Kanya Rashi - Badri Pangeni | Samikshya Adhikari | Prabhat Pal Thakuri | Bihani Pangeni | New Song
Вставка
- Опубліковано 7 лют 2025
- Presenting new Nepali lok dohori song Kanya Rashi by Badri Pnageni & Samikshya Adhikari featuring Prabhat Pal Thakuri & Bihani Pangeni only on Badri Pangeni's official UA-cam channel.
Badri Pangeni Presents:- New Nepali Lok Dohori Song 2081
|| Kanya Rashi कन्या राशी ||
#badripangeni
#samikshyaadhikari
#prabhatpalthakuri
#bihanipangeni
#newsong
#lokdohori
#nepalisong
#musicvideo
#song
#nepalisong
--------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Badri Kumar Pangeni
Samikshya Adhikari @SamikshyaAdhikari
♬ Lyrics:-
Narayan Gyawali
♬ Music:-
Badri Kumar Pangeni
♬ Music Arranger:-
Shyamshwet Rasaily
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Recordist:-
Gobinda Anek
♬ Studio:-
Prism
♬ Audio | Video:-
Badri Pangeni Official
------------------------------------------
🎬️ Video Credits:-
🎬 Direction:-
Badri Kumar Pangeni
🎬 Choreographer:-
Prashant Magar
🎬 Asst. Choreographer:-
Karan Khatiwada
🎬 Cast:-
Prabhat Pal Thakuri
Bihani Pangeni
Ashok Pangeni
Hamid Miya
Bhawani Pangeni
Shyam Patel
🎬 Cinematographer:-
Durga Poudel
🎬 Edit | Color | GFX:-
Manoj Karki
🎬 Make Up Artist:-
Kabita Tolangi
🎬 IT Support:-
Rajendra Aryal
🎬 Post Production:-
Luminous Post Works
🎬 Special Thanks:-
National Folk Journalists Nepal
Rahamad Miya
Bhagawan Bhandari
Husen Miya
Subas Regmi
Hajil Miya
Durga Pangeni
Tilu Sharma
Shree Raj
Deepak KC
Rabindra Pangeni
Madhu Pangeni
LP Dhakal
Mohammad Asgar Ali
Lyakat Ali
Nirmal Chhetri
National Public Broadcaster Nepal
Bharat Devkota
Sagar Devkota
Shreekis Kala Kendra, Rampur, Palpa
Shristi Ramjali Magar
Suman Thapa Magar
Krishna Bhattarai (Bhattarai Kisne)
Ashok Mandal
Gopal Pokharel Thule
© Badri Pangeni, 2024
--------------------------------------------
Social Links:-
UA-cam:- / badripangeni
Facebook Page: / pangeni.badri
Facebook : / badri.pangeni.9
Twitter: / badripangeni
Website: www.badripange...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Badri Pangeni. Embedding to a website is allowed.
लामो समयको मेहनतपछि हामीले (कन्या राशि) लिएर आएका छौँ, कृपया एकपटक राम्रोसँग हेरेर सुझाव सल्लाह दिनुहोला🙏
Ma spasta rup ma vanda ramro lagena !! Bollywood ko kunai flim hereko jasto lagyo !!!
Dharii ramro vyaxa congressional
Lovely song .big dream to be a singer but on economical condition😢 from dodhara chandani
आहा प्यारी छोरी Bihani Pangeni को जोडदार अभिनय अब Badri Pangeni सरको के कुरा गर्नु कन्या राशीमा जोडिनुहुने सबै सबैलाइ बधाई छ ❤️❤️🙏🙏❤️❤️
नोट-: गीत २ चोटी सुनेर मात्र सेयर गरेको हु राम्रो सृजनाको दिलैदेखि सम्मान गर्नुपर्छ
यो गीतले दुई समुदायको युवा युवतीलाई प्रेमकसीमा जोडेर सफल बनाएको सन्देश दिएको छ सबै सबैलाई उच्च सम्मान सहित अपार सफलताको कामना गर्दछु...!!!!❤️❤️🙏🙏❤️🎶🎵🎵🎶
जय गीत जय सङ्गीत 🎶🎵🎶🎵
राम्रो छ ✌️ सफलताको शुभकामना 🎉🎈
निकै उत्कृष्ट सृजना !
