सरकारी अस्पतालमा छड्के ll हेर्नुहोस् अस्पतालको मनपरी ll बिरामीको स्वास्थ्यमाथी खेलबाड l

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • सरकारी अस्पतालमा छड्के ll हेर्नुहोस् अस्पतालको मनपरी ll बिरामीको स्वास्थ्यमाथी खेलबाड ll Koshi Chhadke Episode-3
    #KoshiChhadke#InaruwaHospital
    Exclusive News
    Producer/Presenter : Khem Raj Sapkota
    Coordinator : Suman K Bhattarai
    Camera/ Edit: Suman K Bhattarai
    Koshi Chhadke Episode-3
    Falaichanews.com
    Falaicha Media Pvt.Ltd
    Email:thulotv73@gmail.com
    Contact No.: +9779842564109
    falaichanews is leading news portal of East Nepal.
    visit our website :www.falaichanews.com
    like our facebook page : / falaichanews
    Subscribe our youtube channel.www.youtube.co....
    फलैचा मिडिया प्रालि द्वारा उत्पादित Thulo Tv Nepal च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ । हाम्रो लिखित अनुमतिविना भिडियो डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा नाफा कमाउने उदेश्यले सार्वजनिक प्रसारण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिनेछ ।

КОМЕНТАРІ • 261

  • @zooraison6722
    @zooraison6722 4 роки тому +1

    अबो एस्तो छद्के नेपाल को सबै छेत्रमा हुनुपर्छ

  • @gamingwithutsav97
    @gamingwithutsav97 4 роки тому +34

    पत्रकार भाइ पुर्बमा तपाईं उदाउनु भएछ खएछ याे काममा नडराइ निरन्तरता दिनुहाेला

  • @maxisky6305
    @maxisky6305 4 роки тому

    पत्रकार महोदय लाई सलाम छ सरकारी अस्पतालको हरिबिजोग देखाएकोमा अस्पतालका कर्मचारी लाई प्रश्न गरेको नि ठिक छ तर कोहि कर्मचारीले आफ्नो जिम्मेवारी पुरा नगरेको पाइयो एउटा कुरो पत्रकार महोदय यश विषयमा स्वास्थ मन्त्रालय को हाकिम सङ्ग कुरा राखेको भए अझ राम्रो हुने थियो ।।।अझ यस्तो विषयमा गम्भीरता खरो प्रश्न गर्ने एक मात्र पत्रकार हुन गंड्की छड्के का पत्रकार अपिल त्रिपाटी र उहाँ सँङ्ग अलि सिक्ने पो हो कि पत्रकार महोदय ।।।

  • @christinamagar9603
    @christinamagar9603 4 роки тому

    जसरी पश्चिममा गन्डकी छड्के सफल भएको छ त्यसरी नै पुर्वमा यो कोशी छड्के सफलता पुर्वक अगाडी बड्दै जाओस् । शुभकामना छ ।

  • @duganaa7315
    @duganaa7315 4 роки тому

    भाई तपाईंको काम सारै राम्रो लाग्यो।। जनताले तिरेको कर खाएर ,, काम गर्नु नमाने कर्मचारीलाई जागीरबाट एकै चोटि निकास गरिनु पर्छ।।। सरकारको ध्यान छिटै परोस यो हस्पिटलमा।।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 роки тому +1

    सम्पूर्ण सरकारि हस्पिटलहरूमा यस्तै चरम लापरबाही छ अझै पहाडी जिल्लाहरूमा अतिरिक्त मिडियाले अनुगमनको खाँचो छ जस्तै सँखुवासभा खाँदबारी जिल्ला हस्पिटल र भाेजपुर जिल्ला हस्पिटल लगायत सम्पूर्ण स्वास्थ्य चाैकि हेल्पाेष्ट हेल्थ सेन्टर क्षेत्रमै हेर्नुस् यस्तो लापरबाही बिश्वब्यापी मिडियाले ल्याउने ठूलो काम गर्नुपर्नेछ मेरो अपिल छ धेरै धेरै राम्रो काम गर्नुभयो सर मिडिया सम्पूर्ण टिमलाई करोडौंको नमन छ

