महामानव फाल्गुनन्द भन्दा कतियौं सदि अधिदेखि अहिलेसम्म चलिरहेका र चलिरहेको लिम्बू भाषाको अक्षर बारे पनि ज्ञान नभएका यस्ता विद्वानको कुरा सुनेर दंग लाग्यो.......!!!!!!!/??????
मुन्धुमको गहिरो ज्ञान लिन आवश्यक छ डां प्रपन्नचार्यलाई ।संस्कृत रामायण वेद उपनिषद् अध्ययन गरेर मुन्धुम र किराँत धर्मको बारे बिश्लेषण गर्नु अर्थहीन छ।मन्त्रको अपभ्रंस मुन्धुम भन्नु अल्पज्ञान हो।
पबित्र धार्मिक आत्माहरूको यसैगरी प्रचार प्रसार भैरहोस्।कुना कन्दरामा लुकिछिपी बसेका माहान आत्मा हरुको ग्यान बर्धक कुराकानी जिवनकालमा घटेका घटना मनन गर्न पाउदा हाम्रो जिवन पनि धन्य भैरहेछ। धन्यवाद शुभाषबाबु यस्तै यस्तै अरु ज्ञान बर्धक अंकको प्रतिक्षामा छौ।
हैट बासुदेव, मुन्दुम र श्रीजंगा लिपीको बारेमा अलिक अध्यन गरेर मात्र बोल्दा राम्रो हुन्छ। मुन्दुम किरातले मानव चेतनाको बिकास गरेबाटै अभ्यास गर्दै आएको हो। हिन्दुको बेद भनेजस्तै किरातको मुन्दुम हो। हिन्दुको बेदमा हिन्दुको जीवन दर्शन, ईतिहास, गीत संगीत, संस्कार संस्कृति, जीवन पद्धति, धर्म बिश्वास, पुजन बिधि आदिइत्यादी हुन्छ, त्यस्तै गरेर मुन्दुम भित्र यी सबै कुरा समेटिएको छ। मुन्दुमको ज्ञान नै नभै यसरी अनर्थ मुन्दुमको व्याख्या गरेर भ्रम नफैलाएको राम्रो हो। श्रीजंगा लिपि पनि चौधौं सताब्दीमा श्रीजंगा हाङ (राजा) ले हराइसकेको लिपीलाई विद्वानहरुलाई उत्थान गर्न लगाई प्रचलनमा ल्याएको थियो। हिन्दु बैष्णो धर्मबाट प्रतिपादित साकाहारी दर्शन जोसमुनी योगीले नेपाल भित्र्याएको देखिन्छ। जब (फलामसिं) फाल्गुनन्द जोसमुनीको चेला भएपछि हिन्दुको बैष्णो दर्शनलाई लिम्बुको मुन्धुममा घोलेर अहिले सत्यहाङ्मा (किरात धर्म) ले अभ्यास गरिरहेको छ।
Please hamro video download nagari heri dinu hola. UA-cam ma hernu bhayo bhane kehi prachar aaucha ra tyo prachar le nai hami lai yo karyalram banaune kharcha aauch. Hami laai kunai sahayog nabhaeko le, kripaya video youtube ma add sahit hernu bhayo bhane thulo sahayog huncha
JAY HOS PRAVU. JIVAN YEK ADHYATMIK UTSAV HO ADHYATMIK BANOU ADHARMI R BIDHARMI HOINA. JAGAU BIR SACHCHA NEPALESE SAPUTHARU JAGAU BHAGNI HOINA JAGNI JAGNI HO. JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS
Big Respect to someone devoted their life in search of knowledge .. and peace. We should research maha guru Falgunanda , Prapanacharaya and living guru OM Nanda.
@@SuvasAgam, Please let me know where to buy melkeka jhilka book in Kathmandu. I asked my friend to bring it when he returns to New York and he is asking me where he can go to buy the book.
