आर्जु रानाले रबिलाई पक्राउ गर्छु भन्दा पुन्यले झपारे || दुर्गालाई पक्राउ गर्दै पुन्य खुशीले उफ्रीए -

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Media Taja Khabar with Aashish Nepal
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #aarjurana#rabilamichhane#durgaprasi#punya
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला 9860326282,9812802466... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो

КОМЕНТАРІ • 161

  • @gokarnaacharya6499
    @gokarnaacharya6499 Місяць тому +10

    धत पुन्ने दाइ हजुर युवा भएर दहि चिउरे कुरा गर्ने ।।। हजिर लाइ नियालि राचन । कसैको गुङान गाएर तपाइ लाइ केहि दिने वाला छैनन ।। दिन्छन त लात खप्नु होला।।। सचा देश भक्त बन्न सिक्नुस तेय्रो पि एच डि गरेर

  • @Dambarbiswokarma_560-Dailekh.
    @Dambarbiswokarma_560-Dailekh. Місяць тому +8

    छ जना भरष्ट्रारीहरु मन्त्री वनायपछि अब सरकार वाट के आस गर्नु हे भगवान अब जनता सडक मा आउनु पर्छ ।।

  • @bodhkarki4855
    @bodhkarki4855 Місяць тому +4

    भ्रस्टाचारि हरु ले सत्ता ओगाटेर बसे पछी अरु आशा गर्ने दिन कहिले आउछ

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Місяць тому +6

    पुन्य जी रबी को पाटीमा आउदा गुड हुन्थ्यो

    • @user-vw1gi4ig1d
      @user-vw1gi4ig1d Місяць тому

      दुई पास्पाेट दुई नागरिक्ता भयकाले आउनेहाे रबिकाे पाटिमा

    • @KrishnaLama-yr1hb
      @KrishnaLama-yr1hb Місяць тому

      @@user-vw1gi4ig1d त भालुको छौराको यती हो दिमाख

  • @user-cv8rg8uv1k
    @user-cv8rg8uv1k Місяць тому

    ॐ नमः शिवाय

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o Місяць тому +4

    जता मल्खु उता ढल्कु।
    कुनै अडान र नीति नभएका
    हाम्रा पढेलेखेका पुन्य ।
    रटान पढाई ।

  • @user-xl4mo1cg5j
    @user-xl4mo1cg5j Місяць тому +3

    पशुपतिमा साँढेको पूजा हुन्छ भन्ने सुनेको थिएम तर कुकुर पूजा पनि हुँदो रहेछ।

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i Місяць тому +8

    अर्जु "राना" रे ? कसरि राना हा? दुनिया-सन्सार का नेपालिले हेर्ने-पढ्ने हेड्लाइन को शब्द हरु, अशुद्ध शब्द निक्कै ख्याल गरेर लेख्ने गरौ प्लिज्! राणा हो राणा ल ? त्यो घुसखोरि राणा!

  • @gopipradhan1828
    @gopipradhan1828 Місяць тому

    तपाईं एमालेको मान्छेहो ,राम्रो काम लाई राम्रो भन्नू होस, पुन्य जि,आरजुको भ्रस्टचारीलाइ खुलेर कार्बाही गर्नु होस,भ्रस्टचारीलाइ सपोर्ट नगर्नु होस है

  • @user-bt9ix3ft6c
    @user-bt9ix3ft6c Місяць тому +1

    भ्रष्टाचारि जाेगाउने र जाेगिन बनेकाे सरकार काे के उखान गर्छौ सक्नेभय अारजुलायि पहिला कारबाहि गर नत्र गफ न छाट

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice Місяць тому

    दुर्गा, प्रसाई,को, समर्थ न, मा सबै, जनता, छौ, दुर्गा प्रसाई,को, बिरोध, मा, तपाईं, कुनै कुरा, गर्नु, मिल्दैन, दुर्गा प्रसाई सर,ले,अहीले, सम्म, कतिपय,जनता, उधार,गदै, आईरहेको,छ, तपाइँले,अहीले, सम्म, कसलाइ,उधार, गर्नु भयो,तेस कारनले, दुर्गा प्रसाई जिन्दा, बात जिन्दा बात जिन्दा बात,

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Місяць тому

    You are 100% right

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing Місяць тому +11

    आफू नेपाली लाई बिदेशी बनायेर बेच्ने अनि रबिलाई जेल हाल्ने वा जो चोर उसैको ठुलो सोर

