काठमाडौंको फोहोर बालेनको टाउकोमा मात्रै किन ? मुख्यमन्त्री भन्छन्- जिम्मेवारी हाम्रो होइन

Поділитися
Вставка
  • Опубліковано 6 чер 2022
  • काठमाडौंको फोहोर बालेनको टाउकोमा मात्रै किन ? मुख्यमन्त्री भन्छन्- जिम्मेवारी हाम्रो होइन | Sidha Kura | EP - 106
    #SidhaKura #RabiLamichhane
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 891

  • @bipinbk377
    @bipinbk377 2 роки тому +404

    बालेनलाइ असफल बनाउन लागी परेका छन यी नेता र नेताका झोलेहरु सबै जनता पत्रकार अभियान्ताले साथ दिन जरुरी छ 🙏🙏

    • @One-OH-1
      @One-OH-1 2 роки тому +1

      Tyo ta ho..specifically sabai le afno thau bata k k garnu parla…tyo kura ko chai advocate garau na baru

    • @ishworiadhikari1495
      @ishworiadhikari1495 2 роки тому +5

      सहि कुरा गर्नुभयो सर लाई धन्यवाद

    • @sanilrai8324
      @sanilrai8324 2 роки тому +2

      Sahi kura

    • @rasmekhadka5441
      @rasmekhadka5441 2 роки тому

      @@ishworiadhikari1495hami sabaile sath diuprax

    • @manjubastakoti6502
      @manjubastakoti6502 2 роки тому

      7oo4

  • @sagarmathaonlinetv5342
    @sagarmathaonlinetv5342 2 роки тому +4

    अब रबि जि प्रधानमन्त्री बन्नुपर्छ अनि मात्र यो देश नेपाल बन्छ।जय रबि लामिछाने।सलाम छ।
    मुख्यमन्त्री राजीनामा दे।

  • @bikrampokharal1254
    @bikrampokharal1254 2 роки тому +12

    रबि दाइ को १० मिनेट को भासन सुन्न भए पनि सधै आउछु क्या मज्जा आउँछ दाइ को कुरा सुन्न 😍😍😍😍 मैले नेपाल मा मान्ने भनेको मात्र रबि दाइ र अपील त्रीपाटि हो 😍😍😍

  • @lokeshbc5833
    @lokeshbc5833 2 роки тому

    सबै कुरा यो कार्यक्रम ले स्पस्ट हुन्छ र रबि दाई को पावर फुल आवज ले दिन्छ

  • @3336digital
    @3336digital 2 роки тому

    नेपाली पत्रकारहरु मध्यको नायल रबि लामिछाने 100%।

  • @gitapaudel9741
    @gitapaudel9741 2 роки тому

    धन्यवाद सिमाशुरच्छित शशस्त्र प्रहरीबल लाई

  • @shreedharbk7532
    @shreedharbk7532 2 роки тому +62

    मलाई लाग्छ यो पहिलो अबरोध हो बालेन लाई तर उनी बालेन हुन साथमा अर्को युबा सुनिता पुर्ण बिश्वास छ हिम्मत हार्दैनन सफल हुनेछ जनताको साथ छ केही झोलेहरुले बिरोध गरेर केही हुदैन

    • @helloroman4452
      @helloroman4452 2 роки тому

      Pakka ho 👈 vhanne hamlae laeraxa, Halka Sena ko Naam misuse tarikale misaiyo 👈senako Naam MAA emotional support liyara balen sir ko charitra hatya karani motiv paiyo 👈

  • @ghumanteramstha1046
    @ghumanteramstha1046 2 роки тому +1

    Rabi sir अब आउने संसदीय चुनावमा नयाँ पाटि खोलेर आउन पऱ हामी काठमाडौं बासी सहयोग गरछौ

  • @puskalsharma5638
    @puskalsharma5638 2 роки тому +52

    सबै सधै राम्रो कुरा अाजको सुरुको भनाइ रबि जि अाफ्नो अतित सँझियको मा झनै खुसि लाग्यो