साचो के हो झुटो के भन्ने कुरा त इमाल को माङ्सेबुङ भन्न्र ठाउँमा गोयेर सोध्नुस अनि थाहा हुन्छ हिन्दु धर्म अघिको होकि किरात धर्म हि माहागुरु फाल्गुनन्द कि जिबित अवतार बस्नु भा छ माङ्सेबुङ मा ।।।जानुस सोध्नुस बुझ्नुस हिन्दु धर्म होइन हिन्दुबाद हो।जये नेपाल जये किराँत ।
मैले बुजेको किरात सभ्यत्ता धेरै जेठाे हो हिन्दु भन्नि त्ता जन्मेको 1800 तिरा हो त्यो पनि भारतिय आदिसङक्राचार्य ले किरात सभ्यत्ता र बैदिक सस्कार लै हिन्दु धर्म भनि फैलाको हो त्यो रिग्वेद बनाको त्ता 8 /9 सत्तापदि मा हो राजा त्रिभुबन को समाय देखि भारत ले नेपाल को राज्य सत्ता कब्जा गरि आको ले भारत को पक्छे मा फैलाको छ तर सत्ते कुरा यो हो कि कितार राजा यलाम को नाउ क्रिसेन धर्म को बाइबल को उतपत्ति को 10 को 22 मा उलेख छ जल प्रलय पछि बाचेको नोवा को छोर सेम हम योपेत गरि 3 छोरा मध्य को योपेत को छोरा किरात राजा यलाम हो भन्नि उल्लेक्छ छ त्यो समय मा असुर को राजा भन्छ सनातन धर्म शास्त्र भनेको नै क्रिसेन को बाइबल रैछ बाउन ले बैदिक भनि अल्ग बनाको रैछ बाउन को बिस्य मा लेखेको छ इटा को बेदि बनाइ होम गर्छ अरु लै निछा भनि नछो माही तिमि हरु भन्दा उच जात्ती को सुत्द छु भन्छ माटाे को ढिकोरो बनाइ कब्जा गर्छ भनि लेखि देको रैछ बाउन भन्नि जात र जनै को प्रथा त्ता भारत को कासी देखि सुरु गरि नेपाल भित्रे को रैछ यो मान्छे को पुरै कुरा झुटाे साबीद गरि दिन्छु मो मो पृथ्बि बन्नु अगि देखि लियरा पृथ्बि को अन्ते सम्म को पुरै भनिदुन्छु
मुन्धुमको सार ज्ञान् थाहा नभएको आचार्यले महागुरु फल्गुनन्द र मुन्दुम बिषयमा कपोलकल्पित अफवाह नफैलाएको राम्रो। यस्ता अर्ध ज्ञानी व्यक्तिले ज्ञान र मुन्धुम सिक्न पूर्व इलाम जिल्लाको माङ्सेबुङ्को लारुम्बामा विराजमान रहनुभएका वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनका समिपमा आएर दिक्षित हुन सुझाव दिइन्छ।
Mantra ko aprabhangsa mundhum sabda hoina hai bolnu tara sathya thatya bolnu je mukh ma aaya tyo na bolnu Limbu vhasa ko gyan nava ko manchay le na bolnu thik hai
अहिले का हिन्दू हरू इशाई आर्य काकेसंस् इशाई हरु मात्र छन् । सिन्धु घाँटी मा मांगों लयड हरुको सभ्यता थियो त्यो सभ्यता मा आएर बसे पछी उनिहरुले ऋग्वेद (राई काे मुन्दुम) हो । कपी गरेका हुन। र फारोशी भाषामा सिन्धु सट्टा मा ह उच्चारण हुने भएको ले उनीहरु को टोंग मा हिन्दू। झुण्डिएको हो ।। उनी हरू न सिन्धु काे रैथाने हो न पाक काे न भारत काे न चीनको न नेपाल तिब्बतको कुनै पनि स्टेट काे रैथाने हैनन् । इस्लाम चाहिँ कम्युनिटी हो आर्य र। मंगोल काे । मंगोल हरू आर्य संग फिट हुन् थाले पछि मुस्लिम भनिएको हो । मोहम्मद आर्य नभएर। मंगोल नश्ल का थिए।।
Yo manxe mahaa guruko falgunanda ko na hune nahune kuraa gareko ho.mahaa guru afai aap pai aap saktee bhayeko hununtheeyo. Mundh k Ho tahaa xinaa rahexa
Nepali people must nowremove the Brahmin Bahun from the Pasupathinath temple. The Pashupatinath temple in Nepal has an origin that dates back to the Kirat era. Nepal's oldest statue (Birupakshya) which is also known as Kirateshwar Mahadev which is inside the Pashupatinath temple is concrete evidence that the Pashupatinath Temple in Nepal has an origin that dates back to the Kirati period. But the sad fact about the Pashupatinath temple is that the caretakers and priests are the Indian Brahmins. This tradition of having Indian brahmins at the Pasupathaintah temple was started by the Malla King in the 14th century. The Indian Brahmins were appointed as caretakers and priests of the Pashupatinath temple. Now we are going to the year 2022 soon. Time has come to remove Brahmins from the Pasupathinath temple. Let Kirati priest be in charge of the temple. The Dalits should help Kirati priest to look after the temple.
