निकैनै मेहनत गरेको हाम्रो सिर्जना "करिमैले पो के गर्छ काइँला", लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, खेम सेन्चुरी र देवी घर्तिको आवाज, मौसम हिमालीको निर्देशन, कोरियोग्राफीमा पल शाह, मेरो, स्वस्तिका श्रेष्ठ, खेम नेपाली र सुमिना कार्कीको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
म केहि बोल्ने र लेख्ने आएन मीठो गीत र गीत भित्रको कथा नारायणी बहिनिले आफ्नै कथा समाबेस गर्नु भएको रहेछ नारायणी बहिनिको नृत्य त उत्कृष्ट नै छ अभिनयले पनि मन छोयो एक छोरिले पनि निभाएको भुमिका अति मार्मिक संघर्ष हो जीवन हरेस नखानु । बाकी पल दाजु हाम्रो दाङ्को माटोले जन्माएको हिरा हो उहाको बारेमा लेख्ने शब्द नै छैन अनि खेम भाइ नेत्र दाइ देवि दिदी हरुको कति प्रसम्सा गरौ ।अन्त्यमा करोड क्लबको शुभकामना ।जय गीत जय सङ्गीत......
खेम सेन्चुरी दाई मलाई मन पर्छ झन उहाँको गीत त झनै अनि पल शाहको त बयान गर्न सकिँदैन एकदमै राम्रो छ अझै यस्तै यस्तै गीत सुन्न पाइयोस् शुभकामना छ सबै टीम लाई धेरै माया छ ❤❤
यो गित पनि एतिहासिक बन्ने भयो, हेर्दा हेर्दै कति बेला आसु झर्यो थाई पाइन। आत्मा साथ भन्नु पर्दा मैले यो गित भिडियो पाचौं पटक हेरे तर पनि अझै घित मरेको छैन। असाघै राम्रो कथा अनि Paul Shah ta hamro legend nai hunuhunx. अनि Narayani दिदीको अभिनय असाघै उत्कृष्ट लाग्यो। अझै आगामि दिनहरूमा धेरै प्रगति गर्दै जानु होला सधैं भरि हजुरलाई शुभकामना दिने मौका मिलोस। यो गितले चाडैं नै बजार तताउस बधाई🎉🎊 छ Narayani दिदी लगायत सम्पूर्ण टिमलाई।
धेरै राम्रो गित अति भिदियो पोनि अनि king को दम्दार अभिनय लगेयो ; जुन सुकै बिधा को गित मा पोनि अभिनय गर्न सक्ने यक मात्रै नायक पल साहा : सम्पुर्ण तिम्लाई सफल्ता को शुभकामना ❤❤❤❤❤
धेरै मार्मिक गित अनि भिडियो। कति राम्रो शब्द,लाय,भाका अनि नव रसको पर्योग भयको छ ,तेसै माथी नेपालको रियल हिरो को नामले चिनियको सन्सारभरी ख्याती पाउन सफल पल को नामै काफी छ। पल राजालाइ त मेला महोत्सव मा त जनताले साथ दिनु भयको छ तर अब सिनेमा पनि साथ को खाचो छ र दिनुपर्छ best of luck king ,rial हिरो पल राजाको टिमलाई सुभकामना।
असाध्यै राम्रो गीति भिडियो ! गीतकाे शब्द, लय र अभिनय सारै जीवन्त छ, अनुपम छ । यति मनछुने माैलिक प्रस्तुतिकाे लागि समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ।
@@GurungBeeshal Radi ko ban ta mujilai kei vaneko xu muji sala khate chor ama lai xunxas sala khate muji , kasto banexa video vanera herna axas sala , goru , birodhi sala , herihalis 1 views vadhaidis , k khot launa athis hola kyare kei vetenas last ma mero cmnt dekhis sala chor kukur
