आफ्नै श्रीमती बला त्कार, १२ बर्ष जेल ? तर यसरी निस्के जेलबाट । बाटो निर्माणमा लापरवाहीको पराकाष्ठ

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 218
    Contact : 9856011452
    Outfit : Village town shopping center, palikhe chowk, pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2,2 тис.

  • @rajvlogs13
    @rajvlogs13 Рік тому +1052

    अपिल सर लाई सधै सुरक्षित अनि स्वस्थ देख्न चाहने को को छौ ❤

    • @Uchit_Gammer00
      @Uchit_Gammer00 Рік тому +5

      Ko naholara sir apil sirko paxema❤❤

    • @ommagar5807
      @ommagar5807 Рік тому +2

      Ma pani xu

    • @sakhiragurung1394
      @sakhiragurung1394 Рік тому

      गण्डकी छड्के लाई के भनौं खोइ सब्दै छैन

    • @rajvlogs13
      @rajvlogs13 Рік тому +3

      @@Uchit_Gammer00 एकदम सर हामी सबैको हौसला अनि साथले सधै नयाँ नयाँ एपिसोड हाम्रो अघि राख्नुहुन्छ अपिल सर ले ❤️

    • @Rameshrasaily
      @Rameshrasaily Рік тому +1

      Me

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +589

    अपिल सरले गर्दा एउटा निर्दोषले न्याया पायो
    अपिल सरको सबै टिमलाई विशेष धन्यवाद😊
    भाइ बहिनीको जीवन सुखमय रहोस् शुभकामना🙏

    • @tilakpunmagar8670
      @tilakpunmagar8670 Рік тому +4

      सधै एकअर्का पर्ती साथ र सपोर्त रहोस नया जीवन धेरै धेरै शुभकामना ❤

    • @bchapagai5140
      @bchapagai5140 Рік тому +1

      Well done April Bhai. You are the best journalist

    • @7611mayaxare
      @7611mayaxare Рік тому +1

      O didi

    • @karkeekumar1085
      @karkeekumar1085 Рік тому

      Gaadtantra murdabad

    • @karkeekumar1085
      @karkeekumar1085 Рік тому +1

      Sangieta murdabad

  • @SabiThapa-so8qk
    @SabiThapa-so8qk Рік тому +21

    मेरो पुरै जीवनकालमा अपील सर जस्तो निडर,साहसी ,सत्य ,न्यायप्रेमी,पत्रकार देखेको सुनेको छैन ।।।वाह तपाइँ प्रति गौरव गर्छु ।

  • @bindugole382
    @bindugole382 Рік тому +5

    हरेक जिल्लामा कपिल सर जस्तो सहि र सत्य, निडर ,साहसी पत्रकार हुने हो भने देशमा धेरै परिबर्तन हुनेछ।सलाम छ हजुरलाई हृदय देखि❤️🙏🙏🙏👏

  • @dipakofficialchannel
    @dipakofficialchannel Рік тому +332

    अपिल सर को यो काम प्रति सलुट गर्न चाहन्छु ।भगवान्ले हजुर को सधै रक्षा गरुन् ।।

    • @karanbhul4749
      @karanbhul4749 Рік тому +2

      सलाम छ गनडकीई छाडेका पत्रकार ज्यु लाई

  • @prakashgharti8025
    @prakashgharti8025 Рік тому +73

    धेरै खुसी लाग्यो बहिनी ले अाफ्नाे श्रिमान पाईन सलाम छ अपिल सर🙏🙏🙏

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Рік тому +10

    एउटा निर्दोश ले न्यया पयो आज मलाई धेरै खुसी लाग्यो अपिल सर लाई सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipakmanandhar5033
    @dipakmanandhar5033 Рік тому +1

    यो हो नि अपिल त्रिपाठी ज्यु पत्रकार को पावर चाह्यो भने मिडियाले के गर्न सक्दैन् सलाम छ हजुर अपिल जि 🙏🙏🙏🙏

  • @SbBro49
    @SbBro49 Рік тому +150

    धन्यबाद बहिनी, सच्चा प्रेमलाई बचाएर जीत हासिल गरेकोमा। बच्चा हुँदा हुँदै पनि बलात्कारि भनेर जेल पठाउने माईतिलाई आचि खुलाउनु पर्छ।

