सबैलाई नमस्कार मेरो अनि बिक्रम दाइको आवाज, शिव सुवेदी अंकलको शब्द संगीत र गौरव दा,आशा खड्का दि को अभियान रहेको गित लाई सबैले माया गरि / सल्लाह सुझाव दिनुहोला धन्यवाद ❤️🙏🙏❤️🎶🎶
नमस्कार म सारङ्गि संसारकाे सन्चालक , सारङ्गि बादक तथा लाेक दाेहाेरि गायक कमल कुमार बि क साच्चिकै यस्तै गित हरुले हाम्राे नेपाली लाेक संगितकाे क्षेत्र फराकिलाे बन्दै गैरहेकाे छ । सर्व प्रथम अथक मिहेनतले अाैपचारिक शिक्षामा मा पि एच डि गरेर अाफ्नाे नाम मा dr. लेखाउन सफल शिव सुबेदि सर प्रति हार्दिक अमभारि छु सम्मान छ । उहाँकाे याे सिर्जना अाफैमा ऐतिहासिक छ । सुमधुर अावाजका धनी प्रिय भाइ बिक्रम परियार र समीक्षा अधिकारिकाे जादुमयी स्वर ले गितमा प्राण भरिएकाे छ यहाँहरुलाई हार्दिक बधाई छ । उच्च सफलताकाे शुभकामना कराेडाै कराैडाै दर्शककाे मनमा बस्ने छ । शुभेक्षा ।
कमल जि,,, समीक्षा वहिनीलाई सारङ्गी संसरमा देख्ने ठूलो धोको छ, साथै म हाल दोहामा छु अवको नेपाल वसाईमा सारङ्गी संसार वाटा दोहोरी गाउने छु तर प्रकृया के कस्तो छ,जानकारी पाउ हामी वाध्यताले प्रदेशीयकाहरु कला र गला छैनन् भन्ने रहदैन यसैलाई प्रमाणित पनि गर्नु छ,,,अवसर पाएमा,,,
शिव शुबेदिको हरेक शिर्जनाले खोइ किन हो मुटु चस्काउने भोलिका दिनमा हजुर सङ नजिक हुने मौकाको पर्खाइमा छु सहकार्य गर्ने सपना देखेको छु । बिक्रम दाईको जादुमय आवाज सङै गायन सैलिलाई सम्मान अनि समिक्षा जि को आवज्लाई सलाम । thanku
डा. शिब सुवेदी नेपाली लोक सङ्गीत को एक उदाहरण हुनुहुन्छ निरन्तर लागिरहनु भयको छ।यति मीठो गित पस्किनु भयको मा सबै टिमलाई शुभकामना छ।बिक्रम र समिक्षा को स्वर उत्कृष्ट छ।
नमस्ते गायक म बिक्रम परियार चौतारि को बर, आधा माया पछि आदरणीय डा: शिब सुबेदि दाइ को सब्द सङीत मा म आफैलाइ रुवाएको यो गीत गाएको छु समिक्षा अधिकारि बैनि सङ्ग .. कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला है🙏🙏❤️❤️
के लेखुम खै दाजु यो तपाईं को सरस्वती ले तपाइलाइ गिफ्त दियेको यो तपाईंको गला ले सारै नै मन छोयेको छ दाजी त्यो कैले चौतारिको वर मा बसेर सितल खौनुहुन्छ त कैले आधा माया बाढदै हिड्नुहुन्छ त फेरि तै मायालाइ सम्झेर भन्न मन लाग्छ बाचेको छु धन्न अनि तेसैमाथी त्यो तपाइकी आवाज मा सजियेको सारै मन छोयो दाजै
मेरो जिबन को घट्ना मा मेल खायो यो गित ले 😭😭 7 समुन्द्र पारी यो बिरानो ठाउमा बसेकोछु करिब 1 hour को डिउटी जाने बाटोमा यो गीत सुन्दै जादा अँखा भरी मेरो अनमोल आँसु को के दोस थियो र कसम गित ले मुटुनै छिया छिया बनायो Team sabai lai love u 😍😍😍
फेरि एउटा जबर्जस्त सृजना तपाइँ हामी माझ, तपाईं हाम्रै कहानीको । लय, शब्द, गाएकी, निर्देशन, अभिनय सबै पक्षमा अब्बल गिती संग्रह बाचेको छु धन्न ।। बधाई तथा शुभकामना ।।
अाहा मुटु रेटिने गित हल्का tik tok सुनेकाे थिए कति खाेजे yutub ma तर भटिन अाज Smule music ma गितकाे बाेल भेटायर हेर्दै छु बिक्रम दाइ काे र समिक्षाकाे voice मा दम छ best of luck
कति मीठो शब्द कोर्नु भयछ डाक्टर साहबले आखिर डाक्टर ले हामिलाइ बिरामी पर्दा उपचार गर्ने मात्र गीत संगीत बाट पनि मनोरञ्जन दिनु भाको छ धन्यवाद । म मेरो छोरी लाई पनि डाक्टर बनाउने ठूलो सपना बुनेको छु