  • @deepen5086
    @deepen5086 4 роки тому

    ल बधाई छः सापकोटा सर अब यो कार्यक्रम सधै हेरछु अब हिमत न हारनु होला, सर प्रदेश 1 मा यो छड़के हाम्रो लागी जरूरत छः

  • @krishnakhadka1057
    @krishnakhadka1057 4 роки тому +1

    सबै सरकारि कारयलय हसपिटल र ईसकुलमा छडके गरनुहोस नडराई जनता साथमा छन, सफलताको शुभकामना छ है।

  • @zooraison6722
    @zooraison6722 4 роки тому

    पत्रकार मित्रलाई सलाम छ राम्रो कामको सुरुवात भएको छ पुर्ब तिर नि

  • @bhimqtamang2840
    @bhimqtamang2840 4 роки тому +9

    कर्मचारीलाई जागीर धेरै भएछ,यस्ता कर्मचारीहरुलाई लात हानेर लखेट्नु पर्छ।कालो गए गोरो आउँछ।।

  • @sharanshrestha1357
    @sharanshrestha1357 4 роки тому +1

    बधाई छ । सबै क्षेत्रमामा यस्तै जागरुक पत्रकारहरु हुन जरुरत छ

  • @pradipchaudhary325
    @pradipchaudhary325 4 роки тому +6

    धेरै राम्रो पत्रकार भाइ एसरी नै लागि पर्नुस पर्दाफास गर्नुस।

  • @killeesunuwar1230
    @killeesunuwar1230 4 роки тому

    प्रसासन र ब्यबस्थापनका सबै कर्मचारीहरुलाइ तुरुन्त कार्बाइ हुनुपरो

  • @anjanmagar806
    @anjanmagar806 4 роки тому +1

    पत्रकार ज्यु को अलि दम पुगेन यस्तो कर्मचारी सङ्ग त अपिल त्रिपाठी सर हुनु पर्ने

  • @gyanbbasnet2311
    @gyanbbasnet2311 4 роки тому

    अाेहाे लु मित्र रबि लामिछाने 3 काे नाम दिनु परछ तपाईं लाई निरनतरता दिनु हाेला तपाईहरू जस्तो पत्रकार हरेक जिल्लामा हुनुपर्छ चुस्त दुरूसत हुनछ सबै कायलय

  • @user-gd1vr7lh5z
    @user-gd1vr7lh5z 4 роки тому +1

    खतम रैछ यो सरकारी अस्पताल र कर्मचारी हरु छि 🐈️🐕️🐈️🐕️🐈️🐕️

  • @krishanabhandari6280
    @krishanabhandari6280 4 роки тому

    पत्तकार सर हजुर लाई धेरै धेरै धन्याबाध

  • @Rajrebika
    @Rajrebika 4 роки тому +2

    सै अब तेस्रो कान्छो रबि आयो Keep it up दरो प्रन्स्न गर्नुस सर तपाईं को साथ मा सबै लाग्ने छन🤘🤘💕

  • @homgurung1492
    @homgurung1492 4 роки тому +3

    Nepalko almost Hospital yestai chha ,Well done bhai

  • @galaxy4k866
    @galaxy4k866 4 роки тому +1

    सबै कर्मचारि फटाय छन हटाउनु पर्छ अरुपनि छन पढेलेखेका यस्ता

  • @bholamanrai1117
    @bholamanrai1117 4 роки тому +1

    यो कर्माचारी हरुलाई लिलामी हुनु पर्छ नया भर्ना गर्नु पर्छ लाईनमा लाखै छ्न

  • @user-gd1vr7lh5z
    @user-gd1vr7lh5z 4 роки тому +1

    यो मुला महिला प्रमुख लाई त चाक मा माइक घुसाईदिनु पर्नी रैछ खतम रैछ यो महिला जिम्मेवार त निभाउनु पर्छ्नी

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 4 роки тому

    थुक्क मेरो नेपालको कर्मचारी हाम्रो पसिनाको करको पैसा त्यतिकै खाना पाउदैन।हाम्रो नेपालमा पनि नर्थ कोरियाको जस्तो शासन हुन जरुरी छ। अनि मात्र देशले काचुली फेरिन्छ।धन्यवाद।

