आफ्नो भाषा नजान्ने अर्कालाई सराप्ने ? किराँतधर्मको मर्म नबुझी जातीय कुरा उठाउने ? || YOHO BAHAS ||
Вставка
- Опубліковано 13 лис 2023
- 🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Dr Chandra Kumar Sherma
HOST: Jibram Bhandari
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Rajendra K.C, Sudan Dahal, Bijay Ghimire
MCR : Basanta Saud, Suresh Paudel, Subash Rai
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#JAY_SHAH #JIBRAM_BHANDARI #YOHO_BAHAS
Copyright © 2023 YOHO TV. All Rights Reserved.
हे भगवान हामी कति धन्य छौ आमा ब्वा प्रती उच्च सम्मान छ धन्न जन्म दिनुभो र पो यति विद्वान चन्द्र कुमार शेर्मा ज्यु भनाइ सुन्न पाइयो
गुरु तपाईंको बिचार स्वागत याेग्य छ,यस्ता महान बिचारकहरुकाे जन्म नेपाल अामाले गराई रहनु हाेस ,जस्ले समाज ब्यबस्थापन सहज हुने बिश्वास लिन सकिन्छ।तपाईंलाई सलाम छ,धन्यबाद।
गुरुकाे ज्ञान ५० प्रतिशतले बुझे देशमा शान्ति र समबिर्ध आउने छ।
गुरुको कुरा सुनेर धेरै वर्ष पछि कान पनि पवित्र भयो।🙏🙏❤️❤️
मान्छे को मन भवाना अनि बिचार कति मिठो छ। दया माया अनि प्रेम ले भरिएको हजुरको आत्मा भित्र सधै इश्वर को बास रहोस। जय नमन चद्र कुमार गुरु🙏❤
सहि कुरा गर्नु भो किराँती गुरले❤
डाक्टर साबको भनाइ एकदमै सहि लाग्यो !!!!
🙏 🙏 guruji hajur ko knowldge lae salute cha 🙏
जब जब धर्मको विषयमा छ्लफल हुन्छ तब तब मेरो मनमा "मानवता र मानव सेवा भन्दा कुनै धर्म ठुलो र महत्त्वपूर्ण छैन " भन्ने कुरा आउछ । वाकि सबै रितिरिवाज मात्रै हुन् 🙏🇳🇵
Yo ghamanda GRN chahi kun school bat siknuvo? Janna chahanchhu siknux malae
अदभुत महा ग्यानी गुरुदेब हजुरको जय हो हरहर महादेब
Jay Kiratishower maha dev … sewaroo ❤❤❤ to you all… jay maha dev…😊😊😊😊🎉🎉🎉🎉🎉…..
यी बुढासँग जगमान गुरुङको जस्तो ज्ञान र आत्मविश्वास छैन । प्रश्नको ठोस जवाफ दिनै सक्तैनन् ।
Knowledge ko bhandar hamro guru
बहुत सान्दर्भिक मार्मिक बिचार अनि उच्चतम सिद्धान्त अनि मार्ग दर्शन
चकुसे को सानदार जबाफ।साँच्चिकै बौद्धिक जबाफ।सेवारो।
नेपाललाई बचाउने नेपालीले हो तर त्यो नेपालीको भेशमा बिदेशीको भारी बोक्ने नेपाली होइन । राजा स्वचालित हो भने नेता भनाउदा परिचालित हुन ! परिचालितले परायाकै स्वार्थ पूर्ती गर्छन् ! जय हिन्दू-अधिराज्य ! जय गोरख !
Hindu hidustanko ho nepalma hindu matra xaina kura bujnu
हिन्दु राज्य खोज्नेले हिन्दुस्तान गए हुन्छ ।
राम्रो बिचार ।
सहि हो।
Thank you so much ❤❤❤❤
हरि ॐ अति ज्ञयान बर्दक
गुरुको मुखारबिनदुबाट सदैव यसता वाणी सुन्न पाइयोस.
एक दम सहि , सत्य कुराकाे बहष ब्ख्या विश्लेषण गर्नु भएकाे छ चन्द्र कुमार सेर्मा ज्यु ले
गुरुप्रती मेरो शिर निहुराउँछु 😔😔😔😔
Guruko bichar yetharth xa hai jaye nepal
यो भिडीयो अती समसामयिक लाग्यो। जिब राज सर र गुरू दुबैलाई धन्यबाद र नमन् ।🙏
जय होस् प्रणाम ॐ
Chakuseli guruko bichar mahan ho sabaile sunu parchha hai❤❤❤
👏❤🎉Ota Tagera Nigwabhu Mang Sewaro ❤🎉👏
Great Guru
मानव मध्ये का महामानव नमन छ
सहि र यथार्थपरक टिप्पणी ।
Your right 100% naman cha shri man seworo .
