मालपोत कार्यालयमा स्टीङ अपरेशन | यसरी घुस खान्छन कर्मचारी | रंगेहात परे फेला | २ हजार पनी छोड्दैनन

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke Ep 208
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 4,2 тис.

  • @madhavmelina3153
    @madhavmelina3153 Рік тому +1496

    अपिल सरको यो के पारा हो भन्ने डाइलग सुन्न मन पराउने हामि कति जना रहेछौ ।। यता हाजिर गरौं है ।।।

  • @padamsomaimagar4467
    @padamsomaimagar4467 Рік тому +281

    नेपालको हिरो अपिल तिर्पथि सर सलुत गर्दछु।

    • @nabingurung9587
      @nabingurung9587 Рік тому +5

      हाहाहाहा,,,,, त्रिपाठी हो। सलुत होइन , सल्युट हो
      हाहाहाहा bro, तिर्पथि होइन
      हाहाहा very funnyman । Nice joke 😁😁👍🤣🤣🤣🤣🤣🤣🤣

    • @Hikmat.Acharya
      @Hikmat.Acharya Рік тому

      Khorma halnu parxa dakalai

    • @nabingurung9587
      @nabingurung9587 Рік тому

      @@ramilabhattarai7954 के रे को हो त , तलाइ के को चासो भन्न मिलेन side लाग Aunty.

    • @Bihanshahi
      @Bihanshahi Рік тому

      @@nabingurung9587 😂😂😂

    • @padamsomaimagar4467
      @padamsomaimagar4467 Рік тому

      @@nabingurung9587 ,,

  • @Binodmgr1234
    @Binodmgr1234 Рік тому +628

    हेहेहे::: हेर्दा र सुन्दा पनि बडो हासो लागेर आउँछ कठै मेरो देश!!
    अपिल सर तपाईको कामलाई बर्णन गर्ने कुनै शब्द छैन जय अपिल सर्🙋‍♂️🇳🇵🇳🇵🇳🇵

  • @nirdoshgautam7084
    @nirdoshgautam7084 Рік тому +76

    अपिल सर जस्तो पत्रकार नेपालको प्रत्येक जिल्लामा हुनुपर्छ।

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Рік тому +92

    कुरा यहा ५०० को होईन कुरा प्रबृतिको हो । यस्ता घुसिया कर्मचारिहरुलाई जागिर देखि निलम्बन गर्नु पर्छ्। सलाम छ अपिल सर 🙏 जय शम्भो

    • @krishnabahadurbista6278
      @krishnabahadurbista6278 Рік тому +1

      झन वढुवा गर्छन के को निलम्वन यहाँ चोरहरुलाई

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +166

    यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा
    कारबाही गर्नुपर्छ☹️ अपिल सर तपाईंको जस्तो
    निडर सच्चा पत्रकार ७ वटै प्रदेशमा हुने हो भने
    कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏

  • @villen9699
    @villen9699 Рік тому +109

    मिडिया हवाेस्त गण्डकी छड्के जस्ताे र मिडियाकर्मी हउन्त निडर,निश्र्पक्ष र सहासी पत्रकार अपिल त्रिपाठी।सर हजुरकाे यस सहासी र निश्र्पक्ष कार्यको लागि मेराे हृदय देखिनै नमन।❤🇳🇵

  • @KishanPariyar-dn8qi
    @KishanPariyar-dn8qi Рік тому +2

    शर्बपर्थम अपिल सरलाइ सलाम अहोरात्र खटेर हाम्रो देशका घुसखोर्हरुको कर्तुतलाइ जनताको अगाडिछर्लङ्ग ल्याईदिकोमा आफ्नो केयर गर्नुहोला

  • @mjnmadhu12
    @mjnmadhu12 Рік тому +42

    सारै राम्राे काम अपित सर....
    धुस खाने कर्मचारीहरुलाई सिधै जागिरबाट बिदाइ दिनुपर्छ ।

  • @beti-chodprophetmd.kagandm9013
    @beti-chodprophetmd.kagandm9013 Рік тому +147

    एक सच्चा, निडर र निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम लाई।
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sraconlinetv6957
    @sraconlinetv6957 Рік тому +168

