क्याम्पसमा परीक्षा गोलमाल | दोषी लुकायो PNले | हाकीमसंग कर्मचारीको पिडा :जनताले अपिलको पब्लीसिटी गरे

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 258
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,1 тис.

  • @saayaraamagar2280
    @saayaraamagar2280 7 місяців тому +13

    हुनै पर्छ सार्वजनिक गर्नै पर्छ त्यो निरिक्षक लाई अर्को फलोअप को भाग कुरेर बस्ने को को हुनुहुन्छ

  • @smritipokhrel2544
    @smritipokhrel2544 7 місяців тому +11

    मेरो परिक्षामा खेलवाड भएको छ,ति खेलवाड गर्ने निरिक्षकहरु कोको हुन्?? के का लागी यस्तो किसिमको खेलवाड गरे मेरो परिक्षामा ??? मेरो उत्तरपुस्तिका काहा छ? मेरो उत्तरपुस्तिका बाट अर्को कुन विद्यार्थीलाई पास गराइएको छ?म अनन्यमा परेको छु ,
    म माथी भएको यस्तो लापरबाही, अरु कोहि कसैसंग नहोस् 🙏
    हेरेर प्रतिक्रिया दिनुहोस् र सबैमाझ पराइदिनु हुन बिनम्र अनुरोध गर्दछु।
    Thank you Gandaki xadke team 🙏

    • @bijayapariyar4393
      @bijayapariyar4393 7 місяців тому +1

      यसरी त उत्तर पुस्तिका हराउदा अर्को बिध्यार्थिलाई त पास गराउने सडेन्त्र त हैन् भिडियो हेरेर मलाई त लाज पाे लागाे यस्तो मान्छेलाई जागिर बाट हटाउनु पर्छ क्यापस चिपलाई पनि कार्भाई गर्नु पर्छ सुचना नदिय

  • @messisangeet3261
    @messisangeet3261 7 місяців тому +53

    अपिल सर PN CAMPUS का ति निरीक्षक हरु जस्ले परिक्षा लाई बर्बाद गरे तिनिहरुलाई छोड्नु हुँदैन । तिनिहरुलाई सार्वजनिक गर्नै पर्छ।। र ति बिद्यार्थीलाई न्याय दिनुपर्छ।

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 7 місяців тому +2

      Right....Mudki Hannu Jasto Team Rahichha College Ma

    • @Binusfans
      @Binusfans 7 місяців тому +1

      👍👍👍

    • @ATHEIST_NEPAL
      @ATHEIST_NEPAL 7 місяців тому +1

      Case nai garnu parcha, manxha ko time esai waste gardina milcha

    • @chandragurung7874
      @chandragurung7874 7 місяців тому +1

      बिरामी सर चै मोर्यो

  • @BikramTamu-wx9xf
    @BikramTamu-wx9xf 7 місяців тому +36

    त्यो हाकिम नै हो त्यसलाई बिधार्थी हरूले कालोमोसो दल्ने भौतिक कार्वाही गर्नुपर्छ।

  • @BhimThapa-rd7ob
    @BhimThapa-rd7ob 7 місяців тому +17

    गर्नुपर्छ सबैलाई थाहा हुनुपर्छ अर्काको जिन्दगीमाथी खेलवाड गर्नेला सार्वजनिक गर्नुपर्छ

  • @BirendraThapa-t9d
    @BirendraThapa-t9d 7 місяців тому +32

    क्याम्पस प्रमुख र सुचना अधिकृतलाई कार्बाही गर्नुपर्छ।

    • @bistadildilbahadur-pt2xu
      @bistadildilbahadur-pt2xu 7 місяців тому +1

      सही भन्नु भयो

    • @aryanrai-z5q
      @aryanrai-z5q 7 місяців тому +2

      खै कस्ले गर्लार सबै चोरछन माचिक्नेहरु

    • @fuchiiaaratioffical1521
      @fuchiiaaratioffical1521 7 місяців тому

      Campus pramukh ko k galti dakhnu vayo malai list out chaiyo without galti kina karbai garni. Galti aaru ko xa ani karbai aaru lai

    • @pradiplamichhane3353
      @pradiplamichhane3353 7 місяців тому +1

      चोर हरु सबै सम्लग्न छन

    • @fuchiiaaratioffical1521
      @fuchiiaaratioffical1521 7 місяців тому

      @@pradiplamichhane3353 chor chaii kasari😴 pnc ko student ho sabai lai ramro sanga chinxu.

