नेतृ रेखाको पाखण्डमा लिङ्देनको कटाक्ष, पूर्वराजासँग ओलीसधै बैरी ! दरबारले लुकाएका ती रहस्य |

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • नेतृ रेखाको पाखण्डमा लिङ्देनको कटाक्ष, पूर्वराजासँग ओलीसधै बैरी ! दरबारले लुकाएका ती रहस्य | SIDHA KURA JANTA SANGA
    EPISODE : 1114
    PRESENTER: BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

КОМЕНТАРІ • 566

  • @resammagar4481
    @resammagar4481 7 місяців тому +45

    100 सही कूरो नीडर साहसी पत्रकारीता बीरेन्द्र जैरू सर लाई सलाम छ ❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 місяців тому +116

    नाम => विरेन्द्र जैरु 😊
    काम => सत्य देखाउने 🕵️
    स्थान => सबैको दिल मा ❤
    धर्म => ईमानदार पत्रकारिता 🇳🇵🥀

    • @magarhetauda
      @magarhetauda 7 місяців тому +4

      😂😂😂😂😂😂

    • @SaddamAnsari-tz5ws
      @SaddamAnsari-tz5ws 7 місяців тому +4

      Birendra dai jasto soch hamro Nepal KO sabai patrakar ma hunu pariyo. Jay nepal

    • @perryshahi
      @perryshahi 7 місяців тому +1

      😂😂😂😂😂😂

    • @aashutoshgamer5574
      @aashutoshgamer5574 7 місяців тому +1

      एक मात्रै नेपाली पत्रकार पनि

    • @devkarki2843
      @devkarki2843 5 місяців тому

      😮😮ट​@@magarhetauda

  • @bishnuluitel9070
    @bishnuluitel9070 7 місяців тому +63

    १७ + ???? हजार !
    यी रक्त पिपासु नै हुन ! भेडाले भोट दिएर कत्ति ठूलो गल्ती गरेका छन ???
    जैरुजी सलाम छ तपाईलाई !!

  • @deenanathacharya2743
    @deenanathacharya2743 7 місяців тому +16

    कसरी बिकास हुने हो देशको राजस्व र बिदेशबाट बारंवार लिएको रीण नेताहरूलाई खान पाल्न ठीक्क छ ।गणतन्त्रको नाममा नेताहरु कै सेवा सुबिधा बढाउँदै जाने पटकपटक गाडी खरिद गर्ने ,बिलासीमहल बनाउँदै जाने ,नीतिगत निर्णय भनेर मनपरी भ्रष्टाचार गर्ने यस्ता हत्याराहरुको सरकारबाट देश र जनताको भलाई कसरी हुन सक्छ ?

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 7 місяців тому +43

    साह्रै उत्कृष्ट निडर साहसी पत्रकार बिरेन्द्र जैरु लाई हृदयदेखि नै नमन🙏 तपाईंको सिधा कुरा जनता संग टेलिभिजनमा निस्पक्ष बोल्ने शक्ति अझै भगवानले प्रदान गरुन् रबि लामिछाने पछी मेरो तपाईंलाई एकदमै साहसि पत्रकारको रूपमा चिन्ने मौका पाएको छु बधाई छ !!❤❤

  • @tikaramthapa6581
    @tikaramthapa6581 7 місяців тому +20

    Thank you सिधाकुरा जनतासंग। प्रचन्दे भरात र अमेरिकानेको नोक्कोहो मालीकले जे भन्छ ऊहिगर्छ।पर्चन्दे प्रधानमत्री होईना।

  • @topkatwal
    @topkatwal 7 місяців тому +20

    स्वतन्त्र पत्रकारिता को लागि राजेन्द्र जी को जस्तो हिम्मत चाहिन्छ👍

  • @tikaramthapa6581
    @tikaramthapa6581 7 місяців тому +10

    हेरहै नेपाली जनताहरू लोकतन्त्र मा यस्तै हुन्छ न्या पाउंदै।जस्को सक्ती उसैको भक्ती लुत्ने यसैलाई लोकतन्त्र भनछहै नेपाली जनताहरू।तेसै ले नेपालमा राजानै चाहिनेरहेछ।

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 7 місяців тому +24

    अब आउने चुनाब मा सिङो नेपाल भरी नै घण्टी बजाउने हो, यो बेला घण्टी लाई देश को अभिभारा सुम्पियौ भने नि कोही ब्रस्टाचारी हरु बच्दनैन सब जाकिन्छन तेसैले सेरले सिकार गर्न खोज्दा नै सिकार गर्न दिनु पर्छ्,अनी मज्जा हुन्छ जय घण्टी