Kya auda xau yar timiharu!! Etro gyan ko kura sunera last ma bhatkaune, xutaune bigarne matra mati xa. Hami milera agi badam van na, boru real guru jo jun sukai jaat ko hos tara siddha purus lai pujare rakham van na yar!! Budhhi k vako tero babu!! Esto ramro bachan sunera ni ajhai gu khane kura garxas vane ta, ta ta sungur vanda kam vainas ta!! Aba van estai soch le Nepal ta Nepal haina yuddha sthal banxa ani dekhis sampanna Nepal ko sapana!! Hey vagwan mero bhatkeko ghar ko bigreko chal!!
Mundhum is not included just your muntra... You said the mundhum history was found in regvada then how come it's just a muntra ... Before mahaguru there was sheri janga who taught the mundhum during 17 to 18 centuries... You try to hide something ... Tell what is truth. Now u can't hide the truth as your turn was gone ....
कुन बिषयमा अध्यन गर्यो त्यो अनुसार बोल्ने हो ।वहाको भनाईलाई अर्का बिषयमा अध्यान गरेका विद्वानले काटिदिन्छन्।दिमाग गोलचक्करमा खुरु खुरु कुशल कर्म गर्नु सत्य र तथ्यको आधारमा परिणाममुखी काम गर्दा ठिक होला।
गलत ब्याख्या भयो। लिम्बू लिपिको आविष्कार फाल्गुनन्दले गरेका होइनन्, फाल्गुनन्दले त पुरुथ्थान मात्र गरेका हुन। मुन्धुम शब्द मन्त्रबाट आएको हो भन्नु अल्पज्ञान र बिना अध्ययन हावाको भरमा अपब्याख्या गरेर गलत गरिएको छ।
मुन्धुम को बारेमा यस्तो हावा हावा कुरा गरेर भ्रम न फैलाए को राम्रो। वेद को फेद मुन्धुम हो। मुन्धुम बिना संसार का कुनै पनि वेद,उपवेद हरु बनेन। तपाईँले भने जस्तो गरी अन्न अनाज को सुरु त्यसरी भएको भन्ने कुरा बिल्कुल गलत हो।
Aafno aklouti bislesan garera vayena ni adhi janta ma galat jankari najanuko lagi yo channel le kirat dharma guru chakuse ra yi manxe lai sangai rakhera anterbarta liu hai
महामानव फाल्गुनन्द भन्दा कतियौं सदि अधिदेखि अहिलेसम्म चलिरहेका र चलिरहेको लिम्बू भाषाको अक्षर बारे पनि ज्ञान नभएका यस्ता विद्वानको कुरा सुनेर दंग लाग्यो.......!!!!!!!/??????
अत्यन्तै महत्वपूर्ण वार्ता
Hajur Dhannyabad
गुरु कोटि कोटि दण्डवत् प्रणाम हजुरलाई
Naman both of you🙏🙏💞🔥🇳🇵🔥💞good information naman🙏🙏💞🔥🇳🇵🔥💞jai hosh bhaktajanko🙏🙏💞🔥🇳🇵🔥💞
कस्तो राम्रो , ज्ञान बर्धक छ हजुर ।
मुन्धुमको गहिरो ज्ञान लिन आवश्यक छ डां प्रपन्नचार्यलाई ।संस्कृत रामायण वेद उपनिषद् अध्ययन गरेर मुन्धुम र किराँत धर्मको बारे बिश्लेषण गर्नु अर्थहीन छ।मन्त्रको अपभ्रंस मुन्धुम भन्नु अल्पज्ञान हो।
Sahi kura ho ni. Yo video maa bolne alpagyaani bhatuwa ho. World history hernu ani thaha hunxa Mundhum k ho, Kirat k ho.
Hajur को कार्यक्रम बाट भक्त, जोगी, सन्यास huna prena मिलको xa धेरै आभारी छु गुरु
Ot tagara Mang sewaro 🌹❤️🌹❤️🌹❤️🌹
सहृदयी समाज निर्माणका लागि उपयुक्त संत्सग सबैको कल्याणको कामना !
