निरङ्कुस राणा सासकले एक देश एक धर्म एक नीति लागू गरि जबर्जस्ति किरातिहरुलाइ हिन्दुकरण गरिरहेको अबस्थामा महागुरु फाल्गुनन्द ज्यु ले ज्यानको बाजि राखी मासिनै सकेको किरात धर्मलाइ पुर्ण उत्थान गरेर महान योगदान दिनुभएको छ किराँती समुदाय र नेपाल लाई । सेवाङ्नी 🙏🙏🙏
@@Nepalchannel2024 😂तपाइँ सामान्य ज्ञानमा कमजोर हुनुहुन्छ जस्तो लाग्यो कारण बि.स. 2068 सालको जनगणनामा किरात धर्म मान्नेको जनसङ्ख्या 3.0% थियो भने अहिले बि.स. 2078 को जनगणनामा किरात धर्म मान्नेहरुको जनसंख्या 3.17% भएको छ अनि के यो सकिन्दै गरेको हो कि फैलिन्दै गरेको हो ? एकचोटि जनगणनाको तथ्यांक अध्यन गर्नुहुन अनुरोध गर्दछु । नेपालको मौलिक धर्महरुमा किरात र मुस्लिम धर्म मान्नेहरुको जनसंख्या बढेकोछ भने हिन्दु र बुद्ध धर्म मान्नेको जनसंख्या घट्दै गएको छ यहीँबाट थाहा हुन्छ कि कुन धर्म ईतिहास हुनेवाला छ भनेर !
@@SudinRai-un2ryकिराँत धर्मावलम्बी मुख्यत राई लिम्बू नै होला ,अहिले किराँत धर्मलाइ लत्याएर इसाई धर्ममा लाग्नेपनी राईलिम्बुहरु अग्रपंक्तिमै पर्दछन अनि कसरी बढ्दैजाला जनसंख्या,हिन्दु र बौद्ध त घटेकै छ त्यसमा दुइमत नै छैन।
महागुरु फाल्गुनन्दको जीवनी ९८% प्रशंसनीय छ, तर अन्तिम अन्तिम हरफमा "किरात धर्मको किरातीहरुको लागि"भनेर वहाँलाई विवादमा मुछेको वन्दै मिलेन , वहाँले कहिले पनि त्यस्तो एऊटा जाति र एउटा धर्मको वकालत गर्ने कुचेस्टा गर्नुभएन है ।
" Histry of Nepal " यो च्यानल म नियमित नै हेरिरहन्छु, राम्रो र खोजमुलक छ, मलाइ खड्केको एउटा कुरा भाग्यबाद र विचार का लेखक तत्कालिन नवीन विचारक डोर बहादुर बिस्ट कहिले देखि बेपत्ता भए, जिउदा छन या मरिसके ? किन आजसम्म कसैको ध्यान पुगेन ? Histry of Nepal ले खोजतलास मा चासो राखोस मेरो सुझाव ।
Christian haru videsh bata raheko desh bhitra euta sampraday sanga dosro sampraday ko samasya sirjanai gardai hununcha . Mahabharat ma pani kirat ko ullekh cha. Kirati brihad Hindu samaj ko ansh ho.
महा गुरु फाल्गुनन्द को जीवनि सुन्न पाउदा ज्यादै खुसि लाग्यो, धन्यवात हजुरलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌺
Dami 6a.❤
निरङ्कुस राणा सासकले एक देश एक धर्म एक नीति लागू गरि जबर्जस्ति किरातिहरुलाइ हिन्दुकरण गरिरहेको अबस्थामा महागुरु फाल्गुनन्द ज्यु ले ज्यानको बाजि राखी मासिनै सकेको किरात धर्मलाइ पुर्ण उत्थान गरेर महान योगदान दिनुभएको छ किराँती समुदाय र नेपाल लाई । सेवाङ्नी 🙏🙏🙏
किरात धर्म पनि ओमकार परिवार भित्रमा पर्छ ।
@@meghalalparajuli8483ओमकार कुन चरी को नाम हो थाहा भएन किराँत धर्मको बारेमा चाहीँ राम्ररी थाहा छ ।
अनि अहिले इसाइकरन गरेर किरात धर्म इतिहासमा मात्रै सिमीत हुने खतरामा पुग्दा त्यही हिन्दुकरण को चिन्ता छ कि अहिले इसाईकरण को पनि चिन्ता छ?