छिट्टै करोड क्लबमा पुगोस ! शुभकामना बद्री दाजु लाई 🙏🙏
Hello Hindu Muslim girl sale
केटीलाई नत धर्म नत जात उहीँ भए हुदोरहेछ 😂😂😂
यस्तो सौभाग्य भाग्यमानीको मात्र हुन्छ। जहाँ बाबाले गीत गाएर छोरी नाच्ने दिन आहा आहा बधाई तथा शुभकामना बद्रि दाई।
Thank you so much 🙏
अति राम्रो म्युजिक भिडियो बद्री दाइ।
Tei vaner balama ramri xori banu parxa
@@bihanipangeni1529साह्रै राम्रो छ अभिनय नाच पहिलो भिडियोमा यति राम्रो गर्नु भएको छ।अझै राम्रो गर्दै जानुहोला सफलताको शुभकामना🙏🙏
❤❤❤❤❤❤🎉😮😮
यस्तो सौभाग्य भाग्यमानीको मात्र हुन्छ। जहाँ बाबाले गीत गाएर छोरी नाच्ने दिन आहा आहा बधाई तथा शुभकामना
सुपर स्टार सिङ्गर समिक्षाजीको कला र गला मान्नुपर्छ बा 👏👏यस्तै बद्री सरको स्वर जादूमय छ । यस्तै अभिनयकर्ताद्वयको डान्स सुपर लाग्यो । टीममा आवद्ध सबैलाई धेरै धेरै बधाई । भ्यूज र सब्क्रयाव करौडौ करौडौं पुगोस 🙏🙏🙏🙏🙏🙏👏👏👏👏
कस्तो राम्रो....समिक्षाको प्रगती देखेर सबै नेपाली छोरीहरूले धेरै कुरा सिक्नुपर्छ.. जिन्दगीमा हार्ने होईन डटेर लड्ने हो....
👍✌️💪
❤❤❤❤❤❤🎉🎉
❤❤❤❤
It's must super music 🎼 video, this music video throw sociolaigication message distrarg must funny and knowledgeable music video so that it's go ahead continue... best of luck intired tim..
Yess samiksya is best singer
समिक्षा अधिकारीको हमीङ्ग निकै मिठो सुनियको छ ! सम्पुर्ण कलकारलाई सफलताको शुभकामना !! ❤❤❤
आहा ! कति मिठो स्वर जति सुने पनि सुनिरहुँ जस्तो जादू मय स्वरकी धनी बद्री पँङ्गेनी र समिक्षा अधिकारी लाई हृदय देखि हार्दिक नमन... आगामी दिनहरुमा अझ पूर्ण सफलताको शुभकामना !
Shor ki dhani badri pamgeni re 😁
धेरै राम्रो गित स्वरकी धनी शमिक्ष्या बैहिनी अनि होल टिम लगाएत स्वरका धनी सरजकं बरिष्ट कलकार बद्वी पङ्गीनि भाइ शुभ कामना❤️❤️❤️
बद्री दाई ले समाज परिबर्तनको लागी गीत मार्फ़त दियको योगदान अतुलनीय छ! लाऊ चेली सिन्दूर लाऊ देखी समाज मा रहिको छुवाछुत बिरुद्ध ! येसरी नै आबाज बुलन्द हुदै जावोस शुभकामना दाई
सुमधुर स्वरकि धनी समिक्षा अझै प्रगति गर्दै जानु धेरै धेरै धन्यवाद छोरी ❤️❤️
🐨 ho tyo kti..