    अपील सर हजुरको काम सारै उत्साहजनक छ हजुर र टिमलाई धेरै शुभकामना छ।।

  • @narneupane2609
    @narneupane2609 Рік тому +3

    अपीलको शब्दावली ( यो के पारा ) अति मन पर्छ । अपील जी काम गर्दै जानुहोस् ईश्वर तपाईको साथ छन् ।

  • @kirankhnl9838
    @kirankhnl9838 Рік тому +72

    गण्डकी छ्ड्के कार्यक्रम नेपाल भरी सबै जिल्लामा हुनु जरुरी लाग्ने हरु हजिर गर्नु। great work apil tripathi ❤️

  • @bhawaniadhikari2262
    @bhawaniadhikari2262 Рік тому +26

    यस्ता कर्मचारीलाई निलम्बन गर्नुपर्छ तब मात्र अरुलाइ चेत आउछ तिनिहरुलाई धन्यवाद भाईलाई भ्रस्ट कर्मचारीको चरीत्र सबैमाझ देखाईदिएकोमा।

  • @durgakunwar2740
    @durgakunwar2740 Рік тому +41

    निलम्बन गर्नु पर्छ, जागिर खुस्काउनु पर्छ डाका हरुको. Great पत्रकार मित्र अपिल

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 Рік тому +1

    वाओ अपिल सर हाम्रो देश मा तपाईं जस्तो पत्रकार हरेक जिल्ला मा दुई जना मात्र भएपनि जनता ले सुख पाउँछन्।

  • @shusil7650
    @shusil7650 Рік тому +64

    500 ले यति धेरै बेजेत अपील सर लाई सलाम छ 🙏🙏🙏

    • @trap553
      @trap553 Рік тому +3

      500 vane ko thorai haina ni 10 rs liye pani yi chor haru ko bejat garna parxa

    • @debghale1731
      @debghale1731 Рік тому +2

      याे ५०० त फेला पारियो तर त्यस्तो ५०० त दिनहुँ कति खान्छन् कति साला घुसखोरीहरुले

    • @bikrammagar3301
      @bikrammagar3301 Рік тому +2

      एकजनाको 500 10 जना बराबर 5000 मासिक 1लाख 50 हजार धनी भैगो त

  • @infoknow24
    @infoknow24 Рік тому +75

    एक सच्चा ,निडर निस्पक्ष पत्रकारिता को उदाहरण अपिल त्रिपाठी सर ! स्यालुट गर्दछु 👏

  • @laxyamero3662
    @laxyamero3662 Рік тому +58

    सार्की ज्यु धन्यवाद तपाइँलाई लोभी कर्मचारीले भ्रष्टाचार गरेको भिडियो रेकर्ड गर्ने र यसलाई सबैका अगाडि ल्याउने हिम्मत गर्नु भयो।🙏🙏

    • @puntehawaldar649
      @puntehawaldar649 Рік тому

      सार्की सर जस्ता जागरुक नागरिककाे देशलाई खाँचाे छ, सलाम छ सरलाई। उहाँले जस्तै सबै नागरिकले घुस माग्ने कर्मचारी लाई नाङ्गेझार बनाउनु पर्छ।

  • @mukeshkhati1785
    @mukeshkhati1785 Рік тому +6

    तपाईंको को काम प्रति सलाम छ सर निरन्तरता दिदै गर्नु समाजमा रहेको बेथिति प्रती सधै लागि पर्नु।

  • @rajeshpakhreen976
    @rajeshpakhreen976 Рік тому +68

    यस्ता सन्चारकर्मि र मिडिया साथीहरुलाई धेरैभन्दा धेरै सपोट् गर्नुहोला किनकी देशमा घुसलिनेको सङ्ख्या धेरै छ घुस् नदिईकिन काम छिटो नहुने र कुरा सुन्ने कोई पनि हुदैनन् जय नेपाल🇳🇵🇳🇵

  • @rajipadhikari8801
    @rajipadhikari8801 Рік тому +45

    पन्द्र सय हाेइन पन्द्र रुपैया पनि गुस हुन्छ इनि हरु जागिर बाट निलम्बन हुनु पर्छ अपिल सर हजुर् लाई धेरै धेरै धन्यवाद सलुट गर्दछु