    • @thakurbhusal8569
      @thakurbhusal8569 Рік тому +1

      तो पनि कुकुर 🐶🐕 को

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 Рік тому +3

      Maiti matra haina tyo faisala dine niyadhis le pani gu khaye hunxa

    • @gokulguragain4126
      @gokulguragain4126 8 місяців тому

      kura bujda, kta lai jail pathayechan suruma, pachi kti preganant vayeko thaha payesi, maiti le sath chode, incase pregnant vayeki thinan vane, yo kti ko bihe arkai sangha gardinthe, kto aja ni jail ma hunthyo...

  • @Ghumihidneyatra
    @Ghumihidneyatra Рік тому +160

    वाह अपिल जि तपाइँको पत्रकारितालाइ हृदय देखिनै धन्यवाद छुट्टाएको जोडीलाई मिलाई दिनु भो 🙏🇳🇵उहाहरुको दामपत्य जिवनको शुभकामना

  • @ayushroka94
    @ayushroka94 Рік тому +3

    यस्ता सम्मान योग्य पत्रकार पनि नेपाल्मा छन है भन्दा गर्बले छाती फुलेर आउँछ खुसिले आँखा सररर रसायर आउछ वा अपिल सर तपाइलाइ जन्म्दिने आमालाइ सुर झुकायर ढोग छ यस्ता सपूत देसै भरी जिल्लै भरी जन्मिउन❤❤❤❤❤❤❤❤

  • @khemchhetri1940
    @khemchhetri1940 Рік тому +18

    जे भएनी भाइ दुख पाउनु भयो अनाहकमा दुखिछु तर त्यो बैनी जस्ले तपाईं का लागि यति धेरै सघर्ष गर्नु भयो उस्लाइ कहिल्यै नरुवाउनु है । तपाइको दाम्पत्य जीवन सुखमय होस धेरै धेरै शुभकामना ।। अनि धेरै धन्यवाद अपिल सर

  • @yubarajthapa2552
    @yubarajthapa2552 Рік тому +148

    यो एउटा प्रेमको जीत हो ❤❤❤धन्यवाद अपील सरलाई

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 Рік тому

      thank you so much sir hjur lai

    • @gokulguragain4126
      @gokulguragain4126 8 місяців тому

      nai bro, balatkar ko mudda layechan. pachi kti preganant rahechin. thaha payesi maiti le sath chode. if preganant vayeki thinan kti vane, bichara tyo kta.. ahile ni jail mai hunthyo.

  • @joshrasaili9539
    @joshrasaili9539 Рік тому +116

    अपिल सर जस्तै हरेक हरेक जिल्ला जिल्लामा जन्मिए देश बन्नेथियो नेपाली हु भन्नमा गर्व हुनेथियो ❤❤❤❤धेरै भन्दा धेरै धन्यवाद तथा बधाई 🎉🎉🎉🎉❤❤❤

  • @bineshbista
    @bineshbista Рік тому +10

    यो भाईलाई चै न्याय मिलेको छ र यसको सम्पूर्ण श्रेय अपिल तृपाठी लाई दिनैपर्छ...salute to Apil sir 🙏🙏

  • @user-rm5ke3ht3s
    @user-rm5ke3ht3s Рік тому +8

    अपिल सरकाे टिमलाई धेरै धेरै धन्यवाद छ ।🙏भाइ र बहिनी काे जिवनमा सुखमाया रहाेस ।

  • @shambhushrestha6021
    @shambhushrestha6021 Рік тому +84

    एउटा निर्दोष ले न्याय पाएको मा खुसी लाग्यो सर हजुर लाई सलाम छ❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +85

    सर्वप्रथम अपिल सरको टिमलाई धन्यवाद 😊🙏
    एउटा निर्दोष ब्यक्ति लाई बलात्कारको मुद्दा हालेर
    २ वर्ष सम्म कारागार चलान गर्ने माइती पक्ष र,
    त्यो वकिल लाई कारबाही हुनुपर्छ अपिल सर☹️

