एक करोडको पुरस्कार पाएपछि महाबिर पुन भन्छन ''म गोठालालाई के गरेको यार' Mahabir pun speech kathmandu

Поділитися
Вставка
  • Опубліковано 12 вер 2022
  • Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►TikTok: / hulaknews
    ►UA-cam: / hulaknews
    ►Twitter: / hulaknews
    ► Facebook: / hulaknews
    ►Website: hulaknews.com/
    ©2021 Hulak News

КОМЕНТАРІ • 441

  • @user-xh2yk8ps1v
    @user-xh2yk8ps1v Рік тому +206

    महाबिर पुन "गोठाले" अनि हर्क साम्पाङ्ग "कुल्ली मेयर" यी दुई जनाको कुरा सुन्दा मलाइ सधै आँसु आउँछ ।जय होस तपाइहरुको ।

    • @ramgrg4657
      @ramgrg4657 Рік тому

      ,,,,,,,,,,,,

    • @BishnuThapaMagar-ok2un
      @BishnuThapaMagar-ok2un Рік тому +1

      माहान ब्यक्ति को सपधले नै नाजुक मानीसहरूले जिउने आशा आधार हो

    • @limbuanjana2916
      @limbuanjana2916 9 місяців тому

      Sahi 109

  • @haminepali5269
    @haminepali5269 Рік тому +183

    यस्तो गोठालो हामी नेपालीहरुलाई धेरै चाहिएको छ।

  • @milanbhattarai7039
    @milanbhattarai7039 Рік тому +108

    नेपालि भनेको यस्तो हुनुपर्छ। नेताहरु ता broker हुन।

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Рік тому +129

    महान ब्यक्ति को महान बिचार, महाबिर जी सदैब नमन 🙏🇳🇵

  • @santoshsubba5997
    @santoshsubba5997 Рік тому +84

    महावीर पुनलाई बधाई तथा शुभकामना र उतरोत्तर प्रगतीको कामना

  • @rishiramgautam
    @rishiramgautam Рік тому +18

    महाबिर दाइकाे कुरा नसुनि गफ गरि बस्ने अनि माेबाइल चलाउने लाइ काेर्रा हान्नु पर्ने भन्न पनि मिलेन ।

  • @missongamerboy99
    @missongamerboy99 Рік тому +74

    यति राम्रो कुरा गर्नुभएको छ महावीर पुन ज्यु ले तर, ल्वाठ अरु कुरा नसुनेर मोबाइल चलाउँदै बसेका छन् ।

    • @atengabu7048
      @atengabu7048 Рік тому +1

      देखा पर्न अगाडि ज्यान देखाउनेहरु यस्तै हुन्।

    • @user-mx3qf2gc6k
      @user-mx3qf2gc6k Рік тому +1

      धन,नेबातहाेएसताेशहिमानछेअरुदुयिचारजानाभेेदेखिदेशमाबिकाशकाे मुलफुट,नेथियेनपुनशरकाेजयहाेस

    • @johanmagar4347
      @johanmagar4347 Рік тому +1

      तेई त म पनि छक परें यार
      यनी हरू राम्राे कुरा सुन चाहान

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Рік тому +69

    राम्रो गोठालोलाई पो दिने हो नी । बधाई छ सर ।

  • @raihoki5317
    @raihoki5317 Рік тому +51

    सच्चा ईमानदार माहाबिर पुन सर जस्तै ! अरु २०/३० जना गाेठाला खाेज्दै छ नेपाल मातृभुमि अामाले !

