वडा अध्यक्षले छा डा बोल्दै यसरी हाने मुक्का ! पक्राउ पर्नु अघि यस्तो छ बयान | छुटे २ दिनमै

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 228
    Contact : 9856011452
    Outfit : Village town shopping center, palikhe chowk, pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,6 тис.

  • @thapabadal6989
    @thapabadal6989 Рік тому +148

    म त भन्छु वडा अध्यक्षले सहि गर्नु भयो अति नै गर्छन ठेकेदारले

  • @villagerneplease
    @villagerneplease Рік тому +112

    वडाध्यक्ष सही छन।यस्ता ठेकेदार सरकारी कर्मचारीहरुलाई पड्काईदिनुपर्छ।

    • @deskoyodha3821
      @deskoyodha3821 Рік тому +6

      kamisan khana napayara ho bujis

    • @villagerneplease
      @villagerneplease Рік тому +6

      @@deskoyodha3821 भ्रस्टाचारी मुजी सिकाउन आछस

    • @sagarkarkichhatri5588
      @sagarkarkichhatri5588 Рік тому +3

      Varaute kukur

    • @deskoyodha3821
      @deskoyodha3821 Рік тому +2

      @@villagerneplease शरणार्थी तेरो घर मा एस्तै शब्द बोल्छन

  • @nabinthapa7036
    @nabinthapa7036 Рік тому +108

    वडाध्यक्ष यस्तै हुनुपर्छ हरेक वडाहरूमा।

    • @pramishlama1617
      @pramishlama1617 Рік тому +1

      हो मुक्का मात्र होइन काम गरेन भने गोलि हान्नु नि पर्छ काम छिटो गर्नु पर्छन्

    • @lbsubba6032
      @lbsubba6032 Рік тому

      ​@@pramishlama1617g/😅B
      B.p
      Lpa

  • @aashishgurung6390
    @aashishgurung6390 Рік тому +111

    कुटपिट गर्दै हिड्ने अधिकार त छैन तर सरकारी काम समयमा नै फत्ते नगर्नेलाई चडकन मात्रै होइन लात को लात हान्नुपर्छ, धेरै धेरै धन्यवाद राम गुरुङ जि !

    • @parbatagautam9061
      @parbatagautam9061 Рік тому +8

      जे गरे अध्यक्षले ठिक गरे । अब मुखले भन्दा काेहि मान्ने वाला छैनन् ।भ्रष्टचारिकाे संजाल धेरै फराकिलाे छ प्राय गरेर यि ठेकेदार भनाैदाले यस्तै काम गर्ने गर्छन् ।अलेलि त हान्नै पर्छ ।

    • @meenathapa521
      @meenathapa521 Рік тому

      K ko adhikar xain hum sarkarko paisa ma dhamva dekhaune lai right ho

    • @uttamrana6493
      @uttamrana6493 Рік тому

      J garnu vayo ek Dom thik gornu vayo.. Sala Kam nagarne chor fataha kukur lai lat hannai porxa...

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Рік тому +65

    वडाध्यक्षले जे गर्‍यो एकदम सहि गरेछ जसरी हुन्छ बजेट पचाउन खोज्ने चोर उपभोक्त समुहको अध्यक्ष भन्दिने आफ्नो काका हाकिम भो भन्दैमा बजेट पारेर कसरी हुन्छ पैसा झ्वाम पार्न खोज्ने लाई नठोकेर के गर्नु त नत्र कामै नहुने भो❤❤❤❤❤

  • @milanojha9478
    @milanojha9478 Рік тому +59

    जनताको काम ढिला गर्ने एस्ता ठेकेदारलाइ अझै एक मुक्का हान्नुस अध्यक्ष ज्यू!!

  • @mayagurung9495
    @mayagurung9495 Рік тому +41

    भविष्यको मेयर हुन् वडा अधक्ष्य राम गुरुङज्यू । 💐🙏🏻🙏🏻🙏🏻💐

  • @rbbogati6236
    @rbbogati6236 Рік тому +5

    सच्चा नेपाल आमाका महान सपुत कर्मठ व्यक्तित्व अपिल त्रिपाठी लाई सलाम
    यो वडाध्यक्ष राम गुरुङ को निर्णय एकदमै जायज हो सहि बोल्ने मान्छे को स्वभाब कडा हुन्छ

  • @Tukraj_Magar
    @Tukraj_Magar Рік тому +231

    एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️🇳🇵

    • @DevBasnet-n1x
      @DevBasnet-n1x Рік тому

      ❤❤❤

    • @chitrakumarshrestha1633
      @chitrakumarshrestha1633 Рік тому

      ​@@puffedadrien634you are wrongs.ramroo maanx kashai ko jhole hudeina.

