माताजीको बाणी सबै १००% सत्य छ। मानिसहरूलाई छिटो सत्यको विश्वास गर्दैनन् तर असत्यको छिटो विशवाश गर्छन। नीलकण्ठ बाबा र सन्तोषी माताको वाणी साधै सत्य नै हुन्छ। अब परिवर्तनको आवश्यकता छ।
मलाई पनि सपनामा बिष्णु भगवानले दर्शन दिनु भएको थियो २०७६ साल मंसिरमा । भगवानको कम्मर देखि तल पाताल जस्तो अन्धकार थियो भने माथिल्लो भागबाट माथि झलझली बलेको उज्यालो चक्र घुमिरहेको मुस्कुराउदै गरेको अनुहार। साच्चै पत्यक्ष दर्शन पाएको थिए।
यो उहाँ को मनबाट जन्मिने पबित्र भावना हो किनकि सबै मानव जातिको हृदयमा शान्तिको भावना जन्मजात गर्भबाट नै लिएर पृथ्वीमा पैदा हुने देखिन्छ तर हाम्रो मानव समाजमा स्वार्थको भावना बढेर जांदा अशान्ति र डाहा बढ्नाका कारण अशान्ति र द्वन्द्व उत्पन्न भएको देखिन्छ। बर्तमान अबस्थामा त य़ो अशान्ति बढेर युद्धमा परिणत भएको देखिन्छ। त्यसैले प्रकृति देवीले शान्ति कायम गर्न का लागि प्रकृतिको संरचना नबिगार भनेर सल्लाह दिइरहेको पाइन्छ ।ज्ञानी ब्यक्तिहरूले प्रकृतिलाई पूजा गर्नुपर्छ भन्ने मान्यताले प्रेरित गर्यो भने हामीलाई कुनै महामारीका रोग लाग्न पाउंदैन । यो सांचो प्रकृति बिज्ञानको पनि बिषय हो जसले सबै चराचर प्राणीलाई शान्तिपूर्ण जीवन यापन गर्न भनी प्रकृति देवीले सृजना गरेको देखिन्छ।🎉🎉🎉🎉🎉🎉🎉
सबैको आ-आफ्नो आस्था र विश्वास हो । यसरी भन्दा अधर्मी र बेशर्मीहरुलाई विश्वास नलाग्ला । बोल्दा भाषागत र शैलीगत विधी नपुगेर धेरैलाई हावादारी कुरा लागेर विश्वास नहुनु पनि स्वभाविकै हो । ब्यक्तिगत रुपमा म विश्वास गर्छु पूर्णतया गर्छु । म स्वंय् पनि यस्तो अवस्थाबाट गुज्रिएको ब्यक्ति हो । म कुनै कर्मकाण्डी होईन । नियमित पुजापाठ गर्दिन, मन्दिर जान्छु तर नियमित होईन । देवीदेवता सबै प्रति आस्था र विश्वास छ । सेवा र सहयोग गर्न छोडेको छुईन । भगवानले भनेको समय देखि नै मैले मेरो घरबार त्यागेर हिडेको हो अर्बौको सारा पैतृक सम्पत्ती छोडेर हिडे । कसैसॅग कुनै किसिमको आर्थिक सहयोग र सहायता लिईन । मलाई सॅधै आभास हुन्छ मेरो छेउछाउ एक अदृष्य शक्ती सॅगै कोहि हुनुहुन्छ र मलाई पथ प्रदर्षक भएर अघि बढ्न सहयोग र सहायता गरिरहेकोहुनुहुन्छ । आजसम्म म त्यसरी नै हिडिरहेको छु जसरी मलाई निर्देशन हुन्छ ।
माताजीका मुखारविन्दबाट याे सुन्न पाउँदा खुसि लाग्याे । साच्चै अब यी नेताकाे समाप्ती र सत्य युगकाे सुरुवात नेपालबाटै हाेस । याे छिट्टै हुनु जरुरि छ । भगवानका कुरामा माताजीले विश्वास गर्नुहाेला ।भन्न नहुने र देखाउन नहुने भनिएका वस्तु बाहिर नदेखाउनु हाेला ।
मलाई भगवान, शक्ति, माताजी,र सत्यको धेरै बिस्वास लाग्छ माताजी आज मिडियामा नै भएपनि हजुरको दर्शन मिल्यो,म धन्य भय माताजी, माताजी अब नेपालबाट मात्रै हैन,सारा बिस्व बाट नै,यि मानवरुपी दानव हरुको नास हुनैपर्छ,संसारमा शान्ति आउनैपर्छ, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नैपर्छ,माताको वाणी मिथ्या नहोस,माताको र हाम्रो मातृभूमिको जय होस,धर्म र गौमाताको जय होस,।
कुनै व्यक्तिको बोली या भनैमसत्यता हुन सक्छ ! अब आउँदो भदौ 27 गतेभित्र वहां मताजिकोभनाई अनुसार देशमा परिवर्तन भयो र देश तथा जनताको सुखशान्तिको अनुभूति गर्न पाएको देख्न शकौ !! जीव रामजी साथै मताजीमा सफलताको मंगलमय शुभकामना !!!!