😂😂😂😂😂😂😂😂😂😂😂😂😂
😢
10 lakh liyara gayako geet ramro xa
यो समिक्षा को स्वर क्या मीठो
पुरानो बद्री लाई पनि बनायो ठिटो😍😍😍
😂😂😂😂😂😂😂 sahi ho saho
Malai pani tehi laggyo samiksha sanga badri daju ko voice suhayan!!! ❤🎉❤❤❤❤
हिजाेका दिनमा १० लाख भनेर घिर्णा गर्ने हरुले आज तारिफ गरेकाे देख्दा ताजुब लागेर आउँछ आखिर समयको चक्र रहेछ है
समिक्षा बहिनी हिजाे सबैले गालिगर्दा पनि सहि थियाे आज पनि सहि छ ! बदाई छ बद्री दाई र समिक्षा बहिनी ❤❤❤❤
यस्मा समिक्षा लाई मात्र गाली गर्नेहरुको कहिल्यै भलो नहोस गल्ती हो भने दुबैको हो छैन भने कसैको पनि छैन ।
म चाहिँ समिक्षा अधिकारीको लाइभ हेरेर गीत खोज्दै हेर्न आएकी गीत सारै मिठो लाग्यो समिक्षा दिदिको आवाजमा साच्चै जादु छ अनि बद्री पङ्गेनी ज्यु को के बयान गर्नु पुरानो र लोकप्रिय गाएक अभिनय पनि बेजोड लाग्यो ,गीत उचाई पुगोस सुभकामा गीतका सम्पूर्ण टिमलाइ ।❤🎉🎉
p
नयाँ पुस्ता लाई मध्येनजर गरेर एउटा राम्रो सिर्जना पस्किनु भयो मा बद्री पंगनीलाई हार्दिक आभार प्रकट गर्दछु
नेपाली संगीत क्षेत्रमा एउटा तारा निकै जादुमय स्वर निकै उत्कृष्ट गीत बधाई छ बद्री पङ्गेनि दाइ र समिक्षा अधिकारी लगायत सबै कलाकार टिमलाई बधाई छ |
सामाजिक बिसगति बिरुद्द् कलाबाट सकरात्मक सोच छोड्न सफल बद्रि शरलाइ बिशेश धन्यबाद । 🎉🎉🎉 बहिनि समिक्षालाइ अझ उज्ज्वल भबिस्यको कामना 😍
जात धर्म बर्ग बराररी देखाउन खोज्नु भय्को कति राम्रो अझ समिक्षा बहिनिको स्वर वाव्😘❤best of luck all time
गित सारै राम्रो लाग्यो, गितको भाका शब्द उत्कृष्ट छ एकदमै मन छोयो, भिदियो हेर्दै गर्दा आँखा नै रसायो, म शिक्षित सस्कारी छु भन्ने भावना हुदाहुदै पनि भिदियोले मात लगायो, भिदियोको मुख्य कलाकार भन्न रुचाउछु हिरो हिरोईन कति सुन्दर सभ्य ज्ञानि देखिनु भा हो, उहाहरु मेरोलागी पहिलेदेखिनै परिचित हुनुहुन्छ अहिले प्राण सास साहास बन्नु भएको छ, बाबाको गितलाई समर्पित गर्दै भिदियोमा उत्रनु भएको नानू बिहानी पंगेनिको सपना साकार होस् उज्वल होस् साथै सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना ।।
Thank you so much 🙏
सुमधुर स्वरका धनी बद्रि पङ्गेनि लाई सफलताको शुभकामना 🙏❤
धेरै राम्रो गित बद्री भाइ। बद्री भाइको स्वर को कुरै नगरौ। ससुराली देखि यो अवस्था सम्म स्वर मा मिठासता उहीँ छ।
सुनिरहु लाग्ने समिक्षाकाे स्वरमा क्या जादु छ आहा❤ अनि बिहानी कस्तो राम्राे नाचेकि राम्राे लाग्याे ❤
😊😢😂0❤😊😅😊❤0😊😊 LP 0❤a 😊😊p😅😅😊aapppll😊😮😢
छोरि ट्प मोडल हुने लाएक छिन , रुप , नाच , लगलशिलता उस्तै , नाच को स्टेप हरु पुरै तरिका ले लोक गीत मा मिल्ने , आहा बर्दी सर , धेरै धेरै सुभ कामना छ ! 😊
Thank you so much🙏
Sabaile maya garidinu hola❤️🩷
❤
Kati ramro sor samikshya ko
sarai ramro xa
Huss bune❤❤
स्वरी कि खानी समिक्षा लाई सफलताको कामना❤
समीक्षाको सबैले विरोध गरे पनि तर म सधै सपोर्ट गर्छु। एकदम मनपर्छ मलाई समीक्षाको voice ❤😊
voice ta ramro x ni ma pahila big fan thiye but kanda machaye paxi
Song gud but story bad😢😢
नेपालको अझ पाल्पाको रामपुरमा रहेको हिन्दु मुस्लिम विचको सहिष्णुताको झलक दिने शब्द सङ्गै पाल्पा रामपुरका ठाउँको पनि चिनारी दिएर यति राम्रो गीत पस्कनु भएकोमा आदरणीय बद्रीदाजुलाइ धन्यवाद
धन्यवाद 😘😘😍
𝐁𝐚𝐛𝐚𝐥 𝐝𝐚𝐦𝐢 𝐱𝐚 𝐬𝐨𝐧𝐠 𝐝𝐚𝐢👌👌👌❤️❤️❤️
अति राम्रो छ हजुर
बद्री पगेनिले अरु शब्द लयभाका पायन्छ धिक्कार छ छोरी मुसलमान सग्ग बिहे गरिदीय भै गयो नि किन नौट्ङ्की गरेको
Palpali is rock
आहा सारै राम्रो गित,
समिक्षा को आवाज सारै मीठो!