  • @madansharmaa
    @madansharmaa 7 місяців тому +25

    नेपाल यसरी सकियो, अपील सर जस्तो मान्छे हरेक जिल्लामा हुनुपर्छ

  • @kedarpoudel1166
    @kedarpoudel1166 7 місяців тому +13

    अपिल जि , ती दुवैजना सार्वजनिक गरिएकाे हेर्न आतुर छाैँ। कृपया फलाेअप हाेस् है त ।

  • @Roshanbibashofficialchannel
    @Roshanbibashofficialchannel 7 місяців тому +241

    म जस्तै कुरेर बस्ने जति यता हाजिर हुनुत

  • @ashokmagar9948
    @ashokmagar9948 7 місяців тому +9

    एउटा बिद्यार्थीको जीवन माथी खेलवाड गर्ने को हो यस्लाई छोड्नु हुन्न सबैको माझ पर्दाफास गर्नै पर्यो अपिल सर

  • @hikmatmagar4191
    @hikmatmagar4191 7 місяців тому +19

    मलाई अहिले सम्म नेपाल मा सत्यतथ्य पत्रकारिता कोहि छ भने अपिल सरको नाम अगाडि आउँछ जय अपिल सर जय नेपाल्🇳🇵🇳🇵

  • @ninja4667
    @ninja4667 7 місяців тому +8

    कसैको भविष्यमाथि खेलबाड गर्ने व्यक्तिको बारेमा जानकारी पाउने हक सबैलाई हुन्छ र कसैले त्यसमा बाधा उत्पन्न गर्छ भने त्यो ब्याक्ती पनि उत्तिकै दाेषि हुन्छ

  • @ashokrasaili2989
    @ashokrasaili2989 7 місяців тому +10

    देशको मेरुदण्डको रूपमा रहेको PN campus मा यस्तो हुन्छ र सामान्य सूचना दिन पनि यति कन्जुस्याइँ गर्छन भने प्रशासन माथि र क्याम्पसको धेरै कुरा छानबिन गर्न जरुरी देखियो अब

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 місяців тому +27

    अपील त्रिपाठीको पत्रकारितालाई हामी सबैले सलाम गर्नु पर्छ ❤❤❤❤❤

  • @Sujanunknown
    @Sujanunknown 7 місяців тому +15

    नेता र कर्मचारी ले ध्वस्त पारेको देश हो यो अपील जी कोे खबरदारी सदैव रहोस् गण्डकी क्षेत्रमा ❤❤

  • @nirtamang6372
    @nirtamang6372 7 місяців тому +18

    सूचना अधिकारी क्यामस प्रमुख निरिक्षक सबैलाई जेलहाल्नुपर्छ।

    • @kundanrokaha1871
      @kundanrokaha1871 7 місяців тому +1

      Jel hoin ghati cut garnu parchh

    • @fuchiiaaratioffical1521
      @fuchiiaaratioffical1521 7 місяців тому +1

      Jpt nabolam haii. Campis chief ko k galti garisiyo point out plz I need a reason

    • @fuchiiaaratioffical1521
      @fuchiiaaratioffical1521 7 місяців тому

      ​@@kundanrokaha1871k bola ko ha. Public ma ramro sanga bolnu hola plz. Ramro sanga bolna aaudaina

    • @jackthapa5052
      @jackthapa5052 7 місяців тому

      @@fuchiiaaratioffical1521ta Valu campus chief ko rakhel hos! Machikne yedi dosi ho vane sarbajinik ganu kina mandaina? Ta randiko ban, chiefko lado chusdai baas

    • @samerraj1869
      @samerraj1869 7 місяців тому +1

      ​@@fuchiiaaratioffical1521दोसि क्याम्पस प्रमुख हो जस्ले यथार्थ सुचना दिन सक्दैन र दोसि लाई कार्वाही गर्दैन अपराधी लाई लुकाएर राख्छ

