Chhutnalai Po Raichha Kyare by Thaneshwor Gautam & Shanti Shree Pariyar | Feat. Pushpa & Janu | Song

Поділитися
Вставка

КОМЕНТАРІ • 9 тис.

  • @magarculture9302
    @magarculture9302 2 роки тому +23

    सत्य घटना मा आधारित गित । साच्चिकै माया यस्तो चिज हो जुन छुट्नु पर्दा मुटु चुडालेर दिनु परे जस्तै हुन्छ । एम बि पामिआले मगर्#

  • @yalinkhangahamagar9941
    @yalinkhangahamagar9941 4 місяці тому +61

    कतिपय शब्द हरु आफ्नै लागि लेखेको हो कि जस्तो लाग्छ
    कह्यौ बिछोडिएको जोडी हरु छन् सायद यो गीत सुनेर बिछोडिएको प्रेमी हरु नरुने कमै होलान् सलाम छ थानेश्वस्वर गौतम जि तपाईंलाई🙏🙏🙏

    • @netrabogati2989
      @netrabogati2989 2 місяці тому +2

      जतिसुनेपनि सुनिरहन मन लाग्ने सायद मेरैलागी होला यो गीत

  • @ThaneshworGautam
    @ThaneshworGautam  2 роки тому +180

    छुटनलाई पो रैछ क्यारे
    7 मिलिएन सत्तरी लाख !!!!
    सम्पुर्ण देश तथा बिदेशमा रहनुहुने प्रिय संगीत प्रेमी ज्युहरुको
    अपार मायाको कारण यो गीत निस्के देखि लगातार उत्तिकै माया र चर्चा पाईरहेको छ । अहिले पछिल्लो समयमा बेचेर सपना निकै चर्चामा पुगेको खुसी सहित यो गीत सदाबहार बनाउन हजुरहरुको निकै ठुलो भुमिका रहेको छ ।सबैलाई धेरै धेरै धन्यवाद अनि माया।

    • @bishnushahi2623
      @bishnushahi2623 2 роки тому +3

      Big big congratulations sir,,

    • @maiyakhatiwada4815
      @maiyakhatiwada4815 2 роки тому +5

      भाइका सबै गीत गजल अति राम्रा छन् , साह्रै मनपर्छ । इन्द्रेणीमा पनि गाउनुभको थियो धेरै मन परेको थियो।अझ राम्रा गीतहरु आउन भाइलाई शुभकामना

    • @ashmichhetri2006
      @ashmichhetri2006 2 роки тому

      Sarai moto swor

    • @harisedai2962
      @harisedai2962 Рік тому

      You are absolutely deserve for all admirations 🙏

    • @itsmeinyoutube1313
      @itsmeinyoutube1313 8 місяців тому +2

      एस्तो शब्दहरु कसरी सिर्जना हुन्छ होला?

  • @sumangiri3450
    @sumangiri3450 Рік тому +32

    चलचित्र परदेशी २ मा कति मिठो सुहाएको। सार्है छिया छिया बनाउँछ यो गितले। अती गहिरो। सार्है

  • @hunterwangde9665
    @hunterwangde9665 3 роки тому +102

    खोई यस्ता वास्तबिक भावनात्मक हृदयषपर्षी गितहरु ट्रेन्टृङ मा किन पर्दैनन हो दुख लागेर आउछ ।

  • @bhawanamagar12
    @bhawanamagar12 Рік тому +36

    कहिलेकाही त यस्तो लाग्छ कुनै कुनै गित आफ्नै लागि लेखिएको रैछ भनेर😢😢😢😢😢

    • @ThaneshworGautam
      @ThaneshworGautam  11 місяців тому +3

      धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
      अझ धेरै माया र साथ दिनुहोला है ?

    • @SabitreeSunar-pr7qb
      @SabitreeSunar-pr7qb 3 місяці тому

      Dherai ramaro song Sabai lae Maya garwdinu hola fere yastai songa suna pam daju❤❤❤❤

  • @jangamagar1911
    @jangamagar1911 4 роки тому +201

    किन यति धेरै मन छुने गितहरु आउछन बजारमा...? स्यालुत छ सर्जकहरुलाई अनि शान्ती दिदिलाई मिस यु ठानेश्वर जि

  • @SubasGiriAadim
    @SubasGiriAadim 5 місяців тому +20

    गित अनि गितको शब्द भिडियो को प्रस्तुतिकरन भनेको यस्तो हुनुपर्छ अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @KumargurungOfficial
    @KumargurungOfficial 4 роки тому +124

    सर्वप्रथम थानेश्वर जी को गायीकीले मन छोयो, अरु भन्दा भिन्न तर सुन्दै मनमै छुने, क्लासीकल वेसको लोक गीत सायद पहिलो चोटि होला सुनेको तर एकदम ऊत्कृष्ठ ।

  • @lapogkhatiwada8379
    @lapogkhatiwada8379 2 роки тому +33

    कति मिठो गित। बिहान् ५ बजे उठेर काममा जानुपर्छ तर यो गितले निदाउन नै दिदैन। हरे मेरो दशा।

    • @bholapande4884
      @bholapande4884 2 роки тому

      अतिनै मार्मिक गीत

  • @asmikunwar4300
    @asmikunwar4300 4 роки тому +1609

    ११६ पटक हेरिसके, त्यति नै पटक मुटु पिरो भयो!😩 कतिपय गीतहरू आफ्नै लागि कोरीएका हुन् जस्तो लाग्ने 😭💔

  • @SanojRai-jg9rn
    @SanojRai-jg9rn Рік тому +98

    पल-पल तट्पिएर पनि पटकपटक हेरिरहेको छु ! लेखक,गायक,संगीतकार,कलाकार सम्पुर्णमा एकमुष्ट धन्यवाद 🙏🙏🙏👌👌👌👍️❤️❤️❤️

    • @sitabudhathoki2406
      @sitabudhathoki2406 Рік тому +2

      पल पल तट्पिएर पनि पटकपटक हेरिरहेको छु ! लेखक,गायक, संगीतकार, कलाकार सम्पूर्णमा एकैमुस्ट धन्यवाद 🙏🙏🙏🙏❤️❤️❤️ 😢😢😢😢😢

    • @ShantiChhetri-h4q
      @ShantiChhetri-h4q 10 місяців тому +1

      😢😢😢😢😢

    • @AyushaKarkiadhikari
      @AyushaKarkiadhikari 7 місяців тому

      Thank you..❤

    • @NilamNepali-wu6wx
      @NilamNepali-wu6wx 7 місяців тому

      Same filing 😢😢😢

  • @khumanyogi9440
    @khumanyogi9440 3 роки тому +92

    शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Thaneshwor Gautam पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ‍‍‍...................