स्वतन्त्र पत्रकारीता गर्छ जस्ले सवैको आवाज मुखरीत हुन्छ जहाँ जिव राम भण्डारी सङ्ग सिकौं । माता जिका भनाइ सुनौ प्रतिक्षा गरौं निर्णय त्यहि दिन गरौला जुन दिन तोकिएको छ । विस्वास र अनविस्वास भन्दा माथि उद्यश्यमा केन्द्रित हौं
देबमाया भट्टराई अनि जिबराम भण्डारी ज्युको बहस कार्यक्रम आज २०८१ असार २७ गते सुन्दै गर्दा राम्रो लाग्यो बहस दुई महिना अघिको थियो तर देशको राजनीति आज तरङ्ग देख्दा हो कि जस्तो लागेर बेदमाया भट्टराई दिदिसङ्ग कुरा अनि भेट हुने जिज्ञासा्का साथ उपस्थित भएको छु । र बेदमाया जि को सम्पर्क नम्बर मेरो पेजमा उपलब्ध हुनसके आभारी हुने थिए ।
भगवान संग नेपालि युवालाई नेपालमै वस्ने वातावरण वनाई दिनु पर्याे र नेपालि नेताहरुलाई सद्दवुध्दि दिनु भन्नु पर्याे माता जि । फेरि नेपालका देवताहरु पनि विदेश जालान नि ।
मलाई त माताको सबै कुरा बिस्वास लाग्यो । माताको जय होस हामी सबैको जय होस ।ब्रम्हा बिश्नु महेस्वरको प्रत्यक्ष साक्षात्कार गर्नु भएको रहेछ । जय होस जय शिव शंकर 🌷🌷
जीबराम भण्डारी जी जसतै सबै कुराहरूलाई लय बोली तर्क मीलायर यस प्रकारले लुकेको प्रतिभा सबैका सामु राखीदीन र देखाइ दीन मन बार्ह भाइ पत्रकार र ॠषी धमला ,उमेश सुबेदी भाइ ,जोती लगायत बी बी सी नीउज सबैमा मनजाओस भनी माता बीनदबासीनी सॅग प्रार्थनागर्दै भण्डारी जी लाइ आसीरबाद दीयको छु।सबैका कुलका गुरू रोसन कुमार नेउपाने।
ॐ। जय श्री शिव गोरख। जय होस्। नयाँ खोज, नयाँ सन्दर्भ। नकरात्मक छ भने सकारात्मक पनि छ। अग्यान छ भने ग्यान पनि हुन्छ। झुठ छ भने सत्य पनि छ। रात छ भने दिन पनि छ। दृश्य छ भने अदृश्य पनि छ। जिवन छ भने मृत्यु पनि छ। अबिश्वास छ भने विश्वास पनि छ।
सारैराम्रो लाग्यो ।दाहिने शंख र एक मुखे रुद्राक्ष दीनु भो भन्नु भयो ।अनौठो लाग्यो ।दैबी सकती छ भगबान हुनुहुन्छ ब्रम्ह बाक्य हुन्छ ।मैले भनदा धेरै कस्ले बीशवास गर्ला आजलाई यती नै राखे सबै नेपाली जनताहरु दाजुभाई तथा दिदीबहिनीहरु सबैका कुलका गुरू रोसन कुमार नेउपाने।
राधे राधे माता जि, 🙏🙏🎉 हजुर को कुरा सत्य सावित होस माता 🎉।भगवान् पशुपतिनाथ सँग यही प्रथान छ🙏🙏कि राजसंस्था चाँदै पुनस्र्थापना होस 🙏🙏।नेपाली जनता वाक्क दिक्क भइसके नेपाली राजनिती देखेर।
चित्तबुझ्दो जवाफ सत्य संग भगवान्को सम्बन्ध हुन्छ मैले र मेरो संगिनि ले पनि रुप होइन उज्यालो टिब लाइट जस्तै तल देखि माथि भर्टिकल केही बेर देखेपछि धेरै लाभ पनि भएको थियो पुरानै भएपनि गाडी सुविधा प्राप्ति भयो यो पनि शिव नै हुनुपर्छ श्रीष्ठि कालमा ब्रमा र विष्णु लाई अन्तिम छेउ फेला पार्न पठाउनु भएको त्यही ज्याेति काे दर्शन भएको थियो किनभने जमिन र ढलान छेडेर गएको देखिन्थ्यो त्यो ठाउँमा कुनै इलेक्ट्रोनिक सामान पर सम्म पनि थिएन तत्काल सबै हेरियो कुनै इलेक्टि्रकल सामान थिएन हल्ला गरेको दिन नै मलाई ठुलो अफर आयो करिब दुई तीन महिना भित्र मैले करिब ३० टुक्रा जग्गा कमिसन मा बेच्न सफल भएको थिए मेरो धार्मिक लेख हरु काे कारण जस्तो पनि लाग्यो र मेरो संगिनि अत्यन्तै दयालु र सत्य र असल ब्यबहर काे भएको कारण देखेका थियाै मैले देखेको तल्लो काेठामा पुजा काेठा पनि थियो अरु पनि प्रमाण हरु छन् ।
कृष्ण भगवान ले गीतमा भन्नु भएको छ कसैले कुनै कुरा को विश्वास गर्दैन भने त्यस्तो लाई मेरो बारे केहि न भन्नु भैयकै छ! यो कुरा को मलाई पूर्ण विश्वास लाग्दछ! ॐ ॐ ॐ 🙏🙏🌹🌹
माताले आज २०८१ भाद्र २७ गतेसम्म देशमा उथलपुथल हुन्छ यो व्यवस्था परिवर्तन वा अन्त्य हुन्छ भनि गरेको भविष्यवाणी गरेको खै त मिलेको? यस्ता ठगलाइ राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता लिएर टेलिभिजन र पत्रकारको बदनाम मात्र भयो
भगवस्न को प्रत्यक्ष दर्सन हुन्छ भन्ने बिश्वास लागेको थियेन तर माता जि को कुरा सुनेर बिश्वास लाग्यो । म सोमबार भगवान शिव जि को व्रत बस्छु । घरमा पुजा गर्ने क्रममा मलाई भगवान साइ बाबाको प्रत्यक्ष दर्सन भयो । मलाई दृस्टीभ्रम भयो भन्ने लाग्यो ।म दुबिधा मा थिये । बल्ल आज मलाई बिस्वाश भयो मैले बाबाको दर्सन पायेको रहेछु। धन्र प्रभुहजुर लएए प्रनाम्🙏🙏🌹🌹
भगवान एक रुपमा हुनुहुन्न भगवानता अनन्त रुपमा हुनुहुन्छ।त्यसकारण भगवानलाइ कण कणमा महसुस गर्न सकिन्छ।हरेक अबस्ताम हरेक रुपमा हरेक रङमा भगवानता अनन्त अनन्त हुनुहुन्छ मलाइ चाहि भगवान प्रति पुर्ण विश्वास लागछ।जय सत्य सनातन।🙏🙏🌹🌿🌼🌺🌷🏵️🥀🌸💮💐🌹🌿🌼🌺🌷🏵️🥀🌸💮💐
वहियात....हाम्रै देशमा यस्तै अलौकिक व्यक्ति हरु छन्। अधिकांश हामी मानिसहरु यसप्रति विश्वस्त पनि छौं। हाम्रै वैदिक ज्ञानमा त्यस्ता ज्ञानको व्याख्या छ जुन जानेपछि जान्न बांकि केहि पनि रहंदैन। यस्तो सभ्यतामा रहेका हामी हरुमा आज भएका ज्ञान यथार्थमा कति लुला छन् , जानेको केही जस्तो लाग्दैन, सामान्य जीउने कर्म बाहेक,लज्जा महशुष हुन्छ मलाइ त,खै के खै के •••••••
@@prashantbhujel8346 के भन्नुभएको होला बुझ्न गार्हो पर्यो? आफू भनेको के? को? अनि त्यहि आफूले त्यहि आफूलाई चिन्ने रे अनि त्यहि आफूलाई हुने के होला? यस्तै भ्रम र वृताकार शब्दजालमा अड्किने अनि मस्तिष्क टट्टाएर बाउंडिएर अरु सोच्न नसके पछि पाइयो भेटियो परमसत्य जानियो भन्ने , वरिपरिका झुण्डले प्रमाणित गर्यो, गुरु बाबा माहात्मा आचार्य स्वामी माता .... के के हुन के के हजारौं उपाधि दियो.. अर्को मानक स्थापना गर्यो , यस्तै गर्यो गरिरह्यो हजारौ बर्ष.. आखिरमा खास काम गर्ने त उहि आफुलाई नचिनेका ले हो जस्तो लाग्छ मलाइ त...
