Raharle Hoin Mayalu • Khem Century • Sunita Budha • रहरले होइन मायालु New Lok Dohori Song 2080 Juna

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Presenting New Nepali Song Raharle Hoin Mayalu by Khem Century & Sunita Budha Chhetri Cast Khem Century/Juna Gurung/Obi Rayamajhi/Junakarki/Binod Bhandari/Aayushma Karki/Netra Aryal/Yashu bhattarai/Shambhu Kunwar/Narayani Khatri only on Netra Aryal official UA-cam channel.
    Netra Aryal Presents:- New Nepali Sad Song 2080/2024
    ----------------------------------------------
    || Raharle Hoin Mayalu | रहरले होईन मायालु ||
    #RaharleHoinMayalu
    #khemcentury
    #sunitabudhachhetri
    #binodbhandari
    #obirayamajhi
    #junagurung
    #netraaryal
    #shambhukunwar
    #aayushmakarki
    #yashubhattarai
    #narayanikhatri
    #junakarki
    #NewnepaliSong2080
    #NewSong2080
    #padhekochhulekhekochhu
    #hatmapassport
    #pardeshisong2080
    #newnepalisong2080
    #yodeshmatabhabishyachhainmayalu
    ----------------------------------------------
    ♬ Vocal:-
    Khem Century @KhemCenturyOfficial
    Sunita Budha Chhetri
    ♬ Lyrics:-
    Netra Aryal
    ♬ Music :-
    Khem Century @KhemCenturyOfficial
    ♬ Arrange:-
    Binod Bajurali
    ♬ Recordist:-
    Gobinda Parajuli
    Sagar Bajurali
    Dambar Bishwokarma
    ♬ Vocal Edit:-
    Rajendra Bajurali
    ♬ Mix | Master:-
    Khadak Bajurali
    ♬ Studio:-
    Studio Malashree
    ♬ Dholak | Tabala | Madal:-
    Meghraj Lungeli
    ♬ Basuri:-
    Ratna B.K ‪@RatnaBKUtsukratnabk‬
    ♬ Sarangi:-
    Dharma Gandharva
    🎬️ Video Credits:-
    🎬️ Story | Director :-
    Binod Bhandari
    🎬️ Cast:-
    Khem Century
    Juna Gurung ‪@JunaGurungOfficial‬
    Obi Rayamajhi ‪@ObiRayamajhi‬
    Juna Karki
    Binod Bhandari ‪@BinodBhandari9‬
    Aayushma Karki
    Netra Aryal
    Yashu Bhattarai
    Shambhu Kunwar
    Narayani Khatri
    🎬️MOU
    Punam Chhudhari
    🎬️Production Manager
    Milan Kutwal
    🎬️ Cinematographer:-
    Dinesh Parajuli
    🎬️ Edit | Color:-
    Manoj Karki
    🎬️ IT Support:-
    Rajendra Aryal
    🎬️ POST PRODUCTION:-
    Godhuli Creation/
    BLESSING
    MADHAV LAL ARYAL -FATHER
    KALIKA ARYAL - MOTHER
    & ARYAL FAMILY
    LOVE
    SHILPA BHATTARAI
    SPECIAL THANKS
    PRITHIVI THAKALI
    BIKRAM ARYAL
    RAJU ARYAL
    BIBSON ARYAL
    BASANTI ARYAL
    PUSPA ARYAL
    LAXMI ARYAL
    RAMESH REGMI
    RASMI REGMI(BARSA)
    BHARAT REGMI
    MAHENDRA BHANDARI
    ARJUN KUNWAR
    MOHAN BASNET
    SABIN CHHETRY
    REMS KHANAL
    PRAKASH BHANDARI
    SAGAR ARYAL
    TULSING RANAPACHHAI
    ♬ Lyrics In English Roman :-
    Male/Female Thego
    Raharle Hoin Mayalu
    Yo Deshma Ta Bhabishya Chhain Mayalu
    1. Launai Paro Khanai Paro-Ghar Chodera Janai Paro (Male )
    Deuta Khojda Vetiyana- Mayale Bhok Metiyana (Male )
    Hat ma Passport Kadh ma Jhola-Man ma Kati Pida Hola ( Female )
    2.Ba Aamako Kakha Choddai chhu-Hajar Pauna Lakh Choddai chhu ( Male )
    Dukha Parda Sabai Para-Aafno Bhannu ko nai Chha ra? ( Male )
    Samayale Eklai Paro-Dhanko Aghi Maya Haro( Female )
    3. Padeko chhu Lekheko chhu-Deshko Halat Dekheko chhu (Male )
    Pradesh Mai chhan Sathi haru-Eklai Gaun ma ma k garu (Male )
    Shubha Yatra Mero Sanu-Bato ma Ramrari Janu (Female )
    4. Nidhar ma K Lekheko chh-Dekhaidaina Chhekeko Chha ( Male )
    Deurali ma Phool chadaya-Ma Farkunjel Man Adaya ( Male )
    Purba ko Gham Paschim Sarchha-Timi Aaunjel Baisa Marchha (Female )
    5. Badheyata le Gheriyasi-Paristhiti Feriyasi (Male )
    Gaughara Pakhai Ritto-Aakhai Ritto Kakhai Ritto
    ♬ 🎬️ Audio | Video:-
    Netra Aryal Officail
    9841869296
    _______________________________________
    ✔ Email : AryalnetraG@gmail.com
    ►Audio/video : Netra Aryal Official
    ☎️ Phone, +9779841869296
    ►Subscribe us UA-cam
    / @netraaryal
    ►Find us on Facebook :-
    www.facebook.c...
    ►Audio/Video Available Only On Netra Aryal Official
    ►All the Audio and Video rights of this Music Video is owned only by Netra Aryal Official
    Contact us at:- +9779841869296
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 2 тис.

