सबैमा नमस्ते❤ ढोगदिया🙏 । म लक्ष्मण पाण्डेय । मेरो शब्द / संगितमा बिनोद बाजुरालीको एरेन्ज, बिक्रम परियार र शान्तिश्री परियारको स्वर, बिनोद भण्डारीको निर्देशन,अनिल पोैडेल र स्मारिका ढकालको अभिनयमा नया गीत पस्केका छोै । कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला है ।
अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी गीत सुनी सके पछि यस्तो लाग्यो कि गीत सायद मेरै लागि बनेको रहेछ। त्यसैले एक टुक्का: ❤❤❤❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 वषाैं पछि यो नजर ठोकिए बोलाउनलाई मुख मै स्वर रोकिए।। एकान्तमा आँसु खसाए😢😢😢
Tiktok मा देखेर हेरेको गित सार्है नै मन पर्यो। निकै मीठो गित को साथ मा भिडियो पनि मार्मिक रहेछ। हुन त आजकल को जमना मा हरेक सामाजिक संजाल देखि माया बस्छ तर हाम्रो यस्तो थियन। यो गित ले धेरै नै बिगत को याद दियो। हाल भारत को तमिलनाडु chennai देखी। congratulations all team❤❤❤❤🎉🎉🎉🎉🎉🎉
गित कस्तो छ भनेर न सोध्नु प्रतिक्रिया दिनु भन्दा पहिले आँसु झर्छ आँखा बाट एक दमै सुपर हिट छ गित 10 चोटी कमिन्ड गरेपनि न पुगे जस्तो लाग्छ मेरै लागि बनेको गित🙏😥😥😥❤❤❤
सबैको जनाको एक एक टुक्का जाओस् ल 🎉🎉🎉 आज उनलाई बसैमा भेटियो बस्न लाग्या घाउ झनै रेटियो एकान्तमा आँसु खसाएं।। गीत अत्यन्तै मार्मिक र वास्तविकतालाई झल्काउने छ। सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई।।।
वाउ सारै राम्रो मन छुने गित दिन्मा 15 चोटि हेर्दा सुन्दा सुनौ सुनौ लाग्ने र धेरै मनिसको जिन्दगी मा मेल खाने यो गित को प्रातेक शब्द सुन्दा देरै आसु नै झर्ने !😢💔💔😢😢
अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी गीत सुनी सके पछि यस्तो लाग्यो कि गीत सायद मेरै लागि बनेको रहेछ। त्यसैले एक टुक्का: ❤❤❤❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 वषाैं पछि यो नजर ठोकिए बोलाउनलाई मुख मै स्वर रोकिए।। एकान्तमा आँसु खसाए😢😢😢 सम्पुर्ण टिमलाई सफलताको अग्रिम शुभकामना 🎉🎉🎉🎉
वाह विक्रम जी वाह यार त्यो विगत त्यो बालापन त्यो सानो हुँदा मिठो माया को सारै यार दिलायो यार यो मार्मिक दोहोरी गीत ले साँच्चै विगत झल्कियो यार। बधाई तथा शुभकामना यार 🎉🎉
अति राम्रो शब्द संगीत काे साथै सुमधुर स्वरकी धनी शान्ति श्री परियार 4:21 एबम् विक्रम परियार सम्पूर्ण टीम लाई मेरो तर्फ बाट नमन् 🙏🙏🥰🥰best of whole team good luck 🤞🤞🤞
हजुरको हर एक शब्द हरु मा एक एक रहस्य छ कसरी बयान गरौ सारै मन छुने शब्द हरु छन् धेरै धेरै धन्यबाद हजुर को सम्पुर्ण टिम लाइ उन्नति प्रगति को कामना गर्दछु जय बागेश्वरी माता 🙏🏼🌹🌹🌹🌹🌹❤❤❤❤🇳🇵
सम्पुर्णमा मेरो नमन छ ,सारै सबैको मनमुटुमा बस्न सफल 100 पटक सुन्द पनि धिक नमेत्ने ,सयद मेरो जिवनमा मेल खयर होला , अगामी दिनहरुमा पनि यो भन्दा अजै पनि सफलताको मन देखि नै शुभकामना ❤❤❤❤❤❤❤
सबैमा नमस्ते❤ ढोगदिया🙏 । म लक्ष्मण पाण्डेय । मेरो शब्द / संगितमा बिनोद बाजुरालीको एरेन्ज, बिक्रम परियार र शान्तिश्री परियारको स्वर, बिनोद भण्डारीको निर्देशन,अनिल पोैडेल र स्मारिका ढकालको अभिनयमा नया गीत पस्केका छोै । कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला है ।
Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵
Thank you so much
Nice song👌
Best wishes🎉
अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी गीत सुनी सके पछि यस्तो लाग्यो कि गीत सायद मेरै लागि बनेको रहेछ।