    • @gbrnepal2916
      @gbrnepal2916 Рік тому

      yo pani jhole ho

    • @kaveernepal3709
      @kaveernepal3709 Рік тому +2

      अबे मुजि भिडियो हेर , दुबै पक्षको कुरा सुन, अनि आफ्नो राय प्रतिक्रिया दे जाँठा!! सच्चा निडर tw छदै छ,
      पत्रकारिता गर्ने को कर्तव्य हो निष्पक्ष वकालत(रिपोर्ट) गर्नु !!

    • @Tukraj_Magar
      @Tukraj_Magar Рік тому

      @@kaveernepal3709 खाते कबिर , अरुको कमेण्टमा आएर धेरै नभुक जाठा ! त्यस्तो नराम्रो क लेखेको छु?? म गण्डकी छ्ड्के विथ अपिल त्रिपाठिको नियमित दर्शक हु , त जाठा त्यसै भुक्न नआइज, बुझिस खाते कबिरे🤣

  • @buddhimanmonger1960
    @buddhimanmonger1960 Рік тому +71

    thik garecha we need a leader like mr Gurung ...great job n satisfaction on your action

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Рік тому +150

    अपिल सरको फ्यन जति यता हजिर हुनु है🇳🇵🇳🇵♥️♥️♥️♥️

    • @poshanchetriee4767
      @poshanchetriee4767 Рік тому +1

      तिन छक्क परे मा फिदा भाको 🤣🤣🤣🤣

    • @queenadhikari1002
      @queenadhikari1002 Рік тому +1

      Always ❤❤❤❤

    • @007robinhoodlove5
      @007robinhoodlove5 Рік тому +1

      hajir vayeyo aba k garne? 🤣🤣 SATHI ho APIL JI LAI SALUTE XA TARA APIL JI BUSY hunu vaneko desh ra janatko awastha thik xaina vanne ho ..aba purana PARTY ra neta harulai bahiskaar garau VOTE nadiiu

  • @s.t8393
    @s.t8393 Рік тому +16

    सबै भिडियाे हेर्दा अध्यक्ष्य ज्यु ठिक लाग्याे, विकास निर्माणका कायहरु सयममा र गुणस्तर युत्त पनि हुनुपर्दछ। पैसा मात्र खाने कार्य नगर्न गर्न पाईने छैन🙏

  • @yubarajadhikari8845
    @yubarajadhikari8845 Рік тому +9

    वडा अध्यक्ष को कुरा सहि छ ।त्यो ठेकदार ठग फटाहा रैछ अझै दुइ तिन झापड दिनु पर्ने

  • @yubarajthapa2552
    @yubarajthapa2552 Рік тому +9

    वडा अध्यक्ष ठिकै लाग्यो काम नगर्ने कर्मचारी र ठेकेदारलाई कार्बाही गर्नै पर्छ ❤❤

  • @nabinmagar9233
    @nabinmagar9233 Рік тому +112

    वडा अधक्ष्य अलि कडा स्वभावको हुनु हुदो रैछ तर जन्ता हरुको मन जितेर अगाडि बढ्नुस भविस्यमा ती जन्ता हरुनै चाहिन्छन अब आईन्द त्यो खालको ब्यावहार नर्गनु होला भन्न चाहान्छु जय अपिल सर🙏

    • @antarekancha9243
      @antarekancha9243 Рік тому +2

      Janta le vote doyera teha pugeko honi

    • @ktrnnvlog559
      @ktrnnvlog559 Рік тому +8

      Kam nagare laie thoknu parxa

    • @binodrai6101
      @binodrai6101 Рік тому +3

      यस्तै हुनुपर्छ यो जमानामा

    • @arjunnepa5448
      @arjunnepa5448 Рік тому +1

      हजुर को कुरा सहि नै हो तर मेरो बिचार मा वाडा अध्यक्ष ले कुटेको ठिकै हो किन कि नेपाल मा येसरी नै कुट्नु पर्छ अनि मात्र काम हुन्छ

  • @14-Peaks
    @14-Peaks Рік тому +2

    गुरुङ एकदम सही छन् ! सरकारी काम नगर्ने यस्ता लाई चटकन होइन लात्ता हान्नु पर्छ!जय नेपाल!!

  • @thapakamalkumar311
    @thapakamalkumar311 Рік тому +62

    ढिलासुस्ती गर्ने ठेकदारहरु सबैलाई यस्तै गर्नु पर्छ राम्रो गर्नु भयो

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Рік тому +2

      Kutnu ?