आफ्नो तरिकाले बुझ्न् पाइन्छ हरेक कुरा हरुलाइ तर आफ्नो कुरामात्र सत्य हो भन्दै गर्दा अरुको तर्क अरुको तरिका र कर्म सत्य लाई गलत हो भनिहाल्नु ठिक होइन।यहाँ मैले म ठिक छु भनिरहदा अर्को ले पनि त्यही भनिरहन्छ अनि फेरि अर्को ले पनि अनि गलत को हो? मानिसको आआफ्नो सुन्न सक्ने बुझ्न सक्ने र गर्न सक्ने छ्यमता हुन्छ तेहि अनुसार उसले कर्म गर्दै जान्छ मेरो बिचार मा हरेक मान्छेको सकारात्मक पछ्य लाई सम्मान गर्दै जानू पर्छ।।
@@ramluitel7271 यी मानसिक कुराहरु को जे जस्तो रुपमा स्वीकारे पनि हुन्छ, एकै समयमा एउटै कुरा कसैलाई १००% सांचो र अर्कोलाई १००% झुटो। त्यसैले यस्ता दिग्भ्रमित कुरामा नअल्झिऊं। कसैले भविष्यवाणी गर्दैमन या नगर्दैमा हुने कुरा भइहाल्छ। म भोलि विहान यतिबेला अमुक ठाउंमा अमुक कारणले दुर्घटनामा पर्छु भनी ठ्याक्कै थाहा पाएर के गर्नु, जाऊ अग्रिम थाहा छ, नजाऊ ठ्याक्कै हुने भनिएको कुरा सो समयमा सो ठाउंमा घट्दैन, ठोकुवा सत्य असत्य हुन्छ, यसैले यस्ता कुरामा नअल्मलिऊ, साबधानी पुर्वक इमान्दारी पुर्वक जिउं, जिउन दिउं। हामीले नजानेका धेरै कुरा छन, सके धेरथोर अरु जान्ने कोसिस गरौं, नत्र भ्रममा नपरौं।
गर्नि भनेको घन्टी हो माँता जि ले बिस्वासै गर्नुभएको छै यो देशमा बाकास देश को प्रगति हुनेछ घन्टी बाटै हुन्छ देश बन्छ जय घन्टी बज्यो घन्टी बज्यो घन्टी बजाउनै पर्छ माँता जि प्रणाम गरे मैले घन्टी मा बिस्वास गर्नुहोस ❤🎉❤
मैले उहाको अन्तरबार्ता सुनेको थिए , तेतिबेला सबै सामान्य थियो , छबिलाल प्र म थियो ! उहाले भने जस्तै असारको अन्तिममा फेरी उथलपुथल भएर खड्गे बन्यो ! अब भदौ मा फेरी उथलपुथल होस् भन्ने कामना
लौ यि दिदीलाई नेपालको राष्टपति बनाउनु पर्ने भो पहिला नेपालको त्यसपछि यो लोककै । अनि एक पटक चै मनोचिकित्सकसँग पनि कुराकानी गराउनु पर्छ होला .l अनि दिदीको छोरा चै गाई खाने देशमा किन गएका होलान ? शिब, ब्रम्हा, विष्णु पनि नेपालीसँग हैरानीमा छन हो दिदी ?
नदेखाउँनु भन्नु भएपछि नदैखाउँनु भए हुन्थ्यो। तर भाग्यमानिलेनै हेर्न पाईने हो। हेरेपछि ठुलो गल्ती गर्ने , नकारात्मक कार्य गर्नेलाई चाहिं धेरै दुःख तथा नराम्रोनै १००% हुन्छ, हुन्छ, हुन्छ।
@@bikashbista3068 जि, हो , भगवानले नभन्नु भएको भनेपछि, त्यो नकारात्मक शक्तिले बाधा पार्न सक्छ। मलाई बिभुतिको कृष्ण भगवानको दर्शन मिलेको थियो। त्यो मैले मोबाइलमा खिचेर राखेको थिएँ । भगवान छैन भन्नेहरूलाई देखाउँथे । एकदिन राम्रै व्यक्तिलाई पनि देखाएँ ,उनले जोपायो त्यसलाई नदेखाउँनु ,देखाउँदै नदेखाउँनु भनेको थियो । तर एक दिन भगवान , सगवान केहि पनि छैन , त्यो भ्रम मात्र हो भनेर वादविवाद भएपछि , मैले त्यहि विभुतिको कृष्ण भगवान देखाएर १ महिनामानै मोवाइल हरायो ,तर मोबाइल हराएता पनि घरमा रहेको चाजर त नहराउनु पर्ने । चाजर हराएपछि मलाई संखा लाग्यो र यो हराएको होइन होला,। hipnotize भएको हुन सक्छ भनेर सोचे , दराजमा ताला लगाइएको सामान पनि लग्ने भएकोले हिप्नोटाइजनै गरेको होकि भनेर बिचार आएको थियो। नभन्दै होनै जस्तो लाग्यो किनभने मैले धर्म को बारेमा किन भगवान मान्नु पर्छ भन्ने कुरामा एउटा you tube च्यानलमा वर्णन गरेको थिएँ। २ महिनासंम्म Like, comment गरेको मा नयाँ मोबाइल लिएपछि खोलेर हेर्दा त्यो धर्म को बारेमा जहाँ, जहाँ लेखेको थिएँ त्यो सबै डिलेट गरेको देखेर म अचम्म भएँ । र अनि मैले सोचे कि यो पक्कै हिप।नोटाइजनै भएको हो,नदेखाउँनु भनेको देखाएँ जस्तो लाग्यो। ( कोहि पनि नकारात्मक शक्ति चलाउँने व्यक्तिले भगवान छ भन्दैन , पुजा ,पाठ गरेको पनि सहदैन ,नगरोस भन्ननै चाहन्छ।) हामिले धर्म गर्यो भने तिनिहरुले छुन गाहारो हुने हुँदा त्यसो भन्नेतहेछ। पुजा गर्नेहरुलाई त अतिनै सहदैन।
शिव भगवान बिष्णु भगवान यिनको घरमै आएर प्रकट भएर काम अराएर उपहारको रूपमा दाहिनेशंख र एकमुखे रूद्राक्ष गवानकै हातलेदिनु भयो रे यस्ता ब्याक्ति नरकमा बसेर लोभ लालचमा फँसेर कमाउधन्दामा लाग्नको लागि निलकण्ठ मन्दिर को निर्माण गरेको आम नेपाली को बुझाई र भनाई छ र धार्मिक भक्तजन हरू प्रति को यिनको ब्याबहार हेर्दा भक्तजन प्रतिसंगको बोलीचाली कन्जुसाईं अहंकार देखाउने लोभलालचमा डुबेर झुटो बक्तब्य दिदै हिड्ने को कमिछैन नेपालमा यो पनि धर्मको नाममा एक प्रकारको कमाउधन्दा नै हो भन्नेकुरा प्रष्ट हुन्छ!!