    • @Sumithkarki
      @Sumithkarki Рік тому +8

      जुन भिडियो मा पनि cmnt गरने नेपाल को हरियो लुगा लाउने youtub को fan दिदि😁😁😁🇳🇵🇳🇵

    • @shantikokhojima6040
      @shantikokhojima6040 Рік тому +1

      @@Sumithkarki 🤣🤣🙏

  • @binodpradhan127
    @binodpradhan127 Рік тому +3

    अपिल जि को कार्यक्रम सारै राम्रो छ र आज भोलि सारै हसाउनु हुन्छ धेरै रमाइलो छ।यो भ्रष्ट देशमा यस्तै हो।

  • @5K08BABU
    @5K08BABU Рік тому +2

    अपिल सर ले गरेको यो योगदान सदैब जिबित रहने छ ।real hero apil sir .यो जोदिलाइ भगवान ले साथ दिइरहोस्☺️☺️😍

  • @umashthapa5890
    @umashthapa5890 Рік тому +69

    एउटा् सच्चा निडर सपूत अपिल त्रिपाठी सर देश लाई धेरै लामो समय सम्म खाचो छ भन्नेहरु यता🙏जय देश जय नेपाल् 💞🙏

  • @prakashkarki180
    @prakashkarki180 Рік тому +60

    यो हो नि एउटा सच्चा पत्रकारले गर्दा अन्याय परेको मान्छेलाइ न्याय दिलाउन सक्छ ।। सलुट छ अपिल जि ।।। केही सिक्न जरुरी छ नेपालका १२ भाइ पत्रकारले ।।।।

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Рік тому +8

    अपिल सर को काम कार्यलाई मान उच्च सम्मान गर्दछु🙏❤

  • @santoshmahar1211
    @santoshmahar1211 Рік тому +1

    साचो मायाको जित हुन्छ ढिलो चाडो मात्र हो
    अपिल सर लाई आत्मीय देखि धन्यवाद 🙏🙏

  • @surajkhadka3357
    @surajkhadka3357 Рік тому +76

    धेरै राम्रो काम अपिल सर ।धेरै धेरै धन्यवाद हजुर लाई उहाँ को परिवार लाई न्याय दिलाइदिनु भयेको मा

  • @tilakbardewa1305
    @tilakbardewa1305 Рік тому +15

    बल्ल बल्ल आयो अपिल सरको प्रोगाम।
    पर्खीदा पर्खिदा🙏🙏
    धन्यवाद अपिल सर्🙏🙏 हजुरको काम हिम्मत लाई सधै सलाम गर्छु🙏🙏

  • @tikasapkota8553
    @tikasapkota8553 Рік тому +7

    बधाई भाइ अनि बैनीलाई🎉🎉अबको बाँकी जीवन सुखद बनोस्।🎉🎉

  • @sumlikhamedia7503
    @sumlikhamedia7503 8 місяців тому +3

    कपिल सर जस्तो ईमानदार पत्रकार भइन्जेल सत्य मर्ने छैन , हृदय देखि धन्यवाद अपिल सर साथै उहाँको टिमलाई 🙏🙏🙏🙏

  • @roshan.babu123
    @roshan.babu123 Рік тому +156

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ

    • @khelsanchar8037
      @khelsanchar8037 Рік тому +1

      तपाईं नेपाल आउनुस भेट्नुपर्छ है

    • @hemantapokhrel7054
      @hemantapokhrel7054 Рік тому

      Hajurlai pani dherai maya

    • @tankabahing4671
      @tankabahing4671 Рік тому

      ❤️❤️❤️❤️

    • @sagarchanti6891
      @sagarchanti6891 Рік тому +1

      नेपाल मा स्वागत छ तपाईंलाई ❤❤

    • @chhabindrathapa9628
      @chhabindrathapa9628 Рік тому

      Namaskar hajur hajurko kament heri saheko hunxu facbook ma jain hunus

  • @moneysir8051
    @moneysir8051 Рік тому +107

    अब पोखरा मा स्वतन्त्र पाटि घन्टि बाट अपिल सर चुनाब लड्नु भयो भने परिणाम चिताव र तनहु भन्दा खत्रा हुन्छ ❤❤निडर अपिल सर ह्रदय देखि नमन हजुर लाइ

    • @sujanshrestha8735
      @sujanshrestha8735 Рік тому +1

      Toit .