    • @ThaneshworGautam
      @ThaneshworGautam  3 роки тому +2

      धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई

    • @jibanthapa8343
      @jibanthapa8343 3 роки тому

      धेरै नै आकर्षक गीत अति नै मन छोयो शुभकामना छ हजुरलाई 🎉🎉🎉🎉💐

    • @m2588Manish
      @m2588Manish 2 роки тому

      Umm sir lastoi ramro lageo yo geet

  • @pratikadhikari7051
    @pratikadhikari7051 3 роки тому +219

    माया त उसैको धेरै लाग्ने रहेछ जो भाग्यमा नै लेखेको नहुने रैछ।।मुटुमा लेखिहेको तिम्रो नाम यो जुनीमा त मेटिन सक्दैन।।

  • @prembudhathoki1678
    @prembudhathoki1678 2 роки тому +58

    अबको नेपालको गायन क्षेत्रमा थानेश्वरको एकक्षत्र राज भएको देख्न पाइयोस्। अरे बाफ्रे शब्द स्वरको क्या समायोजन। सलाम छ थाने दाई।

  • @BimalaSiwa-v1p
    @BimalaSiwa-v1p 2 місяці тому +7

    म जस्तै कति होलान यो गित सुनेर आफ्नो माया लाई साम्जेर रुने हरु परिवार को इजत जोगाउदा आफ्नो खुसी हराय को म missu maya

  • @ashimentertainmentnepal2373
    @ashimentertainmentnepal2373 4 роки тому +82

    छुट्नलाई त रैछ क्यारे सानू यति धेरै माया बसेको 😍 कस्सम मेरो जिन्दगीमा मेल खायो दाइ 😘सफलताको शुभकामना 😍😍

  • @gangarajkarki622
    @gangarajkarki622 2 роки тому +205

    अक्सर मान्छेहरू भन्छन्-
    "भगवान प्रेम गर्नेहरुलाई बिछोड नगराईदेउ"
    तर म भन्छु-" हे भगवान जो किस्मतमा नै छैन उसंग कहिल्यै भेट नगराई देउ''
    साचै भन्नु पर्दा यो गितले मेरो शरीर भित्रको नि भित्री आत्मामा नै छोयो अनि आँखाबाट आँशु थाम्न नसकि गितै बन्द गरेर धित पुराएर रुए आँखा भरी टिल्पिलाउने आँशू बगाएर भए पनि पटक पटक सुने ।। यस्तै गित पस्कने प्रयास गरी रहनु है गायक गौतम भाई र
    बहिनी शान्ति श्री को आवाज र शब्द संकलन गर्ने प्रति मुरि मुरि आशिर्वाद ।
    धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैन ।
    तर नेपाली गितकाे क्षेत्रमा यति मिठाे गाउने पुरष कलाकार भाई Thaneshwor Gautam पनि रहेछन ।
    आज यो गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएन जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाई.... ।यस्तै गित पस्कने प्रयास गरी रहनु है ।

    • @jananinepal8939
      @jananinepal8939 2 роки тому +1

      धेरैले धेरै धन्यवाद अनि मीठो माया

    • @laxmiadhikari353
      @laxmiadhikari353 2 роки тому +1

      Right

    • @LilabudhaMagar
      @LilabudhaMagar 2 роки тому +1

      करोड क्लबको सुभ कामना

    • @LilabudhaMagar
      @LilabudhaMagar 2 роки тому +1

      करोड क्लबको सुभ कामना

    • @pahalsingh8662
      @pahalsingh8662 2 роки тому +2

      👏

  • @manjukumaribasnat8143
    @manjukumaribasnat8143 2 роки тому +69

    हजारौ पटक हेर्दा पनि मनै रूवाउछ म के गरू भगवान मेरो जिन्दगीको लागि गाउनु भयको जस्तो लाग्छ 😭😭😭😭😭😭

  • @sirjanakhadkaaa
    @sirjanakhadkaaa 6 місяців тому +20

    जति यो गीत सुन्छु उत्ति भक्कानियर रुन्छु 😭😭😭😭
    मेरै लागी लेखिएको हो जस्तो लाग्छ यो गीत ❤ मनै देखि उच्च सम्मान छ गायक गाइका प्रति🙏🙏

  • @abishapanthi5589
    @abishapanthi5589 3 роки тому +297

    शान्ति श्री परियार को आवज मन पराउने यता हाजिर हुम सथि्हरु❤️❤️

  • @amritrijal2294
    @amritrijal2294 4 роки тому +114

    गीत असाध्यै मार्मिक छ गीतले कटक्कै मन खायो सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना!

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 3 роки тому +108

    हेमन्त रसाइलिको इन्ट्रभ्यु हेरेर आज फेरि सुन्न आको म लाइक ठोकुम है।।

  • @Ashimrai246
    @Ashimrai246 6 місяців тому +344

    2081 सालमा यो भिडियाे हेर्ने को को हुनुहुन्छ ❤❤❤

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 3 роки тому +28

    रुवानु भयो दाजु के गर्नु हामी बिदेश मा हुने हरुलाई धेरै याद आउदो रहेछ

    • @ThaneshworGautam
      @ThaneshworGautam  3 роки тому

      धेरै धेरै धन्यवाद अनि मिठो माया

  • @magarbharat8524
    @magarbharat8524 4 роки тому +308

    अक्सर मान्छेहरू भन्छन्-
    "भगवान प्रेम गर्नेहरुलाई बिछोड नगराईदेउ"
    तर मैले भन्छु-"भगवान जो किस्मतमा नै छैन उसंग भेट नै नगराईदेउ
    साचै भन्नू पर्दा यो गित ले मेरो शरीर भित्री आत्मा मा नै छोयो अनि आँखा भरी आँसु भयो ।।

  • @sudipyogi5375
    @sudipyogi5375 3 роки тому +45

    कसैलाई पनि आफ्नो दुख,पीडा नसुनाउनुहोस..!किनकि सबैको घरमा मलम नहुन सक्छ तर चर्काउने नुन भने अबस्य हुन्छ।

  • @Laxmirana666
    @Laxmirana666 7 місяців тому +17

    2080 मा पनि हेरेर रुने म कस्तो पागल 😢😢

  • @gopalbanjade5781
    @gopalbanjade5781 2 роки тому +76

    सार्है भावुक बनायो ,कति सार्है राम्रो गीत ,...
    सर्जक ,गायक गायिका अभिनय गर्ने सबैलाई एकमुष्ट हार्दिक बधाई ....