  • @BhimThapa-rd7ob
    @BhimThapa-rd7ob 7 місяців тому +7

    यो अबस्थामा बिद्यार्थी नेता कता गएछ ? खुब चुनावको बेला हो हला गर्छ्न त खातेहरु

  • @amitvlogs9947
    @amitvlogs9947 7 місяців тому +14

    सरकारि चाेरहरू अरूकाे जिन्दगिसङ्ग खेल्निलाई तिनिहरूकाे जिन्दगिपनि उजाडदिन पर्छ

  • @TejKarki-vg9rd
    @TejKarki-vg9rd 7 місяців тому +14

    ३३ कोटि देवी देवता ले प्रिय अपिल सर को रच्छया गरुन l कालो की काल महाकाल की जय 🙏

  • @nakkoopurja7409
    @nakkoopurja7409 7 місяців тому +15

    बिद्यार्थी को शैक्षिक जीवन प्रती खेलवाड गर्ने सप्पैलाइ कार्बाही हुनुपर्छ।

  • @jillasarkariwakilkaralayag6460
    @jillasarkariwakilkaralayag6460 7 місяців тому +7

    विद्यार्थीको जीवानमा खेलवाड गर्ने निरिक्षकको डिटेल्स चाँडै सार्वजनिक होस अनि कडा भन्दा कडा कारवाही होस् ।

  • @AshokkumarGharti1
    @AshokkumarGharti1 7 місяців тому +9

    अब एक पल्ट जनता जागेर यस्ता नालायक हरुलाई ठिक पार्ने अपिल सर जस्ता लाई पदमा पुराउनु पर्यो

  • @laxmanbk2409
    @laxmanbk2409 7 місяців тому +8

    सपूत नेपालअाँमाको छोरा हजुर हो निडर छोरा अपिल्तिरुपतिजी

  • @devrajpoudel19
    @devrajpoudel19 7 місяців тому +14

    विद्यार्थी को जिन्दगी माथि खेलवाड भयो PN मा 😢

  • @netrasunuwar2264
    @netrasunuwar2264 7 місяців тому +7

    पत्रकारमा अपील, मेयरमा वालेन,र संसद्मा रवि लामिछाने उपस्थित हुने शैली उस्तै लाग्छ । खत्रा!!!!!!!! Anyway अब युवा हरुले देशमा छिट्टै परिवर्तन ल्याउँछन् भन्ने हाम्लाई लागिराछ❤❤❤❤❤❤

  • @rajanmalla3107
    @rajanmalla3107 7 місяців тому +5

    यस्तो क्याम्पसलाई आगो लगायायर चोरहरुलाई जिउदै जलाउ 🤬🤬

  • @AmbikaParajuli-mj5cg
    @AmbikaParajuli-mj5cg 7 місяців тому +4

    2056/66 साल मा मेरो साथी हरुको पनि एस्तै भएको थियो गोरखा क्याम्पस बाट परिक्षा दिएको हाम्रो क्याम्पस चाहिँ भवानी बहुमुखि क्याम्पस पालुङटार को परिक्षथि थियौ। लापरबाहीले गर्दा परिक्षाथिको भबिस्य अन्धकार बनाउने।कडा कारबाही गर्नु पर्छ यसलाइ।

    • @smritipokhrel-u4t
      @smritipokhrel-u4t 7 місяців тому

      खाेजिगर्दात गल्तिगरनिलाइ लुकाउन pn
      कलेजजाेडलगाउदछ

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 7 місяців тому +5

    यो देशको सबैभन्दा मन पर्ने पत्रकार को हो भन्यो भने 1seconds नसोची अपिल आउँछ मेरो दिमाग मा

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 7 місяців тому +5

    शिक्षक को पुरै गलत नियत देखियो की एक्लै गए भेटाई दिने अरु संग जाँदा भेट्न नसक्ने भने पछि यहाँ शिक्षक को पुरै गलत नियत देखियो!!