    • @messisangeet3261
      @messisangeet3261 Рік тому +6

      पोखरामा धेरै पार्टीका झोले हरु छन।।। यिनिहरु लाई देश बिकाश भन्दा ठुला पार्टी को चाकरी गर्न पाए पुग्छ।। एमाले र काङ्ग्रेस को जड हो पोखरा ।।।यी झोले हरु लाई रबि सर अपिल सर मन्पर्दैन ।।।

    • @LoyalNepali
      @LoyalNepali Рік тому +1

      Hawa Hamro yeti ramro Patrakar lai Rajneeti ma laagne re? Uhaa ahile reporter mai thik hunuhunxa. Rabi ko Kanda haru herdai basnus tapai Apil ji lai jodna nakhojnu

    • @shaktigurung1791
      @shaktigurung1791 Рік тому

      Baru ravi ko interview apil le linu parcha.

    • @Akdv_hunt
      @Akdv_hunt Рік тому +1

      सहि हो कुरा। स्वतन्त्र बाट उम्मेदवार उठ्नुपर्ने देखे मैले।

  • @jhalakrajchetei9966
    @jhalakrajchetei9966 Рік тому +5

    आज को यो शो हेर्दा मेरो आखामा आँसु नै आयो धेरै धेरै धन्नेबात अपिल सर

  • @fromchitwan1067
    @fromchitwan1067 Рік тому +4

    यसरी नै जनताको लागि काम गर्नु सर❤❤❤❤
    सलाम छ तपाईँलाई

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Рік тому +90

    अपिल र किशोर श्रेष्ठ जी देश जनता र दुखी पीडितको लागि साच्चिकै इमानदार पत्रकार हुन् उहाँहरुलाई हृदय देखि नै सलाम ✊❤️👏🤝

  • @devadc6555
    @devadc6555 Рік тому +31

    अपिल सरले गर्दा न्याय पाए काे देख्दा धेरै खुसि लाग्यो ।धेरै धेरै धन्यवाद सरलाई भगवान् ले सदा रक्षा गरुण। अपिल सरलाई कसैको आँखा नलागाेस् 🙏🙏🙏🙏🙏🙏

  • @Rupa_Gaha184
    @Rupa_Gaha184 Рік тому +3

    बिचरा बुढो बाबा रुदाँ कस्तो नराम्रो लाग्यो 😭😭😭😭
    अपील सर हजुरलाई धेरै धेरै धन्यवाद।।।सधैं यस्तै दुःखको साथमा रहनुस्❤

  • @basantaaluminium2218
    @basantaaluminium2218 Рік тому +4

    अपिल सर ले जीवन बचाउन सहयोग गर्नु भयकोमा हार्दिक धन्यवाद ❤❤❤

  • @bimalbhusal2062
    @bimalbhusal2062 Рік тому +7

    सारै राम्रो प्रस्तुति अपील त्रिपाठी को यस्तै पत्रकार र रवि बलेन् हर्क जस्ता नेता को खाँचो छ हाम्रो देश मा ❤🇳🇵🇳🇵

  • @arpanghale1641
    @arpanghale1641 Рік тому +4

    यो घटनामा अपिल त्रिपाठी सरको भुमिक महत्त्वपूर्ण छ , उच्च सम्मान अपिल सर तपाईं ले यी निर्दोष भाइ र बुनु लाई नयाँ जीवन दिनु भयो 👍️🙏

  • @prakashchand2497
    @prakashchand2497 Рік тому +5

    अपिल दाजुले गरेको काम देखेर खुशिले आखाबाट आँसु झर्यो मेरो त सधै भरी अपिल दाजुलाई भगवानले रक्षा गरिराखुन 🙏🙏🙏

  • @magardil3815
    @magardil3815 Рік тому +6

    Big fan अपिल सर ❤ हजुरको काम प्रती नतमस्तक छु 🙏🙏🙏 ,, सधै नेपाली जनता माझ यस्तै राम्रो काम गर्दै जनताको मन मुटुमा बस्नु होला सुभकामना अफिल सर 🎉🎉❤❤❤

