यो कथा भिडियो लागि मात्र हैन कोहि पनि छुट्टिएर नबस्नु होला भनेर सन्देशको लागि बनाको हो हजुर। भिडियोको नकारात्मक पक्ष हैन सकारात्मक पक्ष मात्र लिनु होला 🙏
छुटेपछि डालि र फुलको साथ कोहि मन्दिर कोहि पुगे मसान घाट ,सिरमा शिरबन्दि मलाइ रुदै हिड भन्ने ,आहा कति मिठो शब्द सुनिरहु लाग्ने,❤ खेम ,र सुनिता लाइ करोडौं कल्ब पुगेको देख्न पाउ🎉🎉🎉❤❤❤
देश खाने गायक गायिका सम्पूर्ण दर्शक श्रोताको मन मुटुमा बस्न सफल हुनुभएका भगवान रुपि दुबै कलाकार खेम सेन्चुरी दाजु र सुनिता दिदि लाई मेरो हृदयदेखि नै सम्मान 🙏🙏🙏🙏🙏❤ ❤❤❤🌹💐🎹🎧🎤🎻🎸🎺🥁
सुनिता र खेम जिको स्वरमा रहेको गीत माहिली देखि अहिले सम्म सुभारम्भ बाट आएका गीत सबै निकै मिठा सुनिरहु लाग्ने।।मैले 10 चोटि हेरिसके यो गीत ।।।बधाइ छ गायक गायिका लगायत सम्पुर्ण कलकार हरुलाइ।।।
खै यी गायक गायिका अनि अभिनय गर्ने पात्र हरुलाई कुन शव्द ले तारिफ गरौँ नेपाली शब्द कोशमा पनि बेटिदैन त्यो शब्द जस्ले यश गीतका कलाकारहरूको तारिफ गर्नमा पुर्ण बिराम लाउन 🙏❤️❤️❤️सफलताको शुभकामना यो गीतका 🎉🎉🎉🎉🎉सम्पुर्ण सदस्यहरुलाई
देशको गहाना खेम दाजु ❤❤❤र सुनिता दि लाई सर्बप्रथम यो बिरानो मुलुक बात दस औंला जोदि 🙏🙏🙏गर्न चाहे किन यस्तो गित बनाउनु हुन् जीवन सङ्ग मेल खाने खएर केही छैन दाजु दि लाई सफलताको सुभकामना 🇸🇦🇸🇦🇸🇦साउदी बात होइ ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पुरानै गित मा अल्झी रहने म पनी उस्तै यहां नया भाबुक बनाउने मार्मिक गीत आइ सकेको रहेछ बल्ल आयो मेरो घर मा त ❤❤❤ हार्दिक बधाई छ 🎉टिम प्रति सांगीतिक यात्रा जारी रहोस् जय गित ❤🎉😢
सर्बप्रथम यो गीत सिर्जना गर्नु हुने सर्जक प्रति उच्च सम्मान यति मिथो सिर्जना को लागि अनि यहि गीत एरेन्ज गर्नु हुने मित्र लाई पनि उच्च सम्मान 🙏 मिठो स्वर को धनी दाइ अनि दिदी लाई अनि मोडेल पनि हिर्दय देखि नै सफलता को शुभकामना 🎉🎉🎉🎉🎉🎉
❤😢 मर्मस्पर्शी भाका अनि उस्तै मिठास आवाज, वहा , प्रदिप रोदन सरको आवाजले मलाई मन छोयो, शब्दहरुले मन छोयो,❤❤ आहा,😢 खेम सरको आवाज त यसै पनि यो गीत, यो लयलाई न्याय दिलाएको नै छ❤
मेरो नयाँ गीत "रुदै हिन भन्दी" कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है l
Vai ko geet sab mero lagi nai gaaideko ki jasto laagcha keep it up sandhai timro mitho awaaj ra rachana sunna paaios
Huge fan of you Khem dai...❤️❤️❤️
,mitho awaj ma hajur ko ❤❤Dherai Ramro geet badhai chha sampurna temlai 💐🙏🙏🙏🙏♥️
