कृषक मित्रलाई सर्वप्रथम पहिले बधाई तथा अझै बृहत रुपमा अगाडि बढाउन सफलताको शुभकामना दिन चाहन्छु। र पत्रकार मित्र कृष्ण बुढाथोकीलाई पनि धन्यवाद छ जानकारीमूलक भिडियो लिएर आउनुभएकोमा 🙏🇳🇵
उहाहरु real hero हो,,,,आजको समय परिस्थिति भन्दा अघि बढेर कर्मपथ लाग्नु भएको छ,,,,,हामी सबै को साथ सपोर्ट को जरुरी छ,,,salutes to your effort,,,,go ahead ❤🙏🙏👍️
कुरा र लगानी को खुबै चर्चा गर्नु भयो तर हेर्दाखेरि अलि सरसफाइ त देखिएन. तपाईंको कुरा अनुसार सबै मेसिनबाट नै अनि hygine भन्नुहुन्छ कमसेकम गाइको थुन कल्चौडाे त सफा गर्नुस?गोबर नै गोबर लागेको छ.अनि तपाईंको सोच अलि सानो भयो जस्तो लाग्यो, भन्नुभयो बाहिर यताउताबाट दूध आएर बजार खस्केको छ भन्नुभयो त्यसो होइन नि त्यत्रो फर्म कम्पिटिसनमा जानुपर्यो नि?नमस्कार 🙏🙏🙏🙏
यहा केहि गर्छु भन्नेलाई अनेक कुरा काटनेहरु हुन्छन् त्यसले मनोबल गिर्न सक्छ तथापि देश समाज र ब्याक्तिको दिगो बिकासको मेरुदण्ड पशुपालन ब्यबसाय उन्नति प्रगति को शुभकामना यहाहरुको प्रयास अनुकरण योग्य बनोस् पुन हार्दिक शुभकामना !!!
Banjara Agro farm is a very systematic and new technology farm. well organized and big budget of farm started in Nepal. Congratulations for the owners. The new farm was established in Nepal.
हामी साधारण मान्छे ले सरकार बाट ऋण पाइन्न केही गर्न का लागि पक्कै यो फर्म मा कुनै माथिल्लो निकाय को सरकारी निकाए को मान्छे ले अनुदान सरकार बाट पाएको हुनुपर्छ । मैले कुनै उधोमी लाई निरुत्साहित गर्न खोजेको होइन ,नेपाल देश तेस्तै छ । जे होस् औद्योगिक बिकास हुनु राम्रो हो ।best of luck .
५० कराेड लगानि गर्ने मान्छेले १००० जना दुःखि गरिब मान्छेलाई सहयाेग गर्नु नि।।कि सरकारकाे ढुकुटी रिटाउने अनि जनताकाे कर सिधाउने चल्खेल गर्न लागेकाे त हाेईना नि??? यदि असल किसान हुनु हुन्छ भने सलाम छ।।।
को दुखी गरिब? # कोही सरकारले दिएको एउटा घडेरी पनि बेचेर खाने। # कोही काम गर्नको अल्छीले भिख माखेर खाने। # कोही नंबरी जग्गा भाडामा लगाएर सुकुम्बासीमा अर्को घर बनाएर बस्ने। # कोही बिहान खाए बेलुका के खाउँ छ,त्यसैले बर्षौटे बच्चा छाप्रा भरी बनाउने। काम गर्नै नसक्ने शारीरिक अशक्त बाहेक अरुले हात पाखुरा बजारेर खाने हो राजा। जाँगर हुनेहरूलाई कामको कमि छैन,केवल इच्छाशक्ति हुनुपर्छ। अर्को कुरा, सम्पत्ति छ भन्दैमा सुकुम्बासीलाई बाँड्दै हिड्ने भने उधोग,कलकारखाना तथा अन्य ब्यबसाय कस्ले गर्ने हो? सम्पत्ति हुनेले यसैगरी ब्यबसाय गरेपो बेरोजगारीहरुले रोजगार पाउँछन्। उखानै छनी, सधैं माछा मारेर दिने होईन, उसलाई जाल थमाएर माछा मार्ने कला सिकाउने हो।
बिचरा युवाहरु देशमा यसरी उद्दम गरेका छ्न रु ५० करोड लगानी गर्यौ भन्छन तर यहि देशमा एक जना अतिनै भाग्यमानी खाई माते रास्टिय भाउजू छिन जस्ले बिना लगानी बिना उद्दम बिना राज्यलाई कर नतिरी मासिक रु ५० करोड बढि कमाउछिन किनकि यिनको सारा हर्कतको बचाउ गरिदेने सम्सदमा २ जना प्यारा देवरहरु छन !
