Timro Ta Yo Duniya Chha • Khem Century & Puja Pariyar Devendra • Rina • Anish तिम्रो त यो दुनियाँ छ
Вставка
- Опубліковано 25 гру 2023
- Presenting New Nepali Song Timro Ta Yo Duniya Chha by Khem Century & Puja Pariyar Cast Devendra Bablu/ Rina Gurung & Ram Bahadur Chhantyal only on Shubharambha Digital's official UA-cam channel.
Shubharambha Digital Presents:- New Nepali Sad Song 2080/2023
01. CRBT NTC - 0856140 PRBT NCELL- 70296869
कता छौ र मेरी डल्ली
02. CRBT - 0856143 PRBT - 70296875
तिम्रो त् यो दुनियाँ छ
03. CRBT - 0856142 PRBT - 70296873
सोध्छ मन ले नाना भाती
04. CRBT - 0856141 PRBT - 70296871
न त रोजे बैस मैले न त रोजे पैसा
----------------------------------------------
|| Timro Ta Yo Duniya Chha || तिम्रो त यो दुनियाँ छ ||
#Timrotayoduniyachha
#Khemcentury
#PujaPariyar
#devendrabablu
#Rinagurung
#Paishasangabaisasateu
#NewnepaliSong2080
#NewSong2080
#Katachhaurameridalli
#kerutheuratimimajhai
#anishdawadi
#rambahadurchhantyal
#tandukhchhanimeromandukhchhani
----------------------------------------------
♬ Vocal:-
Khem Century @KhemCenturyOfficial
Puja Pariyar @PujaPariyar
♬ Lyrics:-
Dipak Pokhrel
♬ Music | Hookline :-
Anish Dawadi @user-cd9bm4yg9j
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Dholak | Tabala | Madal:-
Meghraj Lungeli
♬ Basuri:-
Gopal Dev Bishwokarma @gopaldevghatani3090
Ratna B.K @RatnaBKUtsukratnabk
♬ Sarangi:-
Dharma Gandharva
🎬️ Video Credits:-
🎬️ Story | Director :-
Bishal Ghimire
🎬️ Cast:-
Devendra Bablu
Rina Gurung
Ram Bahadur Chhantyal
🎬️ Cinematographer:-
Ram K.C & Team
🎬️ Edit | Color:-
Sujan Koirala
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ MUA:-
Raj Kumar Gurung
🎬️ POST PRODUCTION:-
Art Cine Studio
♬ 🎬️ Audio | Video:-
SHUBHARAMBHA DIGITAL MUSIC PVT.LTD.
9849141880
♬ Lyrics In English Roman :-
Male Thego
Yati Ta Man Ro Chha Mayalu
Timro Ta Yo Duniyachha Chha Mai Dukhiko Ko Chha Mayalu
Female | Thego
Mero Ni Man Rochha Mayalu
Timlai Samjhi Runi Raichhu Pagal Jastai Huni Raichhu Nabhanan Ko Chha Mayalu
1. Paisha Sanga Baisa Sateu (Male )
Sojho Rukhko Jarai Kateu
Man Dukhchhani Mero Tan Dukhchhani Mero ( Female )
Nalagau Bachan Malai Jhan Dukhchhani
2. Ke Runtheu Ra Timi Ma Jhai ( Male )
Birseu Ki Yad Aauchha Ajhai
3. Sodhchha Manle Nana Bhati (Male )
Yad Napathau Malai Ghati