Good luck best wishes 💐💐👏👏🙏🙏,, ajhai pani safalta ko lakhau lakh suva dada hajur 🙏🙏 God bless you,🙇🙇🙇🙏🙏🙏
Dami lagxa hjr ko sabai geet 🎉❤👑👑❤️
❤❤❤ गीत मार्मिक छ । साच्चिकै मन छोयो । 😢😢
So nice song मेरो जिन्दगी सङ्ग कथा मा बनाउनु भाको अहिले सम्म 4 पतक हेरिसके कति रोय कति 😢😢😢😢😢😢😢😢😢😢😢😢
यो कथा भिडियो लागि मात्र हैन कोहि पनि छुट्टिएर नबस्नु होला भनेर सन्देशको लागि बनाको हो हजुर। भिडियोको नकारात्मक पक्ष हैन सकारात्मक पक्ष मात्र लिनु होला 🙏
पसिनाको महत्व बुझ्ने नारी र भविष्यको महत्व बुझ्ने पुरुष कहिले धोकेबाज हुँदैनन् 🫶❣️
आहा मिठो गीत best of luck all team ❤😢
जिन्दगीमा माया के हो उसैलाई मात्र थाहा हुन्छ , जस्ले मुटु टुक्रिदा पनि ,मनमा उसैको माया सजाई राखेको हुन्छ❤
आहा कती राम्रो गीत धेरै मन छोयो मेरो kham दाई bast of luck
Badai xa sabai tim lae ramro layo songs 🎉🎉🎉🎉🎉🎉❤❤❤
आहा अति मार्मिक ❤❤❤ सम्पूर्ण प्रति हार्दिक शुभकामना❤❤❤❤❤❤❤
छुटेपछि डालि र फुलको साथ कोहि मन्दिर कोहि पुगे मसान घाट ,सिरमा शिरबन्दि मलाइ रुदै हिड भन्ने ,आहा कति मिठो शब्द सुनिरहु लाग्ने,❤ खेम ,र सुनिता लाइ करोडौं कल्ब पुगेको देख्न पाउ🎉🎉🎉❤❤❤
Aaha kya dami git khem dai ani avinaya jhan man xune pyaro manxe binod sir❤❤safaltako subhakamana sampurna timlai 🎉🎉🎉
Khem daiko fyan jati
Yata hajir hum taw
Ma taw big fyan daiko ❤❤❤
Aha kati ramro sabda ani khem senchuri dai ko jati sunda ni sunirahu lagne aawaj ma ❤️❤️
देश खाने गायक गायिका सम्पूर्ण दर्शक श्रोताको मन मुटुमा बस्न सफल हुनुभएका भगवान रुपि दुबै कलाकार खेम सेन्चुरी दाजु र सुनिता दिदि लाई मेरो हृदयदेखि नै सम्मान 🙏🙏🙏🙏🙏❤ ❤❤❤🌹💐🎹🎧🎤🎻🎸🎺🥁
Mero jeevan male khane geet Sarai ramro lagyo singerharulai hardik badhai xa
Aagami dinharuma pani yastai geet haru sunna Pau bhanne aashama xau
❤
❤❤❤❤❤❤❤❤❤❤❤
कामी दाईको छोरो 100पटक हेरे अनिस दवाडीको यो गितले पनी सफलता पाउछ
शुभकामना 🎉🎉🎉🎉र बधाई सम्पूर्ण
टिमलाई
Salute.Heart touching song.Congratulations & all the best🌺🌺
दम्मी गीत संपूर्ण टीम लाई धरै धरै शुभकामना गुल्मी तीर को कोको हुनुहुन्छ यता अानुस होइ ❤❤❤❤❤
सुनिता र खेम जिको स्वरमा रहेको गीत माहिली देखि अहिले सम्म सुभारम्भ बाट आएका गीत सबै निकै मिठा सुनिरहु लाग्ने।।मैले 10 चोटि हेरिसके यो गीत ।।।बधाइ छ गायक गायिका लगायत सम्पुर्ण कलकार हरुलाइ।।।