  • @shibrajghartimagar107
    @shibrajghartimagar107 Рік тому +20

    अपिल सरलाई लेख्ने कुनै शब्द छैन अपिल सर सदा सम्मान हजुरलाई

  • @kirandeb2073
    @kirandeb2073 Рік тому +18

    अपिल सर यस्तो प्रत्रकार हो जो नेपाल मै कमै छन । तपाई लाई कुनै मेरो शब्द नै छैन बयान गरनि 🙏🙏🙏

  • @poojamagar9058
    @poojamagar9058 Рік тому +6

    भिडियो हेर्दा हेर्दै अाशु अायो 😢😢अपिल सर लाई संसारकै अाशिष मिलोस🙏🙏😭

  • @PersonalVLOG412
    @PersonalVLOG412 Рік тому +8

    अथाह खुशी को खबर सर्वप्रथम न्याय दिने न्यायाधीश ज्यु लाई धन्यवाद र सम्पुर्ण उहाँ हरुको जोढिलाइ खुल्ला आकाश मुनि ल्याउन प्रयास गर्नु हुने लाई सधैं भगवान ले खुशी दिउन 🙏दुबै जाना लाई आगामी जीवन को हरेक यार्त्रा को लागि अग्रिम शुभकामना व्यक्त गर्द्रछु ❤god bless to all family 🙏😍😍

  • @nirjalsunuwar8548
    @nirjalsunuwar8548 Рік тому +32

    यसको सम्पूर्ण क्रेडिट हाम्रो अपील सर लाई ❤❤❤❤

  • @sitabishwokarma4759
    @sitabishwokarma4759 Рік тому +25

    अपील सर लाई लाख लाख धन्यबाद आज पीडित भाइ बहिनी लाई उद्धार गरिदिनु भयो हजुर लाई उच्च सम्मान छ मेरो 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @janaklama2125
    @janaklama2125 Рік тому +2

    अपिल सरको अपिलबाट एउटा दुखिको आँसु पुछिएको खबर पाँउदा साह्रै खुसी लागियो ।❤❤❤❤❤

  • @kpdahal4118
    @kpdahal4118 Рік тому +1

    जय होस अपिल सर
    सलाम

  • @dipakpariyar-mw2tp
    @dipakpariyar-mw2tp Рік тому +13

    यउटा सचचा, ईमानदार, देशले मागेकाे,निडर हामराे अपिल सरलाई सलुट गरदछु

  • @amritgurung6890
    @amritgurung6890 Рік тому +20

    बधाई बिपिन भाइ🌺,,तपाई को श्रीमति ले तपाई को लागी धेरै संघर्ष गर्नु भको छ,बाकी दाम्पत्या जिवान को शुभकामना 🙏धन्यवाद अपिल सर तपाई को कार्या लाइ १००तोप को सलाम👍️👌🙏

  • @devendrabc9957
    @devendrabc9957 Рік тому +4

    हजुर लाई धेरै धेरै धन्यबाद अपिल सर जनताको पक्षमा आवाज उठाउने काम गर्नुनुभ्यको छ तपाईं को ज्या होस

  • @nabinkhapangi8462
    @nabinkhapangi8462 Рік тому

    धेरै धेरै धन्यवाद तपाईंलाई अपिल जि। एउटा निर्दोष ब्यक्ति को उद्दार गरेको मा। दुखी गरिब जनताको सदैब उदार गर्नु होला। कस्तो पापी समाज छै अजैनी।।

  • @santoshhakku9711
    @santoshhakku9711 Рік тому +30

    , साथ को लागि धन्यवाद अपील सर।राम्रो काम।❤❤ दुई जोडीलाई।शुभकामन।

  • @shishirchanchale5838
    @shishirchanchale5838 Рік тому +18

    खुसिले आँसु झर्‍यो आज 😢 साच्चै न्याय मिलेको छ बाकी जीवन राम्रो होस् दुबै जना लाई शुभकामना ❤

  • @roshantiwari890
    @roshantiwari890 Рік тому +2

    धेरै धेरै बधाई छ अपिल सर एउटा निर्दोस परिवारलाई न्याय दिलाउन पहल गर्नुभयको मा पहिलो भाग त उहि समयमा हेरेको थिय तर आज तेहि सन्धरबको सुभ समाचार सुन्न पाइयो।

