Dr. Surendra KC || आज सम्मको इतिहास भनेको मृत्युको इतिहास होः आहुति || Bigya Sanga Bahas

Поділитися
Вставка
  • Опубліковано 28 чер 2023
  • Welcome To Our UA-cam Channel Space 4K Television
    Guest: Aahuti
    Presenter: Dr. Surendra KC
    Editor: Amar Majakoti
    Camera: Shrijan Shrestha
    🔔 Subscribe our channel @space4ktv 🔔
    Like👍, Share 🤳 & Comment 💬
    📩 : info@space4ktv.com
    ☎: +977-1-5911097/5911098
    Also get connected with SPACE 4K Television on other social platforms:
    Facebook: / space4k
    TikTok: / space4ktv
    Twitter: / 4kspace
    UA-cam: www.youtube.com/
    Official Website: www.www.space4ktv.com
    #space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #education #health #sports #politics #events #issues #politics #UML #maoist #talkshow #prachanda #madhavkumarnepal #kpoli #drsurendrakc #bigyasangabahas #aahuti
    Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

КОМЕНТАРІ • 1,3 тис.

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 Рік тому +21

    आहुती नेपाल कै सबैभन्दा उत्कृष्ट विश्लेषक हुन् !

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 5 місяців тому +1

      बिंश्लेषण शब्दलेसमीक्षा भाव बोकेको हुन्ंछ तर आहूति त कुनै जात प्रति कप्टीएका देखिन्ंछन !!
      डा जगमान गुरूंग ज्यूलांंई
      निम्तियायाेस र उहाँको पृंथिवी नारायण ंशांह
      कोअवदान बारे बिचार जनमाननस मापुगोस। क्म्यूननिष्ट कोअन्तिम लक्ष्य अधिनायकत्वबाद मार्फत
      कम्यूनिकेटर शाषणको utopian dream हो जुन ussrमा १९१७-१९८९? सम्म चल्यो र जब फ़ुटयो छिन्न भिनन्न भयो। तियोशाषंण कति राम्रो रैछ क भने आहूतिले नेपालबारेभने जस्तै जैसेथे अत अरू कमियूनिष्ट देशहरू नै ख़त्म भयौ। ेआज यूक्रेन मा रसिया ले
      त्यही गरिदैंछ जस्तो Stalin ले गरे । आहूति double बोल्नु किन?
      Dr k c please request Dr zjagman Gurung ex vice chancellor
      Of Tribhuvan Univ Nepal to give his view on prithivinaraysn sha sso that the public can listen to an akt view of Prithivii N Sha. Dr m k Sharma
      Please take my request as an piece of an urgent interception in order to help dissipate
      Alt
      View too.

  • @user-il2kg9jc8p
    @user-il2kg9jc8p Рік тому +9

    लिम्बुवान बाट सेवारो छ आहुती ज्युलाई
    समाजशास्त्र, मानवशास्त्र, राजनीति विज्ञानको अदभुत ज्ञानको खानि तपाईं नेपालको सबैभन्दा उत्कृष्ट विश्लेषक हुनुहुन्छ । समय थोरै भो सुन्दा सुन्दै सकियो । नेक्स्ट इपिसोड पनि आहुती चाहियो ।

  • @DilliBahadur-xq4xi
    @DilliBahadur-xq4xi Рік тому +86

    डाक्टर लाई पनि पढाईदिनु भयो आहुति ले गजब र यथार्त विश्लेषण राजनीतिक विश्लेषक यस्तो हुन पर्छ ।साब

    • @mirisharana9359
      @mirisharana9359 Рік тому

      Sahi vannu vayo sir.He is excellent

    • @swotantra9678
      @swotantra9678 Рік тому

      Ghanta hunxa pagal muji

    • @mirisharana9359
      @mirisharana9359 Рік тому

      @@swotantra9678 Ghanta chai ka abta aayo?

    • @mytv-cn5ob
      @mytv-cn5ob Рік тому

      Yasta jungli k padhaux mula

    • @suzannepal4497
      @suzannepal4497 Рік тому

      Radio nepal aayo re aru jaat samudayeko vako harayo re
      Fuck up his mindset
      Ma ktm xeuko manxe aaja chakra Bom ko geet ya vanau paschimeli geet haru sunna pahxu k yo radio nepal ko dosh ho?
      Udaharan dherai dina sakxu

  • @homnathrijal4134
    @homnathrijal4134 Рік тому +134

    सुरेन्द्र जि बौद्धिक बहस यसरी गर्नु पर्छ सिक्नुस आहुती बाट नाम मात्रको डाक्टर ले बिग्यता आउदैन ।

  • @nabaraj524
    @nabaraj524 Рік тому +7

    Arko hapta pani continue garna paryo Aahuti lai Dr. KC

  • @khemmagar2156
    @khemmagar2156 Рік тому +5

    Aahudi sir salute xa hjrlai.