अासेवाराे मुन्धुम बिद , जाेतिष बिद डक्टर चन्द्र कुमार सेर्मा लिम्बू ज्यु मा सेवा सेवाराे
Very nice interview
Sewaro Guru👏
❤❤❤❤❤❤ sewaro guru ji❤❤❤ dherai gyani guru❤❤❤
Thankyou so much ❤❤
प्रनाम गुरु सेवारो
Sahi kura ho garnu ji
Jay kirateswor mahadeb jay shibashankar
यस्ता गुरुलाई नमन गर्दछु
Gyan ko khani ( fountain of knowledge) Cha Ku She---Jai Kirat
अति बिद्वान गुरू ।
नमन छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 माहा ग्यानी प्रवचन प्रति
यस्ता विद्वानलाई यी मिडियाले कहिलयै प्राथमिकता किन दियनन भन्न्रे बल्ल बुझ्दै छु
गुरु माहान बिचारलाई शलाम छ
गुरुलाई कोटीकोटी प्रणाम
Guru lai 🙏🙏🙏🙏🙏
सही विचार
उडुवा कुरामा बहकिनेले जिवित इतिहास गुरु बाट पाठ सिकौँ
Right ✅️
राम्रो कुराकानी
Jay guru Dev 🙇
👌👌👍
🎉❤❤❤
Very good dharma ho kirata dharma
जय श्री राम, हामी सबै हिंदू हो
🙏🙏
❤❤❤🙏🙏🙏😊
सेवारो
हिन्दुको बेदको फेद नै किरात धर्म हो भनेर डाक्टर उपाधि पाउनुभाको हुनाले किरात धर्म हिन्दुको एउटा पाटो हो भनेर बुझ्छु । तर भुमिपुजक चाहिँ ठान्दिन है डाक्टर साप सेवारो !
Good
🙏❤🌹
❤❤❤
पक्का पि एच डि हुन यति ग्यान वाह
❤❤
🙏🙏🙏
Some thing are right
Dr sherpaju
Sabaili cetana bhaya
Om😂❤
❤❤❤❤
भबिस्यबाणी कोसैले भन्न सकिदैन केवल संयोगले मिल्न जादा ज्योतिषी ले ठिक भन्यो वन्ने कुरा भएको हो। एदि येस्तो हो वने कोरोनो र भुइचालो आउँदा किन चाल पाउन सकेना यी ज्योतिषी हरुले यो सब झुठ हो पेट पाल्ने काम बाहेक केही होइन।
Taile padeko chs jyotishi jatha ??gu khayera fal ful ko kura na Kat....jatha janawar aoradhi
❤❤❤❤❤❤
बुद्धधर्म लाई बुझ्न तिक न्यात हन्ह का कितावहरु पढ्नुओपर्छ।इनलाइ केही पनि आउदैन।सबै विषयमा कुनै स्पस्टता छैन।
कमसेकम् अन्य धर्मको गुरूहरू लाई पनि स्थान दिएकोमा YOHO media लाई धन्यवाद भन्नु पर्छ। यहाँनेर एउटा प्रष्ट पार्नु पर्ने कतिपय लाई थाहा नभएको कुरा के हो भने किरात धर्म भनेकै यि धर्म गुरूले भनेको जस्तो ठ्याक्कै चाही हैन है। राईहरूले मान्ने किरात धर्म जो सनातन खालको प्रकृति लाई पूजा गरेर, तीन चुल्हा र पितृहरू लाई पुज्ने अभ्यास हुन्छ भने यि धर्म गुरूले भनेको किरात धर्म भने मोटा-मोटी हिन्दू धर्म को copy जस्तो अभ्यास मा देखिन्छ। अधिकांश लिम्बूहरू ले भने आफू लाई किरात धर्म हैन यूमा धर्म भनेर भन्छन्। नपत्याए छेउ छाउमा बस्ने लिम्बू लाई आजै सोध्नुस् lol
Hajur lai kriat dhrma ra yuma dhrma ko barama tahaxaeena vana yesere kriat dhram ko barama naramro bechar naraknu hola plz
Technology ko kura kahile aaudaina sir khali dharma ko kura matra hunxa
यस्ता कथित गुरुहरुले आज किरात ( याक्थुङ) जातिहरुको सनातनी धर्म संस्कृति (पहिचान)लाई मासेर हिन्दु धर्ममा बिलय गराउन लागि परेको देखिन्छ। पहिचानबादीहरु यस्ताहरु संग होसियार हुनु जरुरी छ।
सहि कुरा यो पढेलेखेका बाहुनवाद को हलिहरु हुन
28:12 शिवसूत्र -
चैतन्य आत्मा
ज्ञान बन्ध
योनीवर्ग कलाशरीरम
उद्धमो भैरव
जाग्रत स्वपन सुषुप्ति भेदे तुर्यगभोग सम्भव
स्वप्न बिकल्प
विस्मयो योग भूमिका
हृदय चित्त सङ्घट् दृश्य स्वप्न दर्शनम
वितर्क आत्मज्ञान
लोक आनन्द समाधी सुखम्
भूत संधान भूत पृथक विश्व शङ्घट्टा
चित्तं मन्त्र
प्रयत्न साधक
गुरुर ऊपाए
शरिरं हवि
ज्ञानं अन्न
मोहजया आनन्दभोग सहज विधाजय
नर्तक आत्म
धीव शाश्वत सिद्धि
सिद्ध स्वत्नत्र भाव
सही कुरो 🎉
Dr sir satty tatthy bolnu hunxa naman xa !!