लोकगीत मा यति मिलेको शव्द र संगीत धेरै कम मात्रमा सुन्न पाईन्छ । यो गीतले मेरो मनमा यति भावुक बनायो कि हाम्रो सबैजना को अतित हो र हामीहरु आफैं यसमा प्रेमालाप गरिरहेको छौं झैं आभास भयो । यति राम्रो सिर्जना गर्ने सर्जक लाई सलाम । बिक्रम परियार र समिक्षा अधिकारी बैनीको स्वरले झनै उत्कृष्ट बनायो । हरेक शव्द त्यतिकै उत्कृष्ट छन । कसो गरी छुटाम खै बानी । तिम्रै हातले पस्केको भात खानी ।मेरो नामले पाएन तिम्रो थर। यहि गुनासो हुने भो जीवनभर । सार्है मन छोयो । यस्तै खालको गीत सुन्न पाईयोस । सफलताको शुभकामना
घाम जस्तो चम्किलो जुन हुदैन।कल्पनामै भएनी देख्छु भनेको ।भुल्नी भयो धौ।घाम ले नि पोल्दियो यो गित हजार हजार पटक सुनेको गएक गाइका मात्र चिनेको थिय आज सबै भन्दा ठुलो शब्द सर्जक शिबा सुवेदी सर हजुरले लेख्नुभएको भनेर आज थाहा भयो सारै खुसी लाग्यो यो गित त झनै मार्मिक छ सर ।बयान गर्ने शब्द छैन तारिफ गर्न सिकिएन अझै यस्तै मिठास छाउने गित लिएर आउनुस 🙏🙏❤️❤️
आहा साह्रै मन छुने गीत साच्चिकै मुटु छोयो मेरो प्यारो दाइले गाएको जुन गीत पनि उत्तिकै उत्कृष्ट हुन्छ्न त्यसै माथी समीक्षा अधिकारिको स्वर एकदम मीठो गीत शिव सुवेदी दाइको उत्कृष्ट शब्द सङ्गीत सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना🙏🙏🙏🙏
भाइ बिक्रमले प्राप्त गरेको सांगीतिक उचाईले हामिलाई अत्यन्तै हर्षित बनाएको छ।समय, संस्कृति र समाजको आबस्यकतालाई मध्यनजर गर्दै चेतनामूलक गितहरुलाई प्राथमिकता दिदै गायन क्षेत्र अगाडि बढोस यो दाइको शुभकामना।
जब म यो गीत हेर्छु अनि ती बिगतका पल हरुले छिन छिनमा सताउछ धेरै पटक हेरि सके गीत तै पनि मन मान्दैन On lion रोधी घरमा पनि यहि गीत नै गाउने गरेको छु सात समुन्द्र पारी ... हाल इजरायल बाट .......
Congratulations🎉 1 million cross. यो गित सुन्न लाको धेरै भयो के गरु मेरो जीवन मा घटेको भएर होला, सायद मैले १०० चोटी भन्दा धेरै हेरे होलाम। केही छैन अझै प्रगति गर्दै जानुस। शुभकामना संपूर्ण टीम लाई।
🎤🎤🎤🎤 छोडेर गै हालेउ बाचेकै छु धन्न तिम्रो जिन्दगिमा छैन म हुन पनि भैन म अझै नि मिल्छ र मन मा बस्छु भन्न 🎤🎤🎤 क्या मर्म स्प्रर्शी शब्द छ म दुबै देखि हेर्दै छु मेरो जीवन मा मेल खायो अनि हिजो आज त Online रोधिमा पनि यहि गीत गाउने गर्छु।।।🎤🎤🎤
यो गीत आज दिनभर हेरे ! गीत को video येति मार्मिक लाग्यो कि हरेक पल्ट हेर्दा आँखा भरिएर आयो। गीतको लय एकदम मिठो छ, सब्द मार्मिक छ, दुवै जनाको आवाजमा एकदम मिठास छ। सबैभन्दा बढी मन छोएको गीतमा देखाइएको कथा र acting ले हो। येति जिबन्त अभिनय लग्यो कि, सुकुमाया को अनुहार को पिडा देख्दा मुटुनै सिरिङ्ग भएर आयो, गौरवजी यो गीतको लागि सबैभन्दा सुहाउदो कलाकार हुनुहुन्छ भन्ने कुरामा दुइमत छैन। Well Done , Really really heart touching song !!!
पुराना र सबैका पिर्य सर्जक शिव सुवेदिको लय शब्द आहा❤️। नया पुस्ताका सुरिलो आवाजका धनी बिक्रम परियार सङ्गै समीक्षा अधिकारी को सुमधुर आवाज्❤️ उत्कृष्ट अभिनय अब्बल निर्देशन देवेन्द्र बब्लुको।पुर्ण सफलताको कामना। कति मिठास क्या करोडौं करोड्❤️
, यो गीत सुने र मेरो आँखा बाट आँशु रोकिएनन् , मेरो जिबन मा , मेल खायो यो गीत ले , धेरै धेरै बधाई छ सम्पूर्ण टीम लाई आगामी दिनमा पनी यो भन्दा धेरै राम्रो गीत सुन हेर्न मिलोस
❣️❣️सर्वप्रथम त यस गितका सर्जक डा.शिव सुबेदि जि लाई धेरै धेरै धन्यवाद हजुरका सिर्जनाहरु सदावहार सबैको मन जितेको छन झनै यस गितको सम्पुर्ण पक्ष आहा #बिक्रम जि र समिक्षा बहिनि को लयात्मक आवाज मनै छुने अभिनय झन सुकुमाया ( भुन्टि ) दिदि र साइला दाइ को पुर्ण रूपमा गितले मागेको जिवन्त अभिनय बधाई छ सम्पुर्णमा ❣️❣️....