न पुण्यं न पापं न सुख्यं न दुख्यं न तिथॅ न मन्त्रं न वेदं न यज्ञं अहं भोजनं नैव भोज्यं न भोक्ता चिदान्नदरूपं शिवोहं शिवोहं शिवोहं भन्दछन वेदान्त हरू वाहॅा माई जी का कुरा माई जी नै जानुन
Mata ji naman kati basbash laggyoo malai bhagawa le hami sabaiko raxxa garnuhos 🙏🙏🙏💐🌺🌾sata nai ramro bato ho sarbe bhabantu sukhinam satteya bhabantu niramayaa 🙏🙏🙏
हरेभगवान् !!!ब्रह्माण्ड का नायक भगवान्ले मलाई घर बनाइदेउ मेरो पुजा गरिदेउ भन्लान् !!!?नारायण यो सबै ब्याक्ती को मानसिक फेनामेना मात्र हो।एस्ता मनगढन्ते कहानी धेरैले सुनाउँछ।
भगवानको लिला अपरम्पार छ। मान्छे मा भक्तिभाव बढाउन को लागि भगवानले मेरो पुजा गर सुख हुन्छ भन्छन। भक्तिभावको अभावले गर्दा आज विश्वमा युद्ध, अशान्ति र हाहाकार मच्चिएको छ।
धेरै पहिला शिव धुनि बलेको आगाे भित्र महादेव भगवान् सुतेको पनि प्रस्ट देखेको छु यो धेरै बर्ष अगाडि काे कुरा हो साथी हरु लाई पनि मैले देखाएको थिए र साथी हरु ले पनि देख्नु भएको थियो ।
माताजीको बाणी सबै १००% सत्य छ। मानिसहरूलाई छिटो सत्यको विश्वास गर्दैनन् तर असत्यको छिटो विशवाश गर्छन। नीलकण्ठ बाबा र सन्तोषी माताको वाणी साधै सत्य नै हुन्छ। अब परिवर्तनको आवश्यकता छ।
माताकाे वाणी सत्य हाेस,२०८१ साल भित्रै याे जनतामारा गणतन्त्रकाे अन्त्य हाेस,जनताकाे मर्म र पीडा बुझ्ने ब्यक्तिकाे हातमा देश जावाेस।
आज साक्षात देवीको दर्शन पाएँ।
कोटि कोटि नमन छ माताजी 🙏
Hahaha
नारायण मलाइ पनि शँखर रूदाक्षकाे दर्सन गराउहाेस् हजुर ❤
मलाई पनि सपनामा बिष्णु भगवानले दर्शन दिनु भएको थियो २०७६ साल मंसिरमा । भगवानको कम्मर देखि तल पाताल जस्तो अन्धकार थियो भने माथिल्लो भागबाट माथि झलझली बलेको उज्यालो चक्र घुमिरहेको मुस्कुराउदै गरेको अनुहार। साच्चै पत्यक्ष दर्शन पाएको थिए।
माता देबमाया भट्टराई को भबिष्य बाणी सफल होस। जय देश जय शान्ति क्षेत्र नेपाल बनोस। धन्यबाद ।
यो उहाँ को मनबाट जन्मिने पबित्र भावना हो किनकि सबै मानव जातिको हृदयमा शान्तिको भावना जन्मजात गर्भबाट नै लिएर पृथ्वीमा पैदा हुने देखिन्छ तर हाम्रो मानव समाजमा स्वार्थको भावना बढेर जांदा अशान्ति र डाहा बढ्नाका कारण अशान्ति र द्वन्द्व उत्पन्न भएको देखिन्छ। बर्तमान अबस्थामा त य़ो अशान्ति बढेर युद्धमा परिणत भएको देखिन्छ। त्यसैले प्रकृति देवीले शान्ति कायम गर्न का लागि प्रकृतिको संरचना नबिगार भनेर सल्लाह दिइरहेको पाइन्छ ।ज्ञानी ब्यक्तिहरूले प्रकृतिलाई पूजा गर्नुपर्छ भन्ने मान्यताले प्रेरित गर्यो भने हामीलाई कुनै महामारीका रोग लाग्न पाउंदैन । यो सांचो प्रकृति बिज्ञानको पनि बिषय हो जसले सबै चराचर प्राणीलाई शान्तिपूर्ण जीवन यापन गर्न भनी प्रकृति देवीले सृजना गरेको देखिन्छ।🎉🎉🎉🎉🎉🎉🎉
जिबराम सरले धेरै महत्त्वपूर्ण ब्यक्तिलाई ल्याउनु भयो सारै खुशी लाग्यो
Asar 28 gatey prachanda ko biswas ko mat chha. Kura pugdai chha hai
धेरै महत्त्वपूर्ण लाई लेर अाछन भदौ २७ गते को भविष्यवाणी कस्तो मिल्यो😂😂
@@RamkrishinaSunuwar 😂😂😂😂😂
सबैको आ-आफ्नो आस्था र विश्वास हो । यसरी भन्दा अधर्मी र बेशर्मीहरुलाई विश्वास नलाग्ला । बोल्दा भाषागत र शैलीगत विधी नपुगेर धेरैलाई हावादारी कुरा लागेर विश्वास नहुनु पनि स्वभाविकै हो । ब्यक्तिगत रुपमा म विश्वास गर्छु पूर्णतया गर्छु । म स्वंय् पनि यस्तो अवस्थाबाट गुज्रिएको ब्यक्ति हो । म कुनै कर्मकाण्डी होईन । नियमित पुजापाठ गर्दिन, मन्दिर जान्छु तर नियमित होईन । देवीदेवता सबै प्रति आस्था र विश्वास छ । सेवा र सहयोग गर्न छोडेको छुईन । भगवानले भनेको समय देखि नै मैले मेरो घरबार त्यागेर हिडेको हो अर्बौको सारा पैतृक सम्पत्ती छोडेर हिडे । कसैसॅग कुनै किसिमको आर्थिक सहयोग र सहायता लिईन । मलाई सॅधै आभास हुन्छ मेरो छेउछाउ एक अदृष्य शक्ती सॅगै कोहि हुनुहुन्छ र मलाई पथ प्रदर्षक भएर अघि बढ्न सहयोग र सहायता गरिरहेकोहुनुहुन्छ । आजसम्म म त्यसरी नै हिडिरहेको छु जसरी मलाई निर्देशन हुन्छ ।
Koti koti namaskar mataji lai
माताका सबै कुरा सत्य हुन। सबैले विश्वास गर्नुपर्छ।
Great
❤@@BishnuHariRimal-s4d
Just a joke!!!!