    • @chantefleurtheincredulous9360
      @chantefleurtheincredulous9360 Рік тому +1

      Pitnu ta hudaina hai. Haatpaat garnu aparadh ho.

    • @sumanbhandari4244
      @sumanbhandari4244 Рік тому +1

      ​@@chantefleurtheincredulous9360 pitnai parchha kam nagarne lai

    • @lalsingale6432
      @lalsingale6432 Рік тому +4

      ​@@chantefleurtheincredulous9360बात ले नमाने पछि लात ले पनि सम्झाउनु पर्छ हजुर कुनै बेला

    • @Bishownathmedia
      @Bishownathmedia Рік тому +1

      ​@@chantefleurtheincredulous9360 राम्रो काम को लागि कहिलेकाहीँ पिट्न नि पर्ने रहेछ।

  • @bharatkc8347
    @bharatkc8347 Рік тому +4

    जनप्रतिनिधि यस्तो हुनुपर्छ धन्यवाद

  • @manrajthapamagar65
    @manrajthapamagar65 Рік тому +63

    अचेल त काम नगर्ने प्रधानमन्त्री भए पनि पट्काउनु पर्छ श्रीलंकामा जस्तो

  • @Reet1024
    @Reet1024 Рік тому +1

    गुरुङ जी को गाउ बिकाश गर्ने तिब्र चाहना देखियो त्यो चाहना लाइ सम्मान छ ,तथापी अलि भावनामा बगेर आबेशमा आएको देखियो।
    त्यो भाइ संग माफी मागेर उसलाई काम सिकाउन सके उहाको महानता झल्किने छ।
    तर वोड़ा ताला लगाउने अराजकहरु लाइ चाही समातेर गालामा मोई दिनु पर्छ सारो दरो हातको पन्जा ले।

  • @omthapamagar-vw1ip
    @omthapamagar-vw1ip Рік тому +38

    वडा अध्यक्षले जे गरे ठिक गरे,,त्यस्ता काम चोरहरूलाई पटकाउनैपर्छ,,👌👌

  • @durgagurung2353
    @durgagurung2353 Рік тому +6

    जे गर्यो एकदम सहि गर्यो यस्ता काम चोर ठग हरुलाइ कहिलेकाही गर्नु पनि पर्छ

  • @2seesddffff
    @2seesddffff Рік тому +14

    यस्ता ठग र कामचोरलाई ठिक पार्नुस ।।सलाम वडाध्यक्ष ज्यु सलाम्🙏🙏

  • @hem2020
    @hem2020 Рік тому +1

    उपभोक्ताको नाममा आफ्नो कार्यकर्ताहरुलाई ठगी गरि खान सिकाउने र भ्रस्टाचार गरि खान लगाउने राजनैतिक कार्यकर्ताहरु नै हुन।

  • @rabindraoli1208
    @rabindraoli1208 Рік тому +104

    अपिल सर एक निडर साहसि पत्रकार हुनुहुन्छ सलाम छ अपिल सर हजुरलाई यस्तो दमदार आवाज को लागि ❤

    • @devyakthungba9491
      @devyakthungba9491 Рік тому

      Jhapu launai parxa, thank you wada sdakshya jyoo

    • @Tomeyboy2014
      @Tomeyboy2014 Рік тому

      Tara k garnu hamro Desh ma ramro lai vote gardaina janta haru tai marnu na sakeko budo neta lai halchan vote 🗳 jati

    • @vijaymaya6346
      @vijaymaya6346 Рік тому

      😅😅😅😅

    • @kedarchudara4487
      @kedarchudara4487 Рік тому

      ​@@devyakthungba9491❤

  • @nepaliheart077
    @nepaliheart077 Рік тому +69

    अपिल दाइ एउटा सच्चा ,निडर ,साहसी र निष्पक्ष पत्रकार हो भन्नेहरु जति यता हाजिर गरौं त 💗🇳🇵🙏

  • @shivakumarrai8262
    @shivakumarrai8262 Рік тому

    कस्तो स्पस्ट अपिल जिको पत्रकारिता मलाइ मन पर्‍यो, यस्तो हुनुपर्छ फेद टुप्पा सर्लक्कै बुझाउनु भयो! सधै यस्तै होस शुभकामना!