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 7 місяців тому +1336

    देश को चिन्ता ले मुटु पोलेको छ
    सबै यथार्त गितले बोलेको छ ।
    बाँकी हजुरहरु को जिम्मा ॥
    Official UA-cam channel Netra Aryal
    हामी ५ जना साथी भाई एकै साथ् ॥॥

    • @vison295
      @vison295 7 місяців тому +64

      Khem senchuri rw Sunita buda Dubai ko big fan❤❤

    • @arjunbista0
      @arjunbista0 7 місяців тому +26

      Congratulations ❤❤❤

    • @userkauchasuraj
      @userkauchasuraj 7 місяців тому +11

      देश को येथर्त बोकेको गीत
      सारै मन छुने गीत खेम दाइ अनि सुनिता बुढा दिदी लाइ सुभाकमान 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

    • @kumarthapa331
      @kumarthapa331 7 місяців тому +4

      Dami dami

    • @LaxmiBardewa-k4u
      @LaxmiBardewa-k4u 7 місяців тому +1

      Yethartha bokeko geet lyayera
      feri sabaiilaii ruwauni vo team le

  • @crazysagarvlogs5530
    @crazysagarvlogs5530 7 місяців тому +89

    पूर्वको घाम पश्चिम सर छ। तिमी आउन्जेल बैस मर्छ रहरले हैन मायालु यो देशमा भविष्य छैन मायालु रहर ले हैन मायालु। यो देशमा त भविष्य छैन मायालु रहरले हैन मायालु।😢😢❤❤

  • @pramilabasnet502
    @pramilabasnet502 7 місяців тому +184

    खेम सेन्चुरीको श्वर मन पराउनी हाजिर हुम त❤❤❤

  • @NetraAryal
    @NetraAryal  7 місяців тому +27

    नमस्कार म नेत्र अर्याल । हाम्रो टिमको नयाँ गित मेरो युटयुब बाट आयेको छ । बाध्यताले देश छोड्ने हरुको कथा ....रहरले हैन मायालु .... । तपाईं हरुको माया र साथको अपेक्षा सहित प्रतिक्रिया को पर्खाइमा छु । मन परे शेयर गरिदिनु होला है ।

    • @shilpa529
      @shilpa529 7 місяців тому

      Best wishes ❤❤

  • @SudipBishwokarma-ig1lo
    @SudipBishwokarma-ig1lo 5 місяців тому +14

    हजुरहरू नेपालमा बसेर यस्तो गीत बनाउँनु हुन्छ
    शब्दहरूले हामी परदेशीहरुको पीडा पोख्छ के गर्नु...
    देशको माया लाग्छ घरको हालतले निन्द्रा लाग्दैन...
    परदेशी जिन्दगी

  • @Sonamsir8848
    @Sonamsir8848 7 місяців тому +42

    म कोरियन भाषा पढ्दै गरेको ईन्स्टिच्युट अनौपचारिक कार्यक्रम मा यो गित सुनेको थिए।
    मनमा खुल्दुली लाग्यो हतार हतार mobile note मा टिपे र बल्ल यो गित पाए, खेम सेन्चिरी दाइ लाई मनै देखि सलाम समसामयिक सन्धर्भ निकै मार्मिक गित बनाउनु भएको मा आगामी दिनको धेरै धेरै सुभकामना all team ❤🎉

  • @mrgangaram9309
    @mrgangaram9309 7 місяців тому +86

    दाइ आफू चाइ नेपाल बसेर एस्तो गित बनाउने हामी पर्देशिलाइ कति पीडा,,,

  • @Tigerkumar-g5f
    @Tigerkumar-g5f 7 місяців тому +42

    जे गित मा लेखिएको छ यो बास्तबिक यहिँ भएको छ हाम्रो देश किन एस्तो हुदै छ । स्वर उत्तिकै मिठो अभिनय पनि सारै राम्रो छ खेम जि 🙏 ❤️🙏

  • @chhabirajkathayat6
    @chhabirajkathayat6 7 місяців тому +26

    यो गीतले सच्चिकै यथार्थ झल्कायको छ घर देखि प्यारी सिर्मती छोरा छोरी लाई छोडेर त्यो अर्काको मोरोभुमी देश मा भबिस्य बनाउन कै लागि यस्तो परिस्तिथी खेप्नु पर्छ हामि पनि पर्देश मै भबिस्य खोज्दै दुख्ख गरि राछम र सबै टिम लाई अग्रिम सुभ कामना छ

  • @shridharkhanal6015
    @shridharkhanal6015 6 місяців тому +30

    Kati ramro geet
    अब गीत निकाल्दा यो देशमा भबिस्य छ मायालुभनेर निकाल्नुहै खेम जि हुजुर

  • @amarmagar2178
    @amarmagar2178 6 місяців тому +7

    धनको अघि माया हार्यो ।यो शब्द चाहिँ यथार्त छ । आफ्नै प्यारी मायालु लाई छोडेर प्रदेश बस्नेको मन छुन्छ यो भनाइले।

  • @rasailicreation
    @rasailicreation 7 місяців тому +167

    खेम सेन्चुरी को फ्यान कति हुनुहुन्छ यता पनि सपोर्ट गरम है 🙏🙏

  • @developmentthapa
    @developmentthapa 7 місяців тому +13

    यो गीतको भाब शब्दले भने जस्तै प्रत्येक नेपाली युवाहरूले देशमा भबिस्य देख्छ छोडी सकेको छ बिदेशीन बाध्य छ युवाहरू मात्र होइन आम महिला दिदिबहिनी युवतीहरु समेत देशमा भबिस्य नदेखेर बिदेश पलायन भएको छन।
    साच्चिकै गीतले हरेक नेपालीको मन छुन्छ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना!!!