@@isworikhadka5455 हो विश्वास गरौ भर न परौ भदौ २७ गते यो राजनीति वेबस्था नै हुदैन भन्दै थिन जिवराम भन्डारि लाई लेखेरै राख्नु भने को खैत😆😆😆😆
माताजि को सतबाणि पूरा होस,हर्दिक प्रणाम।जीव राम सर लाई धन्यबाद यस्तो आध्यात्मिक बिचार भयेको ब्यक्ती को अन्तर्वार्ता लिनु भएको मा।
हा हा यी माताजीलाई सबैलाई भगबान मान्ने रहेछ...हा हा
माताजीका मुखारविन्दबाट याे सुन्न पाउँदा खुसि लाग्याे । साच्चै अब यी नेताकाे समाप्ती र सत्य युगकाे सुरुवात नेपालबाटै हाेस । याे छिट्टै हुनु जरुरि छ । भगवानका कुरामा माताजीले विश्वास गर्नुहाेला ।भन्न नहुने र देखाउन नहुने भनिएका वस्तु बाहिर नदेखाउनु हाेला ।
माता जि को कुरा सत्य साबित हुदै आएकोले यो पनि सत्य हुनेछ जय होस माता जि 🕉️🇳🇵🙏
माता दर्शन 🙏🙏🙏 हजुर को प्रयासले यो देश जोगियोस्, नेपाली जनता ले दुःख नपाउन, हिन्दूत्व कायम गरी सुख शान्ति दिलाउनु हवस् 🙏🙏🙏
तर्कले धेरै कुरा काट्ने सकिएला त्यो अलग विषय हो | संयोगले मेरौ जिल्लामा जन्मिनु भएको रहेछ | वहाँले भनेको जस्तै होस् | शुभकामना ❤❤
मलाई भगवान, शक्ति, माताजी,र सत्यको धेरै बिस्वास लाग्छ माताजी आज मिडियामा नै भएपनि हजुरको दर्शन मिल्यो,म धन्य भय माताजी, माताजी अब नेपालबाट मात्रै हैन,सारा बिस्व बाट नै,यि मानवरुपी दानव हरुको नास हुनैपर्छ,संसारमा शान्ति आउनैपर्छ, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नैपर्छ,माताको वाणी मिथ्या नहोस,माताको र हाम्रो मातृभूमिको जय होस,धर्म र गौमाताको जय होस,।
कुनै व्यक्तिको बोली या भनैमसत्यता हुन सक्छ ! अब आउँदो भदौ 27 गतेभित्र वहां मताजिकोभनाई अनुसार देशमा परिवर्तन भयो र देश तथा जनताको सुखशान्तिको अनुभूति गर्न पाएको देख्न शकौ !! जीव रामजी साथै मताजीमा सफलताको मंगलमय शुभकामना !!!!
स्वतन्त्र पत्रकारीता गर्छ जस्ले सवैको आवाज मुखरीत हुन्छ जहाँ जिव राम भण्डारी सङ्ग सिकौं । माता जिका भनाइ सुनौ प्रतिक्षा गरौं निर्णय त्यहि दिन गरौला जुन दिन तोकिएको छ । विस्वास र अनविस्वास भन्दा माथि उद्यश्यमा केन्द्रित हौं
माताले बोलेको कुरा पूरा होस । देशमा राजतन्त्र आओस । यहि मेरो शुभकामना ।
माताजीको कुरा अति रोचक लाग्यो । माताको कोली पूर्ण भयको सुन्न पाईयोस्। जय सन्तोशि माता
देबमाया भट्टराई अनि जिबराम भण्डारी ज्युको बहस कार्यक्रम आज २०८१ असार २७ गते सुन्दै गर्दा राम्रो लाग्यो बहस दुई महिना अघिको थियो तर देशको राजनीति आज तरङ्ग देख्दा हो कि जस्तो लागेर बेदमाया भट्टराई दिदिसङ्ग कुरा अनि भेट हुने जिज्ञासा्का साथ उपस्थित भएको छु । र बेदमाया जि को सम्पर्क नम्बर मेरो पेजमा उपलब्ध हुनसके आभारी हुने थिए ।
गुरुमाले सहि भन्नुभयो केही बर्ष एकतन्त्रीय शासनको आबस्यक छ हाम्रो देशमा
मेरो मनको कुरा भन्नु भयो माताले ,हाम्रो नेचर को अवस्था मा एक तन्त्रिय साशन नै आवश्यक छ,
भगवान संग नेपालि युवालाई नेपालमै वस्ने वातावरण वनाई दिनु पर्याे र नेपालि नेताहरुलाई सद्दवुध्दि दिनु भन्नु पर्याे माता जि । फेरि नेपालका देवताहरु पनि विदेश जालान नि ।
अति सुन्दर बाढी सुनाउनु भो गुरु मा,हजुर प्रती सर्दा भाव नमन गर्दैछु,जय जय मा,जय देश जय नेपाल,❤❤😊😊
मलाई त माताको सबै कुरा बिस्वास लाग्यो । माताको जय होस हामी सबैको जय होस ।ब्रम्हा बिश्नु महेस्वरको प्रत्यक्ष साक्षात्कार गर्नु भएको रहेछ । जय होस जय शिव शंकर 🌷🌷
कति आनन्द आउने सम्बाद खुशिलाग्यो जिबराम सर ।
जीबराम भण्डारी जी जसतै सबै कुराहरूलाई लय बोली तर्क मीलायर यस प्रकारले लुकेको प्रतिभा सबैका सामु राखीदीन र देखाइ दीन मन बार्ह भाइ पत्रकार र ॠषी धमला ,उमेश सुबेदी भाइ ,जोती लगायत बी बी सी नीउज सबैमा मनजाओस भनी माता बीनदबासीनी सॅग प्रार्थनागर्दै भण्डारी जी लाइ आसीरबाद दीयको छु।सबैका कुलका गुरू रोसन कुमार नेउपाने।
भगवानको कृपामा सबैकुरो संभव र जायज छ।भारत बागेश्वरधामका धिरेन्द्रकृष्ण शास्त्रीलाइ हनुमानजीको कृपा छ।
Sahi ho
नमन माताजी।आज साक्षात देवीको दर्शन सामाजिक संजालमा पाए।यहाको दर्शन प्रत्यक्ष पाउन सके अहोभाग्य सम्झिने थिए। आशा छ मेरो कामना पूरा हुनेछ ।
ॐ। जय श्री शिव गोरख। जय होस्। नयाँ खोज, नयाँ सन्दर्भ। नकरात्मक छ भने सकारात्मक पनि छ। अग्यान छ भने ग्यान पनि हुन्छ। झुठ छ भने सत्य पनि छ। रात छ भने दिन पनि छ। दृश्य छ भने अदृश्य पनि छ। जिवन छ भने मृत्यु पनि छ। अबिश्वास छ भने विश्वास पनि छ।
😊😊😊😊
माता जी प्रणाम🙏हजुरकाे कठाेर तपस्याले देशमा शान्ति, सम्वृद्धि, सुसासन र हिन्दु राष्ट्र आओस कामना छ जय जय हाेस🙏
ॐ नम भगबते बासुदेबय नम❤❤❤
सारैराम्रो लाग्यो ।दाहिने शंख र एक मुखे रुद्राक्ष दीनु भो भन्नु भयो ।अनौठो लाग्यो ।दैबी सकती छ भगबान हुनुहुन्छ ब्रम्ह बाक्य हुन्छ ।मैले भनदा धेरै कस्ले बीशवास गर्ला आजलाई यती नै राखे सबै नेपाली जनताहरु दाजुभाई तथा दिदीबहिनीहरु सबैका कुलका गुरू रोसन कुमार नेउपाने।
राधे राधे माता जि, 🙏🙏🎉 हजुर को कुरा सत्य सावित होस माता 🎉।भगवान् पशुपतिनाथ सँग यही प्रथान छ🙏🙏कि राजसंस्था चाँदै पुनस्र्थापना होस 🙏🙏।नेपाली जनता वाक्क दिक्क भइसके नेपाली राजनिती देखेर।
राजा कुनै पनि आधार मा ल्याउन हुदैन राजा को शासन ठिक हैन राजाबादी हरु ले गरेको नराम्रो कुरा बुज्ने ले बुजेको छ नबुज्ने ले राजा कै गुनगान गौछन !!