  • @loksubedi2326
    @loksubedi2326 Рік тому +34

    जे गर्नु भयो राम्रो गर्नु वडा अध्यक्ष राम दाजु ।।

  • @puspadangol5918
    @puspadangol5918 Рік тому +26

    रिस चै टिन्न उठस्छ😂 कडा हुनुहुन्छ अपिल दाइ❤❤

  • @TENSONPASA
    @TENSONPASA Рік тому +65

    अपिल सर को फ्यान हाजिर हुनुस ❤❤❤🇳🇵🇳🇵🙏🙏

  • @sudipyt866
    @sudipyt866 Рік тому +1

    गुरुङ जि ले ठिक गर्यो त्यस्तालाई गु निस्किने गरि गोद्नु पर्ने ढिलो काम गर्ने लाई 👏👏👏👏👏

  • @janakipoon35
    @janakipoon35 Рік тому +8

    Gurung sir 🙏🙏🙏sahi hunuhunx satte ko satha dinu parx pitna chai hunna kam nagarne lai sajaya dinu parx

  • @bungkshyangchha
    @bungkshyangchha Рік тому +35

    ठक कामचोर काम्मा धिलासुस्ती गर्नेदलाली भ्रष्टाचारि हरुलाई भस्काउद केही हुदैन मिलेछ

  • @devidpun-f7y
    @devidpun-f7y Рік тому +3

    सरकारी कार्यलयमा काम नगर्ने हरुलाई मुक्का मात्र होईन कट्टी नै हान्नु पर्ने हो।गुरुङ्गले धन्न मुक्का मात्र हानेछन🤔एक निष्पक्ष र निडर पत्रकार #अपिल सर अनि हजुरको सम्पुर्ण टिमलाई उच्च सम्मान🙏

  • @Zong-king25
    @Zong-king25 Рік тому +13

    यी गुरुङ दाजै त सारै रमाइलो मान्छे रहिछन झापट चाहिँ किन हान्छन होला😂😂😂साच्चिकै सन्की रहिछन बेला बेला तर धेरै रमाला यो दाजै😅😅 आज दुख भन्दा रमाइलो धेरै लाग्यो😂😂

  • @saritaadhikari8154
    @saritaadhikari8154 11 місяців тому

    सलाम छ वडा अध्यक्ष ज्यु

  • @bhimsensaru4796
    @bhimsensaru4796 Рік тому +29

    गुरुङ sir एकदम सही छन् ! सरकारी काम नगर्ने लाई ठीक गरनू भो!! काम ठग चोर हरु।

  • @arwinoppo987
    @arwinoppo987 Рік тому

    पत्रकार होस् त अपिल त्रिपाठी जस्तो होस्।यो हो नि पत्रकारिता।

  • @lalsingale6432
    @lalsingale6432 Рік тому +34

    नेपाल मा बाहुनबाद नेता सरकारी कर्मचारी हरु ले घुस खान्छ।तर मतवाली कर्मचारी हरु ले नेपाल को कानुन पर्खेर बस्दैन।कानुन पर्खेर बस्यो भने बुढेसकाल लाग्छ।त्यो पैसा मा बिक्ने कानुन पर्खिनु भन्दा मुक्का हन्नु नै उचित लाग्यो गुरुङ्ग सर लाई जे भएपनि अपिल सर लाई धन्यवाद यो घटना लाई मिडिया मा ल्याउनु भएको मा जे होस यो भिडियो हेरेर सबै लाई थाहा त हुन्छ नि मतवाली सरकारी कर्मचारी को काम गराई

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 Рік тому +3

      Ghanta jasto kura nagara na bhai j kura pani jaat ma jodne Jo chor ho teslai vana bhai

    • @villagerneplease
      @villagerneplease Рік тому

      ​@@jeebanadhikari9817साँच्ची कुरा नै हो, हामी सिधा बाहुन क्षेत्रीले किन खुट्टआ तान्नु?

    • @parbatipurja4527
      @parbatipurja4527 Рік тому +1

      Gurung daile je garnu vayo thik garnu vayo

    • @lalsingale6432
      @lalsingale6432 Рік тому

      @@jeebanadhikari9817 भाको कुरा गर्दै छु। नेपाल अहिले यो हालत मा पुगेको नै बाहुन छेत्री ले गर्दा हो। सानो देखि ठुला घुस कान्ड जहाँ पनि बाहुन छेत्री मात्र यो मुक्का खाने भाई ले पनि त अाफ्नो अङकल हाकिम भएर अङकल को अाड मा यो काम आफु ले हात पारेको रैछ नि त बिचरा काम ढिलो गरेर घुस खानु लागेको थियो होला मुक्का पो खाएछ।अनि सोल्टिलाई चाहिँ किन टाउको दुखेको नि भाको कुरा गर्दा पनि मैले सोल्टी को नाम नै तोकेर भनेको त थिएन नि हौ। हाम्रा बुढा पाका ले भन्ने गर्थे क्या सोल्टि एक चोटि अगुल्ठो ले हानेको कुकुर अाकाश मा बिजुली चम्किदा पनि तर्सेर भाग्छ भनेर अहिले मलाई तेहि कुरा याद अायो क्या😄😄😄😄😄😄😄