सत्कर्म गर्नु फलको आशा न गर्नु भने झै पल दाजुको हरेक सत्कर्म को फल हो यो पल दाजु हजुर लाई फसाउन हजारौं लागे तर आखिर सत्यको जीत भो हेर्दाहेर्दै गहभोरी आशु भो हजुर का हरेक प्रस्तुति ले सधैं हामी नेपालिको सान सगरमाथा भय झै हामिलाई हजुरको हरेक प्रस्तुति सगरमाथा झै अग्लियको अनि सफलताको सिखर चुमेको हेर्न सधै यी आँखा आतुर हुने छ जय पल दाजु जय नेपाली गीत ❤❤ जय नेपाल ❤❤
एउटा short film हेरेको जतिनै भयो Entertainment साथै emotional बनायो अन्तिम अन्तिममा कपाल फ्यालेकाे देख्दा झनै भावुक भए त्यस प्रति Miss Narayani लाई सलाम 🙏 साच्चिकै यो गीतमा धेरैनै मेहेनेत गरेको देखिन्छ सुनमा सुगन्ध Paul and entire team for great salute 🙏🙏 र विशेषत ठाउँ अत्तिनै रमणीय लाग्यो ❤❤❤❤
हाम्रो गाउ घरको आफ्नै मौलिक संस्कृति मा बनेको सायद धेरै को जिबन सँग मेल खान्छ। कथाले अन्तिम तिर धुरुक्क रुवायो। बधाई तथा सुभकामना हाम्रो प्युठानी चेलीलाई सफलताले शिखर चुमोस।❤
जुन हिसाबले टिकटकमा गीत ले देश खायो तर यो youtube मा views आएन सम्पुर्ण टिमहरूलाइ धेरै धैरै धन्यवाद टक्र्याउन चाहे गीत एकदम राम्रो १० पटक सुने नि मन नमान्ने गीत करोड कल्बमा पुग्न सफल होस् सम्पुर्ण टिमहरूलाइ शुभकामना 🎉🎉❤❤
निकै नै राम्रो लाग्यो यो गित अनि यसमा अभिनय गर्ने कलाकारको प्रस्तुति त झन अति बबाल पल शाह सर र नारायणी खत्री बहिनी शब्दमा वर्णन गर्ने ठाउँ भेटिन । विशेष धन्यवाद निर्देशक मौसम हिमाली सर यति राम्रो कथाको परिकल्पना गरि दुरुस्त उतार्नु भएकोमा । लोक गितमा अतिनै मन पर्ने दुई गायक गायिका खेम सेन्चुरी दाजु र देबि घर्ती दिदी प्रती आभार व्यक्त गर्दै शब्द लेखन लोक प्रिय सर्जक नेत्र अर्याल सर लाई यति मिठो सिर्जनाको लागि धन्यवाद हजुर हुनुहुन्छ र राम्रो गित लेखेर सुन्न पाइएको छ । अनि अभिनयमा नारायणी खत्री बहिनीले गरेको त्यो अठोट लाई २१ तोपको सलामी 🎉Congratulation to all the team members for your hard work and dedication .# Netra Aryal #Khem Century #Devi Gharti # Narayani Khatri #Paul Shah # Mausam Himali and Team. Hats off🎉🎉🎉🎉
मार्मिक कथा सङ्गसङ्गै यहाहरुको लय शब्दको साथमा मौलिक पहिरनले प्रस्तुती जिबन्त महसुस भयो मन पनि छुयो😭 कला सस्कृती र हाम्रो मौलिकता लाई यसैगरी जिबित बनाउनु होला आज धेरै खुशी लाग्यो सबै सबैमा सम्मान साथै सुपर डुपरको शुभकामना विशेष गरि नारायणी जि सदैब यस्तै सरल सुन्दर रहनु होला हस्🙏💐💐💐💐
बयान गर्नै नसकिने स्वर देवि दिदी र खेम दाइको ,सबैको मनमुटुम बसेको नायक पल शाह,अनि पछिल्लो समयमा एकदमै रुचाइएकी हाम्री प्युठानी चेली प्यारी नारायणी सिस्टर लगायत सिङ्गो टीमलाई सफलताको शुभकामना 👏💐
शब्द सृजना नेत्र अर्याल र संगीत, स्वर खेम सेन्चुरीको भए पछि यी महान हस्तीहरुले सिङ्गो लोकगीत लाई काधमा राखेर जसरी प्रगतिको चुचुरोमा लम्किरहनु भएको छ अझ भनौ उहाँहरू शिखरको शिर्ष स्थानमा हुनुन्छ उहाँहरूलाई सम्मान गर्ने कुनै शब्द नै भेटिन म भुई मान्छेले