अती मार्मिक शब्दमा सुमधुर आवाज आदरणीय खेम सेन्चुरी दाजु अनि सुनिदा दिजुको ❤❤❤❤❤बधाई अनि सफलताको कामना❤❤❤❤😮😮😮😮😊😊😊😊😊😊🙏🙏🙏🎶🎶🎶🎶🎶❤️❤️❤️
sunita sister wow kya voice xk hjr ko..big fan ❤️🙏
साङ्गीतिक क्षेत्रमा कला र गलाको धनि एक मात्र नाम खेम दाई को ❤️❤️
गित भिडियो अति सुट गरेकाे छ
धेरै धेरै शुभकामना आउुने दिन मा सम्पूर्ण टिम लाई।।।गयक खेम सेन्चुरी सुनिता बुढा काे ठाेलाे fn❤❤❤🎼🎼🎼🎶🎶🎶🎧️🎧️🎧️🎧️
गीत मीठो छ अनिस जी खेम जी सुनिता जी❤
नेपाली लोकगीत क्षेत्राका सबै भन्दा मन पर्ने एक मा खेम सेन्चुरी धेरै मन पर्छ मलाई ह्जुर हरुलाई कतिको मन पर्छ येता आउत्।
गितकाे शब्द,सङ्गित,लय सङ्गै खेम र सुनिताकाे अावाजले सुनमा सुगन्ध थपेकाे छ
Dherai mitho geet Fula hajara paxi ko mitho geet khem dai ko badhai hous❤❤❤❤❤😂👌👌👌👌 10 ma number diye yo geet lai 👌❤
खेम सेन्चुरी दाई र सुनिता बुढा लाई माया गर्नेहरु यता 🖐️
Ma khame dada ko big frn ho malai khame dada ko saba geet mana paraxa ani dada ko voice pani man paraxa❤❤❤❤❤❤❤❤❤❤❤
King ho khem vaneko
ma big frn ho khem ko sabda voice man parxa sunita dd ko tone sarai man parxa la❤❤❤❤
मनि यतै🖐️🖐️🖐️
Ma pani xu hai khem sir ko fan and myam ko pani fan 🤚✋✋🤚🙏🙏
खेम सेन्चुरी दाइको म्युजिक मनपराउनु भरि ल यता हजुर हम त❤
धेरै राम्रो गितहरु ल्याउनु हुन्छ दाइ हजुरले यसैले त हजुर सबैकाे मन मुटुमा बस्न सफल हुनु भएकाे छ ।
मलाई यस्तै प्रकृतिको गीत मन पर्छन्, यो गीतले पनि आँखा रसायो 😢 सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤
कापिको पाना मा ल्याप्छे लाग्दैन नि हजुर ल्याप्छे लगाउन त नेपाली कागज चाहिन्छ नि।। जे होस गित दामी छ
बधाई छ सम्पुर्ण टिमलाई Congratulations
ल बधाई सुपर हिट होस आशिर्वाद सहि द सम्पुर्ण टिम लाइ शुभकामना 🎉🎉🎉🎉❤❤❤
एस्तो गित सुन्दापनि अजै नेपालमा लोक स्टार छन् जस्तो लागो जय गित जय सङ्गित
मेरो मनको उत्कृष्ट गायकको गितमा उत्कृष्ट गजलकार प्रदिप दाइ सुन्न पाउदा म आज सम्म फिल नभाको खुसि फिल भयो मलाई वाह❤❤❤❤
बिशेष धन्यवाद आद्णनिय सर्जक अनिस दवादि अनि आत्मनिर्णय खेम दाजि र सुनिता बुढा amazing voice lots of love 🙏🙏
आहा❤❤❤बधाई छ
आहा सारै शब्दमा बनेको गित अनि हाम्री सुर्खेती कोइली को आवाज अनि अनि आवाज को धनी खेम सर को गित सारै राम्रो
मनै छुनी शब्द अनि मीठो सुरिलो आवाजको धनी खेम दाइ अनि सुनिता दिदिलाइ अग्रिम सुभ कामना
ओहो 😱फेरि आर्को गित आएछ king को खेम के जादु छ कति मिठो स्वर 😨❤❤सुभकामना!!