  • @mongoljiban3633
    @mongoljiban3633 4 роки тому +1

    Sai xa hjr patrakar sar tara ali kada hunuparyo

  • @mbbmbaralmagar3670
    @mbbmbaralmagar3670 4 роки тому

    यस्तो पनि हस्पिटल हुन्छ!!! यो हस्पिटल बन्द गरे पनि हुन्छ अनि यस्तो गैरजिम्मेवार कर्मचारी सबैलाई बर्खास्त गर्दिनु पर्छ

  • @bedkumartrai9928
    @bedkumartrai9928 4 роки тому

    र सर बधाई छ खबरदार गर्नु भएको छ सर अझै कडा भन्दापनि कडा रुपमा प्रस्तुत गर्न परो सर तपाई को साथ मा हामी हरु छौँ

  • @binayapradhan8844
    @binayapradhan8844 4 роки тому +7

    अलि कडा हुनुपर्यो पत्रकार मित्र
    छड्के गर्द

  • @Bhuwan10
    @Bhuwan10 4 роки тому +1

    राम्रो काम भाइ अब पुर्ब को तारा उदाएछौ अब सबै शिक्षा स्वास्थ सरकारी अफिस सबै तिर छ्ड्के गरेर पर्दाफास घुस्याहा हरुको सातो लिने काम गर्नु सफलता को सुभकाममा

  • @mukarungrajan6981
    @mukarungrajan6981 4 роки тому

    Goood job sir...

  • @Mitraonlinechannel
    @Mitraonlinechannel 4 роки тому +1

    Excellent job salute u sir

  • @ganeshshrestha2227
    @ganeshshrestha2227 4 роки тому

    Good job

  • @JhapaliRiderjr
    @JhapaliRiderjr 4 роки тому +1

    Sahi prasn hajur...xanmin garnei pax...

  • @naushadansarinaushadansari9921
    @naushadansarinaushadansari9921 4 роки тому

    Good news

  • @rameshjoshi5681
    @rameshjoshi5681 4 роки тому +5

    धेरै राम्रो लाग्यो मलाई बाधाई छ हजूर सर

    • @jashmankut9881
      @jashmankut9881 4 роки тому

      यो सरासर लापरवाही हो

  • @rohinibhattarai9701
    @rohinibhattarai9701 4 роки тому +1

    good work

  • @sabin.yt7400
    @sabin.yt7400 4 роки тому +1

    Good job daju aja aayera hamro dess ko patrkar aafno kaam garirixa khusi lagyo

  • @rajtamang463
    @rajtamang463 4 роки тому

    good good

  • @amaya8857
    @amaya8857 4 роки тому +1

    सबैको पाता कसेर हानु पर्छ गति छाडाहरुलाइ ।

  • @harkabk8770
    @harkabk8770 4 роки тому +1

    कस्तो कस्तो हुन्छ हो नेपालमा सरकारी कर्म चारिहरु चिन्ता लागेरा आउँछ भन्या

  • @buddhalimbu_dharane2217
    @buddhalimbu_dharane2217 4 роки тому

    Thanks

  • @rudrahari37
    @rudrahari37 4 роки тому +2

    सर्बप्रथम त पत्रकार ज्युलाइ धन्यवाद अलि प्रश्न हरु गर्दा रबि सर अपिल त्रिपाटि ले जर्स्तै स्ट्रोन भयर गर्नुहोला सफलता को सुभकामना सरकारी जागिर पाउनुभन्दा अगाडी कति गरेर जागिर मिलाउछन जागिर पायपछी सबै सरकारी कर्मचारीले गर्ने बेवार भने यहि हो चस्मा वाली म्याम चाहिँ धेरै चलाख रहिछन

  • @parshuramrai8994
    @parshuramrai8994 4 роки тому

    ल ल भाइ अब सबै सरकारी कार्यलय तिर छड्के गर्नु होला हाम्रो साथ सहयोग भरपुर छ पछाडी बाट !