  • @ThaneshworGautam
    @ThaneshworGautam  4 роки тому +329

    सम्पूर्ण प्रिय् संगीतप्रेमी हरुलाई नमस्कार !
    हजुरहरुको मायाले यो गीत निकै चर्चामा रहेको छ र निकै मन पराईदिनु भएको छ आशा छ यो गीतलाई अझै माथी पुर्याउन हजुरहरु जस्तो रिएल संगीत सुन्ने र हेर्ने श्रोता दर्शक हरुकै कारण हुन जान्छ ।अझै साथ दिनुहोला हाम्रो जननी नेपाल च्यानल लाई suscribe पनि गरिदिनु होला।

    • @bksantiraj1115
      @bksantiraj1115 4 роки тому +12

      trending ma parna par ne ho kya yo git 64 patak sune

    • @bishanupariyar8537
      @bishanupariyar8537 4 роки тому +8

      Atiii ramroo hjrrr hryk sabdmaa ruwauni ma ATI roy vani tw says vagwanlai thaha xa holaa ATI ramro get karod kalbma pugoshh ahi xa meroo kamnaaa ATI mithoo get Santi bahinily jahily ruwauxin

    • @dineshsuyal8013
      @dineshsuyal8013 4 роки тому +4

      तपाईं हरुको मोडल अल्लि सुहाउँदो भएन हजुर पुस्पा खड्का सँग सारिका सगुन साहि आशा खड्का राखेको भएको भए यस्तो टप हुन्थ्यो नि हजुर सल्लाह मात्रै है ल अन्याथा नलिनु होला गित र शब्दमा त ईतिहास रचेको छ नेपाली लोकगित जगतमा अहिलेसम्मकै उत्कृष्ट लाग्यो मलाई

    • @dineshsuyal8013
      @dineshsuyal8013 4 роки тому +4

      यो गित हेरेर म जतिको कोहि रोएको छैन होला आजा सम्म

    • @punumagar3165
      @punumagar3165 4 роки тому +2

      @@dineshsuyal8013 puspa khadka sanga eakdam suhayeko X yedi sarika aasha vayeko vye Yo vidio herne pni thiyenan hola eakdam dami jodi X

  • @binabashyal7758
    @binabashyal7758 4 роки тому +88

    जति हेर्छु उति आसु आउछ यो शब्द अनि अभिनय ले म लाई नै लेखेको जस्तो लाग्यो गीत आहा हार्दिक बधाई छ ।सम्पुर्ण तिम हरु मा यसरी मन जित्न सफल हुनु भयो 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

    • @jaanupokharel6191
      @jaanupokharel6191 4 роки тому +1

      thank you sis

    • @pravabartaula2878
      @pravabartaula2878 4 роки тому +3

      यो मिठो मायाको लागि धन्यवाद

    • @शोभासानु
      @शोभासानु 4 роки тому +2

      मन थामिएन कति मिठो गित बधाई छ सम्पुर्ण टिमलाई 😭😭😭

    • @sagamaga9646
      @sagamaga9646 4 роки тому +1

      #bina basyal timro mero prem kahani jasto hai😪😪😪😪😪

    • @AshimThapa123
      @AshimThapa123 4 роки тому +2

      off course, really heart touching song

  • @gangatumbapo3316
    @gangatumbapo3316 2 місяці тому +3

    मेरो लागि नै बनेछ यो गित लेखक,गायक लाई मुरारी मुरारी धन्यवाद छ🎉🎉🙏🙏

  • @CSEFN-c
    @CSEFN-c 4 роки тому +91

    मुटु छुने गित 😭 सफलताको शुभकामना 🌹🌹🌹

  • @rohitmagar2117
    @rohitmagar2117 2 роки тому +11

    छुट्नलाई रैछ सानू यति धेरै माया बसेकाे😥😥
    हिजाे जस्तै लाग्छ सानू तिमिले हाम्रो 5 बर्षकाे सम्बन्ध लाई टाेडेर हिडेकाे पनि अाज 6 महिना पूरा भएछ😓😓लाग्छ हामी जस्तै मनमा गहिराे चाेट पर्ने हरुकाे लागि बनेकाे गित हाला सायद😭😭😭💔

  • @सबिन-द1प
    @सबिन-द1प 2 роки тому +24

    यो गीतले भने जस्तै मेरो जिन्दगीमा हुँदै छ भावुक बनायो 😭😭😭

  • @usernamem49
    @usernamem49 7 місяців тому +4

    आहा उत्कृष्ट प्रस्तुति सम्मान छ❤❤🎉🎉🎉🎉🎉❤❤🎉🎉

  • @रीमरानामगर
    @रीमरानामगर 4 роки тому +15

    हैट् सुरुवातमै आँसु खस्यो.......💔😢😭। शब्द, स्वर, लय, संगीत, भंगीत ले न्याय पाएको भेटें र त आँसु खस्यो....👏👏👏👏👏👏👏👏👏👏👏!!

  • @birendrashrestha2383
    @birendrashrestha2383 4 роки тому +40

    गित भनेको यस्तो हुनुपर्छ सारै मन मुटु छोयो । यस्तो गित हरु मेरो रोजाई 1 मा पर्छन् ।।।।

    • @ThaneshworGautam
      @ThaneshworGautam  4 роки тому

      धेरै धेरै धन्यवाद अनि माया हजुरलाई God bless you...

    • @sarmilakc3736
      @sarmilakc3736 4 роки тому

      😭😭😭😭😭😭😭😭AAJA FERI MUTU😭

  • @dirghashrestha6388
    @dirghashrestha6388 3 роки тому +41

    सारै राम्रो मन छुने गीत , धन्यवाद यो गीत का रचनाकार , संगीतकार,गीतकार र स्वर दिनु हुने गायककार ; उज्जल भविष्य को कामना गर्दछु ॥

    • @ThaneshworGautam
      @ThaneshworGautam  2 роки тому +1

      धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?