यताउताबाट दूध बजारमा आएर अलिक नबिकेर तहसनहस चाैपटछ भन्नू हुन्छ तपाईंको लागि अरूले चाहिँ गाई भैंसी नपालाेस मै मात्रै सबै बजार रिजब गर्नु पाए राम्रो हुन्थ्यो भन्ने तपाईंको मनमा पकै नि छ।
नेपालमै यत्तिकाे ब्यवस्थित र ठुलाे फार्म भएकाे देख्दा असाध्यै खुशी लाग्याे,उन्नति प्रगतिको शुभकामना ।एउटा जिज्ञासा-:बाच्छिहरु त भबिस्यका दूध उत्पादक भएकाेले राम्ररी राखिन्छ,राख्नुभएकाे छ,बाच्छा ( बहर) पनि त जन्मिन्छन हाेला,तिनलाई के कसरी ब्यवस्थापन गर्नुहुन्छ ? ती कहाँ जान्छन?अहिलेकाे समस्या घरमा गाई पाल्ने हाेस् या फार्ममा,बहर भयाे भने दूध खानै नदियर बाटाेमा छाेड्दिन्छन अनि बिचरा सडकमा प्लास्टिक खाँदै हिड्छन।गाई पाल्नुहुने महानुभाव कसैले पनि अामाकाे दूध निचाेरेर बच्चालाई राेडमा नछाेड्नुहाेस् 🙏
गोठ stay को नि ब्यबस्था गर्नु पर्यो सर । अब हिमाल देखायर मात्र होइन , गोठ देखायर पनि आन्तरिक पर्यतक प्रबर्धन र अर्थोपार्जन गर्नु पर्यो । एक नम्बर मा म आउछु । बरु एक दिन बसेको पाचौ हजार किन नपरोस ।।।
सबै सरकार मा पहुच हुने ले फाईदा लुट्ने हो ! बाँकी गरिव दुखी लाई सरकारले 33% देखि 250% कर असुलेर लुटी रहेको छ। यत्रो फार्म भए पछि कम्तिमा 50 जना भन्दा बढी लाई रोजगारी दिनु नि ! भारतको जस्तो गाई मिट फ्याक्ट्री संचालन हुदैन ! तव सम्म गाई फार्म बाट राम्रो फाइदा हुदैन !
कति धेरै खुसी मिल्दो रहेछ आफ्नो देश मा आधुनिक तरिकाले कृषि गरेको देख्दा । हाम्रेइ पालामा उत्पादन मुखी समृद्धि नेपाल बन्नेछ ।
Goodjob khusi lagyo
जस्ले जे जे काम गरे पनि सब्बै भन्दा पहिला त्यो देस को सरकार को रणनीति रास्ट्र र जन्ता मुलक हुन पर्छ...!
Record khabar मार्फत पुरै नेपाल हेर्न पाइयो बसि बसि❤❤❤❤
घर बसि २ फुर्सदको समयमा नेपालको कुनै पनि ठाउको उत्कृष्ट जानकारि पाउनु भनेकै कृष्ण बुढाथोकि हुन गए धेरै २ धन्यबाद
बुढ़ा थोकी जी जे होस तपाइ को कार्यक्रम गजब छ
कृषक मित्रलाई सर्वप्रथम पहिले बधाई तथा अझै बृहत रुपमा अगाडि बढाउन सफलताको शुभकामना दिन चाहन्छु। र पत्रकार मित्र कृष्ण बुढाथोकीलाई पनि धन्यवाद छ जानकारीमूलक भिडियो लिएर आउनुभएकोमा 🙏🇳🇵
शुभकामना छ❤🎉B/A फर्म लाइ अझै उन्नति प्रगतिकाे मंगलमय शुभ-कामना। खुट्टा तान्ने प्रवृत्ति छ नेपालमा जोगिनु होला, धन्यवाद ❤
उहाहरु real hero हो,,,,आजको समय परिस्थिति भन्दा अघि बढेर कर्मपथ लाग्नु भएको छ,,,,,हामी सबै को साथ सपोर्ट को जरुरी छ,,,salutes to your effort,,,,go ahead ❤🙏🙏👍️