    • @bikashnachhiringrai9425
      @bikashnachhiringrai9425 Рік тому +1

      हर्क साम्पाङ धरानमा जन्मदै छ है

  • @bimalthapa8576
    @bimalthapa8576 Рік тому +85

    Dr. Mahabir pun is a soul of Nepal lots of thanks

  • @yamprasad9453
    @yamprasad9453 Рік тому +32

    सच्चा इमानदार कर्मठ महाविर पुन जस्तो हाम्रो नेताहरु भैदिए हाम्रो देश नेपाल थेरै अगाडि बढ्ने थियो

  • @DeshThalang962
    @DeshThalang962 Рік тому +20

    महान ब्याक्तीको बिचार पनि महान हुदोरहेछ वास्तबमै समृद्ध बन्नलाइ आफ्नै देशमा आबिस्कार अनुसन्धान रिसर्च गरेर उद्धमी बन्नु शिबाय अरु कुनै विकल्प छैन हार्दिक सम्मान छ महाबिर पुन सर

  • @saiyuanlee8875
    @saiyuanlee8875 Рік тому +27

    माहान ब्यक्ति को बिचारनै awesome हुन्छ👍️👍️👍️👍️💋💋💋💋💋🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @balsenehang7339
    @balsenehang7339 Рік тому +67

    हार्दिक बधाई तथा शुभकामना र धन्यबाद पनि उतरोक्तर प्रगतीको कामना छ

  • @dogapart4701
    @dogapart4701 Рік тому +16

    हाम्रो देशको सान देशको गुण
    महाबिर पुण्😍😍😍🙏🙏🙏🙏

  • @rajuniraula7789
    @rajuniraula7789 Рік тому +27

    यहाको उच्च बिचारको सम्मान गर्दछु !

  • @shreeramchhetri680
    @shreeramchhetri680 Рік тому +11

    हामि नेपालिले खाेजेकाे गाेठालाे नै महाबिर पुन जस्ताे देशलाइ माया गर्ने सच्चा गाेठालाे नै चाहियकाे छ । महाबिर नामनै काफि छ नाम अनुसारकाे चरित्र तपाइ महान नै हुनुहुन्छ । जय महाबिर पुन । जय राष्ट्रिय अाबिस्कार केन्द्र ।

  • @binugamal1354
    @binugamal1354 Рік тому +12

    🙏🙏साधा जिबन उच्च बिचार सोच र महान ति शब्दहरू प्रति सम्मान छ डा.महाबिर पुन सर🙏

  • @dillisitoula7016
    @dillisitoula7016 Рік тому +11

    मालिकहरुले बिगारेको देशलाई
    माहाबिर पुनजस्ता गोठालाहरु
    धेरै चाहिएको छ ।

  • @minprasadgurung1346
    @minprasadgurung1346 Рік тому +11

    अति उत्तम बिचार डाक्टर महाबिर पुन सलाम छ हजुर लाई l

  • @gurungjk7517
    @gurungjk7517 Рік тому +3

    " right person always have right talk "....! नेपालमा यस्तो खालको मान्छे अरु पनि जन्मिनु पर्छ । धन्यहोस महाबिर पुन ...!

  • @HP_Dogra
    @HP_Dogra Рік тому +16

    महावीर पुन लाई राष्ट्रपति बनाउनु पर्छ अब को चुनाव पछि। सबै पार्टीका कार्यकर्ता, स्वतन्त्र नागरिकले आजै बाट आवाज उठाउनु जरुरी छ। राष्ट्रपति भए पनि उहाँ ले काम गरिरहनु हुनेछ। अरु जस्तो होइन उहाँ । राष्ट्रपति प्रती जनता को सम्मान र माया हुनु जरुरी छ अनि मात्र देश बलियो हुन्छ।

    • @anilchhetri4031
      @anilchhetri4031 Рік тому

      प्रधानमन्त्री भन्नु न ।

  • @nepaligajal378
    @nepaligajal378 Рік тому +18

    आहा ! महान विचार, महान मान्छे, महावाणी, महान कार्य ... हामिले यस्ता कार्य/प्रवृत्ति र यस्ता राष्ट्रिय सम्पतिकाे संरक्षण र उपयाेग गर्न जरुरी 👍️

  • @gopalgurung4227
    @gopalgurung4227 Рік тому +10

    कुरा अति नै राम्रो लाग्यो। यो देशका धन्याड्या हरुले कुरा बुझ्नु पर्‍यो।

  • @bibeksharmanepal
    @bibeksharmanepal Рік тому +12

    यो गोठालो को फ्यान को कमि छैन सर नेपाल मा आफुलाइ गोठालो नभन्न्नुस हाम्रो चित्त दुख्छ ।