  • @sapnathapa3658
    @sapnathapa3658 Рік тому +13

    यो गीत साईत मेरो लागि बनेको होला यो गीत सुन्दा नरोएको कुनै पल हुँदैन

  • @sunildhakal7732
    @sunildhakal7732 2 роки тому +17

    गीत पनि उस्तै अनि त्यो गीत मा सजिएको मीठो सारङ्गी र बाँसुरी काे धुन ले मन भित्र ठुलो पहाड र आँखा भारी रसाएको आँसु ।🙂 Really derai राम्रो लाग्यो।❣️

    • @ThaneshworGautam
      @ThaneshworGautam  2 роки тому

      धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?

  • @RubiEnepal
    @RubiEnepal 4 роки тому +30

    UA-cam ko trading मा आउला न आउला तर मेरो मनको trending मा बस्यो यो गीत धेरै धेरै बधाई गाैतम अनि शान्ति जी

  • @gaganpokhrelofficial1118
    @gaganpokhrelofficial1118 3 роки тому +51

    छुट्नलाई पो रैछ सानु तिम्रो मेरो यती धेरै माया बसेको 😭😭💔💔💔 यस्तै ☝️☝️☝️ मुटु फुटेर रगत बग्ने गीत अर्को नयाँ पनी आवस् सुन्न पाइन्छ कि आशा मा छु दाजै 🙏🙏 मत तपाईंको & यो गीतको फ्यान हजुर ❤️❤️

  • @BikashNepali-r4w
    @BikashNepali-r4w Рік тому +10

    नारायण गोपाल पछि को एक महान कलाकार जस्लाइ नेपालको साङितिक क्षेत्र ले चिन्न नसकेको उत्कृष्ट गला र कला को धनी ठानेश्वर गौतम जि लाई सलाम छ।

  • @mayayonjan5666
    @mayayonjan5666 Рік тому +53

    दुई बर्ष अघिको गीत भए पनि अझै सुन्छु। यो गीत सुनेर धेरै भाबुक बनायो सायद म अझै पनि उसैलाई प्रेम गर्छु पहिलो माया कहिले बिर्सन नसकिदो रहेछ 😭😭😭

  • @jitgurung3980
    @jitgurung3980 3 роки тому +130

    रुवाउने गीत सुन्दिन भन्छु यस्तै गीत मन पर्छ र सुन्न कर लाउछ अनि आँसु पुच्दै सुन्दै।

    • @ThaneshworGautam
      @ThaneshworGautam  3 роки тому +2

      Too many musical hearts who played a vital role to step me up, were placing a noble advice to produce another song like छुटनलाइ पो रैछ क्यारे ! We are so happy to announce that part 2 of chhutnalai po raichha kyaare is releasing soon with vocal of myself and Shanti shree, lyrics of Prabha Bartaula. Please wait for couple of days

    • @enjoywithusramitaurmila8821
      @enjoywithusramitaurmila8821 3 роки тому +3

      Same here

    • @dearestbikash1086
      @dearestbikash1086 3 роки тому +2

      Ma panisir

    • @lalitapariar9903
      @lalitapariar9903 3 роки тому +1

      Sam💔😭

    • @prakashkhanal4514
      @prakashkhanal4514 3 роки тому

      Wow

  • @keshablama9465
    @keshablama9465 2 роки тому +11

    कस्तो राम्रो गित ....एकान्त मा सुनेर धेरै बेर रोये मेरि उनि के गर्दै होलि😭😭😭😭 साचै मेरो जिन्दगि को लेख जस्तै

  • @susmakafle1211
    @susmakafle1211 Рік тому +5

    नचाहँदा नचाहँदै बिचमा छुट्नुपरेका जोडिहरुका लागि समर्पित मार्मिक गित।गितका हरेक पक्ष सुन्दर छन्।

  • @bmkiratsakhi3489
    @bmkiratsakhi3489 2 роки тому +12

    अत्ति मार्मिक भावुक बनायो आसु धेरै झर्छ जत्ति सुन्यो उत्ति सुन्न मनलागि रहन्छ फेरी आसुझर्छ कलाकार गौतमजी र शान्तिजी लाइ
    धेरै धेरै बधाई छ

  • @yamunaaryal5804
    @yamunaaryal5804 4 роки тому +17

    यो गित सुनेर नरुनि को होला र 😭😭😭😭 वधाई छ सबै जनालाई👏👏👏 यस्तो राम्रो गित किन टेडिगंमा पुग्दैन दु ख को कुरा जय गित जय सगिंत

    • @jaanupokharel6191
      @jaanupokharel6191 4 роки тому +1

      Thank you

    • @dikshyamallathakuri3950
      @dikshyamallathakuri3950 3 роки тому

      गीत हेरेर मन थाम्नै सकिन भक्कानिएर रुन मन लायो गित होस त यस्तो

  • @premutsab7856
    @premutsab7856 Рік тому +19

    अलपत्र पर्छौँ कि हामी बिचैमा ,,,
    खै कहाँ हो कहाँ मायाको किनारा !!
    थानेश्वर गौतम दाइको देशखाने गित हो यो युगौंसम्म मुखमा झुन्डिएर बस्छ ! हजारौं लाखौं श्रोताहरुको ।🙏

    • @ThaneshworGautam
      @ThaneshworGautam  Рік тому +3

      धेरै धेरै धन्यवाद अनि मिठो माया भगवानको कृपा मिलोस हजुरलाई

    • @Arjun-937
      @Arjun-937 7 місяців тому +1

      ​music industry को सबै भन्दा मेरो मनखाने गित

  • @padambk5341
    @padambk5341 3 місяці тому +9

    म जस्तै १००० चोटि हेर्ने कति जना हुनुहुन्छ कमेन्ट गर्नु होला ata जोडिनु होला 😢😢

  • @bishwamagar3505
    @bishwamagar3505 2 роки тому +10

    थानेस्वर र सन्तिश्रीजीको स्वरमा कति मिथो गीत कति मिथो स्वर धिलै भएपनी हेर्न र सुन्न पाइयो बधाई हजुर्हरुको तिमलाई अत्याधिक रुचाईएका गीत हो।

  • @ashisharyal84
    @ashisharyal84 4 роки тому +766

    म ठोक्का दिन्छु भिटेन र दुर्गेस थापाका तोरि समर्थक बाहेक नेपाली सङितलाई माया गर्ने सबै दर्सकको मन छुन्छ यो गितले।।। चम्किरहेको तारा थानेस्वर गौतम wow ।