त्यसैले एक टुक्का:
❤❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
वषाैं पछि यो नजर ठोकिए
बोलाउनलाई मुख मै स्वर रोकिए।।
एकान्तमा आँसु खसाए😢😢😢
❤मन छाेयाे याे गितले।
वाह !बधाई तथा शुभकामना सम्पुर्ण टीमलाई🎉
Thank you dai
मेरै लागि गीत बनेको रहेछ
माया ममता यस्तै रहेछ यो स्वार्थी दुनियाँ मा 😢😢😢
बधाई छ सम्पूर्ण टिमलाई 🙏🏽🙏🏽
सहि भन्नु भो
Thank you
Tiktok मा देखेर हेरेको गित सार्है नै मन पर्यो। निकै मीठो गित को साथ मा भिडियो पनि मार्मिक रहेछ। हुन त आजकल को जमना मा हरेक सामाजिक संजाल देखि माया बस्छ तर हाम्रो यस्तो थियन। यो गित ले धेरै नै बिगत को याद दियो। हाल भारत को तमिलनाडु chennai देखी। congratulations all team❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Thank you hajurlai. Share gardinuhola hai
@@laxman_pandey has hjr
नमस्ते म सागर थापा नेपाली लोक गीत को सम्मान गरौ निकै मार्मिक मर्म स्पर्शी गीत को उच्च मू्याङ्कन गर्दै सम्पूर्ण टीम मा शुभकामना जय गीत जय संगीत
Thank you
यो गितले मन त रोयो रोयो आँसु पनि बगे मेरा😢😢
मेरो बिगत समेटिएको रहेछ 😢
यति मिठो गित ल्याउने सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐❤️
Thank you. Share garnuhola hai 🙏🙏🙏
एकदमै राम्रो छ लय स्वर अनि शब्दले मन छुयो
Thank you
टिक्टक बाट हेरेर आएको गित सारै मीठो लाग्यो भिडियो पनि उत्कृष्ट शुभकामना सम्पूर्ण टिमलाई❤❤❤
Thank you. Share and support this song.
Dhanyabad hjr 🙏🙏
राम्रो प्रदर्शन छ यस्तै हरेको जिवनमा घटनाको प्रदर्शन छ
Mayako khoji hoki jasto chha Malai t man paryo❤❤
कति मिठो गित❤
Thank you. Share garnuhola hai
नमस्कार म बिक्रम परियार हाम्रो नया काम कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है🙏🙏
daju❤️
🙏🙏🙏🙏🙏🙏
गित कस्तो छ भनेर न सोध्नु प्रतिक्रिया दिनु भन्दा पहिले आँसु झर्छ आँखा बाट एक दमै सुपर हिट छ गित 10 चोटी कमिन्ड गरेपनि न पुगे जस्तो लाग्छ मेरै लागि बनेको गित🙏😥😥😥❤❤❤
❤❤❤
उत्कृष्ट बन्यो यो मेहनत, 🥰🥰🥰
मलाइ लास्तै मन परेको गित कहि बजेको सुनेको थिए धेरै मन परेको थियो बल्ल आज भेते धेरै खुशी लाग्यो👌❤️
धेरै सफलताको कामना ह्जुरसबै तिम लाइ❤
Thank you. Share garnuhola hai
❤❤❤ आती नैं सुन्दर अनि कती मिठो आवाज मा रहेको अति अति राम्रो अभिनय भयको गित ले मनै छोयो ❤❤ सबै टीम लाई सफल ता काे शुभ कामना हजुर 🙏🙏😥😥
Thank you
अतिनै मार्मिर्क गित अनि उत्कृष्ट अभिनय छ फेरि फेरि पनि हामी दर्शकहरुको सामु मीठो मीठो गितहरु ल्याउनु होला भन्दै सबै टिमलाई शुभकामना 🙏🙏🙏
Thank you
सबैको जनाको एक एक टुक्का जाओस् ल 🎉🎉🎉
आज उनलाई बसैमा भेटियो
बस्न लाग्या घाउ झनै रेटियो
एकान्तमा आँसु खसाएं।।
गीत अत्यन्तै मार्मिक र वास्तविकतालाई झल्काउने छ। सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई।।।
Thank you
प्यारो साथि मित्र बिक्रम अावाजको जादुमय कला अति उत्कृष्ट मिठि सबै टिमलाई बधाई 🎉❤
😉
आहा सारै मार्मिक अनि मन छुने गीत सबै टिम लाई अग्रिम सुभकामना🙏🙏
Thank you
बधाई छ 💖💐अाहा अति मिठाे शब्द सङ्गीत र अावाजमा रहेकाे गित सुनेर मन्त्र मुग्द भए जति सुने पनि मन अघाउदैन खै किन हाे👌✍️🎶🎻🎙️🙏🙏🙏
Thank you. Share garnuhola hai.🙏
Tiktok मा हेरेर खोजी खोजी सुन्ने र हेर्ने जति ए ta हाजिर हौं त
Thank you
Mee , एकदमै राम्रो छ गीत,,
मनि हु
Ma pani ho ni
फेसबुक real हेरेको
युटुब मा झरेको!
