

      अ है तिम्रो बहिनी को मलाइ नि तेस्तै लागो???

    • @bantawadhumla6127
      @bantawadhumla6127 Рік тому +1

      @@surajthapasurajthapa881 स्याहारे भै हालो त

    • @rijanbist292
      @rijanbist292 Рік тому +1

      क्टा हरुले दिन्कै नया न्या फेर्नु पाईने अनि केटिले कहिले कसो गल्ती गर्दा उस्को गल्ती धेरै ठूलो हुने थुक्क दुनिया

  • @suvatrathapa7357
    @suvatrathapa7357 Рік тому +3

    कसरी राख्थे र यही ठाउमा पुरुष भयको भय श्रीमती ले सहजै सुईकार्थ्यो तर पुरुष जातिले कैले सुईकार्दैन यहिछ महिलार पुरुष मा
    फरक

  • @premparki9241
    @premparki9241 5 місяців тому +1

    बहिनी गल्ती त तिम्रो हात बाट पनि ठुलो भएको र रहेछ तर पनि दुई बर्ष समय बित्दा पनि किन चुपचाप लागेर बसेको कानुनी राज्य मा न्याय को लागि लड्नु पर्छ नि बहिनी मान्छे ले आफ्नो कम्जोरी लाई सुईकार्नु नै महानता हो

  • @thamale4508
    @thamale4508 Рік тому +19

    स्वीकारनु भाई मेरो सुझाव गल्ती हरेक को हुन्छ तर स्वीकार सिमित को 🙏🙏

  • @Kishoryonghang
    @Kishoryonghang Рік тому +2

    कलियुगले सरापेकाे आईमाई रहेछाैं अरूले बिगारेकाे आईमाईकाे काम छैन र जिम्मा लिनु बेकार हुन्छ , भात खाने मुख र लगाउने मुख एउटै रहेछ काम छैना, लागेकाे बानी कहिले सुध्रिदैन। अब त्यस्तै गति छाडा बाेकाहरूलाई हनाउदै हिन ल सबैकाे साझा मायालु😊😊

  • @bhimsunar2257
    @bhimsunar2257 Рік тому +10

    बहिनी तिमीले तेति बेला नै त्यो मान्छेको प्रतिकार गर्नु पर्ने थियो आफ्नो श्रीमानलाई येथार्त बताउन पर्ने थियो तिम्रो सानो गल्तीले आज येति ठुलो धोका भयो

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 місяців тому

    मान्छेबाट गल्ती हुन्छ!सधै सद्बुद्धी आउदैन। कतिपय अवस्थामा उमेर सङ्गतले पनि गल्ती गर्न पुग्छ! मुख्य कुरा उहाले गल्तीको महसुस गर्नुभएको छ,त्यै महान हो!कृपया उहाँको श्रीमान ले एकपटक माफी दिएर सङ्गै बसेर छोरोको भविष्यलाई उज्ज्वल बनाउने सपना लिएर नयाँ जिन्दगीको शुरूवात गर्दा राम्रो हुन्छ भन्ने सल्लाह दिन चाहन्छु!

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +5

    मान्छेमा गल्ति भई हनल्छ बैहिनीको सोज‍ पनदेखिन्छ फेरि पनि बाबुको भबिस्सेको लागि दुबैजाना पुण मिलन ह‍उस खरो मिडीया लेसबैलाई चानस दिनुहुन्छ बैहिनीको स्वर राम्रै छ गोबिन्दजी शुभकामना

  • @krishnakhanal4648
    @krishnakhanal4648 6 місяців тому +2

    यहिहाे फरक श्रिमानकाे यस्तै गल्ति थियाे भने नारिले सहज रुपमानै स्विकार्थिन,जय हाेस

  • @tejinderyogi
    @tejinderyogi Рік тому +5

    त्यो अपराधी लाई सक्त कार्वाही गरियोस् सरकार

  • @harishrai3892
    @harishrai3892 Рік тому +2

    Learning from mistake so, milera basda ramro ho xorako bhabisya lai herera punarmilan garnu ramro sanga milera basnu hola subhakamana both of you.