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 Рік тому +7

    सारै सुन्दर बिचार हरु राख्नु भयो ।आहुती जीले धन्यवाद सुरेन्द्र सर लाइ

  • @dilipsunar267
    @dilipsunar267 Рік тому +5

    नेपाल को समाज लाई यसरी तथ्य सहित बिस्लेसन गर्न सक्ने ब्याक्तित्व आहुती

  • @darkworld4602
    @darkworld4602 Рік тому +6

    Jai ahuti❤❤

  • @kumarrai7693
    @kumarrai7693 Рік тому +6

    वास्तवमै नेपालको ईतिहास मिर्तु कै ईतिहास हो आजा आहुति कमरेड ले छर्लङ्ग बनाईदिनु भो ।जय आहुति।

  • @balram.rokaya
    @balram.rokaya 9 місяців тому +5

    समकालिन नेपालमा आहुतिजत्तिको नेपाल बुझेको वौद्धिक व्यक्ति अर्को छैन । सबै नयाँ पिढीले आहुतिलाइ जति सुन्यो त्यति फाइदा छ ।

  • @Dewotar
    @Dewotar Рік тому +9

    आहुति कुनै पनि अन्तरबार्त नछुटाई हेर्ने म मात्रा हो कि अरु पनि हुनुहुन्छ यता लाईभ गरौ त साथीहरु

  • @BibekGhatane
    @BibekGhatane Рік тому +23

    आहुति भनेको नेपालकाे राजनीतिक बैज्ञानिक हुन उहाले जत्तिकाे स्पष्ट र तार्किक कुरा कसैले पनि गर्दैनन् ।

    • @bhojchhetri8753
      @bhojchhetri8753 Рік тому

      तर्क त जसले नि गर्छ तर तथय मा आधारित छ

    • @fromchitwan1067
      @fromchitwan1067 Рік тому

      ❤❤❤sahi

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 Рік тому +4

    सलाम छ आहुती जिलाइ तपाइँको तथ्यपुर्न,ऐतिहासिक विद्वताको कारण नस्लवादिहरुलाइ समेत कुरासुन्न बाध्य बनाउनुभयो।मनुवादी लुटेराहरुलाइ आहुतिको कुराले ज्यान्मारा खुर्सानिलेजस्तै पोल्नसक्छ।

  • @alesagar
    @alesagar Рік тому +6

    Aahuti should be interviewed again n again

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pz 25 днів тому +4

    great is minds good feelings respectable Aahuti❤❤❤❤

  • @bambahadursamal8372
    @bambahadursamal8372 Рік тому +17

    अहिलेसम्मकै उत्कृष्ट अतिथि लिनुभएको मा डाक्टर साब लाई धन्यवाद साथै अतिथि लाई सलाम ।

  • @manojrai6578
    @manojrai6578 Рік тому +7

    वास्तविक अहिलेको नेपाली इतिहास लाई राम्रो समिक्षा गर्न सक्ने व्यक्ति सायद आहुति नै मात्र हो ला , सबै लाई न्याय दिने न्याय प्रेमि व्यक्ति डा सुरेन्द्र सर नै हुनुहुन्छ।