  • @kumar_skb
    @kumar_skb 7 місяців тому +42

    ओहो नेत्र जि कस्तो शब्द कोर्नु भएको😢😢😭😭😭😭😭हामी प्रदेशिलाई यथार्थ भोगाइ त छदैछ त्यसैमा नेपालमा शिक्षक पेशा, खेतीपाती , व्यावसाय,अनि धेरै पढेलेखेका पनि बिदेशी हुनु परेको यो सत्य आम नेपाली ले भोगेकै कुरा हो, यस्तै भएको पनि छ😢😭😭अनि यो गित अनुसार हामीले भोगेको कथा लाई भिदियो मार्फत देखाउने महान निर्देशक बिनोद जि😢रुवाउनु भयो, खेम जि कुरै न गरौ देश को हिरा हो, उहाको आवाज लयमा म्युजिक त भन्नै पर्दैन मन छुने हुन्छ, सबै टिमको राम्रो काम भएको छ कलाकार ऎना हुन, आफ्नो मुहार छर्लङ्ग देखाउने😢 तपाईंहरुको टिम बाट गित जति पनि आउँछ कि रुवाउछ कि हसाउछ, कान र आँखा ध्यान मुटु लाई एकमुष्ट पारि एकै ठाउँमा बनाईदिन्छ, सफलता को कामना सबै टिम लाई ❤❤❤❤अझै जिम्मेवारी थपिएको छ यो टिम लाई बधाई छ, ( कपलु कोरेर) पछिको हामिलाई रुवाउने गित यो पनि हो यस्लाई भाग 2 मान्दा केही फरक न पर्ला🙏🙏🙏✅जय गित जय सङ्गीत जय नेपाल ❤🇳🇵🇳🇵यो भिदियो हेरेर कमेन्ट लेख्दा यहाको समय ठिक,१०:३५भयो रातिको,हाल दुबई🇦🇪🇦🇪🇦🇪

  • @PremMoktan-te9wf
    @PremMoktan-te9wf 6 місяців тому +18

    खोई कुन शब्दले बयान गरू मेरो हृदय देखि नमन छ 21 तोपको सलाम यी गितका सर्जक अनि त्यस्तै सुमधुर आवाज खेम दाजुको सारा नेपालीको जीवन संग जस्ता तस्तै मेल खाने हुन त सबै नेपालीको घर घरको पिर बेथा कथा समेटिएको छ जुन दिन मैले UA-cam मा new Lok dohori songs type गरेर हेरे अनि कस्तो रहेछ भनी सुने त्यस दिनदेखि कुनै दिन छैन नसुनी बसेको मलाई लाग्छ मेरै जीवनीमा आधारित छ यो रचना किनकी अहिले त मनी आफ्नो प्राण भन्दा नी प्यारो छोरा छोरी श्रीमती घर परिवार देखि टाढा खाडीको झोले जिन्दगी बिताई रहेको छु गरीबीको रेखभित्र जन्म लिएर भ्रष्ट दलाल चोर नेताहरुले कङ्गाल बनाएको हाम्रो देश नेपालमा केही गरी खानु पर्छ भनेर अनेक किसिमको ज्याला मजदुरी हुँदै पेशा व्यवसाय गरे तर कहिले महँगी कहिले देश लाई छिमेकी देशको नाकाबन्दी कहिले विभिन्न महामारीको चपेटा झेल्दै बेरोजगारीको दलदलमा पिल्सिदै अभाव नै अभावको जिन्दगी जिउन कति गाह्रो भयो र अचानक घरमा जो कोई बिरामी हुनु त्यो अवस्थामा आफू संग पैसा नहुनु अनि छर छिमेकी संग सर सापटी माग्दा के गरी तिर्छस् त्यो वाचन जिन्दगीमा कहिले बिर्सिंदै रहेछ😢😢😢😢

    • @madaraff4071
      @madaraff4071 4 місяці тому

      ❤️❤️❤️❤️

    • @BhimGhimre-d3v
      @BhimGhimre-d3v Місяць тому

      Tapaile lekheka ye sabdaleta mero aasu nai aayo sir hami nepaliko betha sabaiko yehi ho sir chinta nagarnu😅😅

  • @RajKumar-sd4cg
    @RajKumar-sd4cg 7 місяців тому +35

    15 पटक हेर्दा र सुन्दा पनि अझै 10%पनि मन भरिएन सारै राम्रो गित ❤❤❤

  • @Aafantamedia91
    @Aafantamedia91 7 місяців тому +59

    लोक संगीतको हिराहरु हो दाई हजुरहरू यसरीनै सदै राम्रो अनि यथार्थ बोकेका गीतहरू सुन्न पाइयोस्❤

  • @SanuRaja-t2x
    @SanuRaja-t2x 7 місяців тому +16

    रुन आयो 😢😢 साना साना बच्चा छोडेर रुँदै परदेशी भएकी थिए सायद म नेपाली हुनी थिन भने आज अर्काको देशमा आयार गुलामी गर्दै हुने थिएन होला i miss u मेरो मुटुको टुक्रा हरु 😢😭😭😭😭

