प्रचण्ड-माधवको ओलीलाई धम्की, देउवा फकाउने रणनीति, बागमतीमा १३ मन्त्रालय-१४ मन्त्रीको सपथ ||

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 8

  • @muktinathchanel5657
    @muktinathchanel5657 Місяць тому

    नेपाली कांग्रेस र एमाले ले यो देश को राम्रो गर्दछन् जस्तो मलाई लाग्छ राम्रो गर्नु होला जय देश जय नेपाल

  • @GeetarunPudasaini
    @GeetarunPudasaini Місяць тому

    विश्व बैक,ADB ,एसियालि बिकाश बैक,जस्ता विश्व साम्राज्यवादि बैङ्किङ् क्षेत्रबाट मात्रै,ऋण लिएर,नेपाललाई ऋणमा फसाउदा छलफल गर्नु नपर्ने तर BRI चाहि Free चाहिने,काङ्ग्रेसकाे नियत नेपाललाई कहाँ पुर्याउने हाे प्रष्ट छ,,,

  • @thakurdhital6671
    @thakurdhital6671 Місяць тому

    फटाहाहरु खालि लुटेर स्यालले मासु खाँन छटपटि गरेचैं गरेका छन कस्ले रोको १८ महिनासम्म सरकारमा सुनसरकार ।

  • @rajankhatri2827
    @rajankhatri2827 Місяць тому

    समाजबादी धेरै नखोक।

  • @birbahadur6107
    @birbahadur6107 Місяць тому

    17, हजार नेपालीको रगत खांने खूंखार खूनी रक्त बीज नौ बर्ष सम्म सत्ता मा हूदा सून खान बन्द हूने हूदा फेरी नेपाली जन्ता को खून खान सूरू गर्छकी भन्ने नेपाली जनता लाइ डर्छ

  • @criraj9283
    @criraj9283 Місяць тому

    Sabai chor neta haru lai laaz shrma chaina ki kya 💩💩💩💩💩

  • @khadgabahadur2048
    @khadgabahadur2048 Місяць тому

    Pardhm muntiri oli lai sahiyltya hin ukhan tukaka bidhya ma tirsulinkhola ma bora ma pack garevra falan abasyak chha uha lai