  • @narendrarai5624
    @narendrarai5624 Рік тому +18

    तपाईं हरु देशको गहना हो सर।त्यो साला नेता भनौदा चोर हरुले हामी लाखौ युवा लाई बिदेशमा बेचिरा छन्😪😪😪😪 आज सारै मन दुख छ हाम्रो देशको भर्स्ट नेताहरु बाट।

  • @mailkirat
    @mailkirat Рік тому +18

    simple discipiption
    But 100% effectively
    Mahabir Pun is a Dimond of our country🙏🙏🙏🙏🙏

  • @yubrajkadka7812
    @yubrajkadka7812 Рік тому +10

    अगाडिको कुरर्सिमा बसेर कसरी मोवायल मा कसर्रि घोप्टिन सकेको होला स्वाठ पडेलेखेको गोबर्र स्वाठ घरमा गयर बस्स

  • @purnatulachan5032
    @purnatulachan5032 Рік тому +3

    हो त समाजसेवी र जनताको लागि क़ेही गर्छु भन्नेजिज्ञासा भए पद र कुर्ची होईन फ़ील्ड भए हदों रहेछ भन्ने प्रमाण गरिदिनू भयो महावीरपुन र हर्क सांगपां ज्युहरुले उत्तरोतर प्रगति र जनताको साथ मिलोस 🙏🧘🏻‍♂️🙏👍👍👏👏

  • @sovarai8540
    @sovarai8540 Рік тому +9

    डा.महाबिर पुन ज्यू ले नेपालको बिन्न क्षेत्रमा पुर्याउनु भएको योगदान प्रती नेपाल सरकारले ध्यान दिन एक्दमै जरुरिछ। यस्ता बैज्ञानिकहरुलाई सम्म चिन्दैन हाम्रा सरकार दु:ख लग्छ।

  • @manbahadur2201
    @manbahadur2201 Рік тому +35

    माबिर सर हजुर को भासन सुनी रहु लागछ सरकार ले सहयोग गरे म पनि उदेमी बन्थे

  • @ganeshdevkota2154
    @ganeshdevkota2154 Рік тому +15

    हाम्रा स्वाठ नेताहरू ले यस्ता कुरा सुन्ने फुर्सद नै कहाँ होला

  • @bikirai2100
    @bikirai2100 Рік тому +3

    महाबीर पुन जस्तो महान सपना बोकेको मान्छे नेपाल को हितको लागी सयौको संख्यामा जन्मनु पर्छ ता कि नेपाली हरु को लागी नया दिन आउनेछ

  • @uddhavmalla5671
    @uddhavmalla5671 Рік тому +5

    Great think mahabir sir

  • @da_vi31
    @da_vi31 Рік тому +7

    महावीर पुन पनि यो राष्ट्रमा गोठालो रूपमा रहेका छन् भने यही उनीलाई मूर्ख ठान्ने स्वयमघोषित महान वुद्धिजीवी
    नेताहरुको भिड पनि छ। कस्तो विडम्बना

  • @govindamagar2498
    @govindamagar2498 Рік тому +20

    बधाई छ 🌹🌹🌹🌹

  • @padamkandangwa4126
    @padamkandangwa4126 Рік тому +18

    महान विचार !!!!