  • @khushidahal6985
    @khushidahal6985 2 роки тому

    सुरुवात को भनाई ले मन छोयो रवि सर🙏🙏🙏🙏

  • @kailashpudasaini4502
    @kailashpudasaini4502 2 роки тому

    रबि संर हजुरलाई धेरै धेरै धन्यवाद ।

  • @sandhyabartaula1408
    @sandhyabartaula1408 2 роки тому

    सुरु को भनाइ चै दमदार छ है रबि दाइ को

  • @shyamgahatraj8463
    @shyamgahatraj8463 2 роки тому +10

    जे होस राम्रो दिनु हुन्छ के सुरुको 5/7 मिनेट चै हाम्रो रबि दाजुले❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @indragurung1512
    @indragurung1512 2 роки тому +15

    शुरुवातको भाषण कडा आयो रबिसर खुशी लाग्यो😂🙏

  • @baburamaryal4742
    @baburamaryal4742 2 роки тому

    रबि सर अनि हजुर्को सम्पुर्ण तिम लाई सम्मान छ

  • @kawarroshnan7934
    @kawarroshnan7934 2 роки тому

    रबि सर हजुर स्वतन्त्र बाट आउनु हामी जनता ले साथ दिन्छौ हस्👌🙏।

  • @skumartamang5112
    @skumartamang5112 2 роки тому +6

    सलाम छ ती वीरहरुलाइ यसैगरी अघि बढनु!हाम्रो देशको एक टुक्रा भुमि पनि मिच्न दिनु हुँदैन यी भारतियहरुलाइ!

  • @madhavdulal639
    @madhavdulal639 2 роки тому

    मुख्यमन्त्रीको योजनानै बालेनलाई फेल गराउने रैछ।

  • @kpmgr123
    @kpmgr123 2 роки тому +72

    आए म पनि साउदी अरेबियाको बेडबाट पल्टेर हेर्दै छु।
    अब यो कार्यक्रमबाट धेरै स्वतन्त्र जन्मनुपर्छ। तब मात्र कार्यक्रमले साकार पाउनेछ।

    • @laxmikumarshrestha2481
      @laxmikumarshrestha2481 2 роки тому

      यो त एउटा थाहा भएको कुरा हो यो छुटेका मान्छेहरु मध्ये कति तसरी नै सिफारिस गरेको हुन सक्छ सोधी खोजी गरे थाहा हुन सक्छ हजुर ?

    • @ushakhadka716
      @ushakhadka716 2 роки тому

      god bless u brother

  • @rawalkrishna2961
    @rawalkrishna2961 2 роки тому +18

    रबि सर त भगवाननै हाे यार नभेटे पनि सिधाकुरामै देखिन्छ भगवान यार जय नेपाल

  • @meseeamrai898
    @meseeamrai898 2 роки тому

    सलाम छ शशस्त्र प्रहरिका शहासी जवानहरुलाइ

  • @sakurasakura4328
    @sakurasakura4328 2 роки тому +1

    रबी सर ले पहिले देखी नई बालेन साप को सपोर्ट गरनु भएको हो बालेंन ले जितनुमाँ रबी जी को पनी महतोपूण योगदान रहेको छ

  • @madhavkarki6117
    @madhavkarki6117 2 роки тому

    नमस्कार रबि सर 100 सहि भनु भयो मेरो सलाम छ हजुर्लाई जय रबि सर जय

  • @dharambahadur7485
    @dharambahadur7485 2 роки тому +3

    अब हेर्न सुरु गरीयो सिधा कुरा जय रवि दाई जय नेपाल,,great work

  • @boynextdoor1601
    @boynextdoor1601 2 роки тому +14

    बालेन को लोकप्रीयता सङ्ग डराएर उनलाई काम गर्न नदिइएमा जनताले एक एक नेता मन्त्री, जन प्रतिनिधी लाई लखेटी लखेटी काट्नु पर्छ!