यस्तरी पीडामा पारेर छोडेर गएपछि फेरि बस्न मिल्दैन है, र बस्न पनि दिनु हुन्न,, nice song , bikram भाइको मिठो स्वोर अनि समिक्षा बहिनिको त कुरै नगरम.. सफलता को शुभकामना छ
अगृम सफलता को सुभकामाना सम्पुर्ना टीम लाई बिक्रम /समिक्षा को आवज एकदम मीठो छ तेस्माथी अभिनयको पराखी गौरव/आशा ले गित म सुगन्ध थपेका छ्न love it song लोक गीत अनि सम्पुर्ण युनिट
मनै छोयो बिक्रम भाई काे स्वर जति सुन्यो उती मिठास छ गित म सारै मन् छोयो शिव सर समीक्षा बहिनी अनि मोडेल आशा बहिनी र गौरव सर सारै राम्राे अभिनय गर्नु भको छ धेरैं धेरै बधाई छ सबै टिम लाई अझैं सफल्ता काे कामना
Wow wow wow यो गीत सारै राम्रो छ भेनेर मनले भनेतापनी भन्दा भन्दै युटुब मार्फत आफ्नो प्रतिक्रिया दिन भने मलाई पहिले नै न आएर भर्करै सिक्दै छु म आभारी छु यस गीतका सम्पुर्ण पात्रहरुप्रती साथै अझै सफलता अनि उज्वल भबिष्यको शुभकामना विशेष त यस गीतका गाएक लाई Always respect and big frn or god bless you Bikram Pariyar bhai.!👃❣️🎊
I feel very sad watching this video because it is very heart touching and sentimental song I offer lots of thanks to my beloved singer Bikram pariyar and samisha Adhikari .
दिनेश भाई सलुट छ तपाईलाई यो बाँसुरी बजाकोत धेरैले बजाको सुनेको छु तर त्यो लाइभ दोहोरि हरुमापानी बजाको सुनिन्छ तर तपाइँ चाँही नेपालकै उत्कृष्ट बाँसुरी बादक हुनुन्छ मेरोलागी चाँही 🙏🙏🙏👌👌👌👌
Bikram ji hajurko aawaz ma jadu cha ❤️ always a fangirl of yours.... Dherai ramro cha geet ekdum ramro lagyo herda herdai kati bela aakha rasayo pattai vayena .. Samikshya ji ko pani ekdum ramro cha... All the best 🌸🌼❤️
अहिले सम्म कै मलाई मन पर्ने गित भनेको बाचेको छु धन्न हो।हुन त मैले नयाँ पुराना थुप्पै गितहरु गुनगुनाउछु तर मलाई झट्टै याद आउने भनेको यहि गित हो। विशेष गरि यहि गितका सर्जक शिब दाइ र यो गितमा आवाज दिनु भाको बिक्रम दाइ र समिक्षा बहिनी लाई यश गितमा आबद्ध हुने सम्पुर्ण टिमलाइ अग्रिम शुभकामना।❤🙏
सबैलाई नमस्कार मेरो अनि बिक्रम दाइको आवाज, शिव सुवेदी अंकलको शब्द संगीत र गौरव दा,आशा खड्का दि को अभियान रहेको गित लाई सबैले माया गरि / सल्लाह सुझाव दिनुहोला धन्यवाद ❤️🙏🙏❤️🎶🎶
सुनिरहु जस्तो अनि हेरिरहनु जस्तो कस्तो मिठो गित ❤️❤️❤️
अति राम्रो गीत । बधाई छ सबै टीम लाई ।
Bishunu majhi paxiko aawajko dhani samikxa adhikari
@@harikumarb.k9957 अति मन छाेयाे बहिनी करोडौं शुभकामना सफलताले शिखर चुमाेश
Ramro 6 bunu..,, All the best
नमस्कार म सारङ्गि संसारकाे सन्चालक , सारङ्गि बादक तथा लाेक दाेहाेरि गायक कमल कुमार बि क साच्चिकै यस्तै गित हरुले हाम्राे नेपाली लाेक संगितकाे क्षेत्र फराकिलाे बन्दै गैरहेकाे छ । सर्व प्रथम अथक मिहेनतले अाैपचारिक शिक्षामा मा पि एच डि गरेर अाफ्नाे नाम मा dr. लेखाउन सफल शिव सुबेदि सर प्रति हार्दिक अमभारि छु सम्मान छ । उहाँकाे याे सिर्जना अाफैमा ऐतिहासिक छ । सुमधुर अावाजका धनी प्रिय भाइ बिक्रम परियार र समीक्षा अधिकारिकाे जादुमयी स्वर ले गितमा प्राण भरिएकाे छ यहाँहरुलाई हार्दिक बधाई छ । उच्च सफलताकाे शुभकामना कराेडाै कराैडाै दर्शककाे मनमा बस्ने छ । शुभेक्षा ।
music video maa tragidy maa sakiyako ho ki comedy maa? suspension rahyo ta, majai ayana?