  • @manikumarrai3143
    @manikumarrai3143 Рік тому +4

    धन्यवाद सर जानकारीको लागि ।

  • @b2himdung
    @b2himdung Рік тому +3

    महावीर सर संग वीरेन्द्र नगर चितवनको पालीका भवनमा पढाईको सिलसिलामा एउटै कोठामा बसेर खाना पकाएर खाएको मैले बिर्सेको छैन।

  • @ManSingh-qn9qr
    @ManSingh-qn9qr Рік тому +3

    सबै महान बिचार हएका नेपालिहरुको मन एक ठाउँमा एक जना महाबिर पुन मन अर्को तराजुमा राख्दा तौल कताको पल्ला भारी होला

  • @niranmgr2530
    @niranmgr2530 Рік тому +3

    महाबिर पुन मगर सलुत छ। धेरै राम्रो गोठालो पाएको छ। नेपाल ले।

  • @kopilarai8390
    @kopilarai8390 Рік тому +13

    Great job thanks sir 👍

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 Рік тому +7

    Salut chha mahabir pun sir lai hami lai tapai jsto gothalo ko khacho chha

  • @chamlingraaz1912
    @chamlingraaz1912 Рік тому +12

    Congratulations Dr. Mahabir pun

  • @rameshgurung719
    @rameshgurung719 Рік тому +2

    देशका महान व्यक्ति महाबिर पुन सलुटछ हजुरलाई

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 Рік тому +5

    निष्काम भावनाले काम गर्ने श्री राष्ट्रिय आविष्कार केन्द्रका महाबीर पुन ज्यूले नेपाल नेपालीको लागि अतुलनीय काम गर्नु भएको छ । अत्यन्त अवर्णनीय काम गर्नु भएको छ । सच्चा देश भक्तको उच्च विचार हो यो । ज्यादै मननीय
    भनाइ । नेपालमा जग बिनाको विकास भएकाले साच्चै देश खोक्रो भएको हो । त्यसैले अनुसन्धानात्मक कामलाई सरकारले पूर्ण सहयोग गर्नु पर्नेछ ।
    जय श्री राधेकृष्ण ।

  • @khadgarai9578
    @khadgarai9578 Рік тому +3

    बिचार र काम उच्चस्तरीय छ पुन्ज्यू, नमन ।

  • @navayugpokhrel7181
    @navayugpokhrel7181 Рік тому +30

    I salute you pun sir. Really u r the gem of our villas' country

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 Рік тому +1

    महाबीर पुन नेपालको भबिश्य हो, नमन।

  • @chanthapa7943
    @chanthapa7943 Рік тому +29

    Many More congratulations 🎉.... One-man can change the world, Let's make this country Rich and powerful.

  • @viralthuglife4398
    @viralthuglife4398 Рік тому +6

    महाबिर पुन को बाचन सुनेर यहा कतिलाइ लाग्दो हो यो मान्छे ठुलो पलट्यो जस्तै हर्क सामपाङ्ग लाइ सोच्छन। नेपाल अहिले आफु डाक्टर र साइन्टिस वा उच्च पद वा धनि ब्यक्ति नहुदा पनि बाहिर फुर्ती लगाउन को लागी कार चड्ने,म यो पदको ब्यक्ति हो मैले यो यो मान्छे चिन्छु भनि धाक लगाउने ब्यक्ति हरु भन्दा सत्य बोल्ने ब्यक्ति को आलोचना बढी हुन्छ। camera अरु ब्यक्ति हरु तिर तेर्साउदा त्यहा भएका ब्यक्ति जो सुकिलो मुकिलो लुगा लगाउने,आफुलाइ उच्च स्थान को बुद्धि जिबी ठान्ने अधिकाम्स ले महाबिर जिउको भासण असुनेको वा खिल्ली उढाएको देख्दा अलि नमज्जा लाग्यो?

  • @tejhounjali3794
    @tejhounjali3794 Рік тому +7

    congressional mahabir pun sir

  • @omprasadthapa8600
    @omprasadthapa8600 Рік тому +5

    Great man great speech

  • @89starv
    @89starv Рік тому +2

    नेपालको धुप, साबन, चाउ चाउ उद्यमीलाई सलाम।

  • @gokulbk241
    @gokulbk241 Рік тому +4

    Mahan manxe ko mahan bichar salute salute again salute mr mahabir ❤❤❤❤❤

  • @sukrajlimbulimbu7182
    @sukrajlimbulimbu7182 Рік тому +4

    रास्ट्रको मणि डा माहाबिर पुन बधाई

  • @omgurung6541
    @omgurung6541 Рік тому +11

    Kati mahan bichar xa salute xa Mahavir sir

  • @jamunapoon7062
    @jamunapoon7062 Рік тому +10

    Ramro kura sunnu xaina mobile matra herexan sb le tyo mobile ta aru bela here ni hune ....u r real hero sir 👍👍👍