    • @From-Dehradun
      @From-Dehradun Рік тому

      रूस फ्रान्स जर्मनी जस्ता देशहरूमा अनि अमेरिका भारत जस्ता प्रजातान्त्रिक देश हरुमा आहुति जस्तालाई जेल हुन्छ तर नेपालमा सब थोक गर्न भुक्न पाइन्छ। यी नेता प्रोफेसर राजावादी ले राजा डुबाए अब देश युक्रेनको बाटो तिर होमेका छन्। यो आहुति विदेशी थिसिस को भरमा भुक्छ आफू केही स्वतन्त्र रिसर्च गर्न सके छैन। विदेशमा यस्ता मान्छे माथि पटक पटक सरकारले अनुसन्धान गर्छ त्यसको अनुसन्धान माग्छ हरेक पांच छ वर्षमा। नेपालका त नेताको आशीर्वादले जीवनभरि प्रोफेसर हुन पाइन्छ जीवनभरि एउटै कुरा भुकेर नयाँ अनुसन्धान नगरी। यो मूजी आफू नै जनजाति प्रोफेसर हरुको अधिकार मारेर प्रोफेसर भएको थियो। वास्तवमा नेपालको सरकार ले नै इमान्दार हरुलाई लुच्न लुट्न बाध्य गर्छ। नेपालले कोरोना ब्यक्सिन नी खोजिसके थियो तर सरकारले पैसा दिएन आज तिनी साइन्टिस्ट हरु आफ्नो जागिर त्यागेर आफ्नो pathology क्लिनिक खोलेर बसेको छन्। म इंडिया मा बाछु त्यो नेपालको साइन्टिस्ट मेरो टिचर थियो सानो छँदा। अब उसले र उसको टिमले केहि अनुसन्धान गर्दैन आफ्नो व्यापार गर्छन्।

  • @user-bz4tu7ey1v
    @user-bz4tu7ey1v Рік тому +6

    आहुतीका कुरा सुन्न पाए यो कार्यक्रम हरेक दिन हेर्न परे पनि तयार छु। अबको बाटो आहुतिको विचार र हर्क साम्पाङ्को काम जस्तो हुनु पर्छ।

  • @kanchanmajhi7736
    @kanchanmajhi7736 Рік тому +9

    आहुती सरको विश्लेषण सहि लाग्यो ।

  • @user-fm5ih7tf6m
    @user-fm5ih7tf6m Рік тому +3

    बौद्धिक व्यक्तित्व । नेपाली राजनीतिकाे आदर्श व्यक्ति । नेपाली राजनीति र समाजशास्त्र अध्ययन गर्नेहरुकाे लागि महान गुरु।।।

  • @milansubba7135
    @milansubba7135 Рік тому +7

    फेरि आहुती नै चाहियो ।😊

  • @jasrajrai1120
    @jasrajrai1120 7 місяців тому +5

    आहुति सरको अत्यन्तै राम्रो बिस्लेसन।👍️👌👍️👍️👍️👍️🙏🙏

  • @jivanmagar123
    @jivanmagar123 Рік тому +5

    धेरै साथिहरुले आहुतिलाई गालि गरेको देखे तर वास्तविक कुरो त्यहिँ हो । राजा र पन्चायत मात्र गलत हो भनेकै छैनन् उनले स्वयंम माक्र्सवादी विचारहरु पनि गलत छन भनेका छन । मतलब जुनसुकै कुरामा पनि सहि र गलत छुट्याउन सक्नुपर्छ भन्ने उनको भनाइ हो र उनि विषेशतह स्रमिक बर्गको पक्षमा बोल्छन् । एकदमै मन पर्यो कार्यक्रम।

  • @netradote
    @netradote Рік тому +6

    One of the historical interviews 🙏🏽

  • @raibspr7797
    @raibspr7797 Рік тому +7

    विश्लेषक भनेको श्री विश्वभक्त/आहुती सर जस्तो हुनुपर्छ: गलत पंतिमा सुगा रटान गरेर नथाक्ने महोदय/महोदया सर/मेडम ज्यूहरुलाइ अनुरोध यथार्थ स्विकार्नु नै सबैको भलो हुन्छ। आहुती सरलाई अतिथी निम्त्याउनु भएकोमा प्रस्तोता डा० सुरेन्द्र सॅापलाइ मुरी-मुरी धन्यवाद !!

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 5 місяців тому

      Request to Dr k c
      please inviteDr Jagman Gurung , ex vice chancellor of TU Nepal for his view on Prithivi narayan Sha as we ought to know his view . Topic be” Dr Shri Jagman Gurung on rithivi narayan Shah “ Ahutiji’s view is at times biased
      Dr MK Sharma

  • @budhamagardilkumar4305
    @budhamagardilkumar4305 8 місяців тому +5

    धेरै पछि आहुती लाई सुन्न्न पाइयो।खुसी लाग्यो

  • @Yakthung01
    @Yakthung01 Рік тому +5

    आहुतिको विचारमा सहमत छु ।

  • @user-mr5pr9ww5o
    @user-mr5pr9ww5o Рік тому +8

    जे जे भयो भै सक्यो अब के गर्दा नेपाल रास्ट्र देश अनि नेपाली जनताको लागि राम्रो हुन्छ आहुती जि लाई फेरि ल्याउनु र सोध्नु पर्यो