  • @birkhaswar3472
    @birkhaswar3472 Місяць тому +3

    हजुर ले ठिक भन्नू भाे मानव बेच बिखनन गने अारजु लाई पर रासट मनत्रि बनायके कारण केपि धेरे असल बयाकति रहेछ गिरि बनदु काे फायल खाेने लागखरदा सरकार राता रात ढालियाे केपि जयानमाराे धेर् ठिक रहेछ

  • @jagdishchand7078
    @jagdishchand7078 Місяць тому +8

    रबी दाई के सुन्नू पर्यों आज आएर 😢😢😢 धेरै आसा खई 😢😢 😢

  • @rbr1253
    @rbr1253 Місяць тому

    पुन्न्य जि हावा बात बिजुली घर घर मा बिजुली रे यिनी को बारेमा पनि भन्दिनु

  • @binodbaraili7574
    @binodbaraili7574 Місяць тому +1

    यो केपी ओलीको झण्डु यो बकमफुसे कुरो गरिरहेको छ

  • @ArjunBhatta-x9j
    @ArjunBhatta-x9j Місяць тому

    मिडिया ले एउटा एना अगाडि राख्दिन पर्ने

  • @SarbajitMagar
    @SarbajitMagar Місяць тому

    योमान्छे केकुरा गरिरहेछ नेपाली जनतालाई मुर्ख बनाउने कुरा मात्र गर्छ इ सबै गफ हो

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i Місяць тому +1

    हिन्दु रास्ट नमानने के पशुपतिको नामलिएका।

  • @MitraPrasadLamichhane-qu7lp
    @MitraPrasadLamichhane-qu7lp Місяць тому +1

    पुन्य जि अयिले नै यो सरकार को प्रसम्सा गर्न हतार हुन्छ ।
    पैले यो सरकार्को कामत हेरौ भ्रष्टाचार विरुद्ध कसरी जान्छ ? ओलिको प्रसम्सा बडिभयाे ।

  • @nirmalgurung6105
    @nirmalgurung6105 Місяць тому

    बेचैन झाले शरणार्थी काण्डका मुख्य नाईकेको पोल खोल्न सकथियो भनेर र त कुनै झोलेहरु भनदैन त ? गज्जब छ बा.....!

  • @jeetkumarmoktan2548
    @jeetkumarmoktan2548 Місяць тому +2

    यो पनि फुस्केट अर्ध पागल न हो

  • @Delje960
    @Delje960 Місяць тому +2

    अर्काको मात्रा के कुरा गर्नु हो भाई तिम्रो केपीले पनि भनेको बिर्स्यो कि के हो पानी जहाज, घर घर ग्यासको पाईप, रेल कता गयो नि

  • @ramhariaryal2033
    @ramhariaryal2033 Місяць тому +2

    Timro ba ko geribhundu ko faela k hunxa

  • @nareshkhadka2378
    @nareshkhadka2378 Місяць тому +27

    बाल्कोटे को नाजायज सन्तान हो । पुण्य ।

    • @karunasubba8418
      @karunasubba8418 Місяць тому +2

      Jata malkhu utai dalku yo 😮😮😮

    • @Sanskar2938
      @Sanskar2938 Місяць тому

      यसलाई धेरै भाउ दिनु उचित छैन यो एउटा हास्यास्पद को नमूना पात्र हो

    • @rekharana1006
      @rekharana1006 Місяць тому

      😂😂😂😂😂😂😂😂😂❤❤❤❤😂😂😂😂😂😂😂👏👏👏👏💯💯💯💯

  • @lokrajdhakal2396
    @lokrajdhakal2396 Місяць тому +3

    pagal ho yo

  • @KamalprasadBhandari
    @KamalprasadBhandari Місяць тому

    यो पत्रुकारले अरु कुनै बक्ता नै पाउदैन

  • @khojonlinekhabar3355
    @khojonlinekhabar3355 Місяць тому

    यो पुण्य पहिला त माओवादी जस्तो लागेको थियो अहिले त ईमेल कहिले देखि भयो

  • @rameshsingh-bz6sk
    @rameshsingh-bz6sk Місяць тому +2

    Mukunde 2st

  • @govindniroula3002
    @govindniroula3002 Місяць тому

    किन के पि को सरकार बनाएको समयमा मात्रै पिटाई खाइरहन्छन।किन?

  • @user-df3wi5cx5k
    @user-df3wi5cx5k Місяць тому

    Kind of Hindutwa politics.