✔️❤️❤️🇳🇵👏
यो मान्छे चाहिँ गुरुको नाममा गोरु हो।
यस याक्थुङ लिम्बु जातिको मुन्धुम बारे नत ज्ञान छ नत अध्ययन। याक्थुङ लिम्बु समुदायको लागि ऐझेरु हो यो मान्छे। यस्ता गोरुहरुको कुरा सुनेर लिम्बु जातिको संस्कार, संस्कृति बुझिन्न।
रेम्पोछे गुरुहरुले सबैभन्दा बढी बुद्ध धर्मको अध्ययन गरेका हुन्छन् अरे भन्छन् । गुरु आफैले सबैभन्दा बढी अध्ययन गरेको छु भनिदिनु भयो त गाठे😢।
गुरुदेब , याे देशमा किन बखेडा झिक्छन समाजमा लाैन किनहाेला हजुर ?
काेही भन्छन हामी भुमीपुत्र हाै के त्येसाेभन्नेहरु भुमीबाटै निस्केकाहुनत ?
अहिले धर्मगुरु बाेकेर हिडने पार्टीहरु बिचारसंग लड एकजना धर्मगुरुले त्रीशुललिएर भिडने भन्छन बिभीन्न माता भनीनेहरुकाे बाेली सुन्दा आफैलाई लाज लाग्छ छ्या छ्या !
बिसय कहाँ थियो गुरुजी
🙏🙏🇳🇵🇳🇵
ब्राह्मण वाद हिन्दुवाद द्वारा संचालित जस्तो पो लाग्छ मङ्गोल अनुहार भएर कहिले अस्तित्व सहितको अधिकारको कुरा गरेको पाइदैन चाइनाको जस्तो बिकाशको कुरा कहिले छैन किराँत र हिन्दु एउटै भनेर नेपालमा बुद्धको दर्शन सिर्दान्त कसैले अवलम्बन गरेको छैन भनेर कहिलेकाही सत्यपनी ओकालत गरिरहेको हुन्छन
त्यसोभए गाई काट्दा भन्डारिलाइ किन टाउको दुख्ने?खाने चिज खाए त के भए?अरुले बोका बाख्रा खाए भनेर राइले टाउको किन दुखाउने?बरु हत्या नगरौ भनौ।
हिन्दु ले कुकुर पुजा नि गर्छ है 😅
😂
चकुसे बाजेले हसाउछन हौ !!
मुन्धुम नबुझ्नेलाई मुन्धुमको ग्याता ??
तीन राते तङसिङ गर्न नसक्ने मुम्धुम बिद ??
बुझेर पाहुना बोलाएको राम्रो हौ जिबराम सर !!
चकुसे जतिको बिद्धान लिम्बुहरुमा कोही छैनन।
Phalgunananda?
Sewaro khatra kura serma baje ko
जनजाती हरु को धार्मिक सन्सकार लाई देख्दा उदेक लाग्छ हिन्दू भन्छन घर मा गिता छैन बेद पुरान छैन खाली दशै मा टीका लाउन जान्याछ्न 😃तैंत
वोइसबगाइनडीया
फाल्गुलानन्द हाेईन, फाल्गुनन्द हाे।
सिद्धार्थ गौतमको कुन धर्म थियो यो कुरा लुकाउन खोजिएको हो कि जस्तो लाग्यो !
Sounds nai xaina ta
wow excellent interview 🙏
Khai,k hi pani bujhina mo ta 😢
सेरमा छेरमा के भन्छ भन्छ थर पनि कि सरमा हुनुपर्छ कित लिम्बू हुनुपर्छ हिजडा जस्तो सेरमा
Oe gadha
Guru ko kuro sunna bujna manna anibarya x ,but yo ptrakar le afno anuhar matra badarko jasto banairanx sodhnu parne kura haru sodhdaina alu jasto raix
Bhumi putra haru Adibasi janchati hoena mulbasi mongol ho yo puchnu charuriho
हाहाहा😂😂😂😂
Yo serma jida bahunko
Sha str matra pareko rachhs