पबित्र धार्मिक आत्माहरूको यसैगरी प्रचार प्रसार भैरहोस्।कुना कन्दरामा लुकिछिपी बसेका माहान आत्मा हरुको ग्यान बर्धक कुराकानी जिवनकालमा घटेका घटना मनन गर्न पाउदा हाम्रो जिवन पनि धन्य भैरहेछ। धन्यवाद शुभाषबाबु यस्तै यस्तै अरु ज्ञान बर्धक अंकको प्रतिक्षामा छौ।
🥰❤
जय गुरुदेव हजुरहरुकाे जय जय जय हाेस् ।
Devobhumi Nepal!
Swarga yehideshmachha🙏🙏🙏
धेरै धेरै ज्ञान बर्धक संत संग भएको मा धन्यबाद गुरु
Dami
गुरुजी लाई र स्वधर्म टी .वी च्यानलका टीम लाई धेरै धन्यवाद 🙏
धेरै राम्रो लाग्यो डा. प्रपन्नाचार्य गुरुको जीवनी सुन्नपाएर।
भाेक प्यास मेटिने संबाद।नमन
❤❤❤❤❤❤❤
मिठो खुराक सुवास जि ।
Guru thankyou hajur Lai naman hajur ko jay houos Om Om Om guru
अतिराम्रो ब्याख्याविस्लेसन उहॉ लाई नमन
God bless you
Dhanyavaad guru hjr🙏😌❤🌹
अति सुन्दर्🙏🙏🙏
कति राम्रो बार्ता सार्है
Good job
🙏🙏🙏🙏
मलाइ यो कुरा धेरै मन पर्छ।
Jay gurudev
har har mahadev
हैट बासुदेव, मुन्दुम र श्रीजंगा लिपीको बारेमा अलिक अध्यन गरेर मात्र बोल्दा राम्रो हुन्छ। मुन्दुम किरातले मानव चेतनाको बिकास गरेबाटै अभ्यास गर्दै आएको हो। हिन्दुको बेद भनेजस्तै किरातको मुन्दुम हो। हिन्दुको बेदमा हिन्दुको जीवन दर्शन, ईतिहास, गीत संगीत, संस्कार संस्कृति, जीवन पद्धति, धर्म बिश्वास, पुजन बिधि आदिइत्यादी हुन्छ, त्यस्तै गरेर मुन्दुम भित्र यी सबै कुरा समेटिएको छ। मुन्दुमको ज्ञान नै नभै यसरी अनर्थ मुन्दुमको व्याख्या गरेर भ्रम नफैलाएको राम्रो हो। श्रीजंगा लिपि पनि चौधौं सताब्दीमा श्रीजंगा हाङ (राजा) ले हराइसकेको लिपीलाई विद्वानहरुलाई उत्थान गर्न लगाई प्रचलनमा ल्याएको थियो। हिन्दु बैष्णो धर्मबाट प्रतिपादित साकाहारी दर्शन जोसमुनी योगीले नेपाल भित्र्याएको देखिन्छ। जब (फलामसिं) फाल्गुनन्द जोसमुनीको चेला भएपछि हिन्दुको बैष्णो दर्शनलाई लिम्बुको मुन्धुममा घोलेर अहिले सत्यहाङ्मा (किरात धर्म) ले अभ्यास गरिरहेको छ।
Dhanyabadh. 🙏🙏
Hajur prati धेरै धेरै anugrahit xu subhash agam गुरु hajur को sabai आध्यात्मिक vedio मैले vidmate Bata download garerA herne abasar payako xu
Please hamro video download nagari heri dinu hola. UA-cam ma hernu bhayo bhane kehi prachar aaucha ra tyo prachar le nai hami lai yo karyalram banaune kharcha aauch. Hami laai kunai sahayog nabhaeko le, kripaya video youtube ma add sahit hernu bhayo bhane thulo sahayog huncha
Hunxa sir मलाई thaha thiyana sorry aba देखि म त्यसै garxu
Narayan Narayan😇
Katiramro Gyani’s kura sunaunuvako guru dhannebad hajurlai
🙏🙏🙏🙏🙏🙏🙏🙏
Very useful knowledge shared on Falgunanda and Swami Prapannacharya. Grateful to Basudev ji and Suvas ji.
Thasgurugi
Ot mqge.sewaro❤❤❤
JAY HOS PRAVU.