    • @jaanupokharel6191
      @jaanupokharel6191 4 роки тому +10

      Thank you

    • @surendrasunar1773
      @surendrasunar1773 4 роки тому +4

      your 100% right

    • @gopalbohora4581
      @gopalbohora4581 4 роки тому +3

      I like this song very much I lesson mor than hundre ti. E

    • @rajukc1609
      @rajukc1609 4 роки тому +3

      durges ramro kalakar ho sathi

    • @bikashchapagai4380
      @bikashchapagai4380 4 роки тому +4

      Malai yo bidha ko geet Sarai man parxa yo geet ni 200 times vanda badi herisake eskomatalb durgesh ra vten ko geet ramro hudaina Soch paribartan garum ho sathi

  • @ThaneshworGautam
    @ThaneshworGautam  4 роки тому +98

    सम्पूर्ण मेरा/हाम्रा प्रिय् संगीतप्रेमी ज्यु हरुमा नमन!नेपाली संगीतमा केही फरक दिने मेरो सांगीतिक अभियानलाई हजुरहरुले साकार पारिदिनु भएको छ ।अहिलेको यो छुटन लाई पो रैछ क्यारे गीतलाई हजुरहरुले जुन उचाई दिनुभएको छ यो मेरो लागि निकै प्रेणा बनेको छ र बन्ने छ ।ज जस्ले यो यो गीत हेरेर सुनेर प्रतिक्रिया दिनुभएको छ हजुरहरु मेरो वास्तविक संगीतप्रेमी र मेरो प्रेणाको श्रोता हुनुहुन्छ ।हजुरहरुको यो मायाले झन हौसिएको छु र राम्रो शृजनाको मुल्य हुने रैछ भन्ने लागेको छ र अझै झन फरक शैली अपनाउने छु ।मेरा गीत ,गजल ,रोइला,सालैजो ,चलचित्र गीत ,भजन लगाएत सबै गीत हजुरहरुले मन पराईदिनु भएको छ र मलाई र मेरो संगीतलाई मयादिनुहुने सबैमा मिठो माया छ र हाम्रो यो गीत तयार पार्न निकै ठुलो टिमले मेहनत गरेको छ सबैलाई अत्यन्तै धेरै धेरै माया छ ।हाम्रो यो आफ्नै च्यानल हो यस्लाई पनि अगाडि लैजान हजुरहरुकै हात छ र यस्लाई पनि suscribe गरिदिनु हुने छ आशा छ ।नमस्कार !

    • @sangitabaral1682
      @sangitabaral1682 4 роки тому +1

      Wow kati ramroo geet ho kin audainn yesto get haru utibko trending ma

    • @sangitabaral1682
      @sangitabaral1682 4 роки тому +1

      Wow

    • @kumarnshree3819
      @kumarnshree3819 3 роки тому

      Man lai thamnai sakiyena geet hununta yesto sadhai yestai ramra geet sunna paios suvakamana

    • @l.b.thapamagar3461
      @l.b.thapamagar3461 3 роки тому

      Yati marmik geet alli ramro chaleko chanal dekhi haleko vay sayad karod karas gari sakthyo hola

    • @SabinaBhujel-p4o
      @SabinaBhujel-p4o 3 місяці тому

      Akdam ramro xa sir Mali hjurko get Haru akdam man parxa ajai ramro get nikalnu hola

  • @pyaralisice123
    @pyaralisice123 11 місяців тому +3

    यो गित जति वर्ष भएपनि कहिल्यै पुरानो हुदैन चोट र ब्यथा सहनेलाइ नेपाली समाजमा । जति हेर्‍यो, सुन्यो धीत कहिल्यै नमर्ने सुनिरहु, हेरिरहुँ लाग्ने । प्रेम जोडीलाई आँसु बरर खसाउने...

  • @sarbinkhatri3241
    @sarbinkhatri3241 Рік тому +93

    माया त उसैको धेरै लाग्छ जो आफ्नो भाग्य मा नै हुदैन 😭😭😭😭

  • @baikunthareemal
    @baikunthareemal 4 роки тому +35

    चम्किन बाँकी एउटा हिरा थानेश्वर गौतम ♥️♥️

  • @ashoksanjel3555
    @ashoksanjel3555 2 роки тому +24

    साधनाका प्रतीक अादारणिय दाजु थानेश्वर... हर गितले मन छोएकै हुन्छ।जय होस दाजु।जय गित संगित।

    • @ThaneshworGautam
      @ThaneshworGautam  2 роки тому

      धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?

  • @govindathakuri7829
    @govindathakuri7829 10 місяців тому +3

    कति पीडा दिई पापिनिले याे सुन्दा अहिले पनि त्यही पुरानो घटनाको याद अाउछ।धन्यवाद दाइ

  • @aratisubedi1399
    @aratisubedi1399 4 роки тому +34

    आदरणीय अङ्कल थानेश्वर गौतमको आवाजमा ..एकदमै फरक धारको अति नै मार्मीक गीत..❣
    सफलताको शुभकामना 😍❣

    • @ThaneshworGautam
      @ThaneshworGautam  4 роки тому

      धेरै धेरै धन्यवाद अनि माया

  • @anuragpandey8972
    @anuragpandey8972 3 роки тому +28

    यो गित ले रियल सब्द दिएको छ साच्चै हो जून माया कीस्मतमा लेखेको हुदैन त्यो माया नै धेरै लाग्छ न छुट्न सकिन्छ न संगै बस्न उफ 😭😭😭😭

    • @sarishmasunar5598
      @sarishmasunar5598 3 роки тому

      यो मेरो जीवन कहानिसङ्ग मेल खाएको छ।सायद मेरै लागि लेखेको हुनुपर्छ।Dear miss you D...

    • @indirakc5030
      @indirakc5030 3 роки тому

      Heart touching song🙏🙏🙏🙏

  • @SHALINNEPAL
    @SHALINNEPAL 4 роки тому +77

    यो गित सुनेर बेसरी रोय्यो कस्तो देश मा जन्मीयेछ जात कै कारण संगै मोरनी संगै बाचनी कसम चक्ना चुर भयो

    • @maheshtamrakarofficiallypa1666
      @maheshtamrakarofficiallypa1666 4 роки тому +1

      As my same story bro! Jaat kai karana xodnu paryeko xa mai le ni ! But still she is loving me “ so ...how can I control my self!