धेरै मार्मिक गित : अनि गित अनुसारको भिदियो बनेको छ ; जुनसुकै बिधा को गित मा पोनि दम्दार अभिनय गर्न सक्ने यक मात्रै पल साहा : को अभिनय दमदार लागेयो ; सम्पुर्ण तिमलाई सफलता को शुभकामना :❤
❤❤❤ नानी तिमीलाई धेरै धेरै धन्यबाद आमाको लागि यतिको त्याग गर्नुभएको मा तिम्रो कला र अभिनय एकदम रमाइलो राम्रो छ। यस्तै प्रयास गर्दै जानु यक दिन सफल अवस्य होइन्छ। धन्यवाद पल र सम्पुर्ण टिम लाइ
आहा!!!हाम्रो राजाको आगमन सङसङै गित त कुरै नगरम पल दा लाई भिडियोमा देखेसि सकियो गितले सफलता नपाउने भन्नि त कुनै डर नै छैन🙏❤️सम्पूर्ण टिमलाई धेरै धेरै बधाई keep up it जय गित जय सङ्गित❤❤
अहिले सम्म कै सर्वाधिक शव्द, स्वर र संगीत एंव अभिनयले भरिपूर्ण लोभ लाग्दो प्रश्तुतीको लागि नमनः आगामी दिनहरुमा अझै सुन्दर गीत संगीत पस्किदै जानु मेरो शुभकामना।
लाली गुराँसमा नारायणी खत्रीको अन्तरबार्ता हेरेपछि बल्ल आज यो गीत हेर्न जुर्यो! आफ्नो जीवनको बास्तबिकतालाई यसरी भिडियो मार्फत पर्दामा उतार्दा साच्चै नै मन कटक्कै खायो! नारायणी खत्रीलाई साच्चै नै साहसिली नारी मान्छु म! हुन त सबैको कथा आ-आफ्नै हुन्छ अनि ब्यथा पनि आ-आफ्नै हुन्छ तर पनि उनको यो हिम्मत र त्यागलाई सलाम गर्नैपर्छ, अन्तमा सम्पूर्ण ईन्टायर टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉
निकैनै मेहनत गरेको हाम्रो सिर्जना "करिमैले पो के गर्छ काइँला", लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, खेम सेन्चुरी र देवी घर्तिको आवाज, मौसम हिमालीको निर्देशन, कोरियोग्राफीमा पल शाह, मेरो, स्वस्तिका श्रेष्ठ, खेम नेपाली र सुमिना कार्कीको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
Sarai Ramro ❤️😘
Dami xa dede❤❤❤❤
Dami galyo song vedio sister ❤
Ramro xa dd last maa kapal kateko really hor
❤😊
खेम सेन्चुरि कि स्वर र पल शाह को अभियान भए पछि अरु किन सोच्नु पर्यो ।अब यो गीत ले बजार तताउनु पर्छ।सबै जना एक जुट बन्नौ।
मार्केट खाने पक्का छ "करिमैले", सम्पुर्ण टिमलाई सफलताको शुभकामना। 🎉🎉
आहा हाम्रो पूर्वी रुकुम कोको हेर्दै हुनुहुन्छ यता हाजिर हुम।करीमैले के गर्छ सारै राम्रो गीत
म केहि बोल्ने र लेख्ने आएन मीठो गीत र गीत भित्रको कथा नारायणी बहिनिले आफ्नै कथा समाबेस गर्नु भएको रहेछ नारायणी बहिनिको नृत्य त उत्कृष्ट नै छ अभिनयले पनि मन छोयो एक छोरिले पनि निभाएको भुमिका अति मार्मिक संघर्ष हो जीवन हरेस नखानु ।
बाकी पल दाजु हाम्रो दाङ्को माटोले जन्माएको हिरा हो उहाको बारेमा लेख्ने शब्द नै छैन अनि खेम भाइ नेत्र दाइ देवि दिदी हरुको कति प्रसम्सा गरौ ।अन्त्यमा करोड क्लबको शुभकामना ।जय गीत जय सङ्गीत......