  • @dipakchhetri9829
    @dipakchhetri9829 2 роки тому +56

    एकमात्र कार्यक्रम सिधा कुरा साथमा रबि दाइ जसले जनताको मन मुटुमा बस्न सफल हुनुभएको छ।

  • @rabinkanxa11
    @rabinkanxa11 2 роки тому +8

    बालेन लाई असफल बनाउन केही नेताका झोले कर्याकर्ता को चलखेल रचिएको हो रबि सर

  • @santoshkhanal5480
    @santoshkhanal5480 2 роки тому

    झोले कार्यकर्ताहरु सबै मिलेर बालेन लाई बिगार्ने नियत हुँदैछ सबै युवा मिलेर बालेन लाई साथ सपोर्ट गरौं पाटीका झोले लाई जरै बाट उखेलेर फालौ
    जय नेपाल

  • @bamreltechnical7389
    @bamreltechnical7389 2 роки тому +95

    नेपाल को कानुन दैबले जानु न आफुले गर्ने न अरुले गरेको देख्न् चाहाने यस्तौ घृणीत सोच ले गर्दा हो देशले मुहार फेर्न नसकेको ❤🙏🙏🙏🇳🇵

  • @hhyyfg9328
    @hhyyfg9328 2 роки тому

    नमस्कार धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई

  • @acjoshi.7528
    @acjoshi.7528 2 роки тому +69

    नमस्कार सिधा कुरा टिम जय ग्यालेशि फ्रो के जय नेपाल।।।।❤❤❤🎉

  • @amitpulami9033
    @amitpulami9033 2 роки тому +35

    नमस्कार रवि सर।🙏आहा अत्यन्तै समय सान्दर्भिक कुरा उठान गर्नुभयो सर।🙏🌹🇳🇵

  • @shortsotibajgai4094
    @shortsotibajgai4094 2 роки тому +5

    🎉 रबि दाइ हजुरलाई धेरै धेरै धन्यवाद

  • @bharatoli5009
    @bharatoli5009 2 роки тому +39

    यो नेपालमा कस्तो कानुन हो?एउटा नगरपालिकाको मेयरको मात्रै जिम्मेवारी हुने भए??त्यो शहरी बिकास मन्त्री किन चाहियो??

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +13

    बालेन साह जिन्दावाद ✊✊

  • @jaya6453
    @jaya6453 2 роки тому +2

    अबको चुनाबमा उठनुपर्यो रबि सर।
    अब राजनीतिक पार्टी बाट बिस्वास उड्यो।
    आफ्नो लागी नभएर देश र गरीब जनताको मुख हेरेर भए नी लौ यो रिस्क लिनुपर्यो ।
    १००% जित्ने ग्यारेंटी छ।

  • @susheelamaid8780
    @susheelamaid8780 2 роки тому

    नमस्कार रबि सर एक्दम सहि कुरा हो सर हजुर लाई धेरै धेरै धन्यवाद सर होनि सर🙏🙏🙏🙏🙏💯

  • @maniramsubedi5179
    @maniramsubedi5179 2 роки тому +14

    नमस्कार सिदा कुरा अल टिमलाई ।। आज किन अलि ढिलो आयो सिदाकुरा?? बालेन लाई असफल बनाउन को लागि भित्री रुप मा नेताहरु लागेको देखिन्छ जन्ता सचेत हुनु पर्छ अब ।।

  • @ramjinovember4318
    @ramjinovember4318 2 роки тому

    सलाम छ सस्त्र प्रहरी लाई 🇳🇵🇳🇵🙏🙏👍👍
    Go back india

  • @nepalr_k_nvlog4957
    @nepalr_k_nvlog4957 2 роки тому +7

    Thank you so much Rabi sir
    And your Team

  • @deepkandel11
    @deepkandel11 2 роки тому +83

    everybody need to help and support balen..he is energetic with clear vision

    • @angelagaire5348
      @angelagaire5348 2 роки тому +5

      I agree 👍

    • @bookworms5656
      @bookworms5656 2 роки тому

      teii energetic manxey laii jarnaw janta haru lamkinxan ....garnaw kojney laii support kasley dinxaw nepal ma vision clear vayepani

    • @avishekkumal1640
      @avishekkumal1640 2 роки тому

      Sure

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +68

    पदमा बसेर जसले देसको लागि हानि नोक्सानी काम गर्छ चाहे राजा होस तेसलाइ सिधै नेपाली जन्ताले पद बाट बर्खास्त गर्नु पर्छ ।

  • @santoshdahal7631
    @santoshdahal7631 2 роки тому

    मुख्खे मन्त्रि भनाउदो मुख मात्रभयको रहेछ मुखअाखा भुटेको हुनु पर्नेथियो र छ यो कोहिसन सोध्ने ग्यलेक्सि होल टिम्लाइ नमस्कार 🙏🙏🙏🙏

  • @ajkchannel4596
    @ajkchannel4596 2 роки тому

    Yes sasatra harulai ra hjr lai salam xa rabi sir🙏🙏🙏💞❤️❤️❤️

  • @Saliinamgr
    @Saliinamgr 2 роки тому

    🇳🇵🇳🇵🇳🇵🇳🇵सारा नेपालिको आवाज मात्र सिधा कुरा with rabi sir thanks

  • @sushilyadav7060
    @sushilyadav7060 2 роки тому +15

    Nepal ko real hero Rabi sir namaskar !

