केही लिम्बू मानिस जान्दैन, लिम्बू मात्रै जान्छ, पहिचान हराएको मात्रै जनजाति, हामी जनजाति होइनौं ||

Поділитися
Вставка
  • Опубліковано 12 бер 2023
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Dr. Chandra Kumar Sherma
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Rajendra K.C, Sudan Dahal .
    MCR : Amit Shrestha, Basanta Saud, Sharad Kafle
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    #yohotvhd #yoho_bahas #jibram_bhandari #raghuji panta
    Camera Person : Shirash Shrestha, Bishal Pyakurel, Rabindra Timalsina, Bimal Chauhan
    Graphics : Ranjan Neupane
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #DR_CHANDRA_KUMR_SHERMA #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2021 YOHO TV. All Rights Reserved.

КОМЕНТАРІ • 43

  • @bhimacharya7680
    @bhimacharya7680 Рік тому +7

    जातियता, झलकाउँने टलकाउँने सलकाउँने भाषा, धर्म संस्कृति रीतिरिवाज जोगाउने काम, आँफैले गर्ने हो, प्रदेस को नाम कोशी राख्दा बिरोध किन? लिम्बुवान राख्ने, बित्तिकै स्वर्ग बन्ने होकी? सबैभन्दा उत्तम,सात थान, प्रदेस खारेज गर्नु उपयुक्त हुन्छ, मुख्य जडयहीहो।

    • @bishamdhimal7269
      @bishamdhimal7269 Рік тому

      सर सबिधानमा लेख्दा सघिय लाेक तान्त्रिक राख्ने अनि सघिय माग्दा बिराेध भन्ने कुरा हुन्छ र? कुनै पनि त्यहाका जातिले सुरुमा मागेकाे हाे र ? सिकाउने लेख्ने त बाहुनले नै हाे । यदि बिराेध गर्नु हुन्छ भने त तपाईंले प्रचण्डलाई गर्नुस । सुरुमा कुरा उठाएर पदमा पुगेकाे कुनै लिम्बू ,राई वा जातजाति पुगेकाे छ र? गलती गरेकाे १६ हजार मान्छे मर्न बाध्य बनाएकाे यहि सपना देखाएर होइन अनि अब चाहिँ चुप लाग्नु पर्ने?? अब विरोधी लिम्बू र राई हुने हुन्छ । फेरि मधेसीलाई मधेस दिन हुने लिम्बूवान वा राईका लागि किरात राख्दा देश टुक्रिने हुदैन हाेला ।कि त सघियता खारेज गरे भईगयाे नि ।

    • @bhimacharya7680
      @bhimacharya7680 Рік тому

      @@bishamdhimal7269 संघियता,छँदैछनी, प्रदेस को नाममा रोडयाँई, गर्नु को, सट्टा, उध्योग कलकारखाना खोल्न दवाब दिने, शिक्षा स्वास्थ्य लाई, सरल सहज रुपमा, सेवासुविधा दिन,आँफु हरुले,भोट हालेर, बिजय गराएका पात्र हरुलाई,जानकारी, गराउँने तिर,लागम,नामले,उँभो लाग्ने होइन।

    • @bishamdhimal7269
      @bishamdhimal7269 Рік тому

      सघियता भन्नू नै त्यहाँको पहिचान र त्यहाँको सास्कृति भेषभुषा चालचन हाे नि सर । कलकारखाना त सघियता नभए पनि थियोे । भएको उद्योग बन्द प्रजातान्त्रिक ब्यबस्थापन हुदा सकिएकाे होइन र? सघियताले त झाेन खर्च बढि भएको छ गणतन्त्रले त सिमित मान्छेलाई मात्रै त विकास गरेकाे छ । जन्ता काहा लाभान्वित भएका छन र? नाम किरात राख्दा केही बिग्रिदैन काेशी राख्दा पनि विकास हुने होइन मात्रै समाचारकाे शिर्षक एउटा समाचार अर्को जस्तै भयो भनेको मात्रै हाे । पहिचान सहितको सघियता दिन्छु भनेर झुक्नु हुदैन मात्रै मेराे भनाइ ।