बद्री दाइको त कुरै नगरौ सधै यस्तै मीठो आवाज!
बिहानि र प्रभात त अभिनय र नित्य उत्कृष्ट छ !
अब मार्केट खाने पालो बिहानी को हो, उनिको रुप र डान्स गज्जब !
शुभकामना ! यो गीतको लागि बर्द्री दाइ धन्यवाद !!
आहा कति राम्रो तिग
संगसंगै,नानिको अभिनय त झन बबाल
शुभकामना सबैलाई🙏🇳🇵🇸🇦😎
साच्चै भन्नु पर्दा बद्री सरको धेरै गीत हिट थिए । तर बद्री सरको हाल सम्म कै सुपर हित गीत कर्णप्रिय गायिका समिक्षा जी संग जोडी सबैभन्दा उत्कृष्ट लाग्यो । दुबैजनालाई धेरै धेरै बधाई भन्न चाहन्छु । यस्तै गीत फेरि पनि प्रस्तुत गर्नु हुन पनि शुभकामना व्यक्त गर्न चाहन्छु । यो म्युजिक भिडियोमा सबैपक्ष उत्कृष्ट छ । सबैलाई बधाई अनि शुभकामना छ । 👏👏👏👏👏👏👏👏👏👏💐💐💐💐
सुमधुर स्वरकी धनी समीक्षा बहिनीलाई बधाई शुभकामना
बहिनिको प्रगति देखेर हरेक चेलिले हिम्मत गरेर अगाडि बढ्न प्रेरणा मिलेकाे छ ।
शुभकामना बहिनी ।
सबै धर्मलाइ सम्मान गरौं !
संसारै मायामय बनाऔं !
गजब छ ! सम्पुर्ण टिमलाइ बधाई शुभकामना 🎉❤
Sabai Dharma lai samman grnu prxha sahi Kura ho yo Geet ma Boy Hindu Ra Girl Muslim Dharm ko rakhera hernus kati Thulo bawal hunxha Nepal bhari
@@naveenjaise1966 ekdum sahi bislesan garnu bho. Keta hindu ra keti muslim rakheko bhaye kati babal hunthiyo yesma
टिकटक बाट गित सुनेर कोको आउनु भएको छ एेता हाजिर हुम त ❤❤❤
Ma
Here
Ma
Ma
Ma😂😂
wow समिक्षा अस्ति कुन प्रोग्राममा के के भन्नेलाइ त दरोनै जबाफ दियको सुनेथे,तिमी यौउटा स्ट्रङ्ग चेली हौ
सतिसाल झै उभिन सक्ने खुबी जो कोहि नारिमा हुदैन,अझ प्रगति गर्दै जानू,नकि नबुझ्नेलाइ रिगरेट होस,❤❤❤
ल है बद्री दाइ को कन्या राशि डाउन लोड गरेर हेर्न लागियो है आफू त कन्या राशी नै परियो ल है सबै ल सपोर्ट गरौ है बद्री दाइ को कन्या राशी लाइ
🙏🙏🙏
❤❤❤
गीत एकदमै राम्रो छ है समिक्षा बनिको लाइभबाट आए है❤❤❤
धन्यवाद ।
कति सुहाउँदो जोडी हो 😍😍😍🤗 न त कन्या न त तुला नै पर्यो आफ्नो राशी 😃त्यही पनि जति सुने पनि सुनिरहुँ लाग्ने के यो गित मलाई मात्रै हो कि अरुलाई पनि यस्तै भाछ❤❤❤❤