    • @ThaneshworGautam
      @ThaneshworGautam  3 роки тому +1

      Too many musical hearts who played a vital role to step me up, were placing a noble advice to produce another song like छुटनलाइ पो रैछ क्यारे ! We are so happy to announce that part 2 of chhutnalai po raichha kyaare is releasing soon with vocal of myself and Shanti shree, lyrics of Prabha Bartaula. Please wait for couple of days

    • @jaanupokharel6191
      @jaanupokharel6191 3 роки тому

      धेरै धेरै धन्यवाद अनि माया

  • @indrasunar4239
    @indrasunar4239 8 місяців тому +11

    हजारौं चोटि हेर्छु तर अाफै रुन्छु मेरो जिन्दगीमा हाम्रो माया लाई नचाहादा नचाह्दै अरुले छुटाएका थियोे तर के गर्ने बिस्तारै भुल्दै छु कहिलेकाही सपनामा मात्रै देख्छु गित सङगि त भनेकै मेरो नसा हो यो गितको दाजु थानेसर जय जय म नेपालगन्ज देखि 😭😭😭😭🙏🙏

  • @rajankcofficial
    @rajankcofficial 4 роки тому +133

    छुट्नलाई पो रैछ क्यारे
    निकै आशा गरिएको आदरणीय दाई Thaneshwor Gautam को स्वर तथा संगीत रहेको Prava Bartaula दिदिको शव्द रहेको तथा शान्ती श्री परियारको स्वर रहेको गितमा पुस्प खड्का र जानू पोख्रेल संगै मेरो पनि अभिनय देख्न सकिन्छ । एक पटक हेरेर सल्लाह सुझाब दिनुहोला । 😍😍

    • @ThaneshworGautam
      @ThaneshworGautam  4 роки тому

      धेतै धेरै धन्यवाद अनि मिठो माया

    • @mr.bhandari5818
      @mr.bhandari5818 4 роки тому +2

      Asto ramro songs ko soche jasto views nahuda dukha lagyo

    • @AshimThapa123
      @AshimThapa123 4 роки тому +2

      Heart touching song so all the best and good luck

    • @poshannicesongyogi6982
      @poshannicesongyogi6982 4 роки тому +2

      Nice song

    • @everythingviewer5571
      @everythingviewer5571 4 роки тому +2

      मुटु छिचलो साच्चिकै आँसु आयो

  • @lamsalbalkrishna8704
    @lamsalbalkrishna8704 4 роки тому +16

    शान्तिश्री को अावाजमा निखार,, वा वा क्या छ।
    थानेश्वर सरको जति तारिफ गरेपनि कमै हुन्छ।
    सच्चा साधना सच्चा सर्जक।।

    • @ThaneshworGautam
      @ThaneshworGautam  4 роки тому +1

      धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई

  • @ghgghhhcggg1460
    @ghgghhhcggg1460 3 роки тому +81

    अत्यन्तै भावुक ,मार्मिक शव्दहरु अनि त्यस लाई प्राण भरिदिने जिवन्त अावाज सलाम सलाम सलाम दुवै प्रिय कलाकार मान्छे लाई।

    • @pravabartaula2878
      @pravabartaula2878 3 роки тому +3

      धेरै धेरै धन्यवाद यति मिठो माया र साथको लागी

    • @Kr_kiiKabeeta
      @Kr_kiiKabeeta 10 місяців тому

      😮​@@pravabartaula2878

  • @OppoUser2
    @OppoUser2 10 місяців тому +4

    हे भगवान यो गित ले कति रुहायो 😢पुरानो पलको याद आयो यो गित सुनेर कमेनड गरन मन लाग्यो 😢😢

  • @gaganpokhrelofficial1118
    @gaganpokhrelofficial1118 3 роки тому +15

    तर... सारै दुःख लाग्यो 💘💘 यति सारै राम्रो गीत मा किन यति थोरै भिउज होला ?? करोड क्लबमा पर्नुपर्ने गीत

    • @sumanojha6278
      @sumanojha6278 3 роки тому +2

      naya channels bata uplod garera hola sabai vako thauma na pugeko mahile pani tiktok ma dhun sunera UA-cam ma search garera veta ko hijo

    • @PriyanshBaral
      @PriyanshBaral 3 роки тому +2

      Thulo ra popular chhanel ma halnu parthyo

  • @kamalmagar1386
    @kamalmagar1386 4 роки тому +8

    कालजयी संगित, सुमधुर स्वर अनि अब्बल शब्द संयोजन।मुक्तकण्ठले प्रसंशा गर्दछु।... छुट्नलाइ पो... यो शब्द अनि गौतम जि र शान्तिश्री...को श्रुतिमधुर आवाज..क्लासिकल बेसमा ... नयाँ पन नौलो आयाम लोकगितमा

  • @circlenepal8024
    @circlenepal8024 4 роки тому +56

    छुटन लाई पो रैछ क्यारे सानू
    तिम्रो मेरो यति धेरै माया बसेको
    सम्झी सम्झी रुनु रैछ र पो सानू
    खुसीले कुनै पल आँसु खसेको ।
    गीत होस् यस्तो गायकि होस् त यस्तो बधाई साथै शुभकामना Prava Bartaula ma'm अनी Thaneshwor Gautam sir लगायत सम्पुर्ण टिमलाई❤❤

    • @pravabartaula2878
      @pravabartaula2878 4 роки тому +1

      धन्यवाद यति मीठो साथ र मायाको लागी

    • @AshimThapa123
      @AshimThapa123 4 роки тому +1

      What a supper, amazing and beautiful song. Really it's matching to my life. It's highly appreciated and finally thanks a lot as well as good luck

    • @pravabartaula2878
      @pravabartaula2878 4 роки тому

      @@AshimThapa123 धन्यवाद

    • @lokendrabam2409
      @lokendrabam2409 4 роки тому

      Wow nice sing sarai man xoryo

    • @AshimThapa123
      @AshimThapa123 4 роки тому +1

      what a beautiful heart touching song so all the best and good luck. Thanks all of you.