    • @johanmagar4347
      @johanmagar4347 Рік тому

      यनि हरू राम्राे कुरा सुन चाहान्न कस्तो लाज नभाको मान्छे हरु हट मलाई नै रिस् उठोयो

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Рік тому +12

    A huge salute to respected Mahabir pun sir.

  • @ghalebikki6086
    @ghalebikki6086 Рік тому +8

    100% Sahi kura Garnu Vo. sir

  • @surenchemjonglimbu2005
    @surenchemjonglimbu2005 Рік тому +4

    माहान ब्याक्तीहरु कति सरल तरिकाले बोल्छ तेहि सरल बिचारमा कति माहान कुराहरु हुदोरहेछ।

  • @yamroka39
    @yamroka39 Рік тому +2

    महान बिचार को लागि धन्यबाद सर ।

  • @santoshshrestha5402
    @santoshshrestha5402 Рік тому +10

    Badhai xa mahabir sir 🌹❤️

  • @dumiekata5702
    @dumiekata5702 Рік тому +10

    great man 🙏👍️

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 Рік тому +4

    Mahabir pun ❤❤❤🙏🙏🙏

  • @pasanglama9366
    @pasanglama9366 Рік тому +25

    अब नेपाल अगाडी बढ्छ यस्तै पाराले

  • @padambiswakarma8042
    @padambiswakarma8042 Рік тому +18

    Yes that's it, yes we are proud to with gothalo since gothalos are having huge milking cows, Buffalo producing pure milk and feeding Nepali. How do you understand it guys and I do believe you're understanding right. A teacher is a gothalos of students where they made super power stand up for Nepal and Nepali future. We must be rejected neta, parties and we must love and respect forever to all Nepal and Nepali gothalos. You are great man Mr Dr pun

  • @Alpha...777
    @Alpha...777 Рік тому +8

    🙏Salute 🙏Nepal Great Scientist Mahabir poon sir ❤️❤️❤️ God bless you all the times 🤍🌈🤍🌈🤍🌈🤍 National treasure Mahabir poon sir 👏👏👏

  • @avasusofficials3352
    @avasusofficials3352 Рік тому +4

    महान पुरूष❤महान बिचार ❤

  • @ATs7vn
    @ATs7vn Рік тому +9

    U deserve it sir🙏🙏🙏 congratulations

  • @robinghimire8063
    @robinghimire8063 Рік тому +10

    The Real Great hero 🙏🙏🙏

  • @yamadhikari7277
    @yamadhikari7277 Рік тому +6

    Nepal ko hiro mahabir pun aafu baigyanik bhaye pani aafulai gothalo bhaner sambhodan garxan mahan bichar jay hos

  • @murarishrestha2961
    @murarishrestha2961 Рік тому +8

    Congratulations sir you are the great.save the Nation & peoples first.

  • @user-lp3zs7lz8x
    @user-lp3zs7lz8x Рік тому +12

    Great man of nepal 🙏🙏🙏

  • @adeshthakali1931
    @adeshthakali1931 Рік тому +9

    Congratulation sir n team

  • @victorpoudel4358
    @victorpoudel4358 Рік тому +17

    He is the legend.