  • @thapakhum8301
    @thapakhum8301 7 місяців тому +1

    सिधै कालाे माेसाे दलेर जुत्ताको माला लगाइदिनु पर्छ,सुचना अधिकारीलाई अनि बल्ल मान्छे चिनाउछ,

  • @AashishChhetrii
    @AashishChhetrii 7 місяців тому +20

    बिधार्थी को भविष्य सँग खेलवाड गर्न पाइदैन कारवाही होस ❤️
    कडा भन्दा कडा कारबाही को माग गर्दछु 💔

  • @thapakhum8301
    @thapakhum8301 7 місяців тому +1

    सिधै कालाे माेसाे दलेर जुत्ताको माला लगाइदिनु पर्छ,सुचना अधिकारीलाई अनि बल्ल मान्छे चिनाउछ,

  • @mahendrakarki9468
    @mahendrakarki9468 7 місяців тому +23

    पत्रकार अपिल सरको कार्यले सन्सार भर छरिएर रहेका हामी ले देख्न पाउँदा गर्व लाग्छ । तपाइको कार्यले सधैब सफलताको शिखर चुमोस यहि छ कामना 🙏🙏🙏🙏

    • @ichhaishan2254
      @ichhaishan2254 7 місяців тому +1

      गुड अपिल।सर

  • @mohankhadka9179
    @mohankhadka9179 7 місяців тому +6

    अरुको भबिस्य माथी खेल्बाड गर्ने निरीक्षक लाई जसरी भय नी कारबाहीमा गर्नुपर्छ र जसरी भय नी निरीक्षक लाई बाहिर लाउनु पर्छ ।।।

  • @paudil1697
    @paudil1697 7 місяців тому +6

    यमराजले काललाइ छोड्ला तर अपिलले अपराधी छोडैन , proud of you apil sir🇳🇵🙏

  • @narayanbahadur5584
    @narayanbahadur5584 7 місяців тому +4

    अपिल सर मैले बुजेको अनुसार यो छोरी को जिन्दगि बिगर्नी कुकुर हरुलाई कार्बाइको दायेरामा ल्यानु पर्छ

  • @dipendra851
    @dipendra851 7 місяців тому +6

    अति दु:खद ...अबको दिनमा यस्तो घटना पोखरा को कुनै पनि क्याम्पस मा नहोस् ❌⛔️

  • @tarasarma255
    @tarasarma255 7 місяців тому +4

    त्यो सुचना अधिकारी भन्ने लाई एउटा भाटाे ले दुईचार भाटा हान्नु नि बाेल्छ सत्य कुरा बिधार्थी संघठन छैन त्यहा म हुनु पर्ने त्यहा दात जति सबै झार्दिन्थे

  • @ramgm5282
    @ramgm5282 7 місяців тому +5

    बास्तविग पत्रकारको काम भन्नेको यस्तो अपिल सरको जस्तो हुन्नु पर्छ।3 करोड नेपालीले साद र सहयोग दिन्नु पर्छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉देश भक्ति पत्रकार ।।।।।।।❤❤❤❤❤❤❤❤❤

  • @urmilakc1728
    @urmilakc1728 7 місяців тому +4

    अपिल ऋिपाटि सर हरेकभषटाचारिहरेककुराको छानबिनगनँुहुनछ हजुरलाइ आसिरबादछ

  • @yogeshkhaling
    @yogeshkhaling 7 місяців тому +1

    प्रत्येक जिल्लामा apil tripati जस्तो पत्रकार भए देश काहा पुग्थ्यो ua-cam.com/video/Fy4miLgInok/v-deo.htmlsi=ANrZ3IM4gxO70tvf