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a279 Місяць тому +1

    Jai Ghanti Rabi sir right Sahakari ❤❤❤thag hoin not right 👍👍👍 ho Sakchhau bhanne Sumeru phainesko Bharath Maharjan lai jhikaer Janatako Rupaiya deu

  • @bhupalbaraili241
    @bhupalbaraili241 Місяць тому

    Arjuko himmat xa Rabi Lai samate.. k hisab ma samate...Karan chahiyo ni..Rabi Lai samatnu vaneko agom hat halnu ho

  • @user-oz4gf9so3h
    @user-oz4gf9so3h Місяць тому +1

    Sakchu vane Durga parshin lai samatera dekauuta heram Jay Durge

  • @DambarTamang-ew5yw
    @DambarTamang-ew5yw Місяць тому +2

    hawa nuji

  • @reshambudha8814
    @reshambudha8814 Місяць тому

    ईश्वरकाे नाम उच्चारण समेत नगर्ने केपी ओलीलाई हिन्दु कार्यक्रममा कसरी
    ""प्रमुख अतिथि"""""""""
    राख्छ??????याे धार्मिक कार्यक्रम आयाेजकहरूले??????लाज लाग्दैन?????????????????

  • @alinabhandari1307
    @alinabhandari1307 Місяць тому

    जे पनि कुरा गन रहेछ पुनिय गौतम ले

  • @binodPakhrin-be2ec
    @binodPakhrin-be2ec Місяць тому +1

    Yo hadhako kura sunnu garo xa

  • @nirjaladeshar
    @nirjaladeshar Місяць тому

    Kaam bhanda kura badi hunxa

  • @khojrajsedai860
    @khojrajsedai860 Місяць тому

    तिमी पनि गतिलो मान्छे रहन्छौ बाबु कि फेल भाले जम्मै भ्रष्टाचारीले भ्रष्टाचारीहरू मात्रै मन्त्री भाले नि अनि अब देशलाई राम्रो गर्छन् त तिमीलाई राम्रो हुन्छ होला भाइ। देशलाई चाहिँ उद्योगतिमा लान्छ भाइ

  • @user-yu5xw6nd4b
    @user-yu5xw6nd4b Місяць тому

    बनाइस प्रधानमन्त्री भरसट केपि वलि गिरि बनदु टि को को खाने देसदोरोहि लाइ

  • @heeraheera1129
    @heeraheera1129 Місяць тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @archanadevkota5422
    @archanadevkota5422 Місяць тому +1

    Rabi Babu is asathya nice man Jay RSP. Fila banana time laghalcha ni 4mahina ma dherai Kam gareko Cha rabi Babu le purna ji socher bolanu jathavabi nabolanu papa lagla sathay ko jit absolutely huncha.

  • @Kts-gp7yd
    @Kts-gp7yd Місяць тому

    तेरा बाबुले लुटे फायल खाेल्ने भन्दा तेरा बाबू केपि र शेरबहादुर मिलेर सरकार ढाले लुट्ने त तेरा बाबू हरु शेरबहादुर केपि प्रचण्ड नै हुन् खाउ झाेले हाे यिनै लुटेराकाे आछि झाेलेहरुकाे काम बाबू जाेगाउने हाे

  • @basantapun3646
    @basantapun3646 Місяць тому +1

    यो १५ जिब्रे नालायकलाई जो सरकारमा आउँछन् उसैको बखान गर्छ 👎️उसको मनासय मात्र सामाजीक संजालबाट धन सम्पति कमाउनु हो🤮🤮🤮🤮

  • @MaltiJetho
    @MaltiJetho Місяць тому +1

    Radi ju chiori

  • @user-mg1px3mz8h
    @user-mg1px3mz8h Місяць тому

    Bichar Great

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 Місяць тому +1

    याेपुण्डे काम छैन ,,अाेलिकाे अरिङ्गाल।

  • @omnathsubedi5269
    @omnathsubedi5269 Місяць тому

    यो बहुला हो एस्लाइ प्रस्न सोध्ने नि बहुला

  • @jitendramagar5156
    @jitendramagar5156 Місяць тому

    Hasauxa punya daka le😂😂😅

  • @kedarkandel229
    @kedarkandel229 Місяць тому

    🕉

  • @rameshtimsina450
    @rameshtimsina450 Місяць тому

    जता मल्खु उतै ढल्कु।

  • @sujitdhakal5571
    @sujitdhakal5571 Місяць тому

    केपीकाे गुखाने झाेले पुन्ये

  • @paiyungaupalika7792
    @paiyungaupalika7792 Місяць тому

    पुन्न्ये जि को बोली त फेरियोनी होइन ?