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 5 місяців тому

      Ahutiji को चाहना communist Govt with full commmunism meaning dictatorship of the people. Read how communism can be established

  • @devendramulkukhalingkirat5459
    @devendramulkukhalingkirat5459 Рік тому +6

    ब्यक्ती समुदाय र देसलाई नै यती मिहिन गरी केलाउन सक्ने नेपालमा बिदुवान छ त “आहुती” विश्व भक्त दुलाल मात्र हुनुहुन्छ ! सलाम 🫡

    • @Khanal143
      @Khanal143 Рік тому +1

      Bishwabhakta dulal aahuti ho.

  • @bhuwangautam5723
    @bhuwangautam5723 Рік тому +3

    बहुत सान्दर्भिक लाग्यो, बौद्धिक बहस,अब देश गम्भिर सङ्कटमा परेको छ।यसको निकास के हो समग्र रुपमा बहसमा ल्याएर देशलाई उचित अवतरण गर्न मद्दत मिलोस, शुभकामना

  • @hbsdfort9556
    @hbsdfort9556 Рік тому +4

    आहुति यो शताब्दीको सबैभन्दा ज्ञानी नेपाली पुरूषहरूमा एकजना हो।यस्तो मानिसलाई नेपाल सरकारले प्रज्ञाप्रतिष्ठानको कूलपति बनाउनु उपयुक्त हुनेछ।

  • @stramofficial658
    @stramofficial658 Рік тому +5

    आहुती लाई न बुझ्ने गोरू हरुले देशमा भएको राजनीति को बिचार गर्ने हैसियत राख्नु हुदैन ? आहुती भनेको नेपाली समाजमा भएको यथार्थलाई सहि र सरल तरिकाले राख्न सक्ने नेता हुन ✊

  • @rcgajurel3712
    @rcgajurel3712 Рік тому +4

    यथार्थ बिस्लेशण आहुति को उहाँ यो युगको दार्शनिक हो ❤❤

  • @chamlingshusma1389
    @chamlingshusma1389 Рік тому +4

    बहस भनेको यस्तो हुनु पर्छ 🙏 आहुति ज्यू 🙏 सुरेन्द्र sir लाइ धन्यबाद 👍

  • @gopalnepal3427
    @gopalnepal3427 11 місяців тому +4

    एक शब्दमा आहुती ज्युलाई नमन 🙏

  • @chandra-1
    @chandra-1 Рік тому +23

    पुजिबाद को बारेमा गरेको यथार्थ ब्याख्या सारै सहि लाग्यो।वास्तविकता तेहि हो कि काङ्ग्रेस ले देश मा उत्पादन बढाउने साटो उद्योग नै बेची दियो तेसैको बपत आयात मा कर आसुल गर्दै जनता र समाज नै गरिब बनौदै देश नै धरासाइ भयो।

    • @kalibahadur
      @kalibahadur Рік тому +1

      Yo puji bad vannu ra muji bad vannu thyakkai autai lagxa malai kinaki e 2 otai jaruri xa xoro manxe vanne jantu lai kasaile kehi nakhoke hunxa😅😅😅

    • @rajendrabhandari4799
      @rajendrabhandari4799 Рік тому

      माओवादी तेहि कांग्रेसलाई काँधमा हालेर ओलि भन्दा देउवा बढि क्रान्तिकारी रैछन भन्दै मख्ख छन त!🙄

  • @rajkumarlove4651
    @rajkumarlove4651 Рік тому +5

    जय अाहुति

  • @Ykk2015
    @Ykk2015 Рік тому +4

    The very last pop is the best more than 100 times. The greatest analysis person of Nepal.