कमल जि,,, समीक्षा वहिनीलाई सारङ्गी संसरमा देख्ने ठूलो धोको छ, साथै म हाल दोहामा छु अवको नेपाल वसाईमा सारङ्गी संसार वाटा दोहोरी गाउने छु तर प्रकृया के कस्तो छ,जानकारी पाउ हामी वाध्यताले प्रदेशीयकाहरु कला र गला छैनन् भन्ने रहदैन यसैलाई प्रमाणित पनि गर्नु छ,,,अवसर पाएमा,,,
Kamal Vai, you are doing great and I am happy to have your support. Thank you so much ❤️❤️❤️🙏🙏🙏
We want next also
Nice story
Next end story
@@ShibaSubedi 🙏🙏🙏🙏🙏🙏❤️❤️💕❤️❤️❤️❤️💕💕😍😍🤞😍😍👍👍👍❤️💕💕❤️❤️💕💕😍😍😍
बिक्रम दाजुको स्वर धेरै मीठो
करोड कल्ब मा पुगोस सबै टिम लाई सफलता को सुभकामना💕💕
उनलेे @@@@@@
Atti nai ramo baneko chha sampurna team lai badhai ani shubhakamana 🙏
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
शिव शुबेदिको हरेक शिर्जनाले खोइ किन हो मुटु चस्काउने भोलिका दिनमा हजुर सङ नजिक हुने मौकाको पर्खाइमा छु सहकार्य गर्ने सपना देखेको छु । बिक्रम दाईको जादुमय आवाज सङै गायन सैलिलाई सम्मान अनि समिक्षा जि को आवज्लाई सलाम । thanku
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏. Be in touch, hope to see you soon
Sayed reayel hiro ko rol poxi aaux bhanthe horaix aaj clrar bhayo so 🎵 🎶 bata
Salam x shiva sir niranta langus
Safalta ko kamana x la all units
New Lok Dohori Song 2078/2021 - डालीको फुल | Daliko Phool - Ramji Khand & Tika Pun Ft. Karishua-cam.com/video/lR39-wyuyeA/v-deo.html
सबैको मन मुटुमा अवस्थित उदाउँदो गायिका समीक्षा अधिकारी।
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
डा. शिब सुवेदी नेपाली लोक सङ्गीत को एक उदाहरण हुनुहुन्छ निरन्तर लागिरहनु भयको छ।यति मीठो गित पस्किनु भयको मा सबै टिमलाई शुभकामना छ।बिक्रम र समिक्षा को स्वर उत्कृष्ट छ।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi सर नेपाली लोकगित सङ्गीत लाई तपाईहरु को आबस्यक छ।सृजनशिल हातहरु कहिल्यै नथाकुन।
नमस्ते गायक म बिक्रम परियार चौतारि को बर, आधा माया पछि आदरणीय डा: शिब सुबेदि दाइ को सब्द सङीत मा म आफैलाइ रुवाएको यो गीत गाएको छु समिक्षा अधिकारि बैनि सङ्ग .. कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला है🙏🙏❤️❤️
अति राम्रो छ गीत❤️❤️❤️
😍😍😍😍😍😍👌👌👌👌👌👌👌👌👌
Describe garnu ko lagi kunai words chaina bikram ji ekdum ramro cha❤️ Voice, words and video outstanding ❤️
के लेखुम खै दाजु यो तपाईं को सरस्वती ले तपाइलाइ गिफ्त दियेको यो तपाईंको गला ले सारै नै मन छोयेको छ दाजी त्यो कैले चौतारिको वर मा बसेर सितल खौनुहुन्छ त कैले आधा माया बाढदै हिड्नुहुन्छ त फेरि तै मायालाइ सम्झेर भन्न मन लाग्छ बाचेको छु धन्न अनि तेसैमाथी त्यो तपाइकी आवाज मा सजियेको सारै मन छोयो दाजै
Babu yo geet le ta mero dhadkan nai rokiyo babu aasu ko tw ta bhal nai bageko xa babu
आहा , मन मुटु र मस्तिष्क मा एकै चोटि प्रहार गर्ने शब्द लय त्यसमा स्वर ले कति मिठास , अनि भिडियो त झन बब्बाल
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
दिल टुटेर यो गीत सुन्ने को को हुनुहुन्छ साँचो माया गर्ने हरु🥺😭
my
Ma pani aayela brother 😥😥😭😭
Dherae CHOTI royako xu yo song sundae uslae samjera 😢😢😢😢😢
❤❤❤❤😢😢😢😢😢
Ma 😭😭😭
सुकुमाया को फ्यान एता हाजीर गरम है
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
रिलिज हुँदै सुन्न थालेँ लगातार ३ पटक सुनेँ निरन्तर आँशु झरिरहे । कुनै सृजना यस्ता हुन्छन् कि साला मुटु फाेर्छन् यार ।
सहि कुरा ब्रो
असाध्यै कारुनिक मार्मिक गित मैले त 17 पटक सुने
सहि
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
सहि मेरो मनि हाल उस्तै भयो
कति मिठो गित लेख्न आउछ शिब सरलाइ,,बयान गरि साध्य नै छैन,,बधाई छ सबैलाई ,,सफलताको कामना ।।।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
2081 मा सुन्ने कोको हुनुन्छ ❤
Me
Ma pani xu ya song sune❤❤❤😢😢😢😢😢😢😢😊😊
Ma
Maile sune Yeo git♥️
Me😭😭😭😭😭😭oy git sunda kmti runu man lagxa
मेरो जिबन को घट्ना मा मेल खायो यो गित ले 😭😭
7 समुन्द्र पारी यो बिरानो ठाउमा बसेकोछु
करिब 1 hour को डिउटी जाने बाटोमा यो गीत सुन्दै जादा
अँखा भरी मेरो अनमोल आँसु को के दोस थियो र
कसम गित ले मुटुनै छिया छिया बनायो
Team sabai lai love u 😍😍😍
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
Nice song
Me to same here😍😍from Korea
me too from kuwait
छल गरेर हिडेको दिन
बल गरेर रोक्न नि सकिन 💕💕💕
Wow nice song
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
आह एकान्त सुन्सान ठाँउमा सुन्दा त आँसु नै झर्ने रैछ !! दाम्मी छ गित !!😍🙋
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
समिक्षा अधिकारी को स्वर मा जादु छ गित को प्रतेक शब्द मार्मिक छ 😭😭😭