  • @mohangyawali3721
    @mohangyawali3721 4 роки тому

    Good

  • @Rajunath12350
    @Rajunath12350 4 роки тому +3

    Kada hunu paryo patrakar ji ani nagarpalika ma ni janu paryo yo kura liyera

  • @rbgyawali3199
    @rbgyawali3199 3 роки тому

    इनिहरु सब स्टापलाई सरूवागर्ने होइन सीधा नोकरी बाट आउट गर्नु पर्छ।

  • @kunwardigitalmedia4182
    @kunwardigitalmedia4182 4 роки тому +1

    Good job brother salute

  • @dhirajmagar5169
    @dhirajmagar5169 4 роки тому +4

    सरकारि हस्पिटल होस वा स्कुल सबैको हालत यस्तै छ।

    • @rajkumarkarki5435
      @rajkumarkarki5435 4 роки тому

      Yastai gari harek menpawor ma pani chhadke garnu vayo vane ramro hunthiyo

  • @user-lm1kn9pm7z
    @user-lm1kn9pm7z 4 роки тому

    यो महिला प्रमुख फटाहा रैछ यार

  • @subashbanjara9792
    @subashbanjara9792 4 роки тому +9

    केहि होला अब पुर्बमा पनि नयाँ काम को सुरुवात भयछ

  • @saajankdear6677
    @saajankdear6677 4 роки тому +1

    एकदमै राम्रो कार्य । बिराटनगरको हस्पिटलमा प्राय डेलिभरी केशमा पनि मान्छे मरिरहेका छन, त्यता तिर पनि ध्यान दिनु सर्।

  • @jmgr8059
    @jmgr8059 4 роки тому +2

    यो सब लाई जागीर बाट बर्खास्त गर्नु पर्छ |

    • @shima855
      @shima855 4 роки тому

      सोही कुरा हो साबाइलाइ भाइशी चोराउनु पोथाउनु पोर्छ

  • @rajandevkota5987
    @rajandevkota5987 4 роки тому +1

    Yesto thauma apil vai hunu prane ajhai kada hunu patrakar dai good job dai

  • @vrvlogs3571
    @vrvlogs3571 4 роки тому

    एकदम राम्रो काम को सुरुवात गर्नु भएको छ । अझै राम्रो काम गर्दै जानू ...शुभकामना sir लाई

  • @below5805
    @below5805 4 роки тому

    Nidar voera aghi badnu hola dae pareko awasthama hami xum . Best of luck your journey

  • @pawanadhikari4808
    @pawanadhikari4808 4 роки тому +1

    Sahi kam ko suruwat garnu vako xa nadarai agi badnu hola subhakama xa tapailai sir.

  • @rajeshgurung4238
    @rajeshgurung4238 4 роки тому +1

    Why do you have to change the staffs (Santos and Triveni) simply we can understand that these twosome must be lazybump, sack them and get the better one for a better result. Salute to CHHATKE you guys are superb, all the best.

  • @anilpokhrel8691
    @anilpokhrel8691 4 роки тому +1

    उमेश गौतम दाजुको तारीफ भयो। खुसी लाग्यो

  • @nepalibhai98
    @nepalibhai98 4 роки тому

    कडा भएन

  • @mongolianboy2876
    @mongolianboy2876 4 роки тому +1

    जत पनि चोरै चोर के गरि उमो लग्ने हो मेरो देश उफ

  • @RmdRMdrasel
    @RmdRMdrasel 4 роки тому

    Sabai government hospital ma yestai gari patrakar le tharkaunu parx hota good job

  • @rajanniraula7814
    @rajanniraula7814 4 роки тому

    नेपाल सरकार को तलब खाएर एस्तो जबाफ दिने इ २ जाना लाई बाधेर भाटा हान्नु पर्छ सरकार को तलब खार एस्तो कुरा गर्न मिल्छ।

  • @RamGopal-sw6nn
    @RamGopal-sw6nn 4 роки тому +1

    निकालनु पर्छ यो साला कर्म चारिलाई

  • @seshankrai9090
    @seshankrai9090 4 роки тому

    Great job Eastern Hero go ahead Continue Do your best..….