गीतको शब्द जस्तै असाध्य मन पर्याे। कता कता आफ्नै जीवनको भोगाइ जस्तै लागेर होला जीवनको उत्तरार्धमा पनि उ बेलाको यादले भावुक बनायो।
खेम सेन्चुरी दाई मलाई मन पर्छ झन उहाँको गीत त झनै अनि पल शाहको त बयान गर्न सकिँदैन एकदमै राम्रो छ अझै यस्तै यस्तै गीत सुन्न पाइयोस् शुभकामना छ सबै टीम लाई धेरै माया छ ❤❤
पहिलो चोटी आफ्नो गाउ ठाउ तिर देख्न पाइयो पल शाह लाई धेरै राम्रो छ बिडियो सम्पूर्ण तिमलाई मन देखि नै धन्यवाद व्यक्त गर्दछु🙏🙏🙏
Dherai ramro geet safalta ko shuva kamana 🥰🥰🥰🥰🥰🥰😍😍😍😍
यो गित पनि एतिहासिक बन्ने भयो, हेर्दा हेर्दै कति बेला आसु झर्यो थाई पाइन। आत्मा साथ भन्नु पर्दा मैले यो गित भिडियो पाचौं पटक हेरे तर पनि अझै घित मरेको छैन। असाघै राम्रो कथा अनि Paul Shah ta hamro legend nai hunuhunx. अनि Narayani दिदीको अभिनय असाघै उत्कृष्ट लाग्यो। अझै आगामि दिनहरूमा धेरै प्रगति गर्दै जानु होला सधैं भरि हजुरलाई शुभकामना दिने मौका मिलोस। यो गितले चाडैं नै बजार तताउस बधाई🎉🎊 छ Narayani दिदी लगायत सम्पूर्ण टिमलाई।
Very nice video Paul raja ❤❤
Paul shah fan jati yeta hajir hum ta 🥰🥰❤
Ok Paul shah king ❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤
प्युठानि चेलि नारायनि खत्रि लगाएत सम्पूर्ण टिमलाई सफलताको आग्रिम शुभकामना 😘😘😘
कति मिठो लय शब्द उत्कृष्ट सिर्जना साह्रै राम्रो मार्मिक म्युजिक भिडियो यो गीतको सम्पूर्ण टिमलाई शुभकामना र धन्यवाद करिमै ले पो के गर्छ साइला 🙏
धेरै राम्रो गित अति भिदियो पोनि अनि king को दम्दार अभिनय लगेयो ; जुन सुकै बिधा को गित मा पोनि अभिनय गर्न सक्ने यक मात्रै नायक पल साहा : सम्पुर्ण तिम्लाई सफल्ता को शुभकामना ❤❤❤❤❤
Entire team lai congratulations bishesh gari king shah khem century and Narayani khatri ji❤❤
धेरै मार्मिक गित अनि भिडियो। कति राम्रो शब्द,लाय,भाका अनि नव रसको पर्योग भयको छ ,तेसै माथी नेपालको रियल हिरो को नामले चिनियको सन्सारभरी ख्याती पाउन सफल पल को नामै काफी छ। पल राजालाइ त मेला महोत्सव मा त जनताले साथ दिनु भयको छ तर अब सिनेमा पनि साथ को खाचो छ र दिनुपर्छ best of luck king ,rial हिरो पल राजाको टिमलाई सुभकामना।
समाजको यथार्थ लाई टपक्क टिपेर निकै मार्मिक गीत सिर्जना गर्ने सर्जक गायक प्रति उच्च सम्मान 🎉 best wishes all team
Congratulations for karimai...🎉🎉🎉...my best hiro poul saha and Narayani sis...and hole team Lai ..ajhi ramro hudai jaosh❤❤❤❤❤
आफू मार्ने दुश्मनलाई पनि एकदमै राम्रो होस् भन्ने सोसाइटी छ पलजीको त्यसैले त हर देशको हरकुनाकोनाको मनमुटुमा बस्न सफल हुनुहुन्छ। पलजी हजुर🌎🇳🇵🌎🇲🇲🙏🙏🙏🫡🫡🫡
100% ❤
❤🎉
हेर्दा हेर्दै आमा बिरामी शब्दले आँसु आयो नानी उज्वल भविष्यको कामना नानी नारायणी
मन छुने 🎉 प्रत्येक video मध्य यो नि अति नै मन पर्यो 😊my heart king Paul daju ❣️
सम्पूर्ण तिमलाई सफलता को शुभकामना ❣️
आहा जोडा मिल्यो सुरु देखिको पर्खाइ हो मेरो ❤❤🎉🎉❤❤ सफलताको शुभकामना
पल शाह को रियल फ्यान यता हजिर हुम त 🤗❤️🌿
असाध्यै राम्रो गीति भिडियो ! गीतकाे शब्द, लय र अभिनय सारै जीवन्त छ, अनुपम छ । यति मनछुने माैलिक प्रस्तुतिकाे लागि समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ।
नायक तथा समाज सेवि पल शाह लाई माया गर्ने हाजिर हु।👑❤️❤️🙏
निकै मार्मिक अनि आफ्नै सत्य घटनामा आधारित गित बैनी बधाई छ कथाले मन छोयो !