  • @NarendraThapa-sy5hq
    @NarendraThapa-sy5hq Рік тому +4

    जोस मा होस हुन भनेको यो हो

  • @babumagar8217
    @babumagar8217 Рік тому +2

    कुरो बुझ्न गार्‍यो छ.....! यसो गहिरेर कुरो बुझ्दात दु:ख पाईस मंगले आफ्नै ढंगले जस्तो पो लाग्छ त.....!

  • @binagharti2378
    @binagharti2378 11 місяців тому +3

    तेसरि केता मान्छेलाई मात्रै दाेस नदे घिनलाक्दाे अाईमाई लाज लाक्दैन खातिनि ताे मान्छे लाई पनि खाेजर जसरि भयपनि साेथपुज गर्नु पराे सरकार

  • @krishnapandey-pb8kr
    @krishnapandey-pb8kr Рік тому +1

    हरेस नखानुस बैनि तपाइको ऋिमान को मन फरकिने छ नआतिनुस ।धैरे लिनुस मिडियाले कोसिस गरिदिनुहुने छ तपाइको बाधेता हो ।

  • @prabhurai8235
    @prabhurai8235 Рік тому +3

    मिलेर बस्नु राम्रो हो सबै मानव हौ हामी मनबता देखाउ।

  • @nirmalthapa1796
    @nirmalthapa1796 Рік тому +2

    ल ल भयो नौटन्की पनि सुनियो हेरियो अनि गीत पनि सुनियो।अब बन्द गरौ

  • @joglalnepal7559
    @joglalnepal7559 Рік тому +5

    स्व्रर राम्रो छ बधाइ छ

  • @prakashguragain3872
    @prakashguragain3872 Рік тому +2

    महिला र पुरुषको फरक पुरुष ले जाहा जे जे गरेपनी महिलाले स्विकार्नु पर्ने महिलाले चै पुरुष सङ्ग हास्खेल गर्दैमा अपहेलन सहनु पर्ने थुक्क पुरुष प्रधान देश 😂😂😂😂

  • @ranamaskey274
    @ranamaskey274 Рік тому +3

    राम्री रैछ फेरि मिलेर बसे हुन्छ स्वीकार गरे हुन्छ

  • @dhanbahadurlimbu4736
    @dhanbahadurlimbu4736 4 місяці тому +1

    sewaro. namasti. good. morniing. timbaro. bhura. sanganai. bhudano. hos. raght.

  • @dhanbahdhurmagar9362
    @dhanbahdhurmagar9362 Рік тому +16

    Good voice bunu nanu KO Galti manxe Kai hunxa tapai haru KO Milan xitai hosh❤❤❤

    • @nepalese65
      @nepalese65 Рік тому +2

      voice ramro vayar lamo garnu behora 2 paisa ko navaya paxi valu ko

  • @Suraj-dl5to9oh8s
    @Suraj-dl5to9oh8s 4 місяці тому

    जे कुरा पनि साथमै हुदा कदर गर्नु जान्नु पर्छ

  • @krishnakhanal4648
    @krishnakhanal4648 Рік тому +4

    बाध्यताम पिडित भइछन सबैले मायाँ दिउँ

  • @krishnakhanal4648
    @krishnakhanal4648 6 місяців тому +1

    स्वर राम्राेछ बैनिकाे प्रगतिकाे कामना

  • @Moonvlogsofficial138
    @Moonvlogsofficial138 Рік тому +3

    God bless you sister ❤❤ be strong 💪

  • @gangathapa7573
    @gangathapa7573 4 місяці тому +1

    Good luck madam

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Рік тому +3

    गलति गरनु ठुलाे कुरा हाेइना माफि मागनु ठुलाे माहानता हाे भाइ बहिनी लाई माफ गरदिनुस बिचारा