    • @ashalimburai5095
      @ashalimburai5095 7 місяців тому +1

      Timra ghanti 🛎️ ni ue

    • @gajendrabasnet8951
      @gajendrabasnet8951 7 місяців тому

      Christian र अमेरिका को नयाँ नोकर हो रबि को पार्टी बिचार् र कार्यक्रम ले

  • @user-hq1bl4dd7m
    @user-hq1bl4dd7m 7 місяців тому +17

    राजा चाहियो अब 👑👑👑🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ॐॐॐ

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 7 місяців тому +9

    यस्तै सच्चा पत्रकार देसमा भए अरू के चाहियो सलाम छ बिरेन्द्र जि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mahendrakarki9468
    @mahendrakarki9468 7 місяців тому +17

    भ्रष्टाचारि हरुले यो कार्यक्रम हेर्छ्न कि नाइ झोले हरुले यो कार्यक्रम तिम्रा बाहु हरुलाइ हेर्न आग्रह गरेस ।। जय बिरेन्द्र सर 🙏🙏

  • @deepakchalise1140
    @deepakchalise1140 7 місяців тому +9

    होटेल संचालक र प्रहरीकै मिलेमतो 100% छ संपुण खर्च होटेल ले बेहोर्नु पर्छ र यो होटेल आजिवन सिल र बर्खास्त गर्नु पर्छ ।।

  • @tikaramthapa6581
    @tikaramthapa6581 7 місяців тому +38

    दुर्ग प्रसाई Sir र ज्ञानेन्द्र शाहा र राजा बादी मिलेर छितो राजा ल्याउनु पर्यो बाहिरि देशको नोक्करहरूले देश बेचिसक्नु आत्यो।

    • @Bikashgatraj
      @Bikashgatraj 7 місяців тому

      अनि राजेन्द्र लिङ्देनकाे राष्ट्रवाद त रेखा दिदीले पुरै पाेखि दिनुभयाे नि त 😂😂😂 छाेराछाेरि चाहिँ उता इशाईकाे हातमा सुम्पेर यता हिन्दु राष्ट्र चाहिन्छ मात्र भन्छन् कुरा के हाे हजुर 😂😂😂

    • @lilasubedi7366
      @lilasubedi7366 7 місяців тому

      Aba ta raja le
      Bolna ni nadine kanun chahiyo???
      Pahile ko raja huda ko abawastha birsinu bhayo?

  • @kohinoorakhil3535
    @kohinoorakhil3535 7 місяців тому +19

    सलाम छ हजुर जस्ता पत्रकार लाई।

    • @user-xk8ye2xn3u
      @user-xk8ye2xn3u 7 місяців тому +1

      Rip tip rip parchandy 17oo3ko hattiyaro xori buhari chikwa Vattuwa chor

  • @mantimro735
    @mantimro735 7 місяців тому +49

    प्रचण्ड मरेको दिन कसम मासु र रक्सी खाने हो म पापी हत्यारा मर्यो भनेर

  • @premgharti
    @premgharti 7 місяців тому +16

    सबैको आँखा अगाडि मारेको,दुःख दिएको,देश विद्धोंस गरेको, देख्ने र सहने जनता जिउँदै छन्।

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 7 місяців тому +11

    बिरेन्द सर अवाज बिहिन हरु अवाज हो ❤❤❤

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 7 місяців тому +3

    सत्य यथार्थ र वास्तविक बिचार को लागि धेरै धेरै धन्यवाद तथा सम्मान छ हजुर को आट र साहासी माहान ब्यक्ति बिरेन्द्र ज्यु जय होस्

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 7 місяців тому +12

    नेपालको एक मात्र निस्वार्थ र सच्चा मिडीया भनेको न्युज ट्वान्टी फोर हो त्यसैले न्युज ट्वान्टी फोर लाई सलाम छ,

  • @xattri-nIsHanrawat4894
    @xattri-nIsHanrawat4894 7 місяців тому +5

    हार्दिक श्रद्धाञ्जली पाखण्डि प्रचण् देशद्राेहि।

  • @sushil7567
    @sushil7567 7 місяців тому +2

    गुड ❤❤पाठकजी गुड गणतन्त्र सङ्घीय लोकतान्त्रिक पद्धतिलाई जनताखाने हातगोडा ऑखा नभयको केबल मुखपेटमात्रभयकाको दलहोरछ।जय नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ जय युबालाइ राजालाइ साथछ ❤❤जय नेपाल