  • @gokarnachaulagain6102
    @gokarnachaulagain6102 Рік тому +1

    वा वा महान मान्छे । नेपाल को अल्बर्ट आन्सटाइन ।

  • @yatrimina3684
    @yatrimina3684 Рік тому +1

    महाबिर पुन सर! पुरष्कार प्राप्त हुँदा त्यसो नभनौं थपक्कै स्विकार गरेर धन्यवाद दिनु हवस। आखिर राष्टृय आविष्कार केन्द्र लेखेकै पनि थिएछ। व्यक्तिगत दिए पनि स्विका र्गर्नु पर्छ। सबैको कल्याण भएको होस।

  • @kabitathapa857
    @kabitathapa857 Рік тому +10

    Great person regard 🙏

  • @chandrawanem487
    @chandrawanem487 Рік тому +10

    महाबिर नाम नै काफी छ

  • @molim4094
    @molim4094 Рік тому +1

    बधाई छ सलुट शुभकामना बैज्ञानिक महाबीर पुन ज्यु सेवारो सबै प्रदेशमा राष्ट्रिय अबिस्कार शाखा खोल्ने सहयोग पनि सरकार र जनताको मिलोस् प्राथना छ!! हजुरको उन्नति प्रगति धेरै अगाडि बढ्दै जावोस्!!

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 Рік тому

    सलाम छ महाबिर पुन सर । हामी पनि यो अनुसन्धान मा लागौं यो बाताबरण

  • @shyamkarki5780
    @shyamkarki5780 Рік тому +1

    माहाबिर पुन * सच्चा देश भक्त ईमानदार दुरदर्शि बिकसित नेपाल निर्माण गर्न चाहाने कुसल असल माहान गोठालो - जिन्दाबाद।

  • @lurbusherpa1784
    @lurbusherpa1784 Рік тому +1

    What a great thought Sir 👏 🙏 Let's support Nepali Product.

  • @SunilChaudhary-uc2yy
    @SunilChaudhary-uc2yy Рік тому

    वाह कति राम्रो कुरा भन्नुभएको यसको लागि मेरो भित्री हिर्दयबाट तपाईंको लागि सल्युट छ। यस्तो कुरा सुनेर मैले अाफ्नो जिवनमा पहिलो पलट भित्रबाट धेरै खुशी भए ।

  • @limbubabu5073
    @limbubabu5073 Рік тому

    गर्ने मान्छेको कुराले सुत्रा देखि मुत्र छुन्छ यार बोलिमा दम छ dr माहाबिर पुन कार्य सफल्ताको सुभ कामना छ

  • @Trending-fb2lu
    @Trending-fb2lu Рік тому +6

    Kati mitho kura

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 Рік тому +3

    Mahabir pun sir 🙏🙏🙏

  • @panchatamang3939
    @panchatamang3939 Рік тому

    आम जनाताहरुको प्यरो एक जो माहन पुरुष पुन बिरातको प्रतीक बुहु आयम बैज्ञानी हुन य आबिकर बहुसालि सलाम छ ।

  • @uzonbc5920
    @uzonbc5920 Рік тому +2

    महाबिर सर always 😊😍🤘🙏

  • @sanjaygurang5091
    @sanjaygurang5091 Рік тому +2

    महान बिचार महाबिर अङकल

  • @DevRaj_20M
    @DevRaj_20M Рік тому +1

    कति महान सोच , त्यागि ब्याक्तित्व

  • @subarnamagar5285
    @subarnamagar5285 Рік тому +3

    U R Great, Sir👍️👍️👍️❤️💕🇳🇵🇳🇵

  • @mteverestdhruba
    @mteverestdhruba Рік тому +4

    Dr. Pun, I hearty salute you keep it up.

  • @AshokRai-lr2vh
    @AshokRai-lr2vh Рік тому +2

    पवित्र आत्मा महाबीर पुन।

  • @premdewan6633
    @premdewan6633 Рік тому +13

    Congratulations 🎉🙏🏻

  • @agnighimire9839
    @agnighimire9839 Рік тому

    सलाम छ महाबीर पुनकाे महा बिचारलाई

  • @tsunilgurung7341
    @tsunilgurung7341 Рік тому +3

    पुन काका आफ्नो बोली ले पछाडी परेका हुन् I स्मरण रहोस् वहाँ नेपाल मा हुनुहुन्छ I

  • @samserthami119
    @samserthami119 Рік тому +4

    Good jop mahabir pun

  • @ksnepal6793
    @ksnepal6793 Рік тому +9

    Great thoughts 👍👌🥰