  • @sankalpatv4165
    @sankalpatv4165 Рік тому +4

    इतिहासको ज्ञानको अर्को पाटोको अध्ययनको सुरुवात भयो । धन्यवाद आहुति दाजू । आधार डा सुरेन्द्र सर ।

  • @thechaser2973
    @thechaser2973 Рік тому +4

    Omg! What a great interview by Mr Aahuti. I’m very impressed by his visionary words. I never knew that we have such a great intelligent personality living in this country as well. I salute this man.❤❤❤❤❤❤❤

  • @sadaronlinetv999
    @sadaronlinetv999 11 місяців тому +4

    Aahuti is my best leader.....I like his extend analysis of any subject

  • @grgsubash92
    @grgsubash92 Рік тому +3

    आहुति साचै नेपालको वास्तविक बिस्लेषक हुन जस्ले सहि परिभाषा र बिस्लेषण गर्नु हुन्छ उहाको अवाधारणाले मात्र यो देशको समाज समुदय रास्ट्रमा समान्ता पाउन सक्छ नेपाल बहु जाति बहु भाषि बहु धार्मिक बहु सास्कृतिक मुलुक फरक भुगोल फरक फरक बर्गिय भएको देशलाई हजुर को बिचार अवधाराण अति आवस्यक छ

  • @purnabishwokarma
    @purnabishwokarma Рік тому +8

    निकै प्रेणादायी सन्देश मुलक सम्वाद डा साहव धन्यवाद हजुर दुबै जनालाई

  • @anilniraula1293
    @anilniraula1293 10 місяців тому +4

    कम्रेड आहुतीकाे विश्लेषण अति रमाइलो तथा बाैदिक लाग्याे तर उहाँ संग समस्या संग जुध्ने रणनिति तथा कार्यनिति केहीदेखीएन मात्र समस्या अाैल्याउने बाहेक

  • @pusparajoli8359
    @pusparajoli8359 Рік тому +3

    Wow❤❤ two legends in a single frame 🎉🎉

  • @prataptamang-ev7or
    @prataptamang-ev7or Рік тому +5

    अहुति ज्यु इतिहास बिश्लेसनकार उहाँको बिचार उच्च छ ❤❤❤❤

  • @G.m.logic_627
    @G.m.logic_627 Рік тому +5

    आहुतिको व्याख्या असाध्यै गहिरो र कण कण हुन्छ

  • @krishnakhulal1386
    @krishnakhulal1386 10 місяців тому +5

    जचुकाली र सुर्ति खेति भृकुटि कागज र यसको न्पाली कच्चा पदार्थ, बिरगंज चिनि कारखाना र तराई उखु खेति सम्पुरक थिए , कहिले किसान बनेर हिडेको भए पो थाहा हुन्थ्यो । बौद्धिक ठग मात्र हो अाहुति ।

  • @bikramrai3511
    @bikramrai3511 Рік тому +2

    Dherai ramro manxe ko interview sunna ani herna paeyo tq surendra sir

  • @nandaprasadyonghang4630
    @nandaprasadyonghang4630 Рік тому +5

    आहुति जि धेरै पहिलो देखि सुनेको चिनेक ब्यक्ति हुनुहुन्छ, उहाँ जे बोल्नु हुन्छ तथ्य मा बोल्नु हुन्छ कसाइलाइ नराम्रो लाग्नु स्वभाभिक हो, किन भने अध्ययन ले जे भन्छ त्यहि कुरा गर्ने हो अनेकौँ हावा मा बोल्ने ज्ञानेन्द्र शाहि जस्ता😂 काँचाकाला हरु जस्तो होइनन आहुति प्रमाण मा बोल्ने बिध्वान ब्यक्ति हुन यतिको इतिहाँस कार पाउनु गारो छ नेपाल मा

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Рік тому +4

    नेपाली क्रान्तिका एक हस्ती आहुती जी लाई जोसिलि सलाम ✊

  • @kajimanthapa5034
    @kajimanthapa5034 Рік тому +5

    आहुती जिको कुरा स्पष्ट छ।मलाई मन पर्यो।

  • @jangthapa5878
    @jangthapa5878 Рік тому +6

    अबको बाटो के र कसरी अगाडि जाने भन्ने विषयमा आहुती जी सँगको अर्को episode मा बहस चलाउनु पर्यो डाक्टर साब