  • @gajendrachamling7993
    @gajendrachamling7993 Рік тому +58

    सार्है गज्जब अनि स्वादिलो लाग्छ अपिल सरको सोधाई,सलाम छ तपाईंलाई सर🙏🙏

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Рік тому

    घुस दिने र घुस लिने दुबैलाई कार्बाही हुनुपर्छ। हामीलाई काम चाडै होस भनेर लाईन बस्नको गाह्राेले गर्दा २/४ पैसा खुवाएर काम चाडै सकम भन्ने हामी जनता नै हौं। चेतना भया।

  • @tikaramgiri9087
    @tikaramgiri9087 Рік тому +53

    अपिल सरको कामलाइ उच्च सम्मान छ 🙏🙏🙏🙏

    • @bijaytamang3397
      @bijaytamang3397 Рік тому

      यो काम संघीयता ले होईन बहुन तन्त्रले गरेको हो बजे

  • @gunarajrai1554
    @gunarajrai1554 Рік тому +33

    पत्रकार भनेको यस्तो सच्चा अनि निडर हुनुपर्छ।
    सलुट छ अपिल सर 🙏🙏🙏🙏

  • @bikramstha538
    @bikramstha538 Рік тому +57

    हरेक नेपालीको मनमनमा बस्न सफल एकमात्र निडर पत्रकार अपिल सर🙏🙏🙏

  • @ganeshgurung9493
    @ganeshgurung9493 Рік тому

    हाम्रो देश नेपालको एउटा नमुना पत्रकार अपिल त्रिपाठी तथा समूह लाई धेरै धेरै धन्यवाद अनि उन्नति प्रगतिको कमाना गर्दछु . तपाईहरु जस्तो युवा हाम्रो देशलाई असाध्यै खाचो छ , देशलाई युगौ देखि गरिब कंगाल मगन्ते बनाउने कांग्रेस एमाले माउबादी जस्ता भ्रस्ट समुहलाई निर्मुल गरि स्वतन्त्रको समुह जस्तै रवि ,बालेन , हर्क साम्पंग अनि अरु राम्रो व्यक्तिका एउटा पार्टी निर्माण गरि यो देश बनाउनु अति खाचो छ .

  • @roshanpaudel1879
    @roshanpaudel1879 Рік тому +45

    यक सच्चा पत्रकार हो अपिल सर यसरी नै निडर भयर अगाडि बडनु

  • @seung345
    @seung345 Рік тому +39

    आहा कति सर्वोत्कृष्ट कार्य सर ,,,,,नेपालको ढुकढुकी पोखरालाई पत्रकारिता क्षेत्रमा सधैं उच्च स्थानमा राख्न सफल हुनुहोला।।
    अपिल सर र उहाँको साथमा हुने सबै महानुभावहरु यता हाजिर हुनुपर्यो है।।

  • @bishwasthapa2103
    @bishwasthapa2103 Рік тому +26

    हाम्राे देशको हरेक सरकारी का्यालयहरूमा यस्तै हुन्छ जे गर्नु भो सही गर्नु भो भाई । हामी सबै नेपाली अब सचेत हुनु जरुरी छ। र अपील सर लाई सलाम छ

  • @nareshbohara1323
    @nareshbohara1323 Рік тому +3

    अपिल सरको यो महान कार्य लाइ सम्मान छ
    हजुर को साहस र आट यकदमै राम्रो लाग्यो
    Thanks so much 💞😘😘

  • @sunitathapa5243
    @sunitathapa5243 Рік тому +23

    एक सचेत नागरिक हुँदाहुँदै पनि घुस दिन बाध्य भएको थिय म 2 वर्ष अगाडि । यो रकम सानो हैन अपील सर सरकारको तलब खाएर पनि दिन मा कति जना संग लिन्छन् यस्तो घुस हामी जस्तो गरीब जनताको बिबस्ता हो आजा यो कार्यक्रम देख्दा खुसी लाग्यो कमसेकम घुसखोरीको पर्दाफास भयो । मैले गर्न नसके पनि यो हिम्मत गर्ने युवा लाई सलाम छ ✋

  • @narendrapandeya6045
    @narendrapandeya6045 Рік тому +15

    यो हो नि खोज पत्रकारिता salute छ त्रिपाटी सर अझै शशक्त तपाईको कलम र क्यामरा अगाडि बढोस

  • @olakbasnet4133
    @olakbasnet4133 Рік тому +27

    कोरिया देखि 14: घन्टा काम गरेर राति 12 बजे यो कार्यक्रम हेर्दैछु good luck apil sir

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 Рік тому +1

    अपिल सर लाई धेरै धेरै धन्यवाद साथै 21 ताेपक शलामि?हजुर जोस्तो महान ब्याक्ती ?