    • @lalsingale6432
      @lalsingale6432 Рік тому

      @@parbatipurja4527 होनि हजुर मतवाली को छोरो पहिले हान्यो पछि सोच्यो

  • @khagendrashrestha4618
    @khagendrashrestha4618 Рік тому

    बास्तामा कुरा सुन्दा अध्यक्ष सहिजस्तो छ बिकास जस्तो कुरा ढिलो सास्ती गर्ने ठेकेदार लाई हो इस्तै अध्यक्ष चाहिन्छ सहि गरेछ सलाम छ अध्यक्ष ज्यु

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +50

    अपिल सर को प्रश्न सोध्ने शैली निकै कडा 🤗
    साच्चैको पीडितले उचित न्याया पाओस्🙏

    • @SanjokeSoni
      @SanjokeSoni Рік тому +1

      धेरै शत्रिय मान्छे हजुर मिस

  • @Rangila700
    @Rangila700 Рік тому +1

    अपिल सर एक निडर साहसि पत्रकार हुनुहुन्छ। तर यो विषय मा चाहिँ वडा आध्यछ्या ले राम्रो गरेको जस्तो लाग्यो ।सबै वडाका आध्यछ्या हरु यस्तै हुनुपर्छ।

  • @gurungthagu4786
    @gurungthagu4786 Рік тому +72

    काम नगर्ने चोर ठेग्दार लाई ठोक्नु नै पर्छ्🤗

    • @ratna65acharya
      @ratna65acharya Рік тому +1

      Mukka hanne/ kanun hatamalina mildaina; tapai murkha or alpajynani ho??? Arwa_kharwa 33kg sun; khanelai hanna_jaanu. Kaam_nasake_bajet_jati paisa_tiraune or kaam_pura garna_lagaune. Tapailai Latti_le handa hunxa??

    • @laxmishrestha4596
      @laxmishrestha4596 Рік тому

      Kinathoknehjr yauta Oda adaxe vayaradukhi garibmathi mukh xadnahat xadna pahinxarahjr teslaitehi janatalehoina adaxe vanako yo Oda adaxevannejati sabai chorhuntesle paishanadi aafnokholtibata kharchagarera teskobatobanaunuparne bichara haruleaafno aukatdekhauxa khate yastani adaxere xixixi gukhayani hunxa yasta adaxele

    • @dhorjelama7739
      @dhorjelama7739 Рік тому

      Sahi ho brother

    • @mrrudeboiboltey9875
      @mrrudeboiboltey9875 Рік тому

      @@ratna65acharyaArko gala ma ni hannu parney. Woda adachya ko ni power dekhaunu paryo ni

  • @hgyi8fu144
    @hgyi8fu144 Рік тому +3

    चडकाउन चै चडकाउनी अनि होइन धकेलेको हो भन्ने 😅😅 हजुर को प्रशन गर्नी शैली अपिल सर सलुट 👌👌👌

  • @dilamgurung4352
    @dilamgurung4352 Рік тому +8

    राजनिति भएको रहेछ, गाऊ कै आफ्नो मन्छे हरु बाहुन भए पनि गुरुन्ग भए पनि बेष्ट दिएर मिलेर आफ्नो ठा ऊ राम्रो बनाऊनु होला शुभकामना छ, मान्छे बाट गल्ती हुन्छ माफ लिनु दिनु राम्रो good luck 🤞

  • @LalitMagar-i5l
    @LalitMagar-i5l Рік тому

    सलाम छ अपील सर्🙏सहि काम गर्नु भयो अध्यक्ष ज्यु सहि काम नगर्ने र नियम कानुन बिपरित र भ्रष्टाचारि गर्नेलाई एउटालाई मात्रै होईन कि यस्तो गतिविधि गर्नेलाई छोडनु हुन्न काम ईमान्दर गर्ने हो र गर्नेलाई गर्ने बाताबरण मिलाउनु पर्छ!