    • @bhimacharya7680
      @bhimacharya7680 Рік тому

      जातियता, भेषभुषा,भाषा, धर्म संस्कृति रीतिरिवाज जोगाउने दायित्व आफ्नो हो। राज्य संचालक ले केही गरिदिंदैनन, प्रदेस को नाम फेर्नु नफेर्नुको, औचित्य छैन।

    • @mausamlama997
      @mausamlama997 9 місяців тому

      Ani karnali, madhes bagmati chai udera aako ho sir, yaha 1 ko matra kura xaina, tapai ko pita ko pahichaan navai tapai hunu ko artha x ra, ho raajnitikaran vako x, NGO INGO ko paisa le ni uttejit gareko x hamro pahichaan lai yo galat ho Tra sabai bikeko xaina ni sir,

  • @preciousreading1934
    @preciousreading1934 Рік тому +1

    पददा पढ्दै एउटी बाहुनी क्लासमेट सँग मेरो प्रेम बस्यो। कामी दमै क्षेत्री बाहुन हामी भन्दा तल्ला जातका हुन्। उनीहरुको छोरी भित्र्याउनु हुँदैन मर्दा हामीलाई छुन्छ भन्दै लिम्बू बुडोहरुले बिरोध गरे। बाहुन त सबै भन्दा ठूलो जात अरे नेपाली पढाउने भट्टराई सरले भनेको छ। त्यसकारण बाहुनी त ल्याउनु हुन्छ होला मैले भने। तीनीहरु सबै एकै बाउका सन्तान हुन्। ल्याइस भने पर जङ्गलमा छुट्टै बसलास् भन्दा जंगलमा एक्लो जोडी कसरि बाँच्नु होला भन्ने कुराले सताउन थाल्यो। सहरमा पनि त एक्लो जोडीले गरिखान सक्थ्यौं तर त्यो बुद्दि हामी दुबैलाई आएन। नेपाली सरले भनेको कुरा गलत रहेछ भन्ने कुरा त्यसपछि बुझेँ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому +3

    सृष्टिको ज्ञान, परमात्मा ज्ञान जान्ने किराँत समाजमा, डा, चन्द्रकुमार सेर्मा मात्रै मईले देखेको छु ,,

  • @chakralingden2812
    @chakralingden2812 5 місяців тому

    Dr Ch Ku She salute- Jai Kirat

  • @rajuprasain9785
    @rajuprasain9785 Рік тому

    गुरु हजुरको ग्यान देश भक्त नेपालिहरु अबस्या बुज्न जरुरी छ

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g Рік тому +1

    प्रदेश नामको घांडोहरु खारेज गर्यो भने सबै तमाम हुन्छ॥

  • @st.brightdigital2415
    @st.brightdigital2415 Рік тому +1

    कती राम्रो ज्ञान ! उत्कृष्ट बिचार ❤❤❤❤

  • @jeewanlimbu4059
    @jeewanlimbu4059 Рік тому +1

    सेवारो 🙏

  • @primerose1244
    @primerose1244 Рік тому

    Ekdum shai kuro garnu vo dr sherma jiu le padhe lekheko bojeko manxe ko kurai arkai hune sunirau jastoo sabaile bojne samjine khalaka kura yesto po huna parxa manxe vaneko 🙏🇳🇵🙏🙏

  • @sitaramdharel6886
    @sitaramdharel6886 2 місяці тому

    Naman guru

  • @user-xj4xl6tg7d
    @user-xj4xl6tg7d Рік тому

    आत्मीय दर्शन हजुरहरुज्युमा सेवा सेवारो ।

  • @safalneupane6894
    @safalneupane6894 Рік тому

    Dhanyebad guru sewaro

  • @limbutikaram
    @limbutikaram Рік тому

    Sherma guru ko direct tarka thikai ho .simply saral tarika le advocate gare ,bistarai sikdai janthie .hola. saral tarika sikaudai janu hola ,

  • @Tangsang_1
    @Tangsang_1 Рік тому

    सेवारो गुरुज्यु।

  • @biswastamang5026
    @biswastamang5026 Рік тому

    Yakdam ramro lagyo.