Haso Harayo Mero Khusi Harayo (Female )
Karimaile Khelyo Khel k k Garayo
4. Kata Chhaura Meri Dalli ( Male )
Bhautarinchhu Galli Galli
Na Ta Roje Baisa Maile Na Ta Khoje Paisha (Female )
Karimaima Lekhya Kura Bhognai Parne Raichha
5. Bhagya Futyo Paryo Talna (Female )
Saki Chhain Paran Phalna
________________________________________
✔ Email : Shambhukunwar67@gmail.com
►Subscribe us UA-cam
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880 - Розваги
नमस्कार म यस गीतको गायक खेम सेन्चुरी "तिम्रो त यो दुनिया छ" अत्याधिक मन पराई दिनु भएको छ हामीले Oficial Music Video अहिले लिएर आएका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है l
गीत मन परे लाईक शेयर गर्न भने नभुल्नु होला l
सदा झैं यो गीत पनि उत्कृष्ट लाग्यो है दादा हजुर 🙏
नमस्कार ❤❤❤
❤❤❤❤
हजुरको हरेक गित मिठो लाग्छ यो त झन अत्यन्तै उत्कृष्ट बनेको रहेछ धन्यवाद सम्पूर्ण टिमलाई
Download hudina ta hjr 😔😔🙏🙏🙏✍️
खेम दाजुको स्वर मै जादु, शब्द उत्तिकै मार्मिक ❣️ Audio/Video सबै पक्ष एकदम दमदार ❤ यहॅा सम्म ल्याउन खटिनु भएका समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉
🎶 जय गित जय संगित 🎶
❤❤❤
💐💐💐💐👏👏❤️🌽🌽
Malai pani khem bhai ko geet sarai maan parxa
😊😊
@@user-by4ez4ir6x
आहा खेम सेन्चुरी दाई को big fan ले जत्ति यता है
यो गित सुन्दा सुन्दा कति बेला आँसु बग्छ पत्तै पाउदिन 😭😭😭प्रत्यक शब्द शब्द अनि अनि खेम दादा को सोर ले मुटु मा हान्छ्😭😭करोड कल्ब मा जाओस यो गित सुभकामना सबै टिम लाइ🙏🙏🙏🙏
खोज्दा खोज्दा आज बल्ल पूरा भो यो गीत हेर्ने धोको मन मुटु नै छुन्छ साच्चै नेपाली लोक गीतले अग्रिम सुभकामना करोड क्लब मा पुगोस् यो गीत नि ❤❤❤
Name😊😊😊😊😊
खेम सेन्चुरीको जादुमयशवरलाई सदैम सम्मान छ🙏🏼❤
उत्कृष्ट शब्द र स्वर मिलेर बनेको गित बधाई छ सम्पूर्ण टिमलाई ❤
आहा कति मिठो गीत, लय/शब्द अति मार्मिक छायांकन पनि धेरै राम्रो लाग्यो सफलता को शुभकामना !🙏
लोकगितका बादशाह खेम सेन्चुरीका हरगितले दर्शकको मन जिते छ।सफलताको शुभकामना खेम जि अनि सम्पूर्ण टिमलाई 🙏🎼🎶
नमस्कार सबैमा म देबेन्द्र बब्लु यो एक गज्जबको सृजनामा जोडिन पाएकोमा म एकदमै खुशी छु । टिममा रहेर साथ दिनु हुनै सबैमा आभार सहित गित मन पराईदिनु हुने सबैलाई धेरै धन्यवाद ।
धेरै राम्रो अभिनय my favorite dai🎉❤
बबाल
Devendra sir🙏 ma ta parkhe ko parkhei Xu hjr ko dherai chale ko song hjr ko voice yo geet ra mauri ful ko rasai maa kati ramro suhauthyo. हजुरको आवाज मा यस्तै दोहरी गीत सुन्ने मन छ ❤❤🎉big fan❤baitadi ghar, haal Saudi Arabia
@@bhupendrasangam❤
finally aayexa full video .