“सफलता के तीन प्रमुख सूत्र हैं, स्वयं से वादा, मेहनत ज्यादा और मजबूत इरादा”
जय श्री राम🙏
आधुनिक फार्म सधैं चलिरहोस । शुभकामना
कुरा र लगानी को खुबै चर्चा गर्नु भयो तर हेर्दाखेरि अलि सरसफाइ त देखिएन. तपाईंको कुरा अनुसार सबै मेसिनबाट नै अनि hygine भन्नुहुन्छ कमसेकम गाइको थुन कल्चौडाे त सफा गर्नुस?गोबर नै गोबर लागेको छ.अनि तपाईंको सोच अलि सानो भयो जस्तो लाग्यो, भन्नुभयो बाहिर यताउताबाट दूध आएर बजार खस्केको छ भन्नुभयो त्यसो होइन नि त्यत्रो फर्म कम्पिटिसनमा जानुपर्यो नि?नमस्कार 🙏🙏🙏🙏
विदेश मा बसेर टन्न पैसा कमाएका हरुसबै स्वदेश फर्किएर यस्तै कम्पनी हरु सञ्चालन गर्ने हो भने देश ले मुहार फेर्न समय लाग्ने छैन।।
कमिसनको लागि विदेशी अखाद्य दूध पदार्थ आयात गरेर स्वदेशीलाइ बाँच्नै नसक्ने बनाइ दिन्छन् यो देशमा।
धेरै राम्रो लाग्यो आजको बैज्ञानिक कृषि तथा पशु पालननै देश विकासको अबस्यकता हजुर हरु अब गर्न चाहने को लागि प्रेरणा को स्रोत हो अनि प्रगति को शुभकामना
धेरै राम्रो गर्नुभएको छ धेरै राम्रो 🐄🐮 गाई फारम गर्नु भयो छ धेरै धेरै राम्रो गर्नुभएको छ धेरै धन्यवाद छ सहि गर्नु भयो 🙏 जयराट जयदेश जयनेपाल
उद्यमशील र परिश्रमी हातहरुलाई सलाम छ। परन्तु ५० करोडको लगानी अलि गफै जस्तो लाग्यो। धेरैमा १७-१८ करोडको लगानी होला मेरो अनुमान।
यहा केहि गर्छु भन्नेलाई अनेक कुरा काटनेहरु हुन्छन् त्यसले मनोबल गिर्न सक्छ तथापि देश समाज र ब्याक्तिको दिगो बिकासको मेरुदण्ड पशुपालन ब्यबसाय उन्नति प्रगति को शुभकामना यहाहरुको प्रयास अनुकरण योग्य बनोस् पुन हार्दिक शुभकामना !!!
Very Good सलाम बन्जरा यगरो बेट खोल्ने भाइ हरुलाई अतिरम्रो लाग्यो धन्यबाद छ।नेपालगन्ज बाट हो
धेरै राम्रो छ हजुरलाई व्यवसायिक सफलताको शुभ कामना बन्जारा बन्दु । काभ्रे पनोैती हाल मेसिजाबेल लेवनान( शान्ति सैनिक ) बाट हैदै छु
खुशी लाग्यो नेपालमा पनि येस्तो प्रबिधिको फार्म देखेर । धन्यवाद
खुस लाग्यो नेपालमा पनि यतिको कम्पनी रहेछ मैले पनि कोरियामा यही काम गरेको अनुभव छ र कोरिया भन्दा कम लागेन मैले काम गर्ने कम्पनी जतिकै रहेछ।
नमन प्रस्तोता र मेहेनती हात लाई
सलाम❤
अति खुसी लाग्यो । म पनि हेर्न अबस्य आउछु
निश्चित बर्गले मात्रै पाउने सुविधा को कारण कतिपय इच्छुक बर्गहरु बिस्थापित पनि भएका छन्, खैर खुशीको कुरा हो
Banjara Agro farm is a very systematic and new technology farm. well organized and big budget of farm started in Nepal. Congratulations for the owners. The new farm was established in Nepal.