स्वोर राम्रो तर सास पुगेन खेम को
कास मेरो जिबन मानि यस्तै मिलन फर्किदिय 😥😭🙏तर के गर्ने उस्ले कहिले सम्झियन 😥कुनै कुनै गित आफ्नै कहानि हुने गर्दा रहेछन 😭🙏❤️
दुनियाँ स्वार्थी छ हजुर सधैं उत्कृष्ट को खोजीमा हिड्ने हरु कहिल्यै फर्किदैनन हजुर
निकै राम्रो अनि
गाउको याद
कसम सिर्जना भनेको येस्तो हुनु प्रछ अरु केही भन्न्नु छैन सफलता को सुभकामना all tem love u khem country 😍😍😍
Aaha Kati mitho geet congratulations sampurnama 🙏❤️
खै यी गायक गायिका अनि अभिनय गर्ने पात्र हरुलाई कुन शव्द ले तारिफ गरौँ नेपाली शब्द कोशमा पनि बेटिदैन त्यो शब्द जस्ले यश गीतका कलाकारहरूको तारिफ गर्नमा पुर्ण बिराम लाउन 🙏❤️❤️❤️सफलताको शुभकामना यो गीतका 🎉🎉🎉🎉🎉सम्पुर्ण सदस्यहरुलाई
मन छुने गित
देशको गहाना खेम दाजु ❤❤❤र सुनिता दि लाई सर्बप्रथम यो बिरानो मुलुक बात दस औंला जोदि 🙏🙏🙏गर्न चाहे किन यस्तो गित बनाउनु हुन् जीवन सङ्ग मेल खाने खएर केही छैन दाजु दि लाई सफलताको सुभकामना 🇸🇦🇸🇦🇸🇦साउदी बात होइ ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कति मन छोयो यो गितले र आँखा बाट आँसु पनि झर्यो 😢😢😢😢😢
खेम दाजु को जस्तो स्वर त कसैको नि छैन सारै राम्रो स्वर छ दाजु को त्यस्तै राम्रो स्वर सुनिता दिदिको नि
धेरै धेरै बधाई अनि शुभकामना अनिस दवाडि दाजु लगायत सम्पुण टिम लाई ♥
पुरानै गित मा अल्झी रहने म पनी उस्तै यहां नया भाबुक बनाउने मार्मिक गीत आइ सकेको रहेछ बल्ल आयो मेरो घर मा त ❤❤❤ हार्दिक बधाई छ 🎉टिम प्रति सांगीतिक यात्रा जारी रहोस् जय गित ❤🎉😢
Khem century लगायत सम्पूर्ण टिमलाई आगमी दिनको धेरैधेरै बधाई ज्ञापन गर्न चाहान्छु 🎉❤❤❤❤
यस्ता खालको गित संगीत लाई सबै ले माया गरौ वास्तव मा गित भनेको यो हो सबैलाई शुभकामना 🙏🙏
Khem century lagayet sampurna team laai muri2 dhandebad yesto mitho geet ko laagi
अति मार्मिक गित सुर्खेत घर भई हाल बेङ्गलोर देखि सुन्दै र हेर्दै छु
Khem dada is King 🎉🎉🎉🎉
मेरो अतेन्तै प्यारो खेम दाइ अनिसुनीता दिजुको सारैनै मनछुनि आवाज अनि अतेन्तै आफुमा खुबीभको बिनोदजी उत्कि्सट अभीनयमा रहेको गित सबैटिमलाइ बदाई❤❤❤❤
हाम्रो दबाडिले यो क्षेत्रमा केही गर्लान् अब ❤❤❤
शिर मा शिरबन्दी मलाई रुदै हिड भन्दी क्या मन छुने सफलता को शुभकामना
कला र ग्लासलाई भगवाणको आशिर्बात पाएको चर्चित गायक खेम सेन्चुरी❤
ल है अब industry खायो यो गित ले❤❤
सुनी राखु जस्तो गित, सफलताको सुभकामना
मार्मिक शब्दहरुको मुहान भन्नू नै खेम सेन्चुरी ज्युको अर्को नाम हो। मुटुमै घोच्ने स्वर भन्नू नै सुनिता बुढा जि को आवाज हो।सारै मीठो गित्👌👌💗💗💗👈️👈️👈️
आहा❤❤ शुभकामना सबै मेहनती तिमलाई🎉
यो कथा काल्पनिक हो , कसैसँग मेल खान गएमा संयोग मात्र हुनेछ।।
भन्नुपर्थ्यो😢 ❤
होनि मेरो त सेम यस्तै कहानी छ😢💔
असाध्यै मीठो गीत
बधाई छ सम्पुर्ण मा❤
खास्टो हो कि बर्को...
जहिले आउँछ आखा रसाउछ यो कस्तो बिदबना यो शब्द सङ्गीत लेखने हात कहिले नथाकोस कामना ❤छ बाकी लेखने शबनै भएन❤❤
Suppob song uttikoi ramro direction Ra story pani ❤❤❤
खेम दाइ को गित ले भित्री मन नै छुन्छ सबै टिमलाई शुभकामना छ पर्खाइमा थिए यो गित को सबैकोवकान कान सम्म गुन्जियोस
मीठो गित शुभकामना ❤❤
खेम दाजुको गित सुने पछि निन्द लाग्ने बानी परेको छ आज भोलि मेरो लागि दबाइ बनेउ दाइ ।
आहा साह्रै मार्मिक गीत सफलता को शुभकामना❤❤❤😢😢
खेम दाजुको हरेक गितले मन छुन्छ,,best of luck!!