Thank you
welcome daju🙏🤗
जतिपटक हेर्यो त्यति पटक लाइक गर्न नमिल्ने भएर मात्रै हो धेरै पटक हेरिसकेँ😍😍😍
Babal xa
सारै राम्रो गित स्वरकी धनी शमिक्ष्या बैहिनी अनि होल टिम लगाएत स्वरका धनी सरजकं बरिष्ट बद्वी पङ्गीनि भाइ जय गित जय सङ्गीत❤️❤️❤️
Thank you
सुन्दर सृजना ! बद्री पंगेनी र समिक्षा अधिकारीकाे आहा! आवाजमा कस्ताे केमिस्ट्री मिलेको । गीतमा जादुमय आवाज छ । बिहानी पंगेनी र प्रभात पल ठकुरीकाे अभिनय पनि दमदार छ । सफलताकाे धेरै धेरै शुभकामना !
समीक्षा अधिकारी मन पराउने जती एता हाजिर हुमत ❤❤❤❤❤❤
मन पर्छ तर समिक्षा अधिकारी रामपुर मटेरी फनपार्क सस्कृतिक कार्यक्रममा आउदा सबै दर्सकले उनलाइ बेवास्ता गरेका थिए अहिले यो गीत गाएसी समिक्षा अधिकारी मन पराउने जति हाजिर हुम भन्दै आकाछ्न पातकिहरु
OK xa t hjur 😊❤
Mh pani chu hai❤
Man ta parx k garnu dam xena
She is good
स्वर खतरा हो समिक्षा को top 1 singer
समीक्षा अधीकारी को स्वरले मन जीत्यो❤
समधुर स्वाको धनी गायक गायिका बद्री पंगेनी दाजु र समीक्षा अधिकारी जी लाई अझै धेरै सफलता को शुभकामना ❤
म चाहि बद्री पङेनि र समिक्षा अधिकारीको लागि यहा सम्म आए ❤️❤️❤️
अझ धेरै प्रगति होस समिक्षा अधिकारी
बबाल लाग्यो अझ पाल्पा रामपुरको झलक देख्न पाउदा❤ छोरी कति राम्री हो हजुरको बर्द्री दाइ
मेरो पनि तुला पर्यो 😊😊😊 कन्या लाई धन्यबाद भन्नै पर्छ । सारै राम्रो लागो 🎉🎉🎉❤❤❤
करोडौं उत्कृष्ट स्वरमध्येको उत्कृष्ट स्वरलय अनि अभिनय पनि करोडौंको सलाम बद्री दाजु ❤️❤️🙏
❤❤8😮😮😮😮😮😮
😮😮😮😮😮😢😊😊😊😊😊😮😮😮🎉🎉😢😢😢😮😢🎉 8:42 😂😮😂
Samixya को आवाजको त कुनै कतै कमी कहिले थिएन, अझै बद्री panggeni को आवाजले झनै निखार ल्यायो, दुवै जना लाई शुभ कामना ❤❤❤❤❤
एकदमै राम्रो लाग्यो बुवा-छोरी को गीत छोरी लाई पनि बुवा जस्तै चर्चित भएको देख्न पाउ यही छ मेरो हार्दिक शुभकामना 🙏🙏
आहा कति सारै मिठाे स्वर छ,गित पनि अति राम्रो छ सम्पूर्ण कलाकार टिमलाई उतर उत्तर प्रगतिकाे शुभकामना छ 👍️♥️👌🌹🌺🥀💐🌻🌼🙏
कम्तीमा पनि 5-6 चोटि सुनेर पनि न अघाउने को को हुनुहुन्छ ???