मन छोयो यो गितले❤❤❤
😘😘😘😘😘
सारै मन छुने गित 10 चोटी सुन्द पनि सुनौ सुनौ लाग्ने र धेरै जनाको जिन्दगी मा मेल खाने यो गित को प्रतेक शब्द सुन्दा धेरै आँसु नै आयो 🙏🙏🙏🙏😢😢😢❤
Thank you
Tik tok ले गर्दा सारै मिठो गीत सुन्न पाइयो गीत मार्मिक छ मन छोयो धन्यवाद सबै टिमलाई यति राम्रो गीत पस्किनु भएकोमा❣️❣️❣️❣️
Thank you. Share garnuhola hai
❤❤❤
Aha Kati ramro geet bar bar suni rakhne man lagne 😢😢
Thank you
वाउ सारै राम्रो मन छुने गित दिन्मा 15 चोटि हेर्दा सुन्दा सुनौ सुनौ लाग्ने र धेरै मनिसको जिन्दगी मा मेल खाने यो गित को प्रातेक शब्द सुन्दा देरै आसु नै झर्ने !😢💔💔😢😢
Thank you. Share garnuhola hai.🙏🙏🙏
मत टिकट बाट सुनेर आको कति मिठो गित हो ❤❤❤❤❤
Same yrr
Mitho git mannai xoyo 😢😢😢😢
Ma pani same
Sem ho ma pani
@highlight सबैले यो गीत शेयर गर्नुहोला है ।
Sabai le maya gardinu hola❤❤
Mero jiban snga mel khne get akdamoi aashu aayo yo get ley. Best of luck your team❤
😘😘😘😘😘😘
मन छुने शब्द मा सजिएको गीत अनि भिडियो सारै उत्कृष्ट छ सफलताको शुभकामना ❤❤
Thank you
अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी गीत सुनी सके पछि यस्तो लाग्यो कि गीत सायद मेरै लागि बनेको रहेछ।
त्यसैले एक टुक्का:
❤❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
वषाैं पछि यो नजर ठोकिए
बोलाउनलाई मुख मै स्वर रोकिए।।
एकान्तमा आँसु खसाए😢😢😢
सम्पुर्ण टिमलाई सफलताको अग्रिम शुभकामना 🎉🎉🎉🎉
Thank you
यो गीतले पहिलेको याद झल्कै दियो😢😢
आहा कति राम्रो मन छुयो गितले❤❤🎉
Thank you. Share gardinuhola hai
सारै मन छुनेछ गित ,शबद more the 40 time I lessons. धेरै जनाको जिन्दगीमा मेल खाने यो गित❤❤शब्दले धेरै आँसु नै आये😭😢😢😢😢❤️❤️❤️❤️❤️❤️❤️
Thank you
Dherai paxi yati ramro dohori geet Sunna paiyo❤❤
Thank you. Share garnuhola hai
मेरो जिबनमा भए को यथार्थ चित्रण गर्नु भए को मा धन्यवाद र सफलताको शुभकामना ❤❤❤❤
Thank you
शब्द संगीत साथमा कलाकारको आवज अपार छ्😍😍सफलताको शुभकामना सम्पूर्ण कलाकारहरुमा🙏🙏
Thank you
Man chhoyo❤😢😢😢
धेरै राम्रो सुनेर सुनिरहु जस्तो देखेर देखिरहु जस्तो संगीत सिङ्गिन शब्द अनि अभिनय🎉 सबै टीम लाई सफलताको हार्दिग शुभकामना🙌
Thaank you. Share and support this song.