  • @khimsharamsharma6666
    @khimsharamsharma6666 Рік тому +3

    एस्ता निर्दोष नेपालमा धेरै छन,छनबिन होस आँसु थामिएन र अपिल सर भगवान भएर आउनुभयो धन्यवाद अपिल सर,

  • @dhanbahadurkunwar858
    @dhanbahadurkunwar858 Рік тому +6

    धेरै धेरै धन्यवाद अपिल सर यो बहिनिको श्रीमानले न्याय पाए।खुशी लाग्यो भाइलाइ बधाई

  • @binodbinod9239
    @binodbinod9239 Рік тому +9

    अब मिलेर बस्नु पर्छ र सारा नेपालीहरु लाई देखाउनु पर्छ भाइ बहिनिले । अपिल सर लाई धेरै धेरै धन्यवाद 🙏

  • @narbahadur7247
    @narbahadur7247 Рік тому +2

    अपिल जि हजुर महान पत्रकार हुनुहुन्छ ।। स्व्च्छ न्याय दिनु भयेको मा ❤❤❤

  • @shivachettri3192
    @shivachettri3192 Рік тому +1

    Dherai Khushi lagyo moilae poila hereko thea aju mileko dekhanu pay
    So happy ❤❤❤❤
    Thanks Apil sir

  • @hikmatdubrakoti1994
    @hikmatdubrakoti1994 Рік тому +16

    साच्चिकै भित्री मुटु देखि नै सम्मान छ अपील त्रिपाठी सर लाई ❤️🙏

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Рік тому +5

    आदरणीय अपिल सर तपाईंको यो कार्यक्रम एकदमै उत्कृष्ट लाग्छ।गण्डकी छड्के नियमित हेर्ने को को हुनुहुन्छ !!तपाईं जस्तो निडर पत्रकार हुनुमा गर्ब लाग्छ सलाम छ अपिल सर तपाईंको कारणले एउटा दोषिले न्याय पायो।❤❤

  • @dharmarajshahi4177
    @dharmarajshahi4177 Рік тому

    आउदो चुनाब म गण्डकी प्रदेश बाट अपिल त्रिपाटी जसरी पनि उठूनु पर्छ ! honest and one of the best person Apil tripati sir...

  • @lifediary6124
    @lifediary6124 Рік тому

    अपिल सरलाई धन्यवाद ।
    महान उहाँको श्रीमती लाई सलाम।
    जातीय विभेद गर्ने जंगलीको बुद्दी पालाओस।
    सभ्य समाजको निर्माण गरौँ ।

  • @jagadishawasthi-
    @jagadishawasthi- Рік тому +29

    खुला आकाशमा स्वागत छ बिपिनलाइ बाकी जीवन सफलताको शुभकामना ❤

  • @bungkshyangchha
    @bungkshyangchha Рік тому +7

    जेल बाट निस्केको भाईलाई त्यो मुद्दा हाल्ने हरुले क्षेतिप्रुति 15 लाख दिनु पर्छ

  • @PrakashPrakash-eo1uz
    @PrakashPrakash-eo1uz Рік тому +3

    सलुट छ दाजु 🙏🙏 हजुर लाई यस महान को लागि ❤❤

  • @anamolgahatraj8241
    @anamolgahatraj8241 Рік тому

    अप्रिल सर धेरै धेरै धन्यवाद म धरान बाट हो । निस्पक्ष र देशको सपूत लाई सल्युत

  • @kamalkhatiwada9092
    @kamalkhatiwada9092 Рік тому +31

    अपिल sir तपाई को काम को बयान गर्ने सब्द छैन 🙏तपाई धेरै पिडित हरुको को लागि देवता हो ♥️🙏

  • @gobindathapa2049
    @gobindathapa2049 Рік тому +8

    सत्यको जित अबस्य भएछ।एक्दम खुसी लाग्यो। आउदा दिममा अझ राम्रो सम्बन्ध भैराहोस।र यसमा अपिल जिको मैन भुमिका हो।होल टिमलाई सलाम छ। अति सर्हानिय काम्👍️🙏