  • @ramanandarai1811
    @ramanandarai1811 Рік тому +4

    नेपालमा हरेक बिषयमा तथ्य राखेर तर्क गर्न सक्ने नेता वा बिश्लेषक जे भने नि आहुती जतिको अरु कोहि छैन।आहुतिले भनेका कुरा वा विचार अन्तिम सत्य त नहुन सक्छन तर उनका हरेक कुरामा तथ्यहरु जोडिएर आउछन् अथवा तथ्य र कारणसहित प्रस्तुत गर्न सक्छन्। आहुती जस्तै सारा नेपालीको २०/३० प्रतिशत मात्रै बुझ्न सक्ने क्षमता भए, नेपालीहरुमा आहुतिले जस्तै विश्लेषण र संस्लेषण गर्ने क्षमता १०/२० प्रतिशत मात्रै भएको भए अथवा आहुतिको कुरा सारा नेपालीले थोरै मात्रै बुझ्न सके नेपाल दुनियाँकै राम्रो देश बनिसक्थ्यो सायद।हामी हरेक पक्ष विपक्षमा भएर अन्ध समर्थन र बिरोध गर्छौं तर कसले के बोल्यो किन बोल्यो भन्ने खोज्ने कोसिस गर्दैनौं! साच्चै नेपालमा राम्रो नेतृत्व चाहिएको हो भने नेपाल परिवर्तन होस भन्ने चाहना भए हरेक नेताका कुरा पार्टीका बिचार गहन अध्ययन गरेर नेता छान्ने क्षमता नेपालीमा हुनुपर्छ।

  • @zibanziban5530
    @zibanziban5530 Рік тому +5

    आदरणीय अहुती जि तपाईं को तार्किक तर्क को म फ्यान नै भए अत्यन्त रोचक बहस लाग्यो अझै अरु बहस हेर्न पौउ

  • @dhanrai1426
    @dhanrai1426 Рік тому +3

    धन्यबाद डा.केसी मलाई मन पर्ने अाहुतीका बिचार सुन्न पाएकोमा

  • @asmitakhadgi6681
    @asmitakhadgi6681 Рік тому +4

    आहुति एक दर्शन हो

  • @dipendrarai8129
    @dipendrarai8129 Рік тому +3

    बौद्धिक बिचारक आहुती जि।।अति उत्तम तर्कसंगत।

  • @santkumaryadav4966
    @santkumaryadav4966 10 місяців тому +3

    तथ्य र तर्क अकाट्य छ ,हामीलाई अहिले सम्म पढाएको इतिहास भ्रमपूर्ण रहेछ।

  • @bishnusingh4
    @bishnusingh4 11 місяців тому +3

    Dr. KC, Thank you very much for presenting the best intellectual, Mr. Aahuti. This is the best revolutionary fact-finding conversation with Mr. Aahuti.

  • @moonlight360
    @moonlight360 Рік тому +5

    असाध्यै बाैद्धिक व्यक्तित्व अाहुती ।

  • @birajramtel4376
    @birajramtel4376 Рік тому +3

    वा क्या सहि बिश्लेशन अहिलेसम्मको अन्तरबार्ता मध्यको सहि र जिबन उपयोगि अन्तरबार्ता जय आहुति❤❤❤❤❤❤

  • @sushilbc8929
    @sushilbc8929 Рік тому +4

    म लाइ अस्याधै मन पर्छ आहुति को बिचार धारणा

  • @RamGhisingOfficial
    @RamGhisingOfficial Рік тому +4

    नेपाली समाजको शोषण दमन बुझ्न अाहुति सुन्नुपर्छ ।

  • @Surya-lv4zj
    @Surya-lv4zj Рік тому +4

    Aahutii sir is best for me❤❤❤❤❤

  • @narenkarki7597
    @narenkarki7597 Рік тому +4

    यो सम्बादमा निक्कै महत्वोपुर्ण विषयबस्तुहरुको उठ्ठान भएको छ। दुबै बिद्वान ब्याक्तित्वहरुलाइ नमन गर्न चहान्छु। खासमा डा के सि सरले पहिल्यै भनी सक्नु भएको कुरो हो कि एउटा कार्यक्रम प्रस्तोताको रुपमा म बढी चै अरुका बिचार सुन्नेछु र अतिथिलाई पूरा बिचार राख्न दिनेछु त्यही प्रतिबद्धता अनुसार कार्यक्रम चलेको पाइयो। राजहरुले आफ्नो खर्च धान्न मात्र उद्योगधन्दाहरु बिदेश संग मागेर चलाएका थिए भन्ने बिचार सङ पुर्ण रुपले सहमत हुन सकिएन, मागेरै सहि राजा महेन्द्रले अति छोटो समयमा ती सब कामहरु गरेका कुरा पढियो, हिजो यहाहरु सबैजना मवोबादी पाटिमा रहदा देशलाइ कता लैजाने प्रतिबद्धता थियो अनि आज कहाँ पुग्यो मुलुक अनि कति चिरा पर्यो त कम्युनिस्ट धार ? यस्लाइ सुधारबादी वा बैग्यानिक भन्दै अब कति साल सम्म विभिन्न बादका नाममा जनता झुक्किरहनु पर्ने हो !?