  • @nirajanoli3493
    @nirajanoli3493 Рік тому +17

    अपिल सर जस्तो पत्रकार आज सम्म जन्मिएको छैन डलर को आशा नि छैन ना कुनै चर्चा को आश आफ्नो कर्म गर्दै जानु सर जति ले तपाइँलाई चिनेका छ्न 99% ले हजुर को पत्रकारिता बुझेका छन् देश ले पो सम्मान गर्दैन हामी सधैं साथ मा छौ salute apil sir❤

  • @ishojbhujel4867
    @ishojbhujel4867 Рік тому +87

    हेर्दा पनि अचम्म लाग्छ हाम्रो देश को सरकारी कार्यालय कर्मचारी हरु को व्यावहार काम देख्दा पनि गुड जब अपिल सर लगायत सम्पूर्ण गन्डगी छड्के टिम लाई 🙏🙏🙏🙏

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +30

    भ्रष्टाचारि हरुको सातो खाने एक मात्र महान पत्रकार अपिल सार good job

  • @kamaltamang1321
    @kamaltamang1321 Рік тому +2

    पत्रकारिता जगतको बुलन्द नाम अपिल त्रिपाठी। यो भिडियो हेर्ने हरेक सरकारी कर्मचारीले घुष लिनु अघि कम्तिमा १७ पटक सोच्नेछन। Thank You Sir...

  • @prabinthapa287
    @prabinthapa287 Рік тому +23

    नेपाल कै एक नम्बर पत्रकार अपिल सर

  • @RobinSingh-ep4rh
    @RobinSingh-ep4rh Рік тому +38

    अपिल सर हजुरकाे लागि बर्णन गर्ने कुनै सब्द भेटिन भगवानले सधै रक्षा गरून् 🙏

  • @whiteyshakyadilip
    @whiteyshakyadilip Рік тому +33

    गण्डकी छड्के को अहिले सम्मकै चाख लाग्दो र सटीक छड्के हो यो। अति नै राम्रो लाग्यो आजको प्रस्तुति । हजुरहरुको अथक मेहनत र प्रयास लाई सदैव सम्मान गर्दछु ।। Great Investigation of all time 👍..........

  • @birendrachetri7529
    @birendrachetri7529 Рік тому +8

    आहा यस्ता महान पत्रकार नेपालमा 2.4 जना हुन जरुरी छ।सलाम छ अपिल सर यस्ता भ्रष्टाचारिलाई जेल हैन फाँसी दिउ यस्तो सम्म गर्ने 😡😡

  • @punrashmi5508
    @punrashmi5508 Рік тому +12

    धेरै राम्रो काम अपील सर,देश भरि नै एसरी भ्रस्ताचारिको उजागर गर्नुपर्छ

  • @randomvideocollection2192
    @randomvideocollection2192 Рік тому +8

    अपिल त्रिपाटि दाइ जस्ता १० जना पत्रकार भए देश ले अनुहार फेर्ने थियो❤️

  • @khadkanepali8606
    @khadkanepali8606 Рік тому +26

    घुस खाने यि ३ जनै कर्मचारीलाई तुरुन्तै निलम्बित गरियोस् तबमात्र घुस लिन कम हुन्छ कि? रकम थोरै होस् वा धेरै होस् भ्रष्टाचार र घुस हो,,सेवाग्राहीले गलत कामलाई बाहिर ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद।