  • @homprasad9948
    @homprasad9948 4 роки тому +1

    करमचारिले हाकिमलाइ मानेनन भने कुरुसि पादेर हाकिमनि भर किनबसनुत राजिनामदेर गएभइगाेनि बिरामिकाे स्वास्थमाथि खेलबाड गरनपाइन्छ याेहाकिमनिले अाफ्नाे घरत सफागरछेर कतिसजिला जबाफदेकि याे निचाेरिएकि हाकिमनि

  • @chakragurung9244
    @chakragurung9244 4 роки тому

    एस्तो खरदार लाई तुरुन्त बरखस्त गरे हुन्छ

  • @ganeshrai3819
    @ganeshrai3819 4 роки тому

    कार्यलय प्रमुख भएपछी कस्ले के गर्दै कस्को ज़िम्मेदारी के हो भनेर हेर्नेत प्रमुखको काम हो आस्नो मातहत भित्रको कर्मचारीले काम गर्न माग्दैन भने त्यसलाई कारबाई पनी गर्न सक्नु पर्छ ।

  • @nisspoude2137
    @nisspoude2137 4 роки тому

    लुट सरकार लुट नेपनलमै छ छुट
    जय नेपाल

  • @laxmikhanal5513
    @laxmikhanal5513 4 роки тому

    व्यवस्थापन पक्ष र प्रशासन पक्षको Co-ordination जुरुरी देखियो । यो प्रमुखको जिम्मेवारी एवं उत्तरदायित्व नै हो सबैलाई मिलाएर अगाडि बढनु पर्ने । कार्य वातावरण नभएपछि कसरी उत्पादकत्व वृद्धि हुन्छ ? यो शैलीले नेतृत्व कसरी हुन्छ??

  • @killeesunuwar1230
    @killeesunuwar1230 4 роки тому +1

    सब फटाइ यो प्रसासनको देखिन्छ

  • @sameerghimire786
    @sameerghimire786 4 роки тому +7

    यो आइमाई काम चोर हो। यसको आफ्नो clinic पनि छ।तेसैमा ध्यान दिएर हो एस्तो भएको हो।

  • @bncham7034
    @bncham7034 4 роки тому

    ल सर बधाईछ।

  • @prembdrpariyar8677
    @prembdrpariyar8677 4 роки тому

    सरकारी कामकाज भन्ने बित्तिकै सबै तिर लथालिङ्ग छ। जसरी पनि सरकारी तलब पचाउने मात्र हो। पाउने पैसा चाहि प्यारो तर कर्तव्य बाट टाढिन खोज्ने। पत्रकार ज्यु राम्रो कामको शुरुवात गर्नुभएको छ अझै उर्जा का साथ काम गर्नु होला शुभ कामना।

  • @bhabib.k5874
    @bhabib.k5874 4 роки тому +4

    पत्रकार भाइ हरियाे सागपात,फलफूल अलि धेरै खानुपर्याे।

  • @davbahadur3949
    @davbahadur3949 4 роки тому

    सरकारी काम कैले जाला घाम यहीं छ।सरकारी जागिर गर्ने को सोचाइ। यो आइमैले हस्पिटल हेन्ड्लिन गर्न नसक्ने रैछ।मेशु change hunu parcha.

  • @mangurunggurung1146
    @mangurunggurung1146 4 роки тому

    very good job

  • @shivapoudel1235
    @shivapoudel1235 4 роки тому

    यिनीहरू लाई लात हानेर निकाल्नु अरु बेरोजगारी युवाले चान्स पाउछ ईमान्दारि तरिकाले गर्छन्

  • @surazkhadka2454
    @surazkhadka2454 4 роки тому

    good job

  • @bishowgurung3488
    @bishowgurung3488 4 роки тому

    Yetai yeslai news Ko pratikshya ma xu God bless you sir

  • @TheAmarprem
    @TheAmarprem 4 роки тому

    Great work ...keep it up ✌️✌️

  • @jo9984
    @jo9984 4 роки тому +1

    The hospitals in Nepal, both government and private, are in such a disastrous state. The doctors are not following policies and protocols set by WHO( World Health Organisation), the infection control is poorly and the procedures are undertaken in unacceptable manner. There is no such thing followed for patient safety, privacy and dignity. Most of the doctors and nurses are very rude, unapproachable and unprofessional. Why are they even allowed to practice by the regulatory bodies ?? Why are the hospitals run only commercially without any humanity. The acute and emergency care is very poorly and delayed because of which people are dying and suffering unnecessarily..