  • @RosanTamang-rk9vp
    @RosanTamang-rk9vp 7 місяців тому +36

    फलोअप चै धेरै राम्रो छ ❤❤❤❤❤

  • @urmilakc1728
    @urmilakc1728 7 місяців тому +2

    कतिमेहनतले पढेकाछन। ति बिधाथिँले हजुर

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 7 місяців тому +6

    अगिल्लो वर्ष पनि यस्तै खबर आको थियो

  • @bishnubhattarai2756
    @bishnubhattarai2756 7 місяців тому +2

    Epic: बच्चा जन्मिसक्यो अब बल्ल गर्भधारण को प्रक्रिया शुरु भयो!🤣🤣

  • @gaharbudathoki782
    @gaharbudathoki782 7 місяців тому +4

    इस्कुलेहरुले बर्षौ दिन धाहेर पढेको अनी तिरेको तिरो योजम्मै बीपरीत पार्न भनेकै मानब अतेचार र बानासीक टचर दिनुहो र एस कुरो चै सासंद होलबाट पनी त्येसता दोसीहरूको नाम सार्बाकजानी गराउनु सक्नुपर्छ र त्येस ठाऊको सभापती समक्क्षा सम्म पुगेर एसकुरो राखेर सभाहोल बाटै नामकरन गरेर छात्रा छात्रीहरूले बर्षौ तिरको तिरो सम्म फिर्ता गराएर सजाई सम्म हुनुपर्छ भन्नु सक्नुपर्छ हैत त्रिपाठी भाई त्येस ठाऊबाट उठेकी सासंदलाई हैत

  • @madhughimire7603
    @madhughimire7603 7 місяців тому +3

    हेरौ न तेस्को बसाई । तेस्को खुट्टा भाचौ त कानुनी प्रकिया मिलाएर ।😂😂😂😂

  • @samirsrish1349
    @samirsrish1349 7 місяців тому +62

    सत्य तथ्य को प्रदाफास गर्ने पोखराको १ मात्रै निडर पत्रकार अपिल जि लाई सबैले सपोर्ट गर्नु होला १ लाइक गरेर

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 7 місяців тому +4

      महोदय; वहाँ, अपिल जी पोखराको नं.१ नभई अधिराज्यभर कैं अँग्रिम स्थानमा रहँनु पर्द६ भनी हाँर्दिक आँव्ह्नान गरौं र गर्द६ौं । धन्यवाद/नमस्कार !

    • @leonekimmohanmohan6265
      @leonekimmohanmohan6265 7 місяців тому +1

      Really honest and brave journalist

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 7 місяців тому +5

    नेपालको महान, आँटिलो र क श्रेणीको पत्रकार भनेको नै अफिल त्रिपाठी जी हो।

  • @RameshKarki-ln7rc
    @RameshKarki-ln7rc 7 місяців тому +59

    नेपाल मा एक मात्र सचा पत्रकारिता गर्ने अपिल मात्र लाग्छ मलाइ 👌👍️

  • @Xangxa7
    @Xangxa7 7 місяців тому +11

    त्यो PN कलेज लाई बन्द गराउदा हुन्छ। यसमा पक्कै पनि क्याम्पस प्रमुखको हात हुन सक्छ। विद्यार्थीको भविष्यमा यसरी खेलवाड गर्ने खाते चोरहरुलाई झुन्याउनु पर्ने।

    • @fuchiiaaratioffical1521
      @fuchiiaaratioffical1521 7 місяців тому

      Campus paramukh ko k galti dakhisiyo ha. Point out plz

    • @Xangxa7
      @Xangxa7 7 місяців тому

      @@fuchiiaaratioffical1521 अनि त्यो कुन अधिकृतले नाम काटेको हो र कसले चाहिँ काट्न लाएको थियो त! त्यो पट्टा लागिसक्यो र कार्वाहीको प्रोसेस भईसक्यो चाहिँ भन्ने नाम चाहिँ किन भन्न नसक्ने? के छ कारण?

  • @amitadhikari517
    @amitadhikari517 7 місяців тому +53

    अपिल सर लाई सफलताको शुभकामना ❤❤❤❤

  • @supe2319
    @supe2319 7 місяців тому +3

    सोलुखुम्बु बाट हेर्दैछु सर पब्लिसिटी सम्बन्धित पत्रकारको 😂😂😂😂😂😂 मालाइनै लाज लाग्यो यो सुनेर लेख्ने लाई लाज रैनछ लाज कति सम्म पचाउन सक्छन् भष्टाचारीले

  • @HariChandraMaharjan-xu6ek
    @HariChandraMaharjan-xu6ek 7 місяців тому +2

    सुरक्ष्या गार्डको क्याम्पस चिफ सहित को सूचना अधिकारि सम्म सङ्लग्न भयेको कुरा बुझियो