जय जय जय निलकण्ठ बाबाको जय जय मा।ब्रह्मा विष्णु महेश्वरको रुप एक स्वरुप अनेकताको प्रतीक हो।ॐ नमोनम।
गाेपनियता कायम नै राखेकाे भए हुन्थ्याे ! वाणी पूर्ण हाेस् शुभकामना ।
धन्यवाद अती उत्तम संदेश ॐ जय होस् देशको चिन्तन देश मोहमा पागल पन जहाँ कोही नेता दल सासक हरु प्रतिको घृणा उजागर जय होस् 👏👏
माता देबमाया भट्टराई काे सत्य भबिस्यबाणी सहि सत्य लाग्याे जय माता दबमाया देश शान्ति हाेस
आदरणीय देवमाया माताजी प्रणाम हजुरको भविष्य वाणी २0८१साल भदौ२७ गते देशमा परिवर्तन हुन्छ भन्ने कुरा सफल होस सन्तोषी माता जीको जय
जय सन्तोषी माँ । माताजीको भविष्यवाणी पूरा होस् । म २०८१भाद्र अन्तिममा नीलकण्ठ धामको दर्शन गर्न पाइयोस् ।
चित्तबुझ्दो जवाफ सत्य संग भगवान्को सम्बन्ध हुन्छ मैले र मेरो संगिनि ले पनि रुप होइन उज्यालो टिब लाइट जस्तै तल देखि माथि भर्टिकल केही बेर देखेपछि धेरै लाभ पनि भएको थियो पुरानै भएपनि गाडी सुविधा प्राप्ति भयो यो पनि शिव नै हुनुपर्छ श्रीष्ठि कालमा ब्रमा र विष्णु लाई अन्तिम छेउ फेला पार्न पठाउनु भएको त्यही ज्याेति काे दर्शन भएको थियो किनभने जमिन र ढलान छेडेर गएको देखिन्थ्यो त्यो ठाउँमा कुनै इलेक्ट्रोनिक सामान पर सम्म पनि थिएन तत्काल सबै हेरियो कुनै इलेक्टि्रकल सामान थिएन हल्ला गरेको दिन नै मलाई ठुलो अफर आयो करिब दुई तीन महिना भित्र मैले करिब ३० टुक्रा जग्गा कमिसन मा बेच्न सफल भएको थिए मेरो धार्मिक लेख हरु काे कारण जस्तो पनि लाग्यो र मेरो संगिनि अत्यन्तै दयालु र सत्य र असल ब्यबहर काे भएको कारण देखेका थियाै मैले देखेको तल्लो काेठामा पुजा काेठा पनि थियो अरु पनि प्रमाण हरु छन् ।
कृष्ण भगवान ले गीतमा भन्नु भएको छ कसैले कुनै कुरा को विश्वास गर्दैन भने त्यस्तो लाई मेरो बारे केहि न भन्नु भैयकै छ! यो कुरा को मलाई पूर्ण विश्वास लाग्दछ! ॐ ॐ ॐ 🙏🙏🌹🌹
२०८१/०५/२७ ॐ नमः भगवते वासुदेवाय नमः हर हर महादेव
D CCS(●´∀`●)(●´∀`●)(●´∀`●)(●´∀`●)(●´∀`●)(●´∀`●)(・∀・)(●´∀`●)
ॐ नम शिवाय जय माता जि2081/5/27❤राजा आउ। देश बचाउ जय देश लय नरेस❤❤❤
माताको भविष्य वाणी सत्य होस् अनि नेपालको आबस्यकता पनि यहीं हो
प्रणाम माता जी
39:29-39:43, २०८१ भदो २७ हिन्दु राष्ट्र हुनेछ । म अनि आशा गर्दछु।
माताजी हजुरको बाणी भगवानले पुर्णगरुन। ॐ शान्ति।
कति मीठो वार्ता । सबै सुने सुनौ सुनौ लाग्दै सकियो
गफ हो 😂
सवैको जयहोस ,जयनेपाल
हेरौं , माताजीको वाणी भाद्र २७ कुरौ , त्यो दिनको आशामा छौं ।
नेपाल तपोभुमी हो , हजारौं बर्ष देखि यहाँ ऋषिमुनि तपस्या गर्दै आएका छन् । त्यसैले तप गरेर भगवान प्राप्त हुन्छ । उहाको तपमा मेरो सम्मान 😍😍
माताले आज २०८१ भाद्र २७ गतेसम्म देशमा उथलपुथल हुन्छ यो व्यवस्था परिवर्तन वा अन्त्य हुन्छ भनि गरेको भविष्यवाणी गरेको खै त मिलेको? यस्ता ठगलाइ राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता लिएर टेलिभिजन र पत्रकारको बदनाम मात्र भयो
छिटै गणतन्त्र सखाप भयर हाम्रो सनातन हिन्दु धर्म स्थापना भयकाे हेर्न पाउ
हाेर आज ,रातिदेखि दुई दिन भित्र आउनेछ रे........
२ महिना अगाडि असार २७ बाट परिवर्तन हुन शुरु हुन्छ भन्नुभएको रहेछ २८ गते सरकार परिवर्तन हुदै छ ।।।।। भविष्य वाणी पुद्दैछ है।।।।।।
भगवस्न को प्रत्यक्ष दर्सन हुन्छ भन्ने बिश्वास लागेको थियेन तर माता जि को कुरा सुनेर बिश्वास लाग्यो । म सोमबार भगवान शिव जि को व्रत बस्छु । घरमा पुजा गर्ने क्रममा मलाई भगवान साइ बाबाको प्रत्यक्ष दर्सन भयो । मलाई दृस्टीभ्रम भयो भन्ने लाग्यो ।म दुबिधा मा थिये । बल्ल आज मलाई बिस्वाश भयो मैले बाबाको दर्सन पायेको रहेछु। धन्र प्रभुहजुर लएए प्रनाम्🙏🙏🌹🌹
भगवान एक रुपमा हुनुहुन्न भगवानता अनन्त रुपमा हुनुहुन्छ।त्यसकारण भगवानलाइ कण कणमा महसुस गर्न सकिन्छ।हरेक अबस्ताम हरेक रुपमा हरेक रङमा भगवानता अनन्त अनन्त हुनुहुन्छ मलाइ चाहि भगवान प्रति पुर्ण विश्वास लागछ।जय सत्य सनातन।🙏🙏🌹🌿🌼🌺🌷🏵️🥀🌸💮💐🌹🌿🌼🌺🌷🏵️🥀🌸💮💐
Hawaaa muleee
वहियात....हाम्रै देशमा यस्तै अलौकिक व्यक्ति हरु छन्। अधिकांश हामी मानिसहरु यसप्रति विश्वस्त पनि छौं। हाम्रै वैदिक ज्ञानमा त्यस्ता ज्ञानको व्याख्या छ जुन जानेपछि जान्न बांकि केहि पनि रहंदैन। यस्तो सभ्यतामा रहेका हामी हरुमा आज भएका ज्ञान यथार्थमा कति लुला छन् , जानेको केही जस्तो लाग्दैन, सामान्य जीउने कर्म बाहेक,लज्जा महशुष हुन्छ मलाइ त,खै के खै के •••••••
आफुले आफै लाई चिन्नु पर्यो पहिला बाहिरी सन्सारिक चिज मा भुलेर जादै छै हामी सबै
@@prashantbhujel8346 के भन्नुभएको होला बुझ्न गार्हो पर्यो? आफू भनेको के? को? अनि त्यहि आफूले त्यहि आफूलाई चिन्ने रे अनि त्यहि आफूलाई हुने के होला? यस्तै भ्रम र वृताकार शब्दजालमा अड्किने अनि मस्तिष्क टट्टाएर बाउंडिएर अरु सोच्न नसके पछि पाइयो भेटियो परमसत्य जानियो भन्ने , वरिपरिका झुण्डले प्रमाणित गर्यो, गुरु बाबा माहात्मा आचार्य स्वामी माता .... के के हुन के के हजारौं उपाधि दियो.. अर्को मानक स्थापना गर्यो , यस्तै गर्यो गरिरह्यो हजारौ बर्ष.. आखिरमा खास काम गर्ने त उहि आफुलाई नचिनेका ले हो जस्तो लाग्छ मलाइ त...