प्युठानी चेली र सबै जनालाइ धेरै शुभकामना❤❤❤❤️🙏
ल भन्नुस त पल साह दाइ कोको लाइ मन पर्छ ❤️❤️😊
@@tejindramagar9083 my fevered hero 😍
❤
Tero aama buwa laii😂😂😂
@@GurungBeeshal Radi ko ban ta mujilai kei vaneko xu muji sala khate chor ama lai xunxas sala khate muji , kasto banexa video vanera herna axas sala , goru , birodhi sala , herihalis 1 views vadhaidis , k khot launa athis hola kyare kei vetenas last ma mero cmnt dekhis sala chor kukur
@@GurungBeeshalrip sala khate
एकदमै राम्रो छ भिदियो अझआफ्नो जन्म भुमी प्युथानको सिन पनि राखेको भए राम्रो लाग्थेयो झन
हाम्रो रुकुम तकसेरा गाउँ कति सुन्दर❤❤
निकै राम्रौ गित हजुर ले प्यूठान भित्तिरीकोथ महोत्सव मा गित को premier र्गरदा रुन भको थियो पलशाहा को साथ❤❤❤❤
❤
सत्कर्म गर्नु फलको आशा न गर्नु भने झै पल दाजुको हरेक सत्कर्म को फल हो यो पल दाजु हजुर लाई फसाउन हजारौं लागे तर आखिर सत्यको जीत भो हेर्दाहेर्दै गहभोरी आशु भो हजुर का हरेक प्रस्तुति ले सधैं हामी नेपालिको सान सगरमाथा भय झै हामिलाई हजुरको हरेक प्रस्तुति सगरमाथा झै अग्लियको अनि सफलताको सिखर चुमेको हेर्न सधै यी आँखा आतुर हुने छ जय पल दाजु
जय नेपाली गीत ❤❤
जय नेपाल ❤❤
1 million ko agrim शुभकामना नारायणी छोरी
एउटा short film हेरेको जतिनै भयो Entertainment साथै emotional बनायो अन्तिम अन्तिममा कपाल फ्यालेकाे देख्दा झनै भावुक भए त्यस प्रति Miss Narayani लाई सलाम 🙏 साच्चिकै यो गीतमा धेरैनै मेहेनेत गरेको देखिन्छ सुनमा सुगन्ध Paul and entire team for great salute 🙏🙏 र विशेषत ठाउँ अत्तिनै रमणीय लाग्यो ❤❤❤❤
करिमैले पो के गर्छ काइला को whole team lai best wishes 🎉🎉🎉
वाह राम्रो छ ! सफलता को शुभकामना सम्पूर्ण तिम लाई ! आफनो कलचर लाई उजागर गरेको मा🙏🙏🙏🙏
हाम्रो गाउ घरको आफ्नै मौलिक संस्कृति मा बनेको सायद धेरै को जिबन सँग मेल खान्छ। कथाले अन्तिम तिर धुरुक्क रुवायो। बधाई तथा सुभकामना हाम्रो प्युठानी चेलीलाई सफलताले शिखर चुमोस।❤
🥰🥰🥀एकदम राम्रो छ। सबै तिमीलाई धेरै धेरै धन्यवाद कलाकार देखि लिएर अभिनयका सबै टिमहरूलाईकरीमैले पो के गर्छ काइली,
मलाई तिमी असाध्यै मनपर्छ !🧡💐
असाध्यै मार्मिक गीत रहेछ सम्पूर्ण कलाकार हरुलाई धेरै धेरै धन्यवाद तथा वधाई प्रगति को कामना छ
धेरै राम्रो गित पल जि सफलता काे शुभकामना सबै टिम लाई ❤❤❤❤🎉🎉🎉
निकै राम्रो गित बनेको छ बधाई छ सम्पूर्ण टिमलाइ ❤ र पल शाहाको फैन को को हुन्छ ऐता आउनु है 🙏🙏👍️
जुन हिसाबले टिकटकमा गीत ले देश खायो तर यो youtube मा views आएन सम्पुर्ण टिमहरूलाइ धेरै धैरै धन्यवाद टक्र्याउन चाहे गीत एकदम राम्रो १० पटक सुने नि मन नमान्ने गीत करोड कल्बमा पुग्न सफल होस् सम्पुर्ण टिमहरूलाइ शुभकामना 🎉🎉❤❤
Wow सुपर स्टार पल दादा कति राम्रो देखिएको बजार तताउने छ गितले "करिमै"🔥❤️😘
गीत भिडियो दुवै आगो लाग्यो हौ !