JIVAN YEK ADHYATMIK UTSAV HO ADHYATMIK BANOU ADHARMI R BIDHARMI HOINA.
JAGAU BIR SACHCHA NEPALESE SAPUTHARU JAGAU BHAGNI HOINA JAGNI JAGNI HO.
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS
जय श्रीराम।
श्रीमान् नारायण स्वामिजी
Big Respect to someone devoted their life in search of knowledge .. and peace. We should research maha guru Falgunanda , Prapanacharaya and living guru OM Nanda.
Don't compare your swami and om nande it's all fakes
guru paenam
Malai yo kura dherai man paryo
Najannele nabolnunai ramro
om🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏 om
ओम
so intresting.
वाइयात बग्बास गर्नुभो प्रपन्नचार्यजिले। हिन्दु धर्ममा आचार्य गर्नुभो हैन। म चन्द्रकुमार सेर्मा सङ्गै राखेर बहस गराउन बिनम्र अनुरोध गर्दछु धन्यबाद।
बरु एसो भनेको भए पत्याउन सकिन्छ।
150 बर्ष मुलबासी हरुलाइ निमुठ्यान्न पार्न कसरत गर्दापनी मुन्धुम जोगाए।
पबित्र आत्माहरु लाई मेरो सत् सत् नमन 🙏🙏🏽🙏🏿
गुरुलाई नमन 🙏🙏🙏
Yesta fatha harulai bhagwan lae sajai deenu huncha
What a depth information. Pranam to Gurudev.
Agam ji happy new year and salute to your knowledge and skill of interview techniques. 🌺👏
So nice of you
@@SuvasAgam,
Please let me know where to buy melkeka jhilka book in Kathmandu.
I asked my friend to bring it when he returns to New York and he is asking me where he can go to buy the book.
साचो के हो झुटो के भन्ने कुरा त इमाल को माङ्सेबुङ भन्न्र ठाउँमा गोयेर सोध्नुस अनि थाहा हुन्छ हिन्दु धर्म अघिको होकि किरात धर्म हि माहागुरु फाल्गुनन्द कि जिबित अवतार बस्नु भा छ माङ्सेबुङ मा ।।।जानुस सोध्नुस बुझ्नुस हिन्दु धर्म होइन हिन्दुबाद हो।जये नेपाल जये किराँत ।
Sabhya bhasha ma kura rakhnu bhaeko ma aavari chhu. Tapai le bhaneko kurama research garne chhu
मैले बुजेको किरात सभ्यत्ता धेरै जेठाे हो हिन्दु भन्नि त्ता जन्मेको 1800 तिरा हो त्यो पनि भारतिय आदिसङक्राचार्य ले किरात सभ्यत्ता र बैदिक सस्कार लै हिन्दु धर्म भनि फैलाको हो त्यो रिग्वेद बनाको त्ता 8 /9 सत्तापदि मा हो राजा त्रिभुबन को समाय देखि भारत ले नेपाल को राज्य सत्ता कब्जा गरि आको ले भारत को पक्छे मा फैलाको छ तर सत्ते कुरा यो हो कि कितार राजा यलाम को नाउ क्रिसेन धर्म को बाइबल को उतपत्ति को 10 को 22 मा उलेख छ जल प्रलय पछि बाचेको नोवा को छोर सेम हम योपेत गरि 3 छोरा मध्य को योपेत को छोरा किरात राजा यलाम हो भन्नि उल्लेक्छ छ त्यो समय मा असुर को राजा भन्छ सनातन धर्म शास्त्र भनेको नै क्रिसेन को बाइबल रैछ बाउन ले बैदिक भनि अल्ग बनाको रैछ बाउन को बिस्य मा लेखेको छ इटा को बेदि बनाइ होम गर्छ अरु लै निछा भनि नछो माही तिमि हरु भन्दा उच जात्ती को सुत्द छु भन्छ माटाे को ढिकोरो बनाइ कब्जा गर्छ भनि लेखि देको रैछ बाउन भन्नि जात र जनै को प्रथा त्ता भारत को कासी देखि सुरु गरि नेपाल भित्रे को रैछ यो मान्छे को पुरै कुरा झुटाे साबीद गरि दिन्छु मो मो पृथ्बि बन्नु अगि देखि लियरा पृथ्बि को अन्ते सम्म को पुरै भनिदुन्छु
सबका मालिक एक
गुरुद्वार र मलद्वार एकै हो! भन्ने यो को मान्छे हो मुदुम र मन्त्र कसरी एउटै भयो?