@@bhimlalpaudel4454 तेहि हो सबै जाना भागी राछ्न अहिले को समयमा काहा पुग्नेहो गन्तव्य कसैलाई थाहा छैन
आफ्नो तरिकाले बुझ्न् पाइन्छ हरेक कुरा हरुलाइ तर आफ्नो कुरामात्र सत्य हो भन्दै गर्दा अरुको तर्क अरुको तरिका र कर्म सत्य लाई गलत हो भनिहाल्नु ठिक होइन।यहाँ मैले म ठिक छु भनिरहदा अर्को ले पनि त्यही भनिरहन्छ अनि फेरि अर्को ले पनि अनि गलत को हो? मानिसको आआफ्नो सुन्न सक्ने बुझ्न सक्ने र गर्न सक्ने छ्यमता हुन्छ तेहि अनुसार उसले कर्म गर्दै जान्छ मेरो बिचार मा हरेक मान्छेको सकारात्मक पछ्य लाई सम्मान गर्दै जानू पर्छ।।
@@ramluitel7271 यी मानसिक कुराहरु को जे जस्तो रुपमा स्वीकारे पनि हुन्छ, एकै समयमा एउटै कुरा कसैलाई १००% सांचो र अर्कोलाई १००% झुटो। त्यसैले यस्ता दिग्भ्रमित कुरामा नअल्झिऊं। कसैले भविष्यवाणी गर्दैमन या नगर्दैमा हुने कुरा भइहाल्छ। म भोलि विहान यतिबेला अमुक ठाउंमा अमुक कारणले दुर्घटनामा पर्छु भनी ठ्याक्कै थाहा पाएर के गर्नु, जाऊ अग्रिम थाहा छ, नजाऊ ठ्याक्कै हुने भनिएको कुरा सो समयमा सो ठाउंमा घट्दैन, ठोकुवा सत्य असत्य हुन्छ, यसैले यस्ता कुरामा नअल्मलिऊ, साबधानी पुर्वक इमान्दारी पुर्वक जिउं, जिउन दिउं। हामीले नजानेका धेरै कुरा छन, सके धेरथोर अरु जान्ने कोसिस गरौं, नत्र भ्रममा नपरौं।
मलाई त भगवान प्रति अति विस्वास लाग्छ ।जय होस् माता जीको।
हे भगवान् उहाँको वाणी सत्य प्रमाणित होस!ॐ ३३ कोटि देवता !
माता जि लाई धेरै धेरै नमन भगवान ले सबै को रक्ष्या गरून् जये सन्तोसी माता!
गर्नि भनेको घन्टी हो माँता जि ले बिस्वासै गर्नुभएको छै यो देशमा बाकास देश को प्रगति हुनेछ घन्टी बाटै हुन्छ देश बन्छ जय घन्टी बज्यो घन्टी बज्यो घन्टी बजाउनै पर्छ माँता जि प्रणाम गरे मैले घन्टी मा बिस्वास गर्नुहोस ❤🎉❤
ॐ 🙏
बिश्वास नै सत्य हो ।जय निलकण्ठ बाबा।
सत्यको जित होस् ,सत्यको राज होस् सबैको जय होस् सबैको मंगल होस् सबैको कल्याण होस्।
माता को कुरा सुन्दा आशरे लाग्यो !
jaya hos mata ji ko sarai khuice lagyo kura sunda🙏🙏🙏🙏
हाम्री माताजी जे बेाल्नु भएको छ त्यो पुगेको छ हाम्री निलकण्ठ मन्दिर कि माता ॐ जय जय माताजी 🙏🔱🌿🙏🔱🌿🙏🔱♥️🌿🙏🔱🙏
मैले उहाको अन्तरबार्ता सुनेको थिए , तेतिबेला सबै सामान्य थियो , छबिलाल प्र म थियो ! उहाले भने जस्तै असारको अन्तिममा फेरी उथलपुथल भएर खड्गे बन्यो ! अब भदौ मा फेरी उथलपुथल होस् भन्ने कामना
माता को जय होस! माता सग केहि जिग्यासा छ कसरि सम्पर्क होला?
लौ यि दिदीलाई नेपालको राष्टपति बनाउनु पर्ने भो पहिला नेपालको त्यसपछि यो लोककै । अनि एक पटक चै मनोचिकित्सकसँग पनि कुराकानी गराउनु पर्छ होला .l अनि दिदीको छोरा चै गाई खाने देशमा किन गएका होलान ? शिब, ब्रम्हा, विष्णु पनि नेपालीसँग हैरानीमा छन हो दिदी ?
Comment कर्ता को कमेंट सुझेंं नबुझे फासी फरमय ज्ष्तो तभयन?हजूर?
🤣🤣🤣
माताजीको वाणी पुगोस || ॐ नमः शिवाय
आज २०८१ साल भाद्र २७ गते विहान ७ः४० बजे ,पूर्व भविष्यवाणी अनुसार संविधान ध्वस्त हुने दिन , आज दिनभरिमा त संविधान ध्वस्त होला नी ?
यो एकदम सहि सत्य हो नबुझने लाई कसरी बुझाउन सकिन्छ भन्ने कुरा मा जोड दिनु होला माता जि
नदेखाउँनु भन्नु भएपछि नदैखाउँनु भए हुन्थ्यो।
तर
भाग्यमानिलेनै हेर्न पाईने हो।
हेरेपछि ठुलो गल्ती गर्ने , नकारात्मक कार्य गर्नेलाई चाहिं धेरै दुःख तथा नराम्रोनै १००% हुन्छ, हुन्छ, हुन्छ।
Bhagawan le nabhannu Bhaneko Kura Bhannu Bhayo .