  • @purna9912
    @purna9912 Рік тому +9

    कस्सम मज्जा आउँछ अपिल जि को डाइलक सुन्न र याक्सन हेर्न wowww.go ahead mr.Apil

  • @bbsnepal2963
    @bbsnepal2963 Рік тому +5

    पोखरा आएर भेट्ने ठूलो आश तर भेट्न सकेन अपिल सरलाई । अर्कोपटक पक्कै भेट्छु । प्यूठान 🙏🙏🙏

  • @khelsanchar8037
    @khelsanchar8037 Рік тому +14

    देशको हिम्मती लो छोरो अपिल त्रीपाटी ज्यु लाई संमान स्वरुप ❤ गर्दिन आग्रह गर्दछु ।

  • @thundersubedi
    @thundersubedi Рік тому +1

    ठेकेदारले मनोमान लापरबाहीले नभै सरकारि प्रक्रियागत ढिलासुस्तीका अनेकौं झमेलाले काम ढिला भयको भन्ने ब्यहोरा अबगत हुँदाहुँदै सम्मानित विशिष्ट पदिय दुरुपयोग दर्शाउनुमा वडाअध्यक्ष दोषीका भागिदार देखियकाछन !

  • @manrajthapamagar65
    @manrajthapamagar65 Рік тому +17

    काम नगर्ने जो सुकै भए पनि कार्रवाई चै हुनुपर्छ नत्र देश कहिले बन्छ ? वडा अध्यक्ष ले कानुनी कारबाही गर्नु पर्ने मा कानुन हातमा नलिनु पर्ने हो तर पनि काम नगर्ने लाई चै जनताले ठोक्नु पर्छ त्यो समय नेपालमा नआउला भन्न सकिदैन।

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Рік тому

      Har Kohi Lai Kutdai Hidne Kanoon Hat Ma Line Ward Adakshya Goru....

    • @santoshgurung3283
      @santoshgurung3283 Рік тому

      @@rajdhaniktm1152jhareko jhaat estai kaanun2 vandai hidera kaanun le k khesecha? Tetro pappu contruction lai khoi k garyo? Tetro pool complete nahudai bhatkincha khoi k
      Garyo? 10crore ghus khaada 10lakh dharauti maa rihaa huncha 9 crore 90 lakh ta pachaauna paaucha?

  • @BhojBaral
    @BhojBaral Рік тому +1

    वडा अध्यक्ष ले जे गर्नु भयो,ठिक गर्नु भयो।

  • @kumarrana4131
    @kumarrana4131 Рік тому +21

    सब कुछ याद रखा जायगा 😂😂👌👍👍💪💪💪💪💪 गुरुङ दह्रै हो।😂

  • @tamangni7256
    @tamangni7256 Рік тому +1

    अपिल सर जस्तो पत्रकार को धेरै अबस्यक छ यो देशमा किन कि निडर पत्रकार हुनुहुन्छ ।❤❤❤😊

  • @lifeoftouristdriversinnepa1501

    गुरुङले राम्रो काम गर्नु भएको छ , काम नगर्ने उपभुक्ता समिती लाई कानुनी कर्बाहिगर्नु पर्छ ?एस्तै वडा अध्यक्ष नेपालमा हुनुपर्छ

  • @bipinbk377
    @bipinbk377 Рік тому +27

    नेपाली जनता को आशा हार्म्रो अपिल दा❤🤗🤗

  • @JaykumarJay-ol2on
    @JaykumarJay-ol2on Рік тому +4

    Ma cahi ram jee ko sapot garxu...kina Ki ma poni ramjiko sidhanta Bhako Manche ho good good.ceep it up...bro ramjee

  • @dewangurung3311
    @dewangurung3311 Рік тому +5

    गुरुङको छोरो हो रिस खप्न सक्दैन हात छोडे नियामले गलत ठहरिन्छ तेसैले अब उप्रान्त "बल होईन पासा दिमाग लगा" good luck Ram gurung ज्यु ।

  • @KedarBhandari12
    @KedarBhandari12 Рік тому

    आदरणीय अपिल सर को जय होस | यसरि नै आगामी दिनमा पनि सत्य तथ्य घटना उजागर गर्दै जानु | जनताले हजुरलाई सधै साथ दिनेछन।

  • @chandralama8061
    @chandralama8061 Рік тому +6

    काममा लापरवाही गर्नेहरुलाई एकदुई झापट लगाएर ठिक्कै गरेछ👍👍लात्तोका भूत बातो से नही मान्ता है🤜🏻🤜🏻🤜

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Рік тому

    वडा अध्यक्ष एकदम सही गर्नु भएको रहेछ कारबाही त त्यो समितिलाई हुनुपर्छ

  • @rudraghartimagar-su6nk
    @rudraghartimagar-su6nk Рік тому +43

    काम भैरहेको हो भने मुक्का हान्नु गलत तर काम शन्यू भयो भनेत मुक्कै हान्ने हो यदि जिम्मेवारी पूरा नगर्ने भए किन जिम्मेवार लिने ।