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु।
साह्रै मर्मस्पर्शी गित मन छुयो लु बधाई अनि अग्रीम शुभकामना सबै टिमलाई💕💕
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
एउटा कालजयी सृजना जन्मिएको छ!!सृजनालाई कालजयी बनाउन भूमिका खेल्नु हुने सबैलाई साधुबाद!!!बधाई संगै थप लोकप्रियताको शुभकामना🌷🌷
Dai hajurko maya ra suggestionle dherai kaam gareko x. Many thanks
समिक्षा बैनीको स्वरअति मीठो छ, जति सुने पनि अझै सुनिरहु जस्तो लाग्ने....Best wishes Samikshya ....go ahead. Want to see you at the top level
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
जिवनमा धेरै पटक याे भिडियाे र गित सुन्ने मानव मै हु कि सायद ।❤
उकालीमा संगसंगै थियौ
सम्म आयो एकलै दौडियौ...❤️❤️❤️❤️❤️
छल गरेर हिडेको दिन
बल गरेर रोक्न नि सकिन ।..❤️❤️❤️
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
फेरि एउटा जबर्जस्त सृजना तपाइँ हामी माझ,
तपाईं हाम्रै कहानीको ।
लय, शब्द, गाएकी, निर्देशन, अभिनय सबै पक्षमा अब्बल गिती संग्रह बाचेको छु धन्न ।।
बधाई तथा शुभकामना ।।
Dai हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
उकालीमा सङ्सङ्गै थिएउ
सम्मो आयो एकलै दौडिएउ
Heart touching line
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Nice song
समिक्षा अधिकारिको स्वर मन पराउने यता हाजिर हौ।
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
क्या दमदार आवाज छ samikshya बहिनीको keep it up 👍 samikkshya sis good luck 😉
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
ज्यादै मीठो आवाज छ
हे भगवान कति मीठो गीत हो ?
धन्यवाद डा. साब मीठो गीतको लागि । सफलताको सुभकामना 🙏
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
समिक्षा र आशा बैनीका फ्यानहरू यता हाजीर गरम त 🙏🌹
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
म पनि हाे मायामा धाेका खायकाे मलाईनि यस्तै गित सुनेर रुनमनलागछ याे गित गाउने कलाकारलाई धेरै धेरै धन्यबात🙏🙏💔💔💔💔💔
धेरै समयको अन्तराल पछि शिव सुवेदी दाजुको मन छुने शब्द मा धेरै मार्मिक गित सुन्न पाइयो।सफलता को शुभकामना ।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
आखाँ रसाए ।
शुभकामना शिब दाइ बिक्रम जि ।
Thankyou raja❤️❤️
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
नपाए नि देख्न र भेट्न..❤
कोही आउदैनन् तिम्रो ठाउँ ओगट्न..❤
क्या मिठो शब्द ...शुभकामना सम्पूर्ण टिमलाई ❤❤
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi अवश्य पनि दाजु full support ❤️❤️
Really heart touched me😘😘😘
अाहा मुटु रेटिने गित हल्का tik tok सुनेकाे थिए कति खाेजे yutub ma तर भटिन अाज Smule music ma गितकाे बाेल भेटायर हेर्दै छु बिक्रम दाइ काे र समिक्षाकाे voice मा दम छ best of luck
यो बल्ल गीत हो। अरु त सबै गीतजस्ता मात्र हुन्।।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Ho hajur hajur 100% sahi vannu vo
कति मीठो शब्द कोर्नु भयछ डाक्टर साहबले आखिर डाक्टर ले हामिलाइ बिरामी पर्दा उपचार गर्ने मात्र गीत संगीत बाट पनि मनोरञ्जन दिनु भाको छ धन्यवाद । म मेरो छोरी लाई पनि डाक्टर बनाउने ठूलो सपना बुनेको छु
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
धेरै पछि मीठो सिर्जना संगै आएको मा शिब दाइलाइ बधाई सम्पुर्ण युनिट लाई सफलताको शुभकामना
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
लोकगीत मा यति मिलेको शव्द र संगीत धेरै कम मात्रमा सुन्न पाईन्छ । यो गीतले मेरो मनमा यति भावुक बनायो कि हाम्रो सबैजना को अतित हो र हामीहरु आफैं यसमा प्रेमालाप गरिरहेको छौं झैं आभास भयो । यति राम्रो सिर्जना गर्ने सर्जक लाई सलाम । बिक्रम परियार र समिक्षा अधिकारी बैनीको स्वरले झनै उत्कृष्ट बनायो । हरेक शव्द त्यतिकै उत्कृष्ट छन । कसो गरी छुटाम खै बानी । तिम्रै हातले पस्केको भात खानी ।मेरो नामले पाएन तिम्रो थर। यहि गुनासो हुने भो जीवनभर । सार्है मन छोयो । यस्तै खालको गीत सुन्न पाईयोस । सफलताको शुभकामना
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
सुरु गरियो हेर्न,, शिव सर को कोसेली🙏😍😍😍 सफलताको शुभकामना।।।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Sarai man xoyo daju
अत्यन्त मर्म स्पर्शी गित सबै जना कलाकार हरु लाई हार्दिक बधाई तथा शुभकामना छ।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
डाक्टर साबको मिठो शब्द बिक्रम सर र समीक्षा बैनीको मिठो स्वर अति राम्रो लाग्यो गीत❤️❤️❤️👍👍👍
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi ❤️❤️❤️🙏🙏🙏
गीत त करोड कै हो ! तर फोल्लोवेर्स को कमि ले हल्का views मा उछाल न आयको मात्र हो ! मन मै बस्ने सब्द !