Mukdum ajhai jibitai chha Mukdum gyaataa haru layi sodhanu nabuje sakiyo kura.
I Umm tand my parents
🙏🙏🌹🌹
फटाहा
मुन्धुम चै स्रष्टी सेंसर॰गै उत्पत्ति भयेको पुष्टी छ यूज़र बेदको मन्त्रको अर्पवंशा कसकी भो? रामरी अध्यान गरेरा मात्रै बोल्नु होला।
Really great work, please keep it continue. Aum Namaskar
Thank you, I will
Hawa vramak,aanabigya,bislesad garne yo ko raexa.kirat dharma bare aadyayan garera bislesad Garda ramro.
Fataha jatha
मुन्धुमको सार ज्ञान् थाहा नभएको आचार्यले महागुरु फल्गुनन्द र मुन्दुम बिषयमा कपोलकल्पित अफवाह नफैलाएको राम्रो। यस्ता अर्ध ज्ञानी व्यक्तिले ज्ञान र मुन्धुम सिक्न पूर्व इलाम जिल्लाको माङ्सेबुङ्को लारुम्बामा विराजमान रहनुभएका वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनका समिपमा आएर दिक्षित हुन सुझाव दिइन्छ।
दिव्य
अर्को जातिको बारेमा सम्पूर्ण जानकारी बिना बोल्नु उचित हुँदैन
काले राई मेरो जेठा मामा हो उहाँ लाई मेरो तर्फाबाट RIP
👍👏🙏
Kirat lipi sabai vanda sansarkai prachin purano lipee ho yo hinduko vaktalai thahai rahenaxa kirat lipee satya yugma chaleko ho sansar mai kirat chakrawarti rajya ko samayama
Taha navayeko kura kinna janne vayera boleko vasa ra mundhum ko bare ma k pani taha rahena xa
Sandip Bhai tapai lai thaha bhaeko Kura ramro bhasha ma lekhera post garnus na hai
Rai jilai k thaha Limbu ko barema
Mantra ko aprabhangsa mundhum sabda hoina hai bolnu tara sathya thatya bolnu je mukh ma aaya tyo na bolnu Limbu vhasa ko gyan nava ko manchay le na bolnu thik hai
अहिले का हिन्दू हरू इशाई आर्य काकेसंस् इशाई हरु मात्र छन् । सिन्धु घाँटी मा मांगों लयड हरुको सभ्यता थियो त्यो सभ्यता मा आएर बसे पछी उनिहरुले ऋग्वेद (राई काे मुन्दुम) हो । कपी गरेका हुन। र फारोशी भाषामा सिन्धु सट्टा मा ह उच्चारण हुने भएको ले उनीहरु को टोंग मा हिन्दू। झुण्डिएको हो ।। उनी हरू न सिन्धु काे रैथाने हो न पाक काे न भारत काे न चीनको न नेपाल तिब्बतको कुनै पनि स्टेट काे रैथाने हैनन् । इस्लाम चाहिँ कम्युनिटी हो आर्य र। मंगोल काे । मंगोल हरू आर्य संग फिट हुन् थाले पछि मुस्लिम भनिएको हो । मोहम्मद आर्य नभएर। मंगोल नश्ल का थिए।।
Yo manxe mahaa guruko falgunanda ko na hune nahune kuraa gareko ho.mahaa guru afai aap pai aap saktee bhayeko hununtheeyo. Mundh k Ho tahaa xinaa rahexa
Limbu ko afnai vasaa leepi theeyo. Kasto na hune nahune kura ho. 10 limbu 17 thum muchulkaa gareko ho .
Eatrako janish
Nepali people must nowremove the Brahmin Bahun from the Pasupathinath temple.
The Pashupatinath temple in Nepal has an origin that dates back to the Kirat era.
Nepal's oldest statue (Birupakshya) which is also known as Kirateshwar Mahadev which is inside the Pashupatinath temple is concrete evidence that the Pashupatinath Temple in Nepal has an origin that dates back to the Kirati period.
But the sad fact about the Pashupatinath temple is that the caretakers and priests are the Indian Brahmins. This tradition of having Indian brahmins at the Pasupathaintah temple was started by the Malla King in the 14th century. The Indian Brahmins were appointed as caretakers and priests of the Pashupatinath temple.