  • @rameshbcbc1304
    @rameshbcbc1304 Рік тому +1

    नेपाल मा यक्दम सच्चा निडर निस्पछे इमान्दारीता पत्रकार कोहि छन भने उहा हरु को अपिल त्रिपाठी र दिवाकर शाह हुनुहुन्छ

  • @rajupariyar7177
    @rajupariyar7177 Рік тому +19

    अपील सर जस्तो पत्रकार को जरूरत छ नेपाल मा सलुट छ अपील जी

  • @sangamudasi5777
    @sangamudasi5777 Рік тому +1

    कुरा बुझ्दा अध्यक्ष सहि छन जस्तो लाग्यो।

  • @shambupuri3284
    @shambupuri3284 Рік тому +4

    गन्डगि छड्के मेरो मन र कानुनी अपडेट बकेर आउने एक नम्बर मिडिया हो जय अपिल सर

  • @chandrachaudhari6887
    @chandrachaudhari6887 Рік тому

    राम्रो काम गरेछ वडा अध्यक्ष ले यस्तै गर्न पर्छ ढिला सुस्ति गर्ने लाइ जय नेपाल

  • @burzumback
    @burzumback Рік тому +7

    काम नगर्ने लाई सड्काउनै पर्छ ठिक गरेछ अध्यक्ष ले

  • @indrasinghgurung8550
    @indrasinghgurung8550 Рік тому +3

    सत्यको विजय हुन्छ यो देशमा काम नगरि माम चहियो |

  • @RaviKadal
    @RaviKadal Рік тому +7

    कडा भन्दा कडा सजाय हुनुपर्छ दाजु

  • @nabingurung9587
    @nabingurung9587 Рік тому +4

    काठमाडौंमा मेयर बालेनले जति, नगर निर्माण विकास गर्नुभएको छ , त्यसरि नै विकास गर्ने छमता अपिलमा पनि छ । हामीलाई र देशलाइ यस्तै जागरिलो र निस्पक्ष भावना भएको युवा नेताको आवश्यक छ। आगामी चुनावमा पोखराको मेयर अपिल हुन पर्छ।

  • @mamitarai4154
    @mamitarai4154 Рік тому

    सबै अन्तर्वार्ता हेर्दा वडा अध्यक्ष सहि छ।

  • @nokhiramoli3665
    @nokhiramoli3665 Рік тому +6

    पत्रकार अपिल त्रिपाठी र उहाँको सम्पूर्ण टिमलाई धन्यवाद छ।

  • @Bharatsunar6
    @Bharatsunar6 Рік тому +14

    अपिल सर को कार्यक्रम हेर्न मज्जा आउछ ❤❤❤

  • @chamling0101
    @chamling0101 Рік тому +5

    News prasharan ekdam clearity ko sath garnu hunxa,Apil Tripathi sir le.❤❤

  • @sangaysherpa146
    @sangaysherpa146 Рік тому +6

    नेपालको अधिकंश सरकारी कर्मचारीहरुलाई चर्काउनु मात्रै होईन धन्काऊनु पर्ने

  • @kalekta4283
    @kalekta4283 Рік тому +27

    सर त्यो एउटा महिलाको फोटो माग्ने प्रहरी अफिसरको बारेमा पनि रिपोर्टिङ गर्दिनु पर्यो

    • @amazingworld6015
      @amazingworld6015 Рік тому +2

      nepali taruni haru police army bhane paxi hurukkai garxan k re tyo ta simple ho

  • @hgyi8fu144
    @hgyi8fu144 Рік тому

    अपिल सरको यो कार्यक्रम एक्दम राम्रो लाग्छ र समाज मा भयको बिशङगति लाई जस्ताको तस्तै छर्लङ्ग गरिदिनु हुन्छ उहाँको निडर पत्रकारिता सदै रहिरहोस सलुट छ उहालाइ🙏🙏🙏🙏

  • @sanjitlamasanjitlama8250
    @sanjitlamasanjitlama8250 Рік тому +28

    Legend journalist in nepal apil sirrr❤❤

  • @Khimrajbist11
    @Khimrajbist11 Рік тому

    वडा अध्यक्ष सहि छ।याे पत्रकार अलि बढी छ।

  • @lollol-nz4zy
    @lollol-nz4zy Рік тому +5

    गुड जब वडा अध्यक्षज्यू । यस्ता भ्रष्ट शरणार्थी काम चोर पाखण्डी बाहुनलाई यस्तै गर्नपर्छ ।👍🏻👍🏻👍🏻