  • @mamtagrg6331
    @mamtagrg6331 Рік тому +6

    यति आन्नदा लाग्छ अपिल भाई को सहशी देख्दा आफु मै गर्ब गर्छु म ❤

  • @KRIZAN-POON
    @KRIZAN-POON Рік тому +12

    देख्नु भो सर आखै अगाडि ताली बज्यो अपिल सर हजुरले राम्रो काम गर्नु भयको छ तपाइको लागि तारी ताली आशीर्वाद कति छ कति मात्र तपाईं आप्न्हो कर्ममा लाग्नुहोश।।।

  • @I_LOVE_NEPA
    @I_LOVE_NEPA Рік тому +14

    हजुर जस्तै अज 15 20 जना सन्चारकर्मी को आवश्यकता छ proud of you daju💝💝🙏🙏🙏🙏🙏🙏

  • @deshrai3226
    @deshrai3226 Рік тому +19

    Good job bro.नेपालको पत्रकारिता तपाईंको जस्तो हो त ,95% भ्रष्टाचार हुदैन ।we salute you.

  • @bhimbahadurshrestha9240
    @bhimbahadurshrestha9240 Рік тому +4

    अपिल सर लाई धेरै धेरै धन्ने वाद हजुर जस्तै भैदिने हो भने नेपाल्को अर्थ तन्त्र गरिमा उच्च हुनेथियो सम्पुर्न कर्म चारिको इज्जत राम्रो हुनेथियो थुक्क कर्मचारी हरु एक्जाना कर्म चार्ले गर्दा सारा कचारिको बदनाम जय देस नेपाल जय सचेत नेपाली जनता !

  • @devadc6555
    @devadc6555 Рік тому +39

    दाङमा र नेपाल गंजकाे मालपोत कार्यालय र अदालत मा पनि यसरी नै घुस खाने गर्छन् । अपिल सर हजुर कामलाई धेरै धेरै धन्यवाद छ ।🙏🙏🙏🙏🙏🙏

    • @developmentthapa
      @developmentthapa Рік тому

      goppe video banaunus ani medialai dinu parxa hajur hami sabai milera yasrai nai bharshtachari kira marne abhiyan garnu parxa yo hmai batai suru garnu parxa

  • @karkeevlog3130
    @karkeevlog3130 Рік тому +7

    हरेक जिल्ला मा एक जना yetiko manaxay chahinxw nice journalist we always supoort you thankyou very much apil je❤

  • @jenishchand541
    @jenishchand541 Рік тому +69

    Good job Apil sir वीर गोर्खालिको रगत हजुरको नशा नशामा बगेको छ सर कार्यकाल सफलताको शुभ-कामना 🙏🙏

  • @rambahadursawad
    @rambahadursawad Рік тому +13

    सेवाग्राही जि लाई सम्मान छ उहाँको हिम्मत लाई झनै सम्मान छ जो रेकर्ड गरेर सञ्चार सामु पुर्याउनु भयो🙏

  • @यमराजामहत
    @यमराजामहत Рік тому +10

    अपिल सरको पत्रकारितालाई सलाम🙏🙏🙏यस्ता घुस खाने पापी कर्मचारीहरुलाई तह लगाम🇳🇵🇳🇵🇳🇵

  • @yamprasad9453
    @yamprasad9453 Рік тому +56

    एक सच्चा निडर,देश भक्त पत्रकार अपिल जी सुभ चिन्तक कतारबाट नियमित रूपमा हेर्छु कार्यक्रमको ऊतरोलर प्रगतिको कामना सबैले सपोर्ट सम्मान गरौ

    • @patiramgurung7392
      @patiramgurung7392 Рік тому

      अब इ घुसीया हरु लाई नीलम्बीत गरेर कार्वाही गरेको हेर्नपाम हजुर यहीँ चेनाल बाट नत्र यसरी समत्यो छोडेयो गरेर केही फाइदा छैन

  • @Santosh_Chhetri_31
    @Santosh_Chhetri_31 Рік тому +12

    अपिल सरको यो कार्यक्रम (शाखा) देशैभरी फैलाउनुपर्छ

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Рік тому

    हे भगवान यो देश मा के देख्न परेको कर्मचारी हरु तलै देखी देशै भरि यस्तै छन अब सबैलाई भाटे कारवाही गर्नुपर्छ। अपिल सरलाई मनै हिर्दय देखि सलाम छ।