sem ho hjr
मनि छु तिम्रो लभर
Seme hjr
𝑺𝒆𝒎 𝒉𝒋𝒓🎉❤❤
11
आदरणीय दाई बद्री पंगेनी, छोरी बिहानी पंगेनी लगायत सबै टिमलाई बधाई अनि शुभकामना ।
🙏❤️🙏
आहा दाजु के सब्दले तारिफ गरुँ अबिनये उस्तै गीत सब्द उस्तै छ,धेरै राम्रो गीत ल्याउनु भको रहेछ खुसी लाग्यो मुस्लिम होस या हिन्दु हामी सबै बराबर हो है, कमेन्ट from लमजुङ बाट ल 🙏बधै तथा सफल होस शुभकामना छ ल❤😊
Wow एकदमै उत्कृष्ट सृजना मनै जित्यो छिट्टै सफल रहोस् 🙏
बधाई छ । बाउको गीत, छोरीको अभिनय गजबको छ, मजा लाग्यो । अन्तर जातीय विवाहको विषय उठान गरेको छ । धार्मिक सहिष्णुता र जातीय एकता/सदभावको सन्देश दिएको छ । अन्तमा समिक्षा अधिकारी र बिहानी पंगेनीलाई शुभकामना
Thank you
@@BadriPangeni 🙏🙏♥️♥️♥️
🇳🇵🇳🇵🇳🇵
मिठ गीत मेरो रासि सङ्ग मेल खायो सुभकामना बद्री दाइ❤🎉
Thank you
जात अनि धर्म सस्कार अनि घर र माइती जस्ता सामाज अनि समुदायको प्रतिनिधित्वमुलक अभिनय अनि संगीतको बारेमा शब्दमा व्यक्त गर्न सकिन्न शुभकामना बहिनी समिक्षा अनि आदरणीय दाइ बद्री सम्पुर्ण टिमलाई ।।❤❤❤
Aaha samikshya ko voice jati suneni dhit namarne, samikshya ko geetharu khoji khoji herxu ❤ congratulations 🎉all team
Same ho hjr पहिले देखि नै big fan ho Hami ta ❤❤❤
चिन हेराउदा मेराे राशि मेष परियाे ।
याे म्युजिक भिडियाेकाे माेडेल लडकि मन् परियाे ।😊
तुला राशि जति यता हाजिर हुमत❤❤❤❤
Ma pani Tulaa Rashiko.❤🎉
Ma😅😂
Ma
🖐️🤚
@RitakumariPradhan hi Rita
आहा कति राम्रो गित स्वकी धनी शमिक्ष्या बैहिनी अनि होल टिम लगाएत स्वरका धनी सरजकं बरिष्ट बद्वी पङ्गीनि भाइ जय गित जय सङ्गीत❤️❤️
धन्यवाद ।
Samikshya ko awaj ma sachinai jaadu xa...God bless you🙌🤍🤍ani hamro sadabahar Badri ji ko jati tarif gareni kam xa👏😊
दाजु नमस्कार 🙏🙏🙏 हजुरको आवाज सानै देखि सुन्दै आयको हो अहिले म पनि 40 बषर्सको भए अहिले सुन्दा पनि हजुरको जोस आवाज उस्तै मिठास अनि कोमल रहेछ / सारै राम्रो शव्द रहेको यो गित सुन्दा मनमा आनंद महसुस भयो 💘💘🙏🙏
आहा कति मिठो गीत हो के,
बद्री दाई र समीक्षाको स्वरको त कुरै नगरौं।
बिहानी बहिनीको डेब्यु झन राम्रो 💝💝💝,🎉
मत बल्ल बद्री दाजु को इन्टर्भु हेरे पछि आएको ।।
गित हिट भयो रेन्त ।🙏🙏💖💖
ल बधाइ छ पङ्गेनी दाजु।। 🙏🙏
एकदम राम्रो गीत दाजु हजुर को हरेक गीत ले यो नेपाली समाजमा केही न केही सन्देश दिन्छ दाइ । गीत को लय शव्द र सङ्गीत अनि छोरी बिहानी को अभिनय नि राम्रो छ 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 जय गीत जय सङ्गीत 🙏🙏🙏🇳🇵
बद्री जि र समिक्षा बहिनिको स्वर ,आहा !पुरै भिडियो हेरे खुशी लाग्यो।नव प्रतिभालाइ हार्दिक शुभकामना 🙏🙏its awesome 🙏🙏❤️❤️