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 роки тому +8

    🙏🙏🙏🙏NAMASTE RAVI SIR, GREAT JOB SIR, MY FAVORITE PROGRAMME SIDHA KURA.

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 роки тому

    Rabi dai ko jaya hos🙏🙏😍😍😍🌹🌹

  • @dineshrai4720
    @dineshrai4720 2 роки тому +1

    राम्रो गरो ससत्र जय होस सलामछ

  • @chandrabc1984
    @chandrabc1984 2 роки тому +23

    फोहोर फाल्दैन अब फोहोर बाट ग्यास बन्छ,ब्यबस्थापन हुन्छ तपाईं हरु काम गर्न नदिने अनि हल्ला गर्ने

  • @chakrasharkee7672
    @chakrasharkee7672 2 роки тому

    रबि दाइ

  • @prakashsaud8675
    @prakashsaud8675 2 роки тому +1

    wow great memory ravi dai

  • @Tqkendqrbista8300
    @Tqkendqrbista8300 2 роки тому

    हामी सबै युवा हरु वालेन को सातमा छौ

  • @harishrestha4812
    @harishrestha4812 2 роки тому +6

    धेरै राम्रो प्रस्न सोध्नु भएकोछ मुख्य मन्त्रि जी लाई रवि जी धेरै राम्रो ... .

  • @keshabgurung1664
    @keshabgurung1664 2 роки тому +2

    होहो एकदम ठीक हो रवि दाई बलेन दाईको टाउको मात्र हो यो नेता भनाउँदाहरुले फोहोर थुपार्न लागेको

  • @pritamgurungyatra
    @pritamgurungyatra 2 роки тому +3

    मुख्य मन्त्री ज्युमा कामको होईन राजनीतिको गन्धको महसूस भयो । राजनीति होईन अब देशलाई बिकास र समृधि चाइएको छ । 🙏

  • @anishshrestha7671
    @anishshrestha7671 2 роки тому

    रबि दाइलाई नि राजनितीमा आउन आग्रह गर्दछु।

  • @buddhisagar5778
    @buddhisagar5778 2 роки тому

    बालेन शाह काम गर्न नदिने स्वान्त्रया गर्दैछन् यि हुराण हरु अादिणिया रबि लामिछाने दाइ बालेन लाइ काम गर्न मिल्ने बातारण बानाउ मेराे अाग्रह छ हजुर लाइ

  • @hiralama5311
    @hiralama5311 2 роки тому +3

    Rabi sir pradanmantri herna chahane jati yata hajir garauta hjr 🙏🙏🙏🥰🥰

  • @jajarkotkuseonlinetv988
    @jajarkotkuseonlinetv988 2 роки тому

    सबै भन्दा ठूलो काम नेपाल प्रहरी लाई सलाम छ ✊✊✊✊

  • @tikathapa4689
    @tikathapa4689 2 роки тому

    सलाम छ नेपाल आमाको छोरा नेपाल शस्त्रर प्रहरीहरुमा ✋✋✊✊🙏🙏

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому

    सहि कुरा रबि सर

  • @omkarmagar3232
    @omkarmagar3232 2 роки тому

    एक ठाउँको फोहोर अर्को ठाउँमा थुपारेर समस्या को समाधान हुँदैन।

  • @sauravrijal723
    @sauravrijal723 2 роки тому

    जय शसस्त्र प्रहरी❤️

  • @dhanniroula3255
    @dhanniroula3255 2 роки тому +13

    रबि दाई🙏🙏❤❤रबि दाईको कार्यक्रम नहेरी निन्द्रा नलाग्ने बानी बस्यो❤️हाल युएई आबुधाबी, फलामे खाट मा पल्टेर हेर्दै छु🇳🇵🇳🇵🇦🇪🇦🇪🙏🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +25