  • @pritirai9523
    @pritirai9523 4 місяці тому +8

    जन्ताको मनै छोयो 😢😢😢😢😢😢😢बधाई छ हजुरहरुलाई सफल्ताको शुभकामना फेरि फेरि पनि येस्तै येस्तै जन्ताको मन छुने गितहरु ल्याउनु होला 🙏🙏🙏🙏🙏🙏

  • @pawanmalla9825
    @pawanmalla9825 4 місяці тому +5

    गीत को भाब सत्ते ता मा आधारित छ। नेपाल भरी यसैगरी नै बिछोदियर बाद्देता ले बिदेशी नु परेको छ। कति को कमाउने आश हरु सपना नै बिलायको छ। 100% true दुखी गरिब हरु को लागि यो देश मा भबिस्य छैन सत्ते हो। यति मिथो सङित पस्किनु भयर सम्पुर्न नेपाली हरु को माझ पुराउनु भयो। धन्यवाद सम्पुर्ण रहर ले हैन मायालु तिम लाई अजै उनती प्रगतीको कामना

  • @gibashbriyan1634
    @gibashbriyan1634 7 місяців тому +16

    हामी नेपालीको यथार्थ लाई सब्दमा र गीत मा उतार्नु भएको धेरै धेरै धन्यवाद हजुर हरु लाई खेम दाइ को स्वोर अत्ति राम्रो मन छोयो साथै कलाकार दाजु हरु लाई धन्यवाद र सम्म्पुर्न टिम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bimalasunar9699
    @bimalasunar9699 7 місяців тому +61

    आहा मनै छुने गित प्रदेस हिड्ने अगिल्लो दिन यस्तो गित सुन्द मन नै भकान्निने 😭😥🙏❤️

  • @sunilb.k2483
    @sunilb.k2483 7 місяців тому +13

    गित हेर्दा कथा हेरेको अनुभव भएको छ। सिर्जना ले बुझाउन खोजेको कुरा अति नै सुन्दर छ। यो सिर्जना लाई सलाम छ 🙏

  • @hombahadur7536
    @hombahadur7536 7 місяців тому +13

    हामिजस्ता प्रदेशी को पीडा अनि अहिले को नेपाली समाज को यथार्थ चित्रन गीतको शब्द अनि लय र सुनिता र खेम जि को स्वर त्यसैमा भिडियो कति दमदार छ।।।सुनेर अनि हेरेर मन भावुक भयो ।।।अति मार्मिक गीत बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।

  • @gopalgartaula4840
    @gopalgartaula4840 6 місяців тому +6

    खेम जी को हर गीतले नेपाली को मन मुटुमा छुन्छ ❤❤🙏🙏🇳🇵🇳🇵😘😘

  • @jiyareshmimagar8765
    @jiyareshmimagar8765 7 місяців тому +12

    साँच्चै आँखा रसायो😢 😢 😢 यथार्थ लाई टिपेर शब्द चयन अभिनय सब उत्कृष्ट अग्रिम शुभकामना 🎉🎉🎉🎉 whole team 🎉🎉

  • @lahurelahure5599
    @lahurelahure5599 7 місяців тому +92

    खेम सेन्चुरीको फ्यान जति यता हाजिर

  • @yaksonbudhathokimagar5113
    @yaksonbudhathokimagar5113 7 місяців тому +7

    अति नै मार्मिक गीत खेम दाई नेपाली युवा हरू को मनै छुने देश को अबस्था निकै गम्भीर छ सब चोर डाका मात्रै छन्
    खेम सेञ्चुरी
    को फ्यान यता आम❤❤❤

  • @kumartamang6406
    @kumartamang6406 24 дні тому +1

    सारै नै मार्मिक गीत सम्पुर्ण नेपालीको वास्तविक कथा आधारित सम्पुर्ण टिमलाइ सफलता को शुभकामना उतरौतर प्रगति को कामना,दोलखा भीमसेन सबैलाई रक्षा गरुन् 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amitpurbeli1341
    @amitpurbeli1341 6 місяців тому +3

    सदै यस्तै परदेशीको साथै हरेक नेपालीको मन छुने गित ल्याउनु भयेको मा धेरै धेरै धन्यवाद हजुरलाई आगामी दिनमा पनी यस्ता गित सुनेर हाम्रा देशका नेताको अलिकति भयेनी देश र जनता प्रतिको केही सोच परिवर्तन होस् आखिर कति सदै हामी नेपाली युवा खाडीमा रोएर बस्ने हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lokendrapun338
    @lokendrapun338 7 місяців тому +18

    साच्चिकै कलाकार भनेका रास्तकै गहना हुन ।यतिरम्रो
    शोर सँगै परदेशीको खासै यथार्त बोकेको ❤❤❤❤ अनगिन्ती सुभा कामना छ दाई यस्तो सुन्दा मनले छयापाएको जस्तो लाग्छ।❤❤

  • @binodsanjal2799
    @binodsanjal2799 7 місяців тому +19

    अबको पालो भनेकै खेम सेन्चुरीको हो सुभकामना गुड लक ❤❤❤❤

  • @rosekc9417
    @rosekc9417 7 місяців тому +243

    तीन करोड नेपाली काे घर घरमा परेको भाेगेकाे पीडा आज याे गित ले झल्काउदै छ कतै मेरो देश 😥😥😥मार्मिक गित सत्य कथा😥😥

    • @babitarana686
      @babitarana686 7 місяців тому +7

      malai kin ruwayo k yo gitale bhagawan ❤ kati man xoyo badhai xa all tim yasari mutu chudayo