  • @lilasubedi7366
    @lilasubedi7366 7 місяців тому +8

    जियान मारा अपराधि
    आफै मारेको हो भन्ने!
    अहिले अरूले भन्नथाले रे!
    अपराधि प्रचन्ड बाजे
    तिमीले 7 जन्म सम्म मुक्ती पउदैनौ ! ति मरेका र पिडित मनिस को आत्मा ले सराप्छ! तिम्रो कु कर्मको
    फल त अहिले नै भोग्दै छौ!
    दुनिया लाई रूवाएर तिमी खुसी हूने त कुरै हुदैन!

  • @shridharbasnet352
    @shridharbasnet352 7 місяців тому +10

    बिरेन्द्र जि म कतार बाट नियमित हेर्न गर्छु
    सिधाकुरा जन्ता संग तर समाचार ढिलो लेट
    लाेड भैराछ युउटिउब मा कतार समय 9:30 बजे ताति आउँछ कृपया 8 धजे तिर लाेड गर्नुन

  • @mchamlagain48
    @mchamlagain48 7 місяців тому +24

    नेपालमा भ्रष्टाचार,सुन तस्कर,चोरी बलात्कार बढ्नुको मुख्य कारण पुलिस नै हुन् सबै लाई बचाउँछन्।पुलिस को मिले मतो बिना केही सम्भव छैन।

  • @ravikhadka3926
    @ravikhadka3926 7 місяців тому +2

    माने माने माने बिरेन्द्र जैरु ज्यु हजुर लाई २१ तोपको सलामी ❤❤छ हजुरको जस्तो पत्रकारिता आजको आबस्यकता र पत्रकार भन्ने अरु जन्तुले पनि तपाईं बाट केही सिकुन धन्यवाद ।

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh 7 місяців тому +3

    असली पत्रकार रबि लामिछाने दाई र हजार बराबर देखिनु भएको छ धन्यवाद जैरु सर

  • @krishanathapa7428
    @krishanathapa7428 7 місяців тому +6

    ❤❤❤❤नमस्कार सर सम्पूर्ण टिम लाई यसरी नै अघि बढ्दै जानुहाेला

  • @khatrichhetri837
    @khatrichhetri837 7 місяців тому +4

    सब भन्दा आतंकवाद प्रचण्ड हो ❤

  • @paulsubba4484
    @paulsubba4484 7 місяців тому +13

    सबै परिस्थिति हेर्दा नेपालमा बस्न सुरक्छित छैन भन्ने अर्थ लाग्छ। गुन्डाको देस हो नेपाल

  • @tikaadhikari392
    @tikaadhikari392 7 місяців тому +4

    प्रचण्ड बाबुराम नारायणकाजी महरा लगाएतले एकदिन नेपाल भित्र दण्डित हुनैपर्छ किनकी हिजो केबोले आजा के गरे यस्को हिसाबकिताब दिनैपर्छ चेतना भया जय रास्ट्र।

  • @user-ri6xc8ok6p
    @user-ri6xc8ok6p 6 місяців тому +1

    सहि भन्नु भाछ पत्रकार बिरेन्द्र जैरू जि लाई सलाम छ

  • @churamani147
    @churamani147 7 місяців тому +2

    Thanku birendra jairu sir salam xa 💓♥️🙏

  • @ONEWORLD-ww3ld
    @ONEWORLD-ww3ld 7 місяців тому +236

    सच्चा निस्वार्थ ढंगले पत्रकारिता गर्ने अपराधी भ्रष्टाचारी विरुद्ध सधैं ठाडो चेतावनी दिने रबि लामिछाने दाइको दोश्रो ब्याक्ती हुन बिरेन्द्र जैरु ❤❤