@@Nepalchannel2024 😂तपाइँ सामान्य ज्ञानमा कमजोर हुनुहुन्छ जस्तो लाग्यो कारण बि.स. 2068 सालको जनगणनामा किरात धर्म मान्नेको जनसङ्ख्या 3.0% थियो भने अहिले बि.स. 2078 को जनगणनामा किरात धर्म मान्नेहरुको जनसंख्या 3.17% भएको छ अनि के यो सकिन्दै गरेको हो कि फैलिन्दै गरेको हो ? एकचोटि जनगणनाको तथ्यांक अध्यन गर्नुहुन अनुरोध गर्दछु । नेपालको मौलिक धर्महरुमा किरात र मुस्लिम धर्म मान्नेहरुको जनसंख्या बढेकोछ भने हिन्दु र बुद्ध धर्म मान्नेको जनसंख्या घट्दै गएको छ यहीँबाट थाहा हुन्छ कि कुन धर्म ईतिहास हुनेवाला छ भनेर !
@@SudinRai-un2ryकिराँत धर्मावलम्बी मुख्यत राई लिम्बू नै होला ,अहिले किराँत धर्मलाइ लत्याएर इसाई धर्ममा लाग्नेपनी राईलिम्बुहरु अग्रपंक्तिमै पर्दछन अनि कसरी बढ्दैजाला जनसंख्या,हिन्दु र बौद्ध त घटेकै छ त्यसमा दुइमत नै छैन।
ओत् तागेरा निङ्वाॽभुमाङ्ङे सेवारो॥ धेरै धेरै धन्यवाद हिस्टोरी नेपाल च्यानललाई। महागुरु फाल्गुनन्द लिङ्देन को जीवनी संप्रेषण गर्नुभएकोमा।❤❤
Ot ta hoina jasto lagxa
ओत तागेरा निड•वाभु माड• सेवारो कोटी कुठी सेवा छ माड• मा शिर झुकाई
ओत माड• सेवारो सेवारो
ॐ माङ्ग सेवारो🙏
१६ राॐ रास्ट्रिय भिभुति महि गुमाङ अङसिमाङ महागुरु फागु नन्द लिङदेन ज्यु अमर रहाेस , जय किरात सेवाराे
एकदमै राम्रो लाग्यो यहाँलाई धन्यवाद टक्र्याउन चाहन्छु
गुरु फाल्गुनन्द समाधिस्थल पाँचथर सिलौटे म पनि पुगेको छु उहाँको बारेमा जानकारी लिन पाए धेरै धेरै धन्यवाद History in Nepal
ईतियस समर्कक्षण कोलागि धन्यवाद छ🙏
महॉगुरु फॉल्गुनन्द अमर रहुन
ऑफ्नो मौलीक धर्म र सस्कृतीलाई पालना गरौ
ऑफ्नो पुर्खा र इतिहॉसलाई मॉया र गर्व गरौ
हॉम्रालाई हॉमीले जगेर्ना नगरे कस्ले गर्छ ..?
सर अब झलक मान गन्धर्व को
जिवनी को भिडियो बनाउनु पर्यो
Jankareeko lagi hardik dhanyavad chha ❤!
ॐअखण्ड नेपाल जय पसुपति नात जय नरद्योस लिङ्गदेन
महागुरु फाल्गुनन्दको जीवनी ९८% प्रशंसनीय छ, तर अन्तिम अन्तिम हरफमा "किरात धर्मको किरातीहरुको लागि"भनेर वहाँलाई विवादमा मुछेको वन्दै मिलेन , वहाँले कहिले पनि त्यस्तो एऊटा जाति र एउटा धर्मको वकालत गर्ने कुचेस्टा गर्नुभएन है ।
It was so a great program. We love it. Thank you for your great story of great persons.