    • @kiranxertti3490
      @kiranxertti3490 7 місяців тому +6

      ❤❤

    • @rajendrashreepali4221
      @rajendrashreepali4221 7 місяців тому +3

      ❤❤❤❤

    • @chandrabahadur14
      @chandrabahadur14 6 місяців тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @deepakshrestha8763
      @deepakshrestha8763 6 місяців тому

      कसम यो गीतले यति आँसु झर्यो थाहाँ भयन

  • @ShovaThapa-iv6jo
    @ShovaThapa-iv6jo 6 місяців тому +4

    गीतको शब्दभावले जति रुवाउँछ त्यति नै कलाकारका अभिनयले आत्मा नै रुवाउँछ यो गीतको भिडियोमा 😢😢😢😢

  • @indramidhun3266
    @indramidhun3266 3 місяці тому +2

    पर्देसिनु लाखौं नेपाली को बाधेयता छ दुरुस्तै गीत बात परेस्थिती लाई झल्काउनु भो सफल्ता को सुभकमना

  • @ramabidari3369
    @ramabidari3369 7 місяців тому +10

    एकदमै मन छुने गीत 🙏vedio awesome पाँच भाइको अभिनय आहा 😍❤🎉🎉
    करोड कल्ब जानुपर्ने गीत छ🎉🎉

  • @Rameshmusicindustries
    @Rameshmusicindustries 7 місяців тому +7

    एक एक टुक्का टिप्ने जति यता हाजिर है।।
    ❤❤❤❤❤❤❤
    पहेंलै धान झुल्दा खेतमा
    छोडी आए नानी पेटमा
    रहरले हैन मायालु ❤❤❤
    गीत अत्यन्तै मर्मस्पर्शी र यथार्थ छ। गीत सुनेर कति बेला आँखामा आशुको भेल बगेछ थाहा नै भएनछ। सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई विषेश गरि खेम सेन्चुरी, जुना गुरुङ, सुनिता बुढा क्षेत्री, नेत्र अर्याल, बिनोद भण्डारी लगाएत सम्पुर्णलाई सफलताको शुभकामना।।।❤❤

  • @swostikabishwokarma1260
    @swostikabishwokarma1260 7 місяців тому +55

    साच्चिकै यथार्थ बोलेको छ गीत ले 😥✔️🙏♥️

  • @bikashnepal8785
    @bikashnepal8785 6 місяців тому +4

    यो गित धेरै राम्रो छ तर अब देशमा नै केही गर्न पर्छ है भन्ने भावको गित सुन्न पाइयोस है खेम जि

  • @madanbc9516
    @madanbc9516 7 місяців тому +135

    खेम सेञ्चुरी को सबै गीत एक संदेश मुलुक हुन्छन् र मलाई असाध्यै मन पर्नेwww.youtube.com/@madanbc9516 एक मात्र कलाकार हुनुहुन्छ सफल्ता को शुभकामना ❤❤❤

  • @taragautam366
    @taragautam366 Місяць тому +1

    देश काे परिस्थिति यस्तै छ के गरउ दुई छाेराहरु बिदेसिनु बाधेता छ सुन्दा पनि मन छाेय्य कति मारमिक गित हो धन्ने बात याे टिमलाई ❤🙏

  • @babumusiccreation
    @babumusiccreation 7 місяців тому +5

    गित संगितमा बलियो शब्द सर्जक आदरणीय सर नेत्र अर्याल अनि खेम सेन्चुरी सुनिता बुढा सबै टिमलाई अग्रिम शुभकामना 🎉🎉🎉 करोड क्लब को कामना 🎉🎉🎉❤❤❤

  • @namrajji7560
    @namrajji7560 7 місяців тому +4

    आज सम्म मैले जे जति पनि गीत हेरे सुने तर यस्तो मन छुने यति राम्रो गीत दिन भरि आफ्नो डिउटी सकेर रुममा आए रात भरी यो गीत हेरे सुने आँखा बाट आँसु नै आयो सबै जना टिम लाए हार्दिक बधाई छ

  • @JitendraBk-ur9qb
    @JitendraBk-ur9qb 7 місяців тому +5

    यस्तै प्रस्तुति लियर आउनु होला सधै यति मिठो र यति आनन्द मय संगीत कसैले पनि गायकै थिएन राजा साब हामी हजुर को साथ सपोट गरि रहने छौ धन्नेबाथ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @neemaserpa143
    @neemaserpa143 7 місяців тому +7

    मलाइ त खेम सेन्चुरी दादा काे हरेक गीत अनि आवाज एकदमै मन पर्छ लभ यू गीत संगीत ❤
    अति राम्रो song ❤️ ❤️❤️🙏

  • @tulsibishwokarma2277
    @tulsibishwokarma2277 22 дні тому +1

    यो,गित,गाउने,खेमसिनचुरि,दाईलाई,पहिलात,मेरो,नमस्कार,छ,यो,गितले,साचिकई,परदेसि,र,घरदेसि,दुबईलाई,रुहाएकोछ,र,चोर,नेताहरुले,गरदाहो,बिदेसिनु,परेको,❤❤❤❤❤❤

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 6 місяців тому +3

    नामै काफी छ खेम दाइको हरेक सृजना यथार्थपरक हुन्छ यो गित सेम मेरो जीवन संग मिलेको छ जति हेर्यो त्यति आँसु आउँछ 😢😢😢😢😭😭😭😭😭😭