@@bikashbista3068 जि,
हो , भगवानले नभन्नु भएको भनेपछि, त्यो नकारात्मक शक्तिले बाधा पार्न सक्छ।
मलाई बिभुतिको कृष्ण भगवानको दर्शन मिलेको थियो।
त्यो मैले मोबाइलमा खिचेर राखेको थिएँ ।
भगवान छैन भन्नेहरूलाई देखाउँथे । एकदिन राम्रै व्यक्तिलाई पनि देखाएँ ,उनले जोपायो त्यसलाई नदेखाउँनु ,देखाउँदै नदेखाउँनु भनेको थियो ।
तर
एक दिन भगवान , सगवान केहि पनि छैन , त्यो भ्रम मात्र हो भनेर वादविवाद भएपछि , मैले त्यहि विभुतिको कृष्ण भगवान देखाएर
१ महिनामानै मोवाइल हरायो ,तर मोबाइल हराएता पनि
घरमा रहेको चाजर त नहराउनु पर्ने ।
चाजर हराएपछि मलाई संखा लाग्यो र यो हराएको होइन होला,।
hipnotize भएको हुन सक्छ भनेर सोचे , दराजमा ताला लगाइएको सामान पनि लग्ने भएकोले हिप्नोटाइजनै गरेको होकि भनेर बिचार आएको थियो।
नभन्दै
होनै जस्तो लाग्यो किनभने
मैले धर्म को बारेमा किन भगवान मान्नु पर्छ भन्ने कुरामा एउटा you tube च्यानलमा वर्णन गरेको थिएँ।
२ महिनासंम्म Like, comment गरेको मा नयाँ मोबाइल लिएपछि खोलेर हेर्दा त्यो धर्म को बारेमा जहाँ, जहाँ लेखेको थिएँ त्यो सबै डिलेट गरेको देखेर म अचम्म भएँ ।
र
अनि मैले सोचे कि यो पक्कै हिप।नोटाइजनै भएको हो,नदेखाउँनु भनेको देखाएँ जस्तो लाग्यो।
( कोहि पनि नकारात्मक शक्ति चलाउँने व्यक्तिले भगवान छ भन्दैन ,
पुजा ,पाठ गरेको पनि सहदैन ,नगरोस भन्ननै चाहन्छ।)
हामिले धर्म गर्यो भने तिनिहरुले छुन गाहारो हुने हुँदा त्यसो भन्नेतहेछ। पुजा गर्नेहरुलाई त अतिनै सहदैन।
माँता को जय होस❤❤
ईश्वर सर्वभुतानां हृदेशेर्जुन तिष्ठंति भ्रामयन् सर्वभुतानि यंत्रारुढानि मायया
धेरै भय वाईयात भबिस्यबाणि
यस्ता जोतिष्यहरुको भबिस्यबाणी राजनीति मा मिलेको देखिदैन ।
MICHA MILCHA MILCHA SURE❤❤
कोटि कोटि नमन माता जी
शिव भगवान बिष्णु भगवान यिनको घरमै आएर प्रकट भएर काम अराएर उपहारको रूपमा दाहिनेशंख र एकमुखे रूद्राक्ष गवानकै हातलेदिनु भयो रे यस्ता ब्याक्ति नरकमा बसेर लोभ लालचमा फँसेर कमाउधन्दामा लाग्नको लागि निलकण्ठ मन्दिर को निर्माण गरेको आम नेपाली को बुझाई र भनाई छ र धार्मिक भक्तजन हरू प्रति को यिनको ब्याबहार हेर्दा भक्तजन प्रतिसंगको बोलीचाली कन्जुसाईं अहंकार देखाउने लोभलालचमा डुबेर झुटो बक्तब्य दिदै हिड्ने को कमिछैन नेपालमा यो पनि धर्मको नाममा एक प्रकारको कमाउधन्दा नै हो भन्नेकुरा प्रष्ट हुन्छ!!
न पुण्यं न पापं न सुख्यं न दुख्यं न तिथॅ न मन्त्रं न वेदं न यज्ञं अहं भोजनं नैव भोज्यं न भोक्ता चिदान्नदरूपं शिवोहं शिवोहं शिवोहं भन्दछन वेदान्त हरू वाहॅा माई जी का कुरा माई जी नै जानुन
लाख सलुट छ,माताजिला।
कोटि कोटि नमन माता जी🙏🙏🙏🙏🙏
Jay ho mata ji hajurle bhaneko laxye pura hoas deshle shanti paos dhannybad
Mata ji naman kati basbash laggyoo malai bhagawa le hami sabaiko raxxa garnuhos 🙏🙏🙏💐🌺🌾sata nai ramro bato ho sarbe bhabantu sukhinam satteya bhabantu niramayaa 🙏🙏🙏
माताको भविष्य वाणी सत्य होस् अनि नेपालको आबस्यकता पनि यहीं हो !!!
दैवी र अलौकिक शक्तिको महिमा नबुझ्नेहरु यी अभिब्यक्ती प्रती कृतक्षता आभार ब्यक्त गरून् यहि हाम्रो शुभकामना छ।ॐ आदि।
प्राथना गर्दछु प्रभु
आज भाद्र २६ गते वेलाको ७:३० मा यो अन्तर्वार्ता हेरिरहेको छु ।
ॐ आदि अनादी आदित्याय परमज्योती आराध्याय ॐ नमोनम।
नमो नमः ओम नम जय माता दि कोटि कोटि परनाम
हरेभगवान् !!!ब्रह्माण्ड का नायक भगवान्ले मलाई घर बनाइदेउ मेरो पुजा गरिदेउ भन्लान् !!!?नारायण यो सबै ब्याक्ती को मानसिक फेनामेना मात्र हो।एस्ता मनगढन्ते कहानी धेरैले सुनाउँछ।
भगवानको लिला अपरम्पार छ। मान्छे मा भक्तिभाव बढाउन को लागि भगवानले मेरो पुजा गर सुख हुन्छ भन्छन। भक्तिभावको अभावले गर्दा आज विश्वमा युद्ध, अशान्ति र हाहाकार मच्चिएको छ।
Yastai.daibi.saktiko.chadai.sammelan.hunupryo.matajiko.jayahos❤❤❤
.परिवर्तन सतप्रशिसत हुन्छ. ।यो मेरो पनि धारण छ है ।शुरु भइ सके छ।
यो कुरा सत्री साबित होस
खुब बिस्वास हुनछ सिङहुने र ढिङ हुनेको बिस्वास कहिले हुदैन
मलाइ पनि धर्ममा धेरै बिश्वास लाग्छ जय वर्मा बिष्णु महेश्वर।🙏
मिल्दै जान लागेकाे देखिन्छ।जय देश
ॐ जय ब्रह्मा विष्णु महेश्वर ॐ ❤🎉❤🎉❤🎉
हे भगमान हाम्रोकाे भष्टचारी निर्मुल हाेस,मैलै पत्याउन्छु, जय भगमान,
धेरै पहिला शिव धुनि बलेको आगाे भित्र महादेव भगवान् सुतेको पनि प्रस्ट देखेको छु यो धेरै बर्ष अगाडि काे कुरा हो साथी हरु लाई पनि मैले देखाएको थिए र साथी हरु ले पनि देख्नु भएको थियो ।
ॐ नमः शिवाय जय विष्णु माता
Jai neelkhanta baba.... hajur ko jai jai hosh🙏🙏🌺🌺🌺🌺🧿🧿🧿🧿🕉️🕉️🕉️🕉️🕉️🕉️
रुत्रक्षे त उडि जान्छ भन्नू हुन्छ भन्छत माता जि हजुरले कसरी राख्नु भाछ ❤ ❤ ❤