  • @rameshnepali5588
    @rameshnepali5588 6 місяців тому +1

    के भनौं र नेपाल को कर्मचारी लाइ यस्ता रास्ट्र सेवक कर्मचारी ले गर्दा देश नै बर्बाद बनाइ सके तुरुन्त कार्वाही हुनु पर्छ छानबिन गरि ,
    अपिल सर 🙏👍️♥️🎤धेरै धन्यवाद हजुरलाइ 👍️👍️👍️🙏

  • @Nepaligmail.com1234
    @Nepaligmail.com1234 7 місяців тому +10

    नाम लुकाउने यो तालुखुईले राडीको छोराेको हो त्यसको बाउ आमा छोरा छोरी बुडी परिवारको सबै मरेको देखन पाऊ हार्दिक श्रदान्जली

    • @Youbrajsaru
      @Youbrajsaru 7 місяців тому +1

      तेति मात्र होन सर गेट बाहिरी निस्किदा धोबी हान्न पर्छ अब यिनिहरु सङ्ग बोलेर सकिदैन

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr 7 місяців тому +3

    भ्रष्टाचारीलाई त सार्वजनिक गर्नुपर्ने हो ।।
    लुकाएर राख्न खोजेको यो बूढो माथी शङ्क लाग्यो ।कतै येहि बढो ले त हैन नाम केरमेट गरेको??

    • @UshaPokhrel-g7u
      @UshaPokhrel-g7u 7 місяців тому

      yahi budholai samatne ho vane pharakai pardaina

  • @Amazingmys
    @Amazingmys 7 місяців тому +3

    अचम्म छ नेपाल मा गोपनियता पनि कति कडा हो ३ छक्क परे म त यति बोल्न सक्ने सवै कुरा थाहा भएको अपिल सर गएर कुरा गर्दा त यति झन्झट छ भने यति गारो छ भने हामि जस्तो बोल्न न सक्ने सोझा साँझा को काम छैन....बाँकि बुझ्नु होला।।😊

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 місяців тому +15

    पत्रकार भनेको अपिल त्रिपाठी जस्तो हुनुपर्छ 🥀🙏

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 7 місяців тому +5

    यो प्राध्यापक र सुचना अधिकिरित लाई भाटा हान्नु पर्छ।

  • @reshmager2436
    @reshmager2436 7 місяців тому +4

    🎉 बधाई छ अपिल सर तपाइँ जस्तो स्वच्छ पत्रकारिता देश र जनताको लागी धेरै खाँचो छ अनि भ्रष्टाचार र घुस खोरी को होस् उद्छ 🎉

  • @Y77Vivo-e8x
    @Y77Vivo-e8x 7 місяців тому +1

    अझै फ्लोअप गर्नु पर्छ त्यो कम्पासमा नत्र ठूलो राजनिती हुन्छ

  • @balsingh7393
    @balsingh7393 7 місяців тому +5

    अपील सर
    भगवान ले हजुर लाई रक्छे गरुन

  • @sandeepbasnet5457
    @sandeepbasnet5457 7 місяців тому

    लातोका भुत बातोसे नही मान्ता 😂😂😂😂 क्यामपस चिफ ज्युलाई ऊहाको कार्य कक्षमा थुन्दिनु पर्छ😂😂😂😂😂😂

  • @DistinyHeaven
    @DistinyHeaven 7 місяців тому +4

    लाखौं जनताको मनमुतुमा बस्ने निदर पत्रकार अपिल सर मेरो सलाम ।।।🙏🙏

  • @tekthapa07
    @tekthapa07 7 місяців тому +2

    दोषिलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ

  • @KamalXetri-h7f
    @KamalXetri-h7f 7 місяців тому +3

    पोखरामा अपिल सर जस्तो पत्रकार भयर त पोखरामा यत्तिका घटना परिघतना र खुस खोरी हुदैछ भने होल नेपाल का अरु जिल्ला मा केके भैराखेको होला हामी आफै बुझौ।।।