  • @gocool317
    @gocool317 Рік тому +9

    प्रदेशी 2 फिल्म हेरेको कथा संग लास्टै म्याच गरेको छ अनि फेरि दोहोराएर हेर्न आय😢

  • @govindbelbase2438
    @govindbelbase2438 4 роки тому +7

    यस्ता गीत त नेपाली संगीत मा कहिले काहीं सुन्न पाइन्छ।।अति मार्मिक शब्द मा सजिएको र धुन को कम्पोज पनि सारै मिलेको छ।।बधाई छ सम्पुर्ण टिम लाई।।।

    • @jaanupokharel6191
      @jaanupokharel6191 3 роки тому

      धेरै धेरै धन्यवाद अनि माया

  • @sargamser2228
    @sargamser2228 2 роки тому +22

    सगैँ हुँदा खुसी को आँसु भन्दा तिमीले दिएको दुखले धेरै आँसु झ‌‌र्यो तर यो गित जब सुन्छु त्यो भन्दा धेरै आँसु झर्छ सानु यस गित टिमको सम्पुर्ण सदस्य हरुलाई धेरै धेरै धन्यवाद।

  • @Kiran_karki
    @Kiran_karki 2 роки тому +16

    डियर थानेश्वर गौतम जी,
    यस्तो मन छुने कथा (कसैको जिन्दगीको व्यथा) गीत र भिडियोको १४ मिनेटमा उतार्नु भएकोमा धन्यवाद।
    जति पटक हेर्छु आँखा टम्म हुन्छन् 😢 थामिन्नन् आँसुहरू म के गरुँ 😢
    संगीतको बृहत्तर सागरमा तपाईं अब्बल हुनुहुँदो रहेछ अब झन् माझिँदै जानुहोस् शुभकामना 🎉❤

    • @ThaneshworGautam
      @ThaneshworGautam  2 роки тому +3

      धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।

    • @suryachokhal2096
      @suryachokhal2096 2 роки тому

      @@ThaneshworGautam man chyo geet lay

    • @नमराजभट्ट
      @नमराजभट्ट 2 роки тому

      @@ThaneshworGautam हजुर लाई धेरै धेरै धन्यवाद छ 🙏🙏

  • @krishnabohara6578
    @krishnabohara6578 7 місяців тому +5

    म त हजुरको फ्यान भइसके हजुर। तपाइको गजलहरु जति सुनेपनी चित्त बुझ्दैन। हजुरलाइ प्रगतिको शुभकामना 🙏

  • @krishnamagar2336
    @krishnamagar2336 3 роки тому +242

    शान्ति श्री परियार जि को सुमधुर आवाज जस्तोसुकै गितमा पनि लय भाका हालेर गित गाउन सक्ने क्षमतावान तथा जुनसुकै गितमा पनि सुहाउँदो स्वर..
    i 💓💓💓💓 your sweet voice.
    🌹🌹🌹🌹

    • @govindasamrat4211
      @govindasamrat4211 2 роки тому +5

      😘

    • @tilakthapa8966
      @tilakthapa8966 2 роки тому

      @@govindasamrat4211 aaZa🙂😍😜😯😜🙄🙄😏🙄😪🙄😏🙄🙂🙄🙂🙂😯🙂🙄🙂🙂🙂😯😪😪😯😏🙂🙄🙄😏😯🙄🙂🙂😝😝😜😯😜😕😜😝😜🙃😜🙃😕🙄😏😪🙄🙄🙄😯😜😜😜😯😜😯😜😯😝😝😜😯😜🙂🙂🤗😍😍😪😪🙄🙄🙄🙄😯😝🙄😪🙄😯😪🙄😯🙄👩‍🌾👩‍🌾👩‍🌾👨‍🍳👩‍🌾👩‍🌾👩‍🏭👩‍✈️👮‍♂️👮‍♂️👮‍♀️👩‍✈️👩‍✈️

    • @aryansarita7572
      @aryansarita7572 2 роки тому +3

      Mmmjj

    • @begampun8209
      @begampun8209 2 роки тому +1

      Every night I'm listening these song then I'm sleeping it is really heart touching song

    • @bidhyabudhathoki3564
      @bidhyabudhathoki3564 2 роки тому

      Super 💞💗💗

  • @rjs_vlogs6113
    @rjs_vlogs6113 4 роки тому +35

    याे गित जति पटक सुन्छु नि त्यति पटक रूने गर्दछु म😓😓

  • @ganeshpabitra5358
    @ganeshpabitra5358 3 роки тому +11

    कति रुनु तिम्रा यादहरुमा म नै सकिन लागि सके😭😭 यस्तो गित हेर्दा अनि सुन्दा एक आनन्द आउनुको साथमा मन सारै रुन्छ सायद माया गर्ने मान्छेले छोडेर गएपछि

  • @yekdev_asafal
    @yekdev_asafal 4 місяці тому +9

    अहिले सम्म १०० पटक हेर्ने को को हुनुहुन्छ ?

  • @ushapunmagar7856
    @ushapunmagar7856 3 роки тому +64

    कति राम्रो गित हेर्द हेर्दै आशु आयो मन थाम्न सकेन यो गित सुनेर 🙏🙏🙏😢😢😢❤️❤️🇳🇵🇳🇵

  • @madanpokharelsuman1572
    @madanpokharelsuman1572 4 роки тому +12

    एकदम राम्रो, जानु जि र पुस्प जि को अभिनय एकदम राम्रो लाग्यो ❣️❣️❣️ थानेश्वर जि र शान्ती जिको स्वरको बयान त झन के गरु

  • @ThaneshworGautam
    @ThaneshworGautam  Рік тому +13

    आज बाट करोडको यात्रा पार भयो
    यस गीतमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनु हुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद अनि माया 🙏🙏❤️❤️
    शुन्यबाट करोडमा पुर्‍याउनु हुने सम्पुर्ण संगीत प्रेमी हजुरलाई नमन अनि धेरै धन्यवाद
    आगामी दिनहरूमा पनि यस्तै अनवरत रुपले हजुरहरुको माया पाईरहुँ ।। ❣️❣️❣️❣️🙏🙏🙏

  • @prabeshgamer7914
    @prabeshgamer7914 9 місяців тому +3

    मेरो जीवन मा घटेको छ किन यस्तो हुन्छ हामी ले जुन कुरा पाउँदैनौ त्यही कुरा किन प्यारो हुन्छ 😢😢😭😭

  • @animallover6293
    @animallover6293 4 роки тому +32

    गितले मन मुटु छोएर आँखा रसायो, एकदमै उत्कृष्ट सिर्जना !!