  • @TK5vlogs
    @TK5vlogs 5 місяців тому +1

    सबै भन्दा ठूलो समस्या भनेको अहिलेको घर भन्दा बाहिर बुडि लाई एक्लै राख्ने उफ.. साथी हरु कतै तपाईं ले पनि एस्तै गल्ती त गरिरहनु भाछैननी ।

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 Рік тому +12

    त्यो बन्दक गर्ने मान्छे को नाम किन नलेको बैनिले ?त्यस्लाइ त सर्बजनिक गरेर हदैसम्मको कार्बाहि हुन पर्छ त्यस्को नाम खुलाएर सार्बजनिक गर्नु पार्‍यो

    • @aryanrai-rh5xy
      @aryanrai-rh5xy Рік тому

      के यत्राको बन्धक बनाउनु हासिखुसी मोज गरे गाउमा हल्ला चल्यो लास्टमा यस्तो हालत भो

  • @JanakBhul-fz9vh
    @JanakBhul-fz9vh 5 місяців тому +1

    😢 अर्जुन जि हजुर कि श्रीमती को कुरा सहि हो बुडाले तेरो श्रिमान लाई मारी दिन्छु भने पछि अर्जुन जि तपाईले यकचोटि सोचनु प्रंछ 😢😢😢😢😢

  • @bishalmagar2543
    @bishalmagar2543 Рік тому +4

    Srimanko Maya Napacheko Aaiemaiii ahile dukha vayasi valla srimanko ko yaad Aayooo

  • @parshuramrai5811
    @parshuramrai5811 Рік тому

    बिचरी सिस उफ्फ्फ्फ्फ साच्चिकै उहाँ जि को मन स्वच्छ भए मिलेरै गरिखाएको राम्रो हुनेछ !

  • @RituBhatta-x7h
    @RituBhatta-x7h Рік тому +3

    be strong sister

  • @balramlama.3205
    @balramlama.3205 Рік тому

    गल्ती स्विकार्नु महान हो दिदि ।जीवन उज्ज्वल रहोस।

  • @shahiramoli4615
    @shahiramoli4615 Рік тому +11

    बुँदा हुदा हुदै धेरै भएर होला सामान अरू लाई खान दिए को अरू ले खाए को सामान पनि फेरि त्यही सामान लाई सुइकर्छ र आठे 😅😅😅

  • @PUBG-hl3mv
    @PUBG-hl3mv Рік тому +2

    बुडा र बूढ़ी मिलेर बस्दा हुन्छ अली अली त compromise पनी गर्नु पर्छ

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 Рік тому +6

    अब मिलेर बसनु परो है❤❤

  • @NepaliNomad1234
    @NepaliNomad1234 Рік тому +2

    बहिनि तिमि ले चान्स दिए पछि त अरु ले डान्स गरिहाल्छ नि तर पनि आफ्नो गल्ति महसुस गर्नु ठुलो कुरो हो,भाई तिमि ले एक पल्ट माफ दिएर चान्स चाहि दिनु पर्छ होहो,होहो,,तेहि महान कुरो हो,मान्छे बाट गल्ति हुन्छ ,एक पल्ट माफ दिएर गल्ति को शुधार गर्ने अवसर दिनु पर्छ 🙏🙏

  • @Lahure603
    @Lahure603 Рік тому +3

    पानमाया लाई समाहल्नु न सक्दा काे पीडा एहि हो नानु
    अब रुहेर कराएर के काम????😅😅😅😅

  • @omthapamagat3293
    @omthapamagat3293 Рік тому +1

    तिमीले अहिलेपनि त्यो बृद्धको नाम लिन चाहेनौ अाखिर किन ? त्यस्ता पापिस्ट बृद्धलाई जनता सामु सार्बजनिक गरेर पुलिस रिपोर्ट गर्न नसक्ने तिमीमै कमिकमजोरी छ ,,चाहान्थ्यौ भने अहिले पनि त्यो बृद्धलाई पुलिस रिपोर्ट गरेर कारबाहीको दायरामा ल्याउन सक्छौ ❤❤❤