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
पछिल्लो समयमा निकै चर्चा कमाउँन सफल भएकी गायिका समिक्षा अधिकारी र बिक्रम परियारको गित साह्रै मन पर्यो सफलता मिलोस् शुभकामना ।।।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
शिव सुवेदी सरको हरेक लय शब्द अत्यन्तै मन पर्छ ...खुसी लाग्छ यौटा डाक्टर भएरपनी लोकसस्कृती लाई माया गरेको देख्दा .... मीठो स्वर गायक अनि गायिका ..
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो छ करौडों को मन मा बस्न सफल - होस शुभकामना अल टिम लाई
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
घाम जस्तो चम्किलो जुन हुदैन।कल्पनामै भएनी देख्छु भनेको ।भुल्नी भयो धौ।घाम ले नि पोल्दियो यो गित हजार हजार पटक सुनेको गएक गाइका मात्र चिनेको थिय आज सबै भन्दा ठुलो शब्द सर्जक शिबा सुवेदी सर हजुरले लेख्नुभएको भनेर आज थाहा भयो सारै खुसी लाग्यो यो गित त झनै मार्मिक छ सर ।बयान गर्ने शब्द छैन तारिफ गर्न सिकिएन अझै यस्तै मिठास छाउने गित लिएर आउनुस 🙏🙏❤️❤️
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
आहा साह्रै मन छुने गीत साच्चिकै मुटु छोयो मेरो प्यारो दाइले गाएको जुन गीत पनि उत्तिकै उत्कृष्ट हुन्छ्न त्यसै माथी समीक्षा अधिकारिको स्वर एकदम मीठो गीत शिव सुवेदी दाइको उत्कृष्ट शब्द सङ्गीत सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना🙏🙏🙏🙏
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
आहा कति राम्रो गित नाच बिनाको अभिनय कत्ती राम्रो यहाँ भन्दा अरु लेख्नै आएन 😥😥❤️❤️❤️❤️❤️
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
आहा कति सुनिरहु लाग्ने गित जहाँ समिछा अधिकारी बैनी र बिक्रम भाइ त्यहाँ नहेर्ने कुरै भयेन सफलताको सुभकामना सम्पूर्ण टिमलाइ
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
समीक्षा बहिनी परिपक्व स्वर । उत्तरोत्तर प्रगतिको शुभकामना।
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
आहा क्या दामी बिक्रम सर को आवाज साहरै मन पर्छ।।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
भाइ बिक्रमले प्राप्त गरेको सांगीतिक उचाईले हामिलाई अत्यन्तै हर्षित बनाएको छ।समय, संस्कृति र समाजको आबस्यकतालाई मध्यनजर गर्दै चेतनामूलक गितहरुलाई प्राथमिकता दिदै गायन क्षेत्र अगाडि बढोस यो दाइको शुभकामना।
Dhanyabad xa daji🙏🙏🙏
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
आहा क्या दर्दनाक गित हो , जति तारिफ गरेनि कमै हुन्छ, शिब सुबेदि सरको शब्द लय अनि बिक्रम परीयार नैंया पुस्ता भयनि दम छ के दम हार्दिक बधाई सम्पुर्णमा
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
जब म यो गीत हेर्छु अनि ती बिगतका पल हरुले छिन छिनमा सताउछ धेरै पटक हेरि सके गीत तै पनि मन मान्दैन On lion रोधी घरमा पनि यहि गीत नै गाउने गरेको छु सात समुन्द्र पारी ...
हाल इजरायल बाट .......