हाम्रो ठाउँमा अनि Badri दाईकाे याे मिठो स्वर अनि गीत आहा 🙏❤️🤗।
❤❤😊
❤❤
❤❤
समिक्षा बहिनी को स्वर को तारिफ गर्न योग्य छ ।।
धन्यवाद ।
समीक्षा को जति अरू कसैको को natural voice xaina congratulations 🎉👏🏽 समीक्षा best wishes your future
समिक्षाको स्वर सुन्दा मात्र मनमा मिठो तरङ्ग छाउछ
समीक्षा अधिकारी बहिनिको आबाज आहा कति मीठो।
बद्री पंगेनीको गित मन नपर्ने त को होला र यो दुनियाँमा❤आहा❤बाबाको भाकामा छोरीको अभिनय❤कति भाग्यमानी❤❤बाबा❤❤❤❤
विहानी को अभिनय राम्रो लाग्यो सम्पूर्ण टीम लाई सम्झना छ मिस यू कन्या राशि टीम
Thank you so much 😁
निकै उत्कृष्ट सर्जना छिट्टै करोड क्लबमा पुगोस । र शुभकामना छ मुलिम को भेस मा सुहायन बिहानी❤❤❤❤🎉🎉 पर्गनी लाई
Thank you
सुहाउने नसुहाउने कुरा भन्दा पनि याे एउटा सन्देश हाे, र नाजिर हुशेन मुस्लिम हिराे भएपनि उनका फिल्ममा सबै राेल हिन्दू कै छ । त्यसैले यसलाइ स्विकार्न सक्नुपर्छ । सर्व धर्म सम भाव
Samikshya is always best singer of nepal.......best of luck sami❤❤❤❤❤
मेरो राशी पनि कन्या हो मेरै हो जस्तो लाग्यो गित निकै राम्रो छ सफलता को सुभकामना❤❤❤
धन्यवाद ।
यो गित मात्रै नभएर एउटा अभियान नै बन्ने छ दाइ ! धेरै धेरै बधाई अनि अग्रिम शुभकामना , ढुक्क हुनुस् छिट्टै करोड क्लब मा देखिने छ ! बिहानी नानुको पनि अबको बाटो निर्धक्क खुल्ने पक्का छ ! गित, स्वर त राम्रो छ नै त्योभन्दा पनि राम्रो यस भित्रको कथा रैछ !
congratulations दाजु !🙏🙏
धन्यवाद भाइ।
Thank you so much 🙏
@bihanipangeni1529 New youtube ?? Good नानू अब छिट्टै एउटा नयाँ कृति upload गरेर तहल्का मच्चाउने ल !!👍️
❤❤❤
खुलेको छ।जादुमय स्वरको उच्च मुल्यांकन हुन्छ।
यस्तो राम्रो स्वरकी धनि नानीको परिक्षा भगवानले राम्ररी लिएका थिए अब पास भयो उत्तरोत्तर प्रगती को कामना ।
हजुरको सृजनालाई खोट देखाउने ठाउँ न कहिल्यै थियो न भोलि हुनेछ।👍👍👍👍👍
Best wishes ❤️
कता छौ मेरी तुला राशि भएकी ❤👀 आफू त सिंह राशिको परियो 😁😆 सारै राम्रो गीत बद्री सर लगायत सम्पूर्ण टीम लाई बधाइ छ❤️
आहा कति राम्रो गित अनि सुन्दर भिडियो हजुरको सबैको धेरै साथ सपोट माया हौसला मिलोस सफलताको अझै धेरै शुभकामना जय जय होस 🙏😊@Prabhat pal thakuri❤
आहा!अत्यन्तै उत्कृष्ट गीत बद्री पङ्गेनी दाजु अनि समिक्षा अधिकारीको स्वर साह्रै मिठो लाग्यो।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।❤❤
आहा कति राम्रो गित, समाज परिवर्तन को लागि अर्को इट्टा थप्न मद्दत पुग्नेछ । अनि बिहानी छोरी ओहो कति राम्रो अभिनय गरेको हो ।