2 लाख 50 हजार को आप यो त गफ गरे को जस्तो लग्यो मलाई त कलकत्ता मा कुन ठाउँ मा पाइन्छ म पनि गए को छु ।यो हास्यास्पद कुरा हो।
देशमा सम्बृध्दि ल्याउनु भएकोमा धन्यबाद।जय होस।
सुभ कामना,,,,सन्जय सर नमुना छ बन्जरा एग्रो,,,🎉🎉🎉
ब्याबशायिक सफलताको शुभकामना ।
हामी साधारण मान्छे ले सरकार बाट ऋण पाइन्न केही गर्न का लागि पक्कै यो फर्म मा कुनै माथिल्लो निकाय को सरकारी निकाए को मान्छे ले अनुदान सरकार बाट पाएको हुनुपर्छ । मैले कुनै उधोमी लाई निरुत्साहित गर्न खोजेको होइन ,नेपाल देश तेस्तै छ । जे होस् औद्योगिक बिकास हुनु राम्रो हो ।best of luck .
herne katha ma aako xa yesko kahani
५० कराेड लगानि गर्ने मान्छेले १००० जना दुःखि गरिब मान्छेलाई सहयाेग गर्नु नि।।कि सरकारकाे ढुकुटी रिटाउने अनि जनताकाे कर सिधाउने चल्खेल गर्न लागेकाे त हाेईना नि??? यदि असल किसान हुनु हुन्छ भने सलाम छ।।।
यहाँ गरिब र दु:खी कोही छैन । अहिले भएका सबै ९९% काम गर्नका दु:खले गरिब भएका हुन् । उस्ले लगानी नाफाका लागि गरेको हो । समाजसेवा होईन ।
को दुखी गरिब?
# कोही सरकारले दिएको एउटा घडेरी पनि बेचेर खाने।
# कोही काम गर्नको अल्छीले भिख माखेर खाने।
# कोही नंबरी जग्गा भाडामा लगाएर सुकुम्बासीमा अर्को घर बनाएर बस्ने।
# कोही बिहान खाए बेलुका के खाउँ छ,त्यसैले बर्षौटे बच्चा छाप्रा भरी बनाउने।
काम गर्नै नसक्ने शारीरिक अशक्त बाहेक अरुले हात पाखुरा बजारेर खाने हो राजा।
जाँगर हुनेहरूलाई कामको कमि छैन,केवल इच्छाशक्ति हुनुपर्छ।
अर्को कुरा, सम्पत्ति छ भन्दैमा सुकुम्बासीलाई बाँड्दै हिड्ने भने उधोग,कलकारखाना तथा अन्य ब्यबसाय कस्ले गर्ने हो?
सम्पत्ति हुनेले यसैगरी ब्यबसाय गरेपो बेरोजगारीहरुले रोजगार पाउँछन्।
उखानै छनी, सधैं माछा मारेर दिने होईन,
उसलाई जाल थमाएर माछा मार्ने कला सिकाउने हो।
अति आदुनिक देखियो । तपाईं लाई धन्ने बाध ।
लगानी सोचेर मात्रै गर्नुहोला मित्र नेपालमा लगानि गर्नु भनेको बालुवामा पानी हाल्नु जस्तै हुदैछ आजकल
अा हा , बाचिराखे अाफ्नाे देशमा भयेकाे यस्तो राम्रो बिकासकाे प्रयास पनि देख्न पाइदाे रहेछ !!!👍️👌👍️👌👍️👌👍️👌👍️👌👍️👌❤❤❤❤❤❤
कति राम्रो रहेछ बन्जारा एग्रो फार्म ❤ जय होस चापागाईं जि को🙏
खुसी लागो आदुनिक तरिकाले गरेको फाम ले देशको लागो राम्रो फाइदा दिने छ।
Great Dream ❤
बिचरा युवाहरु देशमा यसरी उद्दम गरेका छ्न रु ५० करोड लगानी गर्यौ भन्छन तर यहि देशमा एक जना अतिनै भाग्यमानी खाई माते रास्टिय भाउजू छिन जस्ले बिना लगानी बिना उद्दम बिना राज्यलाई कर नतिरी मासिक रु ५० करोड बढि कमाउछिन किनकि यिनको सारा हर्कतको बचाउ गरिदेने सम्सदमा २ जना प्यारा देवरहरु छन !
पहेंले रोग लागेपछि हरियो घिरौंला पनि पाकेको फर्सी देखिन्छ ।
सरसफाइ राम्रो देखिएन, घिन लाग्दो
wow Good job.