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
मलाई नि मन परछ
O
🥺🥺🥺🥺🥺🥺🥺
New Lok Dohori Song 2078/2021 - डालीको फुल | Daliko Phool - Ramji Khand & Tika Pun Ft. Karishua-cam.com/video/lR39-wyuyeA/v-deo.html
अत्यन्तै मन छोयो। यसरी सबैको मन मुटुमा बास बसिस यो गीत। यो राम्रो सिर्जनाको लागि बधाई अनि शुभकामना।।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
aaha म कसरि बयान गरम यो गित बिक्रम परियार दाइको सोरमा त जादु छ यार अनि samikxya ko सोर नि आहा सब्द झन मुटु छुने सुभकामना करोड कल्बमा पुगोस 🌹🌹
Samikshyaji ko swor ho sir..,,
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Congratulations🎉 1 million cross. यो गित सुन्न लाको धेरै भयो के गरु मेरो जीवन मा घटेको भएर होला, सायद मैले १०० चोटी भन्दा धेरै हेरे होलाम। केही छैन अझै प्रगति गर्दै जानुस। शुभकामना संपूर्ण टीम लाई।
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
यो गीत मेरो आतलिएको ,भौतारिएको जीवनको कहानीमा मेल खायो त्यसैले
धन्यावाध हजुर
बिक्रमको गीत सुन्दा क्या मजा लाग्छ समीक्षा बैनी को त के क़ुरा गर्नु है गौरब त झन मन पर्ने कालाकर हुनु हुन्छ गीत सफलता को कामना
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
धेरै राम्रो छ मन छुने गित समिक्षा बहिनी मेरो बेष्ट singer एशतै राम्रो राम्रो गित गाउदै जानु
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
चोटिला शब्द एवम् हृदयस्पर्शी आवाज , मन देखि नै हेर्ने सुन्नेको आँखा कसो नरसाउला यो गीतले , हार्दिक बधाइ साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
🎤🎤🎤🎤 छोडेर गै हालेउ बाचेकै छु धन्न तिम्रो जिन्दगिमा छैन म हुन पनि भैन म अझै नि मिल्छ र मन मा बस्छु भन्न 🎤🎤🎤 क्या मर्म स्प्रर्शी शब्द छ म दुबै देखि हेर्दै छु मेरो जीवन मा मेल खायो अनि हिजो आज त Online रोधिमा पनि यहि गीत गाउने गर्छु।।।🎤🎤🎤
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
यो गीत आज दिनभर हेरे ! गीत को video येति मार्मिक लाग्यो कि हरेक पल्ट हेर्दा आँखा भरिएर आयो। गीतको लय एकदम मिठो छ, सब्द मार्मिक छ, दुवै जनाको आवाजमा एकदम मिठास छ। सबैभन्दा बढी मन छोएको गीतमा देखाइएको कथा र acting ले हो। येति जिबन्त अभिनय लग्यो कि, सुकुमाया को अनुहार को पिडा देख्दा मुटुनै सिरिङ्ग भएर आयो, गौरवजी यो गीतको लागि सबैभन्दा सुहाउदो कलाकार हुनुहुन्छ भन्ने कुरामा दुइमत छैन। Well Done , Really really heart touching song !!!
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
साच्चिकै मन छुने शब्द (विक्रम दाजु अनि समीक्षा बैनीको) सोरको ठूलो फ्यान हु ।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
पुराना र सबैका पिर्य सर्जक शिव सुवेदिको लय शब्द आहा❤️।
नया पुस्ताका सुरिलो आवाजका धनी बिक्रम परियार सङ्गै समीक्षा अधिकारी को सुमधुर आवाज्❤️ उत्कृष्ट अभिनय अब्बल निर्देशन देवेन्द्र बब्लुको।पुर्ण सफलताको कामना।
कति मिठास क्या करोडौं करोड्❤️
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
, यो गीत सुने र मेरो आँखा बाट आँशु रोकिएनन् , मेरो जिबन मा , मेल खायो यो गीत ले , धेरै धेरै बधाई छ सम्पूर्ण टीम लाई आगामी दिनमा पनी यो भन्दा धेरै राम्रो गीत सुन हेर्न मिलोस
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
पोस्ट भयको 37 मिनेटमा साथै 20 अाै कमेन्ट गर्नसफल भयछु गितसारै राम्रो बनेको छ छिट्टै करोड कलबमा पुगोस सफलताको शुभकामना
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
❣️❣️सर्वप्रथम त यस गितका सर्जक डा.शिव सुबेदि जि लाई धेरै धेरै धन्यवाद हजुरका सिर्जनाहरु सदावहार सबैको मन जितेको छन झनै यस गितको सम्पुर्ण पक्ष आहा #बिक्रम जि र समिक्षा बहिनि को लयात्मक आवाज मनै छुने अभिनय झन सुकुमाया ( भुन्टि ) दिदि र साइला दाइ को पुर्ण रूपमा गितले मागेको जिवन्त अभिनय बधाई छ सम्पुर्णमा ❣️❣️....
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
हे माता भवानी कसैको घरमा 🏡अभाव,दुखकष्ट पिरले ढोका नढक्ढक्यावस 😔सबैमा खुब धेरै शुभकामना।😇❣️माता भवानीको आर्सीवाद सबैमा रहोस ।🙏🏼♥️
कहिले नसके हुने एकान्तमा सुन्दा त🌹 मनै एकोहोरो🎧️
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
कसरी बयान गरु शिभ सर को यो कला लाई अनि प्यारो भाइ बिक्रम को सफलताले शिखर चुमोस मेरो यो शुभ कामना छ
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
बिल्कुल top गित हो यो मैले 25 पटक सुने फेरि सुन्न मन लाग्छ ।
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
यस्तरी पीडामा पारेर छोडेर गएपछि फेरि बस्न मिल्दैन है, र बस्न पनि दिनु हुन्न,, nice song , bikram भाइको मिठो स्वोर अनि समिक्षा बहिनिको त कुरै नगरम.. सफलता को शुभकामना छ
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
समिक्षा बहिनीको यो मिठो स्वर मान्छे पनि साह्रै राम्री एकदम राम्रो छ गित बधाई छ सम्पूर्ण टिमलाई
गुणात्मक स्वर आफ्नो कला गला मत नतमस्तक भय बिक्रम भाई अजै प्रख्याती कमाउँदै जानु बधाई तथा शुभकामना ।
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मेरा अरु नयाँ गीतलाई पनि यस्तै माया दिनुस है । ❤️❤️❤️🙏🙏🙏
I have listened it more than 10 times . Big fan of Samikshya, missing you Bikram sir, let's hope for see you again.
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
Sweet voice bikram dai n samekxaya baini sabda pani Sarai mitho laya pani testai mitho Best of luck all Tim.