  • @prayogBudha
    @prayogBudha 7 місяців тому +10

    पढेको छु लेखे को
    देश को हालत देखेको छु❤❤धेरै राम्रो सब्द ❤❤

  • @dipakkunwar7910
    @dipakkunwar7910 7 місяців тому +4

    यो गीत ले त हामी पर्देशी को मनै रुवायो 😢😢😢😢 आहा कति मिठो गीत खेम सन्चुरी को अहिले सम्म को सबै भन्दा मार्मिक गीत

  • @SumitSingh-cw8nw
    @SumitSingh-cw8nw 7 місяців тому +4

    गीत सुन्दा मन थाम्न सकिएन 🥲🙏
    हामी नेपाली लाई सधै यस्तै गरी कति सम्म बिदेशमा पीडा सहनु पर्ने हो मिठो गीतको लागी गीत रचनाकार गायक गायिका सबैलाई मिठो माया अनि औधी धन्यवाद,🙏🙏🇳🇵🇳🇵❤❤

  • @KushalKumarRana-le4gw
    @KushalKumarRana-le4gw Місяць тому +1

    ए हजूर कति मन छोयो यो गितले आशु धरररर धरररर...भो हजुर..😢😢😢
    यो देशमा भविष्य त छैन हजुर
    रहरले होइन मायालु.....धेरै धेरै शुभकामना धन्यवाद छ सबै सबैमा 😢 सारै मन छोयो हजुर गितले
    I Respect My Favourite 💐🤗🙏😍😍😍😍😍😍😍😘😘😘😘😘😘😘😍❣️Most Beautiful song तिन करोड नेपाली को मन मुमुटू छुने अन्जुली सुख्खले भरियोस् गितले सारै मार्मिक 😢😢😢 हजुर

  • @dhalbahadurgc
    @dhalbahadurgc 6 місяців тому +3

    अति नै मिठो मुटु छुने गीत बनेको छ। फेरि पनि यस्तै गरीब दुःखी को मन मुटुमा छुने, चेतना जगाउने गीत को अपेक्षा राख्दै यो गीत तयार गर्नु हुने सम्पुर्ण टिम लाई बधाई का साथै शुभकामना दिन चाहान्छु।

  • @राजश्रेष्ठ-त6ख
    @राजश्रेष्ठ-त6ख 7 місяців тому +6

    हाम्रो देशको वास्तविक चित्रण,,शुभकामना सबैलाई

  • @KalpanaKalpana-k9c
    @KalpanaKalpana-k9c 4 місяці тому +4

    कति मन छुनि गित हामी परदेशि भएरनि हाेला सारै मन छाेयाे🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @sonamlama2209
    @sonamlama2209 7 місяців тому +2

    खेम सेन्चुरी जि हजुर र प्रकाश सपुत जि को जुनसुकै गित मा देश झल्किन्छ देशको यथार्थ के हो त्यो सङ्गीत मार्फत तपाईँहरू सुनाउनुहुन्छ देखाउनुपर्छ तेई खुशी लाग्छ

  • @santoshkhati4560
    @santoshkhati4560 Місяць тому +1

    सार्है मर्मस्पर्सी अनि यथार्थ चित्रण गरिएको! गीत संगीत भनेकाे एस्तो हुनु पर्छ जति सुने पनि सुनम सुनम लाग्ने।❤❤

  • @MeshanaMusic
    @MeshanaMusic 7 місяців тому +6

    आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई❤

  • @Bhabisarabk
    @Bhabisarabk 6 місяців тому +3

    जिन्दगिमा भोगेको कति पिडा दुख पायको सम्झना आयो यो गित सुन्दा/ धेरै राम्रो गित छ

  • @santoshsapkota756
    @santoshsapkota756 7 місяців тому +9

    एकदमै मार्मिक गीत मन छोयो शुभकामना खेम सेन्चुरी दाई लाई 🎉❤

  • @sabinpathak9176
    @sabinpathak9176 3 місяці тому +1

    क्यानडा बाट हेर्दै छु। संसारको जुनसुकै देशमा गएपनि आफ्नो देश ,र परिवार र संस्कृतिको माया लाग्दो रहेछ। केही समय पछि नेपाल फर्किने छु।
    नेपालले प्रगति गरोस् नेताहरुको सद्बुद्धि आओस्। विदेश जाने परिपाटी अन्त्य होस्। बालेन् रवि जस्ता नेताहरुको उदय संगै नयाँ kehi होस्।❤

  • @BinodBk-c2z
    @BinodBk-c2z Місяць тому +1

    गीत धेरैं सुनियो आज आज भिडियो एकान्तमा बसेर हेर्दा आँसु झरेको थाहा पाएनन् सबै कलाकार टीमलाई हार्दिक बधाइ ❤

  • @Himalayan235
    @Himalayan235 7 місяців тому +4

    खेम सेन्चुरी को फ्यान जति हाजिर हुनुस त ❤❤

  • @SuzanKhadka
    @SuzanKhadka 7 місяців тому +4

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत।

  • @MrPradeepnplvlogs690
    @MrPradeepnplvlogs690 7 місяців тому +3

    कस्तो मन नै ❤❤रुवाउने गित हो खेम दाइ ❤❤ सुभकामना छ

  • @SangitaLamichhane-vm9ow
    @SangitaLamichhane-vm9ow 18 днів тому +1

    यो गित ले मन मुटु नै छोयो आगामि दिन हरु को नि सुभ कामना खेम सेन्चिरि दाइ लगायत सम्पुर्ण टिम लाइ🙏🙏

  • @sumanbishwokarma4716
    @sumanbishwokarma4716 6 місяців тому +2

    खेम दाइ साच्चिकै देशको एक हिरो होनि है हाम्रो बाग्लुङको बुर्तिबाङ्ग आउँदा अब एहि गित गाउनु पर्छ । ल?? i love khem daii