  • @pramodkumaragri7476
    @pramodkumaragri7476 Рік тому +6

    Thank you so much for supporting this couple ❤❤dear Apil sir❤️🙏🙏

  • @rksparsha1751
    @rksparsha1751 Рік тому

    सर्वप्रथम त अन्यायमा परेका निर्दोष बिपिन भाइको लागि बुलन्द आवाज लिएर अगाडी बढ्नु हुने गण्डकी छड्के पत्रकार अपिल त्रिपाठीलाई सलाम छ। मुद्दामा हाल्ने पापीहरुलाई कारबाही गर्नु पर्छ। अबको जीवन यात्रा सफल रहोस् शुभकामना!

  • @kritistha
    @kritistha Рік тому +9

    सारै खुशी लाग्यो र धेरै धेरै धन्यवाद सम्मानित अपिल सर लाई 🙏🙏🙏

  • @sagarpaudel5321
    @sagarpaudel5321 Рік тому +47

    आजको कार्यक्रम ❤❤❤ अपिल सर लगायत गण्डकी छ्ड्के परिवार लाई रक्षा गरून् पशुपतिनाथ सग प्राथाना🎉🎉🎉🙏

  • @kaalumagar7990
    @kaalumagar7990 Рік тому

    पत्रकारिता भनेको यो हो।सत्य तथ्य कसरी खोजी गर्ने र न्याय दिने भन्ने कुरा अपिल जि बाट सिकौं ...

  • @limbusurendra3378
    @limbusurendra3378 Рік тому

    साह्रै आतुर हुने गर्छ ?
    लोकप्रिय पत्रकार अपिल त्रिपाठी गण्डकी छड्के कार्यक्रम प्रस्तुत कर्ता गज्जब लाग्छ वहॉंका कार्य शैलि प्रणालीको म त बिग फ्यान नै हु ।
    Hats off Apil Tripatti Sir !
    👏👏👏🫡🫡🙏🙏💞💞

  • @mantimro735
    @mantimro735 Рік тому +12

    अपिल सर तपाईं लाई सलाम छ नेपाल आमाको सच्चा सपूत 🙏🙏🙏🙏

  • @lands86
    @lands86 Рік тому +7

    यो कविता नानी र उनको सानी छोरिको कारुणिक व्यथाले यस अघिल्लो कार्यक्रममा पनि धरधरी आँसु चुहाएको थियो मेरो आँखा बाट र आज पनि कार्यक्रम को शुरुमै आँखा मा आँसु थेग्न सकिन !
    खैर अहिले सम्म जे जस्तो भए पनि यो परिवारको आगामी दिनहरु उज्ज्वल रहोस् ती सानी छोरी देख्दा मेरै छोरी झै लाग्यो त्यो नानुको उज्ज्वल भविस्य को निम्ति भगवान् सङ्ग प्रार्थना गर्दछु🙏
    र अपिल जि लाई विशेष साधुवाद तपाइको त्यो प्रयासले आज एउटा सानो परिवारमा उज्यालो छाएको छ !

  • @prabingahatraj9086
    @prabingahatraj9086 Рік тому

    अपिल तिर्पाठी त मलाई सर्बोच्च अदालत जस्तो लाग्छ salute

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Рік тому +1

    अपिल सर को फ्यन जाती यता हजुर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️

  • @manrajsunar4230
    @manrajsunar4230 Рік тому +6

    धेरै धन्यवाद अपील सरलाई अजा एउटा खुसीको खबर र लिएर आउनु भयो स्याङ्जाकाे घटानाले न्या पाएछ l यतिका वर्ष बिना गल्ति जेलमा पुर्याउने पाखण्डी दोषीलाई कडा सजाय होस्

  • @sitaramdhakal2716
    @sitaramdhakal2716 Рік тому +5

    सम्पुर्ण नेपाली को मन मुटु मा बस्नु भएका पत्रकार अपिल सर को हरेक न्युज अत्यन्तै राम्रो छ सार्है खुशी लाग्छ ।धेरै धेरै धन्यवाद गण्डकी छड्के टीम ।