  • @roshantiwari890
    @roshantiwari890 Рік тому

    बिकास बिरोधिहरुलाइ सजाय त गर्नै पर्छ गुरुङ जस्तो अध्यक्षको पनि जरुरी छ।

  • @bibekroka7574
    @bibekroka7574 Рік тому +10

    Good job oda adhyekshya sir ❤️

  • @doremonnobita8792
    @doremonnobita8792 Рік тому

    मान्छे पिट्दै हिड्ने।न्यायाधीशले आफै बन्ने यो डन अध्यक्ष परेछ।केन्द्रीय नेताको साथपायर यसले दम्भ देखाउदै छ यसको पद।खारेज हुनुपर्छ

  • @glsudip9144
    @glsudip9144 Рік тому +10

    अपिल सर जिन्दावाद सारै राम्रो काम हजुरको ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @बिलुपरियार-ज2थ

    धेरै राम्रो काम अध्यक्ष जिउ

  • @lollol-nz4zy
    @lollol-nz4zy Рік тому +15

    यस्ता भ्रष्ट काम चोर पाखण्डी बाहुनलाई ठिक गरेछन् वडा अध्यक्षज्यूले ।👍🏻👍🏻👍🏻

    • @b.ksharmasharma1423
      @b.ksharmasharma1423 Рік тому

      कुरो जात को हैन sir. जातीय कुरा चै न गर्दै राम्रो हुन्छ. गल्ति कस्को छ उसलाई कानुनी कार्भाई हुनु पर्छ.

    • @ashishpaudel6430
      @ashishpaudel6430 Рік тому

      जे मा पनि जात कै हुड हुडि छ है !!!कुकुर सोच

  • @RadheThapa-vg3mj
    @RadheThapa-vg3mj Рік тому +2

    राम्रो काम गरेछ।वडा अध्यक्षले।

  • @gangaprasad9316
    @gangaprasad9316 Рік тому +4

    वडा अध्यक्षले राम्रो नै गरेको हो❤ठोक्नु पर्छ काम नगर्ने भ्रस्टाचारिहरुलाइ

  • @dilakkaucha5431
    @dilakkaucha5431 Рік тому +2

    जन प्रतिनिधि त यस्तै कडै हुनु पर्छ,

  • @RameshKhatrri-qc1nv
    @RameshKhatrri-qc1nv Рік тому +7

    यो कार्यक्रम हप्ताम दुई चोटी आउने बनाउनु पर्यो अपिल सर

  • @bedkumartrai9928
    @bedkumartrai9928 Рік тому +1

    सही हो मूक्का मात्र होइन सरकारी काम नगर्ने नालायक हरुलाई गोली ठोक्नु पर्छ सही हो माटोमा मून्टो धस्नू पर्छ सलाम छ वडा अध्यक्ष य्यू कोटी कोटी नमन हिर्दय देखीनै सलाम छ ❤❤❤❤❤❤

  • @shashithakuri2762
    @shashithakuri2762 Рік тому +7

    काम नगर्ने चोर हरु लाई हान्नु नै पर्छ

  • @sawrose1144
    @sawrose1144 Рік тому +8

    याे case मा वडाधेछेले ठीक गरेको छ| I'm with him

  • @rabitamu9145
    @rabitamu9145 Рік тому +10

    काम नगर्ने ठेकेदारलाई मुक्का नहाने के उसलाई पुजा गर्नु ठिक गरेछ अब केटोले काम गर्छ वडा अध्यक्षले ठिक गर्‍यो ।

  • @sarojthapa4167
    @sarojthapa4167 Рік тому

    वडा अध्यक्ष ले जे गर्नु भयो गुड् राम्रो

  • @nabingurung6446
    @nabingurung6446 Рік тому +6

    काम ढिलो गर्ने लाई घोक्रे ठ्याक लाउनै पर्छ।

  • @rameshkhatri9911
    @rameshkhatri9911 Рік тому

    वडा अध्यक्ष यत्तिकेा चै हुनु पर्छ ।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Рік тому +1

    धन र बल बढि नै छ अध्यक्षकाे या सत्ता र शक्तिको अाड पनि हाेला डाम्नाहरुकाे।

  • @milangurung2876
    @milangurung2876 Рік тому +6

    Thika garexa daile.ajakal batale haina latale hanno parax👍👍👍

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Рік тому

      Kanoon Chhaina ?

    • @Tsooraz
      @Tsooraz Рік тому +1

      ​@@rajdhaniktm1152kaha xa kanun,jasko shakti uskai bhakti.Paisa ko bittoma bikxa kanun ani tyo ho ta kanun😏