  • @suhangbsoul3128
    @suhangbsoul3128 Рік тому +14

    यस्तो स्टीङ अप्रेसन बेलबारी नगरपालिका स्थित सरकारी कार्यालयहरुमा पनि हुन जरुरी भएको जस्तो लाग्यो।

  • @milangurung7895
    @milangurung7895 Рік тому +73

    I'm proud of you Apil sir... Keep up. 💪💪💪🤟🤟🤟

  • @sugamlimboo3035
    @sugamlimboo3035 Рік тому +12

    निडर सच्चा पत्रकार अपिल सर 🙏👏🇳🇵

  • @kaikalo7100
    @kaikalo7100 Рік тому +3

    सहि गर्नुभयो sir यस्ता कर्मचारीलाई nilamban गर्नुपर्छ.

  • @Lekhnathdc
    @Lekhnathdc Рік тому +26

    वाउ कति राम्रो अप्रेशन अपील सरलाई सलाम छ।

  • @किरणमगर-ह8घ
    @किरणमगर-ह8घ Рік тому +5

    अपिल सर भनेको देशको हिरा हो अपिल सर लाई देखेपछि भ्रष्टाचार को सातो जान्छ हेर्न लाई मज्जा आयो सलुट सर अपील को समर्थन को लागि येता हजिर लु👇️👇️🙏🙏🙏🇳🇵🇳🇵

  • @hoshiyaarrahaun7792
    @hoshiyaarrahaun7792 Рік тому +10

    रगत तातेर आउछ ।। हामी मिहेनत गर्ने , लाइनमा बस्ने दुख गरेर राजस्व तिर्ने ,जबकी त्यही नै अत्याचार भैराखेको छ। त्यसमाथी यस्ता त हरेक मालपोत , नापी , यातायात जस्ता कार्यालयमा हुने गर्दछ । अपिल सर proud of you । अनि त्यो घुसको भिडियो खिच्ने साथीलाई पनि धन्यवाद हामी सबै यस्तै सचेत भयौं भने त कस्ले गर्ने भ्रष्टाचार ???

  • @ekrajshrestha2369
    @ekrajshrestha2369 Рік тому

    अपिल सर हजुर को सुरक्षा कडाइ हुनु पर्छ र यो नेपाल को घुसिया कर्मचारी हो । धेरै छ यो उदाहरण मात्र हो

  • @gopikhati372
    @gopikhati372 Рік тому +18

    अपिल सर जस्तै पत्रकार देशभर हुने हाे भने देश कहिल्यै पछि पर्दैनथ्याे

    • @udaygotame3476
      @udaygotame3476 Рік тому +1

      k garnuta 12 bhai jasta pani xanta k garnu

    • @fakegmail525
      @fakegmail525 Рік тому

      Pkr ma yetro reporting garda ta ghus khana xodexainan kre

  • @ganeshgurung2937
    @ganeshgurung2937 Рік тому +9

    अपील सर लाई धेरै धेरै धन्यवाद, यस्ता अन्यायमा परेका हरुले आशीर्वाद दिने छन्।नेपालको ठूला ठूला भ्रष्टाचारीको कठालो समात्न सफल होस् । घुस खाने कर्मचारी हरु घुस रकम फिर्ता गरेर उन्मुक्ति पाउनु भएन, छ महिना पछि त्यही देख्नु भएन, कति कर्मचारी यथावत देखि रहेको अवस्था छ,कडा कारबही हुनु पर्यो,बर्खास्त गर्नु पर्यो । अपील सरलाई अनुरोध गरे, अबको १,२ महिना पछि यी कर्मचारीहरु यँहा कार्यरत देखिनु हुन्छ कि देखिनु हुन्न । अवगत गराई दिन अनुरोध 🙏🙏🙏

  • @abinashthing252
    @abinashthing252 Рік тому +9

    नेपाल को हिरो हो अप्रिल सर 🙏🙏🙏👍️👍️👍️👌👌👌❤️❤️❤️

  • @roniyarai5723
    @roniyarai5723 Рік тому +25

    Say no to corruption 🤝🤝
    Every citizen should have their rights👊
    Jay Nepal❤️