  • @Gulmeliprakashofficial
    @Gulmeliprakashofficial 7 місяців тому +2

    म यो गीत का सब्दमा निसब्द छु नेत्र अर्याल प्रति किनकि यति मिठो सब्द कोर्नु भएको रहेछ प्रतेक पर्देशी को जिन्दगी सङ्गा मेल खाने गीत बनाउनु भएको मा हार्दिक बधाई छ 🎉❤

  • @ratnasinjali8700
    @ratnasinjali8700 9 днів тому +1

    जत्ति कारुणिक छ शब्द सङ्गित तेत्ति नै यि जोडी को अभिनय उत्कृष्ट सिर्जना

  • @Kala274
    @Kala274 6 місяців тому +2

    यो गित सुन्दा मन नै रोयो ।।सम्पुर्ण नेपालीको पिडा वेदना कस्ले बुझ्छ कठै मेरो देश।😔

  • @DeviramGurung-t3g
    @DeviramGurung-t3g 4 місяці тому +1

    यो देशमा भबिस्य छैन। रहरले होईन खाडी मुलुक जानु बाध्यता छु👏

  • @mahadevdhungana6172
    @mahadevdhungana6172 4 місяці тому +1

    अब बिदेस जान हुदैन नेपालमै युवा अडाउने गित गाईदेउ खेम दाई अनि सुनिता दिदि

  • @ANIMEEDITZ-cr1up
    @ANIMEEDITZ-cr1up 6 місяців тому +2

    आफ्नो दिमाग ले आफै लाई दुख दिएको हो। ठूलो उद्देश्य ले । मलाई त । अमेरिका यही जापान पनी यहि तर आजको दिनलाई हेर्दा जनताको अधिकार देशले खोसिएको छ । समय संगै ठिक छ गित

  • @anilbk9516
    @anilbk9516 4 місяці тому +1

    बिगारेको नेताले हो सर देशको कुनै दोष छैन देशलाई गाली न गर्नु सर जस्तो भयपनी हाम्रो देश हो हजुर

  • @basantsunam7802
    @basantsunam7802 6 місяців тому +2

    😢कुनै शब्द भेटिना 🤦‍♂️😪😓😭😭😭 निशब्द छु हाल कतार ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢

  • @user-pb5od2tg5tt
    @user-pb5od2tg5tt 3 місяці тому +1

    पूर्वको घामपछि सरकार तिमी आउजेल भइन्छ आवार्षाहरुले हैन मायालु। यो देशमा त😢

  • @ramanrana1518
    @ramanrana1518 3 місяці тому +1

    नजावस यहीं बसेर काम गरोस जेपाक्छ परिवर सङ्ग बसि खावस परिवार रमावस भनेर हो क्येरे उता बस्ने नेपाली भाइ बैनी हरुलाइ तनाब बनायो ❤❤❤ सबैको कथामा आधारित छैन एउटा गरिब दाम्पती जिवन्को काथा ब्येख्ये गरिएको होला ❤️❤️🌿🌿🌹🌹🌲🌲🌺🌺

  • @purnimagurung3551
    @purnimagurung3551 6 місяців тому +2

    लाखौं नेपाली दाजु भाई र दिदीबहिनीको जिबनमा मेल खाले शब्द हरु रैछ मनै छुने

  • @dhalbahadurgc
    @dhalbahadurgc 2 місяці тому +1

    खेम भाई को यो गित साह्रै राम्रो छ।मलाई पटक पटक सुनिरहन मन लाउछ। यस्तै यस्तै गित पस्किरहनु होला ।यसै पनि सर्जक,अभिनय तथा स्वर मा अव्बल हुदै हुनुहुन्छ। यति भन्दै यस गित लाई सफल बनाउन साथ दिनु हुने सम्पूर्ण कलाकार मित्र हरुको सफल भविष्यको लागि शुभकामना दिन चाहन्छु।

  • @Shyam-s4b
    @Shyam-s4b 6 місяців тому +2

    यो गित मेरो त शत्रु जस्तो भनुम कि जिन्दगि जस्तो भनम सुनम रुन आउछ नसुनम सुन्न मन लाग्छ ।
    यो गित सधैं ताजा नै रहिरहोस

  • @ReshamTiruwa
    @ReshamTiruwa 5 місяців тому +1

    देशको स्थितिको सचित्र बयान मन रुवाउने शब्द संगीत र कलाकारको अभिनय त्यस्तै करोडौँ नेपाली को मन मुटुमा बस्न सफल होस शुभकामना हजुर 😢😢🙏🙏🙏♥️♥️

  • @SunilTeachNepal
    @SunilTeachNepal 7 місяців тому +1

    एक दिनमा 1Milion view जाने गीत हो तर किन आज 6 दिन कटेता पनि 1Milion कटन सकेन दु:ख को कुरा कृपया सबै जनाले सेयर गर्नुहोस् न है राम्रो हाम्रो हो के हजुर हाम्रो मात्र राम्रो होईन 😢❤❤ मैले त धेरै पटक सेयर गरिसकेको छु र धेरै पटक हेरि रहेको छु सुनी रहेको छु तपाईहरु पनि यसै गरिदिनुहोस् त ❤

  • @jitShahi-yt1ur
    @jitShahi-yt1ur 6 місяців тому +1

    आधा बैँस बितेर गै गो
    मनको मान्छे अर्कैको भै गो
    रह्र्‍र ले होइन मायालु❤❤❤❤❤आदरणीय खेम सर शान्ति ज्यु नेत्र सर जुना जि सबैलाई धन्यवाद ❤❤❤❤❤❤❤❤❤

  • @dipakthagunna1590
    @dipakthagunna1590 2 місяці тому +1

    सर्जक खेम सेञ्चुरि प्रति उच्च सम्मान छ। ३ कराेड नेपालीको पिडा र वास्तविक ब्याथा बाेकेकाे गित 😢😢

  • @jiban8217
    @jiban8217 Місяць тому +1

    गित कार्ण प्रीए छ तर यो देशमा त भबिस्य छैना मायालु यो शब्दले खिन्न बानायो गाना सुन्दा अफ्नै देश फर्कौ जस्तो हुनु पर्ने हो तर ????