man mai chhune geet raixa hjr ❤❤😘🙏
Thank you
दामी 🙏❤️❤️❤️❤️ कस्तो यथार्थ छ😥😥
Thank you
यति मार्मिक र मर्मस्पर्शी गीत सुन्दा सुन्दै कतिबेला आँखा बाट आँशु झर्यो थाहै पाइन❤❤किन भने बिछोडको पिडा मैंले पनि भोगेको छु 😢😢😢
🎉🎉
Thank you. Share garnuhola hai
धेरै राम्रो निकै उत्कृष्ट गीत मेरो कहानिको लागि बनेको जस्तै लाग्यो यो गीत 🎉🎉🎉❤❤❤
Thank you
सम्पूर्णमा नमन सारै मनछुने भाव बोकेको मर्मस्पर्शी रचना सफलताको शुभ कामना छ है कलाकार मित्र ❤❤❤
Thank you
हजुरको स्टुडियो कुन ठाउ छ हजुर
@@laxman_pandey❤❤❤
@kunwarmohan152 मलाई सोध्नुभएको ? मेरो स्टुडियो छैन । म त जागिरे हो नि। बटोैलीमा बसाई । 😊😊😊😊😊
@@laxman_pandey हजुरलाई नै सोधेको सर गायन सिक्ने बिचार थियो र सर
धेरै मिठास र मार्मिक भाबहरु प्रष्ट बुजिने गित सुन्न पाउँदा धेरै मजा अायो सर🙏🙏♥️
Thank you
वाह विक्रम जी वाह यार त्यो विगत त्यो बालापन त्यो सानो हुँदा मिठो माया को सारै यार दिलायो यार यो मार्मिक दोहोरी गीत ले साँच्चै विगत झल्कियो यार।
बधाई तथा शुभकामना यार 🎉🎉
आहा कति मिठास शब्दमा अनि समधुर आवाज अनि कालजयी अभिनय 😘❤️ सफलताको शुभकामना सम्पूर्ण टिम प्रती❤️🙏🎉
Thank you. Please share and support this song
Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵
यो गित सुनेर पुरानो माया को याद आयो❤❤
आहा राम्रो छ है अनिल दा ❤
धेरै खोजेको यो गितलाई आज बल्ला भेटियो
Thank you. Facebook maa share gardinuhola hai🙏
अत्यन्तै मार्मिक अनि मन छुने गित धेरै मीठो सुभकामना सम्पूर्ण टिमलाई❤
Sabda dherai ramro bikram ji ko jhan ramro swor❤❤❤❤
Thank you
अनायसै आँखा रसाए क्या बात मन घोच्यो!!
जति बेला नि सुनिरहन मन लाग्ने गित आहा हरेक शब्दले मन,मुटु छुन्छ!❤❤ साह्रै राम्रो अनि मार्मिक गित😢 ! शुभकामना!❤️🙏❤️🙏
Thank you
आहा अति मार्मिक 👌हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🤗🎉🎉😍😍❤ 1:52
Thank you. Please share and support this song.
दाम्मी❤
यति राम्रो मारमिक गित ल्याउनु हुने सम्पुर्न टिमलाई धन्यवाद
Thank you. Share and support this song.
आहा अति मार्मिक ❤जति सुनेनि मलाई त धित मरेन हार्दिक बधाइ तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉❤️❤️😍😍
Thank you for your sweet coment. Please share and support this song
के भनौ शब्द नै छैन 💕💕💕💕💕💕💕💕 ❤
Thank you. Love and share this song
अति मन छुने शब्द सङ्गीत साह्रै मिठो गित जति सुन्दा पनि सुनी रहु लाग्ने ❤️❤️❤️
Thank you
आहा!
tiktok सुनेर हेर्न आएको!सोचे भन्दापनि राम्रो रैछ❤
बधाई छ!
Thank you
आहा❤❤
Thank you
Aaha सफलताको धेरै धेरै शुभकामना
अति राम्रो शब्द संगीत काे साथै सुमधुर स्वरकी धनी शान्ति श्री परियार 4:21 एबम् विक्रम परियार सम्पूर्ण टीम लाई मेरो तर्फ बाट नमन् 🙏🙏🥰🥰best of whole team good luck 🤞🤞🤞
Ahaaa kati ramro geet 🙏❤️
यो गितले अतित बल्झायो।
सबै जनालाई धेरै धेरै बधाई छ।💝💝💞💞💜💜💖💖
यो गीत नेपाली लोक दोहोरीको इतिहासमा एक कोसेढुङ्गा साबित हुनेछ सर्जकप्रती सम्मान प्रकट गर्न चाहन्छु
Thank you. Share and support us.