  • @user-dq9ll3rj9l
    @user-dq9ll3rj9l 7 місяців тому +4

    सलुट विरेन्द्र सर 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️✍️✍️✍️✍️

  • @nepalputra.555
    @nepalputra.555 7 місяців тому +9

    हत्यारा भ्रष्टाचार गणतन्त्र मुर्दाबाद
    राजतन्त्र हिन्दुराज्य जिन्दावाद

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 7 місяців тому +67

    Rabai sir is king of nepal full support from chitwan

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 7 місяців тому +5

      K ho King vaneko? Varkhar RAJNITI maa bambey sardai cha rabi bujekoho?? King ta RAJA GYANENDRA SHAH DEV SARKAR KO KOKHMA JANMINU PARTHEO BUJEO?? BARU RAMRO BEKTI HO RABI LAMICHHANE BUJEO??😂😢😮😅😊😢

    • @arjunbhattarai1092
      @arjunbhattarai1092 7 місяців тому +2

      त्यस्ता नाकको डाडिले केहि खुल्कयाउदैन

    • @paschimvlogs8390
      @paschimvlogs8390 6 місяців тому +1

      झाट मुजी घण्टाको किङ्ग
      खाते रबे को अन्धभक्त रैछस ।
      किङ्ग के लाई भनिन्छ ??

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 7 місяців тому +4

    कालोलाइ सेतो अनि सेतोलाइ कालो तर्क गरेर बनाउने शक्तिशाली बनेका नेताहरुबाट जनतालाई भ्रम पारुन्जेल रहुन्जेल नेपालको बिकास र समृद्धि आखिर शुन्य नै हो।३२ वर्ष देखि आजसम्म दलका नेताहरूको हालिमुहालि हुदापनि किन नेपाल एसियाको नम्बर वान गरीब नेपाल बन्यो।यस विषयमा नेता मन्त्री कर्मचारीलाई चिन्ता नभएपछि आमजनता दुखिछन।होला ८० प्रतिशत नेता मन्त्री माफिया दलाल कर्मचारीको जीवनस्तर उच्च भएको ।यतिले नेपाल विकसित भएको मान्न सकिएला त।सत्य न्याय सिस्टम हराएपछि जनताले के आशा गर्ने होला।

  • @PraneelYuna123
    @PraneelYuna123 7 місяців тому +7

    मदन भण्डारी र जिवराज अशृत ज्यु को हत्या बारे बोलौन kp ओलि किन न बोलेको ???

  • @deepakkhadka4720
    @deepakkhadka4720 7 місяців тому +2

    राप्रपा महामन्त्री ज्यु को कुरा साह्रै चित्त बुझ्यो है मालाई चाही 🙏 लौ प्रजातन्त्र र गणतन्त्रको नाममा निति सिद्दान्तलाई आर्यघाटमा सेलाएर मिलिमिली देश कंगाल बनाउने यि नालायक विदेशीका भरिया लुटेराहरूलाई प्रजातन्त्रिक गणतन्त्र या राजतन्त्र सहितको प्रजातन्त्र विषयमा जनमतसंग्रह गराउने हिम्मत छ ? आम रूपमा जनदवाब निर्माण गरि यो विषयमा प्रवेश नगर्ने हो भने अब नेपाल देश रहने अबस्था छैन ।

  • @sajgautam
    @sajgautam 7 місяців тому

    हामीले पहिले देखि भन्दै आएको आज सत्य भयो ...ती चर्तित भनिएको कलाकार हिपोक्रेसी थियो ...स्वार्थी थियो ...यस्तै कति को कति यस्तै खालको राजनीतिज्ञ , कर्मचारी र झोलेहरु नेपालमा छ्याप छय्प छन् ...जनताले बुझ्नु पर्छ, जय नेपाल

  • @magarhetauda
    @magarhetauda 7 місяців тому +6

    रेखा थापा फिल्म मा पनि चर्चा राजनीतिक मा पनि चर्चा तर बच्चा जन्माउन अमेरिका omg ❤😂😂😂

  • @user-yf7kc3pu1u
    @user-yf7kc3pu1u 6 місяців тому

    Daddy is backa rajaa👑 and rabi👑 sir ❤❤❤ congratulation welcome ☝️☝️☝️🥀🥀🌹🌹🇳🇵🇳🇵🙏🙏🙏🙏✍️✍️✍️😍😍 हामी सबैहि नेपाही ऐकं हु पुुरानाे काे अंनते गाेरै हही🙏🙏🙏🙏🙏🙏🙏👀👀

  • @kumarigautam5259
    @kumarigautam5259 7 місяців тому +1

    Rabi bhanda ramro prastoti birendra jairu

  • @raibalbahadur582
    @raibalbahadur582 7 місяців тому +4

    170002मात्रै होइन अब जन्ताले आशा गर्ने चै के यो देश मा परिवर्तन को नाममा परिवारको बात भ्रष्टाचार बात अनैतिक बात गरिब बेरोजगारीले अब यो देशमा कामै नलाग्ने हो तेसो भने