  • @arjunkhadka5468
    @arjunkhadka5468 3 місяці тому +1

    खेम सेन्चुरी अनि हाम्री पश्चिमेले गायिका सुनिता बुढाथोकी को आवाजलाई सम्मान ।

  • @madhavbashyal4100
    @madhavbashyal4100 4 місяці тому +1

    देशको अवस्था , घरपरिवार र मातृभुमिको माया, विदेशीनु पर्ने हाम्रो वाध्यता र नियती अनि यो गित को शब्द र अभिनयले अश्रु थाम्नै गारो भयो 😥

  • @chandramoktan6898
    @chandramoktan6898 7 місяців тому +1

    बधाई छ खेम सेन्चुरी दाइ र सुनिता बुढा छेत्री बहिनीलाई मार्मिक र सन्देश मुलुक गीत यो गीत सबैको जिबन मा मेल खाने दुःख को गीत बजारमा ल्याउनु भएकोमा धेरै धेरै शुभकामना ।।

  • @gurungresham469
    @gurungresham469 6 місяців тому +1

    लोक शब्द सम्राट ❤❤ नेत्र अर्याल प्रती मेरो सधै सम्मान छ।

  • @priyapokhrel2078
    @priyapokhrel2078 2 місяці тому +1

    दुबाई हेर्दै छु रुदै यसरी देश छाेडेर आकाे नि 1 बर्ष भए छ😢😢

  • @TaraGotame
    @TaraGotame 7 місяців тому

    मन छुने गित दिनको सय पतक सुन्दा पनि मन भरिदैन ..किनकी वास्तविक छ।साहेत हाम्रो देशमा सबैले रोजगार पाएको भए दाजुभाइ दिदिबहिनी अनि बुबाआमा बिदेशीनु पर्दैन थियो होला 😢😢😢 आफ्नो परिवारलाई छोदेर त कसलाइ बिदेशिन रहर हुन्छ र 😢

  • @dhurajgurung836
    @dhurajgurung836 8 днів тому +1

    बाद्यताले बिदेसमा जानुपर्ने युवाहरुको व्यथामा आधारित साह्रै मन मुटु छुने खालको भिडियो सहिदको गित 😂😂😂

  • @shishirgiriaanshupremy2213
    @shishirgiriaanshupremy2213 4 місяці тому +1

    गीत हेर्दै कति बेला रुन पुगेछु थाहा नै पाइयन निसब्द छु उच्च सम्मान खेम शेन्चुरि जि लाइ ❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @kulbahadursenolikulbahadur1023
    @kulbahadursenolikulbahadur1023 25 днів тому +1

    कहिले हो हामी नेपाली भनेर नेपालमा बस्ने दिन आउने

  • @motikhati-o8j
    @motikhati-o8j 6 місяців тому +1

    आहा सारै राम्रो मैलेत पचास चोटी हेरे टीका सानू बैईनीलाई शुबकामना छ 🎉🎉🎉🎉👌👌👌👌👌👌

  • @purbelicheli
    @purbelicheli 3 місяці тому +1

    मन छोयो कटक्क! कत्ती मीठो गरि गाउछ्न हो। वास्तविक एथार्थ 💔 कठै मेरो दुखेको देश 🇳🇵😢😢😢😢

  • @PrathamSunchauri
    @PrathamSunchauri 6 місяців тому +1

    साच्चिकै यो गित सुनेर पर्देश्मा नरुने हरु कमै मात्र होलान😢😢

  • @ashagurung1885
    @ashagurung1885 3 місяці тому +1

    कति मार्मिक हुन्छन खेम जि को गीतहरु हजुरको फ्यान म

  • @jastinkumar3534
    @jastinkumar3534 7 місяців тому +1

    म एक प्रदेशी मात्र होइन हजारौं प्रदेशी रुवाउने गीत विशेष धन्यबाद 🙏 आँखाको डिलमा आँशुको थोपा कहा देखि आइपुग्यो थाहा नै भएन 😪

  • @HemantGnawali
    @HemantGnawali 6 місяців тому +2

    गित राम्रो छ समसामयिक विषयमा तयार पारिएको रहेछ ।जति सुने पनि धित मरेन । सफलता को शुभकामना सम्पूर्ण टिम लाइ

    • @एकलचौतारी
      @एकलचौतारी 5 місяців тому

      राजनिती छल-ले देश चार दल-ले
      काम भनसुनले कृषि मनसुनले
      अर्थतन्त्र दानले घर मुग्लानले
      सफलता को शुभकामना सबै टिमलाई👏👏👏

  • @yogendraranarana6606
    @yogendraranarana6606 7 місяців тому

    देशको हलातलाई समेटिएर बनेको गित साँच्चिकै मन छुने सन्दर्भिक छ।। अर्को भाग को प्रतिक्षामा छु।।।