𝑺𝒆𝒎 𝒎𝒆 𝒅𝒂𝒅𝒂😢😢
आहा क्या मार्मिक ❣️❣️
दिल खुश भयो ❤❤❤ तपाई हरुको टिम लाई धेरै धेरै शुभकामना ❤❤
Dherai Ramro marmik geet mitho sabda sangit Anish sir ko good luck best wishes 💐💐💐🙇💐💐🙏🙏🙏, congratulations all teams ❤❤👏👏💐💐🙏🙏🙏
सर्बप्रथम यो गीत सिर्जना गर्नु हुने सर्जक प्रति उच्च सम्मान यति मिथो सिर्जना को लागि
अनि यहि गीत एरेन्ज गर्नु हुने मित्र लाई पनि उच्च सम्मान 🙏
मिठो स्वर को धनी दाइ अनि दिदी लाई अनि मोडेल पनि हिर्दय देखि नै सफलता को शुभकामना 🎉🎉🎉🎉🎉🎉
conglautions❤❤❤
Congratulations all temlai dherai marmik geet Sunita Didi and khem Dada 🎉
निकै मिठो ,मार्मिक ,शव्द चयन ,स्वरको त कुरै नगरौं दुवैजनाको❤❤❤❤
❤😢 मर्मस्पर्शी भाका अनि उस्तै मिठास आवाज, वहा , प्रदिप रोदन सरको आवाजले मलाई मन छोयो, शब्दहरुले मन छोयो,❤❤ आहा,😢 खेम सरको आवाज त यसै पनि यो गीत, यो लयलाई न्याय दिलाएको नै छ❤
Khem century king 👑👑
नेपाल को नम्बर १ गायक खेम सेन्चुरि proud of you brother
एकदमै मीठो गीत्👌👌👏👏👍️👍️❤️❤️👉️👉️🌺🌺
पिडै पिडामा तड्पिएर कसैकाे साथमा बस्नु भन्दा अलग भएर बस्नु नै वेस मन छुने गित सफलताको कामना🙏🙏❤❤
आहा एकदमै मार्मिक गीत अनुसार views गएन❤❤
सुमधुर स्वर का धनी गायक गायिका खेम सेन्चुरी र सुनिता बुढा क्षेत्री एबम् सुन मा सुगन्ध थपिदिनु हुने गजलकार प्रदीप रोदन दाजू प्रति हार्दिक नमन 🙏❤️
आहा सारै मार्मिक गित धेरै धेरै शुभ कामाना छ सम्पुर्णन मा प्रति🙏🙏🙏👌👌👌👌
आहा असाध्यै मन छुने गीत छ। खेम सेन्चुरी दाईको म ठूलो फ्यान हो।
हरेक शब्दले मन छोयो । बधाई छ येति मिठो गित बनाउनु भएको । 🙏🙏❤️❤️❤️
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सर सफलताको शुभकामना सर्🙏🙏👌👌😍😍
जीवन मा यकले अरकाे लाई बुझन सके कहिले नि छुटिन परदइन तर अाे गितले समाजमा हुनि बिकिरति बिसङति लाई समिमिटियकाे छ सफलता सुभकामना
आहा कती मिठो गित सम्पुर्ण परिवार लाई शुभकामना ❤❤❤❤
पारिबारिक घर कथा मा गित लय सब्द धेरै राम्रो मार्मिक छ 🎉
Nice da kham and di sunita my best singer
यस उत्कृष्ट मार्मिक गीतले इतिहास रच्ने छ भन्नेमा विश्वस्त छु
My favourite singer of Nepal is Khem century.I really like your voice ❤️❤️❤️❤️
खेम दाजुको लय मा एउटा् गित पस्किन मन छ एक दिन त्यो दिन धेरै छैन । love This song ❤🎉🎉
Khem Century ra Sunita Budha Ko Voice Man Paraune bhari Hajir hum ta yata.
आहा क्या राम्रो गित ❤❤
Khem Century दाई लाई बधाई छ सम्पुर्ण टिमलाई Congratulations
बिनोद दाई र रिना दिदीको जोडी कहिल्यै नछुटोस ❤