    नेपाल मा जसले राम्रो गर्छ तेसको खेदो गरेर छाडछ हो यै भएर हो हामि नेपालीहरु सधै रुनुपर्ने दुख पाउनु पर्ने ।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 роки тому +2

    उत्कृष्ट प्रोग्राम

  • @debendragc2847
    @debendragc2847 2 роки тому

    आम नेपाली जनता अनी हामी प्रदेशी नेपाली जनताको दरीलो आवाज रवी दाइ । बालेन शाह लाइ साथ दिनै पर्छ।

  • @prakashsipali2217
    @prakashsipali2217 2 роки тому

    🙏🙏🙏🙏जय रबि दाई 👍️👍️👍️👍️

  • @bijaybalami1426
    @bijaybalami1426 2 роки тому

    नेपालको सिमानामा नेपाल आर्मी चाहिँ पठाउन नमिल्ने हो र भन्या ? सशस्त्र प्रहरिलाइ त हेप्दो पो र छ यार। सलाम छ सशस्त्र प्रहरी ज्युहरु

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh 2 роки тому

    हृदय देखिनै सलाम छ सम्पूर्ण टिमलाई !!!

  • @prakritidhami1909
    @prakritidhami1909 2 роки тому +1

    Aaha gajab badhiya atyantai dherai utkrist videyo dhannewad chh Rabi sir

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 2 роки тому +1

    जय रबी जय नेपाली 👌👍💪💪

  • @bibasgauli1779
    @bibasgauli1779 2 роки тому +1

    Good talking Rajendra sir..

  • @MRPROTEXGAMING
    @MRPROTEXGAMING 2 роки тому +101

    Balen Shah लाई काम गर्न नदिने सडन्यन्त्र भइरको छ..😡😡😡
    चोर नेता हरू फोहोर मा राजनीति गर्दै छन् 😡

  • @mahengurung528
    @mahengurung528 2 роки тому +8

    This league of own... respect 🙏.... alls give goods news... keep support new youth... aba youth lay banaunay ho... slowly but b strong....lots of like n support

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 2 роки тому

    सुरुकाे कुराले मजा अायाे

  • @dhiranrai5934
    @dhiranrai5934 2 роки тому

    नमस्कार रवि सर
    तपाईको काम लाई सलाम छ म मलेसिया देखि ,,हेर्दैछु

  • @shubhadulal5199
    @shubhadulal5199 2 роки тому

    सही कुरा गर्नु भयों रबी दाई यहाँ आयका महिला हरूँ लाई नेपाल जान खासै रुचि भयको देखीन मैले पनी

  • @dansirantiwari4489
    @dansirantiwari4489 2 роки тому +1

    Namaskar daju best of luck daju all time

  • @chandrabohra4711
    @chandrabohra4711 2 роки тому

    सस्र प्रहरी लाइ सलाम छ

  • @shailendrarimal3712
    @shailendrarimal3712 2 роки тому +1

    बोलेर मात्र भएन रवि दाजु
    अब आफैँ राजनितिमा आएर काम गर्नुपर्यो

  • @sundarkarki10
    @sundarkarki10 2 роки тому

    बालेनलाइ असफल बनाउन लागी परेका छन यी नेता र नेताका झोलेहरु सबै जनता पत्रकार अभियान्ताले साथ दिन जरुरी छ

  • @thaparohit5618
    @thaparohit5618 2 роки тому

    मुख्यमन्त्री को जिम्मेवारी नभए पनि नेपालि जनताको साथ सहयोग सधै रहने छ बानेल शाह लाई कस्तो कानुन लाज लाग्छ आज त्यहाको जनता को माग पुरा हुन आवश्यक छ फोहोर ले मानिस मा पर्न असर पर्थी सरकार को ध्यानाकर्षण हुनु पर्छ।

  • @deepaacharya1688
    @deepaacharya1688 2 роки тому

    Sahi prasna Rabi ji

  • @dalbahadur1694
    @dalbahadur1694 2 роки тому

    सलाम छ

  • @albertdevaka1588
    @albertdevaka1588 2 роки тому +73

    Let's support for Our Dear Mayor Balen . Dirty politicians must be thrown away in the dumping side and go ahead Mr. Balen .🥰

    • @punyagautam2207
      @punyagautam2207 2 роки тому +1

      वहा कति सजिलो सग भन्नू भएको हजुर घरको अगाडि काठमाडौं बाट संकलन हुने दैनिक 1100 सय टन भन्दा बढी फोहोर फाल्दा कस्तो होला सम्जीनुहोला अनि काम गर्न दिने न दिने भन्न्नु होला...?