  • @nabingurung8418
    @nabingurung8418 4 роки тому

    Yo haspital ko mat mara karmachari sabai lai barkhat garnu parxa

  • @allin1info714
    @allin1info714 4 роки тому

    patrakar g kada huna paryo yasta karmachari lai taha launa paryo

  • @bibashlhomurai8684
    @bibashlhomurai8684 4 роки тому

    verry Good kosi Chadkey

  • @harilal6106
    @harilal6106 4 роки тому +2

    यि सबै लाइ भैसि चराउन पठाउनु पर्छ

  • @user-em6mf6jc1u
    @user-em6mf6jc1u 4 роки тому

    यसता लई जागिर बाट खारेज गरनुपरछ

  • @anilpokhrel8691
    @anilpokhrel8691 4 роки тому

    राम्रो कोसिस भाइ र टीम

  • @rabinpoudel6977
    @rabinpoudel6977 4 роки тому

    नेपाल सरकारले नी त आफ्नो आमालाई सेभ गर्ने सकेको छ्येन इंडिया बनायो..? झन् त्यस सरकार कर्मचारी ले जनताको सेवा जनताले कैले बुझ्ने

  • @dpestamang6264
    @dpestamang6264 4 роки тому

    Good.....brow

  • @AbcDef-rd5fy
    @AbcDef-rd5fy 4 роки тому +1

    Sabai karma Chari lai falnu parxa

  • @akumal5819
    @akumal5819 4 роки тому +1

    National Tv को reporter हरु भन्दा youtube को reporter हरु राम्रो गर्छन 👍

  • @surajthapa9527
    @surajthapa9527 4 роки тому +3

    यो भतुनी चस्मे प्रमुख ले बजेट बाट कति लुटि चेक गर्नु पर्छ यो भतुनी नि लाई तुरुन्त बर्खास्त गर्नु पर्छ

  • @lokeshsubba1779
    @lokeshsubba1779 4 роки тому

    Hjrko chhadke nirantar hos ra hamro sathi prahari sathi ek Jana vye ni hunx liyera januhos bibhagya karbahi turuntai gariyos yo teamlai subhakamana chha

  • @aswingiri3517
    @aswingiri3517 4 роки тому

    यो हो नि त पत्रकारिता गर्ने तरिका,यस्तै राम्रा काम गर्दै जानु होला,अपील sir रवि sir ,जस्तै बन्नु होला,कामना छ

  • @IshwarThapa
    @IshwarThapa 4 роки тому

    अर्को पत्रकारको उदय भयछ खुसी लाग्यो निरन्तर दिनु होला

  • @user-hu9hw9zd6p
    @user-hu9hw9zd6p 4 роки тому

    good job man... be strong like apil bro.... just br brave . U can do it man.... support from syangjali

  • @user-uk4fw8il6i
    @user-uk4fw8il6i 4 роки тому +1

    यस्तो गैयर जिम्मेवार जवाफ कडा प्रस्न गर्नु होला पत्रकार ज्यु इ लाजपचेको जवाफ

  • @khadakkunwar1889
    @khadakkunwar1889 4 роки тому

    यो थाउ मा गन्दगी छाद्के अपिल तिर्पाथी सर भको भय इ कर्मचारी लाई प्रस्न गर्नु हुन्थेयो तर आसा गरौ पत्रकार जिउ लाई भोलि बिहान गण्डकी छद्के बराबर को कारेक्रम आउस भन्ने सुभ कामना छ

  • @homprasad9948
    @homprasad9948 4 роки тому +3

    याे हाकिमनि केइमा कामैनलागनेरछ कस्लेदियाे डाकटरकाे सटिपिकट डाकटरलनइ सरसफाइकाे थानहुने केकाे डाकटर लाजभाेहाे लाज

  • @moktanchin9273
    @moktanchin9273 4 роки тому

    Asto asto laparbai sarkari karma chari xan hamro desma yo karma chari ko purai timlai karbai garnu paryo

  • @krhh946
    @krhh946 4 роки тому

    sabaile milera garnu parxa