Congratulations daju म पनि तपाई को एक fan नै हो धेरै खुसी लायो आज बिहान नै मोबाइल खोल्दा बिहानी को सौभाग्य सूर्य उदाय जस्तो गरी यो हेर्न पाईयो कुनै राम्री र अनुशासन गायिका छन भने त्यो समिक्षा बैनी हो ❤❤❤❤❤❤❤❤❤
Wows, all the best entire team, Badri Dai ko chhori bable 6 dance, bhaiko dance also bable so congrets guys😁
Thank you
आहा बिहानी ज्यु राम्रो नित्य साथै ठकुरी राजा दामी नित्री हार्दिक सम्मान समिक्षा ज्यु आदरणीय सर बद्री ज्यु सबैलाई करोड कलबमा स्वागत ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Thank you so much 🙏
समिक्षा को स्वरलाई 100% मा100% मन पराउने हाजिर हुम त।
एकदमै सामाजिक र धार्मिक कुरामा भएको विभेद को अन्त्य गर्नु पर्छ भन्ने सन्देश बोकेको गित र माया र प्रेम सबै जाति र धर्म मान्ने संग गर्नपाउनु पर्छ राम्रो गीत हो सफलता को सुभकामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💐💐💐💐💐💐💐💐💐
बद्री पङ्गेनी दाइले सामाजिक परिवर्तनको लागि बनाएका गाएका गित हरु निकै मन पर्छ, साथै हिम्मतिली आटिली तथा सुमधुर स्वरकी धनी समिक्षा अधिकारी को कला गला पनि निकै मीठो छ
कति मीठो होनि समिक्षा बैनी को स्वोर 😍😍
गित पनि उत्तिकै राम्रो अनि छोरीकाे अभिनय झन् राम्राे उत्कृष्ट छ छाेरी लाई आगमि दिनकाे लागि सफलताको शुभकामना अझै प्रगति गर्दै जानु❤
Thank you
Thank you so much 🙏
उनको राशी तुला रहिछ मेरो राशी मक्कर
कस्तो जोडी जुराई दियो धन्य शङ्कर
यस्तो भएको भए सुन मा सुगन्ध हुन्थ्यो कि🙏☝️
यो पनि मिल्छ
हाम्रो पाल्पा रामपुरको विशेषता झल्किने भिडियो समेटेर प्रस्तुत गर्नु भएकोमा आदरणीय मेरो गुरु बद्री पङ्गेनी सर लाई बधाई तथा धन्यवाद दिन चहान्छु।।❤️💗💜💖
सुरुमै मुस्लिम समुदायकाे सम्बाद
परापुर्वदेखि धार्मिक सहिसुष्णता रहदै अायकाे थियाे।
कराेड क्लब छिट्टै प्रबेश गराेस शुभकामना दाजु
धन्यवाद ।
आहा बिहानि लाइ कन्या राशीको धेरै धेरै शुभकामना दाइ र बिहानी लगायतका सम्पूर्ण टीम लाई ❤️🙏🙏
#हेर्न_पर्न_विशेष_गीत❤️🙏
विहानी पंगेनी बैनीको पहिलो प्रस्तुति निकै राम्रो लाग्यो,आगामी दिन अझै सुनौला बनुन,गीत एकदमै मौलिक लोक पारखी हरुको लागि मन् पर्नेछ भन्ने विश्वास गरेको छु❤❤ सबै टीम लाई बधाइ तथा शुभकामना ❤❤❤
Thank you
❤❤❤❤❤
Thank you so much 🙏
@@BadriPangeniDaju rampur ma ho shoting vako
Badri sir hajur ra nani bihani lai badhai xa git ramro xa nani ko kam ni dheri ramro xa
मेरी प्यारी बुनु समीक्षा कति मीठो स्वर❤❤🎉🎉🎉
Woww dherai ramro my best song so lucky baba xori🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Samichya adhikari ko voice Dami xa
Samichya adhikari ko voice Dami xa