  • @riturajbhandari6964
    @riturajbhandari6964 Рік тому +5

    सस्ता र पत्रु युट्युवरलाई अन्तरवार्ता दिएर इतिहास विद्व कहलिएका सुरेन्द्र केसीलाई बल्ल नेपालको इतिहास थाहा भयो होला । सुरेन्द्र केसीको तयारी पुगेन र उनी कुन स्तरको इतिहासविद्व हुन भन्‍ने कुरा आज आफैले छर्लङ्ग पारे ।

  • @magarniramita
    @magarniramita 10 місяців тому +3

    आहुति जस्ताे बाैध्दिक व्यक्तित्व र तिष्ण क्षमता भएका क्रान्तिकारि नेता का अगाडि टपरटुईया डा.सुरेन्द्र के सि काे के लाग्थ्याे बिचरा .....सलाम अाहुति सर !!

  • @kensubedi6442
    @kensubedi6442 Рік тому +3

    आहुतिको कुरा ठीक छ तर मार्क्सको सिद्धान्त जस्तै वास्तविक दुनियामा सम्भव छैन, आदर्शमा सुन्दर लाग्छ यथार्थमा असम्भव

  • @skrsundar1014
    @skrsundar1014 Рік тому +5

    आहुतीको राजनीतिक अर्थतन्त्रको ब्याख्या एकदमै मन पर्छ।

  • @mankosathiprocess3638
    @mankosathiprocess3638 Рік тому +4

    धेरै राम्रो मान्छे, समस्या सहित समस्याको समाधान समेत प्रष्ट संग राख्न सक्ने योग्य मान्छे ।

  • @ruplaloli370
    @ruplaloli370 Рік тому +4

    Congratulations, Dr Shop one of my best interview. Thank you❤🎉

  • @word_story01
    @word_story01 Рік тому +5

    आहुतिको दाम छ्👏👏👏

  • @rudramani777
    @rudramani777 Рік тому +7

    Do not judge Ahuti as rest of so called political annalists but respect and expand his true views to all concerns without any hesitations in order to accept the true reality of Nepal and its rulers then and now. Thank you Dr KC but can we have Ahuti in the program once more again with his views on derailing Hinduism please.

  • @rambaburai1515
    @rambaburai1515 Рік тому +5

    आहुती🙏🙏🙏🤝💪

  • @janakbahadurshahi1816
    @janakbahadurshahi1816 Рік тому +3

    आहुतिको चीज हेर्ने दृस्ठिकोण फरक र गहन छ त्योसे भएकोले कम अध्ययन भएको मान्छेले जम्मै बुझ्न गारो छ र बुझ्ने प्रयास गर्नेछौ। तर एक कुरा आहुतिले भन्या नेपालमा जित्ने वर्गको राईदाई चाहिँ इतिहास देखिनै हो र अहिलेनी त्यसैको निरंतरता हो जो भन्नुभो त्यो कुरा चाहिँ हो।

  • @suryaadhikary7408
    @suryaadhikary7408 Рік тому +3

    डा केसि सर को कार्यक्रममा पहिलो चोटि यो पातकि मुजिलाई देखेपछि मुख छोड्न मन लाग्यो ।

  • @Kshitij786
    @Kshitij786 Рік тому +2

    गजब! गजब!
    अतिथि र कार्यक्रम प्रस्तोता दुबैमा नमस्कार !

  • @asmitakhadgi6681
    @asmitakhadgi6681 Рік тому +8

    हामी दिन भरि आहुति लाई सुन्न सक्छौ ।अद्भुत छ आहुति

  • @ujwalthebe3049
    @ujwalthebe3049 11 місяців тому +6

    बाफ्रे आहुतीसरको ज्ञान र विश्लेषणले मन्त्रमुग्ध भएँ । नेपाल कै सर्बकृष्ट विश्लेषक 👏👏👏 सलाम छ । विश्लेषण मिठो मात्र होईन धरै ज्ञान गुणका कुरा सुनियो सिकियो । धरै धरै धन्यवाद । फेरी पनि सुन्न पाऊँ ।