  • @urmilakc1728
    @urmilakc1728 7 місяців тому

    तेसतो गनँपाइदैन बिधथिँको भबिभबिसेमाथिखेलबाडगनँ पाइदैन

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 7 місяців тому +7

    मैले पढेको क्याम्पसमा त राणा शासनको युगमा छ जस्तो देखियो त ,पिडितले त थाहा पाउन पर्यो नि त दोषि को हो भन्ने,दोषीलाई सार्वजनिक गरेर कारवाहि होस्।।

  • @urmilakc1728
    @urmilakc1728 7 місяців тому

    तेसतालाइ थुनामाराखेर सोधपुछहुनछ महिलाबिधारथिलाइ भएकोहुनाले

  • @messisangeet3261
    @messisangeet3261 7 місяців тому +2

    बच्चा जन्मियो... अब गर्भधारणको प्रकिया चल्दै छ रे।।

  • @Bibleinaudio
    @Bibleinaudio 7 місяців тому +1

    येशू ख्रीष्टमा मुक्तीको आशीष छ ❤❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 місяців тому +4

    राष्ट्रिय पन्छी => डाँफे 🦃 🤭
    राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
    राष्ट्रिय बीमारी => कर्मचारीको लूटतन्त्र 🙄
    राष्ट्रिय पत्रकार => अपिल त्रिपाठी 🇳🇵🥀🙏

  • @gwangbanpar1201
    @gwangbanpar1201 7 місяців тому +1

    Yesta campus sanchalak lai chai jiudai jalauda hunxa dila nagaram sathi ho.natra eni haru le voli gayera balatkari lai pani lukaune xan.papi harule100%

  • @Milanpatel365
    @Milanpatel365 7 місяців тому +11

    I,m regular viewers of this program .
    Strong and good journalist of nepal❤❤

  • @rupagahatraj5289
    @rupagahatraj5289 7 місяців тому +1

    Sabai schoolma astai khoj talas gare derai ramro hunthyo ramrolai hoina hamrolai herxan

  • @Aasish101
    @Aasish101 7 місяців тому +3

    अपिल त्रिपाठी जस्तै निडर र इमान्दार पत्रकारको खाँचो छ हाम्रो नेपालमा |🇳🇵

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 7 місяців тому +2

    Vaata Hannu Layek Ko Rahichha Campus Ko Chor Haru

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 7 місяців тому +1

      Moso Dalera Jhundayo Bhane Okalchha Sabai

  • @Ramgtm1
    @Ramgtm1 7 місяців тому +15

    Sahi ho Apil sir ❤❤❤you're a real Hero of our Nation... Thank you Entire team members...

  • @sotantrashah3798
    @sotantrashah3798 7 місяців тому +1

    नियतवस परीक्षार्थीलाई अनुपस्थित गराईन्छ भने त्याे दण्डनिय अपराध हाे ।यस्ता व्यक्तिलाई कडा भन्दा कडा कारवाही हुनु पर्छ ।अपिल सरकाे प्रस्तुति प्रसंशायाेग्य छ।

  • @urmilakc1728
    @urmilakc1728 7 місяців тому +3

    छानबिनत हुनुपनेँ अपिलसर सलाम

  • @bharatbasnet3834
    @bharatbasnet3834 7 місяців тому

    भटचारि दलालि जरैउखलनु परछ काम अतिरामाेछ हातकडि लगाकाेनि हेनपाउ धन्याबाद

  • @rabinbk2342
    @rabinbk2342 7 місяців тому +6

    गाेर्खे सलाम अपिल सर

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 7 місяців тому +2

    अनि बिध्यार्थि हितबिपरि किन खेलबाड गरेकाेत उनिहरु क्याम्पस जाेगिने बिध्यार्थिचाइ भाडमाजाअाेस यी सबका सब ताे प्रसासनलाइनै कारबाइ गर्नु पर्छ

  • @गाउँलेदुखीजिबन
    @गाउँलेदुखीजिबन 7 місяців тому +1

    चिफ नै चोर रहेछ

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 7 місяців тому +3

    अपिल सर लाई पाेखरा मन मेयर भयकाे हेर्ने मन छ??♥️♥️♥️

  • @netrasunuwar2264
    @netrasunuwar2264 7 місяців тому +2

    पुरै मिलोमतो रहेछ यो ठगलाई त्यो कुर्सीमा राख्नु हुँदैन निकाल्नु पर्छ के हेरेको होला जुरुक्क उठेर झ्याम की झ्याम दिनुपर्थ्यो त्यति गरेको भए त्यो कुरा futtai निस्किन्थ्यो