Rastiya १६ bibhuti maha guru falgunanda jeu prati hardhik naman ot tagera niwafung mange sewaro🙏🙏🙏
महागुरु फाल्गुनन्द को जय हो 🙏🙏🙏🙏🙏
ओत तागेरानिंवाभूमांगे सेवारो 🙏🙏🙏🙏🙏
Very beautiful, thank you so much🙏🙏🙏🙏🙏🙏🙏🙏
जय किरात
Param shiv bhakta mahaguru falgunand maharaj amar rahun
Jai mahaguru 🙏📿Ashirbad dinuhos🕉🔱 🙏
" Histry of Nepal " यो च्यानल म नियमित नै हेरिरहन्छु, राम्रो र खोजमुलक छ, मलाइ खड्केको एउटा कुरा भाग्यबाद र विचार का लेखक तत्कालिन नवीन विचारक डोर बहादुर बिस्ट कहिले देखि बेपत्ता भए, जिउदा छन या मरिसके ? किन आजसम्म कसैको ध्यान पुगेन ? Histry of Nepal ले खोजतलास मा चासो राखोस मेरो सुझाव ।
❤❤❤❤❤❤❤oth tagera ningwa ma mange Asewaro
a great person ....!
Ot tagera ningwafung mang sewaro.jai mahaguru falgunanda lingden limbu❤❤
अासेवाराे जय किरात
Ot Tageraningwa Bhumange Sewaro 🙏🙏🙏🙏
Very good,
🙏💖
Thank you🙏
लिम्बुनी पुलको बारेमा पनि एक खोज गरिदिनु होला
दामि दामि लागाे अनि बङस वालिहेरन पडन कुन ठाउमा पाइनछ
Nice
Sarth ji jatisakdo prayas garnu bhayo details nabhaepani chitta bujyo dhanybad❤❤
❤❤❤Ot tagerani nimafung mange sewaro ❤❤❤
Good
😮😮😮😮very good news
Wow
O tagara niwabu manga sawaro 🙏🙏🙏
Jay maha guru falgu nanda 💕💞💞💞💞💞💕💕💞💞💞💞🙏🙏🙏🙏🙏🙏
Good luck
Jaya kirati
🙏👍
Real Mahaguru Phalgunanda 🔥🔥
Sewaro 🙏🏻
🙏🙏🙏🙏🙏🙏
Om tagera theba Yuma mang sewaro🙏🙏🙏
🎉
Ot Tegra newafung mange nugan sewaro hemro 16 yu Restrya bibhuti Maha guru falgu nandha
❤❤❤Jay kirat
Jay kirat. 🙏
Ot mange sewaro 🙏
Jay kirat Sikkim bora
🙏🙏
अाेत माङे अासेवाराे
ramro
माहागु ( फाल्गुनान्द ) नजन्मेको भए आजहामि हराई सक्नेथियौ,
Oth mange Sewaro 🙏🌼
❤❤❤❤❤❤
Om
अमररहे😮😮😮मंलिमबुसाम्रा😮😮😮
Ot tagara Mang sewaro 🌹🌹🌹🌹🌹
❤❤😊
ॐःःःॐ
❤❤❤
Om tagera niwafu mange sewaro
kada budo
चित नै नभुजिकन सकियोनी अलिक सुनैसकेपछी पुरै सुनौनुनी अनिपो चित बुझीन्थीयो।
🇳🇵🇳🇵🇳🇵🇳🇵
Sewaro
Sewangmi??????😮😮😮😮😢😢😢 k ho yo vhaneko
Hemra 16 you Rastrya Bibhuti Maha Guru Falgu nanda linden gu
यदि लेख्न आउँदैन भने चुप लागी ढिलो टाईप भएपनि देवनागरी बाट लेख्नुनी ।
My dought is clear noe
नयाँ,खबर,दिनु,रपुराँन,मार्रमिक,बेक्तिको,जिबनि
Ma falgunanda lai samaj sudharak ko rup ma chindaxu
Hey..kirati golo ak nkou aih hey Hama rushpu..yak kirati gol koin tajup aih yak????
Bujhiena. Kripaya Nepalima lekhnus
Falgunandako Salik pani rakhnu paro unko sammanma.
Christian haru videsh bata raheko desh bhitra euta sampraday sanga dosro sampraday ko samasya sirjanai gardai hununcha .
Mahabharat ma pani kirat ko ullekh cha.
Kirati brihad Hindu samaj ko ansh ho.
dukha lagcha kirati haru christian banda ani gali chai garchan hindulai
Limboo god
hi
Nubaa waa!
Ot mange sawaroo
0ta mange sawaro
Ot mange Sewaro
Ot mang sewaro
Very very good
Nice
❤❤❤
🙏🙏🙏🙏🙏
Om