शिक्षा र हुलाक अफिसमा 'छड्के' ! यस्ता-यस्ता 'कमेडी' बाहाना बनाउछन कर्मचारी | अफिसमा खै कर्मचारी ?

Поділитися
Вставка
  • Опубліковано 24 жов 2019
  • Exclusive News
    Producer : Apil Tripathi
    Presenter : Apil Tripathi | Raghu Nath Wagle
    Coordinator : Ganesh Paudel
    Camera : Asbin Thapa
    Gandaki Chhadke Ep 77
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2,5 тис.

  • @khabarsangalo6150
    @khabarsangalo6150 4 роки тому +595

    अपिल सर को फ्यान जति एता 🙏🙏

  • @user-mu7pf7oo1c
    @user-mu7pf7oo1c 4 роки тому +102

    क्या दम छ है अपिल भाइको सारै चित्त बुज्दो तरिकाले प्रस्न गर्नु हुन्छ्👍️👍️👍️👍️

  • @shivaaryanepal1685
    @shivaaryanepal1685 4 роки тому +38

    पोखरा मात्र होइन अपीलजी नेपाल देश व्यापी रूपमा यो कार्यक्रम संचालन गर्न अनुरोध छ संपूर्ण देशप्रेमिको।देशलाई तपाई जस्तो सच्चा पत्रकारको आवश्यक छ।

  • @hem-premwanemlimbu5277
    @hem-premwanemlimbu5277 3 роки тому +11

    हत्त! एक्काइसौं सताब्दी मा पनि के के देखिन्छ ! देश यहि कारण हरुले बिकास कहिले हुदैन! Time table follow नगर्ने कर्मचारी हरुलाइ कडा वार्निङ्ग दिनु उपयुक्त हुन्छ ।

  • @RameshThapa-ns1bq

    रबि माेहन लजाएर भुतुक्कै भयाे बजिया 😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @aa-qe2su
    @aa-qe2su 4 роки тому +64

    अपिल दादा को कार्यक्रम यकदमै राम्रो लाग्छ यसरिनै अगाडि बढ्दै जानु दाजु best of luck

  • @mohanregmi407
    @mohanregmi407 4 роки тому +4

    अपिलजी यहाँको काम सराहनीय छ । यतिबेला हजुरले पनि देशको सीमा विषयमा एउटा कार्यक्रम बनाउँदा राम्रो हुने थियो । तपाईंहरू जस्तै व्यक्तिहरूले आवाज उठाएमा भारतीय मिडियाका लागि गतिलो जवाफ हुने थियो । मेरो यो कम्मेन्ट हजुरले हेरिदिए हुन्थ्यो ।

  • @karnashrestha7289
    @karnashrestha7289 4 роки тому +29

    कर्मचारी लाई निल्नु न वकाल्नु भयो त लाजै मर्दो अपिल सर धेरै राम्रो काम गर्नुभयो धन्यवाद

  • @legendmessi5435
    @legendmessi5435 4 роки тому +64

    अपिल सर नमस्कार यो कार्यक्रम हप्तामा दुई पटक गर्नु पार्‍यो।

  • @bamjanonlinetv2717
    @bamjanonlinetv2717 4 роки тому +54

    अपिल ब्रो लाई हेप्पी तिहार सथै यस्तो ढिलो आउने कर्मचारी लाई जागीर गट गराइदिनु पर्छ हो अनि समय मा आउछन कर्मचारी

  • @romthapa4490
    @romthapa4490 4 роки тому +79

    अपिल सरको कार्यक्रम गण्डकी छड्के नहेरी नसुत्ने जति यता हाजिर गरुम है

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 4 роки тому +191

    अपिल दादा एउटा् जिज्ञासा् रबि लामिछाने सर हप्ता मा 3 दिन कार्यक्रम चलाउनु हुन्छ भने plz अपिल दादा हजुर हप्ता मा 2 दिन आउनु परेयो

  • @beenodbumbble8656
    @beenodbumbble8656 4 роки тому +186

    She: 5 बजे त छुट्नै पर्ने समय होनि सर।

  • @subodhbaral9216
    @subodhbaral9216 3 роки тому +5

    अत्यन्त राम्रो काम अपिल जि । तपाईंको हौसला सदैव कायम रहोस । अझ खरो रुपमा उत्रिनुहोला। हाम्रो समर्थन सधै रहनेछ ।

  • @apsaranepal9310
    @apsaranepal9310 4 роки тому +50

    म सरकारी कर्मचारी हो तर मलाई भने यो कार्यक्रम सारै मन पर्छ ❤️❤️

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 4 роки тому +4

    महान पत्रकार यस्ता ब्यक्ति लाई हामी सबैले साथ दिनुपर्छ

  • @ganeshsubedi2036
    @ganeshsubedi2036 4 роки тому +104

    अपिल दाजु लाई माया गर्न कमेन्ट पढ्ने सबैलाइ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +112

    नेपाल को ७७वटइ जिल्लामा अपिल सर जस्तो हुनहार पत्रकार हुने हो भने

  • @shadowgamers6540
    @shadowgamers6540 2 роки тому +2

    येस्तो राम्रो काम को लागि मेरो सलाम अपिल भाई❣️❣️😍😍👍️👍️✊✊

  • @narayansunar7259
    @narayansunar7259 4 роки тому +2

    कपिल दाजु हजुरलाई यो भाईको सलाम छ ।