Now we are going to the year 2022 soon. Time has come to remove Brahmins from the Pasupathinath temple. Let Kirati priest be in charge of the temple.
The Dalits should help Kirati priest to look after the temple.
Bujinas ved ko mantra lai nai mundung vanchan...
@@mdiqbalali4633 hahahaha bedko mantra lai mundum bhanxa re😄🍌
Kya auda xau yar timiharu!! Etro gyan ko kura sunera last ma bhatkaune, xutaune bigarne matra mati xa. Hami milera agi badam van na, boru real guru jo jun sukai jaat ko hos tara siddha purus lai pujare rakham van na yar!! Budhhi k vako tero babu!! Esto ramro bachan sunera ni ajhai gu khane kura garxas vane ta, ta ta sungur vanda kam vainas ta!! Aba van estai soch le Nepal ta Nepal haina yuddha sthal banxa ani dekhis sampanna Nepal ko sapana!! Hey vagwan mero bhatkeko ghar ko bigreko chal!!
अलि अध्यन गरेर कुरा गर्दा हुन्थियो कि गुरु भनौदाहरु
वाहा कुन जातीय मुल को हुनुहुन्थ्यो
म ब्राह्मण हो
Kirat dhrma, kirat lipi holani?
ki
limbhu lipi limbhu limbhu dharma?
Ki
Lingden lipi,lingden dharma hola hajur?
Hami rai limbu ko lipi kiraat lipi eakai ho
Yo sarasar galat kura ho mundhum Mr Rai ji
Mundhum is not included just your muntra...
You said the mundhum history was found in regvada then how come it's just a muntra ...
Before mahaguru there was sheri janga who taught the mundhum during 17 to 18 centuries...
You try to hide something ...
Tell what is truth.
Now u can't hide the truth as your turn was gone ....
कुन बिषयमा अध्यन गर्यो त्यो अनुसार बोल्ने हो ।वहाको भनाईलाई अर्का बिषयमा अध्यान गरेका विद्वानले काटिदिन्छन्।दिमाग गोलचक्करमा खुरु खुरु कुशल कर्म गर्नु सत्य र तथ्यको आधारमा परिणाममुखी काम गर्दा ठिक होला।
गलत ब्याख्या भयो। लिम्बू लिपिको आविष्कार फाल्गुनन्दले गरेका होइनन्, फाल्गुनन्दले त पुरुथ्थान मात्र गरेका हुन। मुन्धुम शब्द मन्त्रबाट आएको हो भन्नु अल्पज्ञान र बिना अध्ययन हावाको भरमा अपब्याख्या गरेर गलत गरिएको छ।
यो मान्छेको फोन नम्बर पाइन्दैन
सुजि न बुजि कुखुरा को फुल किरात को बारे केही नजान्ने ले के बोलीरा
यो बासुदेव पनि खासै राम्रो अध्येयता होइन रहेछ
Napiyo hawako talko kura mula bahunko ghoda afno satiya birseko xa tiyo tha xaina baula po rachta yo mulata mot biruwanpo hokiy vhn thanyko thiy jatha
Bafre!! Mantra ko apavaransha Mundhum! Ridicule? Bastab sansar ko 12 dharma haru jara nai Mundhum ho.
Guru gojero vaninxa....
Hawa kura ho sabai
Aafulai guru mannu huncha banae galat dharma gyan nadeenu a
100%galat limbu kirat bhasha ra leepi
kirat lai hindu sanga nadaj
karat nai kirati hun
मुदुम को बारेमा रिसिया बारेमा नबुझी बोल्नु भो।
Haha
Hahahaha bahunko ghodalai mundhumko barema satiya tha hunu porena shiristhiko sabai vhnda poila kun manb jati hot lu vhnumta
मुन्धुम को बारेमा यस्तो हावा हावा कुरा गरेर भ्रम न फैलाए को राम्रो।
वेद को फेद मुन्धुम हो।
मुन्धुम बिना संसार का कुनै पनि वेद,उपवेद हरु बनेन।
तपाईँले भने जस्तो गरी अन्न अनाज को सुरु त्यसरी भएको भन्ने कुरा बिल्कुल गलत हो।
Aafno aklouti bislesan garera vayena ni adhi janta ma galat jankari najanuko lagi yo channel le kirat dharma guru chakuse ra yi manxe lai sangai rakhera anterbarta liu hai
Eatrako janish😅