शारै शुमधुर अनि मार्मिक शफलताको शुभकामनम❤❤❤❤
खेम सेन्चुरी लाेक दाेहाेरि गीत का राजा हुन स्वर संगीत उहाँको धेरै राम्रो हुने गर्छ धेरै धेरै सम्मान खेम सेन्चुरी ❤🎉
यस उत्कृष्ट मार्मिक गीतले सफलता संगै इतिहास पनि रचोस्।
गित पनि सबै मेरै लागि बनेको जस्तै लाग्छ कति मिठास छ यो गितमा 2:58 सफलताको शुभकामना सम्पूर्ण टिममा❤❤❤❤❤❤
मेरो जिन्दगी सँग मेल खायो यो गितले 😭😭😭😭😭😭😭😭😭😭
साह्रै मिठो र मार्मिक गीत ल्याउनु हुने सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤
आहा ! सारै राम्रो गीत अनी भिड़ियो छिट्तै करोड़ कल्ब मा पूगोस सफलताको सुभकामना खेम दाई सम्भु दाई अनी सम्पूर्ण टिमलाई .!!!🎉💝💐
जतिसुकै सुन्द झन धेरै सुन मन लाउने गीत
मनमुटु मा बस्याे याे गित हरेक शब्दले मन छाेयाे सफलताको शुभकामना 🎉❤
आहा अति मीठो गित सफलताको सुभकामना सम्पूर्ण टीम लाई 🎉🎉
आहा कति मि्थो गित सबै तिम लाई शुभकामना 🙏🎶🎶
अडियो सुन्दा नै धेरै मन छोएको ♥️सफलताको सुभकामना ♥️साच्चिनै मेरोलागि होला यो गित💔💔 😭😭
आहा कती राम्रो गीत सून्दा सारै मन रोयो 😢😢😢😢😢 सम्पूर्ण कलाकार हरूलाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤
गायक गायिका लगायत सबै टिमलाइ हार्दिक बधाइ । सफलताको शुभकामना ब्यक्त गर्दछु ।
❤❤
हार्दिक बधाई छ मेरो प्रिय अनिश दवाडी दाइ खेम दाइ पुजा दिदी सम्पुर्ण टिमलाई हार्दिक बधाई छ ❣️❣️🙏🙏🙏
आहा जति सुने पनि धित नमर्ने मन छुने गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤🎉🎉
खेम सेन्चुरी जुनसुकै गित उत्कृष्ट बधाई छ सबैतिमलाई❤❤
गीत सारै राम्रो छ
तिम्रो तँ यो दुनिया छ मै दु खि को छ मयालु ❤
आहा मनै छुने सृजना बधाई सङ्गै साङ्गितिक सफलताको शुभकामना पुजा दिदी अनिश दाजु रिना बहिनि लगायत सम्पूर्ण टिमलाई
Khem century dai ko thulo fan moh❤
आहा क्या मन छुने गीत छ खेम दाजु संसार नैं भुली सांगीतिक मोहमा डूबु डूबु लाग्यो ।
सारै राम्रो गित बधाई तथा सफलताको धेरै धधेरै शुभकामना सम्पूर्ण टिमलाई
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला ❤❤🙏🙏
तपाइहरुलाई हाम्रो टिमले गरेको काम कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस ❤🙏🙏
ल बधाइ छ मित्र ❤🎉🎉
Sujan ji sari ramro lagyo ❤❤❤❤❤
❤❤❤
Wow Dami
Khem century को song ले मलाई डिप्रेसन हुन बाट बचाको छ
अडियो सुन्दा नै साह्रै मन परेको गीत ❤ सफलताको शुभकामना ❤️
सम्पुर्ण सङ्गित प्रेमीहरुको मन जित्न सफल गित ❤
हरेक चोटि सुन्दा मन भक्कानिन्छ😥😥😥 खेम सेन्चुरीको सबै गितहरु मेरो मन मुटुमा बस्न सफल हुन्छ अझै सफलताको कामना गर्दछु🎉🎉🎉❤
अत्यन्तै उत्कृष्ट ।। हाम्रो पाल्पाली दाइ दिपक पोख्रेलको शब्दमा सजीत गीतलाई पुर्ण सफलताको शुभकामना🎉🎉
गीत सम्पूर्ण पक्षबाट राम्रो र मर्मस्पर्शी बनेको छ -खेम सेन्चुरी यो समयको मलाई मन पर्ने गायक हुन् -पुजा परियारको स्वर पहिलोपटक सुनेँ -मिठाे लाग्यो ।देबेन्द्र बब्लुकाे अभिनय मनले खिचेर राख्यो -बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।💐💐
धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई करोड कल्बमा पुगोस् सफलताको शुभकामना ❤❤❤❤❤❤
करोड कल्बमा छिटो पुगोस् मन परेको मान्छे खेम 😍😍
के बयान गरु कुनै शब्द छैन ।
निकै मार्मिक नेपाली लोक दोहिरी गित ।❣️
धेरै मार्मिक गित साँच्चिकै मन मुटु छोयो नेपाली लोकदोहोरी क्षेत्रमा येस्ता गित हरु को कमि नहोस् सदाबहार आईरहुन।female version पनि अलि धेरै भको भय मलाई अझै राम्रो लाग्थ्यो।सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏🙏
म खेम भाईको ठुलो फ्यान हु । उहाँ को जुनसुकै गित मलाई मन पर्छ ।
अत्तेन्तै मन छुने गित😊 ❤❤❤❤ voice झन सारै मीठो ❤❤❤ को को साथी हरुलाइ मन पर्यो यो गित एता हाजिर हौ त....?