    • @One-OH-1
      @One-OH-1 2 роки тому

      Kasari support garne? Kei idea cha ki sir ko?

  • @ratnakhatri6991
    @ratnakhatri6991 2 роки тому +6

    एउटालाई मनायो फेरि अर्को झोलेहरु आन्दोलनमा निस्किन्छ्न । बालेन्द्र साहलाई सफल हुन नदिने राजनीति ।

  • @dikilamapakhrin7109
    @dikilamapakhrin7109 2 роки тому +8

    Ravi Sir you’re 200 percent right🙏🙏🙏

  • @susannewar1734
    @susannewar1734 2 роки тому

    सिमा मा खटिएका ए.पि.फ टोली लाई सलाम छ । यो कदम हर सिमाना जोडिएको क्षेत्रमा हुन आवश्यक छ।

  • @bharatghimire6239
    @bharatghimire6239 2 роки тому

    Best program

  • @trullynepal4941
    @trullynepal4941 2 роки тому

    फोहर व्यवस्थापन महानगरको मात्र होइन, प्रदेश सरकार, संघिय सरकार सहरी बिकास मन्त्रालय को पनि हो। जिम्मेवारी हाम्रो होइन भनेर पन्छिन खोज्ने यो स्वाठ मुख्यमन्त्री तलब भत्ता, सुबिधा खान मात्र मुख्यमन्त्री भएको हो बज्र स्वाठ? रात पछी दिन आउछ अब हामि जनता को दिन आउदै छ, हेर्दै गर मुला साग कसरि तिमीहरुलाई केलाइन्छ, पखालीईन्छ, र ढुङ्ग्रोमा गुन्द्रुक खादिन्छ। ऐया अपनी भन्न पाउदैनौ नरक का पिसाच हो।

  • @anitabhandari1403
    @anitabhandari1403 2 роки тому

    कुरा रामरा काम छेेन यी मनत्रि हरु

  • @sabinrai5945
    @sabinrai5945 2 роки тому

    Great rabi dai 🙏🙏

  • @youthnepal224
    @youthnepal224 2 роки тому +3

    गणतन्त्र भनेकै
    अपराधी हत्यारा पोष्ने
    गरिब र निमुखालाई ठोस्ने
    पासो बन्यो जय होस नेताकार्यकर्ता को

  • @bimalendrakarna8471
    @bimalendrakarna8471 2 роки тому +5

    Ravi lamichane is rhe top 1 journalist of nepal 👏

  • @eleem9066
    @eleem9066 2 роки тому +3

    बालेन लाई सहयोग गर्णु हाम्रो धर्म हो धर्म गर्न नछोडौ🤞

  • @ramugiree798
    @ramugiree798 2 роки тому +2

    नमस्कार रबि सर जय गेलेक्सी

  • @kumarprem7192
    @kumarprem7192 2 роки тому

    Great program sidhakura

  • @mishravlogsnepal99
    @mishravlogsnepal99 2 роки тому

    काठमाडौं मात्र कुरा गर्छन मन्त्रीले त हामी नुवाकोट चै फाेहाेरकाे हावा खाने काठमाडौं चै साेच्छ हावा खाने मन्त्रीको कुरा बुझन गाराे छ अाफ्नाे घमण्ड मात्र देखाउछ कसले बनायकाे मन्त्री पानी खायसि पधेराे बिर्सने याद गर्नु मन्त्री जनताले चाहे भने दुई दिनमा मन्त्री फुगाल्छन जनता भेडा छैन धेरै बालेन जन्मेकाे छन याद गर्नु धम्मि जस्तो साैलिमा नबाेल्नु पाबर भनेकाे बत्ती छाैन जेल हाे बत्ती गयसि पाकर सकिन्छ याद गर्नस बत्तीको सुईज जनताकाे हातमा छ युवा अब निदायर बस्दैन ।।हाल साउदि अरब