  • @user-wv5ky4fz2d
    @user-wv5ky4fz2d Місяць тому

    केपि जस्तो नेोटंकि अरु कोही छैन।बालेनले गरेको राम्रो क कार्यको बिरोध गर्ने ,झोले भरेोटेहरु पठाए र अबरोध गर्न पठाउने अोलि माफिया भन्दाकम छैनन।गिरीबन्धुको फाईल खुल्ने डरले सरकारढाल्नेलाई सबैले बुझेकाछन्।

  • @user-uz8dn1zc3g
    @user-uz8dn1zc3g Місяць тому +2

    Ke ko jotishihunu andabhaktaharu

  • @user-yt5cn3ti1g
    @user-yt5cn3ti1g Місяць тому

    अर्जुलै पेल्दिनुपानिहालेर

  • @KamalprasadBhandari
    @KamalprasadBhandari Місяць тому

    जोकडलाई मुखुण्डो कस्तो सुहाएको।

  • @tilakkarki2729
    @tilakkarki2729 Місяць тому

    Oli ko jhole punya gautam punya ko jhole yo patrukar ho

  • @damarpun4623
    @damarpun4623 Місяць тому

    चाप्लुसी गौतम पल्टुराम

  • @manrai9509
    @manrai9509 Місяць тому

    छोरा छोरीनहुनेको केका ३ पुष्ताहुनेहो ???????????? के पी बाको १ पुष्ताकोलागीमात्र होनी होईन ?

  • @sunitarai8428
    @sunitarai8428 Місяць тому

    Arjule rabi lai pakrau garne karan xa vane pakra tar binakaran pakre arjuko jgata luxna tayar janata vrastacharnilai xaddaina janatale

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 Місяць тому

    दास पुन्य

  • @user-ue2vf7wr9u
    @user-ue2vf7wr9u Місяць тому

    पुन्य गौतम जि के पि वलि पनि गिरिबन्धु टि ईस्टे घोटालाको नाईके भन्छन त । तपाईं लाई थाहै छ राति १२ बजे सर्कार ढालेर बनेको सर्कार होनित । जनताले एमालेलाई बहुमत दिएर सर्कारमा जानू भको होर ठुला गफ गर्ने ।

  • @bashurajbanshi9271
    @bashurajbanshi9271 Місяць тому

    Kp Ko nayazaj aaulad na paryo ….

  • @dependralamichhane4727
    @dependralamichhane4727 Місяць тому

    लाज छैन आरजु जि,सबैभन्दा पहिला आफू लाई छानबिन गराउन दीनुस किनकि आफू सफा भएर अरुलाइ पोल्न मिल्छ नत्र यो बेकार को भाषण ले केही गर्दैन।

  • @tilakbahadurkhatri3127
    @tilakbahadurkhatri3127 Місяць тому

    Punnya ji Giribandhu teeam ko programme ma ta dubo ko mala khada galavari katisuhayekoho

  • @user-wv5ky4fz2d
    @user-wv5ky4fz2d Місяць тому

    केपिको अन्धभक्त रहेछन् पुन्ष

  • @gajendralamichhane53
    @gajendralamichhane53 Місяць тому

    झारेझोले झुनडु,पचारिसट,लाइ माला लगाइदिने मुसामनुसय,पनि हुदा रहेछन गाठे,बिचरा नेपाल आमा

  • @balramchaudhary3511
    @balramchaudhary3511 Місяць тому

    Vik,,magane,,chor,,ko,,dam,,chh,,durga,,ji,,shamatt,ne

  • @right2liveworld478
    @right2liveworld478 Місяць тому

    Chheparo pani daraucha..punya gautam sanga..ranga badalna😂😂😂😂😂😂

  • @user-nj4xk8vn6d
    @user-nj4xk8vn6d Місяць тому

    bikas ko namma kholyatt paryo

  • @takgurung8196
    @takgurung8196 Місяць тому +1

    Pagal rip

  • @humgurung7361
    @humgurung7361 Місяць тому

    खोक्यो खोक्यो पुन्यले,ओलि र अर्जुको केमिस्ट्री खुब मिलेपछि के हुन्छ ??उहि हो सानो भ्रष्ट अनि ठुलो भ्रष्टाचारी कुरो यही नै हो।

  • @kumarmagar5501
    @kumarmagar5501 Місяць тому

    यो मुले गोरु ओलि को झड्केलो हो।

  • @gurungcyanide117
    @gurungcyanide117 Місяць тому

    Hasayo joker le, kahile bata communist le Bhagawan manna?