धेरै धेरै बधाई छ सबै टिमलाई सफलताको शुभकामना ❤❤❤
आहा आशु आयो😢 कति मिठो गित,, सबैमा शुभकामना।।
बधाई छ❤❤❤
मेराे मन मुटुमा बस्न सफल गित जति सुन्दा पनि मन नअघाउने ❤❤❤❤❤❤❤
आहा कति राम्रो गित सफलता को शुभकामना सम्पुर्णमा 🎉❤❤
खेम दाजु हजुरको स्वर मा जादु छ सबै मा सुभकामना
धेरै राम्रो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉❤🎉❤🎉🎉🎉
❤मेरो त मन मुटु भक्कानिन्छ खेम जि भावुक बनाईदिन्छ।एस्तै एस्तैअरु पनि सङ्गीत गित सफल बनाउदै जानु।सम्पूर्ण टिमलाई विशेष धन्यवाद ❤
लोक भाका मन पराउने मन हरु पक्कै पनि यस गित को लय र स्वर सुन्ने मा हाजिर हुनुहुनेछ र यो गित मन पराउनेले यस कमेन्टलाइ पनि आफ्नै ठान्नु हुनेछ❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय गित जय नेपाली सङ्गीत सफलताको कामना सारै मन छुने मार्मिक छ।
एक दम दम्दार यो नेपाली गीत्ले भित्रि मन छोयो सम्स्त कलाकारहरुलाई मेरो मुटु देखि नै सोलुट गर्छु ल 🌋🌋🌋🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️
नमस्कार म पुजा परियार मेरो समेत श्वर रहेको तिम्रो त यो दुनिया छ गितलाई सबैले माया गरि दिनु भएकोमा सबै दर्शक श्रोतालाई कृतज्ञता ब्यक्त गर्दछु । हजुरहरुको माया स्नेह नै हामी कलाकारहरुको प्रेरणा र उर्जा हो । सबैलाई मुरीमुरी आभार प्रकट गर्दछु ।🙏🙏🙏
ua-cam.com/video/iOZhla3wO80/v-deo.htmlsi=dXN5oCNNs9Ac6KB4
❤❤❤
Nice ❤❤❤❤❤❤ agadi baddhee jaju nanu mero aasirbsd xa
कोईलिको जस्तै छ हजुर को भ्वाइस
❤❤🎉
धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई यहि गीतको पर्खाइमा थिए ❤❤❤
लाखौं को मन मुटु म बस्न सफल संगीत सारै मिठो गीत ❤❤
जय गित जय संगीत
टिकटक हल्लायको गित वाउ दामी।।करोड भिउ पुग्न पर्छ सफलता को सुभकामना
जादुमय स्वर छ होइ खेम सेन्चुरी दाइ अजै पनि सफलता को शुभकामना ❣️🙏
खेम सेन्चुरी को स्वरमा जति छन् सबै गित धेरै मनपर्छ जादुमय स्वर खेम सेन्चुरी भाइ साथै सम्मपूर्ण टिमलाइ बधाई साथै शुभकामना छ🙏🙏🌹🌹❣️👍👌
आहा कति मिठो गित। पर्खाइमा बसेको थिय बल्लमन सान्ति यो ❤❤
आहा यति मिठो गित बधाई छ खेम भाई
प्रतीक्षा मा रहेको गित मिठो छ❤❤❤
अहिलेको मार्मिक मौलिक गितआशु आउने जतिसुनेपनि मनसानत नहुने खेम भाइ पुजाबैनिको मिठोआबज सफलताको शुभकामना
सफलताको शुभकामना
मिठाे गित❤ सफलताकाे शुभकामना ❤😊
कति मिठो लय, कति मिठो कथा हेरिरहु अनि सुनिरहुँ लागिरहने❤❤
पुजा जि को स्वोरको fan भैयो है साह्रै मीठो गाउनु भयो खेम bro त लोक गीत को बादशाह भै हाले धेरै राम्रो टीपीकल लोक गीत wow keep it up team.