एक्कासि नभएको ex को याद आइदिरा....🙈.❤😍
Dherai ramro lagyo anil sir ❤❤❤yastai video liyar aaunu hola suvakamana❤❤
दामी छ अनिल भाइ बधाई छ सम्पुर्ण टिमलाइ 🎉
सारै मेल खाने गीत ❤❤❤❤
यो गीत का सर्जक श्रष्टा लाई सलुट
Thank you
धेरै पछि सुन्न पाईयो बिक्रम परियार काे आवाज राम्रो छ
आहा अहिलेसम्मकै उत्कृष्ट लाग्यो है यो लोक दोहोरी 🌺❤️
Kati mitho aawaj xa @BikramPariyarOfficial
Safalta ko suvakamana💐
आहा कति मिठो
मेरो जिबनको कथा आज देखे सुनेझै भयो ❤❤😢
Thank you
यो बर्ष कै सुपरहिट लोक दोहोरी गीत❤
🤩😍😍😍😍😍
कसरी गाउनु हुन्छ शान्ति दिदि शरीरमा तरङ्ग पैदा हुदैछ 😢😢😢
Nice songs jati sunepani utinai sunna man lagne thankyou sampurn tim lai aasaxa astai git arko pani xitai sunna painnexa ❤❤❤❤
Thank you. Share gardinuhola hai yo song 🙏
अाहा कति राम्रो गित सफलताको शुभकामना
Thank you. Support me and share this song
Woww nice song safltako suvkamana👌👌👌🕉️
Thank you
आहा दमदार अभिनय अनिल पौडेल दाइ 😊🎉❤
विगत अनि वर्तमान सबै समेटिएको रैछ ।यस्तै हो यो दुनिया अति मार्महिक छ । सफलताको शुभकामना।।
🙏🙏🙏
धेरै राम्रो छ यो गीत तथा भिडियो लाई नौ सय तोपको सलामी ❤😊😢
Thank you
हजुरको हर एक शब्द हरु मा एक एक रहस्य छ कसरी बयान गरौ सारै मन छुने शब्द हरु छन् धेरै धेरै धन्यबाद हजुर को सम्पुर्ण टिम लाइ उन्नति प्रगति को कामना गर्दछु जय बागेश्वरी माता 🙏🏼🌹🌹🌹🌹🌹❤❤❤❤🇳🇵
Thank you. Share gardinuhola hai geet
आहा❤❤ धेरै पछि आफ्नो जिबन सङ्ग मेल खाने गित सुन्न पाए😢😢😢
Thank you. Share and support this song.
अति मिठो लय सब्द संगीत आहा ❤ सफलता को शुभकामना हजुर लाई। tiktok भरी यहि गीत गुन्जिरहेको छ यति बेला।
Thank you
अति नै मार्मिक शब्द अनि लय सफलता को शुभकामना
जति सुने पनि झन सुन्न मन लाग्छ ।
मन बहकिन्छ 😭😭😭😭
Thank you
सम्पुर्णमा मेरो नमन छ ,सारै सबैको मनमुटुमा बस्न सफल 100 पटक सुन्द पनि धिक नमेत्ने ,सयद मेरो जिवनमा मेल खयर होला , अगामी दिनहरुमा पनि यो भन्दा अजै पनि सफलताको मन देखि नै शुभकामना ❤❤❤❤❤❤❤
Thank you
टिक टक बाट यो गित खोज्दै आउदा बल्ल भेटे यो गित अति मार्मिक अति मन छोयो बिक्र्म जि को स्वर मा साह्रै मिठास ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Thank you share gardinuhola hai
आहा कति मन छुने गित ❤❤
Thank you
एकदम मन मुटु छुने असाध्यै राम्रो गीत
Thanks Bikram priyar for you❤
सार्है राम्रो गीत बधाई छ सबै टिम लाई 🙏🎉
Thank you
धेरै राम्रो लाग्यो हजुर सफलताको सुभ कामना
Thank you
धेरै राम्रो लाग्यो
सारै राम्रो गित गाउनु बको छ धेरै धेरै धन्यवाद सबै गाउने कलाकार हरु 💖💖💖
बधाई !!सर!
Thank you
अाहा धेरै राम्राे vdo अति मिठाे गित सफलताकाे धेरै धेरै सुभकामना holteam lai❤❤❤❤❤
Thank you