  • @sadajiban
    @sadajiban 7 місяців тому +1

    रास्वपा आऊ देश बचाऊ जय नेपाल 🇳🇵जय राष्ट्रिय स्वतन्त्र पार्टी 🔔

  • @arjunpaudel4625
    @arjunpaudel4625 7 місяців тому +4

    Rip,,rip,,rip,,rip,,rip,,kp

  • @channelsk3440
    @channelsk3440 7 місяців тому

    Birendra jairu नीडर स्वस्छ पत्रकार 🙏🙏🙏

  • @niranjankc753
    @niranjankc753 7 місяців тому +28

    Best journalist 👏 in the country

  • @premneupane4436
    @premneupane4436 6 місяців тому

    निडर ! बिरेन्द्र जैरु जी सलाम ! नमस्कार!!जय देश नेपाल!!

  • @NutanpulamiMagar
    @NutanpulamiMagar 5 місяців тому

    पूर्व राजा,का,सन्तान हरू,ले,देश,एकिकरण,को,नाममा,नेपाल का,बहुधारमिक बहुभाषिक, बहुसंकृतिक,बहुसमुदाय,मिलीबसेको,समाजलाई, अतिहिनदुबादी हरू,ले,अथवा,एकल नस्ल बादीहरूको,थिचोमिचो,भएको कुरा,सबैलाई जगजाहेर छ,सबैलाई चेतना,भया।कमेन्ट

  • @lilasubedi7366
    @lilasubedi7366 7 місяців тому +1

    Thanks alot birendra ji tapai ko ramro kam ko lagi

  • @dibashkhadka8785
    @dibashkhadka8785 7 місяців тому +14

    देशकै सबैभन्दा ठुलो घातक हुन प्रचण्ड सेरे केपि

  • @sushil7567
    @sushil7567 7 місяців тому +3

    ❤❤जय नेपाल बोल्नर मील्नेहोभने प्रच्नडको यादेशका प्रधानमन्त्री को मासु नेपालीनागरीक का भागमा एकपीस • भाग आवोस जय नेपालीलाई राजानैचाहीन्छ जय पशुपतिनाथ मुक्तिनाथ ❤❤

  • @pradipbasnyat7061
    @pradipbasnyat7061 7 місяців тому +26

    Huge respect..Great journalist

  • @gyanenadra4303
    @gyanenadra4303 7 місяців тому +8

    अब माओवादी को पतन हुन्छ र हुन जरूरी छ

  • @JivanBohara-xs8nb
    @JivanBohara-xs8nb 7 місяців тому +1

    Hajurlai salam xa sir hajurle sahi patrakarita gatnu hunxa

  • @karkiganga7284
    @karkiganga7284 7 місяців тому +8

    रेखाले जति ठुला कुरा
    गरेनि रेखाबाट जन्मने
    बच्चा नेपाली हुन्न 😂

  • @alexkhadka4475
    @alexkhadka4475 7 місяців тому +4

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु स्वार्थ बाजि हरुको देश सुध्रिन जरुरी छ नेता ज्यू हरु नत्रभने काम छैन

  • @SanuOli-ep9we
    @SanuOli-ep9we 6 місяців тому

    शाहसि पत्र कार जैरु जि लाई धेरैधेरै धन्यबाद।

  • @surendrasharma5775
    @surendrasharma5775 7 місяців тому +1

    ❤❤❤❤❤❤❤❤❤❤
    Birendra jasta 10 jana nidar byakti desh ma bhaidiye
    Desh ra nepali janatako muhar badaline thiyo
    Jay desh jay naresh❤❤❤❤❤❤❤❤❤

  • @aaryanbhusal1807
    @aaryanbhusal1807 7 місяців тому +10

    ललितपुरको पुलिस १००% होटल संग पैंसा खाएर वा कुनै नेताको फोन कलमा केसलाई लुकाउन खोजेको रहेछ भन्ने बुझिन्छ 😡

  • @user-tj1mv3sz4r
    @user-tj1mv3sz4r 7 місяців тому +1

    Very very good nispakshe patrakarita garnu hunchha birendra sir hajurko jaya hosh jaya nepal