  • @Shadow_Tazor
    @Shadow_Tazor Рік тому +2

    नेपाल अधिराज्यकै वैाद्विक क्षमता भएको व्यक्ति हुन आहुति , दुइ ध्रुवका विचार भएका विध्वत विद्वानहरू विचको रोचक र ज्ञानवर्द्वक अन्तर्वार्ता हेर्न र सुन्नको मज्जा छुट्टै हुन्छ ।

  • @SANTABHUDHA
    @SANTABHUDHA Місяць тому +1

    आहुति जि लाइ यस बहस मा मौका दिनुभयकाे मा सुरेन्द्र सर लाइ धनेबाद दन चाहानछु एक दम सत्य बादि मानिस हजुर लाइ पनि धनेबाद

  • @gorkhabdrmagar7020
    @gorkhabdrmagar7020 Рік тому +3

    आहुती दाईको तर्क वास्तविक र यतार्थपरक हुन्छ !! बौद्धिक तर्क ।।
    तर्कले मार्दिन्छन दाजुले ।। नमन आहुती दाइ ।।

  • @deutschmitrajesh
    @deutschmitrajesh Рік тому +3

    Respect for Aahuti Sir 💐🙏🏾

  • @aloklimbu2656
    @aloklimbu2656 Рік тому +2

    Aahuti is the great historical person he has a lot of knowledge about Nepalese culture & history

  • @nava-nabinrai3583
    @nava-nabinrai3583 Рік тому +3

    आहुती सरको तर्क तथ्य परक हुने हुँदा अकाट्य छ,, निम्तो गरि कार्यक्रममा ल्याईदिनु भएकोमा सुरेन्द्र केसी सर प्रती आभार!!

  • @dalbahadurb.k.-cy9fk
    @dalbahadurb.k.-cy9fk Рік тому +3

    Aahuti is Great Thinker of the World. He is outstanding critical thinker.

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 11 місяців тому +4

    डा.परिचयमानै जात खुलाउन चाहान्थे।तर जात धर्म लिंग सामाजिक मुल्यमान्यता भन्दा नवीन सोच लिएर माथी उठेका आहुतिको जवाफले डिसमिस बनाइदिए।

  • @yonjantamangjanalal
    @yonjantamangjanalal Рік тому +2

    My favorite leader we love aahuti sir

  • @soviet-1225
    @soviet-1225 Рік тому +1

    धेरै धेरै धन्यवाद डाक साब आहुति सँग तपाईंको बहस हेर्ने ईच्छा पनि पुरा भयो र वास्तवमै यो शृंखला निकै नै सूचनामूलक लाग्यो र नेपाल एकिकरण सम्बन्धी आहुति को दृष्टिकोणलाई थप प्रष्ट सँग बुझ्ने मौका पाएँ।समयको पावन्दी त सधैंको समस्या हो ।
    उही हजुरको शुभ चिन्तक विद्यार्थी
    सोभियत।

  • @jhabimagar
    @jhabimagar 11 місяців тому +3

    welcome ❤Aahuti Comred✊✊

  • @prithvithapa1080
    @prithvithapa1080 10 місяців тому +3

    सबैभन्दा राम्रो क्रान्तिकारी नेता ,बौद्धिक ,लेखक, विश्लेषक हुनुहुन्छ कमरेड आहुती✊✊

  • @ramlama1532
    @ramlama1532 Рік тому +3

    Great job, great talking point.
    Thank you.

  • @netramabo555
    @netramabo555 Рік тому +2

    Aahuti sir ko bichar ma dam xa...

  • @danbdrgurung9390
    @danbdrgurung9390 Рік тому +6

    समय छोटो भयो थोरै भनेको डेढ घण्टा हुनु पर्थ्यो

  • @gobindabhandari4322
    @gobindabhandari4322 Рік тому +3

    आहुति जी को सही विश्लेषण ।

  • @user-vj6pv2db7b
    @user-vj6pv2db7b Рік тому +2

    बल्ल बल्लतल्ल असलि कम्युनिस्ट हरुको रुप रङ फैलिने बाटो खुल्ला हुदैछ है ❤ आहुति गुरु ।

  • @anilachhmi5867
    @anilachhmi5867 11 місяців тому +9

    आहुति जस्तो बौद्धिक ब्यक्तित्व नेपाल मा धेरै जन्मिनु पर्छ मलाई धेरै मनपर्ने नेता आहुति ❤

  • @bhuvanramsharki
    @bhuvanramsharki Рік тому +4

    साच्चिकै सुन्न लायक को बहस❤