Very good job hajur aafno nepalma udpadan garnu vakoxa dherai dhanne bat xa
म हजुर फर्म काहा आउन चाहान्छु धेरै खुशी लाग्यो सर ❤❤
यसो हेर्दा कुनै ठाउँ सफा र ब्यवस्थित देखिएन
अति राम्रो छ सफल ता को शुभकामना
सारेै राम्रो काम 🙏🙏🙏🙏
सफलताकाे शभकामना ।
रेकर्ड खबरले राम्रो स्मचार देखाउनु हुन्छ
Ek dum ramro lagyo and i think everything is in a systematic way and high tech as well.All the very vey best for your bright future Banjara Agro
सारै राम्रो कार्य।
धेरै राम्रो हो तर यतिको लगानी गरेपछी कम्तिमा पनि 2 shift गरेर 1000 जना नेपालिले रोज गार पाउनु पर्नी हो तर खोइ मेरो बिचार मा
Dherai dherai ramro xa agadi badhai jawos yahi shubhkamna xa
धन्नेबात हजुर हरु लाई अतीसुन्दर
यताउताबाट दूध बजारमा आएर अलिक नबिकेर तहसनहस चाैपटछ भन्नू हुन्छ तपाईंको लागि अरूले चाहिँ गाई भैंसी नपालाेस मै मात्रै सबै बजार रिजब गर्नु पाए राम्रो हुन्थ्यो भन्ने तपाईंको मनमा पकै नि छ।
१००% नेताहरुको लगानी छ ।
Record khabar lae dherai dherai dhanyabad video ko lagi ❤️🙏
सञ्चालकलाई शुभकामना अरु कम्पनी जस्तो तीनचार सालमा न डुबोस्।
सलाम छ एकदमै राम्रो काम नेपालमा यसप्रकारका लगानी धेरै गरिनुपर्छ ।
Dherai uttam lagyo, kalpana ma dubyae mo ta👍👍🙏🇺🇸
Ramro Kaam, sabaile siknu parchha, desh ko bikash esari nai hune ho. Jaya Banjara Agro Farm !
सारै राम्रो लाग्यो शुभकामना हजुरलाई
Sarkar bata tapai lai 1 crore anudan aako raicha mero bichar ma tapai jasto manche lai 100 crore diya pani huncha. Sarai khusi lagyo❤
This is called the modern agricultural, I am impressed
Asnjay g hajur ko aadhunik dhangale banauna bhayko fram herda bado khusi lagyo, badhai chha, iatahari,
यो सबै डुबेका मान्छे हरु हुन विज्ञापन दियो guf लायो tei हो सचेत रहुँ 😅
५० करोड त हो लास्टै फोहोर दूध दुहुने ठाउँ त
बधाई छ धेरै राम्रो ❤❤❤
नेपालमै यत्तिकाे ब्यवस्थित र ठुलाे फार्म भएकाे देख्दा असाध्यै खुशी लाग्याे,उन्नति प्रगतिको शुभकामना ।एउटा जिज्ञासा-:बाच्छिहरु त भबिस्यका दूध उत्पादक भएकाेले राम्ररी राखिन्छ,राख्नुभएकाे छ,बाच्छा ( बहर) पनि त जन्मिन्छन हाेला,तिनलाई के कसरी ब्यवस्थापन गर्नुहुन्छ ? ती कहाँ जान्छन?अहिलेकाे समस्या घरमा गाई पाल्ने हाेस् या फार्ममा,बहर भयाे भने दूध खानै नदियर बाटाेमा छाेड्दिन्छन अनि बिचरा सडकमा प्लास्टिक खाँदै हिड्छन।गाई पाल्नुहुने महानुभाव कसैले पनि अामाकाे दूध निचाेरेर बच्चालाई राेडमा नछाेड्नुहाेस् 🙏
बधाई छ बन्धु ।
गोठ stay को नि ब्यबस्था गर्नु पर्यो सर । अब हिमाल देखायर मात्र होइन , गोठ देखायर पनि आन्तरिक पर्यतक प्रबर्धन र अर्थोपार्जन गर्नु पर्यो । एक नम्बर मा म आउछु । बरु एक दिन बसेको पाचौ हजार किन नपरोस ।।।
आँप को मुल्य १ केजि को २५०००० दुई लाख पचास हजार भने पछी अरु भिडियो हेर्न सुन्न मन लागेना 🤭🤣
साच्चैको जापानको आॅप हो भने 1 किलोको रु.250000 पर्छ।
त्यो आप खादा के हुन्छ होला 😂😂😂
@@ashishpumarai7089 त्यो आपको बारेमा रिसर्च गरेर नि हेर्नुस न सर ,झुट रछ कि साचो रछ, अनि फेरि कमेन्ट गर्न आउनु होला
Wow we are very happy to new technology cow farm thank you very mach
५० करोड होइन १० करोडमा बन्छ यत्तिको फार्म।
नमस्कार ! विदेश जान चाहने हरुलाई तालिम प्रदान गर्ने व्यवस्था छ कि छैन हाेला,बुझिदिनु पर्याे हजुर।
Ramro sng grnuhola❤hausiyera hoin bazar ko pristti sanga miljul gari kam garnus
Great guy!!! keep up the good work. We need more like you, passionate and willing to share their work.