  • @santoshguni6112
    @santoshguni6112 Рік тому

    सेवारो गुरु🙏

  • @93shuvamrawat
    @93shuvamrawat Рік тому

    खुलित राख्

  • @user-ky7ip4br7p
    @user-ky7ip4br7p 9 місяців тому

    ❤❤

  • @sb-jt5zn
    @sb-jt5zn Рік тому

    Correct

  • @PrameetSubba
    @PrameetSubba 6 місяців тому

    The word Kirat is older than Pirthivi Narayan Shah.

  • @primerose1244
    @primerose1244 Рік тому

    🇳🇵👍🙏👌

  • @rajeshkarki1155
    @rajeshkarki1155 Рік тому

    My full support for "Kirat" Pradesh and 1 Kirat University shld be there to uplift our Kirati Civilisation and Language and culture

  • @NabinXetri777
    @NabinXetri777 Рік тому

    K jatw ko aadhrma badhne ho vane nepal ma 83%hidu xan teso va nepal pani hidu dhes hunu parxa 12 vai ho

  • @khimthapa7502
    @khimthapa7502 Рік тому

    कुनै समुदाय (जातीयता को आधार मा ) प्रदेशको नामाकरन नगरी भूगोलको आधार मा नामाकरन हुनुपर्छ भन्ने mno को धारणा हो र अर्को कुरा यस्ता ब्याक्ती
    लाई मिडियामा ल्याउने काम नगर हिम्मत भए एम. एन. ओ. को कोहि नेता हरुलाइ अन्तर्वार्ता मा ल्याउनुस त्यसै १२ भाइको को उपहार पाउदैनौ

    • @sevenchakra5548
      @sevenchakra5548 Рік тому

      MNO को नेताका अन्तर बारता सुन्नेहो भने Mangolian TV channel लगा.

    • @Tangsang_1
      @Tangsang_1 Рік тому

      त एमाले होस ।।।

    • @khimthapa7502
      @khimthapa7502 Рік тому

      @@Tangsang_1 जे सुकै भए नि त लाई क भयो

  • @Readshamra123
    @Readshamra123 Рік тому +1

    बेद बिद भएर झुट बोल्नु हुन्छ माहाभारत को लडाइ काहा नेपाल मा लडेको हो भरत को कुरुक्षेत्र भन्ने ठाउमा लडे को हो भनेर गिता मा पनि भने को छ के गिता भाग्वत मा भनेको कुरा झुट होर हजुर यो पुष्टि गर्दिनु पर्यो हजुर ले,!!!

    • @mankumarrai4842
      @mankumarrai4842 Рік тому +1

      गिता भगवात लेखेकोनै भारतलेहो आनि कहाँ बाट नेपालमा लेख्छत । इसबै काल्पनिक हुन ।

    • @bishamdhimal7269
      @bishamdhimal7269 Рік тому

      सर राम पनि नेपाल वरपर जन्मिएको प्रमाण छन त फेरि किन भारतमा जन्मेकाे भनेको नि । कुनै पनि ईतिहास लेखिन्छ जाे जहाँ बसेर काम गर्छ । करुप क्षेत्र रुपमा झापाकाे किचन बाेधमा जादा केही कुरा प्राप्त हुन्छ तर अनुसधान गर्न नेपालले सकेकाे छैन । किताब मान्छेले लेखिएको हाे भगवानले होइन फेरि यश भन्दा सबै झुटाे पनि भनेको छैन ।किन भने कबिता वा कथा लेख्दा पढ्न मज्जा आउस भनेर थप्ने काट्छाट गर्ने सम्पादक काम हुन्छ यस्तो पनि नहाेला भन्न सकिन्न सर ।

    • @asmrfanclub7312
      @asmrfanclub7312 Рік тому

      @@mankumarrai4842 तेरो Mundum chai Mongolian ले लेखेको भन्दा कति रिष उठ्छ? तर मँ तेसो भन्दिन ॥

    • @binodbastakoti3328
      @binodbastakoti3328 Рік тому

      नेपाल को सभ्यता मा नै भारत पर्छ

  • @jiwanrai620
    @jiwanrai620 Рік тому

    Yo hawaa budo laai kaati layyyko hoou interview. May be he speaks pro hindu and bahun. Why not bring the real mulbasi people.
    Also, 0% coverage of mulbasi protest in Pradesh no 1. Hepnaay hami mulbasi laai. Dont bring this puppets mulbasi