  • @2Basnet
    @2Basnet Рік тому +3

    हगि पनि सक्यो दैलो पनि देख्यो भनेको यहि हो।

  • @AjayChaudhry-o6z
    @AjayChaudhry-o6z 3 місяці тому

    Jayhos 🙏🙏🙏🙏

  • @kingmagar20
    @kingmagar20 Рік тому +5

    Nice view

  • @krishnadhungana7688
    @krishnadhungana7688 5 місяців тому +1

    यदि महिला हरुको सबै गलती माफ गरदै जाने हो भने,,पर पुरुस संग,लठीयर हिडने,मुददा हालदै हिडने गाउघर समाज,नाता कुटुमब,को,बे वासता,गरने,छोरा छोरी,घरबार सिरीमान रो,इजजत,फालने,फाइदा लिने,एकवचोटी,परपुरुस सग लस पस ,गरिसके पछी, ,उसले कहिले घरबार रामरो होला,भनने चिताउन,हुदैन,😊

  • @madanlalokheda7761
    @madanlalokheda7761 Рік тому +19

    जो संग गल्ती गर्नु भयो तै संग जानु valu😂😂 हत्त्या गरे पछि नेता 😅😅सेक्स गरे पछि गायिका

  • @SubashaTamang-t7e
    @SubashaTamang-t7e 4 місяці тому

    गल्ती गरेर गल्तिलाई स्विकार्नु सबैभन्दा राम्रो पाटो र एउटा महान हुन तर कतिपय हाम्रो समाजमा हाम्रो आँखाले प्रत्यक्ष गल्ती गरेको देख्दादेख्दै पनि कोही महिलाहरूले मैले गल्ती गरेको छैन कहाँ देखेको कहिले देखेको यदि तिमीले देखेको भए प्रमाण देखाउनु भिडियो देखाउनु भन्ने त्यस्तै कयौं घटनाहरु छन् तर यिनीले मैले गल्ती गरेको हो मेरो गल्ती भयो अब त्यस्तो गल्ती गर्दिन भनेको सारै राम्रो सोच हो सकेसम्म यस्तो गल्ती जानीजानी गर्नु भन्द गल्ती नगरेकै ठिक हो अब अयन्दा त्यस्तो गल्ती नदोहोर्‍याउने हो भने कृपया यो नानीलाई फेरि उसको श्रीमानले पुनः श्रीमतीको रुपमा स्विकार दिए एकदमै राम्रो हुने थियो यदि म अहिले त्यो नानीको बुढाको ठाउँमा म भईदिएको भए कसम मैले आफ्नो श्रीमतीको रुपमा स्विकार्नु तयार हुने थियो तर के गर्न मेरो पनि यस्तै बुझ्ने श्रीमती परिदिएको सायद हाम्रो पनि पुनर मिलन हुने थियो होला तर मेरोकोले त उसले त्यत्रो गलत गरेर सँगसँगै सुतिरहेको परा पुरुषलाई भेटेर सबै गाउँलेले केटालाई समात्नु खोज्दा केटा नाङ्गै भागेर जाँदा पनि त्यसले आफू गलत छ गलत गरे भन्ने कुरा त उसको मुखबाट कहिल्यै निस्केन ।। त्यसैले यी बाहिनीलाई ढिलो गरेर भए पनि आफुले गरेको गल्ती स्विकारेमा धेरै धेरै धन्यवाद अब पुनः मिलनको लागि धेरै धेरै बधाई शुभकामना छ नानी तिमीलाई 🎉❤

  • @mayagiri1880
    @mayagiri1880 Рік тому +9

    Dukha ko new sir 🙏🙏 !! Nice voce song ♥️♥️🙏🙏

  • @116lbgurung6
    @116lbgurung6 Рік тому

    सर्वप्रथम त बैनी को कुरा सही हो भनी त्यो राक्ष्स लाई कानुन को दायरा मा ल्याए कार्बाई गर्नु पर्यो अर्को यो बैनी को स्वर राम्रो छ सहयोग पाइन भनी गाउन सक्छिन ।