  • @basubidari8135
    @basubidari8135 Рік тому +7

    good यी घुस खानेहरुको जागीर नै निलम्बन हुन जरुरी छ धन्यवाद पत्रकार भाईलाई क्यामरा मेन भाईलाई र धन्यवाद पीडित भाईलाई पनि जुन कुरा भिडियो गर्नु भएकोमा

  • @Xxxtentacion123-k5d
    @Xxxtentacion123-k5d Рік тому +21

    परमेश्वरले तपाईंको रक्षा गरुन apil sir 💙💙

  • @shyammandal5521
    @shyammandal5521 Рік тому +7

    सराहनिय कार्य कोटी कोटी धन्यवाद तपाईहरुलाई

  • @dipendrasendang8132
    @dipendrasendang8132 Рік тому +9

    यस्ता कर्मचारीहरुलाई तुरुन्तै निलम्बित गर्ने नियम लागू गर सरकार

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Рік тому +7

    यस्ता घुसखोरी कर्मचारीलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनु पर्छ!

  • @parupun3481
    @parupun3481 Рік тому +18

    अपिल सर को काम लाइ धेरै धेरै धन्यबाद 👍

  • @nishmarainishmarai1399
    @nishmarainishmarai1399 Рік тому +7

    वीर गोर्खाली सपूत पत्रकार अपिल सर को जये जये होस 🙏🙏💐❤️❤️🇳🇵🇳🇵नेपाल आमा को छोरा👍️✊

  • @गुनलामिछानेमगर

    अपील सरलाई हृदयदेखि नै सोल्युट छ,अझ यस्तै राम्रा काम गर्ने प्रेरणा मिल्दै जाओस्,म त भन्छु तपाईं या तपाईं जस्तै व्यक्ति अख्तियारको प्रमुख बन्ने हो भने यो देशमा भ्रष्टाचार निर्मुल हुने थियो।।।।।

  • @mgr5776
    @mgr5776 Рік тому +11

    एक सचा निडर पत्रकार अपील सर.सधै हजुरको काम को सलाम

  • @kimupoon7660
    @kimupoon7660 Рік тому +17

    दुख गरेर कमाए को पैसा १० रुपैयाँ पनि धेरै ठुलो
    आमाउन्ट हो गरीब को लागी तर यहाँ त
    एक जना प्रती ५०० रुपैयाँ लिएको छ घुस
    पिडित ले न्याए पाउनु पर्छ अपिल सर तपाइ को
    काम लाई म सधै सम्मान गर्छु 🙏
    र अन्तमा ( सरकारी कर्माचारी महोदय )
    १) प्रेम प्रसाद बास्तोला रु ५००
    २) गोविन्द प्रसाद आर्याल रु ५००
    ३) उद्द्ब ढुङ्गेल रु ५००
    त्यो कालो थोपडा र नाम त दुनिया को अगाडी
    सार्बजनिक भैसक्यो ५०० खाएर के गर्नु हुन्छ र
    फिर्ता गर्नुस 🙄😏

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Рік тому +2

      Din Ma Kati Jana Sanga Linchha Hola...🙄🙄

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 Рік тому +10

    सलाम अपील सर विदेशी भूमि बाट यस्तै काम गर्दै जानुस।

  • @padamchemjong1417
    @padamchemjong1417 Рік тому +1

    पत्रकारिताकाे अर्काे नाम अपिल त्रिपाठी - जनमुखि , इमान नडगाउने याे शाहषी नेपाल आमाकाे सन्तान प्रति सलाम ... 🙏🙏🙏. !!!

  • @mannepali2743
    @mannepali2743 Рік тому +4

    अपिल सरकाे याे कामलाई सम्मान र सलुट गर्नु पर्छ ।

  • @injentechnology6116
    @injentechnology6116 Рік тому +4

    ७७ओटै जिल्लामा एस्तै १/१जना पत्रकार भैदिएको भए केही हदसम्म भ्रष्टाचार कम हुन सक्छ ।
    हार्दिक सम्मान अपिल सर !!!