  • @diliprana.6780
    @diliprana.6780 6 місяців тому +1

    मीठो भ्वाइस र मनपर्ने व्यक्ति ❤❤

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 7 місяців тому +3

    देश बिगार्नु मा माओवादी जति दोषी कोइ छैन , जनता लाई फसायो नि त🎉🎉

  • @user-el3oi9hm9t
    @user-el3oi9hm9t 7 місяців тому +2

    Jailu ji lai salam ,,,ek sachha ra himmtilo patrakar

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 7 місяців тому +4

    के पाच महिना सम्म पनिअनुसन्धान हुदैन कति कारण ले हो भ्रस्टाचारी पुलिस

  • @pradeepkunwar9180
    @pradeepkunwar9180 7 місяців тому +2

    Good morning from Bhainsepati lalitpur

  • @rajshrestha515
    @rajshrestha515 7 місяців тому +3

    सलाम बिरेन्द्र सर🙏💕

  • @helloimkhim
    @helloimkhim 7 місяців тому +2

    Derai ramro parastuti cha dhannebad cha❤

  • @rameshbastola119
    @rameshbastola119 7 місяців тому +20

    Very excellent tv journalist birendra jairu 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @kumarigautam5259
    @kumarigautam5259 7 місяців тому +2

    Sahi ho sarad raj ji

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 7 місяців тому +2

    धन्यवाद नमस्कार

  • @shreesapkota33
    @shreesapkota33 7 місяців тому +2

    नेपाल र नेपालीको यो दुराबस्था हुनुको मुख्य कारण भनेको ईन्डिया जस्तो सार्है दुष्ट छिमेकी अनि ईन्डोपश्चिमाको मलमुत्रमा हुर्किएका नेपालका गाॅडतन्त्रे नामका राष्ट्रघाती, हत्यारा, अपराधी, बिदेशीको भारी बोक्ने खच्चड, हली गोठाला र कमाराहरू नै हुन् ।

  • @nabinsingh8492
    @nabinsingh8492 6 місяців тому

    Yo ho ni patrakarita bhaneko good jairu sir salute xa hjr lai am Nepali Janata ko tarpha bata

  • @gomagurung4614
    @gomagurung4614 6 місяців тому

    Waaaw super Bhai👈🏼👍🏼🙏God blessed you 🙌🤲💢❣keep it up smrat you 👏

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 7 місяців тому +1

    तिमी रेखा थापा मात्र भएको भए केही हुदैन थियो तर तिमी देशको अभिनेत्री यानेकी देशको गहना र एउटा राष्ट्रिय पार्टीको केन्द्रिय नेता हो त्यसैले तिमीले देशको नाम उच्च बनाउने काम गर्नु पर्छ। बाकी बन्द कोठामा त तिमी जे गर जनतालाई केही मतलब छैन! कठै मेरो देशको नायिकाको यस्तो बिजोग 😢

  • @ramkandel8329
    @ramkandel8329 7 місяців тому +1

    ❤❤❤❤selutxa birendra jairu sir hajurko karykaram sunda daalal harulai gaauma voot maaghna aauda baadar laghtekojasto lagirakoxa❤❤❤❤

  • @mohanchand2417
    @mohanchand2417 7 місяців тому +3

    जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵

  • @akrojkhatri5384
    @akrojkhatri5384 7 місяців тому +1

    ❤ राजा सबैको साझा।।।।❤

  • @narayanbhattarai1153
    @narayanbhattarai1153 7 місяців тому +2

    Salut birendra jeru sir

  • @snehasuryabanshi7170
    @snehasuryabanshi7170 7 місяців тому +2

    सलाम बिरेन्द्र सर

  • @rajendrashahi4656
    @rajendrashahi4656 7 місяців тому +1

    Nidar ra shahasi patrakar birandra jairu❤🎉.