  • @Bishownathmedia
    @Bishownathmedia 7 місяців тому +3

    पोख्रेली हिरो अपील त्रिपाठी❤❤

  • @anandathadarai4502
    @anandathadarai4502 7 місяців тому

    नाम सार्बजनिक गर्न नमिले कयाम्पस प्रमुखको टाउको फुटाइदिय हुन्छ।

  • @sagargautam0019
    @sagargautam0019 7 місяців тому +18

    Good job real Hiro Apil sir 🙏❤️

  • @aryanrai-z5q
    @aryanrai-z5q 7 місяців тому

    त्यो फोटो खिच्नेभाईहरु के गर्दै छन आजभोली उनिहरुलाई सहजिकरन कस्तो छ देख्न पाय हुन्थ्यो त्यो हात्तिदाई भनाउदाहरु कता छन??

  • @RameshKarki-ln7rc
    @RameshKarki-ln7rc 7 місяців тому +6

    राज्य को चोउथो अङ मिडिया मा नम्बर one 1 मा अपिल को मिडिया हो !👌👍️

  • @Technicalmind182
    @Technicalmind182 7 місяців тому

    Hello सर bset मा पनि छापा मार्न लगाउनुपर्यो ❤️🙏🙏🙏🙏🙏🙏

  • @lalbahadur7206
    @lalbahadur7206 7 місяців тому +3

    यो मान्छेले त सरस्वती पुजा मा बेस्ट भन्दै अलमल्लाउने कुरा गर्दैछ सरस्वती भनेको ब्राह्मको छोरी र स्वास्नी पनि हो तेस्ता बिग्रेका पात्रको पुजा गरेर के चाहि चमत्कार गर्न खोज्या हो बाहुन साथिहरु ले लातो भन्दा पनि अति लातो समाजले बाउ छोरी बिग्रेको देख्न सक्दैन डाडा कताउछन

    • @nepalnnepali7890
      @nepalnnepali7890 7 місяців тому

      Dimag bigreyasi bahun lai gali garxn aafnai jaat le thageko tha xinah

  • @balu_magar1671
    @balu_magar1671 7 місяців тому

    नेपाल 🇳🇵 अधिराज्य भरिमा निडर र साहसि पत्रकार को हुनुहुन्छ भन्यो भने हजुरहरूको जवाफ के हुन्छ ?
    मेरो जवाफ (उत्तर)
    (1) अपिल त्रिपाठी
    अनि हजुरहरू को??????

  • @tandonkazi827
    @tandonkazi827 7 місяців тому +2

    अपिल त्रिपाठीको जस्तै पत्रकारिता नेपालको सबै जिल्ला मा स्थापित हुनुपर्छ भन्ने जति यता हाजिर गरम ।🙏🙏🙏

  • @surendrasubedi7479
    @surendrasubedi7479 7 місяців тому

    background music ले समाचार सुन्न साह्रै गाह्रो पार्ने रहेछ ।
    म्युजिक नराखी भिडियो पोस्ट गर्न मिल्दैन र ?

  • @rajsharma7311
    @rajsharma7311 7 місяців тому +5

    Yehi programme bata public hos tyo manxe ko ho tyo pni aba aaune hapta.
    Keep it up Apil Tripati bro. Best wishes 🎉

  • @chandragurung7874
    @chandragurung7874 7 місяців тому

    दलाल भ्रष्टाचार हो यो सरासर थाहा भयो जस्तोसुकै अन्धाले पनि बुझ्यो यो पृथ्वीनारायण क्याम्पस सबै भ्रष्टाचार र दलालले संचालन गरेको रहेछ

  • @lokramja6839
    @lokramja6839 7 місяців тому +3

    कुनै एपिसोड नछुटाई हेर्ने कोको छम यता हाजिर हौं त