फेरि हेरेकि छ गित अती राम्रो छ 💃💃💃💃👏👏
निकै नै राम्रो लाग्यो यो गित अनि यसमा अभिनय गर्ने कलाकारको प्रस्तुति त झन अति बबाल पल शाह सर र नारायणी खत्री बहिनी शब्दमा वर्णन गर्ने ठाउँ भेटिन । विशेष धन्यवाद निर्देशक मौसम हिमाली सर यति राम्रो कथाको परिकल्पना गरि दुरुस्त उतार्नु भएकोमा । लोक गितमा अतिनै मन पर्ने दुई गायक गायिका खेम सेन्चुरी दाजु र देबि घर्ती दिदी प्रती आभार व्यक्त गर्दै शब्द लेखन लोक प्रिय सर्जक नेत्र अर्याल सर लाई यति मिठो सिर्जनाको लागि धन्यवाद हजुर हुनुहुन्छ र राम्रो गित लेखेर सुन्न पाइएको छ । अनि अभिनयमा नारायणी खत्री बहिनीले गरेको त्यो अठोट लाई २१ तोपको सलामी 🎉Congratulation to all the team members for your hard work and dedication .# Netra Aryal #Khem Century #Devi Gharti # Narayani Khatri #Paul Shah # Mausam Himali and Team. Hats off🎉🎉🎉🎉
निकै मार्मिक गित पल शाह र सम्पूर्ण टिमलाई बधाई ❤❤❤❤
Aaha video kati ramro suvakamna team laiii❤️✌️🎶
अतिनै मिठो गीत र अतिनै राम्रो सुन्दर भिडियो❤❤ पल जी को one of the best music video लाग्यो मलाई त्।✌️❤️❤️❤️🌺
पल शाह हिरो लाई best wishes hiro Paul Shah नेपाली जनता साथ र माया छ डराउनु पर्दैन हिरो पल शाह ❤❤❤❤❤❤❤❤❤❤
लस्टमा भावुक बनायो । सबैको अभिनय राम्रो छ । अरु पनि भिडियो हेर्न पाइयोस यो समुहको ।
एकदम राम्रो छ हाम्रो प्युठान को बोइनी थप उन्नति को कामना छ प्युठान महोत्सव मा रिलिज भएको गीत धेरै राम्रो छ सफलता को कामना❣️
मार्मिक कथा सङ्गसङ्गै यहाहरुको लय शब्दको साथमा मौलिक पहिरनले प्रस्तुती जिबन्त महसुस भयो मन पनि छुयो😭 कला सस्कृती र हाम्रो मौलिकता लाई यसैगरी जिबित बनाउनु होला आज धेरै खुशी लाग्यो सबै सबैमा सम्मान साथै सुपर डुपरको शुभकामना विशेष गरि नारायणी जि सदैब यस्तै सरल सुन्दर रहनु होला हस्🙏💐💐💐💐
नारायणी बहिनी को फ्यान हु म ❤❤❤❤🎉🎉🎉good luck sis🙏🙏🙏🙏🙏🙏🙏
हिरो हरु को पनी हिरो हाम्रो राजा पल शाह❤❤ मायावी मा हाम्रो राजाको दमदार कमब्याक हमी ले गर्निछौ ❤❤❤❤
❤😊
Done ✅✅✅✅✅✅✅
❤
❤❤❤🎉🎉
yes🎉🎉🎉supper come back❤❤
निकै मिठो गित सफल्ताको सुभकामना सम्पुर्ण टिमलाई 🎉❤
उत्कृष्ट भिडियोले साँच्चिकै मन छोयो रियल हिरो पल शाह , नारायनी बहिनी लगायत होल टिमलाइ धेरै धन्यवाद छ , जय संगित ❤️🙏
गित र म्युजिक भिडियो को संमिश्रण एकदमै मिलेको रैछ सफलताको सुभकामना सम्पुर्ण क्रीयटर टिमलाई ।🎉
Pyuthan mahotsav ma suner feri aayer herne Jati yeta hajir hum ta 🥰🥰🥰🥰🥰🥰
❤❤❤❤
Ma
Ma ni
❤❤Dherai ramro git baneko raixa git sangai kahani jhanai ramro raixa