Very good job brother
अलिकति लगानी गरे भन्दैमा ठुला गफ गरेर नहसाउन न काका,,अब हिजोको जस्तो लाटा जनता छैन्न होउ ।
Well done your work
सफलताको शुभकामना ❤❤
सफलता को शुभ कामना
Excellent business. Keep it up. Let's See the progress after 5 yrs. Wish you all the best for the future.
खैरेले भारतबाट गिर र साहिवाल गाई लगेर आफ्ना यी बिकासे जातका गाईलाई हटाउँदै छ । हामी चाहिँ unhealthy दूध उत्पादन गर्ने गाई पाल्दैछौं ।
Dherai ramro kam afnai Nepal ma Kei garna khojeko best of luck hamile pani yestai kam gardai chhu nepalko lagi
धेरै राम्रो छ हजुरलाई व्यवसायिक सफलताको शुभ कामना
Herne katha bata❤❤
Hajuraharu lai namasakar afaho desama yasato parabidiko fama dhekhan paudha dherai khusi lago 🙏🙏🎉🎉💐💐🇳🇵🇳🇵
धेरै राम्रो कार्य खुसि लग्यो
धेरै राम्रो तर अलि सफा सुगर कम भयो कि
सफलताको शुभकामना जय किसान
सफलता को शुभ कामना
Kati khushi lagym hajur kk kura suner❤
I suscribe for ur effort ❤
सबै सरकार मा पहुच हुने ले फाईदा लुट्ने हो ! बाँकी गरिव दुखी लाई सरकारले 33% देखि 250% कर असुलेर लुटी रहेको छ। यत्रो फार्म भए पछि कम्तिमा 50 जना भन्दा बढी लाई रोजगारी दिनु नि ! भारतको जस्तो गाई मिट फ्याक्ट्री संचालन हुदैन ! तव सम्म गाई फार्म बाट राम्रो फाइदा हुदैन !
राम्रो तर यति आधुनिक फर्म मा गायी हरु को अवस्था र सर सफाई मा कमी देखना आएको छ प्रयास राम्रो हो
दूध दुने मेसिन लगाउने भन्दा पहिला गाई सफाई न गरे पनि कम्ती मा थुन सफाई गरे बल्ल हाईजेनिक होला...!
यति धेरै यनुदान ठुला फाम का लागि मात्र हो साना किसानका लागि खै के हो के हो
Banjara Agro frmako mama vanjako sajhedari farma Kam gari Rakheko Krishna Budhathoki Sirle dekhi sakepaxi yo video heri rahne darsak haruko man jitna sakiraheko x Rajjya sarkar sthaniye sarkar pardesh sarkar samma puryaune Kam gari Rakheko x sarkarle nadekhne thau thauma pugera lukera gumsera bashi rako krishi haruko kamlai prachar prasar gardai sarkarko kansamma puryaune Kam gari Rakheko x Record khabar Youtub chyanal sanchalan Garnu hune Krishna budha thoki sir Sathai cameramen Sujan luitel sir hjrharu Lai 🙏 Dhanebad x hjr 🙏🙏
कालो धनलाई तह लाउने मेसो नेपालका भ्रष्टाचारी हरुको सच्चा किसानले कहिले अनुदान पाउदैनन् सरकारको
🫸🫸😡😡👎🏽👎🏽
Very informative video
Sachi khusi lageu aafno desma ni bikas bhqyako dekhda
Great work 👏 👏
Dherai khusi lagyo ajhai pargati bhayako dekhn pau
जतिसुकै जे गरेपनि आयाति दूध दुग्ध पदार्थ निशेध नगरे सम्म देशका किसानले फाईदा लिन सक्दैन