  • @premthakuri6865
    @premthakuri6865 7 місяців тому +4

    Balen is king 👑💖 jay balen jay nepal

  • @shivarimal8011
    @shivarimal8011 7 місяців тому +2

    नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏🙏राजा सबैका साझा राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵❤️❤️(परचनडे १७००३ को हतियारा हो अब पनि जनता हरु परचनडे को पछि लागनु भनेको देस र जनतहरु लाई धोका दिनु र देस दोरोही हुनु हो डलरी गनाउे गणतन्त्र मुरदाबाद👠👠👠👞👞👞👟👟👟👞👠👞👞👟👟👟)

  • @kiranale615
    @kiranale615 7 місяців тому +2

    Very good day new s❤❤

  • @bhagawankc-fi2qj
    @bhagawankc-fi2qj 7 місяців тому +2

    जय श्री राम 🇳🇵🇳🇵🇳🇵🧘

  • @user-pc8vs4wp7f
    @user-pc8vs4wp7f 7 місяців тому +2

  • @manchhetri5411
    @manchhetri5411 7 місяців тому +1

    Great thinking

  • @ShreeprasadLamichhane
    @ShreeprasadLamichhane 7 місяців тому +2

    सहि हो शरद राज पाठक ज्यू।

  • @dipspoudel4346
    @dipspoudel4346 7 місяців тому +1

    Queen of kollywood महानमयिका रेखा थापाको स्थान कसैले लिन सक्दैन नेपाली फिल्म जगतले कहिले पनि बिर्सन नसक्ने नाम हो रेखा थापा

  • @devprs
    @devprs 7 місяців тому +2

    ❤❤🙏🙏

  • @sunilshrestha3942
    @sunilshrestha3942 6 місяців тому

    good job sai satya ko pachi bolna birandra sir

  • @chandagautam2915
    @chandagautam2915 7 місяців тому +2

    right news sir🙏🙏🌺🇳🇵🌺

  • @sumanthakuri6631
    @sumanthakuri6631 7 місяців тому +2

    Ramro kura garnu vayo sir

  • @surendrashahi923
    @surendrashahi923 7 місяців тому +1

    बिरेन्द्र जैरु को News 24 नसुनी कैलेनी दिन छैन उहाको हुबहु शब्द शैली को fen ho

  • @aavashpant2842
    @aavashpant2842 7 місяців тому +2

    A b pant right version and right analysis

  • @DibasGotame-ry6yb
    @DibasGotame-ry6yb 7 місяців тому +4

    Birendra is alowyas king ❤

  • @narayanihumagain396
    @narayanihumagain396 7 місяців тому +1

    के प्रतिबाद गर्ने मारेकै हो अर्काको बैसाखी तेकेर सर्कार बनाउनु छ एउता गाबिस चलाउने औकात नभेको मान्छे लाई सरकार चलाउने साचो दिएपछि हुने यहि नै हो यस्मा जनता को पनि उतिकै जिम्मेवार छन गलत मानिस लाई पतक पतक चुनेर पथाउ छन

  • @madhuneupane4290
    @madhuneupane4290 6 місяців тому +1

    अब यि कुहिएका क्यान्सर दलैविच्छेका नधान प्रदेशीका बिज ,ज्यानमारा,तश्कर,भ्रष्ट देखी मानवतश्करै सम्म दलदलंका दलेएकै भएर राज्यका संयन्त्र देखी राष्ट्रिय ढुकुटीनै अाफु र अाफन्तै देखी यिनै स्वयंलाई बेचेर देशनै बन्दकी राख्दैखाने हुक्के र बैठकनै अायाेग,अदालत,राजश्व,सुरक्षा केन्द्र देखी ७७जिल्लै कब्जामा लिएर जाे मनाेमानी राजै राष्ट्रघाती कित्ताबाटै जबर्जस्त लादिएकै भएन ,साङ्केतिक रूपमा केन्द्रीय मुटुमै स्वतन्त्र बालेनले सबैदलका दलालैकाे मुटुकलेजै हल्लाउँदै सानदार जितमात्र निकालेनन् ३४बर्षै हुननसकेका काम यिनैदलालैं कित्ताकै छेकबारकै बावजुद १८महिनैमा महानगरकाे स्वरूपै शानदार चेन्ज परिवर्तन गरेर देखाएकै छन बाकी कार्यकालमा कायापल्टै गर्नेतर्फ ... जय बालेन त्यसैले अब जन्तैले चुन्ने कार्यकारी पि एम बन्नु र बनाउनुपर्छ जाे अन्य हजारौं बालेनहरूलेनै राष्ट्र राष्ट्रियता उजागर गर्दै नेपाल र नेपालीकाे पहिचान सहित अन्यै राष्ट्रकै हैसियत जाँ गएनी ठाडाे शिरले बाेल्न सकियोस् पासपोर्ट हेर्दै घृणागर्ने दलालंकाे सन्जालै ध्वस्त हा्ेस 🇳🇵नेपाल र नेपालीकै यहि हाे जाेश ❤️🇳🇵💖