आशुनै आयो अन्तिम सम्म हेर्दै गर्दा god bless you❤❤❤ love you all team
बयान गर्नै नसकिने स्वर देवि दिदी र खेम दाइको ,सबैको मनमुटुम बसेको नायक पल शाह,अनि पछिल्लो समयमा एकदमै रुचाइएकी हाम्री प्युठानी चेली प्यारी नारायणी सिस्टर लगायत सिङ्गो टीमलाई सफलताको शुभकामना 👏💐
शब्द सृजना नेत्र अर्याल र संगीत, स्वर खेम सेन्चुरीको भए पछि
यी महान हस्तीहरुले सिङ्गो लोकगीत लाई काधमा राखेर जसरी प्रगतिको चुचुरोमा लम्किरहनु भएको छ अझ भनौ उहाँहरू शिखरको शिर्ष स्थानमा हुनुन्छ उहाँहरूलाई सम्मान गर्ने कुनै शब्द नै भेटिन म भुई मान्छेले
Aaha kati ramro music video ❤ my favourite king real paul shah❤
रुकुम पूर्व मा छायाङ्कन गरिएका चलचित्र घरज्वाई र खुस्मा जस्तै सफलता मिलोस शुभकामना 🌹🌹🌹
अति प्रशंनिय गीत , संगित । अद्वितीय अभिनय , मिठो भाषा , उत्कृष्ट निर्देशन ।
Ani naryeni ji ko real story ❤
प्युठान को हाम्रो चेली बैनी आजा भित्रीकोत प्युठान मौसब बात रिलिज भएको गित अति नै राम्रो छ थप पर्गती को शुभकामना
धेरै मार्मिक गित : अनि गित अनुसारको भिदियो बनेको छ ; जुनसुकै बिधा को गित मा पोनि दम्दार अभिनय गर्न सक्ने यक मात्रै पल साहा : को अभिनय दमदार लागेयो ; सम्पुर्ण तिमलाई सफलता को शुभकामना :❤
अहिले नयाँ खेम दाइकाे गितले मनै खायौं अनि सम्पूर्ण टिम लगाएत मेराे मनै देखि शुभकामना ❤❤❤🙏🙏
धेरै राम्रो music video ❤🙏🇳🇵king is king paul shah❤❤❤❤❤
Paul shah ko sabai movie ra music video Herne Jati yeta hajir hum ta 🥰🥰🥰
❤❤❤ नानी तिमीलाई धेरै धेरै धन्यबाद आमाको लागि यतिको त्याग गर्नुभएको मा तिम्रो कला र अभिनय एकदम रमाइलो राम्रो छ। यस्तै प्रयास गर्दै जानु यक दिन सफल अवस्य होइन्छ। धन्यवाद पल र सम्पुर्ण टिम लाइ
पल दादा को हरेक गितको प्रतीक्षा गरेर बस्ने जति येता हाजिर हुम त ल 😊😊😊😊all time king shah dada ko fan koko hunuhunxa ta ❤❤❤❤
आहा!!!हाम्रो राजाको आगमन सङसङै गित त कुरै नगरम पल दा लाई भिडियोमा देखेसि सकियो गितले सफलता नपाउने भन्नि त कुनै डर नै छैन🙏❤️सम्पूर्ण टिमलाई धेरै धेरै बधाई keep up it जय गित जय सङ्गित❤❤
बहुत राम्राे । पल र तपाईकाे जाेडि खुब राम्राे देखियाे । अभिनय पनि उत्कृष्ट छ ।
आहा गित उतिकै राम्रो कथाबस्तु अनि अभिनय पनि उतिकै उत्कृष्ट बनेको छ बधाई अनि सफलता को शुभकामना सम्पुर्ण टिमलाई
म जस्तै पल शाह को सच्चा फ्यानहरु कोको हुनु हुन्छ कमेन्ट गर्नु होला 🎉
❤
❤😊
Ma
Real hero
Ma ta paul dada ko sabi vanda thulo fan ho❤️❤️
सम्पूर्ण टिमलाई सफलताको शुभकामना दामी गीत।
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐🥰🇳🇵🔔🔔🔔🔔🔔