  • @nabarajpandey5200
    @nabarajpandey5200 Місяць тому

    यो जोकर को कुरा कस सुन्छ हो ।

  • @user-uz8dn1zc3g
    @user-uz8dn1zc3g Місяць тому +1

    Timra uttanopareka deuta le ra timra andha jotishi ka timi andhobhakta

  • @MohanGhimire-jx1ud
    @MohanGhimire-jx1ud Місяць тому

    Punny jyu partijole cause midiya ma najau khurap ati pakka

  • @RajanMagar-jn7wz
    @RajanMagar-jn7wz Місяць тому

    Yo pani bahula bhaisakecha..kp ko ho jantale chinisake. Kp Gita gayar Gali khadaibas bahula

  • @parkashtamang2225
    @parkashtamang2225 Місяць тому +1

    Good job 👍👍

  • @khattrirc6340
    @khattrirc6340 Місяць тому

    Yo dahi chure punye lai jel hal

  • @bhubanisubedi6980
    @bhubanisubedi6980 Місяць тому

    Yo sarkar sambidhanko biparit banayar paxi nyalayle badar garer feri congress lyaune raspati ramchandarko khel ho rastpati galti gareka xan

  • @babukrishnakhadka3124
    @babukrishnakhadka3124 Місяць тому

    Yeslai yo chasma kasle diyexa?

  • @ramadhikari591
    @ramadhikari591 Місяць тому +2

    Gangato🎉

  • @Southkorea2024
    @Southkorea2024 Місяць тому

    त मुजि झोले होस ।।।

  • @GreaterNepal595
    @GreaterNepal595 Місяць тому

    हे पत्रुकार कुन स्कुलमा पढेको छि छि डलर कमाउने लोभमा राणा लाई राना रे 🍌

  • @user-to4hp8mk6q
    @user-to4hp8mk6q Місяць тому

    यो पागलको अन्तर्वार्ता लिने पनि
    महापङ्गु हो ।

  • @SanjibPhiyak123
    @SanjibPhiyak123 Місяць тому +2

    यो पूण्य गौतम भन्ने मान्छे दैछिउरे हो

  • @jyotirai547
    @jyotirai547 Місяць тому

    Timro KP Oli le Rashtraghat, bhrashtacharko Mahanayak ko roll garne bahek k nai garxa Ra???????? Ahile Giribandu & Bhutani Sharanarthi le nai PM baseka hun.

  • @Rakesh6168
    @Rakesh6168 Місяць тому

    Kale kale milera khau bhale

  • @rajuranabhat5258
    @rajuranabhat5258 Місяць тому

    Haina hau punya sir yeo world ko kun country ko king hunuxa ra tati dhyari baal dinu hunxa patrakar ji.......

  • @user-jq2rn5of7l
    @user-jq2rn5of7l Місяць тому

    Maha ko Dahi chiure racha yo phata manche ta

  • @user-qf8wo9yk6j
    @user-qf8wo9yk6j Місяць тому

    यो दुई कउडिको आईमाई अर्जुलाइ कस्ले मन्त्री बनयो?

  • @aasabasel2984
    @aasabasel2984 Місяць тому

    Are PHD wala bhrasta ra Des lutera ko agadi ashal manche kahan huna dinchaura

  • @nepalnepal3377
    @nepalnepal3377 Місяць тому

    yo.khe.pani.kepi.ko.jole.rhexa.vagwn.ko.samne.baser.y.khelae.kep.ko.wkalat.garn.lajlagen.khate

  • @ramkaransah254
    @ramkaransah254 Місяць тому

    Bhrast KP Oli & Sher Bahar Deupa lai ke Garla? Ramesh Lekhak le & Yogesh Bhatarai le
    Bhrastachari, Comision Tantra', Anyaya, Atyachar saving agreement of current Kangress & Amale for making collision Government.
    GB Rai khoi Pakrela? How much time ?
    Bhasan less, work more like Balen
    Sabai Bhrast Neta, people, Karmachari, patrakar, or any other should send in Jel, take action against all of them, open their file old or new, Shuvkamna chha Rabi, Sumana, & Balen Lai to make Nepal better. God bless them.
    Om Namahshivaya 🙏💒🦜🇳🇵Jay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa Nidhan, Jay Shiv Guru, Om Namah Shivay, Jay Shakar, Shambhu Kailashpati Bhagawan ko Jay Hos

  • @user-ce2tx1wb6w
    @user-ce2tx1wb6w Місяць тому

    Kasto bachha jasto kura gareko key vayko ho? Khee tahha chyna time haru pagal ho rabi sir ley kasare Padang sakinchha key vayko ho tahha chyna

  • @krishnakarki770
    @krishnakarki770 Місяць тому

    यो पुन्य ता आधा पागल हो जतापटी जे पनि बोल्छ