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
अगृम सफलता को सुभकामाना सम्पुर्ना टीम लाई
बिक्रम /समिक्षा को आवज एकदम मीठो छ तेस्माथी अभिनयको पराखी गौरव/आशा ले गित म सुगन्ध थपेका छ्न love it song लोक गीत अनि सम्पुर्ण युनिट
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
मनै छोयो बिक्रम भाई काे स्वर जति सुन्यो उती मिठास छ गित म सारै मन् छोयो शिव सर समीक्षा बहिनी अनि मोडेल आशा बहिनी र गौरव सर सारै राम्राे अभिनय गर्नु भको छ धेरैं धेरै बधाई छ सबै टिम लाई अझैं सफल्ता काे कामना
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
माया मारेर पछिको अर्को एउटा उत्कृष्ट गीत। बाँचेको छु धन्न। करोड क्लबको शुभकामना।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
सुनेर नथाकिने एति राम्रो गीत बनाउनु भएकोमा धेरै धेरै आभारी छु 😘
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
Multi talented singer Mrs Samikchya Adhikari, Huge respect 😍
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
राम्रो गीत छ।सफलताको शुभकामना सबैलाई ।
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
मन छोयो शिव दाइ र बिक्रम जि❤️❤️
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
यती राम्रो status भनायकी बहिनी हेर त दुई जना कै खतम भयो कहिले पनि बाहिरी को कुरा कसैले नसुकै राम्रो आफ्नो मान्छे आफै हुन्छ ।।।
Best wishes
शिव सुवेदी को फ्यान जति यता हाजिर हुम त?
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi प्रतेक दिन हजुर गित सुनेको नै हुनेछु।।।
मन छोयो रोए मन थाम्न सकिन्
शिव सुबेदी दाईको शब्दको फ्यान हुँ।।
साथै गित एकदमै राम्रो छ यस गित सँग सम्बन्धित सबैलाई सफलताको शुभकामना
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
मलाई निद्रा लागेन भने गित सुनेर सुत्नी बानी थियो जब यो गित आयो नि यकचोटि नसुनी निद्रै लाग्दैन ।। 😥😥
Really appreciated. Keep me supported and motivated. हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
Wow wow wow यो गीत सारै राम्रो छ भेनेर मनले भनेतापनी भन्दा भन्दै युटुब मार्फत आफ्नो प्रतिक्रिया दिन भने मलाई पहिले नै न आएर भर्करै सिक्दै छु म आभारी छु यस गीतका सम्पुर्ण पात्रहरुप्रती साथै अझै सफलता अनि उज्वल भबिष्यको शुभकामना विशेष त यस गीतका गाएक लाई Always respect and big frn or god bless you Bikram Pariyar bhai.!👃❣️🎊
हजुरको माया र शुभेक्षाको लागि आभारी छु। धन्यवाद।
धेरै राम्रो गित मन छोयो यो गितका सबै कला प्रती विशेष सम्झना।।
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
समीक्षा बहिनी को गीत सबै राम्रो लाग्छ मलाई त।
Best of luck बहिनी..
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
समिक्षा बुनु बधाई छ
उज्ज्वल भविष्यकाे शुभकामना ................ ।
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
सारै मन छोयो यो गीतले bikram dai ko सोर धेरै मिठो छ
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi ramro geet sangit hamro geet sangit
I feel very sad watching this video because it is very heart touching and sentimental song I offer lots of thanks to my beloved singer Bikram pariyar and samisha Adhikari .
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
आहा कति मीठो गित❤️
सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💕
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
दिनेश भाई सलुट छ तपाईलाई यो बाँसुरी बजाकोत धेरैले बजाको सुनेको छु तर त्यो लाइभ दोहोरि हरुमापानी बजाको सुनिन्छ तर तपाइँ चाँही नेपालकै उत्कृष्ट बाँसुरी बादक हुनुन्छ मेरोलागी चाँही 🙏🙏🙏👌👌👌👌
Bikram ji hajurko aawaz ma jadu cha ❤️ always a fangirl of yours.... Dherai ramro cha geet ekdum ramro lagyo herda herdai kati bela aakha rasayo pattai vayena .. Samikshya ji ko pani ekdum ramro cha... All the best 🌸🌼❤️
thankyou so much hjr🙏🙏
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
याे गित हेर्दा अनि सुन्दा स्बर्गिय अाननद अाउछ मायामा ढाेका खायर हाेला सायद😭😭😭😭समिक्क्षा र बिक्रम परियार मन पराउने यता हाजिर हुनु त 💝💝👌👌👌
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@@ShibaSubedi अमर माया हजुरहरु प्रति
मेरो नाम ले पाएन तिम्रो थर
येहि गुनासो हुने भो जीवन भर ❤️❤️❤️❤️❤️
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
अहिले सम्म कै मलाई मन पर्ने गित भनेको बाचेको छु धन्न हो।हुन त मैले नयाँ पुराना थुप्पै गितहरु गुनगुनाउछु तर मलाई झट्टै याद आउने भनेको यहि गित हो। विशेष गरि यहि गितका सर्जक शिब दाइ र यो गितमा आवाज दिनु भाको बिक्रम दाइ र समिक्षा बहिनी लाई यश गितमा आबद्ध हुने सम्पुर्ण टिमलाइ अग्रिम
शुभकामना।❤🙏
अाहा बिक्रम परियार को कति मिठास स्वर हो के जति सुने पनि सुनोै सुनोै लाग्ने ❤️❤️🙏🌹