रियल हिरो पल साह 🎉 को फ्यान हाजिर हुम त❤
कति मन छुनि गित सफलताको मुरी मुरी शुभकामना सम्मपुणं टिमलाई🎉🎉
गित आसधयै राम्रो छ। आभिनय पनि अशाध्य राम्रो छ। पल भाइ धन्यवाद छ।❤️
सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤❤❤
अहिले सम्म कै सर्वाधिक शव्द, स्वर र संगीत एंव अभिनयले भरिपूर्ण लोभ लाग्दो प्रश्तुतीको लागि नमनः आगामी दिनहरुमा अझै सुन्दर गीत संगीत पस्किदै जानु मेरो शुभकामना।
मायावी मूवीको पर्खाइमा को को हुनुहुन्छ यता हाजिर हुनु।
ma❤
Ma xu ❤
Nepali ma vannu na ma Nepali ho 😅😅
Ma xu😊
पाडे र जिग्री फिलिम हेरिन्छ
म्युजिक भिडियो भनेको यस्तो हुनुपर्छ जसले केहि कथा बताओस र नेपालको पर्यटकीय स्थल को पनि प्रचार हुन्छ ❤❤❤
1 million views ko lagi badhai xa ra 10 million views ko lagi agrim suvakamana narayani khatri g ra whole team lai
पल शाह मन पर्छ असधै , धेरै मीठो गीत खुशी रमाउदै थियोे कति बेला आँसु खस्यो आँखा बाट पतै भएन्न धेरै मीठो गीत
आहा कति राम्रो कति सुहाको पल शाहलाई सफलताको धेरै धेरै शुभकामना सबैजनालाई❤
अति राम्रो छ गीत सफलता को शुभकामना ❤🎉🎉
पल दादा को भिडियो हेर्ना सारै मन पर्छ हेर्ना लाई
सारै राम्रो गित तेसैमा रियल हिरो पल शाह को
अभिनय क्या दामि छ ।
बिशुद्ध नेपाली मौलिक लोक गित रहिछ। सफलता को सुभकामना ।
गीत अनि भिडियो निकै राम्रो छ अनि यो लास्टमा कपाल काटेको चाहिँ रियल हो र भन्या🎉❤😊
साँच्चिकै हो हजुर
Ho ni
uhako momy death hunubhako vayera ho so sad.
एक्दम आतुर लागेको थियो कस्तो होला भनेर...
सारा नेपाली हरुको मन मुटुमा बस्ने गीत अनि भिडियो रैछ शुभकामना होल टिम...
गीत तथा अभिनय दुबै असाध्यै मन पर्यो ।अन्तिममा भाबुक बनायो ।नानीलाई उज्ज्वल भबिस्य को शुभकामना ।
मलाई साह्रै मन पर्ने मोडेल नारायणी जी तपाईको हरेक प्रोजेक्ट हरु सफलता होस्। फेरि पनि आगामी दिन हरुमा यस्तै मिठो अभिनय हेर्न प्रतीक्षा मा छु।
गीत निकै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई । ❤❤
लाली गुराँसमा नारायणी खत्रीको अन्तरबार्ता हेरेपछि बल्ल आज यो गीत हेर्न जुर्यो! आफ्नो जीवनको बास्तबिकतालाई यसरी भिडियो मार्फत पर्दामा उतार्दा साच्चै नै मन कटक्कै खायो! नारायणी खत्रीलाई साच्चै नै साहसिली नारी मान्छु म! हुन त सबैको कथा आ-आफ्नै हुन्छ अनि ब्यथा पनि आ-आफ्नै हुन्छ तर पनि उनको यो हिम्मत र त्यागलाई सलाम गर्नैपर्छ, अन्तमा सम्पूर्ण ईन्टायर टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉
me too😊
❤❤
हाम्रो रुकुम पुर्व अनि पुथा उत्तरगंगा को पुरै दृश्य मै जादु छ अनि best tim laai शुभकामना 🌹