  • @gagangrg8270
    @gagangrg8270 Рік тому +6

    गण्डकी छड्के (अपिल त्रिपाठी) जस्ताे निडर,निश्र्पक्ष र सहासी पत्रकार मिडियाकर्मी जिन्दावाद👏 हजुरहरुको कार्यक्रम सधै हेर्ने गर्द्छु, मेराे हृदय देखिनै "नमन" धन्यवाद🙏🇳🇵

  • @devakirimal1513
    @devakirimal1513 Рік тому

    सलाँम अपिल त्रिपाठी सरलाई घुसखाेरि लाई तुरुन्त कारबाहि हुन जरुरिछ

  • @bouchagurung3104
    @bouchagurung3104 Рік тому +4

    तकबहादुर जि सर्बप्रथम तपाईंलाई सलाम । तपाईंले धेरै राम्रो काम गर्नुभयो तपाईंलाई धन्यवाद छ एस्को लागि । घुस माग्ने बिरुद एस्तो हिम्मतिलो काम गर्नु जरुरी छ सबै सेवाग्राहिहरुले । अपिल जि को आजको प्रस्तुती गरेको तरिका खुबै मनपर्‍यो ।

  • @sangitasigdel6968
    @sangitasigdel6968 Рік тому +18

    बिचरा हेर्दा त माया नै लाग्यो आँसु नै निकाल्न खोजेका छ्न 😂😂😂तिमिहरु लाई बल्ल ठिक पर्यो

  • @Nsp933
    @Nsp933 Рік тому +6

    रियल हिराे सच्चा सपूत पत्रका अपिल सर तपाईं जस्तो पत्रकारि हरु धेरै सिक्नु र जन्मिनु छ ।big fan apil sir💗

  • @tbgurung7369
    @tbgurung7369 Рік тому +1

    अपिल भाई तपाई लाई सलुट छः यी भ्रष्टाचारी हरुको खुलासा गरी दिनु भयो धेरै धेरै धन्यवाद छः तर यो देश र जनता को लागी धेरै दुर्भाग्यपूर्ण विषय हो। जनताले तिरेको को कर बाट वेतन भत्ता खाएर भ्रष्टाचार गर्नु भनेको ठुलो अपराध हो यी अपराधी हरुको लागी कडा कानुन पारित गर्नु पर्छा।साथै भ्रष्टाचारी हरु लाई कम्तिमा 20 वर्ष को कडा सज़ा दिनु पर्छा ।

  • @sarojkumardhamala1909
    @sarojkumardhamala1909 Рік тому +6

    अपिल सर तपाईं सरकारी कार्यालयमा जादा एकजना डाक्टर र डाइपर पनि सङै लाने गर्नु कर्मचारी हरु लाई फेरि हार्ट अट्याक आउन तथा छेरपटी र पिसाब फुत्किनु सक्छ

  • @mypridemycountry8208
    @mypridemycountry8208 Рік тому +115

    Apil Sir, I am watching your all episodes from UAE. Your presentation is really outstanding. You are actually the pillar of the country. I am impressed because of your energetic and dynamic energy. Keep it up ❤❤❤❤❤

  • @raazbhandari3869
    @raazbhandari3869 Рік тому +39

    यो के पारा हो ? यति राम्रो कार्यक्रम ❤️ सलाम अपिल दाजु 👋👋👋

  • @sammyl913
    @sammyl913 22 дні тому

    अपील जी यस्ता घुस्या हरु लाई कडा कारबाही गरेको पनि सुन्न आतुर छौ

  • @janakbhatchhetri
    @janakbhatchhetri Рік тому +8

    मनै देखि असिम साथ र सपाेर्ट अपिल सरलाइ 💙💙💛💛💜💜🙏🙏🙏🙏👍️👍️👍️

  • @buddhatamanglama4426
    @buddhatamanglama4426 Рік тому +61

    Great work apil sir♥️😘🥰🙏

    • @Elite_tv_chad
      @Elite_tv_chad Рік тому

      Good job 👍 Sir 👍

    • @anjana3999
      @anjana3999 Рік тому

      दाइको यो पार्गती को लागी कखुसि्छु

  • @loksapkota8865
    @loksapkota8865 Рік тому +17

    Salute both of you 👏

  • @saphaltakobato5430
    @saphaltakobato5430 Рік тому

    रबिलाई बिजय गरौं देशको प्रधानमन्त्री बनाउ र देशमा यस्ता भ्रष्टाचारको अन्त्य गरौं