यो गित धेरै मन पर्यो त्यस माथी खेम सेन्चुरी दाइ का गित अति मन पर्छ सबै टिम लाई शुभकामना
खेम सेन्चुरी fan hajir hum hai
खेम सेनचुरी दाजी हजुररको यो जादुमय आवाजलाई मेरो सधैँ सम्मान छ है❤❤
अत्यन्तै मार्मिक गीत जति सुनेपनि धीत नमर्ने
यो गीतलाई सफलताको शुभकामना 🙏
जादु मय स्वार को साथमा उत्कृष्ट शब्द अति नै मिठो छ सफलताको अनगिन्ती शुभकामना होल टिम लाई
गित भनेको यस्तो हुनु पर्छ नेपाली मौलिकता लुकेको congacutoon da khem सेन्चुरी
दिन न पाँच चोटि सुन्दा नी धित मरेन मेरो त सारै मार्मिक गीत❤❤❤🎉🎉🎉🎉
अाहा यो गित you.tube मा हेर्न र सुन्न हतार म जस्तो कति साथि हुनुन्छ लाईक गर्नुस ल❤😍😍😍😍
Badhai xa puja didi khem dada🎉
अतीत झल्को आयो 😢 शारै मिठा शब्द शोर अनि लय यश गित मा आधारित सम्पुण टिम प्रती🙏नमन छ ❤❤❤❤❤
nikai marmik geet mero jiwan ma mell kahani geet jati sune ni jhitt namarni nice all off you tim👌👌👌👌👌🙏🙏
धेरै राम्रो गित सारै मन रुवायो।सलाम छ सबै कलाकार मित्रहरुलाइ।
गित निकै उत्कृष्ट बनेको छ त्यसैमा अत्याधिक बहुप्रतिभाशाली हुनहार कलाकार आदरणीय खेम सेन्चुरी को मिठो स्वर मा सम्पुर्ण परिवार लाई शुभकामना ❤❤❤
आहा कति मिठो गीत
तिम्रो त यो दुनियाँ छ ❤❤❤❤❤❤ सफलता को शुभकामना छ सम्पूर्ण टिम लाई
मिठो गीत ❤सफलताको शुभकामना😊
जिवनका कयौ सपनाहरु मध्ये तिमिसँगको न्यायो सामिप्यता सहितको साथ करोडौ खुसिहरु भन्दा माथी सधै रहिरहने छ।
यो गीत को पर्खाइमा बस्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु यता हाजिर हुम ❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Kata😢❤
आहा!!!!❤❤❤ गीतका हरेक शब्दहरु सुन्दा मन भक्कानीएर आउछ
सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना🙏🙏🙏🙏🙏🙏
👉️ सफलताको शुभकामना ❤❤🙏🙏
दामि दामि दामि दामि लाग्यो मलाई त छ सफलता को शुभकामना व्यक्त गर्दछु हजुर को यो गित को सफलता को सिखर चुम्मोस ❤❤❤
धेरै राम्रो ❤❤❤
हार्दिक बधाई छ खेम सर हजुर को सोर अनि टिमलाई 🙏🙏🙏🙏🙏
हामी सबै यो गित लाई हेरेर र सुनेर साथ दिनु पर्छ है ।।।❤❤❤❤❤❤❤ my one of the best singer dear khem century ❤❤❤❤ lots of love ❤❤❤❤❤
Geet dherai mito khem century dai le gayasi safalta ko subhakana all❤❤
पुजा जि को स्वार धेरै मिठो लाग्यो,आगामी दिनहरुको सुभ कामना।
बधाई छ अनिश दवाडी दाई लाई🎉🎉
मेरो त आँसु नै आयो यो गित हेर्दा हेर्दै 😢😢😢😢
हाम्राे नेपाली लाेक सङ्गीत मा कस्तो पवार छ कि यिनै गित ले कहिले रुवाउछ कहिले हसाउछ ❤❤
Khem century ❤❤❤❤❤
तिम्रो त यो दुनीया छ मै दुखी को छ माया आहा🙏❤️❤️