  • @sushmi4211
    @sushmi4211 3 роки тому +269

    म जस्तै यो गित दिनमा 4,5 पटक हेर्ने
    कोहि हुनुहुन्छ कि नाइ ????जति पटक हेर्यो त्यति पटक रुन मन लाग्छ😂👍️👌😍😙

    • @kamalale1879
      @kamalale1879 3 роки тому +3

      म छु नि

    • @sushmi4211
      @sushmi4211 3 роки тому +5

      Full volume lagayera herdai xu 😔

    • @pabitrasingthakuri7130
      @pabitrasingthakuri7130 3 роки тому +3

      म पनि छु सिस यो गित सुन्ने त दिन 4/5 पटक

    • @sanammagar8509
      @sanammagar8509 3 роки тому +3

      अहिले सम्म 200 चोटि हेरे अनि सुने होला। कति मन छुने मर्मस्पर्शी गित छ थानेस्वर जि लाई सलाम।

    • @sushmi4211
      @sushmi4211 3 роки тому +4

      @@sanammagar8509 maile ta c0unt garnai vulexa😊aile pani herdai xu

  • @Barsharai2244
    @Barsharai2244 2 роки тому +15

    गित सुने भिडियाे हेर्दै रोय नरौउ भन्दा पनि आफ्नो जिबनमा घटेको घटना सङ्ग मेल खाने गित आज बजार मा लियर आउनु भको रैछ सफल्ताको कामना थानेस्वोर जि हजुर र सान्ती श्री दिजु लाई मनै देखि सफल्ताको कामना म स्तम्भ छु मन्मा धेरै कुराहरु तछाड मछाड हुँदै छ आँखा भरी टिल बिल आँसु नचाउदै यो दुई शब्द लेखेको छु यो शब्द ले मेरो मन्को कुरा र जिबनमा के भैराको रैछ भन्ने कुरा बुझी दिनु होला लोक पारखी दर्सक श्रोताहरु हुनत म जस्तो धेरै होला सबै जनाले मन समाल्ने कोसिस गर्नु होला यो गित सुनेर आफुले आफुलाई कम्जोर नबनाउनुस दुनियामा माया हन्दा ठुलो केही रैनछ 😭😭😭😭😭😭😭😭😭यति लेख्दा पनि आखामा आँसु थामियको छैन ।बाध्धे भयर यो औला चलाउन रोक्दै छु 😭😭😭😭😭

  • @bhumikabk9631
    @bhumikabk9631 4 місяці тому +2

    कम्तिमा पनि २०० सय चाेटि सुने आहा अत्यन्तै मर्मस्पर्शी भाषाशैलीको प्रयोग बाट बनाइएको मानिसको जीवनमा परेकाे यथार्थ भाेगाई काे गित सलाम छ।

  • @devikunwar3369
    @devikunwar3369 3 роки тому +9

    यस्तो गित सुन्दा याद आयो 😍 नजरको इसाराले धेरै कुरा बोल्थ्यो जहाँ सम्झौता थिएन थियो त एउटा साचो माया जो सम्झना मात्र भयो उसको याद आउने रहेछ सायद उसलाई नि आउँछ होला 🤔

  • @sapanakafle7120
    @sapanakafle7120 3 роки тому +10

    कसरी भनु यो मन।भकानी छ।
    मनको पिडा मन माई राखे आँखा रसाईन्छ।कोहि छैन बुझिदिने एक्लो मेरो यो जिबनमा।😭😭😭😭😭😭

  • @milanpun160
    @milanpun160 3 роки тому +18

    सलुट छ। थानेश्वर दाई really heart touching song all the best all team lai ❤️❤️

    • @ThaneshworGautam
      @ThaneshworGautam  3 роки тому

      धेरै धेरै धन्यवाद अनि मिठो माया

  • @anilKc-l9w
    @anilKc-l9w 3 місяці тому +4

    राति नसुतेर यस्तो गित सुन्ने को को हुनुहुन्छ आउनुस् त

  • @bishnuchalisekathmandu1350
    @bishnuchalisekathmandu1350 4 роки тому +32

    भाइ ठानिस्वर संगीतको दुनियामा उदाउदो फरक तारा भा को छ यस्तै प्रगति र हरपक्ष सफलता सुभ कामना तिमि लाइ

    • @ThaneshworGautam
      @ThaneshworGautam  2 роки тому

      धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?

  • @purnagiri5418
    @purnagiri5418 2 роки тому +21

    अति सुन्दर/मार्मिक गित।लेखक,गायक दुबैमा नमन।

    • @ThaneshworGautam
      @ThaneshworGautam  2 роки тому +2

      धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?

  • @Kabaddiseries1234
    @Kabaddiseries1234 3 роки тому +11

    थानेश्वर गौतम दाजुलाई यति मिठो सृजना को लागि मुरी मुरी धन्यवाद 🇳🇵🇳🇵🥰😘🙏🙏🙏🙏 साथै यस गीत मा सम्बन्धित सबै जनालाई धेरै धेरै मिठो माया छ

  • @premb.k2195
    @premb.k2195 Рік тому +3

    धेरै पटक हेरे । धित मरेन ।
    झन अाज प्रदेशी 2 मा याे गितले न्याय पाएकाे देखेपछि त हेरेको हेरेईछु म त 🌹💐🙏 याे गितमा अावद्व सबै कलाकर्मीहरूमा हार्दिक हार्दिक नमन 🙏🙏🙏🙏🙏🌹❤️❤️

    • @ThaneshworGautam
      @ThaneshworGautam  11 місяців тому

      धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
      अझ धेरै माया र साथ दिनुहोला है ?

  • @maheshorpangeni8175
    @maheshorpangeni8175 4 роки тому +1504

    यस्ता गितहरु treanding मा किन पर्दैनन??मलाई अचम्म लाग्छ??

  • @bachpancookingsomnath7483
    @bachpancookingsomnath7483 3 роки тому +12

    सारङगी सँग हेर्दाहेर्दै पुन यु टुब मा आयर हेर्दाहेर्दै लाखौं पटकपटक मुटु चसकिन्छ बियोगान्त गित फेरी पनि यस्तै गितको अपेक्क्ष गर्दछु

  • @aratithapa5046
    @aratithapa5046 4 роки тому +9

    छुट्न लाई पो रैछ सानू यति धेरै माया बसेको यो लाइन मेरो वास्तविक कहानी आज भन्दा 4बर्ष अगाडी छुट्टीएका थियौ आज पनि भुल्न सकेको छैन अतीत लाई 😭😭😭😭 धेरै रुवायो आज सारै राम्रो गित्🙏🙏

  • @somethingnew3382
    @somethingnew3382 Рік тому +5

    कच्चा उमेरमा उन्को माया सायद सच्चा थियन तेसैले आज दिन रात रुनु परेको छ कथै मेरो भाग्य😥😥