  • @mohanbk3835
    @mohanbk3835 Рік тому +2

    कति माहान चेली हजुर हरुजस्ता ले गर्दा सन्सार तेकी रहेकाे छ सलाम छ तर भाइ छुती सकेकाे छउ कहिले पनि दुख्क नदिनु

  • @puskarsingh2853
    @puskarsingh2853 Рік тому +1

    एउटा निर्दोष ले न्याय पायो असाध्यै खुशी लाग्यो दाई हजुर लाई सलाम छ अपील sir

  • @suryabhadurtamangbal71
    @suryabhadurtamangbal71 Рік тому +13

    सलाम छ अपिल सर, सच्चा पत्रकार👍️

  • @gaurabmagar2102
    @gaurabmagar2102 Рік тому +1

    क्ष्रीमती होस त यस्तो माहान ❤❤❤❤❤अपिल सर लाई धेरै धेरै धन्यवाद ❤❤❤

  • @namratakhanal2686
    @namratakhanal2686 Рік тому

    एस्ता विषय लिएर आउने ब्यक्ती सधै सुभ होस।।।अनि एस्तो कार्यक्रम आइरओस।।

  • @rambibash3203
    @rambibash3203 Рік тому +12

    हाम्रो राम्रो पत्रकारलाई माया उच्च सम्मान 🙏💞🌹

  • @dilukarki6955
    @dilukarki6955 Рік тому +1

    🎉अपिल त्रिपाटी पत्रकार सर लाई हार्दिक शुभकामना धन्यवाद 🙏👍️❤

  • @tulsipoudel7136
    @tulsipoudel7136 Рік тому +1

    धेरै धेरै धन्यवाद अपी सर तपाईं महान हुनुहुन्छ 🎉❤🎉।

  • @hi...rosasan652
    @hi...rosasan652 Рік тому +11

    ❤❤ Bhutan dekhi maya nepali vasi lai

  • @rodanmahara143
    @rodanmahara143 Рік тому +10

    अपिल सर को पावर 🙏🙏🙋यस्ता नि छन यो देश मा पत्रकार ❤️🙏🙏🇳🇵म पनि यहि देश को हुकि जस्तो लाग्यो आज चाइ।

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +1

    अपिल जि लाई सलाम छ

  • @premgm9892
    @premgm9892 Рік тому

    मनै देखि धन्यवाद अपिल जि बिछोडिएको जोडि लाइ मिलन गराउनु भएकोमा साँचो माया कहिल्यै मर्दैन भन्ने सुनेको थिएँ आज देखियो पनि

  • @balkrishnathapa9916
    @balkrishnathapa9916 Рік тому +13

    अपिल सर लाइ सेलुत्👏🙏 तपाईं एउता सच्चा निस्वार्थ, निस्पक्छे जनताको बुलन्द आवाज मा बोल्ने अभिभावक हुनुहुन्छ्🤲🙏

    • @wxywxywxywxyz4392
      @wxywxywxywxyz4392 Рік тому

      Apil sir is the 3 million 0ne of the best journalist salute sir

  • @santoshbabu5189
    @santoshbabu5189 Рік тому +6

    विशेषगरी अपिल सर लाई धेरै धेरै धन्यवाद साथै भाइ बहिनीको जीवन सुखमय होस

  • @gajendrachamling7993
    @gajendrachamling7993 Рік тому +1

    भाइ बहिनीको बाँकी दिनहरु सुखमय साथ बितोस् शुभकामना

  • @mohanthapa2255
    @mohanthapa2255 Рік тому +1

    अपिल सर धेरै धेरै धन्यवाद माया को जित भयो।अब को दिनहरुमा सफलता मिलोस वैवाहिक जिबन को शुभकामना ।

  • @sapanachhetri9024
    @sapanachhetri9024 Рік тому +16

    अपिल सरलाई सम्मान गर्ने कुनै सब्दनै छैन जस्को कारण आज एक निर्दोष ब्यत्तिले मात्र नभएर एक सुन्दर परीवारले न्याय पाएको छ 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🤲🤲

  • @gomamagar9193
    @gomamagar9193 Рік тому +2

    धेरै धेरै खुसि को कुरो अपिल सर thank you sir vai baini ko sukha ma jindagi bitosh